धेरै राम्रो काम अझै धेरै उत्पादन गर्दै जानु होला।सामान्य उपभोक्ताहरुले पनि सहज रुपमा खान सकुन
@himalayaorganicgarden625916 күн бұрын
प्रतिक्रिया दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु l ४/५ जनाको परिवारको लागि केवल २ चम्चा यो कालो चामल नियमत खाने चामलमा मिसाएर खाने हो l थोरै पानीमा करिब ६/८ घण्टा भिजाएर उक्त पानी सहित पकाउने हो, भातको रङ्ग थोरै बैजनी बन्छ भने स्वाद थप मिठो बन्छ l यसरी एक केजिले करिब २०-२५ दिन पुग्छ l तसर्थ, ४ जनाको परिवारलाई ६०० रु को कालो चामल पर्याप्त हुन्छ l यसर्थ, यो कालो चामल महँगो होइन र यो चामलबाट उच्च मात्रामा प्रोटिन, आइरन र फाइबर प्रचुर प्राप्त हुन्छ l
@axzi-rv6vj11 күн бұрын
@@himalayaorganicgarden6259GMO foods 100% cancer 🦀 black rice 🌾 🎉😮😮😮
@jagatshrestha586614 күн бұрын
कालो धान को बीउ काहा पाउदो रहेछ हजुर......??
@desraj-p3o5 күн бұрын
मैले पनि कालाे नुनिया धान लगायकाे छ ल न कसरी बेच्ने हाे कसरी कस्ले किन्छ जति चाहियनि मिलायर दिने थिय
@मेरोभिडियो-र3म13 күн бұрын
धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
@anjanashrestha842315 күн бұрын
Wow proud of you Bimala Dd 🥰🥰
@radhashrestha263111 күн бұрын
Organic kheti good afnai desh ma kheti gaurau ra afnai desko utpadan prayog garau
@nomadrakeshrai8 күн бұрын
Wow yo dhan desh bhari lagaunu paryo
@NetrlalSarma13 күн бұрын
Thank you bahini
@indrabahadurrai924310 күн бұрын
Tara Dr ko bhanai anusar yo kalo chamal ko GI 90- 100 huncha ra diabetics ????????
@KamalShah-w7h12 күн бұрын
Black rice and anidi hamisanga ni chha hai hajur
@ujjwaldixit144813 күн бұрын
Good job.. respect🎉
@Nepalivlog172016 күн бұрын
Dherai ramro ❤
@nakulkumarojha885715 күн бұрын
Very good
@MamtaLuitel-s9q13 күн бұрын
Dherai ramro
@devendrakhadka514513 күн бұрын
Jay Ho
@tseeringlama6846 күн бұрын
That is so good 👏🏻👏🏻👏🏻
@bhumirajsunar231011 күн бұрын
धेरै राम्रो छ
@suracedeshar731815 күн бұрын
Yo black rice ko seed kata paaincha ho hajur ma pani try garnu paryo ani hamro ktm ma hunxa ki hudaina yo
@krishnathapamagar56189 күн бұрын
Good
@SantosSantos-d7o11 күн бұрын
चामल पनि कालोनै हुन्छकी
@BudhiGanga4 күн бұрын
योस्तो कालो चामल मेरोमा नि छ, बुढीगंगा गा पा
@Nancyluvjw3Күн бұрын
मैलेपनि बास्मती धान फलाको छु ।प्रती के जी कति रूपैयाँ बेच्ने होला sister?
@jwalaacharya965413 күн бұрын
Black rice chaiyo contact pauna kasai sanga xa vane??
चितवन भन्ने ठाउँ थाहा भयो, फोन नं दिनु भएको भए धेरै सजिलो हुने थियो।
@dilliramgiri5249 күн бұрын
kalo dhan ko bau kasari lina
@G.B.joel812 күн бұрын
एस्तो कालो चामल हाम्रो गाउँ तिर हुन्छ मैले देखेको 40 वर्ष भइसक्यो कहिले देखि थियो त्यो चाहिँ थाहा भएन रामेछाप जिल्लाको भदौरे मा है
@usharai557211 күн бұрын
❤❤❤🙏🙏🙏
@ganeshojha3179 күн бұрын
त्यो चावल लाई kavuni rice भन्छन। मा इंडिया को मद्रास बाट। दुकान मा काम गर्छु। येता 280इन्डियन पर्छ 1kg लाई तर आर्जिनल ता पुराई होईना मिक्स garer bechan 😂
@radhabhusalsharma50103 күн бұрын
Nepal ra Nepali ka lagi khushi ko kura
@singhthakuribijaya780711 күн бұрын
Hamro thau moh tanai pahinchha
@filling-j2f13 күн бұрын
घरायाशी साग सब्जी लाई त पानी पुग्दैन अरु त ??😅
@chunchunchhetri642213 күн бұрын
राम्रो काम सह्रानिय काम, सम्पर्क नम्बर राख्नु भय हुने ,आउटलेट हरु बिस्तार गर्नु पर्यो र सबैको सम्पर्क ठेगाना राख्नु पर्यो ।
@rajkumarirai51108 күн бұрын
Baafre mata sakina yati mahango kinnu
@BishnuKarki-d8p7 күн бұрын
नानीलाइ स्यालुट
@paudelharihar395416 күн бұрын
MARSI CHAMAL ❤
@himalayaorganicgarden625915 күн бұрын
यो मार्शी चामल होइन l यो कालो चामल हो l
@RabiRai-pl5do13 күн бұрын
Afai kha
@NARAYANCHHETRI-bd2vz15 күн бұрын
Ani yeo chamal garib ko vado ma pakcha ta??????
@himalayaorganicgarden625915 күн бұрын
यो कालो चामल अन्य चामल जस्तो १ केजी पकाएर खाने होइन l ४/५ जनाको परिवारको लागि केवल २ चम्चा यो कालो चामल नियमत खाने चामलमा मिसाएर खाने हो l थोरै पानीमा करिब ६/८ घण्टा भिजाएर उक्त पानी सहित पकाउने हो, भातको रङ्ग थोरै बैजनी बन्छ भने स्वाद थप मिठो बन्छ l यसरी एक केजिले करिब २०-२५ दिन पुग्छ l तसर्थ, ४ जनाको परिवारलाई ६०० रु को कालो चामल पर्याप्त हुन्छ, बीस दिन दैनिक खाँदा पनि प्रतिदिन २५-३० रुपैयाँ हाराहारी हुन्छ l यसर्थ, यो कालो चामल महँगो होइन र यो चामलबाट उच्च मात्रामा प्रोटिन, आइरन र फाइबर प्रचुर प्राप्त हुन्छ l
@prempuma510811 күн бұрын
Launa yo black rice Kaha pauna sakinxa hola..jasto ktm vitra chai..ma Pani lina chahanxu
@ritraut61148 күн бұрын
हावादारी
@anilregmi832817 күн бұрын
nachahine kura bahek kehi janeko rainacha esle! kisan lai mislead garna ko satta gyanbardak jaankari deu....
@himalayaorganicgarden625917 күн бұрын
यो कमेन्ट गर्नेलाइ मैले मेरो फेसबुक पोस्टमा जवाफ दिएको छु, साथै मेरो उत्पादनलाइ उनले लगाएको आरोपको प्रमाणित गर्न चुनौती समेत दिएको छु l म बिमला आचार्य दाहाल हुँ, हिमालय अर्गानिक गार्डेन मेरो फार्म हो l यी कमेन्ट गर्नेले नचाहिने कुरा गर्यो र mislead भयो भनेका छन्, mislead कहाँ र कसरी भयो ?
@KrishiSuchana17 күн бұрын
किसानको प्रचार गर्छु भन्दै पैसा लिएर पोष्ट गर्ने हामि परेनौ।पहिले किसान संग बुज्नु होला विद्वान महासय अनि कानले सुन्छ भने त्यहा के भनिएको छ राम्रो संग सुन्नु होला धेरै अर्ति दिन पर्दैन हामि आफै किसान हौ 🙏
@anilregmi832816 күн бұрын
Tapaile black rice bhanne nadekhdai hamile esko barema prachar gareko ho... becheko ho! adha kalo adha seto chamal lai black rice bhanna banda garne ho ki? @@himalayaorganicgarden6259
@anilregmi832816 күн бұрын
Timlai ta kisan le baal dinu paryo ni paila... paisa tirne bhanne dherai tadha ko kura... @@KrishiSuchana
@anilregmi832816 күн бұрын
@@KrishiSuchanahaha... kehi khyasdainau timle. J ho tei bolne ho
@utamtamang933213 күн бұрын
1 litar Surya mukhi 1000😂😂😂😂😂😂
@puskarsharma102114 күн бұрын
यो सरासर कालोबजारी हो । कठ्ठाको ३-४ मन फल्ने धानको चामल कुन आधारले ५०० रुपैयाँ पर्छ ? यस्तो हावादारीमा लागेर कसैले चामल नकिनौं । १८०-२०० रुपैयाँ प्रति केजी जति पनि पाइन्छ ।
@ntamu848 күн бұрын
1/2 man dhan falayera dekhaunus na ani tha hunx
@dipakyonjan784112 күн бұрын
बिउ लोकल भए पनि बिषादि बिन राम्रो फल उत्पादन हुदैन । कसरी अर्गानिक भयो सब झुटो हो
@gagankhadka166414 күн бұрын
Without Chemical furtillisre बिना को सुनियो तर यो कुरा totally jhutha हो
@RambaHadurThapa-cm6eg10 күн бұрын
हजुरको फोन नम्बर राखि दिनु भए वेश हुनेथियो
@feedinganimalshorts13 күн бұрын
Why you didn't put full information, If you add contact number then they get more support so please pin contact number and full information
@buddhimangurung82802 күн бұрын
Didi ko contact No. or email Id pauna sakinxha holla