विदेशबाट श्रीमान घर फर्कदा श्रीमती एकाएक बे

  Рет қаралды 203,989

Yuwa Man Nepal

Yuwa Man Nepal

4 ай бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 401
@manjurai720
@manjurai720 4 ай бұрын
होइन हौ यस्तो बुढोले माया गर्दागर्दै किन भाग्छन?जहाँ गएपनी सुख नमिलोस यो आईमाईलाई😢😂
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
घरमै बस्यो आर्थिक चाप विदेश गए स्वास्नी टाप 😢
@amarmgr2427
@amarmgr2427 4 ай бұрын
एयरपोर्ट सम्म लिन बोलाउनु पर्ने ,फुलको गुच्छा लिएर आउथे होला ,घरमै राखेसी घर छोडी हाल्छ नि ??ल्वात्तै रे है केटा त😂😂😂🎉
@Rana-Magar7
@Rana-Magar7 4 ай бұрын
कुकुरलाई घिउ पच्दैन केटा हो ।🤬🤬🤬
@balbahadur5666
@balbahadur5666 4 ай бұрын
Sam to you
@SinaGirl
@SinaGirl 4 ай бұрын
Sahi
@MayaPun-rf8zw
@MayaPun-rf8zw 4 ай бұрын
😅😅​@@amarmgr2427
@lppptl1937
@lppptl1937 4 ай бұрын
नकचरि कुन चाहिँ बोकाको पछी लागेर हिडेकि छे यस्को पछी रोडमा बास हुन्छ 😡😡
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 4 ай бұрын
मति बिग्रेको आइमाई नाठो सग मोज माहोलि
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
खर्च टार्न श्रिमान खाडिमा, याे जस्तै श्रीमती पर परुषसंग झाडिमा।😂
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Ani syam g khane mukh le po vat khanxa ra na vat na khane mukh lai ni tw k hi tw khanu parxa holanii
@chemzongsanu
@chemzongsanu 4 ай бұрын
सुखले दुख दुखले काल भनेको यहीँ हो मोर्ने बेला हरियो काँक्रो अब तिनले कुकुरले नपाउने दुख पाउछ अनि मात्रै यो दाईको याद आउने छ।
@khimoon123
@khimoon123 4 ай бұрын
Soi hoo Kati rudau rudai basnu parxa tespaxi tha hñx testa abuj naari
@kiranshrestha7391
@kiranshrestha7391 4 ай бұрын
Katti sojo dai tw mero budo vako vaye marisak thiyo hola❤
@Akdv_hunt
@Akdv_hunt 4 ай бұрын
लास्टमा खाडि तिर बंगालि र पाकिस्तानीले दिन्छ लिबरि पाता फर्किने गरि। अनि बेसरि याद आउछ दाईको। अहिले त ३ पाते बाट खुब गुलाबजल निस्कीएर मातेको होकी निस्कन्छ यसको छिटो खाडिमा देख्नुहुन्छ यस्तो नालायक आइमाई लाई।
@sanchaRai-oz9on
@sanchaRai-oz9on 4 ай бұрын
100%✓
@user-oq1kx8lw5s
@user-oq1kx8lw5s 4 ай бұрын
@@sanchaRai-oz9on होनि दरो बजाउनु पर्छ तल बाट बिना तेल लायर नाइटो सम्म फाट्ने गरि
@nepalianita6821
@nepalianita6821 4 ай бұрын
पोइला गाकि हो यो त दाइ😂यसलाई देख्नेबित्तिकै च्वाट्ट पारेहुन्छ😅
@asmitatamang7054
@asmitatamang7054 4 ай бұрын
केटा संगै हाेला याेअाईमाई ताे भयर नआएको तेति ठुलो छाेराे भयर
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 4 ай бұрын
१००% नाडो सग छे यो आइमाई पैसा सबै नाडो लाई खर सकि
@nabinlimbu23
@nabinlimbu23 4 ай бұрын
तातो झीर तताएर पेल्नु पर्ने 😡
@Ridamridam1132
@Ridamridam1132 4 ай бұрын
Right
@BhulaDevi-vk5kt
@BhulaDevi-vk5kt 4 ай бұрын
अर्को सङ्ग लागेको आइमाई फेरि आफ्नो श्रीमान लाई माया गर्न सक्दैनन् लेखेर राख जनता हरु 😂😂
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 4 ай бұрын
सिदा कुरा बुज्दा खेरी यो आइमाको लामो केरा न पायेर गाको हो जस्ती छ यो भालुनी बुढेस काल को कुरकुरे बैँस चदेर बोउलाइ होला नि😮😮😮
@ishworithapa-tc3ph
@ishworithapa-tc3ph 4 ай бұрын
यती राम्रो सोझो श्रीमान बिदेशबाट कमाएर घरमा आउँदा भालुनी अन्तै टाप पैसा ले मातेको हो
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Kassi ko swosni kasailai arkako shreeman arkai lai ramro wa maya lager k garnu aakhi sabai kura tw vognelai tha hunxa ni hjr
@bantawadhumla6127
@bantawadhumla6127 4 ай бұрын
एउटा जीवन बिताउने हो सुख दुख आआफ्नो भोगाइ हो , कहाँ गएर पाउने के गुमाउने के ???
