बिदेश पुगेर सम्पर्क बिहिन बनेकि श्रीमती आइन मिडियामा, फोनमा पर्यो चर्काचर्की ! Update Video

  Рет қаралды 430,526

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 555
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
जबर्जस्ती पोइला लगेको रे😀 कति हाँस्नु सित्तैमा😅 अर्काको पोइ खोसेर मेरो Life बनाउछु भन्ने आइमाई पनि गतिलो हुन्छ र🤣 बुढा बुढी लाई संगै राखेर interview लिनुपर्यो किशोर सर रमाइलो हुन्छ😂
@youbrajkhadka6047
@youbrajkhadka6047 Жыл бұрын
सहि भन्नू भयो ।
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Жыл бұрын
🤣🤣🤣
@devrajrasaili6526
@devrajrasaili6526 Жыл бұрын
के भनु यस्तो ejet navako लाई थुक्क 😠😠😠😠
@dhankumar5019
@dhankumar5019 Жыл бұрын
Xori manxe bidesh gako Ramro hudaina hajur
@anjalipant1466
@anjalipant1466 Жыл бұрын
@@dhankumar5019 brides gayaki sab naramro hunx vani ra kasri vana saknu hunx kohi aafno samasyako Karan la Pani Janu hunx sab yutai huna ni hjr
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
कसै को बुडि पीडित कसैको बुडा पिडित धेरै रमाइलो भाको छ हाम्रो नेपाल मा🤔🤔🤔जय नेपाल 🇳🇵🇳🇵💪💪
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Buda pidit wa buri piditt vayar k hi hudaina maya Tara affai le afai lai pidit banaunu hudaina bannu hudaina maya
@johnhimal5913
@johnhimal5913 Жыл бұрын
😂😂😂
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
येस्ता बेईजतिलाई के भन्नू समाजकाे कलङ्कलाई...Kishor sir🙏
@rachanatamang4018
@rachanatamang4018 Жыл бұрын
कस्तो कलंक कुरा गरेको होला हजुर यो आइमाई बोलेको सुन्दा त मेरो त पारा नै तातेर आयो हजुर कसम नजिकै भाको भए मैले यस्तो नराम्ररी गाला चड्काउने थियो कि सबै जना दङ्ग पर्ने थियो। जे जस्तो भए तापनि किशोर जिले सही प्रश्न गर्दै हुनुहुन्छ।Good job sir हजुरलाई यसरी नै यो आइमाईको पर्दा फास्ट गर्नुहोस ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhankumar5019
@dhankumar5019 Жыл бұрын
Mata vanxu hajur xori k ti manxe haru Lai bidesh janu Banda Garda Ramro hola
@Mero_serophero_tv01
@Mero_serophero_tv01 Жыл бұрын
श्रीमान् बूढो भए, तरुणाे पाेइ चाहियाे भने भैगाेनि।
@narenrai346
@narenrai346 Жыл бұрын
म कै बाेलिन 🤭 कमेन्ट हेर्न मात्रै आऐकाे हाे। नमस्कार किशोर सर🙏❤️
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*छोरा मान्छे बिदेश नजाउ भने रिण लाग्ने डर बिदेश जाउ भने बुढी अर्कैको अङ्गालो मा जाने डर अनि छोरी मान्छे लाई बिदेश पठाउ भने यस्तो परिणाम गार्हो छ हौ जिन्दगी केटा मान्छेको* 😥😥
@bambahadurrai3572
@bambahadurrai3572 Жыл бұрын
किशोर भाईको पत्रकारिता मलाई मनपर्छ तपाई लाई कस्तो लाग्छ ? । भाईको हरेक प्रश्न सान्दर्भिक छ बोल्ने शैली पनि धेरै राम्रो छ थेङ्स ।
@mdraazkhan7570
