New Teej Song 2080 - Ujeli Juneli | Bhumika Giri & Sunita Budha Chhetri | Khem Century Ft. Pujan

  Рет қаралды 2,926,762

Bhumika Giri

Bhumika Giri

Жыл бұрын

Presenting New Nepali Teej Song 2080/2023 - Ujeli Juneli By Bhumika Giri & Sunita Budha Chhetri Featuring Bhumika Giri, Pujan Ghimire 'Puku' And Deep Sagar only on Bhumika Giri's official KZbin channel.
Bhumika Giri Presents:- New Nepali Teej Song 2080/2023
|| Ujeli Juneli उजेली जुनेली ||
#BhumikaGiri
#SunitaBudhaChhetri
#NewTeejSong2080
#KhemCentury
--------------------
♬ Vocal:-
Bhumika Giri
Sunita Budha Chhetri
♬ Lyrics:-
Netra Aryal
‪@NetraAryal‬
♬ Music:-
Khem Century
‪@KhemCenturyOfficial‬
♬ Music Arranger:-
Sudip Sagar
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Kamal
Govinda
Kiran
♬ Studio:-
Prisma
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director | Choreographer:-
Smriti Timilsina 'Guruaama'
🎬 Cast:-
Bhumika Giri
Pujan Ghimire 'Puku'
Deep Sagar
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬Mua :-
Sarita Magar
🎬 Post Production:-
Adventure Entertainment
© Bhumika Giri, 2023
------------------------------------------
follow me On Facebook
/ bhumikagiri2010
Like My facebook page :
/ singerbhumikagiri
G:- plus.google.com/1070328358094...
Unauthorized downloading and uploading on KZbin channel or Facebook is Strictly Prohibited And will attract punitive measures from Bhumika Giri. Embedding to a website is allowed.

Пікірлер: 463
@BhumikaGiri
@BhumikaGiri Жыл бұрын
खेम सेन्चुरी ज्यु को लय,नेत्र अर्याल ज्यु को शब्द,मेरो र सुनिता बुढा छेत्री को आवाजमा मेरो र पुजन घिमिरे को अभिनय सहित परदेश र घरदेश का साथी साथी बिच को सम्बादलाई तिज गितमा उतारेर लिएर आएका छौँ आशा छ बिगत का गितहरु जस्तै माया साथ सपोट दिनुहुने छ धन्यवाद ।🙏🏻🕉️🍀
@gireekacee7792
@gireekacee7792 Жыл бұрын
🍟
@bhaktamayarai4060
@bhaktamayarai4060 Жыл бұрын
Nmasdweycg❤❤❤❤❤❤❤
@binodoffcial95
@binodoffcial95 Жыл бұрын
Wow
@bikramthakuri8597
@bikramthakuri8597 Жыл бұрын
एक्दम राम्रो बनेको छ हामिले पैला पैला एस्तै तिज मा गीत मार्फत भलाकुसारी गर्दै नाच्दै गाउदै गरेको सुन्थेउ यो गीतले पैलाको झल्को दिलाएको छ धेरै धेरै शुभकामना होलटिम लाई
@lokenvlogs938k
@lokenvlogs938k Жыл бұрын
❤❤
@sumanjyoti1022
@sumanjyoti1022 9 күн бұрын
सम्पूर्ण नेपाली नारीहरुलाई आउँदै गरेको २०८१ सालको हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। आफ्नो देश र देशको संस्कृति झलकाउने मिठो प्रस्तुतिलाई माया गरिदिनु हुन आग्रह पनि गर्दछु। जय नेपाल जय हरितालिका तीज !!!
