बितेका कथा | Biteka Katha - Herne Katha EP35

  Рет қаралды 943,894

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 1 900
@hernekatha
@hernekatha 4 жыл бұрын
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@dkhfsjsjhhsid1609
@dkhfsjsjhhsid1609 4 жыл бұрын
लौ नमस्ते म योहेमेर्नेकथ हेरि खुसी लाग्यो म पनि यो द्याङकै मुलाहो हाम्रो बातो नेता र हाम्रो बातो बेग्लै भयो अब हामी किसान्हो अब म नेपाल आयपछी कृषि क्रान्ती हाम्रो जनयुद्दगरेजस्तै west D campochar sangaga kisaan garer.haamro धरती माता लाई बचौनेकाम र हाम्रो किसानको जीवन स्तर उकास्ने बातो अपनाउने इछ्याछ यो Dr किसन चन्द्रले बनायको D campochar नेपालमा मगाइ दिनु होला तपाइलाइ लाइक ससक्राइब दिय्कोहु उहीँ मेरोनाम सुर्य लिम्बू चौबिसे गाउपालिका राजारानी ६ हाल साउदी तपाइत पत्रकार मान्छे योकुरा सर्कार समक्छ्य कुरा राखिदिनुहोला धन्यबाद
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
यदि राजसंस्था नेपालको विकास समृद्धिको बाधक थियो भने अहिलेसम्म देश धानेका राष्ट्रिय राजमार्गहरू कस्ले बनाइदिएको था छ? एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल लगायत अधिकांश डोमेस्टिक एर्पोटहरू कस्ले बनायो? काङ्ग्रेस र एमालेले बेचेर खाएका सयौं कलकारखानाहरू कस्ले बनायो? राजाले कुन नदि बेचे र एमाले काङ्ग्रेसले कुन नदि बेच्न बाँकी राखेका छन? राजाले बाधा हालेकैले नेपाल विकास नभाको थियो भने खै त वितेका 14 वर्षमा के विकास भो? गणतन्त्र आउनु उपलब्धि हो भने आफ्नो देशमा गणतन्त्र थन्काएर तिनै राजतन्त्रात्मक देश साउदी, मलेसिया, दवुई, कतार किन धाउनु परेको? राजतन्त्रात्मक बेलायती सेनामा भर्ती हुन लाइन किन लाउन परेको? राजतन्त्रात्मक जापानको भिषाको लागि किन धाउन परेको? राजतन्त्रात्मक अष्ट्रेलिया, न्यजिल्यान्ड, क्यानडा जान पाए भन्ने सपना किन सजाउन परेको? स्पेन, बेल्जियम, नर्वे, माल्टा, डेनमार्क, लक्जेम्बर्ग जस्ता युरोपेली राजतन्त्रात्मक देशहरूबाट भिख मागेर किन संघियता चलाउनु परेको? हिजो 10 लाख युवा पनि विदेशमा थिएनन आज करोडले देश किन छोड्न परेको? यसर्थ त्यो भ्रमको बादलमा हराएर आफ्नै घरमा आगो लगाएर न्यानो ताप्न खोज्नेहरू लाई अवश्य पनि पाप त लागेको पनि छ र अझै लाग्ने छ। तिम्रा सन्तानहरुले नै पनि तिमीहरूको पापको फल भोग्ने पक्का छ। 2046 यता राजा संवैधानिक थिए, शासन अहिलेकै भ्रष्टाचारीहरूकै आलो पालो चल्दै आएको थियो। 2046 यता यी भ्रष्टाचारी शासकहरूले केके राष्ट्रिय आयोजनाहरू पुरा गरेका छन? ज्ञानेन्द्रले शासन गरेको 2060 साल माघ देखी 2062 सम्म 2 वर्ष मात्रै हैन? त्यो पनि भ्रष्टाचारीहरू चुनाव गर्नै नसकेर हैन? अनि 2 महिना लगाएर भए पनि चुनाव गराइदिन्छु र तिमीहरूको लुटको शासन फिर्ता गर्दिन्छु त भनेकै थिए। चुनावमा भाग लिन किन नमानेको भ्रष्टाचारी, लुटेराहरू??
