चिज गुरुङले जङ्गलमा भेट्ने वातावरण बनाउ भन्दा मिना लामा मख्ख । २०७६-०६-२३ ।।

  Рет қаралды 4,046,100

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 2 200
@Indreni.Com2016
@Indreni.Com2016 5 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@khadakkunwar1889
@khadakkunwar1889 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार अहिले का पातिका झोले युतुबरे जिबिर्को पार्जन हरु ले इन्द्रेणी का धेरै भिदियो छाक तार्न आफ्नो युतुब मा हालेका छन ध्यान जाहोस कार्बाही मा धन्नेवाद
@manthapa3298
@manthapa3298 5 жыл бұрын
Dherai dherai ramailo program thank you indreni team and indreni program viewers.
@dilghimire7956
@dilghimire7956 5 жыл бұрын
ati ramro lagyo.Tx USA.
@pradipthapaliya5740
@pradipthapaliya5740 5 жыл бұрын
Dil Ghimire #3 n!6$#@cuhfq
@bashuruwali5497
@bashuruwali5497 5 жыл бұрын
Kati ramro git ani nach
@khimarokamagar4510
@khimarokamagar4510 5 жыл бұрын
आहा कति रमाईलो आज मायालुको शहरमा मेरो गाऊमा घर छ
@dilbahadur1004
@dilbahadur1004 5 жыл бұрын
हजुर कता हो खीमा जी
@thapamagarchitra5840
@thapamagarchitra5840 5 жыл бұрын
बहिनी कहिले फर्किने हो नेपाल
@chandradhungana51
@chandradhungana51 5 жыл бұрын
कता हाे खिमा बहिनि अाज भाेलि ईन्द्रेणिमा देखिनु हुन्न त कि ईन्द्रेणि छाेड्नु भएको भुमिका बहिनी पनि देखिनु हुन्न
@samirlama6504
@samirlama6504 5 жыл бұрын
Hoina khima gee tesary indreni nachodnuna, xittai indrenima dekhna paiyos
@ghanshyampun2198
@ghanshyampun2198 5 жыл бұрын
बैनी खिमातिमी युके प्रमेनत गयो को होर अाजकाल ईन्देणी मा देखिदैनिउ
@chijgurung
@chijgurung 5 жыл бұрын
धन्यबाद मेरा सम्पुण लोकपारखि मनहरुलाइ।अागामि दिनहरुमा अझै राम्रो दोहोरि गाएर हजुरहरुलाई मनोरन्जन दिने कोसिस गर्नेछु। स्वथ रहनुस ब्यस्थ रहनुस धन्यबाद।
@madhavprasadpandey9128
@madhavprasadpandey9128 5 жыл бұрын
all the best bro
@psychoyt5053
@psychoyt5053 5 жыл бұрын
Big fan dai
@psychoyt5053
@psychoyt5053 5 жыл бұрын
Number painthyo ki dai ko.
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
अती मीठो गित
@nabinthakuri9080
@nabinthakuri9080 5 жыл бұрын
nice
@baburana4592
@baburana4592 4 жыл бұрын
चिज गुरुङ र मीना लामा जि कसम मिलथियाे भने तीन करोडौं जनताको Like म एक्लैले गर्थे🇳🇵🙏🇳🇵
@TejMagar-q7g
@TejMagar-q7g 7 ай бұрын
मनमायाँ र छत्रभाई दुबैकाे नाच्ने स्टाईल नै फरकछ धेरै राम्राे धन्यबाद ❤❤❤🙏🙏🙏🙏💖🧡❤️🙏🙏🙏🙏🙏🙏💚💛❤️🧡💜💖💙💝💚
@premrana7400
@premrana7400 4 жыл бұрын
आहा कति रमाइलो । परदेशमा जति दुख गरेपनि ।यो इन्द्रेणी कार्यक्रम हेरेर दुख जस्तो लाग्दैन ।। prem rana Surkhet matela hal malaysia bat herdai xu .. 🌺🌺
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मिना लामाको फ्यान हरु haajir🙏🙏 चिज गुरुङ को फ्यान हाजिर🙏🙏😍👍️👍️
@susilthapa5578
@susilthapa5578 5 жыл бұрын
Menalama
@Laxmee359
@Laxmee359 5 жыл бұрын
Chij Grg 🙋‍♀️
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
Yo po dhorei veneko
