जजस्को कारण ले भौगोलिक रुपमा छुटेर बसे पनि समपूर्ण नेपाली मुलका नेपालीभाषी हरुको मन एक होस।
@hamrogorkhatv3 жыл бұрын
दाजु अब देखि यस च्यानलमा ग्रेटर नेपालकाे बारेमा पनि नयाँ नयाँ राेचक भिडियोहरु बनाउनु हाेला जय ग्रेटर नेपाल
@sugamrai20003 жыл бұрын
पहिले नै बनिसकेको छ हो।
@hamrogorkhatv3 жыл бұрын
@@sugamrai2000 कुन च्यानलमा दाई
@sugamrai20003 жыл бұрын
@@hamrogorkhatv यसै हो कि अर्को all history मा छ।
@SANTA_LOPCHN3 жыл бұрын
Feri update garnu paryo sir greater Nepal ko
@sarojlamichhane42113 жыл бұрын
concept राम्रो लाग्यो brother
@albertdevaka15883 жыл бұрын
Greater Nepal को माग दाबी लाई सबैले साथ दिनै पर्छ । जय महान नेपाल
@senictgaming82833 жыл бұрын
Yo sambhav xaina aba
@nishan.tmg72 жыл бұрын
Jabasamma timiharu manasik gulami bata niskadaina tabasamma kaam xaina
@davidluitel81992 жыл бұрын
Just let Kim I
@davidluitel81992 жыл бұрын
@@nishan.tmg7 hbbbb
@deepakthapa85892 жыл бұрын
@@senictgaming8283 I am not sure if er45t555555555555555555t555555tt5t555555tt555555555t5555555555tt55555555555555t5555t555ttt5t555555t55555555t5t5555555
@dhanapatipandeydontplaygam91473 жыл бұрын
दार्जीलिङ र सिक्किम नेपालको हो र नेपाल कै रहनेछ ।। जय गोर्खा जय नेपाल ।
@thakkar2283 жыл бұрын
सिक्किम होईन उ स्वतन्त्र राज्य थियो तर दार्जिलिङ चाहिँ नेपालको भूमि हो
@technicalyubi2 жыл бұрын
@@thakkar228 सिक्किम नेपाल कै भुमी हाे सिक्किम र अंग्रेज बिच भएकाे तिटालिया सन्धिमा सिक्किम नेपाल कै भुभाग हाे भन्ने उल्लेख छ नेपाललाई पुर्ब तिर बढन नदिन अंग्रेजहरुले सिक्किमलाई बफर स्टेटका रुपमा खडा गरेका हुन सिक्किम र अंग्रेजहरु बिच भएकाे टिटालिया सन्धिमा सिक्किम पुरै नेपालकाे भुभाग हाे भन्ने स्बीकार गरियकाे छ । अंग्रेजहरुकाे पालामा सिक्किम राज्यमा राजाले शासन गरे पनि सुरक्षा सम्बन्धमा भने अंग्रेजहरुकाे हातमा उन्थाे भने पछि अंग्रेजहरु ईण्डिया छाेडेर गईसकेपछि उसैकाे उत्तराधीकारी हलकाे ईण्डियाकाे हातमा सिक्किमकाे सुरक्षा सम्बन्धि सबै मामलाहरु गयाे पछि त्यहि ईण्डियाले त्यहाका नेता भनाैदा लेण्डुप डाेर्जेलाई प्रयाेग गरेर सिक्किमलाई जनमतसंग्रह मार्फत सेना कु गरेर कब्जा गरेकाे हाे नेपाल र सिक्किम काे ईतिहास बारेमा हजुरले अध्ययन गर्नु नै भएकाे रहेन्छ पहिला नेपाल र सिक्किमकाे ईतिहास पढनुहाेस
@hamrogorkhatv3 жыл бұрын
दाजु दार्जिलिङ ईण्डियामा रहे पनि ईण्डियन संविधान काे धारा १ काे १.३ ग अनुसार दार्जिलिङ क्षेत्र ईण्डियाकाे हाेईन जय ग्रेटर नेपाल
@onetapgaming25513 жыл бұрын
सही कुरो
