Pokhara Vlog || पोखरा देखि हिमालसम्म || अल्ट्रालाइट बिमानलाई हिमाल कटाउँदा || Aerial View Himalayas

  Рет қаралды 428,076

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

Pokhara Vlog. Trip to Pokhara. Fewa lake, Begnas Lake, Bindhyabasini Temple, Tal Barahi Temple, Shanti Stupa, Pumdikot, Devis Falls and More.
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please watch our other Vlogs
Karnali Bridge Chisapani
• कर्णाली चिसापानी West ...
Manakamana Vlog
• Manakamana VLOG || मनक...
Chitwan National Park Vlog
• चितवन राष्ट्रिय निकुञ्...

Пікірлер: 525
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
हाम्रो नेपालीको मनै लोभ्याउने मनमोहक दृश्यले मनमा उर्जा थपिदो रहिछ सर,,👌👌
@pyarigurung406
@pyarigurung406 3 жыл бұрын
यो video हेर्दा साच्ची नै म आफै हेर्न गएको जस्तो महसूस भयो । म पनि पोखरा बासी नै हो , तर पनि यसरी घुम्ने मौका मिलेको छैन किन भने म अहिले नेपाल बाहिर ( Hong kong ) मा छु । अब नेपाल आउदा यो मौका चुकाउने छैन । एकदमै राम्रो लाग्यो । भाई हरुलाई धेरै धेरै धन्यवाद । मैले subscribe गरे पनि🙂👌👌👍
@dambarsunar1273
@dambarsunar1273 3 жыл бұрын
हजुर्को भिडियोले बिदेश मा बसि बसि नेपाल घुम्न पाइयको छ सलाम छ सचिन दाइ हजुर्को त्यो बोल्ने शैली कति मिथो म हजुर्को थुलो फेन हो दाइ अझै यस्तै भिडियो हाल्दै गर्नु धेरै धेरै सुभ काम्ना छ हजुर्को तिम्लाइ र हजुर लाइ
@sailagalden6159
@sailagalden6159 3 жыл бұрын
एकदम राम्रो भिडियो सचिन सर
@gamgurung7415
@gamgurung7415 3 жыл бұрын
सचिन सर सब भन्दा राम्रो मजा अल्त्र लाइट फ्लाइट लाग्यो हिमाल हरु नजिकै बाट अवलोकन गर्ने वाओ । पोखरा बाट ❤️🙏👍️
@rajkumarrai4950
@rajkumarrai4950 3 жыл бұрын
Santi sir lai pheri majjaa aayo
@ManojMagar44
@ManojMagar44 3 жыл бұрын
Thank you sachin sir for video's. I am very lucky. Kina vane pardesi vayera Ghardesi ko sunder dreshya herna pauda.
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
साचै सुन्दर हो पोखरा ।मेरो पनि फेवा नै बेस्ट ।
@rajendraacharya9586
@rajendraacharya9586 3 жыл бұрын
पोखराको पर्यटकीय सुन्दरताबारे यति मिठोसँग प्रस्तुत गर्नुभएकोमा धेरैधेरै धन्यवाद
@bipingaming3508
@bipingaming3508 3 жыл бұрын
Kathi Sundar Pokhara. ramro video bananaunu bhayo 🔥 👍 🎉
@beautyfulllife8151
@beautyfulllife8151 3 жыл бұрын
अहो भाग्य मेरो म सधै हेर्ने गर्छु आज सम्म कुनै episode छुटाएको छुइन,हुन त मेरो पनि ultralight मा उड्ने रहर छ एक्दमै आनन्द महसुस गरेको छु सबै टोलि लाई मन बाटै धन्यवाद भन्न चाहान्छु मलाई ultralight मा उडेको मन पर्छ, सचुन दाइ लाई धेरै-धेरै धन्यवाद झापा बिर्तामोड हाल UAE.👏
@ashaofficial2977
@ashaofficial2977 3 жыл бұрын
wow wow wow ati sundar ❤❤❤❤❤❤❤❤❤❤
@halaksutirtha9104