@pritamsingh892
@pritamsingh892 5 жыл бұрын
चिज गुरुङ
@GreaterNepalTV
@GreaterNepalTV 5 жыл бұрын
Gorkha Online हामिपनी है
@megthapa1921
@megthapa1921 5 жыл бұрын
आज छत्र भाइ को र मन माया को नाच ने एकदमै रमाइलो बनायो इन्द्रेणी
@omghale4865
@omghale4865 5 жыл бұрын
चिज गुरुङ्ग सरल तरीकाबाट लाेक दाेरीलाई उजाकर गर्न सक्ने एक सक्षम गायक हाे ।
@prakashchandrapandit2979
@prakashchandrapandit2979 3 жыл бұрын
मौलिक शब्दका खानी चिज गुरुङ का हर गित उत्तिकै सुन्दर छन ।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 3 жыл бұрын
धेरै रामराे,दाेहाेरि,गायक,गायिका,सबैलाई धनयाबाद
@navarajpanta4368
@navarajpanta4368 5 жыл бұрын
मेरो सृजना भयर मात्र होइन मलाइ सबैभन्दा मन पर्नि यो गित मीठो तरिकाले गाउनु भो किस्न दाइले अन्तमा मेरो नाम पनि लिनु भो खुसी लाग्यो
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सायद मैले थाहा पाए सम्म यो गीत 2070 साल तिर बजारमा आएको हो। बच्चा देखी बुढासम्म युवा युवति सबैको मन मुटुमा बसेको थियो। म जता हिड्दा पनि गल्लीहरू हरेक चोक चोक घरघर पसलहरूमा यही गीत बजिरहेको हुन्थ्यो। अझै मलाई यो कुरा धेरै याद छ।कोहलपुर देखी महेन्द्रनगर जादा सम्म करीब 5_6 घण्टाको यात्रामा यही गीत मात्रै बजाएर गुरूले गाडी चलाएको थिए। यात्रुहरूको माग पनि यही गीत बजाईरहने थियो। यति मिठो गीत सबैको मनमा बस्न सफल गीत सृजना गर्नुहुने तपाईमा मेरो उच्च सम्मान छ। फेरी फेरी पनि तपाईको यस्तै उत्कृष्ट सृजनाहरू सुन्न पाऊ आशा छ। सधै सफलताको शिखरमा पुग्नु होला दादा हजुरलाई मेरो लाखौ लाख शुभकामना छ। कर्णाली प्रदेश सुर्खेत को पुर्वी भेगदेखी सन्देश राम्जाली मगर
@करनरिक
@करनरिक 5 жыл бұрын
@@sandeshmagar3664 hoina sir yo jeet aako ta dehrai vhaisakeyo. 67.78 sal tir aako ho
@करनरिक
@करनरिक 5 жыл бұрын
Nabaraj panta daju hjr..ko name nai kaaafi xa nepal aaunu vyo vane hjr..lai pani dekhana man chha indreni ma miss you daju?
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
@@करनरिक होला ठ्याक्कै समय त मैले भुले म पनि बिगत पाच साल देखी परदेश तिरै छु। तर यो गी असाध्यै मन पर्छ।
@kusumadhikari5649
@kusumadhikari5649 5 жыл бұрын
best sarjak ho Navaraj panta❤️
@babumizzagaha2481
@babumizzagaha2481 5 жыл бұрын
बल्ल हेर्न मन लाग्ने दोहरी आयो इद्रेनी बिदेशी भुमी देखि हेर्ने जति like जाओश
@shanarei9192
@shanarei9192 5 жыл бұрын
Krisna dai feri ni leuna psriyo chij gurung n mina bhahinila
@raipadam7881
@raipadam7881 5 жыл бұрын
छत्र शाही र मन मायाको नाच मन पराउने जति यता भेला हौ।दोहोरी झन राम्रो छ।
@bahadurmagar2313
@bahadurmagar2313 5 жыл бұрын
Aja ko dohori nikae khatra prastuti vako feel vo chij &Mina both of you
@sarojduwadi4221
@sarojduwadi4221 5 жыл бұрын
Malai ni aati nai man paro
@amritrai1980
@amritrai1980 5 жыл бұрын
ma pani xu hjr
@hitlarhitlar1257
@hitlarhitlar1257 4 жыл бұрын
💯
@8849Everest
@8849Everest 3 жыл бұрын
Ma chhakka pare Manmaya bahini yetiko daami naachnuhunchha!!!