@serap87213 жыл бұрын
Really . Sai ho
@kneiwradgekhatiwada3 жыл бұрын
सहि कुरो हो भनेर मात्र हुन्छ भारतको संविधानको धारा १ को १.३ ग अनुसार दार्जिलिङ क्षेत्र भारतमा नपर्ने भए किन आज वा आजसम्म नेपालको अधिनमा छैन, किन नेपाल हुन सकेको छैन।
@RaviGurung3 жыл бұрын
Tk banko ho
@hamrogorkhatv3 жыл бұрын
@@kneiwradgekhatiwada हजुरको कुरा सहि हाे तर हाम्रो सरकारमा रहेका भ्रष्ट नेताहरु कै कारण दार्जिलिङ ईण्डियामा अभैधानिक रुपमा गाभिकाे हाे तर अन्तर्राष्ट्रिय कानुन अनुसार दार्जिलिङ नेपाल कै हाे भन्ने थहरिन्छ
@bikashlama4633 жыл бұрын
दार्जिलिङ ,सिक्किम हाम्रो हाे। हाम्रै हुनु पर्छ। जय नेपाल
@sanjayrai40573 жыл бұрын
Sikkim r darjeeling nepal ma gav chu ek tra tiha basne janata kasri aafno bannauchu ,,,
@aleshachettry23 жыл бұрын
@@sanjayrai4057 tyo ek na ek din nepal ko hunxa nai aba tya basne janta ko kura ho india ma eta na uta ko hune ki nepali vai basne.. tei ni yo huna ajai lagxa time
@suson78423 жыл бұрын
Don't forget paschim killa kagadaa purba ma tistaa..all belongs to nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalrokaya97323 жыл бұрын
@@sanjayrai4057 teha ka janata Nepali hun teivara kei problem hudaina uniharulie ni rahat huneyxa
@kneiwradgekhatiwada3 жыл бұрын
Bikash Lama हुनुपर्छ भनेर मात्र हुँदैन हुन्छ चाइ कहिले ? मरेर गएपनि यी आँखाले देख्न नपाइने भो त।
@semzonggoley78512 жыл бұрын
दार्जिलिङमा हाम्रो पू्र्खाको रगत र कडा परिश्रम लगाप छ।⚠️
@lilbahadurjargha86263 жыл бұрын
दार्जीलिङ हाम्रो ग्रेटर नेपाल को जोरदार माग गरौं जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gorkhalikhabar45502 жыл бұрын
नेपाली भुमि अब जसरी फिर्ता ल्याउनु पर्छ।
@rajeetghalegurung27473 жыл бұрын
भारतले यदि लिपुलेख, कालापानी, लिम्पियाधुरा नेपाललाई फिर्ता गरेन भने सुगौली सन्धीमा भएको सन्धि सब खारेज हुन्छ र सबै टिस्टा देखि सुस्ता सम्म नेपालको नै हुनु पर्छ। चोर भारत मुर्दाबाद। Jay Nepal 🇳🇵🇳🇵।
@jasminerose70342 жыл бұрын
Jay Nepal 🇳🇵 ♥
@lokendrabahadurranachhetry40762 жыл бұрын
Tista dekhi kagada samm ho
@bikashlama4633 жыл бұрын
सरकार चाेर भए पछि सब भुभाग गुमिरहेकाे छ।
@jasminerose70342 жыл бұрын
Honi All history channel ko video hernu hunxa ki nai
@kenbuddha3 жыл бұрын
दार्जिलिङ नेपालीको हाे तर नक्सामा मात्र छैन यसबारे चाैतर्फि पहल गर्नुपर्छ
@roshankc80812 жыл бұрын
त्यो दिन अवस्य आउने छ जुन दिन दार्जलिङ लगायत पश्चिम को नेपालको गुमेको भुभाग फिर्तालिनेछ ।जय ! नेपाल!!