@princemagar8400
@princemagar8400 Жыл бұрын
१० लाख भन्दा बढी स्रोतको मन जित्न सफल भएछ भुमिका जि सफलताको शुभकामना है🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@shukshrestha4515
@shukshrestha4515 Жыл бұрын
तिज गित भनेको एस्तै हुनु पर्छ केटा मान्छे ले पनि तिज गित गाउछर तिज भने को केति हरु को हो
@MbcMongol.666
@MbcMongol.666 Жыл бұрын
आफू हिन्दु नभयेनी गितहरु दामी लाग्छ
@anilshrestha7165
@anilshrestha7165 Жыл бұрын
Congratulations👏👏Didi👏👏💥
@NetraAryal
@NetraAryal Жыл бұрын
नमस्कार म नेत्र अर्याल । मेराे शब्द सिर्जना रहेकाे गीत ....जुनेली उजेली.... कस्ताे लाग्छ? हेरेर सुनेर प्रतिकृया दिनुहाेला है ।
@kamalrayamajhi3515
@kamalrayamajhi3515 Жыл бұрын
दादा काे नाम नै काफि छ नेपाली गित सङ्गीत काे पर्दा पछाडिको नदेखिएको नेत्र
@durgapandey2864
@durgapandey2864 Жыл бұрын
बिदेसिलाई मनछुनि गित रैछ पियारि big congratulations सफलताको शुभकामना ल❤❤❤❤❤
@krishnaramtel1923
@krishnaramtel1923 Жыл бұрын
अहिले पुस्ता मा एक मात्रा छत्रछायामा राज गर्ने आदरणीय नेत्र अर्याल र खेम सेन्चुरी गीत सङ्गीतको राजाहरू हुनुहुन्छ राम्रो गीतको लागि शुभकामना 🎉🎉🎉🎉
@prakashGotame440
@prakashGotame440 Жыл бұрын
youtube.com/@prakashGotame440
@tilakrasaili4500
@tilakrasaili4500 Жыл бұрын
शब्दका भण्डार नेत्र अर्याल अनि सङ्गीत को भण्डार खेम सेन्चुरी आहा सधै कति छमछमी नाच्ने गित बनाउनु हुन्छ हरेक बर्ष यस्तै तिज गित सुन्न पाइयोस शुभकामना सम्पुर्ण टिमहरुलाई
@hombahadur7536
@hombahadur7536 Жыл бұрын
एकदम समय सान्दर्भिक तीज गीत बजारमा आएछ।।साथी साथिबिचको सुखदुःख को बार्तालाप लाई गीत मार्फत पस्किनुभएको छ।।त्यसैमा सुनिता को स्वर को त म प्रसम्सक हो।।निकै मीठो सवर दुबै जना चेलिको।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
@premg.m9190
@premg.m9190 Жыл бұрын
Wow tik tok तिर सुनेर आएकाे मिठाे स्वर कि धनी @bhumika जि सुभकामना सम्पुर्ण दिदी बहिनी लाई हरितालिका तिज काे सुभकामना🙏❤️😍
@krishnabk8824
@krishnabk8824 Жыл бұрын
यो गीत अहिले सम्म २.३ चोटी हेरि सके तर पनि धित नै मर्दैन त जे होस यो सालको तीजको गीत उत्कृष्ट छ भुमिका बहिनी लगायत सम्पुर्णमा सफलताको करोडौं करोडौं शुभकामना मेरो तर्फ बाट 👍️👍️👍️
@tekrajgurung6027
@tekrajgurung6027 Жыл бұрын
आहै उत्कृष्ट तिज गित आएको रहेछ आज हेरेर मजा लाग्यो,के गर्नु यस्तै छ यस्तो पो हो तिज भकेको जे होस भुमिका ज्यु को गित सधै दामी हुन्छ छिटो करोडौं कल्बमा पुगोस् शुभकामना ❤
@tamanmagar2503
@tamanmagar2503 Жыл бұрын
सुनिता बुढाको आवाज मा अचम्मको जादु छ कती आनन्द आउछ गीत सुन्दा पनी
@lavkushsharma8102
@lavkushsharma8102 Жыл бұрын
Wow soltini lagayat sabai lai badhai ,, yati mitho git,, nacham nachma 💃🕺🕺 laagne ❤❤