@mdraazkhan7570 Жыл бұрын
यो आइमाई नै खतम रहेछ यसको कुरा सुन्दा किसोर सर यसको नाठो लाई नि मीडिया लिएर आउनु पर्छ अनि बल सही फेसला हुन्छ 🌹
@sakhiragurung1394
@sakhiragurung1394 Жыл бұрын
छुटेकै जति यार यस्ता बुढीको पछि नलाग्नुस् दाजु
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
अर्काको खुसि खाेस्ने महिला वा पुरुष दुवैलाई कहिल्यै मिल्दैन।
@sitabantawa5263
@sitabantawa5263 Жыл бұрын
जे जस्तो दुख पाए पनि अरुको बुडा सङ पोइला जाने राडि हो
@bimalaiwaram5389
@bimalaiwaram5389 Жыл бұрын
सारै श्रीमती लाई टचर र सङ्खा गरेमा घरबार बिगृन्छ तर सत्य के हो अन्जान है🙏🙏🙏
@sunikarai3547
@sunikarai3547 Жыл бұрын
Absolutely right 👍
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Na shreemati na shreeman maya vanda sangka dherai vayasi asttAi ho bimala
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यदि आफ्नो श्रीमानले सुख दुःखमा साथ दिएको भए आज यस्तो दिन आउने थिएन श्रीमानको पनि गलती छ,🤭 किशोर सरको टिमलाई धन्यवाद🙏
@KingKong-sn3zw
@KingKong-sn3zw Жыл бұрын
Sorry sis budo Lea dharai dukha diyako Vaya Nepal ma divorce diyara bideas gayara ramro kta sanga bihea garda hunxa ta
@ritikrajbanshi9993
@ritikrajbanshi9993 Жыл бұрын
अरुकाे माया मा फसेपछि घरपरिवार वास्ता हुदैन । केटि काे बाेलिबाट थाहा हुन्छ सबै बिदेस बस्ने केटि तेस्ताहुदैन
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
कुराे बुझ्नु घर तिर कुग्नु ।भाेलिकाे दिन कस्लाई थाहा हुन्छ ।अरे बाबा१००% याे आइमैकाे गल्ती छ।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
किशोर सर सधै यस्तो व्यवस्थित तरिकाले काम कर्तव्य पूरा गर्नु हामी सधै तपाईको साथ सपोर्टमा छौ 🙏🌹👌❤️
@shyamlama8238
@shyamlama8238 Жыл бұрын
आईमाई को गलति छ कचेरा
@Yellowings188
@Yellowings188 Жыл бұрын
​@@shyamlama8238❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@lesmayagurung6205
@lesmayagurung6205 Жыл бұрын
​@@shyamlama8238ûuu hubby h
@ramkhadka8580
@ramkhadka8580 Жыл бұрын
पत्रकार भनेको किसोर सर जस्तो हुनु पर्छ पुर्ब तिर को अरु पत्रकार हरुले यसै गरेर बोल्नी सोध्नी तरिका सिक्नु ल 🙏🙏🙏🙏🙏🙏
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाजको अपराध बिकृति को फेसन ले देश दुनिया मा तनाबै बनायो ,कानुनि सजाय दिनुहोला दुबैजनालाई,
@chemzongsanu
@chemzongsanu Жыл бұрын
छि कति सजिलै बोलेको त्यो आईमाई यदि मन नमिले कानुन थियो कानुनी प्रोसेस गरेर छुट्नु छुटे पनि आफ्नो छोराछोरी सम्हालेर बस्न सकिन्छ नि पोइ टिपेर हिडि हाल्नु पर्छ ।
@youbrajkhadka6047
@youbrajkhadka6047 Жыл бұрын
सहि कुरा हजुरको ।
@kiranbohora1411
@kiranbohora1411 Жыл бұрын
honi hjr
@chemzongsanu
@chemzongsanu Жыл бұрын
जबर्जस्ति बिहे हुनै सक्दैन जबर्जस्ति बिहे भए ति बच्चा कसरी भयो, बुढा गलत होला तर ती आईमाई पनि गतिलो चाहिँ हुँदै होईन मिल्नु भन्दा छुट्नु जाती
@sanamdahal4365
@sanamdahal4365 Жыл бұрын
अनि निदाको बेला लाइदियो होला भयोनी बच्चा त।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@sanamdahal4365 हैट अचम्मको कुरा निदाए पनि बिउझी हाल्छ नि
@deep.tamang253
@deep.tamang253 Жыл бұрын
99% right point
@muktaontaki4860
@muktaontaki4860 Жыл бұрын
हाम्रो साथी अर्को साथीको लागी केटी लिन गको अरे अनि रक्सी खाएर झ्याप मा म पनि साथी सङ्गै बिहे गर्ने हो भनी जबर्जस्ति एउटा केटीलाई बिहे गर्यो अरे अनि भोलि बिहान उठेर नौलो केटीलाई देख्दा तिमी को हौ किन हाम्रो घरमा भनेर सोध्यो रे तेस्तै पो होकि??😁😁😁😁😁 कुरो😄😄😄
@rajumagar9687
@rajumagar9687 Жыл бұрын
@@chemzongsanu honi hjr
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
दुबै मा LOVE पर्ने( गर्ने ) भनेकै अरुका स्वास्नी अरुका पोइ नै हुन् 😡😁
@KingKong-sn3zw
@KingKong-sn3zw Жыл бұрын
Qatar tir jhan dharai xan
@khojima
@khojima Жыл бұрын
सब यस्तै हुन मिडिया लगाउने हो भने १००% गलत भेटिन्छ।
@Dawa831
@Dawa831 Жыл бұрын
Hora 😁😁😁😂🤣😅feri tesko budi pani hola
@KingKong-sn3zw
@KingKong-sn3zw Жыл бұрын
@@Dawa831 holani hola
@gautamg8324
@gautamg8324 Жыл бұрын
Ani aruka joi ni thapdai hidxan pakistani dhoti bangali sang
@RambdrShrestha-n5t
@RambdrShrestha-n5t Жыл бұрын
कीसोर भाई धेरै राम्रो काम सलाम छ
@dineshbishwakarma6769
@dineshbishwakarma6769 Жыл бұрын
दुबैकाे हावा पानीले छाेए पछि घरकाे दु:ख नै बिर्सन्छन् नेपाली केटिहरुले १०० मा ९५% नेपाली केटिहरु बिग्रेका छन् दुबैमा😳
@krishnaayer6838
@krishnaayer6838 Жыл бұрын
100% Right
@gomamagar9193
@gomamagar9193 Жыл бұрын
आफै चोर अझै थोलो सोर अब घर को बुदो किन राम्रो लाग्लात अरु सङ लागे पछि बिचारा दाइ 😭😭😭
@poudelp9635
@poudelp9635 Жыл бұрын
Nepal ko no1 patrakar kisor sir god bless you
@johnhimal5913
@johnhimal5913 Жыл бұрын
I agree 100%
@dr.basyaldurga3316
@dr.basyaldurga3316 Жыл бұрын
स्वास्नी कमाउनी भए पछि धेरै दुःख पाइनेछ, अनि विदेश गए पछि त कुरै सक्कियो,
@dhundishrestha2046
@dhundishrestha2046 Жыл бұрын
अाईमाईको बुध्दि घिच्चुकमा हुन्छ तै पनि कपालले छोपेको हुन्छ दाई त्यस्तो अाईमाई सँग छुट्नु नै राम्रो हुन्छ समयले पछि देखाउछ उसलाई सुख दुख देख्न पाउनु हुन्छ ।।
@tsgtikasss3808
@tsgtikasss3808 Жыл бұрын
यो आईमाई धेरै चलाख रैछे😡नाठोसंग लागेपछी लोग्नेलाई गलत देखाउने नयाँ चलन चलेको छ नेपालमा😡😡😡
@hdraithulung5279
@hdraithulung5279 Жыл бұрын
त्यसै केटाहरू ले बुढीको मन्टो काटेर पुलिस चौकितिर हिड्दैन त।
@urmilasundhas1392
@urmilasundhas1392 Жыл бұрын