@punsagar39343 жыл бұрын
अब नयाँ उमङ्ग का साथ पहिले नेपाल विकसित हुनु पर्दछ अनि नेपाली दाजु भाई तथा दिदि बहिनी हरु मिल्नु पर्छ अनि फेरि विशाल नेपाल अबस्य पुरा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝🤝
@bishalgajmerofficial88493 жыл бұрын
हामी लाई हाम्रो greater नेपाल चाईयो।🙏🙏😭
@jibanharijan24912 жыл бұрын
Sai ho🙏🙄
@Mrmakeyoumad Жыл бұрын
ट्रान्सजेन्डर नेपालीहरूले आफ्नो भूमि कहिल्यै फिर्ता पाउने छैनन्, यो बंगालको हो
@jhabindralamsal68683 жыл бұрын
सबै भारत नै नेपाल को हुनु पर्छ दार्जिलिङ मात्र होइन
@Rammagar0563 жыл бұрын
मुखले मात्रै भनेर भएन सर! हामीलाई अरुको भुमि चाहियको पनि छैन आफ्नो भुमी फिर्ता भए पुग्छ!🙏🇳🇵🇳🇵
@manojdachhepati65772 жыл бұрын
राम्रो समाचार। ऐतिहासिक र भौगोलिक हिसाबले नेपालको भुमि मान्यता छ। अझ भन्ने हो भने बहुसंख्यक नेपाली भाषाको हिसाबले गोर्खाल्याण्ड माग जायज देखिन्छ।
@ganeshlamshal63113 жыл бұрын
यो हाम्रै हो हुनुपर्छ जसरी भय पनि यस्लाइ हामी आफ्नो बनाउनु पर्छ
@sudarshanshrestha42603 жыл бұрын
I'm From darjeeling, we want to be in Nepal.jay Nepal
@deepk12683 жыл бұрын
Guff nadau
@ashishchettri89613 жыл бұрын
bye bye 👋 👋 👋 👋
@binitapandey22803 жыл бұрын
😍😘
@pramodgurung38423 жыл бұрын
Hawa ko kura nagara som
@anuraggurung42963 жыл бұрын
लाइक पाउनको लागि नचाहिने गफ जोत्यो सोल्टाले
@radhikabhusal61513 жыл бұрын
नमस्कार ! सारै महत्वपूर्ण सबैले जान्नेपर्ने हकिकत तथ्यसहितको अनमोल जानकारी ! - धन्यवाद *
@Vishalchhetri3223 жыл бұрын
Love From Lipulek 🇳🇵
@doneysarkar103 жыл бұрын
जय नेपाल 🇳🇵 brother
@sanjurajkunwar92653 жыл бұрын
Jay Nepal bro🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sandeshmagar84663 жыл бұрын
Jaya Nepal 🇳🇵⚔️❤️
@dharmendrarawal66013 жыл бұрын
Good boy
@greennepal31663 жыл бұрын
Jaya nepal bro🇳🇵🇳🇵
@rajaghaley2313 жыл бұрын
Darjeeling, sikkim and utarkhand is territory of🇳🇵🇳🇵nepal during this time india have illegally integrated those land.अब we have to calim those territory through by the sugauli treaty and indo-nepal friendship treaty(1950) जै GREATER NEPAL
@jasminerose70342 жыл бұрын
All history youtube channel ko video pani hernu hunxa ki nai
@khemchhetri19403 жыл бұрын
अब भै रहेको नेपाल लाई बिकसित र समबृद्द पारौ त्यस पछि गुमेका नेपालि भुभाग हरु लाई पुन नेपाल मै फर्काउन अभियान थालौ त्यति बेला सहज र सफल भैइनेछ ।
@prakashyogi40323 жыл бұрын
हामी र हाम्रो नेपाल 🙏 जय जय नेपाल 🇳🇵
@sunitarai26862 жыл бұрын
Yo honta kura baneko xito tara metho
@chandrabdraryal30802 жыл бұрын
दार्जिलिङ हाम्रो नेपालको भुभाग हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manrasaili12253 жыл бұрын
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण विश्व घटना परिवारलाई महत्पूर्ण भिडियो अपलोड गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु जानकारीको लागि हृदय देखि नमन हाम्रो देश को शासकहरू गतिलो भए अहिले पनि नेपालले फिर्ता ल्याउन सक्दो रहेछ
@jasminerose70342 жыл бұрын
So nice comment 👌 👍
@manrasaili12252 жыл бұрын
@@jasminerose7034 thank you jasmine g
@jasminerose70342 жыл бұрын
@@manrasaili1225 honi ghumna jana man xa darjeeling tara k garnu no money 😢 😑
@manrasaili12252 жыл бұрын
@@jasminerose7034 hora money lagi chinta na garnu ready Bhaihalnu money 💸💰💸 ko jimma mero bhayo
@jasminerose70342 жыл бұрын
@@manrasaili1225 hora ma ta Nepal ma xu ahile
@rabinashrestha87273 жыл бұрын