@kalgurung812
@kalgurung812 4 жыл бұрын
Chij bhaiko git ati uttam xa saarai man paryo estai mina bainile pani testai batawaran milai dinu bhayo dhanyabad dina chahanxu dubai janalai.
@sathibhaidigitalmusic601
@sathibhaidigitalmusic601 4 жыл бұрын
चिज गुरुङ्गले गाएको खत्रा दोहोरी हेर्न यता हाजिर हुम है kzbin.info/www/bejne/l3uafZeBeL2Ljrs
@kathmandunepal7733
@kathmandunepal7733 5 жыл бұрын
को को हेर्दै हुनुहुन्छ इन्द्रेणी यता हाजिर हौं त
@purnapulami5858
@purnapulami5858 5 жыл бұрын
आहा लोक गितको शब्द यस्तो सफा र मीठो राम्रो हुंदो रैछ।सुनिरहुं जस्तो लाग्दा लाग्दै समयले नेटो काटेर होला स्थगित भयो।यसरी ने फेरी पनि चिज गुरुङ्ग र मिना तामाङ्गको जोडिको गित तर यस्तै मायालु शब्दले सुन्न पाईयोस र यस्तै यस्तै शब्दको छनौट गर्नुहोला ताकि उच्छ्रिङ्खल शब्दहरु छनौट नगर्नुहोल।उच्छ्रिङ्खला शब्दहरु नहुदा पनि रमाईलो र दर्सकलाई हसाउन सक्नु भयो यहीनै राम्रो लाग्यो।यहाँअरुलाई धेरै धरै धन्यबाद!!! तर अन्तिम तिर भने शब्दहरु बङ्गिन खोजे जस्तो हुँदै थियो ।भाग्यवस भएन सारै रमाईलो लाग्य‍ो।
@dipaksherpa1116
@dipaksherpa1116 3 жыл бұрын
Very romantic song ❤️❤️🙏🏼🙏🏼
@raghunathpanday3499
@raghunathpanday3499 5 жыл бұрын
आज त पहिलो न‌ मा परे सबै लाई धन्यवाद नमस्कार छ बबाल दोहोरी नियमित ईनदणी कार्यक्रम हेर्न मा को को हुनुहुन्छ यता हाजिर हौ त
@pabitralamichhane4844
@pabitralamichhane4844 3 жыл бұрын
धन्यबाद,,,,,,7,। ।
@janukamagar6020
@janukamagar6020 3 жыл бұрын
मलाई धेरै मन पर्यो चिज जि लाइ बधाई छ ।
@bharatnath6660
@bharatnath6660 4 жыл бұрын
एक बर्ष पुरानो कार्यक्रम हेर्दा मनमाया दिदि डान्स राम्रो लाग्यो फ़ेरि कहिले हेर्न पाउला डान्स दिदि को
@bikramkarki3511
@bikramkarki3511 5 жыл бұрын
कति मिठो दोहरि मिना लामा र चिज गुरुङ को कति चाडै सिद्दियको अझ हेर्न र सुन्न मन हुदा हुदै सकियको थाहि भयन
@shivlal6829
@shivlal6829 5 жыл бұрын
मनमाया दिदिको र छत्र साहिको नाच साह्रै मन पर्यो धन्यवाद
@susilalama4561
@susilalama4561 5 жыл бұрын
नाच चाई खतरा छ हाे बधाई छ दुई जान लाई
@lalthapa1960
@lalthapa1960 5 жыл бұрын
mina ji ko shor t mitho raixa
@kharakdangi5820
@kharakdangi5820 5 жыл бұрын
ननन
@dhirajbhatta7532
@dhirajbhatta7532 3 жыл бұрын
@@susilalama4561 t
@ranbahadur8388
@ranbahadur8388 2 жыл бұрын
@@kharakdangi5820 ....
