बुढेसकालमा घर फर्कदा श्रीमती अर्कोसँग टाप कसिन, १२ वर्षको कमाइ नाठोलाई खुवाईन् । श्रीमानको विच्चली ।

  Рет қаралды 545,260

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

बुढेसकालमा घर फर्कदा श्रीमती अर्कोसँग टाप कसिन, १२ वर्षको कमाइ नाठोलाई खुवाईन् । श्रीमानको विच्चली ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 702
@sameepniroula7905
@sameepniroula7905 3 жыл бұрын
यस्ता गतिछाडा आइमाइहरु धेरै छन नेपालमा😠😠😠😠😠
@ishwarlal9657
@ishwarlal9657 Жыл бұрын
Kati mahan shreeman oho
@jayantmagar4993
@jayantmagar4993 3 жыл бұрын
हैन दिदी बैनी हरु बूढो मन परेन भने छोडनु अधिकार छ । तर बिदेश मा दुख गरेको कमाई लिएर किन हिन्नु ? बुडो मन नपरे पछि तेहि बुडो ले कमाको चाहिँ मन पर्ने ? तेरिमा लाज पचेको आइमाई बिदेश मा कति दुख हुन्छ ? नेपाल मा किन एस्तो हुन्छ ?? दाजु भाइ हरु सबै बुडि लाई मात्र नपठौनु आफ्नो लागि पनि सेप गर्नु 🙏🙏
@samirkaucha3845
@samirkaucha3845 3 жыл бұрын
100/ right
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
100% SAHI VANNU VAYO ??
@bandanarai8127
@bandanarai8127 3 жыл бұрын
मेरो पनि एहि हो कुरा
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Tesma ki aakh futai dinu parne aru ramro aafno budo naramro dekhne khub mero budi vaye ta ma tesko nak kan kater xoddine thiye lya tero yesmai ghamanda va hoina vaner
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
@@raisunita1054 तपाईं कडा 😁 सही हो ?
@menukarai7550
@menukarai7550 3 жыл бұрын
Ramro vyex
@acharyasita687
@acharyasita687 2 жыл бұрын
हाम्रो भाग्य मा यति धेरै मायाँ गर्ने बुडा मिल्दैन के गर्ने माया धेरै भयो होला 😭
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
हैट के हुन लागेको नेपाल को दिदि बहिनि हरु लाई अचम्म को घटना 😡😡
@puskalrana1113
@puskalrana1113 3 жыл бұрын
बुदेसकालमा दुख पाउने भयो त्यो दिदिले
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
हैन मर्ने बेला मा पोइला जाने आइमाई कस्तो आइमाई हो?? अनि उसको सम्पत्ति किन लाने पोइला जाने आइमाई ले ? खोजेर यस्ता नालायक हरु लाई कडा कारबाही हुनुपर्छ ।।
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
सजना् मायाँराजाछा आफ्नो सम्पत्ति जसरी हुन्छ फिर्ता लिनैपर्छ।
@don8123
@don8123 3 жыл бұрын
Bichara dai ko kasto maya lagyoo..
@kiranrai6258
@kiranrai6258 3 жыл бұрын
यस्तो महिलाहरुले गर्दा हाम्रो नेपालमा धेरै बिकृती र bisangati फैलियको छ
@kishoradhikari8812
@kishoradhikari8812 3 жыл бұрын
वेश्याहरु त यस्तै हुन्छन
@ItsMe-gm6hk
@ItsMe-gm6hk 3 жыл бұрын
Valu
@كميلانيبال
@كميلانيبال 3 жыл бұрын
हो दजु भई परदेस्म दुःख गरने लई मत्ररै थह हुन्छ के दजु त्थ दिदि बैहिनि हरु किन यस्तो हुन्छ के परदेस को ठउम कति दुःख हुन्छ बनेर हमि लई पनि थह छ दजु भई
@jeetbdrshrestha6056
@jeetbdrshrestha6056 3 жыл бұрын
मुख बाट खाएर मात्र पुग्दैन रे
@mayathapa1521
@mayathapa1521 2 жыл бұрын
Kishor sir is great
@ambikasharma9071
@ambikasharma9071 3 жыл бұрын
kura sunera sarai dukha lagyo
@manikumar7403
@manikumar7403 3 жыл бұрын
एस्ता हिजादा संघ बस्नु भन्दा गएको ठिक हो
@phanindrasilwal5055
@phanindrasilwal5055 3 жыл бұрын
Dai dherai sidha xan sahayog hos.