@rubinoffical9315
@rubinoffical9315 Жыл бұрын
यो गीत सुनेपछी बल्ल तीज आय जस्तो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ निकै राम्रो गीत अति मीठा सब्द अति दामी लय,स्वर अझै राम्रो अभीनय 🥰💐💐 अझै धेरै प्रगतीको शूभकामना Pujan Ghimire एक पल्ट सबैले हेरेर प्रतीक्रिया दिनु होला 💐💐🙏🙏🥰🥰
@madhugnawali9386
@madhugnawali9386 Жыл бұрын
आहा जहाँ भुमिका बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी सुनिता बैनी आहा कति मिठो तिज गित हरेक तिज मा भुमिका बैनी हजुर को गित को प्रर्खाइमा बस्छु म सफलताको सुभकामना अनि नमस्ते
@tejoli6195
@tejoli6195 Жыл бұрын
तीज गीत भनेको यो हो तर अलि हतार गरे जस्तो लागो तीज आउन धेरै बाकी छ केइ छैन गीत करोड मा पुग्न सफल होस् सुभकामना भूमिका जी 🎉🎉🎉🎉
@BhupendraBudhathoki
@BhupendraBudhathoki Жыл бұрын
Nice song ❤ teej ko subhakamana 🌹🌹❣️❣️
@bhupendrabk8089
@bhupendrabk8089 Жыл бұрын
मलाई पनि दुख नै छ❤❤सायद दुख नहुने मान्छे को होला र यो संसारमा यति राम्रो सिर्जना को लागि सम्पुर्ण टिम लाई सफलताको शुभ कामना
@dipsanaojha4234
@dipsanaojha4234 9 күн бұрын
Teej geet bhaneko yastai hunu parxa savya . Yastai geet lai sabai le support garnu parxa.
@pbnepal4111
@pbnepal4111 Жыл бұрын
म दिल बिक्रम शाही आहा कति मीठो गित हार्दिक बधाई मेरो प्रिय् दिदी सुनिता बुढा क्षेत्री भुमिका गिरि लगायत जुनेली टिम परिवारलाई करोड क्लब को कामना । हाल मलेसिया देखि
@ShobhaTripathi
@ShobhaTripathi Жыл бұрын
आहा जुनेली मन पर्यौ❤❤❤❤
@ashimbagar2729
@ashimbagar2729 Жыл бұрын
असाध्यै राम्रो लयमा मौलिक भाका मा रहिछ शुभकामना तिजको ❤❤❤ लाउँदिन फरिया लाई उछिन्दै जावस।
@amosnepal678
@amosnepal678 Жыл бұрын
उजेली जुनेलिलाई हेर्दै कमेन्ट गर्दै छु ।गित अति राम्रो लाग्यो सफलता को शुभकामना❤
@dhancmtc3367
@dhancmtc3367 Жыл бұрын
धेरै धेरै बधाई छ प्यारो अन्टि अझै पर्गती गर्दै जानू 🙏🙏🙏
@chandaaryal5231
@chandaaryal5231 Жыл бұрын
सारै राम्रो लाग्यो एस वर्ष को सुपर हीट हुनु पर्छ ल धेरै धेरै सफलता को शुभकाना 🙏👏💃🎶♥️
@vishalsharmavines1144
@vishalsharmavines1144 11 ай бұрын
Sampurna lai safalta ko suvakamana keep up the good work🎉🎉🎉🎉
@yamugautam932
@yamugautam932 Жыл бұрын
बिदेशी भुमि बाट हेर्नि यता भेटम है साउने सक्रान्ति को शुभकामना र आउदै गरेको हरितालिका तिज को शुभकामना ❤❤❤
@rambudhathoki7564
@rambudhathoki7564 Жыл бұрын
आहा जति सुन्यो सुनिरहु लाग्ने गित शुभकामना छ भुमिका भाउजू ।❤❤
@CHIMSEY59
@CHIMSEY59 Жыл бұрын
हाम्रो सल्यानी बुहारि❣️❣️😘😘
@ArjuncenturyOfficial
@ArjuncenturyOfficial Жыл бұрын
आहा कती मीठो गीत सफलताको सुभकामना .🎉💙💜💐..!!!#bhumikagiri
@Gopal_Bishowkarma
@Gopal_Bishowkarma Жыл бұрын