@nokhiramoli28
@nokhiramoli28 5 жыл бұрын
अाज दाजु चिज गुरूङ्ग र मिना बहिनिकाे गितसुनेर सारै खुसिलागेयाे र हाँस्दा हाँस्दा बङ्गगाडाका दुखे दुबै जनालाई धेरै ,धेरै बधाई छ।
@anjanlamatamang4707
@anjanlamatamang4707 4 жыл бұрын
जति हेर्यो तेति हेर्न मन लाग्ने मीन दि र चिजा दाजु को वाउ
@ramrawal7693
@ramrawal7693 3 жыл бұрын
चिज गुरुङ र मिना लामा को दमदार रमाइलो दोहोरी साथै छत्र शाही र मनमाया को उत्कृस्ट झकास नृत्य खुबै मन पर्थ्यो thainku indrani
@govindabhul5994
@govindabhul5994 5 жыл бұрын
यो लाइव दोहोरी को 1 घंटा अझै थपेको भय हुन्थ्यो भन्ने जति कोको हुनुहुन्छ नि
@yaggabk8036
@yaggabk8036 5 жыл бұрын
लास्टै मन पर्यो यो दोहोरी चिज गुरुङ को शब्द चाही लास्टै दामी र मार्मिक अलि कति सोर ले चाही साथ दियको होइन जस्तो लाग्यो मिना लामा दिदि को पनि दामि
@हिमालकार्की
@हिमालकार्की 5 жыл бұрын
आझ को दोहोरि र छत्र जि को र मनमाया दिदि को नचाहि ले सारै रमाई लो लागो डियुटि मा समय कटेकै पतै भयन सारै रमाई लो लागो कमेट पनि कति गरुम ईन्द्रेणि टेमलाई सलाम्छ मनमाया दिदि नाचेको देखि बधाई छ मनमाया दिदि र छत्र जि अनि चिर गुरुङ र मिना लामा ज्यु सपै जना लाई बधाई छ हजुर हरु सपै लाई
@bholanathbholanath8675
@bholanathbholanath8675 Жыл бұрын
नाचको साथै गित्पो झक्कास लाग्यो कति हास्नु मिनालाइ गित गाउँदा बिहे गर्न मन्लाग्यो होला दामी छ गित भनेको यस्तो पो हुनुपर्छ त सुन्निलाइ पनि आनन्द आओस्न
@jbbagale5499
@jbbagale5499 Жыл бұрын
मीनबैनी रचिजभाईको तुक्का श्रोताहरूधेरैखुशीभयको महशुसगर्दछु।धन्यबाद
@ghanshammagar4819
@ghanshammagar4819 5 жыл бұрын
आजको दोहरी सबै भन्दा राम्रो लाग्यो मलाइ कोको लाई राम्रो लाग्यो यता हाजिर गरुमत
@nirmalgmrolpa3960
@nirmalgmrolpa3960 5 жыл бұрын
चिज गुरुङले कति मिठो गाको छत्र भनदा कम लागेन भन‍‌ने जति यहँा
@topthapa9532
@topthapa9532 5 жыл бұрын
सायद दोहोरी भने पछी कहिल्यै हेर्न नछुटाउने मध्य एक पनी हु मिना लामा जी विचमा कता हराउनु भको थियो आज आएर चिज दाजु सॅगको दोहोरीमा एक दमै दमदार प्रस्तुती र सार्है मन छुने खालको दोहोरी हेर्न र सुन्न पाईयो।यसको साथ साथै मनमाया दिदी र छत्र शाहीको नाचले यो ईन्द्रेणीको माहुल झनै सुनमा सुगन्ध वनाई दियो। यसको लागी म सम्पुर्ण ईन्द्रेणी टिमलाई मेरो व्यतिगत तर्फ वाट हृदय देखीनै उज्वल भविष्यको कामना को साथै धेरै भन्दा धेरै शुमकामना व्यक्त गर्न चाहान्छु।
@narayanbk4447
@narayanbk4447 4 жыл бұрын
बबाल लाग्यो धेरै धन्यवाद छ hjr लाई
@Uday815
@Uday815 4 жыл бұрын
धेरै मन् पर्यो हजुर दुवै कलाकार
@parveengurung3597
@parveengurung3597 5 жыл бұрын
अाहा कति मिठास छ शब्द र स्वोर । अब चिज गुरुङ सग टीका सानु को दोहोरी हेर्ने जति एता हजिर हुम त।
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 5 жыл бұрын
आजा धेरै रमाईलो लाग्यो मिना दिदी र चिज गुरुङ को गाउने शैली देखेर धेरै खुसी र रमाईलो लाग्यो बधाई छ इन्द्रेणी सबै टिम लाई
@bharatmagar6262
@bharatmagar6262 5 жыл бұрын
चिज गुरुङ पनि खत्रा रैछ । मिना लामा र चिज गुरुङको बबाल दोहरी साह्रै मन पर्यो
@ramchandrakunwar7023
@ramchandrakunwar7023 5 жыл бұрын
यो कार्यक्रम हेरेर धेरै नै रमाइलो लाग्यो तर बच्चाको अवस्था हेर्दा नरमाइलो भयो
@hemgurung8561
@hemgurung8561 Жыл бұрын
मनमाया छत्र चिज नामै चिज मिना लामाको उत्कृष्ट प्रस्तुती सारै मन पर्यो
@devendrarai4498
@devendrarai4498 5 жыл бұрын
हैट मन माया मैच्याङ्ग को dance पो रमाइ लो लाग्यो । छत्त्र भाइको त कुरै नगरौ।अती रमाइलो।।।
@hemrajbhandari5150
@hemrajbhandari5150 5 жыл бұрын
यो दोहोरी 3पटक हेरीसके अझै पनि हेरिरहन मन लाग्छ चिज गुरुङ दाइ र मिना दिदि को दोहोरी सारै राम्रो छ सबै इन्दनि टिमलाइ मन देखि नमन
@रुकुमेलीचन्चलेमाइलोप्रादेशि
@रुकुमेलीचन्चलेमाइलोप्रादेशि 5 жыл бұрын
आहा अति रमाइलो भएको छ चिज गुरुङ र मिना जि को लय शब्द ले हसाएरै मारे अनि छात्र साही र मनमाया ले हसाउनु हसाहे सबै लाई बधाइ छ
@thakendrapun4629
@thakendrapun4629 3 жыл бұрын
Kati mithas sorley gaaunuvayo mina baine r chij gurung sirley so manaii dekhi suvakamana dubaiijanalaii😍😍
@kcramesh2976
@kcramesh2976 5 жыл бұрын
इन्देनिको त कुरै भयन तर पनि आज चिज गुरुङ को सब्द लाइ comment नगरी बस्न सकियन love it
@prithibaniya9835
@prithibaniya9835 5 жыл бұрын
अत्ति राम्रो भाका यो गित सुन्दा त 10 घन्टा डिउटि गरेर आयको थकान नै हरायो धन्यवाद इन्द्रेनी टिम
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
हई
@waibalama9541
@waibalama9541 5 жыл бұрын
Same mero ni
@रमाईलाेसंसार
@रमाईलाेसंसार 5 жыл бұрын
चिज गुरुङकाे शब्द सयाेजन अति राम्राे छ।साहित्यिक पनि उस्तै।
@bipalrana6312
@bipalrana6312 3 жыл бұрын
By 6ma 65
@mangurung7726
@mangurung7726 5 жыл бұрын
वा क्या दामी गीत मीन र चिज गुरुङ को उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
@rosangurung5098
@rosangurung5098 5 жыл бұрын
तेसैत शारै रमाइलो हुनुहुन्छ किस्न कडेल सर विशेष तपाइको इन्द्रेणि कार्याक्रम चलाएर गरिब असाय दुखिकोलागि बिस्वसिलो पात्त्र बनेर ऊदाहरिणिय काम गरनुभछ तेस्कोलागि विशेष विशेष धन्दैबात दिनचाहन्छु र भन्छु जय इन्द्रेणि टिम
@yadunathdhungana9654
@yadunathdhungana9654 5 жыл бұрын
सारै सरल सहज सुहाउँदो शब्दमा चिज दाइ र मिना दिदी को गित जति बयान गरे नि अपुरो नै हुन्छ।फेरि फेरि देख्न पाइयोस् यी गहनाहरुलाइ।।
@bestboys6186
@bestboys6186 5 жыл бұрын
आज बल्ल हेर्न पाइयो सुन्दरी मिना लामा जि को दोहोरी ❤️❤️साथै ,चिज सर को नि बबाल्लै छ 👌✌️✌️👌
@suryaghimire4916
@suryaghimire4916 3 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी टीम प्रती हार्दिक सम्मान छ्🙏चिज गुरुङजी र मिना लामा बहिनिको यो दोहोरी अतिनै रमाइलो लाग्यो।शब्द चयन सारै मीठो अनि चोटिलो हो चिजजीको मिना बहिनी पनि के कम 😀😀😀
@chhabilalsunar3799
@chhabilalsunar3799 5 жыл бұрын
मनमाया र छत्र भाइ लाई धेरै धेरै धन्यवाद फ़ेरि पनि नाच्ने होनि
@surajtembe3166
@surajtembe3166 5 жыл бұрын
चिज तामाङ र चिज गुरुङको दोहोरी सुन्न मन छ मलाई अब अर्को episode मा हेर्ने पाउ ।
@mayanebal5468
@mayanebal5468 3 жыл бұрын
आहा कती रमाइलो हो चिज भाई र मिना बैनीको दोहरी धन्यावाद छ सबै सबैलाई
@rpbhatt5585
@rpbhatt5585 5 жыл бұрын
चीज गुरुंङ र मिना लामा को असाध्य रमाइलो भयो साथमा सुप्रिया बैनी मन माया वाइबा छत्र साहिको नाच ले झन उचाई पुराएको छ।
@maheshshah701
@maheshshah701 3 жыл бұрын
nice song
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
२/३ मा बल्ल गतिलो भिदियो आयो मिना दिदी चिज दाजुलाई मन पराउनी र इन्द्रेणीका नछुट्टाइन हेर्निले हाजिर गर्नुस
@Gopalsharma-hk9sx
@Gopalsharma-hk9sx 5 жыл бұрын
yes🌷🌷🌷
@dipeshpathak5250
@dipeshpathak5250 5 жыл бұрын
चिज गुरुङ जि लाई फेरि फेरि पनि इन्द्रेणी मा प्रस्थुती को लागि मौका दिनुहोस् । दोहोरी सुन्दा अनि हेर्दा हरेक पिडा भुलियो। जय इन्द्रेणी 😍😍😍
@durgabahadurshohan6979
@durgabahadurshohan6979 5 жыл бұрын
इन्द्रेणी को कार्यक्रम भरिमा यो मिना लामा र चिज ग्रुङ ब्रो को गित सारै दामी रोमान्टिक बनेछ सारै मनपर्‍यो मलाई
@DirghaPokharel-n1i
@DirghaPokharel-n1i 2 ай бұрын
भाई चिज गुरुङ र बैनी मिना लामा को यत्तिको राम्रो दोहोरी जीवन भर कहिल्यै हेरेको थिएन। अहिले सम्मकै उत्कृष्ट दोहोरी ।सफलता को शुभकामना ।
@romangurung4312
@romangurung4312 5 жыл бұрын
अति मीठो दोहोरी सुन्न पायौ। चिज ब, जि र मिना बैनिलाइ धेरै धेरै धन्यबाद । मलेसियाबाटा।।
@ramailo6884
@ramailo6884 5 жыл бұрын
हैट कडेल भाइ हाेचाे र माेटिले गरे चमत्कार म त हेरेकाे हेरै हइट गित उस्तै नाच उस्तै कति हासाै ।
@raghunathpanday3499
@raghunathpanday3499 5 жыл бұрын
छत्र र मनमाया को नाच ले खतरा झटारो हानेयो धेरै धेरै धन्यवाद छ
@santoshmagar7083
@santoshmagar7083 5 жыл бұрын
सम्पृया खड्का नाम नै कति राम्रो अनि मान्छे नि राम्री छ कति राम्री भएको मेरो तर्फबाट i love you xa
@mangalgrg6855
@mangalgrg6855 7 ай бұрын
इन्द्रेनीको उत्क्रिष्ट दोहोरी
@thagendramagar4156
@thagendramagar4156 5 жыл бұрын
आजको यस दोहोरीबाट भरपुर मनोरंजन गरियो । धेरै-धेरै धन्यवाद छ इन्द्रेणी तिमलाइ ।
@lekhnathpoudel7549
@lekhnathpoudel7549 5 жыл бұрын
अहिले सम्मकाे ईन्द्रिणि हेरे मद्देकाे धेरैनै राम्राे लाग्याे
@Biplv.khadkamccc
@Biplv.khadkamccc 5 жыл бұрын
वा वा वा चिज गुरुङ जि धेरै राम्रो रिप्लाई दिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर लाई मुरि मुरि धन्यवाद ,
@durgaoli5453
@durgaoli5453 5 жыл бұрын
आज दोहोरी र नाछ चाहिँ यक दम मन परो सम्पुर्ण र लाई नमस्कर है
@rajbayalkoti8229