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
त्यो भालुनी रण्ढी र त्यो ढोली दमाई लाई खोजी खोजी मिडियामा ल्याउनु पर्यो हो किशोर सर छिटोभन्दा छिटो ल ।
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
सजना् सर्वहारा विष खाएर नमर्ने भाइ मरेर जितिनदैन गरेरै जितिन्छ, तयसैले हार खानु हुँदैन, गरेरै खानु पर्छ।
@tamangdhanbahadur.9100
@tamangdhanbahadur.9100 3 жыл бұрын
रगत को नाता भन्दा फरिया को नाता ठूलो ठान्ने तोरि लाहुरे हरु फस्छ यसरी साला बुढी लाई दोस नदेउ ,,,!म पनि 10 बर्ष भयो मलेसियामा मा काम गर्दै बसेको किन मेरो बुढी पोइला गयन त ,,????त्येस्को जवाफ देउ नारी नरान्रो मान्ने हरुले,,,?????म प्रतीक्षा मा छु,,,,,,,
@pradippokhrel8641
@pradippokhrel8641 3 жыл бұрын
आइमाइ लाइ दुख पच्छ तर सुख पच्दैन। गु आउन‌जेल ठोक्न नसकेर पोइला गइछे।
@emangurung6444
@emangurung6444 2 жыл бұрын
त्यो दमाइले चिकेको स्वास्निलाइ आउँछ भने अझै स्याहार्छु नभन्नु।अरे दाइ मर्दाको छोरो भएर नामर्दापन नदेखाउ यार!अझै उमेर रहेछ।बरु कसरी हुन्छ आफ्नो खुन पसिनाको कमाइ हातमा पार्ने कोशिस गर्नु।अनि त्यसको अनेखमा मज्जाले अर्को बिहे गर्नु।के गर्नु यार नेपाली समाज घरै बसु भने पैसा हुन्ना,बिदेश जाम भने घर आउदा बुडि हुन्ना।त्यसैले बरु बिहे नै नगरेको जाती ना कोहि आउला भन्ने डर,ना कोहि जाला भन्ने डर!ना कसैको दबाब,ना कसैको अभाव!!! बिन्दास जिन्दगी!!!
@ThapaLok-s1o
@ThapaLok-s1o Жыл бұрын
येस्तो आइमाईलाई खैइ केभन्नु
@बिनारानाबिनाराना
@बिनारानाबिनाराना 2 жыл бұрын
हाेईन के किन हुन्छ याे पुर्ब तिर यस्ताे घटना धेरै छि छि 😂😂
@ashoklamichhane3401
@ashoklamichhane3401 3 жыл бұрын
यस्तो नी हुन्छ यार
@birendrakumarshrestha967
@birendrakumarshrestha967 3 жыл бұрын
यो सब था हुदा हुँदै पनि नेपाली हरु बिदेसिन छोदेको छैन क्यार्नु
@dipamagar7196
@dipamagar7196 3 жыл бұрын
डूबायो है डृबायो बृढेशकालमा
@karanthapa4032
@karanthapa4032 3 жыл бұрын
अब दुमको खाने भयो बढेमानको केरा
@shivashresthakamala2695
@shivashresthakamala2695 3 жыл бұрын
😭😭😭 बिचर दाजु
@kisanrasaili8572
@kisanrasaili8572 Ай бұрын
Maile herni channel bhaneko kishor sir ko ho ..sir khoj talas huss .kasto man dukho .yo dai ko kura sunda ..
