बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असार २०८१ | Kantipur Samachar

  Рет қаралды 6,287

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असार २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ देशभर राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइँदै / उन्नत जात र प्रविधि नहुँदा उत्पादन बढाउनै चुनौती ।
* एसईई परीक्षामा दुईभन्दा बढी विषयमा अनुत्तीर्ण विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने / सिकाइ कक्षा चलाउन विद्यालय र सरोकारवाला निकायलाई शिक्षा मन्त्रालयको निर्देशन ।
* नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ / ईन्द्रजित राईका छोरा निरज भने अझै फरार ।
* इजरायली सीमावर्ती सहरहरुमा लेबननी सशस्त्र समूह हिजबुल्लाहको रकेट आक्रमण / १८ सैनिक र १० सर्वसाधारणको मृत्यु भएको इजरायली सेनाद्वारा पुष्टि ।
* टी-ट्वेन्टी विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै / दक्षिण अफ्रिका पहिलो उपाधिको खोजीमा रहँदा भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने लक्ष्यमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2
@gangaprasadbhatta1459
@gangaprasadbhatta1459 2 ай бұрын
राष्ट्रिय धानदिवसकाे सबै परिश्रमी किसानहरुलाई शुभकामना।
@mahendradhakal2873
@mahendradhakal2873 2 ай бұрын
राजनिती चेतना कसरी आउने होला शिक्षा दिने शिक्षक हटाएर. नेता किन बन्नु पयो बिध्यालयमा शिक्षक खटाएर. बिध्यालय बाहिर राजनिती गरन पाउन पर्यो शिक्षक लाई नेता बनाएर. शिक्षा बिना नै नेता जन्मीने भो हेर स्वतन्त्र पाटी जन्माएर.
Nepal: on the Brink | Deadliest Journeys
49:09
Best Documentary
Рет қаралды 817 М.
Nvidia's Surprising AI Origin Story
9:24
Bloomberg Originals
Рет қаралды 174 М.
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН