एलभिन खजुम मिडियामा ।

  Рет қаралды 443,016

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 874
@dhanraj5824
@dhanraj5824 3 жыл бұрын
याे खजुमलाई चाडाे भन्दा चाडाे नेपाल झिकाएर कानुनमा बुझाए ठिक हाेला
@maiyasharma2734
@maiyasharma2734 3 жыл бұрын
नेपालमा पहुच र पैसा भयेका अपराधि हरुलाइ कारबाही हुदैन के गर्ने र ।
@MrDembe
@MrDembe 3 жыл бұрын
Hudeina bro Nepal ho😎😎😎😎
@bimal96htdvlog15
@bimal96htdvlog15 2 жыл бұрын
सहि हो यो खाते सारै नखरा देखाउदै छ पुलिस ले ठिक पार्छ जस्तो लाई पनि
@yadavg348
@yadavg348 Жыл бұрын
यसलाई नेपाल झिकाउनु होस सर
@yameshlimbu
@yameshlimbu 3 жыл бұрын
यो लिम्बु होईन हो यस्तो त लिम्बुहरु हुदैन हो पक्कै पनि यो अपराधी हो यसलाई जिउदै जलाउनु पर्छ ।
@sujdarruchha9222
@sujdarruchha9222 2 жыл бұрын
Sahi ho
@1BNBottlejobs
@1BNBottlejobs 2 жыл бұрын
Jhaat paat ley crime dhekhaudaina ho
@krishnaghising601
@krishnaghising601 Жыл бұрын
hai
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
युवा मन नेपाल भाइ मेरो सलुट 🙏🙏
@dewansingmaden5040
@dewansingmaden5040 3 жыл бұрын
कडा भन्दा कडा कारवाही होस्
@enokbisunkey6438
@enokbisunkey6438 3 жыл бұрын
सर यो मान्छे लाई नेपाल झिकाउनु पर्छ अनि कार्बाही गर्नु पर्छ
@alwaysalone2947
@alwaysalone2947 3 жыл бұрын
केहि होइन, अब यो पशू लाई नेपाल लाउनु पर्छ। र यसको पर्दाफास गर्नु जरूरी छः
@enokbisunkey6438
@enokbisunkey6438 3 жыл бұрын
यस्लाइ कडा कार्बही गर्नु पर्छ
@sumitrabhattarai1518
@sumitrabhattarai1518 3 жыл бұрын
यो मान्छे लाई तेसै छाड्नु हुँदैन है किशोर सर जसरी भए नि नेपाल झिकाएर कानुनी कारबाही गराएरै छाड्नु पर्छ
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
छिटो नेपाल झिकाउनु पत्रकार लाई मुख मा लात हान्छु भन्छ मलेसियामा नेपाली लाई धेरै रुवाको होला
@panchiofficial279
@panchiofficial279 3 жыл бұрын
यो अपराधी लाई चाँडो भन्दा चाँडो कारबाही होस् 🙏
@jamuna1112
@jamuna1112 3 жыл бұрын
खोजेर नेपाल ल्याउनु अनि के गर्नु पर्छ कानुन ले गर्छ । बिचरा पत्रकार सरले कति असब्य कुरा बाट गाली खानु पर्यो ।
@mayaadhikari9216
@mayaadhikari9216 3 жыл бұрын
हों भन्या hjr
@milanreema7696
@milanreema7696 2 жыл бұрын
यसलाई त सन्तोष देउजाले ठिक गर्छ सन्तोष देउजा दाइ लाई दिनु पर्छ खोज्न लाई यो साला गद्द्दा लाइ