मलाई त सारै मन परो i love 😘 you new teej song ❤🎉🎉
@ekbahadurmagar1978
@ekbahadurmagar1978 Жыл бұрын
Happy Tij Songs And Voice Video 🎉🎉🎉❤❤❤❤❤
@reulegiriraj
@reulegiriraj Жыл бұрын
भुमिका दि चमेली पो भको है अति राम्रो गित सम्पुर्ण लाई तिजको गित सफलताको शुभकामना है
@shibrajmagar5138
@shibrajmagar5138 Жыл бұрын
नमस्कार म हाल मलेसियाबाट मलाई 🙏🙏🙏🙏🥰🥰सारै मन पर्यो सबै नेपाली चेलीहरु लाई आउदै गरेको तिजको शुभकामना
@dpdulal5683
@dpdulal5683 10 ай бұрын
धेरै राम्रो लाग्यो।सफलता को सुभकामना
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Жыл бұрын
हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको सम्पूर्ण नारीहरुमा शुभकामना ❤ जय गीत संगति
@keshabbagale4479
@keshabbagale4479 Жыл бұрын
हजुरको म ठुलो फ्यान हो सर ktm आउँदा भेट्न मिल्छ
@bishnukhadkaofficialchanne7056
@bishnukhadkaofficialchanne7056 Жыл бұрын
हजुर जस्तो व्यक्ति हरेक ठाउँमा हुनुपर्छ 🙏🙏🙏🙏
@ramsabina5767
@ramsabina5767 9 ай бұрын
​@@keshabbagale4479😊😊😊
@nirjalathapa-wi2ul
@nirjalathapa-wi2ul Жыл бұрын
Badhai xa all team lai yaspali yo gitale tahalka pitxa nice song❤❤
@Rekammagarvgl
@Rekammagarvgl Жыл бұрын
Wow ❤❤❤❤❤❤❤
@gskhabar8758
@gskhabar8758 11 ай бұрын
aaha kati ramro gita samman xa sabai kalakara sathi haru lae
@user-fm4zv4lk9c
@user-fm4zv4lk9c Жыл бұрын
Dherai ramro xa bhumika ji
@user-ck1pj9oe6d
@user-ck1pj9oe6d 11 ай бұрын
म दिब्या मल्ल बम ❤ बेङ्गलोर बाट हेरिरहेकि छु सधैं ❤❤❤ गित धेरैको मन मा बसिसकेको छ❤❤❤
@Hemeshika
@Hemeshika Жыл бұрын
सफलताको लागी अग्रिम शुभकामना हजुर हरु सम्पूर्ण जनमा हरितालिका तीज सुखद रहोस🎈🙏🙇‍♂️❤️
@SantoshLhome
@SantoshLhome 14 күн бұрын
1000 choti herda ni aajhai Hern man lagxa 🎉2081 ma ni dami song ko waiting gardai xu🎉
@MR.PULAMI
@MR.PULAMI Жыл бұрын
येस्तो पो तिज को कोशेलि आहा कति यथार्थ गित ❤
@nirajangiri15
@nirajangiri15 Жыл бұрын
यो गित youtub मा नम्बर 1 होस यहि छ सुभ कामाना❤️❤️❤️
@SarmilaDarji14
@SarmilaDarji14 11 ай бұрын
Bhumika didi ko Fan ❤❤❤❤
@bheshkhatri5231
@bheshkhatri5231 Жыл бұрын
All best wishes ❤❤
@kanchhi630
@kanchhi630 11 ай бұрын
आहा कति मिठो गीत
@sitagiri2549
@sitagiri2549 Жыл бұрын
Jati ramri DD teti mitho geet 😘😘😘
@yagyarajgiri691
@yagyarajgiri691 Жыл бұрын
राम्रो तिज गीत ❤बधाई छ,टिमलाई ।
@tigersinghkarki5369
@tigersinghkarki5369 Жыл бұрын
Wow bhumi ❤❤❤
@user-tw5bl8sq9l
@user-tw5bl8sq9l Жыл бұрын
धेरै धेरै शुभकामना व्यक्त गर्दछु राम्रो छ यो गीत
@user-fm4zv4lk9c
@user-fm4zv4lk9c Жыл бұрын
भुमिका दिदि हजुर धेरै मन पर्छ मलाई हजुरको सबै गित हरु मन पर्छ ल म चन्द्र मगर
@yelbisongs1744