@halaksutirtha9104 3 жыл бұрын
मलाई चैँ अल्ट्रालाइट बाट देखिएको दृश्यले मन लोभ्यायो, किन भने बाँकी ठाउँहरुत धेरै पहिल्यै नगन्यरुपमा घुमिसकेकै हो तर सचिन जीको यो भिडियो हेरेसी पुनः घुम्न मन लाग्यो । अब फेरि छिट्टै समय अनुकुल बनाउनै पर्ने भो 😄😄
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
एसपालिको vlog हेर्न अलि ढिला भो ढिलो अनि जति लामो भिडियो vlog भएपनी नछुटाइ पुरै हेर्ने गर्छु एकदम सबैभन्दा सुन्दर अनि रमरिणय हाम्रो पोखराको पुरै vlog हेर्न पाइयो सार्है खुशी लाग्यो धेरै धेरै धन्यवाद सचिन सर आफू घुम्न नपाएपनी सबै ठाउँ को हेर्न पाइयो
@Rabinmoktn
@Rabinmoktn 3 жыл бұрын
Sir dherai ramailo lagyo video herera ..sabthog sametnu vako raixa
@bipindrathapa4407
@bipindrathapa4407 3 жыл бұрын
Hjur ko vlog sarai man prxa
@DMVlogs1
@DMVlogs1 3 жыл бұрын
Best nature video always
@dilipbahingrai9898
@dilipbahingrai9898 3 жыл бұрын
आज त झनै रमाइलो लाग्यो हौ साथीहरु
@sugamrai2000
@sugamrai2000 3 жыл бұрын
laxmi sir रमाइलो खालको हुनुहुदो रहेछ।
@surenmukhiya4528
@surenmukhiya4528 3 жыл бұрын
Laxmi sir lai sundari dada ma fari mazza aayo
@ganeshchhantyal7486
@ganeshchhantyal7486 3 жыл бұрын
बुटवल बाट पोखरा हेर्दै छु। राम्रो छ जे होस पोखरा ।
@prabinranzazee2835
@prabinranzazee2835 3 жыл бұрын
गजब छ मैले 4 बर्ष अगि घुमेको ठाउ फेरि घुम्न पाईयो भिडियो मार्फत
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
भाइे हरु ले बनाकाे भिडियाे सबै हेरछु म सबै रामराे छ भाइे हरु लाई धेरै धेरै धननेबाता छ 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
kzbin.info/www/bejne/aXfTlmdupbSZqNk 💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🙏🏽
@ashokmalla8198
@ashokmalla8198 3 жыл бұрын
पोखराको यात्रा vlog ल्याउनु भएकोमा सचिन न्यौपानेजीको टोलीलाई धन्यवाद छ ।
@ghartiboy7577
@ghartiboy7577 3 жыл бұрын
Ati beautiful plies aru hotel kharcha janakari pani diya ramro hunthiyoni sir
@paradesi9113
@paradesi9113 3 жыл бұрын
म अमेरीकाबाट। दोहोर्याएर, तेहेर्याएर हेर्ने गरेको छु। नछुटाईकन। Great job, great videos. Keep it up.
@surenmukhiya4528
@surenmukhiya4528 3 жыл бұрын
Laxmi sir lai fari mazza aayo
@sagarpariyar4865
@sagarpariyar4865 3 жыл бұрын
Woooooo
@LilTigerOfficial
@LilTigerOfficial 3 жыл бұрын
Wow Pokhara ghume jastai bho sir😘😘😘😘😘
@bikashrai782
@bikashrai782 3 жыл бұрын
धन्यबाद सर घरै बसी पोखरा देख्न पाईयो
@sherpasolu
@sherpasolu 3 жыл бұрын
नेपालको प्रकृति सुन्दरता मा जत्ति गुमगाम गरेपनि मन कहिले अगाउने होइन। thanks for view and information of A2Z
@maheshworlalshrestha6184
@maheshworlalshrestha6184 3 жыл бұрын
hi sir.. pokhara ko ekdamai ramro trip. Specially Pumdikot..