@surajtembe3166
@surajtembe3166 3 жыл бұрын
अरूको लाड़ो घुसियो माया मा फसियो।धेरै माया मा पुलपुले र राख्नु हुन्न श्रीमती लाई लाटो सिधा मान्छे आजभोलिको श्रीमती लाई पनि जग्गा घर नाम गरेर राख्ने यस्तो लाई भेटे भने सिधै काट्नु पर्छ ।अरु संग गइसके पछि पनि राख्छु भन्छन् आलु जस्तो मुला हाम्रो समाज ले पचाउँछ ।अब आउँदैन हो अरु सँग पोइला गएको फर्केर आउँदैन ।
@karkikhotange7591
@karkikhotange7591 3 жыл бұрын
यो मायामा छोरा मान्छे यसरी चुकिन्दो रहेछ ।यहाँ बाट प्रष्ट हुन्छ।
@shaylalimbu8768
@shaylalimbu8768 2 жыл бұрын
छोरा मान्छे हो हार नमान्नु दाई
@RS-qr7iw
@RS-qr7iw 3 жыл бұрын
HUMAN
@babumagar8217
@babumagar8217 3 жыл бұрын
ए हजुर भगवानले त आईमाईको चरीत्र बुझ्न सकेन भन्छन् ! भने भाई तपाले के बुज्न सक्छन..!
@chudamani7872
@chudamani7872 3 жыл бұрын
कुरा सुनेर लस्टैइ चित्त दुख्यो
@dilbahadurgurung2915
@dilbahadurgurung2915 3 жыл бұрын
Bhaiko kura sunda dukhalagyo
@himagautam3788
@himagautam3788 2 жыл бұрын
आमाइ मातिया पछि जस्तो हो तिमीहरू बुडी लाई सबै सप्पती सबै बुडि को नामा पठाउने तिमीहरू के भनु
@thanksyou1792
@thanksyou1792 2 жыл бұрын
बेश्या अाईमाईलाई धनले हुदैन । घरबार राम्रो पनि चाहिदैन। नक्कले केटा भर्खरको बेटा। पायो भने टाप दिने तेता ।
@aatmarambhujel1915
@aatmarambhujel1915 3 жыл бұрын
पर्देसिहरुको बुडिको नेपालमात यो फेसन बराबरनै भैसक्यो....😥😥✍️
@hemadangirai3002
@hemadangirai3002 3 жыл бұрын
हैन हाे बिदेश गयका श्रिमानका श्रीमती किन बिग्रिन छन हाे यी हिडेका सबै अाईमाईहरुलाई यकै ठाउँमा राखेर अागाे लगाई दिनु पर्ने छाडा अाईमाईहरु थुक्क तेराे दिमागमा किरा परेको छाेराछाेरिकाे कमाई खाने बेला बैँस अाकाे सुड्डिकाे पनि के बुद्धि भाकाे हाे।
@bimalalama5186
@bimalalama5186 3 жыл бұрын
5 star होटलमा तपाईको पैसाले मोज गर्दैछन्।
@santhaveer6159
@santhaveer6159 3 жыл бұрын
म भए चै दुई जानालाइ राम्रो सङ्ग बोलाएर लानेलाइ पनि जानेको पनि एउटा एउटा खुटा काटेर बरु जेल जान्थे
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
पर्देसी को बुढी कतिखेर भाग्छन । छुटिजादा बुढी भेट्न पाउने होकि नपाउने पत्तो हुदैन । । बुढी राम्री रैछिन तेसैले बुढेसकाल मा पनि भागिछन
@premsagarsubedi1366
@premsagarsubedi1366 3 жыл бұрын
शुखले मातेकी आइमाई थुक्क
@bdrlokp6863
@bdrlokp6863 3 жыл бұрын
Rip Testo budi lai
@tulashaale8128
@tulashaale8128 3 жыл бұрын
मर्ने कुरा नगर्नुस दादा मरेर जीत हुदैन ।
@sabitachettri9554
@sabitachettri9554 2 жыл бұрын
My la mama
@taitanicgamer7533
@taitanicgamer7533 Жыл бұрын
छोराछोरी को बिहे गर्ने बेलामा नाठो खेलाउने आईमाई को तो ठाउमा खुर्शानिको धुलो हालिदिनु पर्ने मति बिग्रेको आईमाई एस्तो शोझो लोग्ने ले बिस्वास गरेको फाइदा उठाकी
@sabinarai1368
@sabinarai1368 3 жыл бұрын
मर्नु हुदैन दाइ मर्नु भोयो भने तपाई को हार हुन्छ
@DavidBronx666thebeast
@DavidBronx666thebeast 3 жыл бұрын
के गर्नु त सोल्टी एउटा मुखले मात्र खाएर कहाँ पुग्छ र तलको मुखले पनि त खान पर्यो नि ?