दार्जिलिङ सिक्किम कुमाउ गढ्वाल सबै नेपाल भुमी हो र प्राचीन सम्म रहने छ 1960 को सन्धि खारेजी भैसकेको छ । अब यो भुमि लिन नेपाल का सार जनता ले अन्तर्राष्ट्रिय अदालत मा लानु पर्छ अनि हाम्रो भुभाग लिएर आउनु पर्छ । यो सरकार मा बस्ने त उहीँ हो । अब जनता सब जागरुक हुनुपर्छ हुनेबेला आएको छ
@kuber18513 жыл бұрын
Voice lover यता हाजिर
@कालेदाइ3 жыл бұрын
नेपाली नेताहरुलाइ यक अर्काको चाक सुघ्नमा थिक्क छ के को नेपाल र नेपालीको बारेमा सोच्छन र
@sushil75672 жыл бұрын
सुखिनेपालीहौ तर सासकभने पापीभयकाले अलगबनायो कोसीस गरौ है।जयनेपाल आमालाई र युबालाइ जय नेपालीहरूलाई आश्वस्त बनौ जय नेपाल
@adamisa71913 жыл бұрын
नेपाल ले darjiling फिर्ता लिनु पर्छ ❤️❤️❤️
@Bungachamlingrai9503 жыл бұрын
नेपालले फिर्ता लिनुपर्छ यसो भन्नू जायज छैन,किनभने त्यहाँ रहेका जनताले चाहनुपर्छ उनिहरु के चाहन्छन् र उनिहरुको चाहनाको कदर दुवै देशले गर्नुपर्छ।
@kamalrokaya97323 жыл бұрын
@@Bungachamlingrai950 Darjeeling ka janata k chahxn vanney itihaas ma nai thaxa Subhash ghising Nepal aayeko ,
@jibanharijan24912 жыл бұрын
Sai ho
@lifeisjourney34752 жыл бұрын
सिक्किम ,दार्जिलिङ लगायत नेपालका गुमेका भुभाग फिर्ता गर्न,नेपालमा एउटा यस्तो ब्यक्तिको जन्म हुनुपर्छ, जसको बारेमा न हामिले सोचेका थियौ नत कल्पना नै ,
@rajukhadkamemari25393 жыл бұрын
नेपाल मा कुनै नेता र राजा गतिलो न भयर सबै भुभाग गुमायको हो
@jasminerose70342 жыл бұрын
Ho yes all history youtube channel ko video hernu hunxa ki nai
@ujjualrai79303 жыл бұрын
MY HOMETOWN I LOVE DARJEELING
@petdukyo11513 жыл бұрын
Hora lala aba Darjeeling lai nepal ma misaunu parxa hai milera
@ritapariyar12363 жыл бұрын
हाम्रो नेपाल ग्रेटर बन्छ होला कोसिस गर्नुहोस् नेता हरु धन्यवाद
@sajan26892 жыл бұрын
@@petdukyo1151 how 😡😡
@minakhanal44153 жыл бұрын
बहु मूल्य बिसयकाे पर्स्तुति काे जानकारिकाे लागि धन्यबाद
@gokulbolakhe56102 ай бұрын
सिक्किम दार्जिलिङ ,उत्तराखण्ड हिमान्चल हाम्रो वीर गोर्खालीको रगतपसिना ले आर्जन गरेको हो मित्रराष्ट भारत ले हामी नेपाल लाई यी भुमि स संमान फिर्ता गर्नुपर्ने छ
@mirditvchannel31003 жыл бұрын
याे जसरि पनि हाम्रै हुन पर्छ जय नेपाल
@Zener-n3n2 жыл бұрын
Darjeeling नेपालको अभिन्न अंग हो ।
@Rammagar0563 жыл бұрын
यो सरकारले गर्ने वाला केही छैन साच्चै नै यदि हामीलाई आफ्नो भुमी फिर्ता लिनु नै छ भने पुर्ब मेची देखि पश्चिम् महाकालीको सारा नेपाली जनता एक भएर अनि दार्जिलिङ र सिक्किममा बसोबास गर्दै आउनु भएको सारा नेपालीहरु लाई आह्वान गर्दै आफ्नो भुमी फिर्ताको लागि आन्दोलन गर्ने र सरकारलाई घच्घच्याउनु पर्छ अनि मात्रै केही परिबर्तन होला नत्र त हामी यहि भिडियो हेर्ने अनि नेपालको भुमि भन्दै कमेन्टमा कराउँदै बस्नु मात्रै हो!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल मेरो देश!🇳🇵
@karanbikalpa30522 жыл бұрын
अब त सिक्किम दार्जिलिङमा बस्ने नेपालीहरुले नै दार्जिलिङलाई नेपालमा गाभ्न चाहँदैनन् । नेपालले फिर्ता ल्याउने कुरा त सपनामा पनि नदेख्दा हुन्छ । उनिहरु हाम्रो नेपालको भन्दा धनी, बिकसित, शिक्षित भइ सके । धेरै सेवा सुबिधाहरु उपलब्ध छ । त्यस्तो सुख छोडेर नेपाल आउँछ ...? उनीहरु हामी नेपालीहरु जस्तो लाटो छैनन अब ....हेक्का राखौं । नेपालले दार्जिलिङ फिर्ता ल्याउने कोसिस गर्नु भनेको युक्रेन र रसियाको भन्दा हजार गुणा ठुलो समस्या सृजना गर्नु मात्र हो ।
@kanchhakkongrenn69293 жыл бұрын
नेपाल केको आधार मा सार्व्भौ को क्या?? कयौं भूगोल भारतले जानीजानी मिचेको छ साँडेको जुदाइमा बाछाको मिचाइ पुर्व पश्चिम् दखिन देखि देखि नेपाली हरु भारती बन्नु परेको छ के को सार्वभौम केको वीर गोर्खाली?