@preetamrai07
@preetamrai07 3 жыл бұрын
वाउ म आफैं घुमेको जस्तो लाग्यो भिडीयो हेरेर ❤️❤️❤️👌👌👌🤗
@maheswarlimbu8761
@maheswarlimbu8761 2 жыл бұрын
जति हेर्यो उतिनै रमैलो रहेछ झन तिहाको बिन्द बसिनी मन्दिर अनि वोरि परि डेखिये का हिमलय पर्बत ,हरीयाली बताबरन को त झनै कुरै नगरुम हे भगवान हामी साचै भग्य मानी वाउ वाउवाउ👌👌👌👌🙏🙏🙏🙏🙏
@purbelikanchhi5974
@purbelikanchhi5974 3 жыл бұрын
मलाइ पनि पोखरा जाने मन लाएको छ सारै राम्रो ठाउँ
@yubarajgurung8149
@yubarajgurung8149 3 жыл бұрын
नमस्कार सर,म हजुर को प्राय सबै ब्लोग छुट्टाउ दैन,नियामित हेर्छु, बल्ल हाम्रो जिल्ला मा पुग्नु भएछ,जिल्ला मात्र नभै,घर नजिकै पुग्नु भएछ,हजुर लाई धेरै धेरै धन्यवाद ,तपाईं को यो सानो प्रयास ले गर्दा आन्तरिक ,पर्यटन को वृद्धि मा आबश्याक टेवा पुर्याउद छ,भन्ने मेरो पुर्ण आश गरेको छु,
@hemrajnathyoginath5470
@hemrajnathyoginath5470 3 жыл бұрын
अतीन्तै राम्रो रमाईलो ठाउ रैछ हो सर नेपाल पुरै घुमी सक्नोभो पोखरा को
@nabarajrijal6706
@nabarajrijal6706 3 жыл бұрын
I am first भन्नलाई नि आफ्नो त टाईम मिलाएर हेर्नुपर्ने हुन्छ तै पनि सचिन न्यौपाने जि को पुर्वी ब्लुज च्यानल मा राख्नुभएको भिडियो समय मिलाएर हेर्ने गरेको छु अनि सम्भव भए सम्म कमेन्ट पनि गर्ने गरेको छु। great work sir .. हाल परदेश कुवेत भन्ने देश बाट ।।
@JOHNXINA.297
@JOHNXINA.297 3 жыл бұрын
Laxmi sir lai feri majja aayo ✌️😆😆
@dilipsapkota7765
@dilipsapkota7765 3 жыл бұрын
Sahi ho bro sahi ho Hami ni ghumna Jana man layo video herda ta gud xa
@prakeshmagar3669
@prakeshmagar3669 3 жыл бұрын
नेपालका प्राय सबै ठाउको भिडियो र त्यहाँका ममहत्त्व र बिशेशता संगै नयाँ ठाउँहरु भिडियोहरु यसरी नै अपलोड गर्दै जानुहोला यहाँका सबै भिडियोहरु म नियमित हेर्ने गर्छु धन्यवाद सचिन दाइ अनि यहाँका टिमहरु सबैलाई आभार !