@dollfieyona9478
@dollfieyona9478 Жыл бұрын
यसलाई फाँसी हाेस सरकार 🙏यसले धेरैकाे घरबार बिगारेकाे छ सर ।
@niruxetri5747
@niruxetri5747 Жыл бұрын
जय युवा मन्च नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धेरै धेरै धन्यवाद छ किसोर दाईलाई यस्ता ठगलाई नेपाल झिकाएर कानुनी कारबाही गनुपर्छ 🙏
@babitatamang8139
@babitatamang8139 3 жыл бұрын
याे मान्छेलाई नेपाल जिकाउनु दाइ याे मान्छे ले धेरै दुख देकाे छ हजुर लाइ
@karanbhul4749
@karanbhul4749 2 жыл бұрын
सर यो मुजि लाई नेपाल झिकाउनै पर्छ एसको बडगार झार्नु पर्छ साला कुकुर लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@bheshraj3975
@bheshraj3975 Жыл бұрын
याे साले कुकुर ले धेरै मुख छाडेछ याे लाई खाेजतलास हुनु परछ
@samitasami9842
@samitasami9842 3 жыл бұрын
थुक्का खाते खजुम येस्लाइ मलेसियामा हुने नेपाली दाजुभाइहरुले खोजेर येस्को करङ भाचिदिनु पर्यो यो कलङ्कलै किन कोरोनाले नलगेको पृथ्वी को भार खाते
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
यसलाई त जिउँदै बोरामा हालेर सप्तकोसी मा बगाउनु पर्ने रहेछ।
@shrestha7142
@shrestha7142 3 жыл бұрын
Bora ma dinxu pakadera lyaunu
@rojinatamang9052
@rojinatamang9052 Жыл бұрын
Ho sahii ho
@vikashsenchurishahu315
@vikashsenchurishahu315 3 жыл бұрын
यस्को खोजी भैरहेको छ मलेसिया मा ।।
@Durga_khawahang.
@Durga_khawahang. 3 жыл бұрын
तत्कालै खोजौं गाएज त्यति सहयोग गरौ पिडित साथिहरु लाई......
@basantipun4006
@basantipun4006 3 жыл бұрын
लौन सबै मिलेर खोज्नु मलेसियामा
@khoksungrais6104
@khoksungrais6104 3 жыл бұрын
Yeslai jasari nii samatera leunu partyo
@basukhadka3692
@basukhadka3692 3 жыл бұрын
यो खातेलाई चाडो भन्दा चाडो राज दूता बासले पकडेर नेपाल पठाऊनू परो
@prabincrai8926
@prabincrai8926 3 жыл бұрын
पोट्केलाङ्ग भन्ने ठाउमा छरे नजिक हुनेले एस्लाई पक्रेर पोलिसलाई बुझाई हाल्दिम ठूलो सहयोग हुन्छ।
@indratmg6418
@indratmg6418 3 жыл бұрын
कस्तो कस्तो अपराधिलाई जुनसुकै ठाउबाट खोजेर ल्याउछ भने यो चै कुनचै सुकुलगुन्डा रछ र कसैले केही गर्न नसकेको हौ अचम्म लागिराछ
@Durga_khawahang.
@Durga_khawahang. 3 жыл бұрын
सल्युट पत्रकार किशोर श्रेष्ठ ज्युलाई तिनजुरे अन्लाइन मिडिया जस्तो फितलो इन्टर भ्यु चाँहि मलाई ठिक लागेन,यस्ता सामाजिक अपराधिलाई प्रचलित नेपालको कानुन बमोजिम हदै सम्मको कारवाहि हुन पर्छ।