@TheRokey00713 жыл бұрын
हामी नेपालीमा एकता नहुनू नै हाम्रो कमजोरी हो।
@suminarai75562 жыл бұрын
right
@kanchhakkongrenn69293 жыл бұрын
नेपालको महाभुकम्प पछि त्यस्तो कष्टमा नाकाबन्दी मा नेपालले भारतकेही गर्न सकेन
@nabinagautam28193 жыл бұрын
Darjeeling must be brought in Nepal
@b2-backupbuddha8034 ай бұрын
Tero bau
@faka28753 жыл бұрын
दार्जिलिंग भूभाग नेपाल का अंग है नेपाल सरकार को पहल करना चाहिए अपने अंग पर
@pratikofficialp.b12053 жыл бұрын
दार्जीलिङ हाम्रै नेपालको हो र रहिरहने छ पनि ।🇳🇵🇳🇵🇳🇵
@kanxathakuri6303 жыл бұрын
भुटान मा नेपाली बासिहरु को बस्ती कसरी हुन पुग्यो र किन ती सबै नेपाली बासिहरुलाइ बुटान बाट लखटियो त्येस सम्बन्धित vedio upload गर्दिय राम्रो हुने थियो
@bishamdhimal72693 жыл бұрын
धेरै राम्रो लाग्यो थप जानकारी पाएकाे मा धन्यवाद । सधैं भिडियो पनि हेर्ने गरेकाे छु । थप सुगौली सन्धि र ग्रेटर नेपालका बारेमा जानकारी पाउ ।
@charmingcurl8333 жыл бұрын
proud to be a family of darjeeling 😌😊🥀🥀💫
@jasminerose70342 жыл бұрын
Hora Where are you from
@albertdevaka15883 жыл бұрын
We must claim greater Nepal. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basantatamang35552 жыл бұрын
p
@basantatamang35552 жыл бұрын
p
@basantatamang35552 жыл бұрын
p
@basantatamang35552 жыл бұрын
p
@KhemrajXettri-w7z3 жыл бұрын
बास्तवमा दार्जिलिङ एक दमै राम्रो छ तर दार्जलिङ नेपाल को हो र नेपाल कृ हुनुपर्छ तर अब के नेपाल ले फिर्ता लिन सक्लार दार्जिलिङ🇳🇵🇳🇵🇳🇵
@roshansubedi55363 жыл бұрын
Love from limpiyadhura kalapani Nepal
@bikramrai38793 жыл бұрын
Daju ma darjeeling ko nepali ho ra yo darjeeling ra sikkim nepal..ko ho ra hunu parxa jai greater nepal..