@akkalmalla7274
@akkalmalla7274 3 жыл бұрын
waw.underfull pokhara nepal
@nabasirrana6368
@nabasirrana6368 3 жыл бұрын
अति सुन्दर ठाँउ 😍
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर भिडियो छायांकन धेरै धेरै धन्यवाद सचिन सर घरमै बसेर पोखरामा घुमाउनु भयो अद्भुत आकर्षक मनमोहक जान चाहेर पनि जान नपाउने हरुको लागि धेरै धेरै राम्रोसँग जानकारी र दृश्य देखाउनु पनि
@lilbahadurgurung7515
@lilbahadurgurung7515 3 жыл бұрын
लक्ष्मी सरलाइ लास्टै मजा आउदो रैछ 😁😁 दामी दामी भिडियो
@birgurung7076
@birgurung7076 3 жыл бұрын
Thanks a lot for beautiful video uploading
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
समय मिलायर हेर्दै छु शचिन सर
@mahboobali8341
@mahboobali8341 3 жыл бұрын
Thank you sir tapei haru team lei pokhara ko direshey deykhaw nu vaya ko ma. I love my Nepal and Nepali. Beautiful my Nepal country. Thank you so much
@user-bx4wd6rk5b
@user-bx4wd6rk5b 3 жыл бұрын
सञ्चिन दाइ हजुरले धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाई सुन्दर दृश्य र नेपालको सुन्दरताको जानाकारी गराउनु हुन्छ। हामी खुब खुसी छौं किनकि हामी हाम्रो यती धेरै सुन्दर देश छोडी खाडिमा आफ्नो श्रम बेच्न आएका छौं। हाम्रा पिर ब्याथा हरु हजुरको मीठो बोली र शुन्दर दृश्यले हामिलाई उच्च मनोवल र शानत्वना दिन्छ। हजुरलाई धन्याबाद ब्याक्त गर्नें कुनैं शब्दनै छैन हजुरलाई धेरै धेरै धन्याबाद सञ्चिन दाई
@car540
@car540 3 жыл бұрын
हाम्रो देश तेसई नई सूजेरलेन्ड छ वाउ मजा आयो भीडियो हेरेर
@dhungelmanoj2561
@dhungelmanoj2561 3 жыл бұрын
राम्रो लाग्यो दाजु...ultralight को रेट सारै महँगो रैछ
@Ramesh.0725
@Ramesh.0725 3 жыл бұрын
Wow very nice views keep it up guys
@mukeshthagunna3221
@mukeshthagunna3221 3 жыл бұрын
Come soon darchula daju
@pabitrashahi45
@pabitrashahi45 3 жыл бұрын
laxmi sir lai mazza aayo 🤣🤣🤣🤣
@suvashthapa3460
@suvashthapa3460 3 жыл бұрын
Thanks sachin sir hajur ko harak video harna pauda dari ramro ra knowledgeable huncha once again thank you
@deepakbanjade4394
@deepakbanjade4394 3 жыл бұрын
तपाईंको भिडियो हेर्दा साँच्चिकै घुमेको अनुभव हुन्छ ।
@sushilpaudel7692
@sushilpaudel7692 3 жыл бұрын
Aaru ta testai ho laxmi sir lai chai dherai palta majja aayexa 😁... Nice vlog sachin sir
@user-pv4jk7ts3l
@user-pv4jk7ts3l 3 жыл бұрын
सबै भिडियो हेर्ने अभियान मा छु म । अति मन पर्छ । आफू जान नपाए वा नभ्याए पनि हेरेर आनन्द लिने अवसर दिनुभएको मा सचिन सर लगाएत पूर्वि ब्लुज टिमलाई हार्दिक नमन ।
@khatripuspalal5934
@khatripuspalal5934 3 жыл бұрын
अति रमाइलो छ हाम्रो देश ठाउँ ठाउमा
@chandragurung6617
@chandragurung6617 3 жыл бұрын
my home town pokhara. i lop my city❤️❤️❤️❤️❤️🥰🥰🥰🥰
@roshantamang6045
@roshantamang6045 3 жыл бұрын
Nice video
@chandathapa290
@chandathapa290 3 жыл бұрын
पोखरा को सारङ्ग कोट मन प्रदछ त्यो पनि अकुटुबर महिनामा पैदल हिडेर गाउँ को बाटो जादा र बाटो मा काक्रो खादै मो अहिले लन्डन बाट हेर्दै छु मो प्रदेशी चेली तन्हु हु
@kabinlimbuvlog
@kabinlimbuvlog 3 жыл бұрын
धन्याबात हजुरलाइ धेरै नेपालको सुन्दरता देखाइ दिनु भएकोमा
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 11 ай бұрын
कती राम्रो राम्रो दृश्यहरु देखाई दिनु भयकोमा हजुरहरुलाई धेरै धेरै बधाई धन्यवाद
@surenmukhiya4528
@surenmukhiya4528 3 жыл бұрын
Laxmi sir lai, sundar Batabaran ma aaram garda fari mazza aayo 😋
@chandrakumaripathak842
@chandrakumaripathak842 3 жыл бұрын
हामी जस्ता को त घुम्ने मन मात्रै हुन्छ यस मा घुम्ने धन हुदैन त्यसैले अरुले घुमेको हेर्ने अनि आहा जान पाएनि कस्तो हुन्थ्यो होला भनेर बस्ने ।
@sugamrai2000
@sugamrai2000 3 жыл бұрын
तेइ त।
@barshagiri4020
@barshagiri4020 3 жыл бұрын
aafno ni tahi ho.
