काम पनि नगर्ने ठेक्का पनि न तोडने तर बिजुली को महसुल नतिरी मिटर जडान गर्ने वा मेरा देश होनहार र बिकास बादि नेता ज्यू
@magicmystery42112 күн бұрын
काम गरौ जसरी गर्न सक्छौ गर । धुलो धेरै खाईसक्यौ, धुला देखि समस्या छैन हामीलाई । बस बाटो बनाईदेउ धेरै दुःख पाएका छौ हामीले ।
@prahladkc21662 күн бұрын
तिम्रो राजनीति पनि रवि बाबुले सिधाउँछन । गफै गरेर जगत हँसाउने तिम्रो यो पाराले यो पुस्तालाई त डुबायौ तर भावी पुस्ता तिम्रो टुक्का सुन्न दिने छैनौं। खेद छ प्रधानमन्त्री मान्न नि!!
@dineshshrestha23233 күн бұрын
Yo decision chai balla thik lagyo aba naya thekka kholera kam agadi badhaunai parcha
Sahi decision its already late we have waited a lot its already been 6 years ...do fast
@publict.vnepal42233 күн бұрын
कुरा सडक बनाउनु हुँदैन धूलो भयो भन्ने होइन कुरो काम छिटो छरितो गर्नु पर्यो भन्ने हो ।
@ranjankc18462 күн бұрын
नेपालको मुख्य पूर्वाधार को जीमा जापानिज कम्पनी हाजमा, ताइसै कर्परेसन जस्ता लाई दिनै पर्छ। जापानिज कम्पनी को civil engineering वर्क्स का काम एकदम राम्रो हुन्छ जस्तै सिन्धुली बर्दिबास रोड। देशको मुख्य राजमार्ग को काम यस्तो क्वालिटी अगाडि बढ्दैन l बाटो बनाउनै दशवर्ष लाग्ने हो भने देश मा कसैलाई बसम भने चाहना हुँदैन ।नोट .मुख्य आयोजनाहरू मा नेपाली लाई काम गर्न न दिम इनीहरो को क्षमता पुग्दैन र क्वालिटी कति पनि हुँदैन। Cost बढी लागे पनि अरो लाई दिनै पर्छ नत्र हामी धेरै पछाडि पर्ने छौ।
@SashidharRegmi-i5pКүн бұрын
एस्तै हो वालुवाटारमा वसेर विना सुजवुझ एकै दिन हजारौं योजना उद्घाटन गरेर ह्याट्रिक गरे पछि !!
@gopalmantamu1993 күн бұрын
अब २५/३०% काम बाकी छ हजुर चाडाे भन्दा चाडाे गरुम
@Rajandra-w2n2 күн бұрын
Nepal 1good pm kp oli ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jumgurung-xq4or2 күн бұрын
K P ba you are right ❤😂🎉😢😢😮😅😊😂❤
@dhundipaudel95312 күн бұрын
प्र म बाट त ठोस जवाफ पो अपेक्षा गरिन्छ
@rameshacharya7793 күн бұрын
ब्यहारिक कुरा अति सहि छ बा ! कार्य प्रारम्भ हुदा देखिनै कामको पछि लाग्नु पर्ने ! कामको प्रगती नहुना साथ बेलैमा ठेक्का तोडेर सर्बदलिय सहमतिमा छिटो प्रकृया अपनाएर वा अमानतबाट काम गराउनु पर्ने ! त्यो भएन। संबेदनसिल बाटोमा ध्यान नपुगेकै हो ! तत्काल ठेक्का तोडि सर्बदलिय सहमतिमा आन्तरिक घाटाघट गरि आमानतबाट काम गराउनु पर्छ होला पि एम ज्यु !
