Рет қаралды 633
विक्रम लामा राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर हुन् । खेलाडी जीवनको १४ वर्ष थ्री स्टारमा बिताएका विक्रमले राष्ट्रिय टोलीले पछिल्लो दशक हासिल गरेको सबै सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । गत सिजन खेल करिअरलाई बिट मारेका उनी नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा रहेर खेलाडीको हित र विकासमा विभिन्न कार्य गरिरहेका छन् । उनै विक्रमसँग हामीले उनको खेल जिवन, खेलाडी संघको गतिविधि तथा एन्फाको राजनीतिबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं ।
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other KZbin channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 KZbin: / hamrokhelkudcom