No video

एकादेशको कथा | Ekadeshko Katha - Herne Katha EP34

  Рет қаралды 513,945

Herne Katha

Herne Katha

Күн бұрын

एकादेशमा धनुषा जिल्लाको झिँजा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे ।
#hernekatha
The changed life story of Dushad community from southern Nepal, who were famous for robbery and thievery, some 40 years ago.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 752
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 жыл бұрын
त्यति बेला बुद्धि थिएन ,ज्ञान थिएन ,यो काम निच थियो ,सुरु देखि अन्तिम सम्म हेरे चित्त बुझ्यो ।सुधारिएछ्न नया पुस्ता र सुधारिनु पर्छ ।
@hanipkhan833
@hanipkhan833 3 жыл бұрын
अरु कुरा त्यस्तै हो तर स-सानो बच्चा देखि को साथी हरु यति धेरै बुढेसकाल सम्म पनि साथै रहेछन् कति भाग्यमानी होला यि बाजे हरु❤️❤️❤️❣️❣️❣️❣️😘😘😘
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
राजा महेन्द्रको क्रान्तिकारी भुमिसुधार र पुनर्बास कार्यक्रमले लाखौं सुकुम्बासीको जिबन मात्रै होइन डाँकाहरुलाई समेत समाजमा पुनस्थापित गरेको रहेछ।
@sumandahal3730
@sumandahal3730 5 жыл бұрын
'सलेण्डर' गरेर डांकाबाट सामान्य बनेका बालवानहरूको मार्मिक कथा,त्यस समयको राज्य अनी शाशकले गरेको प्रयोग!!!
@kumarsapkota874
@kumarsapkota874 5 жыл бұрын
Mahendra le teti simit sadhan ra sroth ma k matra garenan achamma lagxa. Great king.
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
महेन्द्रले आफ्नाे तरिकाले काम गर्न पाएकाे जम्मा ११ वर्ष हाे १७ साल देखि २८ साल सम्म । त्याे वेला श्राेत साधन संचार यातायात सम्पर्क शिक्षा स्वास्थ्य केहि थिएन एक्लाे दिमाखले पुर्व देखि पश्चिम सम्म महेन्द्रले दिर्घकालिन साेचले काम नगरेकाे कुनै क्षेत्र छैन गित संगित साहित्य संस्कृति देखि सिनेमा सम्म । पुर्वाधार र सामाजिक आर्थिक विकासका हरेक क्षेत्रकाे ईतिहासमा जानुस त्यहा महेन्द्र भेटिन्छन । २१ २२ साल ताका महेन्द्रले क्रान्तिकारी सुधार र जातिय विभेदलाई दण्डनिय वनाउदा अहिलेका मै हू भन्ने महान क्रान्तिकारी र समावेशिका गफाडिहरु आफ्नाे घरमा दलित माथी छुवाछुत गर्दै हरुवा चरुवा कमलरी राखेर जमिन्दारी शासन गर्दै थिए हाेला । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि वनाए महेन्द्रले विश्वसामु नेपाल भन्ने छुट्टै देश पुरानाे देश छ भनेर विश्वसामु चिनाए । एक पटक महेन्द्र विनाकाे नेपाल कल्पना गरेर कसैले हेराेस त साेचाेस त!
@dipakbashyal6654
@dipakbashyal6654 3 жыл бұрын
Raja le kehi gareran bhanne
@saritatamangcarkey8088
@saritatamangcarkey8088 3 жыл бұрын
@@anushmalifestyles3466 mahendra raja lai namanne ra khi garenan vanne nepali hainan Raja mahendra le india ko parstab maneko vay aj nepal vanne des map bata haraune thio Sab rajahru parti samman but mahendra raja vaneka mahendra raja hun🙏🙏🙏
@pace4415
@pace4415 5 жыл бұрын
उईलेका डाकाहरु भैंसी चराउन हिडे अईलि काडाका हरु सिहदर्वार छिरे 😂😂😂😂😂
@user-qh2lr3jm8o
@user-qh2lr3jm8o 5 жыл бұрын
😁😁😁😁
@urmilagurung6870
@urmilagurung6870 5 жыл бұрын
i.r.n. sundar 😂😂
@batch4throshan794
@batch4throshan794 5 жыл бұрын
Epic
@taratamang6011
@taratamang6011 5 жыл бұрын
😂😂😂😂
@lovenepal8821
@lovenepal8821 5 жыл бұрын
🤣🤣🤣
@gsgs8719
@gsgs8719 5 жыл бұрын
हेर्ने कथाको नियमित मित्रहरु हाजिर गरौँ ।
@narendai8147
@narendai8147 5 жыл бұрын
यता म पनि छु है नबिर्सनुहोला।
@peacebewithyou453
@peacebewithyou453 5 жыл бұрын
हाजिर गरेको ज्याला पनि आउँछ हो?