@christensangitarai8359
@christensangitarai8359 Жыл бұрын
यो अपराधिलाई नेपालमा निकालेको भिड्यो हेर्ने आसमा छु है किसोर भाई
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
किसाेर सर याे भतुवा अर्थ पागललाई छिटोभन्दा नेपाल झिकाउनु पर्याे याेसग बाेलेर समय खेरा फाल्नु भन्दा यस्लाई कसरी हुनछ काहा भनेर हुनछ नेपाल झिकाउने तिर लागनुस 🙏🙏🙏🙏
@nplimbu5933
@nplimbu5933 3 жыл бұрын
अदालतमा उभए पछि सबै दूध को दूध पानी पानी छुट्टी हाल्छ नी सके सम्म चाँडै नेपाल झिकाउनुनु
@indirabhujel2336
@indirabhujel2336 3 жыл бұрын
किसोर भाई अाफनाे जियान खतरा मा हुन सकछ हाेसियार गरेर दिमाखले धैर्रे गरेर काम गर्नु होला
@Hotlink-od7nw
@Hotlink-od7nw 3 жыл бұрын
याे मानछे ले हुनडी काे काराेभार गरदाे रैछ नेपाल सरकाकाे कर छलीकाे छ यसलाई हदै सममकाे काभाई हाेस
@minoj111
@minoj111 3 жыл бұрын
Namaskar sabailai.. यो समान्य घटना होईन । सोझा साझा दिदी बहिनी हरु लाई फसाएर रकम असुल्ने, ब्ल्याक मेलिङ गर्ने ठुलो अपराध हो । हरेक चेली लाई कोही न कोही बोका हरुले ताक्न खोजिरहेका हुन्छन्, यो बाट पाठ सिकौ ।
@d.kofficialgamenepal.5029
@d.kofficialgamenepal.5029 3 жыл бұрын
एस्लाइ त निकाल्नै पर्छ नेपाल
@jituk.cyouteb6422
@jituk.cyouteb6422 3 жыл бұрын
यो मुला चोर लाई नेपाल झीकाउनु परो र कडा भन्दा कडा कार्भाही गरनु परो सर
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
ए किसोरजी एस्तोबेक्तीलाइ इन्टरपोल मार्फद पक्राउगर्न सकिन्छत धेरैबादबिबाद गर्नुभन्द इन्टरपोल मार्फदसजिलै पक्राउगर्न सकिन्छनि
@ramitapalungwa8075
@ramitapalungwa8075 3 жыл бұрын
सचेत बनौं है यि खतरनाक दाइबाट। यो भिडियो को कमेन्ट गरिरहँदा नि धेरै डर लाग्छ के थाहा भोलि यिनको शिकार भित्र हामी पनि पर्न सक्छौं कि!!!
@amitkumal9266
@amitkumal9266 3 жыл бұрын
म पनि मलेसिया छु यो सङ्ग भेट भयो भने ठाउँ को ठाउँ ढलाइ दिन्छु 😊
@madanrai4432
@madanrai4432 3 жыл бұрын
येा,मानिस,लाई,,छिटेा,नेपाल,लिएर,चिरि,चिरि,सजय,,दिनु,र,हामी,ले,पनि,छिटेा,हेरनपाउ,किसेार,,जि,,,,,,,,,hong.kong..बाट,,thank.you.kisor.sir.
@jhamakbahadurlimbu7678
@jhamakbahadurlimbu7678 3 жыл бұрын
यो जाँठा फटाहा अपराधी लाई नेपाल झिकाएर कडा कारबाही गर्नु जरुरी छ
@badaltamang8848
@badaltamang8848 3 жыл бұрын
यो मुला एक नम्बरको ठग हो!
@kiratyakthung5856
@kiratyakthung5856 3 жыл бұрын
सामाजिक सञ्जालमा नानाथरी लेख्ने सबै लिम्बुहरु नै देख्छु। यो सामाजिक सञ्जालले समाज कहाँ पुर्‍याउने हो।
@merobaunamaskar8125
@merobaunamaskar8125 3 жыл бұрын
यो लिम्बु होइन , मंगोलियन भने पछि यो मंगोलिया देसको हो भन्ने बुझियो
@garimagrg6697
@garimagrg6697 3 жыл бұрын
right
@skmagar1413
@skmagar1413 3 жыл бұрын
@@merobaunamaskar8125 😂😂🤣🤣🤣
@badmayalimbu3166
@badmayalimbu3166 3 жыл бұрын
यसलाई तुरून्तै फरकाएर कारबाही गरनु परयो
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
सत्यतथ्य राम्रो छानबिन होस् दोषी नछुटोस निर्दोष नफसोस भन्न चाहान्छु।
@dipenmagar6025
@dipenmagar6025 3 жыл бұрын
ChemzOng sanu 😂😂😂😂😂 malai chinnu bhayeo
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
@@dipenmagar6025 chine chine jhai lagyo🤣😂
@dipenmagar6025
@dipenmagar6025 3 жыл бұрын
@@chemzongsanu Timi Pani mo jastai hai khub interview Herne hai 😂😂😂
@summylama5990
@summylama5990 3 жыл бұрын
sahi ho
@ramkajithapa2250
@ramkajithapa2250 3 жыл бұрын
सहि हो
@shamiprai4340
@shamiprai4340 3 жыл бұрын
कानुन संशोधन गरेरै भएपनि प्रकाश खुजुमलाई आजीवन कारावास हुनुपर्छ । जो चोर त्यसकै ठुलो स्वर।।
@mayathapa5511
@mayathapa5511 3 жыл бұрын
जो चोर उसैको ठुलो सोर लाज सरम नभएको यस्तो पसुहरुको लागि किन कडा कार्बाहि हुन सक्दैन
@mangurmangur3745
@mangurmangur3745 3 жыл бұрын
मलेसिया को काले लाई दुई चार पैसा दियो भने यो मलेसिया मा सिधिन छ 100%यो खाते केही पनि होइन
@manojajaiswal359
@manojajaiswal359 Жыл бұрын
किशोर सर हजुर सहिहुनुहुन्छ एस्लाई नेपाल झिकाएर कर्वाइही गर्नु हजुर को साथ्मा सबै जनता छम
@kumarilimbu8592
@kumarilimbu8592 2 жыл бұрын
होईन यो अपराधिको खोज अनुसन्धान काहा के हुदैछ एस्लाई चाडै कार्बाही गरेको हेर्ने मन छ।
@bhupendrakarki02
@bhupendrakarki02 3 жыл бұрын
पत्रकार दाजु कडा हुनु हुँदो रहेछ
@ritapoudel2632
@ritapoudel2632 Жыл бұрын
Dai don’t worry we’re always with you no matter what because of you did good job
@enokbisunkey6438
@enokbisunkey6438 3 жыл бұрын
ओए खाते लिम्बू तेरो बोल्ने तरिका यहि हो बोल्न सिक कति padeko छस ooo हो थुक
@renusherpa1595
@renusherpa1595 2 жыл бұрын
किरोसर तो अपराधि लाई नेपाल झिकार तेस लाई सजाए दिनु पर्छहै
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
मलेशियामा रहनु हुने नेपाली दाजुभाइहरुले पनि यसको खोजी गरेर नेपाल पठाउनु पर्छ ।र नेपाली राजदूतावासलाई पनि ध्यानाकर्षण जावस।
@lokmoni2121
@lokmoni2121 2 жыл бұрын
Khoi ta ek din xutty hudeina hami baseko jillama xare vaner ctm gareko xa 1 ta sathile
@basantmagar9207
@basantmagar9207 3 жыл бұрын
मलेसियामा खोजेरै मलेसियामै गायप पार्दे काले लाई हल्का पैसा दे काम तमाम पार्दिन्छ
@sagaantoi9350
@sagaantoi9350 3 жыл бұрын
Malai poisa chaidain malai nomber dinu ta ma kachi kahnxu
@sanjay143karuna
@sanjay143karuna 3 жыл бұрын
💯
@bhabukd.c.1853
@bhabukd.c.1853 3 жыл бұрын
Sai ho mujilai nepal jhikayo vane sajaye paudaina utai sidhyaunuparxa
@bishnuregmi1223
@bishnuregmi1223 3 жыл бұрын
सन्तोस जि सत्य तथ्थे छानबिन गरि दोसिलाई जिन्दगी भरि जेल कोच्नु पर्छ
@emangurung6444
@emangurung6444 2 жыл бұрын
होइन को सन्तोस हो?