आफ्नो जन्म भुमि छोडेर पोएसा कमाउनु जानु भाको हरू दाजु भाई दिदि बहिनी आफ्नो परिवार को दुख सम्झेर kam गर्नुस अरुले गर्दा कति इममदार नेपाली हरुलाई अरु देश को मान्छे ले हेप्छः so आफ्नो नेपाल जन्म भूमिको इजत राखौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@pknphg8444
@pknphg8444 Жыл бұрын
हैन बिदेशमा जति पनि नेपाली केटीहरु बिदेश आएकाे छन सबै नेपाली केटीहरु पैसाकाे लागि आफ्नाे पूरा शरिर सुम्पेर सेक्स गरेर बस्छ बर्षमा ५ वटा बच्चा फाल्छ पाकिस्तानी बङगाली इन्डियनकाे बच्चा नेपाली बेस्याहरुले
@urmilasundhas1392
@urmilasundhas1392 Жыл бұрын
@@pknphg8444 खोइ नेपाल मा रोजगार छैन भनेर बिदेस जान्छन उ तेस्तो हुन्छन त्यो भन्दा राम्रो त नेपाल मई कुली kam गर्नु राम्रो
@ujanlama4908
@ujanlama4908 Жыл бұрын
Valu randhi ho ta
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Bidesh ma hos ya sodesh ma thita wa buda budi jawani k ta wa k ti dubailai chahinxa chahinxa urmila jiu
@urmiladhimal3298
@urmiladhimal3298 Жыл бұрын
Sahikuraho.mapani.kubet.maxu.yestai.kura.hamile.vak.nuparxo.sahi.thauma.basero.kam.garda.pani.galotnani.vanirakheka.hunxan.hajurka.kura100..paresn.gut.ho
@anjankusumya9986
@anjankusumya9986 Жыл бұрын
यो आइमाईको कुरो सुनेर चालू आइमाई रै छ दुनिया केटाहरुसंग लथारेर हिड्ने
@kasigtm6412
@kasigtm6412 Жыл бұрын
कस्तो गतिछादा आईमाई रहेछ यार
@arjunbhandari6139
@arjunbhandari6139 Жыл бұрын
होइन श्रीमान को पनि गल्ती हुन् सक् छोरी मान्छे लाई मात्र दोष दिन पनि हुँदैन घर बलाउनुस अनि दुई जना लाई नै अगाडि राखेर क्षलफल गराउनुस् किशोर दाई
@sunikarai3547
@sunikarai3547 Жыл бұрын
😭😭😭😭😭
@mohanlimbu7124
@mohanlimbu7124 Жыл бұрын
केटीहरूले ईज्जत छोडे पछि केपो लाग्छ र यस्तो बिहोर सकेको केटी बेलेमा छुटदा राम्रो हो
@krishmagar1454
@krishmagar1454 Жыл бұрын
धेरै टरुनी बुढी बिहे गर्दा पनि यस्तो तनाव 😀 दोज कम भएर हिदेको हो अरु केही हैन
@bishnushrestha8522
@bishnushrestha8522 Жыл бұрын
किशोर भाइ लाइ धन्यवाद।
@omparsadparajuli7040
@omparsadparajuli7040 Жыл бұрын
दुबै मलेसिय आउने केटि हरु लास्टै बिग्रेछ्न
@shyabunonlinetv9433
@shyabunonlinetv9433 Жыл бұрын
Best good job Kishor sir and gagha medam sem sem❤
@ritakarki7153
@ritakarki7153 Жыл бұрын
दुबै बराबरि छन् महिलाले पनि अाफ्नाे जिन्दगी जिउनु पर्छ
@ritikrajbanshi9993
@ritikrajbanshi9993 Жыл бұрын
बिमारि छ अरे पाप लागेछ मर्छस अब छाेरि काे पाप लागेकाे
@jenuukc941
@jenuukc941 Жыл бұрын
कती हास्नु हो 😂छोरी को भबीस्य सोचेर बिदेस अनी पोईला 😁😁😁कस्तो बुद्दी हो यो आईमाई को 😂 म पनी बच्चा अनी घर परीवार को भबीस्य सोचेर बिदेस आको १० बर्स भयो ….पोईला जाने दिमाख मा कहीले आऐन है 😜😜😜😂😂😄😄😄
@narayankarki615
@narayankarki615 Жыл бұрын
😂😂😂😂😂
@jamunasharma6398
@jamunasharma6398 Жыл бұрын
Kati sahi sodhanu vayo kishor jee ramro lagxa hajurko bolne tarika