@yelbisongs1744 Жыл бұрын
Aaha💕
@user-it7bo9ug1j
@user-it7bo9ug1j 11 ай бұрын
यो गित लेख्ने लाई 21 तोप को सलामी कुनै खोत छैन गित तर video मा अलि चित्त बेझेन म भाको भए 10 L.. invest गर्थे बाहिरको सिन बबाल राख्नु पर्ने anyway big congratulations all team 🎉💐💐💐💐💐💐
@kamalraj2345
@kamalraj2345 Жыл бұрын
Super duper xa songs babaal chha
@krishnasaud4495
@krishnasaud4495 Жыл бұрын
यसपालि बेङ्गलोरमा धमाका मच्चाउने भयो जुनेली उजेली गित ले बधाई अनि सफलताको शुभकामना ❤️❤️🙏
@rojandhakal33
@rojandhakal33 Жыл бұрын
नेपाली कला र संस्कृतिको सम्मान गरौं! स्वदेशी कलाकारको गीत सङ्गीत सुन्ने गरौं!_हर्क साम्पाङ मयेर धरान
@shusmatamanag1192
@shusmatamanag1192 Жыл бұрын
Wow 😮 Dami geet
@rameshghatani6065
@rameshghatani6065 Жыл бұрын
यसपालिको तिजमा उजेली जुनेली गितले धमका मच्चाउने भयो यति मिठो सृजना ल्याउनु भयकोमा बधाई र शुभकामना उजेली जुनेली टिम 💝💖💞
@krishnaanjana
@krishnaanjana Жыл бұрын
Congratulations 🎉 and best wishes di ♥️♥️
@abrialasuo4352
@abrialasuo4352 Жыл бұрын
❤❤❤❤Happy teej❤❤❤
@dillirajgiri3274
@dillirajgiri3274 Жыл бұрын
मेरो गिरी चेली लाई संमान सहित ❤❤शुभकामना गितको लागि
@lokenvlogs938k
@lokenvlogs938k Жыл бұрын
Wow nice teej song
@user-bv5fo7xd1i
@user-bv5fo7xd1i Жыл бұрын
उत्कृष्ट गीत ❤️❤️❤️हरितालिका तीज को सुभकामना❤️❤️❤️🙏🙏
@asmitaxhettri9057
@asmitaxhettri9057 Жыл бұрын
😊
@Nikhilmailarasaily
@Nikhilmailarasaily Жыл бұрын
लय त ठ्याकै मिलेको छ त खेम सर हुन्त त आफ्नै सिर्जना हो
@laxmisapkota2039
@laxmisapkota2039 Жыл бұрын
गीत संगीतका हस्तीहरुकाे लय शब्दमा गाईएकाे याे माैलिक तीज गीत कति मीठाे छ सलाम छ।
@rprijal409
@rprijal409 Жыл бұрын
ल बधाई छ अाफ्नो देश अनि अाफ्नो भाषा कहिल्यै नबिर्षौ जय नेपाल अनि नेपाली चाडबाडहरु तिजको सबैमा सुभकामना
@parassomaimagar6713
@parassomaimagar6713 Жыл бұрын
Very nice teej song.🙏🙏🙏
@sapnarai4904
@sapnarai4904 Жыл бұрын
आहा आहा मिठो गित राम्रो छ ❤❤❤❤❤❤🎉🎉🎉❤❤😂😂
@kirankadayat6196
@kirankadayat6196 Жыл бұрын
कति राम्राे गित चलिरहेकाे गाउ सहर काे कथा धेरै धेरै बधाइ छ भुमिका बैनि 😘😘😘
@bhusaljib20
@bhusaljib20 Жыл бұрын
बदाइ छ।भुमिका जि राम्रो गित बनेछ।
@rajeshlama9768
@rajeshlama9768 Жыл бұрын
सफलता को अग्रिम शुभकामना
@ParasOfficial58
@ParasOfficial58 Жыл бұрын
विदेशी गीत भन्दा नेपाली लोक गीत हेर्ने बानी बसालौ कलाकार लाई सम्मान गरौं । 😍❤🙏🇳🇵
@taraprakasholi2043
@taraprakasholi2043 Жыл бұрын
शब्दको भाव सम्पूर्ण मानव जीवन् को यथार्थ परिवेश संगमेल खाएको छ् ।
@motupatlufun93
@motupatlufun93 Жыл бұрын
नेपाली कलाकारलाई सम्मान गराैं ।❤❤😊😊
@nirozvlogs
@nirozvlogs Жыл бұрын
दामी दामी ...