@bcoolkaf5904
@bcoolkaf5904 4 жыл бұрын
हुन्छ
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
देशद्रोही नेता मुर्दाबाद युवाशक्ति सदा जिन्दाबाद संचारकर्मी अब त जाग जन्मभूमी तिम्राे आशीर्वाद
@dhanbdr.poonmagar2448
@dhanbdr.poonmagar2448 3 жыл бұрын
धेरै भावुक भयाे याे मन कुरासुनदा गदारि हरु लाई भ,ट,ट,ट भुटदिए राम्रो
@dineshraut1500
@dineshraut1500 5 жыл бұрын
पाटिमा शुद्धिकरण हुन्थ्यो सेम्पुले नुहाउन पाइदैन थियो ..... यो शब्द सुन्दै गर्दा यहि कथित धनयुद्दका कमान्डर प्रचण्ड आफ्नो परिवार सहित दुनियाँको सबै भन्दा महँगो होटलमा बिलासी जिवन बिताई रहेकाछन।
@arunapokhrel2495
@arunapokhrel2495 3 жыл бұрын
देस र जनताको लागि आफ्नो जिबन दिने यी महान देस भक्ती पात्र लाई सलाम
@rajucenchuri5479
@rajucenchuri5479 5 жыл бұрын
पर्देशी भुमिमा बसेर आफ्नै दिदिको संघर्ष को कथा हेर्दै छु । आजा दिदिलाई देख्न पाउँदा खुसी पनि लाग्यो र दुख पनि सर्वस्व त्यागेर देश परिवर्तन को लागि मर्न तयार हुने जनमुक्ति सेना आजा आफ्नै परिवारमा खुसी भर्न सकिने अवस्था छैन काहा गयो परिवर्तन ।।।।। भान्जा बाबु कोरिया आउने सपना चाढै पुरा होस ।।
@sathi955
@sathi955 5 жыл бұрын
लडाउनेहरु सधैं सत्तामा पुग्छन र राज नेता हुन्छन् तर लड्नेहरु दुनियाँमा जहिल्यै पिडित र दुखी हुन्छन । त्यसैले जनताहरुले बुझ्नुपर्छ ।
@kamalhamal9976
@kamalhamal9976 3 жыл бұрын
Heart touched story
@surajchhetri1376
@surajchhetri1376 3 жыл бұрын
Sai baat agreed janta ghass hunu vayena
@kalabudha8908
@kalabudha8908 Жыл бұрын
दिदिलाइ नमन अनि ती हिजोका योद्धा लाई सलाम प्रचण्ड लाई यी आसुले पोल्ने छ
@abiralaansu8194
@abiralaansu8194 5 жыл бұрын
म निकै कठोर मनभएको मान्छे हुँ तर पनि किन-किन पटकपटक रुन बाध्य बनाउछ यो हेर्ने कथाले पुनः आज पनि आसु खसै छाड्यो😭😭😭
@basudevparajuli1837
@basudevparajuli1837 3 жыл бұрын
रूने हाेईन आक्रोसमा बदल्नुस
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
@@basudevparajuli1837 Aakrosle matrai kunai,sabai chij badaindaina hola sahi soch sahi bichar hunu better hola
@fact_respect100
@fact_respect100 3 жыл бұрын
हावा गफ नदिनु न भाइ😂😂😭
@atgf8001
@atgf8001 3 жыл бұрын
ATGF family member also cried
@anildiyali5421
@anildiyali5421 2 жыл бұрын
semm ho yar aasu ayo mero ni
@ramprasadpanthi4904
@ramprasadpanthi4904 3 жыл бұрын
मलाई बीध्या चापागाईं को घर काह होला जस्तो लाग्छ वाह को बोली र वाहाको पढाइ वाहा को बोल्नी शैली मन पर्छ वाहले कन्टेन कति राम्रो त वाह लाई जन्म दीने बुबा मुम्मी धेरैमा धेरै धन्न्याबाद
@dp1985able
@dp1985able 5 жыл бұрын
जिन्दगीमा जब हार लगातार हुन्छ आफुलाइ आफ्नै छाती भार हुन्छ नफूल भो बगानका रङ्गिन फूलहरू पत्थरसामु तिमी फूल्नु बेकार हुन्छ मूक छु मआजभोलि बोल्नै मन छैन बोल्दिनभो सत्य वचन निराधार हुन्छ भिरको चिन्डो सरि भएको छ जिवन लड्केकोछ बिचमा न वार न पार हुन्छ नपठाउ भो सधैं ती यादका सौगातहरू टुटे दिल न जोडिन्छ न उपचार हुन्छ!!
@sanjuthapa2911
@sanjuthapa2911 5 жыл бұрын
धेरै राम्रो
@chetanmagar5508
@chetanmagar5508 5 жыл бұрын
90's Cassette Collection 👌👌👌
@purnalimbu9025
@purnalimbu9025 5 жыл бұрын
Waw man xoyo hajur
@sharmasaan_ethnography4337
@sharmasaan_ethnography4337 5 жыл бұрын
Sarai sandarvik thanks
@bllujeedhanukdhanuk3975
@bllujeedhanukdhanuk3975 5 жыл бұрын
Sundar rachhana 🤔🤔
@eliyarai3922
@eliyarai3922 2 ай бұрын
लुकको कथाहरू उजागर गर्ने यो हेर्ने कथा अति नै महत्वपूर्ण छ यसरी नै अझ लुकाईएको र नदेखिएको वास्तविक कथा अगामी दिनमा पनि अझ हेर्न पाईयोस यो पनि एउटा एउटा ईतिहसको पना हो
@reshamshahi3396
@reshamshahi3396 5 жыл бұрын
हिजो देश र जनताको लागि भनी अाफ्नो प्यारो घर परिवारलाई छोडेर हिडेका बिचरा कोहि सहिद भए कोहि गाँस बाँसको लागि छट्पटी रहनुपरेको छ। प्रचण्ड तलाई शहिदको रगतले पोल्नेछ।
@bhimbibas388
@bhimbibas388 5 жыл бұрын
Polna thali sakyo xara gaisako buri pagal jastai xa bistarai polxa sahidko ragatle
@mistake8878
@mistake8878 5 жыл бұрын
Sahi ho
@hunterwangde9665
@hunterwangde9665 Жыл бұрын
त माओवादी हैनस र असल माओवादीले कहिल्यै यस्तो कुरा गर्दैनन तिमाहरु भनेको ति योद्धाहरु प्रति गोहिको आशु देखाएर माओवादी प्रतिको बिरोध हो !त्यसैले हे क्रान्तिकारी साथीहरु यि भतुवा भाडुवा दलालीहरुको कुरामा अल्झिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । साला पन्चेको लङ्गुठी ।
@hemantrumbaofficial7644
@hemantrumbaofficial7644 5 жыл бұрын
धन्यबाद आदरणिय भगवान रुपि दर्शकहरु यहाहरुको मीठो सल्लाह सुझाब र माया सधै पाउनेछ भनी आषा सदैब लिनेछु कथा भित्रको एक पात्र म 😍😍😍 हेमन्त रुम्बा ( हेटौँडा) र विशेष धन्यवाद बिद्या दि लगाएत हेर्ने कथा होल टिम लाई
@pungkhulemaila9546
@pungkhulemaila9546 5 жыл бұрын
नेताहरुले गुहु खाए पनि तपाईं योद्धाहरुलाई सदा सम्मान -अभिनन्दन छ!