@santamayarai4723
@santamayarai4723 Жыл бұрын
Good job Kishor sir 👍👍
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
आफ्नो छोरिकोत माया लाग्नु पर्छ
@lanxamkanxo632
@lanxamkanxo632 Жыл бұрын
दुबैमा 10 जना सङ चिकाउदै बसेकी छ हाेला भालु ठुलो कुरा गरछे
@balramchhetri8829
@balramchhetri8829 Жыл бұрын
यो आइमाई हल्का रुनलागिसकेको थियो किशोर सरले कुरा बङ्गाईदिनु भयो नि
@supersquadnepal9849
@supersquadnepal9849 Жыл бұрын
Kishore sir ko question sodne tarika ka chai dherai ramro point to point
@lionheartbirajsijan8182
@lionheartbirajsijan8182 Жыл бұрын
Great Question 👍👏 hats off
@youbrajkhadka6047
@youbrajkhadka6047 Жыл бұрын
यो गतिछाडा आईमाई छोरा मान्छेले के के गर्छन् त्यही त्यही गर्ने रे😃😆 यसलाई त गोदवा बाट पुरस्कृत गर्नु पर्ने भो सरकार😃😂
@parbatibk494
@parbatibk494 Жыл бұрын
यो आई माई कडा रैछ अर्को पोईले पनि दुख पाउने भयो
@narbdrthapa2543
@narbdrthapa2543 Жыл бұрын
दुबैमा यस्तो हुदारहेछ डरलाग्याे
@laxmithapa8867
@laxmithapa8867 Жыл бұрын
,बिदेस पैसा कमौन गैको मानछि त अर्को पैचन पो गाको रैछ त,😅😂😂😂😂😂😂😂😂😂
@pritamgurungyatra
@pritamgurungyatra Жыл бұрын
Kishor Shrestha salin chha naram sanga kura garnu hunxa last ma nichod nikalnu hunxa. Yahi man parchha tapaiko. Tara kapurbote jasto nahunus la. Keep it up. 🙏🇺🇸🇳🇵
@rm_hechahangchris
@rm_hechahangchris Жыл бұрын
पोई नपाएर अरुको पोई सङ्ग गएर ठुलो कुरा बेइज्जती !
@rawangamer4762
@rawangamer4762 2 ай бұрын
अरुकाे बुडासित जानि र घरमा श्रीमती हुदाहुदै बुडि ल्याउनि लाई हदै सम्मकाे कारबाहि हाेस सकेसम्म अरुकाे जीवन र घर बिगार्नि लाई १० बर्ष सम्मकाे जेल हाेस
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Жыл бұрын
पैसा त यो बेस्यालाई लिएर जाने त्यो तामाङ सङ लिने हो।अर्काको श्रीमती लिएर जान सक्नेले तिर्नु पनि सक्नु पर्छ।
@Rameshbhujel-v7j
@Rameshbhujel-v7j 8 ай бұрын
Hjur lai salut
@La6u376
@La6u376 Жыл бұрын
के सारो हो यो नकचरी आइमाई लाईनि मिडिया मा ल्याए हुनि हो।। किशोर दा....
@dhanmagar9451
@dhanmagar9451 Жыл бұрын
धोखेबाज हौ तिमी धोखेबाज हौ 🤣🤣🤣
@saritalimbu7857
@saritalimbu7857 Жыл бұрын
Sai ho
@Bimaladhakals
@Bimaladhakals Жыл бұрын
यो वहिनीले सही नै भनेकी हुन यो लोग्ने चाहि कमाई खान नपाएर हो मिडिया आएको जिन्दगी यही पुरुषसित वितेको छ लाजमर्दो अहिले खर्च माग्छ
@ritikrajbanshi9993
@ritikrajbanshi9993 Жыл бұрын
अरु संग लागेर बुडा सहन नसकेर बाेलाउन खाेजे काे तर केटि वर दुबै मा केटा खेलाए पछि जे भनेन भाे
@devrajdewanofficial3033
@devrajdewanofficial3033 Жыл бұрын
सर्भिस नपुगे पछि एस्तै हो।।
@mingurung6640
@mingurung6640 Жыл бұрын
Very good 👍sir
@BhimSunar-d9n
@BhimSunar-d9n Жыл бұрын
यस्ता कुलाङगर्नी संग छुटेकै राम्रो !!