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
याे अपराधीलाई अझै किन पक्राउ गर्न नसकेको हाेला।plz मलेसियामा हुने दाजुभाइ दिदिबहिनी मदत गर्नुस् हाम्रो बिन्ती छ।
@seawilung400
@seawilung400 3 жыл бұрын
हैट पत्रकारलाई पनि त, त भन्दो रछ अलिक कानुन्को अवस्यक्ता चही लागू गर्नु पर्ने भो
@Hamid-nn9mn
@Hamid-nn9mn 3 жыл бұрын
यो अपराधी एक न एकदिन नेपाल आउला त्यसपछि देख्छ अहिले जति भुकेनी सिङ्गो नेपालीहरु यसैलाई खोज्दैछ ।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
ल यो सुड्डोलाई तुरुन्तै नेपाल झिकाएर कारबाहीको दायरामा ल्याउनु पर्यो।
@sundark.c1233
@sundark.c1233 3 жыл бұрын
योझाटले कतीकमाउदोरहेछ यस्को 10 लाखको धम्की नीकाल्नुपर्छ
@sushilatamang5273
@sushilatamang5273 2 жыл бұрын
Good job Sri
@shantilimbu7593
@shantilimbu7593 3 жыл бұрын
Kishor Bhai yo manxe lae chai xodhnu hudain Bhai Aslae chai kanuni karbai hunu prx kishor Bhai ❤️🙏🙏❤️ from India
@tandurai6193
@tandurai6193 3 жыл бұрын
तपाईं हरु कानुन अनुसार कारबाही गर्न चाहनु हुन्छ भने। मलेसियन पुलिस र कानुनको सहयोग लिनुहोस ।प्रमाण सहित नत्र काम छैन
@parbeshmagar7754
@parbeshmagar7754 3 жыл бұрын
बौलाहा रैछ यो केटा!यो स्वाथलाई पोलिसको दन्दा बर्साउनु पर्छ!
@pitamgurung3637
@pitamgurung3637 3 жыл бұрын
किशोर जि यो मान्छेलाइत बिलेटले चिर्दै नुन चुक दल्दापनी कसैको रिस मर्दैनहोला हैन सर।
@mirakhadka4214
@mirakhadka4214 2 жыл бұрын
Great job bhai and be strong go on
@rangbhul7273
@rangbhul7273 2 жыл бұрын
Dhanneabad.chha.bhae.timipatrkarlae
@rajubk867
@rajubk867 3 жыл бұрын
यो लिम्बू खातेले मोङ्गोलेन को बिजेत गरेको छ एस्लाइ कारबाही होस,
@easternboy952
@easternboy952 3 жыл бұрын
Yo मान्छे MNO को सक्रिय सदस्य हो ...
@dillbdrtamang1740
@dillbdrtamang1740 3 жыл бұрын
यो अपराधीलाई कुनै हालतमा छोड्न हुन्न।
@Crush224
@Crush224 3 жыл бұрын
तेरो,तो भनेर बोल्ने खाते ,उसलाई सबै थाहा छ।नराम्रो मान्छे होइन भने किन जेपायो तेइ बोल्या हो।खाते।
@usersitagurung
@usersitagurung 8 ай бұрын
यो मान्छे लाई नेपाल झिकाउनु पर्यो छिटो
@user-gh5ww6gc7n
@user-gh5ww6gc7n 3 ай бұрын
नेपाल झीकायर छाला फात्ने गरी हान्नु परछ यो अपराधी लाई यस्तो गलत गर्नलाई
@amleshlimbu2525
@amleshlimbu2525 3 жыл бұрын
यो कस्तो खाल को गु लिम्बू परेछ छ्या लिम्बू को बेज्जत गर्ने
@manukaimbung9125
@manukaimbung9125 3 жыл бұрын
teit bro limbu ko bhuddi ali kamayo tham payo bhane ulto dimag janx ni teibhayer ubho nlageko
@sanumukhiya4513
@sanumukhiya4513 3 жыл бұрын
अ यो दाजु त सारै ज्याद्द्रो रैछन नि बाबा🙄🙄
@sanumukhiya4513
@sanumukhiya4513 3 жыл бұрын
अ यो दाजु त सारै ज्याद्द्रो रैछन नि बाबा🙄🙄