@रुमलालमगर
@रुमलालमगर 5 жыл бұрын
हेमन्त ज्वाई साब गीत सुनेर त पुरानो जनयुद्ध को याद आयो बरैनी
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
😍😍😍😍
@chandalama177
@chandalama177 5 жыл бұрын
लौ माइतिराजाको जिवनको दुख कष्ट हेर्न पाए आज😍
@gurungrambo3185
@gurungrambo3185 4 жыл бұрын
k garne daju nepal ko neta haru sabaile gu khaye pachi
@karnaadhikari1192
@karnaadhikari1192 5 жыл бұрын
लडने झुपडी मै छन लडाउने महल र अरब पति भैसके तेसै ले जनता ले बुझ्नु पर्छ
@karkikedar447
@karkikedar447 5 жыл бұрын
हजुर एकदम सहि कुरा गर्नु भो जनयुद्धमा जाने हरूले प्रचन्डे बाबुरामे लाई सबै एक भएर सोध्नु परो साथीहरू बास्तबमा त्यो जनयुद्ध थिएन माथि का टाउके कुकुर दलाल हरूलाई कुर्सीमा अासिन गराएर छिटो धनकमाउन लाईसेन लिनु थियो,लिए भयो यहि हो ।
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सही कुरा
@s.ggaming6356
@s.ggaming6356 5 жыл бұрын
Sahi Kura ho
@navrajoli571
@navrajoli571 5 жыл бұрын
देश बनाउने शालिक भए देश लुट्ने मालिक भए
@himansusharma5012
@himansusharma5012 5 жыл бұрын
Karan ki yakdam 100% Bhanu bhayo hajur le
@munamagar3915
@munamagar3915 2 жыл бұрын
सलाम प्यारा राता मान्छेहरुमा ✊ यति मिठो गित सुन्दा तपाईंहरुको संघर्ष सुन्दा साच्चिकै थप उर्जा बढ्यो ❤️
@ganeshsaud5576
@ganeshsaud5576 5 жыл бұрын
काेहि प्रचण्ड बाबुराम का चम्चा हरू ले हेर्दै हुनुहुन्छ भने तिमिहरूकाे रिमाेट प्रचण्ड लाई हेर्न लागाइ देउ
@relaxmusic08
@relaxmusic08 Жыл бұрын
येस्ता राष्ट्रिय भावना जगाउनी गीत हरु आज दक्षिण का सेना हरु लाई सुनाउन पर्ने .... सुन्ने को निद नै उडे जस्तो छ
@BhimkumarPunmagar-zk8ih
@BhimkumarPunmagar-zk8ih Жыл бұрын
सहि भन्नु भो
@Channelque-pg14
@Channelque-pg14 Жыл бұрын
मलाई एकदम मर्ने कार्यक्रम !
@krishnasunar1221
@krishnasunar1221 2 ай бұрын
क्रान्ति पुरा सफल हुन नदिनु मा केपि ओलि जस्ता पात्र र सेर बाहदुर देउवा जस्ता को ठुलो हात छ ।संविधान सभा को चुनावमा माओवादी ले सोछे जस्तो जनता बाट भोट नि पाइएन ।
@hdhhhs3950
@hdhhhs3950 28 күн бұрын
आतंककारी अझै ठूलो कुरा गर्छ।​@@krishnasunar1221
@premale3215
@premale3215 5 жыл бұрын
जन बादी गीत सुन्दा अझ पनि रगत तातिरहेको छ ।
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
डिमाग चला पासा , डिल हैन
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
चोर हरुले खत्तम बनायो नि हजुर के गर्ने
@nawarajlama7435
@nawarajlama7435 3 жыл бұрын
रगत ताते अब कटेर खोलाका बगाउ
@diwashpoudel1789
@diwashpoudel1789 3 жыл бұрын
Ragat tate xa vane prachanda ko gula chusa daajai
@premale3215
@premale3215 3 жыл бұрын
@@diwashpoudel1789 तिमी शेरेको हली धेरै नबोल बाहुन
@ramchandraranabhat4797
@ramchandraranabhat4797 5 жыл бұрын
युद काल समुपुर्ण जनसेना हरु लाई दिलै बाट सलाम छ, इतिहास हेर्दा सुन्दा आँखा भरी आँसु बग्छ , सोछे जस्तो परिवर्तन अझै भएको छैन, जनयुद्ध का कमान्डरहरु अहिले सता मा छन, जनताले चाहेको परिवर्तन हुन जरुरी छ, नत्र सहिद को सपना ले दिकार्ने छ।✊✊✊✊
@govindabaral9609
@govindabaral9609 5 жыл бұрын
अतिनै मार्मिक कथा । यो कथा बाउरामे र प्रचण्डले हेरुन।
@sabinshrestha6226
@sabinshrestha6226 5 жыл бұрын
साझा सवाल देखि नै बिद्या दिदीलाई follow गर्दैछु☑️☑️☑️♥️♥️♥️
@nishankathayat7595
@nishankathayat7595 3 жыл бұрын
"बरु मर्नेका परिवारलाइ एक किसिमको पिडा छ, तर हामी बाँचेर जिन्दगिलाइ धिक्कार्दै बस्नुभन्दा, मर्नेलाइ कम्तिमा त्यो ता परेन" सारै मन छोयो
@kathmandunepal4979
@kathmandunepal4979 5 жыл бұрын
साला प्रचण्डे बाबुराम यिनिहरुको पीडा र आँशुले तिमिद्वएलाई कहिल्यै माफ गर्ने छैन ।
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
Kathmandu Nepal प्रचणड र बाबु राम लाई गालि गरिन्जेल अाफै ले केहि गर्न सके पाे केहि हुन्थ्याे
@kathmandunepal4979
@kathmandunepal4979 5 жыл бұрын
@@purushottampanta835 तिमिपनी मेरो कमेन्टमा कमेन्ट गर्नु साट्टो केही गरे जाती हुन्थ्यो कि ????