@gsgs8719
@gsgs8719 5 жыл бұрын
Krishna Bahadur Bohora 😀😀
@user-ko3ch1mv7s
@user-ko3ch1mv7s 5 жыл бұрын
✋✋✋✋✋
@ambikamagar666
@ambikamagar666 4 жыл бұрын
🤚🤚
@Kubotahonda5
@Kubotahonda5 5 жыл бұрын
राजा महेन्द्र को देन महान छ। मन छुने कथा रहेछ , बिचरा नया पीढ़ी हरू को शुभ होस बिदेश गएर धेरै नै कमाएर ल्याओस ।
@rupab.k8304
@rupab.k8304 5 жыл бұрын
एउटा के लाग्यो भने,त्यति धेरै सुन चादी पैसा अादी लुटेर पनि जीवनस्तर उस्ताको उस्तै।सुधार केही भएन।त्यसैले अरुको लुटेर, ठगेर कहिल्यै सुखी भइदैन ।बुझ्नुपर्ने कुरा।
@viveky225
@viveky225 3 жыл бұрын
Sabai garib bader khaye poo rahex..kasari jiban ukasnu uha haruko
@sanisabita4446
@sanisabita4446 4 жыл бұрын
सुन्दै हासो उठने।।पेशा चोरी/डाका गर्ने।।धन्न राजा महेन्द्र ले दुर दृस्टी पुर्याय छन। आफ्नो पुरानो पेशा प्रति हिनताबोध भएको मा चाहिँ खुशी लाग्यो। ज्ञान र सन्देश मुलक सामाग्रीका लागि दिदि बिध्या र सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद ।
@RakeshYadav-nl9jl
@RakeshYadav-nl9jl 5 жыл бұрын
Madhesh ko harek gau ko afno afno katha 6. Daka haru sudhereko herda ekdm khusi lagyau 👌👌
@dineshsilwal84
@dineshsilwal84 5 жыл бұрын
भारतको खुङ्खार डाकु बिरप्पन अनि फुलनदेबीको काहानित सुनिन्थ्यो आजत आफ्नै देशको तराई भुभागको कथा हेर्न र सुन्न पाईयो।हरेक समस्याको ब्यबस्थापनमा अहिलेको नेतृत्वले भन्दा उबेलाकै राजाले महत्वपूर्ण भुमिका खेल्दा रहेछन भन्ने ज्ञान पनि लिन सकिन्छ।
@surajacharya3026
@surajacharya3026 5 жыл бұрын
अहिलेको सरकार भएको भए सबैलाई गोली हानेर मार्थ्यो।तर राजा महेन्द्रको दुरदर्शिता र आफ्ना नागरिक प्रती को माया र सद्भाव अथाह देखिन्छ।जुन कदम राजाले उठाए त्यो साच्चिकै महान छ।जो हिजोका रत्नाकार आज वाल्मीकि छन आज साच्चिकै सच्चा र पबित्र छन।
@suniltanti7513
@suniltanti7513 4 жыл бұрын
Ahile ko sarkar le bhartachari dakaharulai goli hanekai ho ta 😁😁😁
@bhanukdulal1984
@bhanukdulal1984 5 жыл бұрын