@alextamang4792
@alextamang4792 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤚
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
हो भनेको के है तर यो पशु लिम्बु हैन रे के मगोल रे मगल ग्रह बाट आएको
@kirati470
@kirati470 3 жыл бұрын
मान्छे मङ्गल ग्रह मा पुगि सक्यो यो मुला हरामि घास लाई जाबो मलेसियाबाट खोजेर ल्याउन सकिदैन छि छि छि । मलाईत वाक दिक लाग्यो यो तोरिको हर्कत देखेर 😡😡😡
@hellorai99
@hellorai99 3 жыл бұрын
पत्रकारसँग कुरा गर्ने तरिका भएना लिम्बु जि
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 3 жыл бұрын
यो फटाहालाइ तुरुन्तै नेपाल झिकाएर जेल हाल्नुपर्छ
@samirsunar4903
@samirsunar4903 2 жыл бұрын
याे खाते फटाहा चाेर हाे यसलाई छिटोभन्दा छिटो कारबाही हाेस यस्तो फटाह ठगहरुले गर्दा नारीहरुकाे इजतमा दाग लाग्न सक्छ पछि 50 हजार खाएर काहा जान्छ जसरी पनि याे ठगलाइ मलेसियाबाट झिकाउनु पर्छ पत्रकार सर
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
पत्रकारको धेरै राम्रो काम
@yogeshrai463
@yogeshrai463 3 жыл бұрын
यो मुजी खातेलाई जसरि हुन्छ नेपाल ल्याउनु पर्यो गाढालाई चाक मा भाटा बजारे पछि सबै भन्छ l
@sanukunwar2364
@sanukunwar2364 2 жыл бұрын
Good job sir
@aachalmagarofficial8461
@aachalmagarofficial8461 3 жыл бұрын
दाजु यो खाते लाइ छिटो भन्दा छिटो कडा सजाय हुनुपर्छ दाजु कति सरम नभएको हो दाजु यो मान्छे लाई भेटियो भने अरुले माफी दिए भने हजुर ले माफि कदापि नदिनु
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
तेरो फोटो मा लेख्ने मै हु हरे खुलेयाम पत्रकार को फोटो मा चरित्र हत्या गर्ने ले अरु बाकी लाई छोडला खाको छु पैसा भने भैगो त प्रमाण पो दिनु रे अज्ज हैट
@summylama5990
@summylama5990 3 жыл бұрын
teita
@khushdilalam4944
@khushdilalam4944 3 жыл бұрын
यसलाई मलेसिया बाट छिटो निकालेर यसलाई कडा कारबाही गर्नुपर्छ
@sukmitlepcha3715
@sukmitlepcha3715 2 жыл бұрын
Good job sir 👏👏👏
@chandradhungana51
@chandradhungana51 3 жыл бұрын
किशोर सर हजुरले यस्लाई तुरुन्त नेपाल झिकाइएर कडाभन्दा कडा कारबाही हाेस किनभने हजुरलाई मुख छाेड्दैछ जाे चाेर उस्कै ठुलो साेर हजुर निहुरिएर राम्रो कुरा गर्दै जाने उ भने त त र म म भन्ने जसरी हुन्छ कारबाही हाेस
@Bantawa_hangma2
@Bantawa_hangma2 3 жыл бұрын
यो फ्याङ्ग्रे गोरुलाई नेपाल झिकाएर त्यसको बत्तिसा झारेर दुइटै हात गिडेर छोड्दिनु पर्छ । यस्ता भाइरस लाई माफी दिने हैन कसैले पनि
@sureshthapa4616
@sureshthapa4616 2 жыл бұрын
यसको अनुहार देख्दा नै चोर फटाहा नभए पनि होला जस्तै देखिन्छ सबै नेपाली दाजु भाईहरु सबैजनाले यो अपराधीलाई खोजी गरी एउटा चेलीलाई सहयोग गरि दिनु होला किन कि भोलीको दिन हजुरहरुको हाम्रो दिदी वहिनीलाई पनि पर्न सक्छ सबै जनाले सहयोग गरिदिनु होला
@bimal96htdvlog15
@bimal96htdvlog15 2 жыл бұрын
यो केटा लाई पुलिस लाई जिम्मा लाउनुस नेपाल आउने बितिकै नछोड्नुस
@solandip9868
@solandip9868 3 жыл бұрын
सहि गर्यो यो । बधाई छ एलबिन लाई
@bhim899
@bhim899 2 жыл бұрын
Patrakar jiu sabaiko kura milauda aafno jyan jokhimma parnuvaeko xa dhyan diera hinnuhola🙏🙏🙏🙏🙏
@Milonchemjong
@Milonchemjong 2 жыл бұрын
😁😁
@sabandanagurung9464
@sabandanagurung9464 3 жыл бұрын
Kishor sir slai jasari vaeani nepal nikalnu parxa sabai vaear
@kamalsambahamphe9257
@kamalsambahamphe9257 3 жыл бұрын
जहाँ भए पनि यो मान्छेलाई नेपाल छिक्नु पर्छ
@arjunpm5120
@arjunpm5120 3 жыл бұрын
साला डाका धेरै फटाहा रहेछ छोटो भन्दा छिटो नेपाल झिकाई कारबाही गर्नु पर्यो किसोर जि
@chandrabahadur227
@chandrabahadur227 3 жыл бұрын
एस्लाई फलोअफ गर्दै जानू होला सर एस्तो पसु मान्छे को रुप परेको गधा लाइ छाड्नु हुदैन
@rekhbahadur169
@rekhbahadur169 3 жыл бұрын
यस्तो ब्याक्ती लाई छोड्नु हुन्न पत्रकार महासय।
@sonakshiregmi8557
@sonakshiregmi8557 3 жыл бұрын
यो मान्छे कसको हात बाट सिददिनछ होला नि
@krishnaadhikari2942
@krishnaadhikari2942 3 жыл бұрын
यसकाे बाेली र ब्यबहारबाट थाहा हुन्छ। याे खुजुम भन्ने फटाहा ठग नै हाे।साईबर क्राईमकाे मुद्दा र ठगीकाे केशमा हत्कडी लगाएर नेपाल झिकाउनुपर्छ।
@sitagurung4722
@sitagurung4722 Жыл бұрын
Great 👍 job 👍 Bhai
@sitaale5377
@sitaale5377 3 жыл бұрын
साउदी लगेर झुनाउनु पर्छ यो चोरलाई
@devrajkc448
@devrajkc448 2 жыл бұрын
Good job 👍
@padampadan2738
@padampadan2738 2 жыл бұрын
केसोर दाई लाई नराम्रो भन्नि ले अस्ति मलाई पनि j j भनि को हो दाई हो एस्लाई लाई कारबाई होस्
@nshresthashrestha212
@nshresthashrestha212 3 жыл бұрын
यसलाई ल्याउन पर्छ त्यस पछि यसको हुन्छ कारबाही।
@anjukarki5710
@anjukarki5710 3 жыл бұрын
Kishor vailai mannuparxa teshle mukh xadirakhda ni tyo limbulai tapai vanera sambodhan garerai bolirakhnuvakoxa sachai salin hunuhunxa patrakar kishor vai good luck
@swastikasanyak9658
@swastikasanyak9658 3 жыл бұрын
यो मान्छेलाई तुरुन्तै नेपाल झिकायेर कानुनी कार्बाही गर्नु पर्यो
@ranju_magar97
@ranju_magar97 3 жыл бұрын
मलेसियामा लिम्बु वान समाज छैन??? छ भने यस्लाई चाडै उपचार गरिदिनु पर्यो पिलिज यस्ले लिम्बुहरुकै बेईज्जत गर्यो
@ganeshrai6288
@ganeshrai6288 3 жыл бұрын
एस्तो लाई नेपाल झिकाएर आजिवन जेल हाल्नु पर्छ
@sanukunwar2364
@sanukunwar2364 2 жыл бұрын
Embassy bata nae samayera npl jhikaunu parxa kishor sir
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 51 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27