@michaelrana9605
@michaelrana9605 Жыл бұрын
Good 👍 nice voice Teej song video best wishes all team Congratulations
@laxmipandey4858
@laxmipandey4858 Жыл бұрын
आहा राम्रो लाग्यो दि गित सम्पूर्ण टिमलाई बधाई सँगै नारिहरुको महान पर्व हरितालिका तिजको सम्पूर्ण नेपाली दिदिबहिनी हरुमा शुभकामना❤️❤️
@NEPALIMATO
@NEPALIMATO Жыл бұрын
खासमा तीज गीत भनेको हुनु पर्ने यस्तै हो तर के गर्नु असारे गीत आउनु पर्ने बेलामा आयो र पो मार्यो ।
@nirmalasubedi553
@nirmalasubedi553 Жыл бұрын
Big fan bhumika sis... nice song ...safaltako shubhakama❤️❤️❤️
@KrishnaBistaXetree
@KrishnaBistaXetree Жыл бұрын
वाव साह्रै मिठो गीत उतिनै राम्रो स्वर पनि छ।
@punkamal7566
@punkamal7566 10 ай бұрын
अती मिठो गीत सङ्गीत सँगै वैनी लगायत सम्पूर्ण काे जोरदार प्रस्तुती 🙏🏽🙏🏽🙏🏽
@bikrambohora1119
@bikrambohora1119 Жыл бұрын
लाै सारै राम्रो छ है बधाई एवम् शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
@razunepal8964
@razunepal8964 Жыл бұрын
Thankyou so much netra aryal daju all team ❤❤🎉🕺💃💃❤️😍😍🤔🥰🥰🥰
@sureshkhadka7849
@sureshkhadka7849 Жыл бұрын
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
@yashodhathakulla104
@yashodhathakulla104 Жыл бұрын
आहा कति मिठो गित
@sujangurung7261
@sujangurung7261 Жыл бұрын
Darjeeling bata yo tij ko Gana very nice 👌👌👌👌 ❤❤❤❤
@m.prakash
@m.prakash Жыл бұрын
शुभकामना 🎈🎈
@pushpaaryal2520
@pushpaaryal2520 Жыл бұрын
Yati ramro geet aaxa dheraile hernu parni ho tha navara hola maile ni tiktok bata aako
@ShobhanaMagar-rh3zk
@ShobhanaMagar-rh3zk Жыл бұрын
धेरै धेरै राम्रो छ सफलताको शुभकामना छ🙏❤❤
@jalalsugeng4750
@jalalsugeng4750 11 ай бұрын
wow so sweet songs ❤️❤️❤️❤️
@sushilsbs7903
@sushilsbs7903 Жыл бұрын
अति राम्रो❤अझै सफलताको शुभकामना 💞🇳🇵💐🌺🙏✅जय गित संगित💐🙏
@lokrajawasthi8378
@lokrajawasthi8378 Жыл бұрын
समय सान्दर्भिक ..... सारै मिठो गित !!
@dineshbhandari1336
@dineshbhandari1336 Жыл бұрын
आहा कति मिठो गित ल बधाई छ मेरो गाउले
@sushisharma5512
@sushisharma5512 Жыл бұрын
धेरै धेरै बधाई छ मेरो प्यारो अनटि लाई। 🙏🙏🙏🙏 🎉🎉🎉
@kavyaji618
@kavyaji618 Жыл бұрын
आहा साह्रै राम्रो गित उजेली जुनेली❤🎉
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 24 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 31 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 113 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 15 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 8 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
МЯТНАЯ ФАНТА
Рет қаралды 2,6 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,3 МЛН
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 75 МЛН