फिल्मको रिल लाइफ झै लाग्ने अप्रत्याशित तर यतार्थ भोगाइ बोकेको हेर्ने कथा ।जीवन भोग्नेहरुको अनुभबलाइ समेटेर सजिब बनाउदै हामी पाठकलाइ जीवन मा यस्तो पनि हुदो रहेछ भनेर देखाउनु भएकोमा आदरणीय बिद्या मेमलाइ धन्यवाद ।अनि निरन्तरताको कामना पनि गरे।शुभ पल।
@sumantimsina1615
@sumantimsina1615 4 жыл бұрын
राजाले त संस्कार सिकाएर ऊचित ब्यबस्थापन गर्नु भए छ नमन हाम्रा राजाहरुलाई
@prabintiwari2221
@prabintiwari2221 3 жыл бұрын
राजा महेन्द्र दुरदृष्टि भएको राजनेता थिए । साच्चै प्रजाका नजिकका राजा । भुमिसुधार र पुनर्बास कार्यक्रमले गरीब निमुखाको जिबनयापन सहज सरल मात्रै होइन आमुल परिवर्तन भएको छ । साथै समाजमा अपहेलित डाँकाहरुलाई समेत समाजमा सामाजिक सम्मान सहित पुन:स्थापित गर्नुभएको रहेछ । मन छोयो हेर्ने कथाको यो कथा ।
@ishikalimbu7292
@ishikalimbu7292 5 жыл бұрын
"यो नाजायाज काम...., थुक्क"!!! "सत्य राख्यो भने पछि गयेर, ऐना जस्तो, दर्पण जस्तो देखिन्छ" ब्राभो।। तर कति राम्रा राम्रा हौ बाजेहरु।।
@shivadevtiwari7932
@shivadevtiwari7932 5 жыл бұрын
बिल्कुलै नया र उपयोगी कार्यक्रम ल्याउनु भयो विद्या जी,हामी कतिपय लाई यी कुरा थाहै थियेन।बिगतमा जे जस्तो कुख्यात काम गरे पनि मान्छेलाई अबसर दियो भने सामान्य जिबनमा फर्केर कसरी खुसी सङ्ग जिउन मन पराउदा रहेछन भन्ने कुराको प्रमाण यही कथाले दियेको छ।बिगतका डरलाग्दा आफ्ना कुकर्म लाई पछाडि फर्केर सम्झन पनि हिच्किचाउछन यिनिहरु।आफ्नो बिगतको लुटि खाने जिन्दगी भन्दा अहिलेको मेहनत गरि खानुमा आनन्द मानेका छन।आफ्नो बिगत सम्झेर पस्चाताप मान्छन।रत्नाकर डाकु वाल्मीकि ऋषि भये जस्तो आफू पनि रुपान्तरित जीवन जिउन पायेकोमा गर्भ गर्छन र आफुहरुलाई सामान्य जिबनमा फर्काउने लाई भगवान मान्छन।
@yashpariyar1532
@yashpariyar1532 5 жыл бұрын
हाम्रो देश मा यस्ता कथा धेरै छन जसमा एउता राम्रो मुभि बन्न सक्छ। यस्ता कथा हरू ले हाम्रो फिल्म इंडिस्ट्री अघि बढने मद्दत गर्छ। Very Nice Story of Dacoit. Lots of Love From Nepalese Heart❤❤❤
@hernekatha
@hernekatha 5 жыл бұрын
कस्तो कथा होला भन्नुस् न है ।
@Nepalworktechnical
@Nepalworktechnical 5 жыл бұрын
राजा ले कती को जीवन सुधारेको, मुक्ती मार्ग मा ल्याएका रहेछन भनेर यो कथा मार्फत ठुलो जानकारी पाइयो !