@paudel6
@paudel6 5 жыл бұрын
Bichara yeti dherai manche haru ko jyan ra pasina le mathi utheka baburam ra prachanda. Yini haru ko sriman, chora chori ra babu ama marda ko roidine? Yini haru birami parda kasle upachar gardine? Yesai marnupareko cha. Royara sath dine manche pani sabai gumaisake. Prachanda ko maha fataha choro marda prachanda ki swasni dhardhari roien. ani uslai nai upachar garna desh ko sampatti prayog garera america lage. Hamro desko bidambana. Aba marne palo prachanda ko ho. Unkei srimati lai runu dinu parcha. Sara janata ka chora chori marera afno chora lai india ma padayako chor prachanda.
@laxmansharma7370
@laxmansharma7370 5 жыл бұрын
के हुनु हजुर यिनैले झन इन्जोय गरी राका छन
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
Yinle mare sipahi, Gaule, ujadiyeka ghar, aanath balbalika ko ansule yi prachande, Baburam, Badal, pasang, ananta bhanine aatangkakari ka kukur haru lai pni polla ni??
@pahadijitu8631
@pahadijitu8631 5 жыл бұрын
लमजुङ भिरपुस्ताङ रिपिटर तावर मा अत्याक र रुकुम खारातिरको आक्रमण को कुरा सुन्दा हामी सङ सङै थियौ रहेछ, भन्ने मलाइ थाहा भयो! र त्यो बेलाका समय र अवस्था लाई यो प्रदेसी भुमी बात सम्झन बाध्य भए! धन्यवाद बिध्या मेम!
@homgurung7820
@homgurung7820 5 жыл бұрын
न मृत्यु न मुक्ति , राईजीको मर्म स्पर्सि भनाईले मन छोयो
@anilk.c.4555
@anilk.c.4555 5 жыл бұрын
बिगत मा कष्ट गर्नु भयेका आदरणीय बुवा आमा हरु को कथा निकै नै हिर्दय बिदारक लाग्यो! तर राज्य ल्य उहाँ हरु जस्ता लाई प्रथामिक्ता दिनु पर्थ्यो!!
@WesternNepalvillageview
@WesternNepalvillageview 5 жыл бұрын
यो हेर्ने कथाले नरुने लाई पनि रुवाउछ
@raghunagarkoti4633
@raghunagarkoti4633 5 жыл бұрын
यो मेहेनत, पसिना ,त्यग, अाफन्तहरुबाट बिछाेढकाे पीडा सबैकाे फल खाएर बसेका ठुला भन्नेहरु याे video हेरेर आत्माग्नि हुन तिमिहरु कु,,, कु लाई
@gnpgaming8644
@gnpgaming8644 5 жыл бұрын
Yesta daju Vai Mara haru ko video herera k runu. Ye dimag navaka vedo haru dekhera Mero ta jhan khun umlinxa. Ramro kaam MA dukha garako VA aaja yo din na timi haru ko aauthiyo na desko yo Hal hunthyo. Same on you guys.... Xeee
@Dev.chamling__Official
@Dev.chamling__Official 2 жыл бұрын
उहाँहरुको त्याग हेर्दा गर्व लाग्छ,उहाँहरु र नेपाली जनताहरुले देखेको सपना पुरा हुन नसक्दा अत्यन्तै दुख लाग्छ।उहाँहरुको योगदानको मूल्य कुनैपनि कुराले होला सायद। यदि त्यो देखेको सपना पुरा भयो भने ,योद्धाहरुको जीवन स्तर सरल र सुलभ भयो भने पक्कै मलम लगाउनेछ। अत्यन्तै मार्मिक कथा, विधा चापागाई म्याम लगायत टिमलाई हार्दिक आभार,सदर नमन 🙏🙏💕💕
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
बिद्या दिदी लाई माया गर्ने जति यता 🙏 हेर्ने कथा नछुटाई सधैं हेर्ने जति यता 🙏
@laxmanpun8244
@laxmanpun8244 5 жыл бұрын
हृदय देखि नै सलुट दिदी । यो कार्यक्रम उच्च पद मा बसेका पदातिकारी समस्य पुगोस
@ganeshprajapati1463
@ganeshprajapati1463 5 жыл бұрын
तपाइंहरुको संघर्ष ले नेपालमा धेरै छोतेराजाहरु जन्मे,देश त परिबर्तन भएन तर नेताहरु परिवर्तन भए।।।ईश.......
@prakashkrk19
@prakashkrk19 5 жыл бұрын
धरै नै वास्तविकता.........नमिठाे यथार्थ....
@milanpunmagar2004
@milanpunmagar2004 5 жыл бұрын
क्रान्तिका गीतहरु एकदम मन पर्छ मलाई र त्यो बेला क्रान्तिकारी कलाकरहरुले गाँउगाँउमा साँस्कृतिक कार्यक्रम गर्दा एकदम आनन्द लिन्थेँ। गरिब जनताहरुको आवाज बोलिरहेको आभास हुन्थ्यो। आज तिनै दिनकन याद आयो। र त्यो बेलाका लडाकु, कलाकार, कार्यकर्ताहरुको यो अवस्था देख्दा साँचिकै दुःख लाग्यो।
@gnpgaming8644
@gnpgaming8644 5 жыл бұрын
Ramro kaam garako lae ye ladaku haru ko yo haal vako ho. Malai ta ris po utxa ye ando vedo haru dekdha. Fokat MA aafnai daju Vai Mara Mar garera 17 hajar Nepali yuva ko jyan gayo.