@rajbayalkoti8229 5 жыл бұрын
जति हेरो उति हेरौ हेरौ लाग्नी भने को बबाल दोहोरी
@karnag.c5987
@karnag.c5987 5 жыл бұрын
शब्द काे खानि चिज गुरुङ मेराे साथ र सपाेट छ ।हाल म साउदिकाे फलामे खाट बाट सुन्दै छु।ईन्द्रनिकाे fans हाे म
@uttamkhadka8497
@uttamkhadka8497 3 жыл бұрын
कलाकार देशको गहना हुन्। चिज भाई र मिना बहिनीलाई शुभकामना साथै कृष्ण कणेल ज्यू लगायत सम्पूर्ण टिमलाई धन्यबाद्
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
आहा मलाइ निकै मन पर्ने गित😍😍😍 मिना vs चिज गरुङ आजको नाच चाइ बबाल है छत्र साही अनि मनमाया😍 जय इन्देनी लाई माया गर्ने कति छम🌹🌹🌹
@flgaming2707
@flgaming2707 5 жыл бұрын
Tek Bahadur Khadka 0
@flgaming2707
@flgaming2707 5 жыл бұрын
.mbvcasd...vcxzhyul...asd2ftyerwiuo
@lamalaldorje1827
@lamalaldorje1827 3 жыл бұрын
मिना लामा बैनी र चिज गुरुङ भाईको दमदार प्रस्तुति ईन्द्रेयणिमा अहिले सम्मकै कडा प्रहार !!
@arjunkhatiwada9452
@arjunkhatiwada9452 4 жыл бұрын
चिज दाई ले केटीहरुलाई के सारो पेलेको हो भन्या !!! चिज आएपछि इन्द्रेणी नै रमाईलो हुन्छ।
@surajraskotimagar3507
@surajraskotimagar3507 5 жыл бұрын
अति नै राम्रो लाग्यो मिना र चिज सर आगामि बसाइमा पनि हजुरहरुको जोडी को प्रतिक्छा मा छौ🙏🙏🙏🙏❣
@mahendrakc9349
@mahendrakc9349 5 жыл бұрын
चिज गुरुङ र मिना लामा जि गित सारै रमाइलो अनि छत्र शाही र मनमाया को नाचो त झनै रमाइलो सो सबैलाई धेरै धेरै धन्यवाद छ
@yadunathsapkota2080
@yadunathsapkota2080 5 жыл бұрын
सर्वप्रथम क्रृष्ण कडेल र इन्द्रेणी परिबारलाइ सलाम सलाम सलाम छ।आजको दोहोरी मा चिज गुरूंग रमिना लामा को दोहोरीले तपागलै भ ए म।सलाम दुबै जनालाइ ।नाच्ने सबैलाइ सलाम छ। ।।
@RamKumar-un3tm
@RamKumar-un3tm 5 жыл бұрын
Ahile sanma maile yati mitho log dori git gaune Gurung ko xorale gako dekhe ko thiya no so derai ramailo lagyo thinks for you all best chijj dai ra mina didi lai 👌👌
@kisanban7099
@kisanban7099 5 жыл бұрын
चिज गुरुङ भाई र मिना बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल
@shusilbcshusilbc8761
@shusilbcshusilbc8761 5 жыл бұрын
चिज गुरुग का सब्द धेरै राम्रा छन वा वा दामी लाग्यो अझै ईन्द्रीणी मा लेई राख्नु चिज दाई लाई
@bhismakhatiwada9671
@bhismakhatiwada9671 4 жыл бұрын
Nice song
@bipinghartimagar4566
@bipinghartimagar4566 4 жыл бұрын
nice
@filmybits4k
@filmybits4k 4 жыл бұрын
Hajur ko ghar gorkha kun thau hola? Mero ta palungtar ho
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
मिना र चिज को गित तेस्माथी मनु र छ्त्र को डान्स सारै मजा लाग्यो
@rameshregmi8685
@rameshregmi8685 4 жыл бұрын
Right comment
@shivapalpali7924
@shivapalpali7924 5 жыл бұрын
डिलो अायो तर कडा अायो दोरि गाउने तरिका वोनि सकिगोनि अती रमाईलो दोरि चिज गुरुङ बोरो खत्रा हो दोरि गाउनमा