@blackworld9093
@blackworld9093 5 жыл бұрын
उ बेलाको सरकार लाई सम्झेर आँखा रसायो।साँच्चै माहान थिए ती सरकार जसले देशका नागरिक लाई असल बाटो मा ल्याएका थिए जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@kapurgurung9566
@kapurgurung9566 5 жыл бұрын
एक दम रामाइलो र अचम्मको फिल्मी कथा जस्तो सुनियो, धन्यवाद विध्या जीलाइ, नया विषयको उठान गराउनु भएकोमा ।
@hawalchhakirant9243
@hawalchhakirant9243 5 жыл бұрын
विध्या चापागाईंकाे हेर्ने कथाका प्रत्येक अंक धेरै उत्कृष्ट ।। म सारै अात्तुर हुन्छु। चापागाईंकाे कार्यक्रम हेर्न। ।।।
@rocknroll6675
@rocknroll6675 5 жыл бұрын
हेर्ने कथा हेर्न सारै मज्जा र रमाइलो आउने हरेक कुरा नेचुरल डकुमेन्ट्री को लागि बिद्या दिदी लाई नमन।🙏🙏🙏
@princessido2606
@princessido2606 5 жыл бұрын
अनजानमा गरेको कामको पछुतो लागेको गुनासो गरेको मा मेरो पनि मन खिन्न भयो अब न राम्रो गति बिधि मा लागेको साथी हरु पनि आफैले गरेर खान सिके नेपाल कति राम्रो हुन्थ्यो होला
@Mohansingh-ki2su
@Mohansingh-ki2su 5 жыл бұрын
धन्यवाद बिधा दिदी सबै टीमलाई हेर्न काथाको बीच बीचमा हजुर बोलेको देखिँदा अझै रमाइलो हुन्थो कथा
@silentkiller-vw5zl
@silentkiller-vw5zl 5 жыл бұрын
"सबैभन्दा संसारमा नीच काम यो भन्दा कुनै छैन। त्यति बेला बुद्धि थिएन ज्ञान थिएन पढेको थिएन अब संसार बद्लिई सक्यो यो नाजायज काम को गर्छ" वा! राम्रो लाग्यो
@RR-iw5ir
@RR-iw5ir 5 жыл бұрын
yesto najayaj kam garne haru singha durbar ma chan
@santoshrimal2926
@santoshrimal2926 5 жыл бұрын
यो कथा अचम्मको रैछ ।।
@lphangrai6569
@lphangrai6569 5 жыл бұрын
एउटा कुरा चाहिँ गज्जब लाग्यो, धनिलाई लुटेर गरिब डाका समुदाय सबै मिलेर बाडि चुडि खाने।
@rameshacharya6519
@rameshacharya6519 4 жыл бұрын
अहिले सम्मको best episode
@BADBOY-fm9bj
@BADBOY-fm9bj 5 жыл бұрын
Kasto achamma dakaharu ko gau raixa herne Katha le Naya Naya kathaharu present garnu hunxa hami jaha basepani herna ra sunna painxa thank you so much for herne Katha team
@surajdura4269
@surajdura4269 5 жыл бұрын
एकदमै नौलो अनि रोचक बास्तविक कथा। सुन्दा अनि हेर्दा पनि अनौठो लाग्ने। उनीहरूको पश्चाताप नै नैतिकबान भएको प्रष्ट। नयाँ पीडिको राम्रो सोच।धन्यवाद हेर्ने कथा टिमलाई।
@vesraj
@vesraj 5 жыл бұрын
यो कथाबाट इतिहास राम्रो हुने को बर्तमान राम्रो बर्तमान राम्रो हुनेको भबिस्य राम्रो हुने हो सिकियो त्यसकारण भबिस्यलाई राम्रो बनाउन असल इमान्दारी हुन प्रेरित गरौं र बनौं !
@chinlopseye6716
@chinlopseye6716 5 жыл бұрын
Felt bad when the old man cursed his past. Another great episode team Herne Katha.
@mohnishbabu1073
@mohnishbabu1073 5 жыл бұрын
हाम्रो जिल्ला को पो कथा रैछ त बहुत राम्रो लाग्यो हजुर हामिलाइ love u bidhya ji
@saibijaychhetri4081
@saibijaychhetri4081 5 жыл бұрын
tapai bolako sarai ramro lagcha,,,,,,,,,fall in love with your voice. God gifted
@khagendrabc3192
@khagendrabc3192 5 жыл бұрын
कस्तो अचम्म, जे होस् परिवर्तन चैं भको नै हो
@growingupwithaqsa
@growingupwithaqsa 5 жыл бұрын
कथा जस्तै कथा।✨ Thank you team Herne Katha yo pali yo katha leunu vayeko ma! Atti ramro lagyo.. Uni haru ni bidesh janu ko satta padeko vaye hunthyo.. 🌸🌸🌸
@rameshthapa6290
@rameshthapa6290 5 жыл бұрын
अहिल्यै त बलिया बलिया रैछन् सुड्डोहरु, जवानीमा त झन रोमन रेञ्ज भन्दा कम थिएनन् होला 😀😀
@user-ht8yq2sd4o
@user-ht8yq2sd4o 5 жыл бұрын
🤣🤣🤣
@srijanarai1795
@srijanarai1795 5 жыл бұрын
😃
@suryalimbug9890
@suryalimbug9890 5 жыл бұрын
😂
@binodrpl1752
@binodrpl1752 5 жыл бұрын
😂😂😂
@meenasiris8004
@meenasiris8004 5 жыл бұрын
😀😀
@devdut.purush
@devdut.purush 5 жыл бұрын
*जे गर्नु गरिसके अब सुधृसकेका छन कारबाही नहोस डाडा माथिका घाम बुढाहरुलाइ जिन्दगी रमाइलो सङ्ग बितोस ।*
@sanjeepeatingvlog
@sanjeepeatingvlog 5 жыл бұрын
त्यति बेला राजा महेन्द्रको भूमिसुधार र पुनर्बास कार्यक्रमले डाकाहरूत सुध्रियेछन् | तर अहिलेको देश चलाउने डाकाहरुलाई चाही कसरी सुधार्ने ?