@chandrakantjoshi49892 күн бұрын
ओली चोरलाई कमिशन दिने कंपनी लाई ठेक्का दिनं खोजेकोहो
@khemrajpaudel89022 күн бұрын
काम चाडो हुन पर्यो 🎉साह्रै तनाव छ त्यहाँ को यात्रा
@DevMalla-j4z2 күн бұрын
It’s not the issue of dust.it’s useless to highlight on dust. It’s the issue of work progress and completion on assigned declared date. In fact, due to delay on work progress people have been facing numerous health issues. It’s not good to say so on dust as the pm. It gives negative impact
@krissuwal33322 сағат бұрын
Kp ❤
@kumartiruwa25062 күн бұрын
हिजो अस्ति देउवा गको थियो होला त्यो बाटो हुदै उसैले भन्यो होला।बाटो अफ्ट्यारो छ ।
@MegaGehendra2 күн бұрын
बाहुनले आंट गर्न सक्तैन॥ षडयन्त्र मात्रै गर्छ॥ ठेक्काको काम यस्तो होईन नि॥ त्यसैले आंट गरौं प्रम ज्यु॥ तपाईहरूले देशलाई भड्खारोमा जाक्नु भैसक्यो॥ जताजतै खत्तम छ देश॥
@PostSam-q1m2 күн бұрын
Good pm dhyan jawos
@bantawadhumla61272 күн бұрын
यो काम सेनालाइ दिइयोस
@SarojNepali-c4z2 күн бұрын
अर्को 6 बर्समा पनि सकिँदैन यो बाटोको काम कुरा मात्रै ठुलो हो एस्ता अलपत्र परेका आयोजनाहरु कति छन छन कहिले बन्छ जनताले कहिले नेपालमा पनि सरकार छ भन्ने हो जब सम्म नेपालमा काङ्ग्रेस र एमालेको पत्ता साफ हुदैन तब सम्म नेपालमा बिकास हुदैन
@rajubhushal2 күн бұрын
धुलो सामान्य रे? तिमी एक हप्ता हाम्रो घर अगाडि रोडको छेउ उभिएर देखाउ अनि थाह हुन्छ धुलो को असर।
@omrajgurung32443 күн бұрын
बा अब अलि शिथिल हुँदै गाको जस्तो छ।अब घर मा बसेर आराम गर्ने बेला भयो बा भयो अब अरु लाई छोडी देऊ।
@BNRidesNepal2 күн бұрын
rip oli
@minkhadka7132 күн бұрын
कमिसन दिएन कि केहो नत्र कमिसन आएपछी त केही मतलब हुनेवाला थियन
@gunjangunjan76762 күн бұрын
त्यो ठेकेदारले कमिसन दियन रे। अर्को ले 50 करोड बुझाउछु भनेको होला तेसैले आफ्नै पार्टीको लाई पार्ने काम हो। अझुक्कियौ। अब नयाँलाई 3 बर्श लाग्ने छ।
Janta lai Chete Purti Denu Paryo Ne,kati marera gaye kati berami chan.sab temeharu ko laparbai le ho
@basanta007able2 күн бұрын
Double lane hoina double lane ko bato lai 4 lane ko banauna lage ko ho
@dipakc78713 күн бұрын
Duniya kaha baata kahaa pugisakiyoo ta thag aautaa baatoo Kai pachhadi laag Gaau paalikaa kooo odaa sadasiya hos ra baatoo banaaunu
@mixmax613 күн бұрын
Pahila dui lane banayera ani balla arko lane banaye hunthyo ni
@SurjSharma-t5s3 күн бұрын
Kp oli❤❤❤❤
@SS-ge3mn3 күн бұрын
Abaa afnaii asee paseee laii ghusss liyeraa tender pass grne khel hoo ,, abaa nayaa conpany lee kaam suru grnaii ek barsaa lagchaaa herdaii janu
@chanthapa79433 күн бұрын
too much Dhulo Bhayo yaar.... Nepal SARKAR ko kaam Kachhuwa jasto nonsense 😂
@RajanSarki-q7o3 күн бұрын
love yu ba❤
@rameshacharya7793 күн бұрын
ब्यहारिक कुरा अति सहि छ बा ! कार्य प्रारम्भ हुदा देखिनै कामको पछि लाग्नु पर्ने ! कामको प्रगती नहुना साथ बेलैमा ठेक्का तोडेर सर्बदलिय सहमतिमा छिटो प्रकृया अपनाएर वा अमानतबाट काम गराउनु पर्ने ! त्यो भएन। संबेदनसिल बाटोमा ध्यान नपुगेकै हो ! तत्काल ठेक्का तोडि सर्बदलिय सहमतिमा आन्तरिक घाटाघट गरि आमानतबाट काम गराउनु पर्छ होला पि एम ज्यु !