@One-OH-1
@One-OH-1 2 жыл бұрын
@@gnpgaming8644 sahi ho… Kranti re bullshit…still delusional
@mausamshrestha8055
@mausamshrestha8055 3 жыл бұрын
बिद्या दी अनि हेर्ने कथाका सम्पुर्ण टिमलाई नमन । यी आज सम्म जति कथा हेरे सबैले मलाई एक तमासको बनाउछ पिडाले ककरक्क बनाउछ । अझ भनु केही कथाले त बेसरी बक्कानिएको छु । दी अब मन भरी हास्ने कथा पठाई दिनु है ।
@naryanalemagar6866
@naryanalemagar6866 5 жыл бұрын
नेता को झोले बनेर न जित भो न हार भो जिन्दगी बेकार भो लास्ट मा
@buddhalama7208
@buddhalama7208 3 жыл бұрын
यस्तो माहान् क्रान्तिलाई प्रचंडले पोलेर खायो, सलाम यि माहान् क्रान्तिबिरहरुलाई, अनी धेरै धेरै धन्यवाद बिद्याजिलाई I
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 5 жыл бұрын
"भेरि नदि सुसाउदा..." गित सुन्दा जनयुद्ध कालकाे याद आयाे
@dineshlimbu8597
@dineshlimbu8597 5 жыл бұрын
Teti khera lukera kun chahi duloma lukhnu vako thiyo ki bidesh ma hunu huntho hola mitra
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 5 жыл бұрын
@@dineshlimbu8597 किन म पनि जनयुद्ध मा हिड्नु पर्थ्याे भन्ने बिचार हाे तपाईकाे ?
@dineshlimbu8597
@dineshlimbu8597 5 жыл бұрын
@@sailendrabikramthapa3084 tapai ko Asaya testo dekhera vaneko matra mitra
@davemagar1714
@davemagar1714 5 жыл бұрын
Sailendra Bikram Thapa aba aalu khau madorchoj khaubadi haru
@uniqueonline1709
@uniqueonline1709 5 жыл бұрын
Ankha bata asu auxa sir
@shabdiksansar2096
@shabdiksansar2096 5 жыл бұрын
धन्यबाद बितेका team लाई मेरि आमा र हाम्रा कथाहरुलाइ दुनिया सामु ल्याउनु भएकोमा
@saugat55
@saugat55 5 жыл бұрын
2:59 अझै पनि एउटा आधि आउन त बाकी नै छ ! रक्तपुर्ण ज्वारभाटालाई पचाउन त बाकी नै छ । भेरी नदी सुसाउदा, मन हाम्रो तातो भयो । हजार तारा अस्ताउदा पुर्व क्षितिज रातो भयो । आहा कति मीठो शब्द अनि गायन 😍😍
@bivekpangeni2468
@bivekpangeni2468 5 жыл бұрын
कारणबश यो कथा हेर्न तिन दिन ढिला भयो र सधैं झैं यो कथा ले मन छोयो। 'भेरी नदी सुसाउँदा मन हाम्रो तातो भयो हजार तारा अस्ताउँदा पूर्व क्षितिज रातो भयो' 🙏🙏
@bishalthapa3762
@bishalthapa3762 5 жыл бұрын
आदरणीय कमरेड हरु लाई देखाउनु पर्छ यो भिडियो ,,,क प्रचण्ड ,क बाबुराम ,क बादल ,,, सर्म लाग्नुपर्ने ,,सोझो साझा जनता को खुनी
@learnenglishwithankitgiri7344
@learnenglishwithankitgiri7344 2 жыл бұрын
बिद्या दिदिको हेर्नेकथाहरुको सबै एपिसोड हेर्ने क्रममा 2078-12-02 wonderful .
@pawankhamcha3125
@pawankhamcha3125 5 жыл бұрын
बिर्सेकाे छैन अामा युद्धका ती डाेबहरू अझै सम्झन्छु ती रगतका चाेबहरू अामुल परिर्वतन ल्याउने सपना बाेककाे थिए अायाे पिरवर्तन तर मेतनएनन भाेकहरू ।
@mppant6258
@mppant6258 5 жыл бұрын
बालापनकाे याद अायाे । माअाेवादि अामाहरु अाफ्ना बच्चा सम्झेर मेरो घरमा मलाई मुसार्दै राेकाे ।
@amargc925
@amargc925 5 жыл бұрын
खाेई के नै पायो र यो संधर्ष ले । अाखीर पुरानै परिस्थिति तपाईंहरूको ।
@samirlama636
@samirlama636 5 жыл бұрын
J jati payo prachande ani usko family le pako xa ni ta....
@amargc925
@amargc925 5 жыл бұрын
Samir g त्यो बेलाको माअाेबादीकाे एजेन्डा मनन गर्ने हो भने सायद अाज नेपाल हिरा काे टुक्रा जस्तो हुने थियो । तर ठिक बिपरित भएको छ ।
@NepalSpeaks
@NepalSpeaks 5 жыл бұрын
"बरु मर्नेका परिवारलाइ एक किसिमको पिडा छ, तर हामी बाँचेर जिन्दगिलाइ धिक्कार्दै बस्नुभन्दा, मर्नेलाइ कम्तिमा त्यो ता परेन"। > जनयुद्धका एक सिपाही!
@amritachand2428
@amritachand2428 2 жыл бұрын
😥😥😥
@arunxettry6488
@arunxettry6488 5 жыл бұрын
भेरी नदी सुस्साउदा मन हाम्रो तातो भयो..... हजार तारा अस्ताउदा पुर्ब क्षितिज रातो भयो..... Watching In duty Qatar petroleum.. मन सितल भो खाड़ी को गरम मा
@arbinmahat4090
@arbinmahat4090 5 жыл бұрын
नरुनु आमा म मरि जाँदा गर्व है गर्दिनु सपना देखे उल्टोमा हत्ले पानीमा हाल्दिनु मन छोयो यो गितले अनि दाजुको स्वर अति राम्रो लागो
@mspoudel3993
@mspoudel3993 5 жыл бұрын
१० बर्से जनयुद्ध मा लाग्ने हरुको त यो हालत भयो।यो त उनिहरुको रहर हो।कुनै कसुर बिना नै हामि जस्ता कति टुहुरा भए कस्ले लेखा जोखा गर्ने???यस्ता हेर्ने कथा त कति कारुनिक छ्न छ्न हाम्रो जीवन मा।
@CP-zg1rw
@CP-zg1rw 5 жыл бұрын
Ekdam 101% sahamat.
@pahadijitu8631
@pahadijitu8631 5 жыл бұрын
तिमिले रहरले गको भनेउ, तर हाम्रोमा उमेर नपुग्दै हिन्ने भए हिन नत्र पुरै परिवार गाउघर छोडेर भाग भनेर करकाप गरेकोलाइ के भन्छ तिम्रो त्यो स्वार्थी मनले हा?
@birsanabantawarai4625
@birsanabantawarai4625 2 жыл бұрын
Sahi vannu vayo katty ta raharle gaya tara 😭😭hamro gau ma katty pida thiyo
@sangekhamba8528
@sangekhamba8528 5 жыл бұрын
ati ramro herne katha yo sandesh neta vanaudako kanma pugaush
@indrarai6363
@indrarai6363 5 жыл бұрын
सोझा जनताको छोराछोरी लाई लडाएर अहिले सत्तामा पुगेका प्रचण्ड,बाबुराम,राम बहादुर थापा ( बादल ) ले के गर्‍यो उहाँहरुको लागि ?
@monalisaw-mny36
@monalisaw-mny36 5 жыл бұрын
Satta payo bhudi futne gari khayo aru ko k matlab chorharulae.....
@reshammagar9855
@reshammagar9855 3 жыл бұрын
Thanks comred ma pani chhatiwan najik aimara ma xu hij ko bhukt bhogi mapani ho kunai din bhet bhay sunaula दुःख सुख का bedana sata sat garamla
@thapagopal4002
@thapagopal4002 5 жыл бұрын
प्रचण्ड ज्यु तपाईंलाई सबैको आसुले सराप छ...... देश परिवर्तन गर्न भनी हिड्ने मान्छे हजुर त आफै पो परिवर्तन हुभयछ
@kharelkharel617
@kharelkharel617 4 жыл бұрын
सराप कति लाग्ने होर छोरा मरेर गए बुडि बिमार छि आफू तनाब मा छ कहिले का मर्छ्न थाहा छैन उता बाबुराम को डिग्री चै मदेसी को पुछर भै घुमी राको छ , बिनासकाले बिपरित बुद्धि 😀😀😀
@jeebanbhattarai2552
@jeebanbhattarai2552 5 жыл бұрын
न जित भयो न हार भयो,जिन्दगि बेकार भो, मन छुने सब्द र भाब छन् सबै नेपाली को मन मन मा,नबिर्सिने घाउ छन् मुटु मा,,कठै लाग्छ सम्झिदा,,शरखार सुन्दैन कस्लाई सुनाऊँ यो मन को भांबना,, यस्तै यस्तै छः जिबन!!
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 5 жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम बिधा मेम पूर्ब लड़ाकू सरको स्वर निक्कै राम्रो रहेछ गायनमा भबिस्य छ
@youme2059
@youme2059 3 жыл бұрын
उ बेला उनले देखेका सपना हरु ओइलाइ गय उनका ठेला मा नबिकेका तरकारि जस्तो ! सारै मन छोयो यो शब्द ले बिध्या जि
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
बिधा दिदिको बोल्ने शैली वाट पर्भावित भएको म मात्रै हो र?
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
😍😍😍😍
@pranisrai8963
@pranisrai8963 5 жыл бұрын
I'm also here✋ from tokha ktm.
@narendradhami7210
@narendradhami7210 5 жыл бұрын
म पनि हो।
@nbnvlogs2420
@nbnvlogs2420 5 жыл бұрын
हामी पनि छौ🤚🤚🤚🤚
@anjughemire2322
@anjughemire2322 5 жыл бұрын
@@narendradhami7210 yes😍😍😍
@surendralimbu5896
@surendralimbu5896 3 жыл бұрын
आहा कति मिठा जनकान्त्रि भाकाका धुन साह्रैं मनमा छुयो हजुर ।।
@nishanrana6594
@nishanrana6594 5 жыл бұрын
Yo dai ko korean language ma jasari pani name niskiyos vagwan 😍😍
@RosieIslam-dc2xp
@RosieIslam-dc2xp 9 ай бұрын
यो पापी हरु मेरो आमा को आशु लागोस मेरो परिवार को खुशी खोसेर लग्ने पापी हरु हाम्रो पेट खाली राखेर तिमीहरूलाई खुवाउन हुने मेरि आमा छोरा को पीडाले सताइएका मुहार फेरि पनि आर्को छोराछोरी गुमाउनु पर्ला भन्ने पिडा तिमीहरूलाई कहिले खुसी नमिलोस अन्धा हरु हो तिमिहरु आखिर के पायो त ???
@basantalama8642
@basantalama8642 5 жыл бұрын
मलाई गित सङ्गीत मा सबैभन्दा मनपर्ने भनेको नै जनवादी गित हरु
@suryaprasad8594
@suryaprasad8594 5 жыл бұрын
संगम ले उच्च शिक्षा पढेको सुन्न पाइयोस.. गज्जब एपिसोड🙏🙏🙏
@sujitlama6507
@sujitlama6507 5 жыл бұрын
म पनि कुनै समयमा चेतना सँगसँगै युद्धमा थिए धेरै बर्ष पछि भिडियोमा भए पनि देखियो सारै खुसी लाग्यो बिगतमा जतिसुकै दुख गरे पनि परिवर्तन भएन..
@dineshlimbu8597
@dineshlimbu8597 5 жыл бұрын
Tapai saudi Arab hunu huntho hola hau sathi
@tikarai8948
@tikarai8948 5 жыл бұрын
sarai khusi lago hajur ko kura sunera jindagi ma jit vayo ma har
@surajdura4269
@surajdura4269 5 жыл бұрын
जनयुध पीडितको बारेमा धेरै सुनेका थियौ अनि सत्य निरुपण आयोगको बारेमा पनि तर यथार्थ आज पीडित तथा उनका परिवारले पनि धिकारेको अवस्था ।संयोग भनौ यो हेर्ने कथा आजको मितिमा प्रचण्डलाई हेग लानु पर्ने नै देखियो।धन्यवाद हेर्ने कथा टिमलाई।
@khimsheekaecovillage3122
@khimsheekaecovillage3122 4 жыл бұрын
Thankyou kati metho story
@omrajghimire7220
@omrajghimire7220 5 жыл бұрын
हे वीर नेपाली ! आफूले भन्दा पनि अरुले पाएको दुखको चिन्ता छ हामिलाई !! धन्यछन् यी योद्धा !! सलाम !!
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सही कुरा यार ..................
@premkalabantha4543
@premkalabantha4543 Жыл бұрын
सुरु देखि कस्तो आँसु थाम्न सकिन।यी हाम्रा सपनाहरू कति रङ्गिन थिए उ बेला।अहिले त को कता को कता
@yaad9966
@yaad9966 5 жыл бұрын
कलम चलाउने हातले बन्दूक चलाको याद आयो तर फाईदा हुने खानेले उठाए त्यस्तै फाईदा विप्लवले उठाउने छ याद रहोस
@rairam6081
@rairam6081 5 жыл бұрын
Sahi ho biplap ma hidne ni ehi dukh voknu na pare ta ...
@TheExtraStout
@TheExtraStout 5 жыл бұрын
@@rairam6081 Dhukka hunus mitra, jaba samma Prachande power ma chha, Biplap lai tyo level samma jana nikai kathin matra hoina, namumkin chha. Prachanda lai nai mare arkai kura ho, tyo bhanda agaadi patta saaf Prachanda le nai garcha.
@rairam6081
@rairam6081 5 жыл бұрын
@@TheExtraStout k garnu desh ma bikas xaina ek arka ma ladai matra garera desh samrodhi hudai na hajur.
@TheExtraStout
@TheExtraStout 5 жыл бұрын
@@rairam6081 Asthirtaa jati bhayo , prachanda lai teti nai faida chha, aashaya pani tehi nai ho ...
@rairam6081
@rairam6081 5 жыл бұрын
@@TheExtraStout kin
@takgurung7805
@takgurung7805 2 жыл бұрын
“Mareko Bau lai Kera khau bhane jastai ho” bhanne kura le hamro manai dhakka fulyo. What a time and the life. God bless us!!!
@shishirjoshi2394
@shishirjoshi2394 5 жыл бұрын
who else think this is indeed the best show ever All love and blessings.
@pawalraiflutist3396
@pawalraiflutist3396 5 жыл бұрын
मेरो मन पर्ने कार्यक्रम 😘😘😘
@bhuwanacharya9221
@bhuwanacharya9221 5 жыл бұрын
दाजै तिम्रा गितका शब्द र भाकाले त मनै छोयो है ।
@sunitabhandari7109
@sunitabhandari7109 5 жыл бұрын
Thank you Vidya jee, hajurle hamro deshko sabai kuralai sametnu bhayeko cha.
@Dillipariyar156
@Dillipariyar156 5 жыл бұрын
चेतना नमस्ते है धेरै पहिला देखेको तपाइँ लाइअहिले धेरै समय पछि आज हेर्ने कथा मार्फत आज देख्न पाइयो खुसी लाग्यो
@prembirkatta5612
@prembirkatta5612 2 ай бұрын
लडाइँको कहानी सुनाएर के गर्ने दिदि बहिनि दाजुभाईहरु? तपाईंहरूको साहसलाई त सलाम छ। आखिर तेही दुखको परिवेशमै फर्किनु पर्ने रहेछ। त्यो रगत युद्धको के महत्व?
@khanalnarayan14
@khanalnarayan14 5 жыл бұрын
के पायौं र हामीले राजा फालेर ? एउटा राजा त फाल्यौ तर टोल टोलमा हजारौं टोले राजा पायौं । ती परिवर्तन गर्न हिड्नेहरु बिदेशको गल्ली गल्लीमा भेटिन्छन् भने परिवर्तन गराउन हिडाउनेहरु देश बिदेशमा सुख चयनले घुम्दै छ्न । यहीँ त होला परिवर्तन अनि गणतन्त्र
@samjhanashrestha2515
@samjhanashrestha2515 3 жыл бұрын
dhanyabad didi haru hajur ko banduk bokeko safal bayo sampurna thula neta ley kathmandu ma mahal banaye sabai ley 7 pusta lai pugne kamaye. Jai hos tapai ko pariwartan ramro aayo desh ma.
@surendrarana6854
@surendrarana6854 5 жыл бұрын
हेर्ने कथा कुनै पनि भाग नछुटाई हेर्ने को को छाै
@Rhydeem444
@Rhydeem444 5 жыл бұрын
Herda herdai aasu kati khera jhari sakexa thaha nai vayena... Thank you again bidhya didi...
@manibhattarai5266
@manibhattarai5266 4 жыл бұрын
My Eyes are melting after watching this very special episode. Thank you very much #Hernekatha Team
@shyambashyal2152
@shyambashyal2152 2 жыл бұрын
पिर गित हेरे पछि फेरि यो कथा हेर्न मन लागेयोब
@sumitrarai4418
@sumitrarai4418 4 жыл бұрын
Dd le sahi kura garnu vayo yuddama ladneko ta yo halat banaya gauko jantako ta jhan k kura bujhlan ra sahi kura
@pradiprajgharti5832
@pradiprajgharti5832 3 жыл бұрын
सलाम तिमिलाइ !!!बिदेशी आयातित गित सँगित ती संकृती नेपाली समाज मा लिदा लाज लाग्नुपर्न्र
@onlineeducationnepal7842
@onlineeducationnepal7842 3 жыл бұрын
प्रचण्ड को छोरी मेयर , बुहारी मन्त्री, ज्वाँइ र सन्धि राजदुत। तपाईं हरुको योगदानको हार्दिक कदर गरेका छन्
@limbulimbu2021
@limbulimbu2021 3 жыл бұрын
Wow dheurai samay oaxi herne katha herna paiyo herne katha sarai man parxa
@krishnashrestha1419
@krishnashrestha1419 4 жыл бұрын
तेसैले राजनितिगर्ने नेताकाहरुको कुरा सुनेर अब कसैको पछि नलाग्नु।अबका जन्ताले यो कुरा बुझिराख्नु पर्छ।
@gyaljentamang3828
@gyaljentamang3828 3 жыл бұрын
मलाई पनि याद छ त्यो दिनहरु जुन दिन मेरो पनि घरबाट दाइ _दिदिहरु जनयुद्धमा होमिएको थियो
@Top10madking
@Top10madking 5 жыл бұрын
देशका लागी लड्नेहरु शालिक भएछन् देशद्रोही पो मेरो देशको मालिक भएछन Sad but true 😭😭😭
@ghanarai342
@ghanarai342 4 жыл бұрын
ठेलामा तरकारी वेच्ने दिदिसग गरेको कुराको प्रसंगमा आएको वाक्य " सडक छाप " मार्मिक लाग्यो किन की ती जनक्रीन्तीले सयौंको जीवन यस्तै सडक छापमा आएको छ
@minaadhikari7368
@minaadhikari7368 3 жыл бұрын
सायद कहिलै चुक्ता हुन्नन् यिनका त्याग र बलिदानको मूल्य... आँखा रसाए। हेर्ने कथाले नेपाल बोल्छ। धन्यवाद हेर्ने कथा!
@prabuddhayakthumba7661
@prabuddhayakthumba7661 3 жыл бұрын
सलाम ती राता मान्छेहरुलाई जसले देश र जनताको लागि जनयुद्धमा रगत र पसिना बगाए ।
@KrazyKarki
@KrazyKarki 5 жыл бұрын
So hard to stop crying, eyes just kept welling up! Ah, the broken dreams and unfulfilled visions, the struggle of masses and the betrayal of Leadership. #HalfRevoultion #BloodOfNepal #Heart-Broken
@shushree1772
@shushree1772 5 жыл бұрын
😢
@pujanstha5952
@pujanstha5952 2 ай бұрын
कति मीठो गित गाउनु भएको,,,यो कथा सुनेर कति नमजा लाग्यो😢😢😢
@bhimbhim6104
@bhimbhim6104 5 жыл бұрын
बितेको कथाले आफ्नो बिगत याद दिलायो
@chamlingrai5839
@chamlingrai5839 4 жыл бұрын
Aaja balla herdai xu aakha rasayo.
@sushanshrestha755
@sushanshrestha755 5 жыл бұрын
प्रचण्ड लाई सोध्यो भने जनयुद्ध भनेको थाहा छैन भन्न बेर लाग्दैन अब 😂😂😅
@wildndbeast9207
@wildndbeast9207 3 жыл бұрын
Kanxo Babu parchanda is great,,party tw abandon gareko xaina
@roshanjungkunwar8440
@roshanjungkunwar8440 3 жыл бұрын
@@wildndbeast9207 prachanda le k chai garyo madam ? Video herera kei bujhnu vayena ki kaso ?
@bikashhanggam7948
@bikashhanggam7948 5 жыл бұрын
स्लाम छ है स्ङगी टीम लाई
@nepalibro4486
@nepalibro4486 5 жыл бұрын
गोल्ड स्ट्रार जुत्ता लगाएर लड्ने हरु अहिले पनि झुपडिमा छन अनि लडाउने हरु महल मा अनि अरबपती छन तेसैले हामी जनताहरुले बुझ्नु पर्छ परिवर्तन बन्दुकले होइन होईन बिचार ले आउछ ।
@bikram2822
@bikram2822 3 жыл бұрын
Yes
@sapanarai2722
@sapanarai2722 5 жыл бұрын
इमानदारी मानिसहरु!! अझै पार्टी प्रती उतिकै माया छ!! कति साहसी महिलाहरु, जीवन कति सार्थक , उहाहरुको भोगाइ, अनि आवाज अझै नि कति बुलन्द ,, उहाहरुलाइ देखेर म अनि मेरो पेरिफेरिको महिलाहरु प्रती "बिचरा" अनुभूति हुन्छ! हिजो अरुको लागि आज आफ्नाहरुको लागि सङघर्श उहीँ अनि उस्तै!! त्यो उपल्लो रोल्पाको जनताको लागि बगेको आसुमा देखिएको अपनत्व कति!!! सधै झै म मौन छु! मात्र एकनासले हेरिरहन्छु! साचिकै हेर्ने कथा! अनि कति राम्रो क्यामरा पर्सन !! उतिकै राम्रो खिचाइ😘😘😘😘😘😘
@chinlopseye6716
@chinlopseye6716 5 жыл бұрын
Heart wrenching. I could relate myself during the first Gorkhaland agitation in the mid eighties. Thank you Herne Katha team.Best wishes from Kalimpong.
@MK-SUBBA
@MK-SUBBA 3 жыл бұрын
सारै राम्रो लाग्छ हेर्ने कथा साच्चाै मन छुन्छ याे कार्यक्रम ले👉️👌🙏🙏
Mia Boyka х Карен Акопян | ЧТО БЫЛО ДАЛЬШЕ?
1:21:14
Что было дальше?
Рет қаралды 9 МЛН
Trapped by the Machine, Saved by Kind Strangers! #shorts
00:21
Fabiosa Best Lifehacks
Рет қаралды 26 МЛН
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 68 МЛН
हाम्रो गाउँ वडा नं नौ।
41:14
Abhay Raj Baral Official
Рет қаралды 4,7 М.
Mia Boyka х Карен Акопян | ЧТО БЫЛО ДАЛЬШЕ?
1:21:14
Что было дальше?
Рет қаралды 9 МЛН