@TravelWithMe-NP
@TravelWithMe-NP 4 жыл бұрын
The big thing is they realized & changed . That's great♥️🙏 .
@RajKumar-zb1ez
@RajKumar-zb1ez 5 жыл бұрын
धेरै धेरै धन्यबाद छ है बिद्दा दिदी।
@khimoshmagar5063
@khimoshmagar5063 5 жыл бұрын
ऊबेला बाध्यताले गरेको डाँका गर्ने काम राम्रो होइन भनेर पछुतो मात्रै हैन भविष्यका सन्ततिहरुको ईज्जत् मा दाग नलागोस भनेर चिन्ता व्यक्त गर्नुनै महान हो।
@susilgurung1268
@susilgurung1268 5 жыл бұрын
रमाइलो लाग्यो एकादेशको दाका हरुको कथा सुनेर।बिगतको सबै कुरा भुलेर बर्तमान राम्रो गर्दै जानुस्।शुभकामना छ।
@Dpkentertainment-8
@Dpkentertainment-8 5 жыл бұрын
बिधा दिदिको हेर्ने कथा मन पराउने जति यता हाजिर गरुम त
@xabi1220
@xabi1220 5 жыл бұрын
I want to slap these people who asked like you.. Didi Lai man paraune haru HAJIR hune bhanne haru
@Dpkentertainment-8
@Dpkentertainment-8 5 жыл бұрын
हजुर ले भन्न खोजेको मैले अलि बुझिन न नि
@keshab170
@keshab170 5 жыл бұрын
हेर्ने कथाको पनि कथा पुरानो कथा धेरै राम्रो छ।विशेष बिधाजि लाई छड्के सलाम ✋✋🙋हाल दोहा कतार
@thamanpun4304
@thamanpun4304 5 жыл бұрын
आश्चर्य चकिट पार्ने अचम्मको कहानी 😎🌹
@murarilamsal9142
@murarilamsal9142 5 жыл бұрын
उहिलेका डाकाहरु भैंसी चराउन हिडे अहिलेका डाकाहरु सिंहदरवार छिरे।
@pradiptharu3054
@pradiptharu3054 5 жыл бұрын
यही फटहहरू होलन भाला बन्दूक़ लिएर आएर हाम्रो दरबार जस्तो घरमा आगो लगएर भए भरको गरगहना लुटेर लको। यिनीहरू लाई नि अब भाला हान्नु पर्छ।
@kharelkharel617
@kharelkharel617 4 жыл бұрын
को को सिह दरबार छिरेको???
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
@@pradiptharu3054 Terai tira Daku haru le ekdam dukha dintheeyo. Dhani lai matra hoina, garib lai pani.
@sopangazi2397
@sopangazi2397 5 жыл бұрын
कति रामो छ कथा हेराै हेराै लाक छ मलाई त
@subasrai6853
@subasrai6853 5 жыл бұрын
Next generation ko soch pariwartan vaesakeko raix ekdam khusi lagyo...
@jeeonepandey5873
@jeeonepandey5873 5 жыл бұрын
अजै सम्म हेरेको कार्यक्रम मध्येका यो कार्यक्रम सारै नै मन छुने कार्यक्रम हो ।
@nikujha1252
@nikujha1252 5 жыл бұрын
आनि त्यतिबेला जनक्पुर देखि जयनगर चल्ने train मा पनि डाका गरिन्थियो । आहिले पनि त्यो दिन याद छा मलाई ।आनि दिदी को यो कथा ले त्यो दिन को यद दिइलयो। सहि हो दिदि
@NirajSingh-dw1ze
@NirajSingh-dw1ze 3 жыл бұрын
👍
@sobinsonrana671
@sobinsonrana671 4 жыл бұрын
बच्चु सिंहं डाकू नाइके हो काहा बा हो अभिन.बुवाहरु इतिहासको कुरा भन्न नहुने पनि सुनौनू भयो मजपनी आयो दुख पनि लाग्यो र गएको कुरा कसैले नगर्नुस.धन्याबाद.