@vikasnepal3400
@vikasnepal3400 Жыл бұрын
हामी प्रदेशिहरु को पीडा,, बुज्ने कोहि पनि छैन😢कति धेरै गार्‍रो छ प्रदेशम
@ritarai6456
@ritarai6456 3 жыл бұрын
हैत दाइ मर्नु हुन्न तेत्रो छोराछोरी छ किन मर्नु हुदैन छोराछोरी को कमाई खाने बेला भयो
@arjunchamling228
@arjunchamling228 3 жыл бұрын
Honi hw
@bishnua71
@bishnua71 3 жыл бұрын
हेट छोरा छोरिको लागि पनि बाच्नु पर्छ
@indiradahal238
@indiradahal238 Жыл бұрын
Kathatai
@sudantamang9898
@sudantamang9898 3 жыл бұрын
Hajurko pida dhekhera Sarai man ruyo hajur...
@kesaprai4466
@kesaprai4466 2 жыл бұрын
bichara yo dai
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
बिचरा दजु😭😭😭
@rajupariyar875
@rajupariyar875 2 жыл бұрын
🙏🙏🙏👌👌👌👍👍👍💐💐💐
@sonyrai7520
@sonyrai7520 3 жыл бұрын
Kati sojho dai bichara...... Pap lagx nakkali lai..budhes kal ma kal khojna marixe ...nakkli thukka
@ramprasadsharma8513
@ramprasadsharma8513 3 жыл бұрын
bichara pida
@amtitaoli2564
@amtitaoli2564 2 жыл бұрын
थुक्क मति सक्केको आइमाइ 60%डीगरि चर्को घाममा गरेको दुख कसरि माटोमा।मिलाइदिने यस्ता नर पिचास्नि हरु थु थु
@debighimire6808
@debighimire6808 3 жыл бұрын
अाेहाे
@ratnalama9725
@ratnalama9725 3 жыл бұрын
बुढागयो अरप को खाडिमा बिढिभयो आर्रकैको गाढिमा फुलो निम्पता 2 बर्ष मा अाउदा खेरि बिढिबिपता
@rupbk893
@rupbk893 3 жыл бұрын
नेपालमा त एउटा पुरुसको भागमा ३/४ जना महिला भाग लाग्छ भन्छन फेरि किन अर्काको श्रीमती लिएर हिड्छन होला एति सोजो श्रीमानलाइ छ्डेर जानू भएछ यो दाजुको श्रीमतिलाइ पाप लाग्ने छ
@samjanasoni6086
@samjanasoni6086 3 жыл бұрын
Right😭
@aaryanrai5727
@aaryanrai5727 3 жыл бұрын
Arkako budi bhagayako hoina sir arkako dhan sampati vagako voli gayara dhansampati sakiyo vane lat haner khedauxa
@saayaraamagar2280
@saayaraamagar2280 3 жыл бұрын
@@aaryanrai5727 ma pani nari nai ho tesari hinne laai ta laat haaner khedaaye hunxa
@gogesgiri3995
@gogesgiri3995 3 жыл бұрын
पाप लाग्छ तेसलाई
@pamphathapa8581
@pamphathapa8581 Жыл бұрын
के भएको होला आईमाईहरु पनि लाज नभएको आईमाई के सारै
@jibankumar1562
@jibankumar1562 3 жыл бұрын
त्यही केटाको बुढी तप्काउदा हुन्छ
@sunilbhiminepenepali8034
@sunilbhiminepenepali8034 3 жыл бұрын
Dai Ko Kura Sunera Man Royara Aayo Valu maila astai ho daju chhora xori hernush dai
@tirthapoon5851
@tirthapoon5851 3 жыл бұрын
यो कुरा सुन्दा र देख्दा सारै नराम्रो लगेको छ। पत्रकार मित्र यो दाईलाई जसरी भयपनि न्याय दिलाउनु पार्‍यो हजुर।
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
हैन हौ उहिले उहिले बाउ बाजेहरुकाे उखान मेल खान्छ गाँस बाँस कपास भए पछि अाइमे ले सहबास खाेच्छ भन्थे हाे नै रहेछ अर्काे कुरा भन्न नै मन लाग्छ अाईमेलाई मुखमा फाडाे नभए पनि पुतिमा लाडाे चाहिन्छ भन्थे हाेर रहेछ यत्राे 40 बर्षाे कटेकाे मान्छे पहिला जाने यदि बुढाे मन परेन भने छाेडन धेरै नियम तरिका छन त बिदेशमा दुख गरेर कमाकाे सबै सम्पती लिएर हिडनु राम्राे हाेईन