@gurug.m31583 жыл бұрын
Sahi ho bro
@VivoY-dm1vn3 жыл бұрын
Good
@albertdevaka15883 жыл бұрын
we are brothers 😍
@Rammagar0563 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@bgjp92443 жыл бұрын
Hawa kura nagara
@nabindahal22723 жыл бұрын
मदन भण्डारी को बारेमा पनि एउटा भिडियाे बनाउनु पर्यो
@सौरबक्षेत्री3 жыл бұрын
आजको श्रीङ्खला अत्यन्तै उपयोगी छ । नेपाल सरकारको निर्यताले गर्दा आज हाम्रो परिवार बिदेशीको जुत्तामुनि परेको छ र हाम्रो सरकार गुन्डा दलाल अवसरबादी देशद्रोहीले चलाएको हुँदा ईन्डियाले हाम्रो देशको जमिनमा हालिमुहाली गरेर हाम्रा दाजुभाइ लाई सताएकोहो यसमा सबै दोश नेपाल सरकारको हो । अब छिटो हामी एक हुन जरुरी छ ।
@sangitathapa60493 жыл бұрын
Love from Darjeeling
@jitankc12603 жыл бұрын
हाम्रो भूभाग हामीले जसरि हुन्क्ष फिर्ता लिनु पर्क्ष
@amritdristi52373 жыл бұрын
अति राम्रो, तथ्यात्मक विश्लेषण .
@DineshSingh-so6yg3 жыл бұрын
थनयबाद राम्रो लाग्यो
@skbikash39253 жыл бұрын
बिर्टिश ले गर्दा नेपाल लाई नोक्सान र भारत फैदा गरेको रहेछ । नतर भारत अहिले कता हो कता नाम निसाना नहुने रहेछ।
@ujjualrai79303 жыл бұрын
Biswo ghatna chanell herne mo matra hola vaneko aru pani hunuhudorahexa
@shyamkhadka4613 жыл бұрын
ठिक्क भाछ अर्द भारती दार्जलिन्गेहरूलाई
@shiwanimangar2168 Жыл бұрын
One must watch this video. We should know the history of our place and to know the history of one's place is really important.
@topbahaduroli61433 жыл бұрын
हाम्रो भुमी हामीलाई चाहीन्छ जय नेपाल
@UNKNOWN-ux9fk3 жыл бұрын
हाम्रो भुमी हामिलाइ सबै फिर्ता चाहिन्छ।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अब फेरि युद्ध गर्नु परेपनी हामी तयार छौ।।।। मात्र नेपाल सरकार ले केही कदम चाल्नु पर्यो बाकी देशका जनताले देखाउने छ्न। येस्तो खबर सुन्दा मन कति दुख्छ। र दिमाग कति तातिन्छ भनेर कोस्लाइ के थाहा।।।। बिचरा मेरा देस
@TimesOfNepaltv3 жыл бұрын
धेरै राम्राे लाग्याे
@Muskaan_for_You3 жыл бұрын
दार्जिलिङ नेपाल कै हो भन्ने कुरा प्रस्ट छ भारतले अहिले सम्म कुन आधारले राखेको छ र के प्रमाण छ र !
@IAM-KEWAL3 жыл бұрын
Jaankari ko lagi dheraai dheraai dhanyawad. Malai janna ko lagi dheraai chaso jageko thiyo dheraai din dekhi. 🙏🙏 Sayou thunga fulka hami Ewtai mala Nepali 🙏 Lots of love from Darjeeling ❤️
@fadenkc83093 жыл бұрын
watching from sikkim
@white_feather52403 жыл бұрын
British made india if there was not british then today hafe of india would become nepal 👍👍👍 and there wound n't be india today
@Rose-ey8wl2 жыл бұрын
Absolutely right
@nepalraibar9333 жыл бұрын
Darjeeling is part of nepal ,it can never be part of india
@bigambhattarai11873 жыл бұрын
Watching from Lankapara (Dooars)India
@madhusudhanadhikari52511 ай бұрын
अति सुन्दर लाग्यो
@ramkrishnadahal57553 жыл бұрын
I am from Darjeeling but we want to be part of nepal
@bhomrajchetri40033 жыл бұрын
100% right hajur yestei vayi raheko xa Assam Meghalay maa Ma Assam dekhi
@creativecontain2 жыл бұрын
सर अब भुटानको बारेमा एउटा भिडियो बनाउन पर्यो। के भुटानमा पनि नेपाली मुलुकी मान्छे छन त?
@mr.gamerz53003 жыл бұрын
Love from kalapani
@strange83403 жыл бұрын
We dont care if that's now india we will always love our people at darzaling 🇳🇵❤️
@jasminerose70342 жыл бұрын
Om 🕉 🕉
@jasminerose70342 жыл бұрын
Yes jay 🙌 👏
@Mrmakeyoumad Жыл бұрын
Gay Nepal lmao.
@strange8340 Жыл бұрын
@@Mrmakeyoumad lado kha machikne
@Mrmakeyoumad Жыл бұрын
@@strange8340 दार्जिलिङ भारतको भूभाग हो तिमी यसलाई बदल्न सक्दैनौ साथी।
@rbgurung37723 жыл бұрын
बासतबमा दारजालीङ नेपालकैहो इतिहासबोलदैछ बिगतका नेपालको सासकहरुको निरिहेर बिसतारबादी नेपालीको मुकरवेदुसमन भारतको हेपापरविरधीनैले गलतिगरेर दारजालीङबासी अपठेरोमा परनुगयकोहो
@lifenepal82943 жыл бұрын
हाम्रो भु-भाग भारतले फिर्ता गर्नुपर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sujanyongya39193 жыл бұрын
नेताहरु को गध्दारिकै कारण यो इन्डियामा परिणत भयो उदाहरणका लागि आजको स्थिती हेरौन
@rohityanu91593 жыл бұрын
दार्जीलिङ नेपाल कै हो✊✊🇳🇵🇳🇵
@hiramagar66303 жыл бұрын
अहिले को टाउके हरु ले देस डुबायो।कुनै चासो नै देखाउदैन।👊👊👊 जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashgautam59023 жыл бұрын
Love from sikkim🇳🇵🇳🇵
@namastebirgorkhali46602 жыл бұрын
जय सत गुरु गोरखनाथ।
@Dhurbavlogtv3 жыл бұрын
dherai ramro jankari dinu vayo
@griders47733 жыл бұрын
दार्जलिङ्ग हाम्रो हो जय नेपाल
@baburaramgadal6673 жыл бұрын
We want our Darjeeling as soon as possible..!!
@baburaramgadal6673 жыл бұрын
We want our Darjeeling and SIKKIM....!!
@sonusapkota81403 жыл бұрын
अति सुन्दर video
@aleenone73472 жыл бұрын
We want greater nepal 🇳🇵 🙏🏼
@topeygaming4202 жыл бұрын
Honestly Nepal dont deserve its lost territories. Its didnt even support the movement for gorkhaland . did they try 2 even get back lost territories. Its is better for the nepali ethnicity who live in india as they can access better facilites ,education and opportunities .
@RecallNP3 жыл бұрын
Lot of love from kalapani Nepal 🇳🇵
@bikashlama4633 жыл бұрын
i miss darjiling,sikkim
@maun27633 жыл бұрын
संसार कै नेपाली एक हौ🙏
@sabindralimbu92333 жыл бұрын
Great information for nepali Thank u so much
@chandrabdraryal30802 ай бұрын
१८१६समन दार्जिलिङ नेपालको थियो र ऐले भारतको कसरी भयो सुन्दा न राम्रो लाग्ने ,अघिका शासक हरूले किन खोजी न गरेका ?🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagarjungk3 жыл бұрын
Chayo vane hamile hamro darjeeling firta lina sakxau, by legally or forcefully, jay gorkha🇳🇵❤️
@Villagebro938 ай бұрын
Laijow hai Nepal laijow hamro Darjeeling yaha ko neta harule,bengali le sakyo Darjeeling Nepal mai baschu hai Abo ❤
@limbusundarkumar4743 жыл бұрын
बाहुन नेता हरु ले शासन र राजनीति को लागि नेपाली कै बाहुन हरु ले बेच्या हुन । यो डाईरेक भन्या हो ।
@kashiramkandel11983 жыл бұрын
लिम्बू ले बेचेको हजारौं प्रमाण छन किन नचाहिदो कुरा गरेको???
@limbusundarkumar4743 жыл бұрын
लिम्बू ले बेछे को प्रमाण के छ । बाहुन नेता हरु भारत लाई बेचे को प्रमाण सबै नेपाली लाई था छ । तिमी था नहुनु बाहुन सक्छ ।
@Nepalchronicles243 жыл бұрын
तर त्यो सुगौली सन्धिमा त नेपाल को राजा को हस्ताक्षर नभएको र नेपाल सङ गरिएको सन्धीको orginal document गाएब छ भनिएको छ । सहेद यो सगौली सन्धी बैधानिक छैन होला तेसैले भारतले वा अंग्रेज़ले त्यो document गाएब गरेको छ र अंग्रेज़हरु भारत छोडेर जादा त्यो सन्धि सबै खारेज भएको भनिएको छ।