@drentertainment448
@drentertainment448 5 жыл бұрын
तत्कालीन राजा महेन्द्रको आइडिया सफल भएछ। यदि उ बेलामा पनि आजको जस्तै शासकहरु हुन्थे भने यस्तै निती बन्थ्यो भने यिनै चोरहरु आन्दोलित हुन्थे।
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
हेर्ने कथा हेर्दै छु हल कुवेत बाट
@shreeschakra7206
@shreeschakra7206 5 жыл бұрын
बदो रमाइलो कथा हेर्न पाइयो दिदी विगतमा जे जस्तो गरेपनि अहिले आएर सुदृयछन खुशी लाग्यो र यस्तै डाँका गर्न विवश अरु जो कोहि लाई पनि सत्बुद्धी आओस् र सरकारको पनि ध्यान जाओस् शुभकामना ।।
@roshanlama1503
@roshanlama1503 5 жыл бұрын
बुद्ध को ज्ञान पसे छ बीचराहरुमा खुसी जीवन रहेछ आजकाल
@gaandhu6704
@gaandhu6704 5 жыл бұрын
Sarai sundar katha ... Kati mentally change vako uniharu...
@sumithchettry2174
@sumithchettry2174 5 жыл бұрын
20:00बुवा कति बुजने कुरा गरनु भो😥😥😥जे भो अनजना,बधयता मा भो😪सबै लाई माया गरउ🇳🇵🇳🇵🇳🇵🇳🇵सबै नेपालि🇳🇵🇳🇵
@minalamichhane1171
@minalamichhane1171 3 жыл бұрын
हाम्रै देश मा पनी यस्तो कथा रैछ है धन्यबाद बिद्या जी आफ्नै देश को बारेमा जान्न पाईयो
@bamkhadka7640
@bamkhadka7640 5 жыл бұрын
अहिले आएर सुध्रिएको कुरा सुन्दा खुसी लाग्यो ।
@nishanregmi5552
@nishanregmi5552 4 жыл бұрын
सल्युट छ एकादेशका डाकाहरु अहिलेका सचेतकहरु ।
@dearom4920
@dearom4920 5 жыл бұрын
मलाई सबैभन्दा मन पर्ने कथा हेर्ने कथा 😍😍
@kushaldevthapa1357
@kushaldevthapa1357 5 жыл бұрын
दर्शन मेरो मन मुटु देखि दिदी आज बल्ल फुर्सद भयेर हेर्दै छु काम को बोझ भय पनि मिस गरिरहेको छु मेरो भगवती जस्तै दिदिलाइ जय होस हजुर्को
@thapagopal4002
@thapagopal4002 5 жыл бұрын
गाउँ सहर टोल बाट जसरी मनिसको कथा हामी लाई देखाउनु हुन्छ तेस्को लागि दिदिलाई धेरै धेरै 🙏🙏धन्यवाद छ ...
@theminiworldNepal
@theminiworldNepal 5 жыл бұрын
पहिलो पटक येति धेरै intresting डाका भेटियो
@sumanrai1900
@sumanrai1900 5 жыл бұрын
समय, परिस्थिति अनि परिवार नै परिवर्तन गराउने मुख्य साचो!