@rapalsovit56
@rapalsovit56 11 ай бұрын
good job kishor sir👍️🇳🇵🇳🇵
@somshrestha9673
@somshrestha9673 Жыл бұрын
अर्काको पोइ सग पोइला जाने अझै ठुलै कुरा अब नया पोइको बुढिले केस हाल्छ अनि जेल गएर बस लाज नभएको आइमाई
@binashrestha933
@binashrestha933 Жыл бұрын
सुर्य तमाङ्ग ले इन आइमाइलाइ यक्दिन छोड्छे छोड्छे हेर्दै जानू..तन्नेरी बुडा छेनिक उमेर गको बुडा जिन्दगी भर उखान बुज्नु है दिदी बैनी हो..
@nirmalabista5692
@nirmalabista5692 Жыл бұрын
पोइल गसकेपछी, नानाथरिका कुरा बढाइचढाइ हुन्छ हैट
@प्रदेशिकान्छोबिन्दास्
@प्रदेशिकान्छोबिन्दास् Жыл бұрын
य पत्रुकार दुबई जानाको कुरा सुन्न
@rachana_tamang
@rachana_tamang Жыл бұрын
केटाहरु कमाएर खुवाउनुको दु:खले बुढी बिदेश पठाउदा यस्तै हुन्छ,ख्याल गर।
@rachanatamang4018
@rachanatamang4018 Жыл бұрын
कसम सुरुदेखि लास्ट सम्म हेर्दा यो आइमाई बोलेको सुन्दा अचम्म के सारो मात लाको क्या रिस लाई मत 😡😡😡😡😡😡😡😡
@nepalputra.555
@nepalputra.555 Жыл бұрын
चरीत्र हिन आइमाई
@harikandelkandel1461
@harikandelkandel1461 Жыл бұрын
यो केश मा पत्रकार पनि पुर्बाग्रही देखीयो यो मुला नै न्यायाधीस त होइन होला आफ्नो जीवन जीने अधिकार सबै लाई छ
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
यो आइमाईलाई गतिलो हो भनी छोरी सम्जेर पालेर बस्थ्यो बिहे गर्नुपर्ने कुनै आवश्यक थियन ।
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job kisor vai thanks 4 video. Yo aaeme ko kuhi a ra chadai jharor.
@jineyajb1304
@jineyajb1304 Жыл бұрын
Khatra hunu hunxa sir, direct question garnu hunxa, nervous hunxa mai hu vanay haru Pani sir ko questions lay garda.keep up the good work sir
@lionheartbirajsijan8182
@lionheartbirajsijan8182 Жыл бұрын
Umm yaar
@pingalagautam5953
@pingalagautam5953 Жыл бұрын
अब अर्को सग जदा त सुख पाउछु भने न सोच बिहे नगरी गरि खाने धेरै ठाउ छ त हो त आइमाई ......