@durgarai265
@durgarai265 3 жыл бұрын
होइन श्रीमती हरू आफ्नो श्रीमान् bidesh huda श्रीमानको अधिन रहन किन नचाहेको किन श्रीमान् सँग धोखा gareki धेरै सुन्न मा आउँछ यस्तो घटना I
@manbirgurung6899
@manbirgurung6899 3 жыл бұрын
Nice thinking I salute you because we ate nepali
@lankabahadurlamalanka3180
@lankabahadurlamalanka3180 Жыл бұрын
Same same mero pani daju tra Mon har khanu hunna hi hoss daju 😭😍
@sunitalimbu7643
@sunitalimbu7643 2 жыл бұрын
हेन बुढाे लाई छाेडेपनि सम्पति चाइ किन लगेर जानू अर्काले कमायेकाे पाेईसामा मज मस्ति गर्न लाज पचेकाे
@Anjali30304
@Anjali30304 3 жыл бұрын
छ्या नातिनातिनी खेलाउने बेलामा आफै पोईला जाने ।त्यस्तो गतिछाडा स्वास्नी लाई फर्काएर राख्नु भन्द अर्को अलि बुझ्ने खाले केटि बिहे गरेर बस्नु ।छोराछोरी पनि अब गरि खाने भैसकेका छ्न सबै हुर्की सकेको रहेछ ।
@पवनराई-ट7ण
@पवनराई-ट7ण 3 жыл бұрын
हाहा हावा
@laxyalimbu8130
@laxyalimbu8130 3 жыл бұрын
खुकुरी कार्वाही गर्थें किन रोएको ब्रो
@sameertamang2652
@sameertamang2652 2 жыл бұрын
गाह्रो छ हो हामी परदेशिकाे जिबान नेपालमै केही राेजगरि पाएकाे भाए आज यस्तो दिन नअाउथेयाे सयद।
@kumarkhatri5493
@kumarkhatri5493 3 жыл бұрын
के हुन लागेको छ हो आज भोलि yotube खोल्यो कि श्रीमती पोईला गएको मात्र देख्न पाउछ मैले सबै आईमाई लाई भन्न खोजेको होईन किन भने म सबै नारी हरु को सम्मान गर्छु मलाई पनि जन्म दिने आमा एउटा नारी नै हुनु हुन्छ तर आज भोलि त यस्तो लाग्छ कि सबै भन्दा बेरोजगार अनि रण्डी हरु को देश भनेर नेपाल भनेर कुनै दिन नाम नआउला भन्न सकिन्न
@santilimbu6307
@santilimbu6307 3 жыл бұрын
Bichara yati maya garne
@rahul87919
@rahul87919 3 жыл бұрын
Loce मैरिड गर्यो बच्चा थ्यों बूढ़ी बनायो बिचारा दाई लाई बुदेेश काल मा एकलाई बनायों कती दुख गर्नु bhako रहेछ पैसा चाही फिरता लिनु पर्छ
@bikramlimbu7726
@bikramlimbu7726 3 жыл бұрын
कलियुग लागे पछि छोरी मान्छेहरु यस्तो हुब्छ्न रे
@kbrairai6516
@kbrairai6516 3 жыл бұрын
दाइ मर्नु हुदैन बच्चा हुर्कि सकेकाे रहेछन् । बच्चाहरूकाे लागि भए पनि बाच्नु प्रर्छ । अाफुले कमाएकाे पैसा सबै फिर्ता मान्छे पाएपछि माग्नु हाेला सबैभन्दा ठुलो बाँस गास कपास मात्रै हैन सेक्स पनि अाश्यक हाे । बुढेसकालमा हड्डी चिलाएकाे रहेछ । अब भेट भयाे सफलताको शुभकामना दिनु हाेला गरि खानु दिनु अर्काएर चै नल्याउनु हाेला घरबार चल्दैन यस्तो बुढि सित ।
@d.production3800
@d.production3800 3 жыл бұрын
Yo fyali aimai haru le garda hami sabai keti haru ma kalo dag bho ta..k saro pani arko logney khojeko hao
@arungurun7302
@arungurun7302 3 жыл бұрын
किशोर सर सन्तोश देउजा सर झै कडा कारबाही गरेर देखाउनु पर्यो काहा छ समातेर जेल हाल्नु पर्छ
@rajbanshinandlal6775
@rajbanshinandlal6775 3 жыл бұрын
omg.kk.sunu.parxa.hou.yo.kanla.pani.hat.valuni.raexa.yrr.