@nepaleseboy7152
@nepaleseboy7152 5 жыл бұрын
हैट हाम्रो नेपाल मा नेपाली हरु पनि यस्ता थिएछन।बिचरा हरु।पुर्खाले गरेको काम ले अहिले र आउने पिढी हरुलाइ गाली नगरौ।गाली गरे हेला गरे झन बिग्रन्छ समाज।माया गरे झन सुधरेर जान्छ। त्यो बेलाको सरकार सारै मनकारी थिएछ।
@bishnurajsangroula1953
@bishnurajsangroula1953 5 жыл бұрын
समय र शिक्षा ले मानिस को ब्यबहार र चेतनामा आमुल परिबर्तन ल्याऊन सक्छ भन्ने गतिलो उदाहरण यो भिडियो बाट प्रष्ट्र हुन्छ।
@gurungchakra7546
@gurungchakra7546 5 ай бұрын
पहिलेको काम त थुक्क घिन लाग्छ, यो कुराले मन छोयो😪😪
@AashwinGamersZone-np3no
@AashwinGamersZone-np3no 2 ай бұрын
यो ठिक कुरा हो😊😊
@AashwinGamersZone-np3no
@AashwinGamersZone-np3no 2 ай бұрын
😊😊 Yes
@Kalomanchhe
@Kalomanchhe 5 жыл бұрын
ल है पर्देशी भुमी बाट हेर्न सुरु गरियो है 😊
@beeniekshetri1261
@beeniekshetri1261 5 жыл бұрын
Didi all your stories you’ve discovered and heard should made into movies ❤️ that will be so revolutionary in Nepali movie industry ❤️
@user-kt8cm3xx1e
@user-kt8cm3xx1e 3 жыл бұрын
Tiktok छोडेर यता पनि आइयो है खुसी लाग्यो
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Hait kasto Aacham dakaharu ko katha harda ramailo lagyo
@sangeetentertainment4089
@sangeetentertainment4089 5 жыл бұрын
Thank you so much Bidhya ji
@raisovit7242
@raisovit7242 5 жыл бұрын
at least they lived their life wisely ....deeply appreciated
@sekhumagar3875
@sekhumagar3875 5 жыл бұрын
it’s is great program bidhaya g dhery ramro lagx herne katha karekarm
@dipakkhawas6822
@dipakkhawas6822 5 жыл бұрын
बिध्या नाम, कर्म, व्यक्तित्व, वाणि अनि आत्मा , लठ्ठै बनाउने !भगवान ले सधैं साथ दिउन सत्कर्म को पथ मा! ( सबै भाग हरु हेरु हेरु लागछ)
@gajendrashrestha8569
@gajendrashrestha8569 5 жыл бұрын
One of the best story , love it❤❤
@VickhyPaswan
@VickhyPaswan Жыл бұрын
Proud to be daku ❤❤❤
@HamroTalkingTom
@HamroTalkingTom 5 жыл бұрын
Pahileko ra aeleko ma dherai farak ... Herda Chitta bujyo.. thanks for bringing us these kind of story #Team_Hernekatha
@devrajbhattarai7790
@devrajbhattarai7790 4 жыл бұрын
राम्राे छ विध्या दिदि
@balaramsharma1551
@balaramsharma1551 5 жыл бұрын
पुर्खाले जे गरे त्य्हि गर्नु हुदैन ,यसो सोच बिचर गरेर नयाँ culture बनाउनु पर्छ।great lesson
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
त्यो बेलाको राजाले सहि गरेछ ! अहिलेको जस्तो भए त झन पार्टिको मान्छे बनाएर के के गर्थ्यो नेकपाले !✋
@user-ht8yq2sd4o
@user-ht8yq2sd4o 5 жыл бұрын
राजा महेन्द्र भनेका नेपाल र नेपालीका भगवान हुन मित्र
@ImranAnsari-hb4wv
@ImranAnsari-hb4wv 5 жыл бұрын
धेरै मनपर्छ दिदि को प्रोग्राम मलाई
@imanbatala1502
@imanbatala1502 5 жыл бұрын
You are great bidhya ji
@sureshjoshi1986
@sureshjoshi1986 5 жыл бұрын
अतित जिन्दगीको सत्य हो बर्तमान त् यसै सत्य हुने नै भयो जिन्दगी भित्रका अनगीनित सत्यलाई मान्नु , नमान्नु आफ्नो ठाउमा छ हेर्ने कथाले मान्छेका अतितका सत्यलाई देखाउन निकै मिहेनत गरेको छ , थुप्रै हदसम्म सफल भएको पनि छ पुर्खाप्रति सम्मान व्यक्त गर्न नसक्ने गरी पुस्तान्तरण भएको ठाउमा सबैभन्दा पहिला जिन्दगीको अतितको सत्यलाई सत्य मानौ र त्यहि सत्यलाई परिमार्जित या परिवर्तन गरौ ...किनकी सत्य निरन्तर परिवर्तनशील छ उहिल्यै डाँका हुन्थे , परिवार पाल्थे अहिले सय थरी डाँका छन् , देश लुटेराहरु अहिलेका देश लुटेराहरुलाइ सराप्ने छ आउदो पुस्ताले ठिक यसै गरी जसरी यो हेर्ने कथामा नया पुस्ताले आफ्नो पुर्खालाई सम्झिन समेत अल्छी गर्दैछन , एक पुस्ता यस्तो आउनेछ मेरो बुवा बाजे नेपाली थिए समेत भन्न अल्छी मान्ने, मैले प्रवास मा कहिलेकाही पछिल्लो आप्रवासी नेपाली पुस्ता लाइ देखेर यस्तै कथा पाउछु हेर्ने कथाको यो एपिसोडले जिन्दगी बुझ्नेहरुका लागि गहन खुराक पेश गरेको छ , अझ यस्तै उत्कृष्ट खुराक पस्किन सफल होस् सधै -सधै Herne Katha हेर्ने कथा टिम शुभकामना !
