Рет қаралды 372
बिराटनगर देखि पोखरा सम्मको लगभग १६ घण्टाको रात्रीकालिन यात्रा पछि पोखरा पुगियो। यस्तो वर्षाको बेलामा पनि सकुशल पोखरा पुगेर "KUTI RESORT &SPA" मा हाम्रो रूम रिजर्भेभेसन थियो,र हामी त्यही गएर समानहरु मिलाएर खाना खान र घुम्न फेवाताल तिर निस्क्यौँ।
बाँकी कुरा भिडियो मै हेर्नू होला!🙏
@Sayokhangrai