@santoshrai5804
@santoshrai5804 Жыл бұрын
यो आइमाई एक नवम्बर को चालु रहेछ कमाउनु दिएन रे नकचरी विदेशमा नाठो संग मोज मस्ति गर्ने अनि काम गर्न दिएन रे
@premshahithahakur188
@premshahithahakur188 Жыл бұрын
नेपालको कानुन गाउघरको चलन बिगारे डुमहरूले
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
त्यो नखरमाउली आईमाईलाई जेल हाल्दा हुन्छ साला आफुले चाहिँ बिहे गर्ने अनि लोग्नेलाई divorce दिनु पर्दैन।
@piryasth7698
@piryasth7698 Жыл бұрын
बैनि यस्लाइ दिनु के जाबाे 1 लाख तपाईकाे जीवन बन्बनछ भनी दिनु बैनि
@dangerdon7488
@dangerdon7488 Жыл бұрын
Very good sir 👍
@nbthapamagar9445
@nbthapamagar9445 Жыл бұрын
है न सृमान को अली स्यानो भयो पर पुरूष सृमान को बा अली ठूलो पाऊन्छ की
@Gangu-h9t
@Gangu-h9t Жыл бұрын
रनि आइमाई बुढी भयर पनि के चुरिपुरी हाेला 😡😡😡 गारो छ होऊ मलाई 😅😅
@khusilama4640
@khusilama4640 Жыл бұрын
बिदेश गयेर अर्काकाे पाेइ सँग सुत्न पुग्ने बेस्याले अबाे त जे आराेप लगाउदा पनि सहि भैहाल्छ नि।
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
यस्ता रोगी बुडि पोइला गएकै बेस जे गर्‍यो ठिक गर्‍यो डिभोर्स गर सन्चले बस । नत्र तैले दबाई गर्दा गर्दै जिन्दगी जान्थ्यो ।
@thakurnathrai1270
@thakurnathrai1270 Жыл бұрын
यो दुबैमा आको नेपाली केटि हरुले के कति सम्म गर्छन् हामीलाई पुरै थाहाछ म पनि 15 साल भयो यहाँ बसेको आको भोलि बाटै सुरु हुन्छन् सबै भन्दा बेजति त नेपाली केटि हरुनै भाकोछन् नेपाली हो भन्नु नी लाज मर्दो हुन्छ
@DeeyaMagar17
@DeeyaMagar17 Жыл бұрын
कस्तो आमा होला छ्या जन्म दिएको छोरा छोरी लाई बिर्सेर अर्को पोइला जाने
@gorkha12345
@gorkha12345 Жыл бұрын
अनकु trocher खाना हत्त्या अथवा आत्म हत्या रोज्न vhanda जीवन raxya को लागि side लाग्दा ठिक हो 🙆🙆🙆🙆
@ritraut6114
@ritraut6114 Жыл бұрын
भाइ अर्को सग गै सके भनेपछि किन जिस्केको सक्की गो त मन मिल्यो गयो सकियो
@serchanprabhat2522
@serchanprabhat2522 Жыл бұрын
भालु महिलाको भालु बिचार भनेको यस्तै महिलाले राम्रा अरु महिलालाई पनि समाजले हेर्ने दिष्ट्री फरक पर्न सक्छ।
@johnhimal5913
@johnhimal5913 Жыл бұрын
I have deep respect for Kishore Sir.
@krishnathapa9069
@krishnathapa9069 Жыл бұрын
को गलत हो था भयन यती कुरो चाई म जानदछु की आइमाइको आंसू बिकछ छोरा मानछेको रगत पनि बिकदैन है
@puspabhatta7394
@puspabhatta7394 Жыл бұрын
Kishor dai imi lai pane launa paro hajur ❤❤
@samratmagar9073
@samratmagar9073 Жыл бұрын
सहि होनि
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
बिल्कुल आईमाई ठिक छैन डिभोर्स गर्नु होला
@bhimakharel177
@bhimakharel177 Жыл бұрын
Nepali harun ko Tamara thanks gods dhana Hamid nepali vaya nepal ma janina we are proud gurjalu
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
तँ आईमाई लाई कहिले खुशी न मिलाेस् किनभने त ैले अर्को काे लाेग्ने खाेसे की छस् कुकुर्नि🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️😰😰😰😰😰😰😰😰😰
@taratamang6660
@taratamang6660 Жыл бұрын
साला आईमाई जबर्जस्त बिहे भाको भए नानी पाउन जेल के गरेर बसिस त त आईमाई छानबिन राम्रो गर्नु होला किसोर सर
@nabinxettri2940
@nabinxettri2940 Жыл бұрын
Tehi tw vane hjr mukha je aayo tehi bolxe gatixada aaimai ho
@kiranbohora1411
@kiranbohora1411 Жыл бұрын
honi
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
यो आइमाई लाई के भन्ने छोरी को पनि माया छैन यस्लाइ तेरो जुनि।।।।
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
एलभिन खजुम मिडियामा ।
22:04
Yuwa Man Nepal
Рет қаралды 449 М.
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33