@Devine2017
@Devine2017 5 жыл бұрын
उहिले बच्चा हुँदा खेरी झिझाको डाका भन्ने खुब सुनिन्थ्यो । काही लुट्पाट हुँदा झिझाको डाकाले लुटेको रे भन्ने सुनिन्थ्यो । आज यो हेर्ने कथाले पुरानो याद ताजा गरायो ।
@shashikhanal9346
@shashikhanal9346 Жыл бұрын
Raja Mahendra ko durdarshita mahan chha!! Patra haru ko anuhar nadekhayeko bhaye utkrista hune thiyo, aafno namitho bigat lai bhanna na chaheka bekti ko anuhar na dekhaidiyeko bhaye ajha sundar hunthyo
@user-mq3gc5le4m
@user-mq3gc5le4m Жыл бұрын
thank you bidhya didi
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
ढिला भय नि सधै नियमित हेर्ने को को हुनुहुन्छ यो पटक त अलि ढिला आयो त दिदी
@amritbohara6022
@amritbohara6022 3 жыл бұрын
Very good Information Thankusir
@binodrpl1752
@binodrpl1752 5 жыл бұрын
हेर्ने कथा साच्चै हेर्नै पर्ने कथा
@user-ko3ch1mv7s
@user-ko3ch1mv7s 5 жыл бұрын
#विद्या दिदीलाई सेल्युट
@user-kq2qb8oe1y
@user-kq2qb8oe1y 5 жыл бұрын
कुरा सुन्दानी अचम्म लाग्छ बाबै
@rajsubedi93
@rajsubedi93 3 жыл бұрын
बीध्या को यो उच्च कामको सहमत गर्ने हामी भेटौनत यता !
@sophyalama5858
@sophyalama5858 5 жыл бұрын
Nice Di ❤️love it plz do something for our border side people they are also our part of Nepal 🇳🇵 why our government ignores there beautiful people ,Government should take some serious action to the Indian people who takings our land jay nepal 🇳🇵
@baudharai8865
@baudharai8865 4 жыл бұрын
जति हेर्दा नि चित्त नबुझ्ने यो हजुरको हेर्न कथा EP-..................
@anuradhaprasai5126
@anuradhaprasai5126 5 жыл бұрын
ओ हो,नेपाल भित्र पनि के के कथा पाइन्छ हो। उ बेला का Most wanted वाला अहिले गर्बका साथ अनि अलिकति दुखका साथ कथा सुनाइ रहेछन । बिचरा नया पुस्ता को डाँका मार्का कसरी मेटाउनु 😌😌
@kiranrai2403
@kiranrai2403 3 жыл бұрын
Sai ho sai ho auta katha jastai sathi ghatna
दुइटा कथा  |  Duita Katha - Herne Katha EP27
27:12
Herne Katha
Рет қаралды 753 М.
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 24 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 2,7 МЛН
20 August 2024
20:28
Prakash pant
Рет қаралды 19 М.
हाम्रो गाउँ वडा नं नौ।
41:14
Abhay Raj Baral Official
Рет қаралды 2,5 М.
Hunt to Survive | Hadza Tribe (Unchanged for 50,000 years)
38:31
Ruhi Çenet
Рет қаралды 44 МЛН
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН