बुढानिलकण्ठ स्कुल विवादमा, फेल भएका विद्यार्थीलार्य कक्षा चढाउनुको नियत के हो ? SAMAYA CHAKRA ||

  Рет қаралды 12,041

Yoho Television HD

Yoho Television HD

Жыл бұрын

Reporter/ Research : Bikram Shrestha, Bhupendra Paudel, Yaman Mudel
Presenter : Bikram Shrestha
Producer : Bikram Shrestha
Visual Editor : Rajendra KC
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Bishal Pyakurel
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud,Sarad kafle
Vehicle : Jit Bahadur Khatri
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #BIKRAM_SHRESTHA #BHUPENDRA_PAUDEL

Пікірлер: 15
@KushalPun-pg9br
@KushalPun-pg9br Жыл бұрын
नेपाल को सबै भन्दा उत्कृष्ट मिडिया yoho मिडिया हो र सबै भन्दा किलियर भोइस बिक्रम श्रेष्ठ सर को हो
@tejkiranoli3443
@tejkiranoli3443 Жыл бұрын
चाेरहरु सवै ठाउँमा छन् ।शिक्षा जस्तो पवित्र ठाउँमा चलखेल गर्नु शैक्षिक अपराधी हुन्
@ishworparajuli384
@ishworparajuli384 Жыл бұрын
यिनीहरू बिध्यार्थी बिदेशमा पढ्न पठाउने मूख्य गिरोहका गोठालाहरू हुन्
@sherpa0079
@sherpa0079 Жыл бұрын
राज परिवारका छोरा छोरी ले राम्रै स्कूल पदेछन ।नेपालको नाम संसारमा राखे😂
@jibanmagrati7654
@jibanmagrati7654 Жыл бұрын
जे होस सय बर्स पुरानो गुद्पाक पसलको जस्तै हाल हुनि भोत इ लुट धन्दा चलाउने लुटरा हरुकोपनि
@subwaystationery3707
@subwaystationery3707 Жыл бұрын
its great revolution needed in private school of our country.
@nargurung9307
@nargurung9307 Жыл бұрын
टपरे काठा भएकाे ठाउंमा काहां हाेला अनियमितता नभएकाे?
@birugurung7800
@birugurung7800 Жыл бұрын
शिक्षा ब्यापार भो। आचर्या भन्नेलाइ घोक्रेठ्याक लगाइयोस।
@vuwanraaz1427
@vuwanraaz1427 Жыл бұрын
Budhanilkhantha school bata yasto news aaunu ghor aapati xa mero doshilai kada vanda kada karbahi hos
@laxmanwaiba4624
@laxmanwaiba4624 Жыл бұрын
Yi baunbad le des dubayo
@premdhami3943
@premdhami3943 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂Rajako chara yai pado tasila gagdi vyo
@dawalama3689
@dawalama3689 Жыл бұрын
jasle padaucha tesko chora le gaja khana chai sikera aucha...shiva puri dara najik nai cha tannai paucha
@HP_Dogra
@HP_Dogra Жыл бұрын
तिम्रो गाउँको स्कुल जस्तो होइन। मेरो बच्चा पनि त्यहीँ पढिरहेको छ। एक नम्बर मा नाम निकालेको हो। जसलाई स्कुल को बारेमा थाहा छैन, उसले हावा नबोल्नु नि। प्रीन्सिपल ले फेल भएको लाई पास गराउनु भनेको त्यो एउटा व्यक्ती को मात्र गल्ती हो। स्कुल को दोष होइन। मिडिया त सानो कुरालाई पनि ठूलो बनाउँछ। प्रीन्सिपल गलत भए स्कुल प्रशासन ले नै कारबाही गर्छ।
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 14 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 39 МЛН