@traveldiscover2507
@traveldiscover2507 3 жыл бұрын
Atma biswas ranos afuma 1din paika pani ghumna saknu hun6 hajur pani.Nirasa nahunu hos
@PankajRony007
@PankajRony007 3 жыл бұрын
😂
@halaksutirtha9104
@halaksutirtha9104 3 жыл бұрын
हेहे, समय अनुकुल बनाएर फेरि पनि घुम्न जाने रहर जाग्यो । पहिले गल्फेन सँ त कहिले बिदेशी पाहुनाहरु सँग । आबो चैँ परिवारै सँग घुम्नु जाने रहर जाग्यो सचिन जीको यो भिडियो हेरेसिन् । आउनुहोस् बरु सरसल्लाह गरेर सबै फेमिली जाउँ भो । 😉😉
@laligurash959
@laligurash959 3 жыл бұрын
Malai pani pokhara basda din ma ek patak Fewalake najik basnai parchh chiso beer ko chuski lidai 😍🤗 miss gariraheko chhu ..😘 Thank you Sachin ji for the beautiful video 😍😍
@lawatisundar1323
@lawatisundar1323 3 жыл бұрын
2079 मा जादा एति सुधार भएको थिएन🤔 अहिले त धेरै सुधार भएको रहेछ फेवा ताल🇳🇵💐💛 अब 2077मा नेपाल आएर फेरि जाने हो पोखरा 🤗wow i love my nepal🇳🇵🇳🇵🇳🇵🙏🙏💐💐
@DeepakKumar-hp1wi
@DeepakKumar-hp1wi 3 жыл бұрын
79?????
@kushalpoudel3676
@kushalpoudel3676 Ай бұрын
time traveler 🤣🤣🤣
@samjhanaadhikari4289
@samjhanaadhikari4289 3 жыл бұрын
धन्यवाद सचिन जी मेरो जन्म ठाउँ सुन्दरी डा डा देखाई दिनुभएको मा love from Belgium
@bishalbhujel1312
@bishalbhujel1312 3 жыл бұрын
most beautiful place of the entire world for me and video is fantastic from purveli blues
@mohanmainali7347
@mohanmainali7347 2 жыл бұрын
सारै आनन्द लागो हेरेर।यस्ता रमाइलो यात्रा हेरिरन पाउँ।
@SGVlog-yf8cy
@SGVlog-yf8cy 3 жыл бұрын
To much waiting for pokhara vlog love you bro
@astakarki9781
@astakarki9781 3 жыл бұрын
Wow Pokhara 😍😍
@sushantbaral9714
@sushantbaral9714 3 жыл бұрын
Aati autam Keep it up dada
@tikabhujel6061
@tikabhujel6061 3 жыл бұрын
Rum punch 🍹🍹👌
@sugamrai2000
@sugamrai2000 3 жыл бұрын
eh... laxmi sir लाई त मजा नै मजा।
@bkofficial511
@bkofficial511 3 жыл бұрын
Moile Pani ghume ko thiye 2014 ma but ahile Yaad aayo Sachin sir tq🙏dherai thau missing vaye x 😥ghummne xu ❤️❤️❤️
@chandrapangeni4352
@chandrapangeni4352 3 жыл бұрын
सचिन सर हाम्रो रमाइलो पोखरा आयर पुर्ब अन्तु पुगि सक्नु भो आज nice vdo sar
@minbahadurthapa8154
@minbahadurthapa8154 8 ай бұрын
विकट,सुन्दर र मनमाेहक ठाउँ एवं सुन्दर प्रस्तुतिलेराेचक वनाएकाेछ🎉।
@deepakrai7887
@deepakrai7887 3 жыл бұрын
I like your channel ❤️😍🇳🇵
@minbahadurthapa8154
@minbahadurthapa8154 8 ай бұрын
हाेटल वाराहि कति सुन्दर,मनमाेहक ।सजावट पनि उत्तिकै उत्कृष्ट ।
@palvarko9918
@palvarko9918 3 жыл бұрын
Wow thanks sir
@topbahaduroli6143
@topbahaduroli6143 3 жыл бұрын
हाम्रो धर्म ससकीर्ती महान छ जय नेपाल
@shuklachhetry4835
@shuklachhetry4835 3 жыл бұрын
Dai koti dekhi koti tarikh sommoo bosnu bhoyeko?hami last December ma goyeko but estoo view dekhiyena.follower from Bangladesh 😊
@LilTigerOfficial
@LilTigerOfficial 3 жыл бұрын
Video banaune tarika Dami xa Sir, bolne tarika pani Babal🥰😍😍😍😍😍
@gautamgurung9825
@gautamgurung9825 3 жыл бұрын
Nice one bro keep it up from uk
@DhirenSaud
@DhirenSaud 3 жыл бұрын
Best explorer of Nepal sachin daai
@bishnuhamal3205
@bishnuhamal3205 3 жыл бұрын
Well come in pokhara ... have fun
@jhabindralamsal6868
@jhabindralamsal6868 3 жыл бұрын
म सबै ठाउ मा जान न सके पनि हजुर हरु मार्फत सबै ठाउ हेर्न पाउँदा सारै खुशी छु मलाई मन परेको चाहिँ अल्ट्रा मा घुमेको राम्रो लाग्यो
@richaghale2475
@richaghale2475 3 жыл бұрын
I was so emotional want cry when I saw the mountain view so natural beauty nepal
@roshanthapa5509
@roshanthapa5509 3 жыл бұрын
Love from jhapa damak
@sarojacharya8052
@sarojacharya8052 2 жыл бұрын
तपाईं को भिडियो हेर्दा मन नै आनन्द भएर आउँछ
@bishnugophike1099
@bishnugophike1099 3 жыл бұрын
मेरो रोजाई नी फेवाताल र तालबाराही ॥
@bhaktanepal6691
@bhaktanepal6691 3 жыл бұрын
Vaiko vidio herda aafai gako jasto anu vuti hunx..
@ambarrai9049
@ambarrai9049 3 жыл бұрын
दाइ असाध्यै खुशी छु म पोखरा को प्राय घुम्ने अबसर मिलेको छैन तपाइको बल्कमा हेर्न पाए कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु 🤝💘💘💘💘🍴
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@bmthapa01
@bmthapa01 3 жыл бұрын
Wow !! 🖼️
@gurtleturtle1345
@gurtleturtle1345 3 жыл бұрын
Thanks bro... Finally🙏🙏
@rabinghile2325
@rabinghile2325 3 жыл бұрын
Hjr sir namskaar ma hjr ko channel ko regular viewers hu sir milx vane syangja jada alam devi mandir ko pani video banaidinu paryo tyo thau pani paretakiye hisab le yekdamai mahatwpurna thau ho sir
@kajijayprakashsinghthapa1812
@kajijayprakashsinghthapa1812 3 жыл бұрын
Pokhara since 300 years and many more... my ancestor home town kaski pokhara
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 13 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 100 МЛН
ABC TREK || DRISHYA ||
36:18
Drishya
Рет қаралды 1,5 М.
$440 Ultralight Flight in Pokhara, Nepal🇳🇵
35:08
Travel with Luke Damant
Рет қаралды 166 М.
Kalinchowk, Kuri
42:47
Narayan Gurung
Рет қаралды 170 М.
Where are you from?
0:13
ARGEN
Рет қаралды 4,9 МЛН
2 июля 2024 г.
0:42
Dragon Нургелды 🐉
Рет қаралды 1,4 МЛН
Sion princess funny Haribo Donuts 🍊🚆😅🤣
0:35
SION /紫音
Рет қаралды 10 МЛН