@arjunkandel3055
@arjunkandel3055 4 жыл бұрын
यो गित 100 चोती हेर्ने सुन्ने को को हुनुन्छ
@manojtamang8773
@manojtamang8773 5 жыл бұрын
येक दम राम्रो लाग्यो आज को दोहोरी वाउउउउउ मिना लामा रितु तामाङ मेरो छिमेकी बहिनी हरु सङ चिज गुरुङ को गित धमाका छ सारै खुसी लाग्यो
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
मिना लामा र चिज गुरुङको यो episode यो हप्ताको नम्बर एक दोहोरि लाग्यो साथै छ्त्र साहि र मनमाया वाईबाको नाचलेत हसाएर मार्नु भयो जय इन्द्रेणी
@rajeshjoshi6857
@rajeshjoshi6857 5 жыл бұрын
कृष्ण दाई लाई बधाई छ यो हो नि त दोहोरी धेरै रमाईलो लाग्यो
@PradipShrestha-q4i
@PradipShrestha-q4i 5 жыл бұрын
दाेहाेरि त यस्तो हाेस्न एकदम रमाइलो भयाे गाेर्खालिकाे प्रस्तुति
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
कति मीठो शब्द चिज अाखिर चिज नै हो र मिना जी को पनि सारै मीठो सोर,उता उसतै राम्रो नाँच मन मायाँ दिदिि र छत्र शाही को नृत्य
@premtamang1385
@premtamang1385 5 жыл бұрын
मिना लामा को आजाको धेरै रमाइलो भयो।। तेहि माथी मन माया दिदी को डान्स।।।
@अनिशकुमार-श3ष
@अनिशकुमार-श3ष 5 жыл бұрын
म पनि malaysia बाट सदै हेर्ने ग्रछु इन्द्रेणि समाजलाई दु:ख कस्ट हुन्छ दुखको साथि भयको छ छत्र र मनमाया दिदिको नाच हेदा रमाइलो लागो इन्द्रेणी समाजलाई सबै लाई धन्यवाद।
@hijoaajabholi2041
@hijoaajabholi2041 5 жыл бұрын
Indreni मन पर्ने हरु हाजिर गरम।
@balbahadurjayagadi5079
@balbahadurjayagadi5079 5 жыл бұрын
यो दोहोरी नै सुपरहिट छ एक पटक यी दुबैलाइ एक पटक अझै मौका दिनुहोला समय बढी दिनुहोला
@rambabughimire927
@rambabughimire927 3 жыл бұрын
चीज गुरुड०को गायन हाउभाउ गम्बिर्यता सारै मनपर्दोरराम्रोलाग्यो धन्यबाद चीज गुरुड०जी
@kirankc8994
@kirankc8994 5 жыл бұрын
ल है आजत दोहोरी खतरा आयो सङै मनमाया र छत्र को डान्स
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
दामी गित मिना बहिनी र चिज भाइको असाध्यै मिठो प्रस्तुति ।
@dilbahadur4332
@dilbahadur4332 5 жыл бұрын
आह कती मीठो शोर मा गित गाऊनु भयो चिज र मिना जी ले मेरो मन पर्ने कलाकार पनी हो तपाई हरु
@kusumrokha8452
@kusumrokha8452 5 жыл бұрын
अाज कति रमाइलो हेेा साथै परदिप राेकका काे हासाे त झन मिठाे😃😃😃😃😃❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌
@bikeshmaharjan1341
@bikeshmaharjan1341 5 жыл бұрын
चज र मिनालामा को रमाईल दोहोरी हेरेर कमेट नगरी मनै मानेन
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
ЛАГЕРЬ  VIBES  2 | ҚАЗАҚША КИНО | КОМЕДИЯ
27:12
OSCAR Kazakhstan Films
Рет қаралды 66 М.
Mother-in-law coming #shorts by Tsuriki Show
0:28
Tsuriki Show
Рет қаралды 21 МЛН
ФИНАЛ / 4х4 ЖҰЛДЫЗДАР ШАЙҚАСЫ
5:3:21
DOSYMZHAN
Рет қаралды 93 М.
Мой парень исполнил мечту моей мамы
12:45
Моя анимированная история
Рет қаралды 764 М.