@kabingurung1583
@kabingurung1583 3 жыл бұрын
Aimai haru sarai mann navako jaat
@नेपालीहरुकोआवाज
@नेपालीहरुकोआवाज 3 жыл бұрын
99% बिबाहित महिलारु तेस्तै छ तथ्यांक नुसार श्री मान बिदेश जानेको🙏🙏
@darshanshan3920
@darshanshan3920 3 жыл бұрын
Kada karbai garnu pax yesta khatelai
@rm_hechahangchris
@rm_hechahangchris 3 жыл бұрын
मति भ्रस्ट आईमाई को कस्को के लाग्छ
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
galti ta ke hunu bhai tyahi euta kura ko abhab honi sabailai thaha chha
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
छोराछोरी को बिहे गर्ने बेलामा आमाको यस्तो चर्तीकला ठिक भएन🤔यस्ता नारीले गर्दा लाखौं नारीको नाम बद्नाम भएको छ🙄
@dkonlinetv2739
@dkonlinetv2739 3 жыл бұрын
हो नि हो अब त अति भो नेपाल मा
@arjunchamling228
@arjunchamling228 3 жыл бұрын
Aru kura ta testai ho malai xai Shanti ko comment sarei mon perxa hw manxey pni testai ramri xa🤭
@rairai6363
@rairai6363 3 жыл бұрын
Santi hajur kata bat hola
@dbtamang1257
@dbtamang1257 3 жыл бұрын
timi ni derai aadarsaka kura nagar santi dd ki dai ?timi nepal ma ta pakkai hain bidesmai hola be vako xa ki xain ho bichar garnu hai timi bides vaea budole arko lyaula ????😂😂😂😂 santiko khojima👈
@arjunchamling228
@arjunchamling228 3 жыл бұрын
@@dbtamang1257 😛🤭
@limbumangyung3464
@limbumangyung3464 3 жыл бұрын
सब बूढी पीड़ित हाऊ ।।। थोईट
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
हेर साथि हरु बिदेश मा दुख गरेर कमाको पैसा चाहि पुरै नपठाउनु होला , खर्च पुग्ने गरि मात्र पठाउनु नत्र येस्तै घटना घट्ला , समय सङै चल्न जान्नु पर्छ मित्र हो 🙏🙏🙏
@krishnakamana6829
@krishnakamana6829 3 жыл бұрын
यो आईमाई ले विदेशमा बसेर कमाउनु को पिडा के थाहाँ ? विचरा यो भाई दुःख गरेर कमाउँदा बुढो पनि हुनु भएछ। छोरा छोरी र स्वास्नी को सुखको लागि विदेश जानु बाध्यता हो रहर हैन तर बुझ्दैनन । कसको मन हुदैन र श्रीमती संग अंगालो मारेर सधै नजिक बस्न अनि छोराछोरी को care गरेर बस्न तर पैसाले नै गर्दछ टाढा बस्न के गर्ने ।
@ishwarlalpakhri1014
@ishwarlalpakhri1014 3 жыл бұрын
kishor ji jasari vaye pani samatnu hola ani shreeman lai nyaye dilaunu hola.
@dilligurung6535
@dilligurung6535 3 жыл бұрын
Mahilako buddy
@agnipoudel4684
@agnipoudel4684 3 жыл бұрын
लगेको सम्पति फिरता गरिदेउ बिचरा भाईको ,,
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 317 М.
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57