@homsodemba5334
@homsodemba5334 4 ай бұрын
फरि माया गर्छु भनेर नभन दाइ अर्को केटा सङग लागेर खतम नै छ है जिन्दगी हुदैन
@rajukhadkamemari2539
@rajukhadkamemari2539 4 ай бұрын
मति बिग्रेकी आइमाई दुनिया केटा सग लागेर अहिले बुडो लाई दोस लगाउने यस्ताले कुकुरले न पाउने दुख पाउनु पर्छ
@limbunembang111
@limbunembang111 4 ай бұрын
बुढाको कमाई ले बोसो लागेको आईमाई ! बोसो पगाल्नु नाठो सङ्ग पक्कै बसेको छ यो आईमाई😡😡
@dolmowaiba7667
@dolmowaiba7667 4 ай бұрын
Right
@ramumagar5104
@ramumagar5104 4 ай бұрын
दाजु यो आइमाई ले हजुर लाई जिन्दगी भरी दुख दिन्छ बरु आफ्नो आफ्नो बाटो गर्नुस
@rajarammahat8899
@rajarammahat8899 4 ай бұрын
सुखले मातेकि कुकुरनि अब दुखकोमेलो रोजेको 💯मिल नत्र तेई हो
@freedomfighter2453
@freedomfighter2453 4 ай бұрын
टाउको झोला मा बोकेर हिड्नु नि यार
@bishalbhattarai937
@bishalbhattarai937 4 ай бұрын
ma kasam sai vannu vo limbhu vaikana sojo hunutyo racha yastalai khukhuri ma Khun nalai chinaunu parne Baru jel baso yasai nahune usai nahune
@user-lr1um4yg7x
@user-lr1um4yg7x 4 ай бұрын
नाठो सग छ यो आइमाई
@arjunkumarrai169
@arjunkumarrai169 4 ай бұрын
गल्ती नै नगरी पनि माफ माग्नु पर्ने कस्तो जमाना हाे बरै
@laxmanpayangu5056
@laxmanpayangu5056 4 ай бұрын
यो आईमाई एकनम्बरको बेस्या होरहेछ राख्नु हुदैन एस्तिलाइ डिभोर्स दिनुस
@dharaneygunda9544
@dharaneygunda9544 4 ай бұрын
सारै रिस उठ्ने आइमोइ रैछ यार बिचरा यो भाइ। जति नै लिम्बू बोले पनि सबै बुजिन्छ
@milan8691
@milan8691 4 ай бұрын
चट्ट चट्ट मुला काटेझै गर्नु पर्ने हो यस्ता दुइमुखेलाइ भरोसा हुदैन
@ashokthatal7780
@ashokthatal7780 4 ай бұрын
यति राम्रो श्रीमान छाडेर कुन चाहिँ धतुरे सङ्ग दुख पाउनु गको होला,पक्कै कान्छा बुडा सङ्ग छ नत्र फर्केर आइहाल्छनि
@buddhagurung8249
@buddhagurung8249 4 ай бұрын
आईमाई को बुद्धी घुडा मा हुन्छन् भन्थे हो रहेछ
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs 4 ай бұрын
यो आइमै कुन्चै बोका सग लागेकोछ एस्लाइ भाटा हानेछी थाहुन्छ हानाउन ढल्ने गरि
@Biswas-Limbu3112
@Biswas-Limbu3112 4 ай бұрын
कीसोर भाई त्यो आईमाई ले के नीहु पाउँ भन्ने मात्रै रहेछ लिम्बू भासाँ मा उसको बुडा लाई जाँड रक्सी मात्रै खान्छस भने र बुडा संग तर्कीनु खोज्दैछ
@sareekamagarsareekamaga6234
@sareekamagarsareekamaga6234 4 ай бұрын
जे गर्यो बाहिर को अफेर ले गर्यो नि आजकल जो नि बेप्पता हुनि के दिन आयो येस्तो
@bheshraj3975
@bheshraj3975 4 ай бұрын
याे अाईमाई लाई धन ले मात लायाे
@user-wf8jd2dk3e
@user-wf8jd2dk3e 4 ай бұрын
गार्होछ हौ पर्देशिलाइ
@Kanao1462
@Kanao1462 4 ай бұрын
यो आइमाईलाइ कडा कदम चाल्नुपर्ने हुन्छ कानुनी रुपमा
@sarurai8634
@sarurai8634 4 ай бұрын
लोकेशन ट्याक गरे पत्ता सागि हाल्छ नि।
@shantishanti-um9nd
@shantishanti-um9nd 4 ай бұрын
Good job Kishor g 🎉❤
@amitmagarofficial2297
@amitmagarofficial2297 4 ай бұрын
मेरो आफ्नो ब्यक्तिगत बिचार धेरैलाई मन नपर्न सक्छ (तर सत्य यहि हो)हामिले सोच्ने गर्छौ कि यसरी घर छोडेर बाहिर बाहिर अर्को सङ्ग हिड्ने अरु सङ्ग बिहा गरेर आफ्नो घर परिवार बिगारेर हिन्ने आईमाई लाई मिडियामा गएर खोजी खोजी लिएर आएर मिडियाले मिलाउने अनि आफू पिडित भए पनि छोरा छोरिको लागि स्वीकार्छु भन्दै हिडिसकेको मान्छेलाई फेरि पनि घरमा स्वीकारेर राख्नु को कारण झन झन धेरै मात्रमा बिग्रने आईमाई हरु यसरी बिग्रीरहेको देख्छु हाम्रो समाजमा धेरै जसो आईमाई हरुले सोच्ने गर्छकि म गए पनि फेरि पनि स्वीकारिहाल्छ नि सुख भए यहि बस्छु दुख भए फर्किन्छु भन्ने आशा बोकेर हिन्ने बानी परिसकेकोछ हाम्रो समाजमा र यस्तै आईमाई हरुले गर्दा हाम्रो समाजमा रहेको स्वच्छ मन भएको आफ्नो घर परिवार सम्हालेर बसिरहेकी एक अशल श्रीमती&आमा हरुलेले सिर झुकाउनु परिरहेको देख्छु र मलाई जस्ले जेसुकै भनोस तर यो मेरो देश नेपाल को कानुन लाई त सधै थुक्ने गर्छु म नेपालको हरामी कानुन छोरी मान्छेले गल्ती गरे आफ्नो खुशिले छोरा मान्छेले गरे अनेक अनेक थुक्क नेपाल को कानुन तर जति जे भने पनि गएको बुडिहरु जति धेरै फर्काएर राख्छन त्यो भन्दा धेरै यसरी नै बिग्रने गर्छन....( मेरो आफ्नो ब्यक्तिगत बिचार मा त अब यस्तो लाग्न थालिसक्यो कि अब छोरा मान्छे हरुले आफ्नो बुडि सङ्ग सुतेको उठेको अनेक गरेको केके केके गरेको भिडियो रेकर्ड गरेर आफू सङ्ग राख्ने अनि बुडि हिडे पछि भिडियो सर्बजानीक गर्दिनु पर्ने आफुले त त्यसै पनि दुख पैहाल्यो त्यसलाई चाहिँ किन सुख दिनु पल पल मरेर बाचोस न साला नखरमाउली हरु हरामीहरु तर जति पनि मैले लेखेको कुरा मात्र यसरी घर परिवार बिगारेर हिन्ने भालु हरुलाई मात्र भनेको होनि फेरि comment replyमा मलाई गाली चाहिँ नगर्नुस है🙏सजन इमानदारी महिला हरुको लागि त सधै इज्जत गर्ने गर्छु म🙏 तर यस्ता भालु हरुको लागि चाहिँ सधै यस्तै नै😡
@shrechanprabhat
@shrechanprabhat 4 ай бұрын
यस्ता भालु र भालुनी श्रिमान र श्रीमती गर्दा मरी मरी अशिना पसीना रगत बगायर कमायको पैसा बिदेशबाट आउदा न श्रीमान न श्रीमती नपैसा किन नेपालमा बस्ने महिला पुरुषहरु यकबारको जिन्दगी मा पनि अर्कालाई धोका दियर रुवायर जिबनमा सुख चाहिँ पाईदैन।यस्ता धोका दिने पापीपापीनीले स्वर्गको ढोका त बन्दै छ नर्कमा पनि बास पाउद‌न
@Anuragsubba12
@Anuragsubba12 Ай бұрын
यस्तो भालु संग जिन्दगी चल्दैन दाजु
@shantilama2681
@shantilama2681 4 ай бұрын
Kasto besya rahexa aahile ko aaimai haru
@user-vc5sz3zk6l
@user-vc5sz3zk6l 4 ай бұрын
छि:,भाइ यस्तो कुरा नगर्नु,स्विकार्नु हुँदैन,मेरो पनि हराइ राखेछ,म पनि बिदेशमा छु,यस्तोलाई आफ्नो धनमाल पाउनुपर्छ,त्यसलाई त्यग्नैपर्छ।
@sandhyagiri4483
@sandhyagiri4483 4 ай бұрын
हैट यस्ता कुलङगार्नि पनि हुदारहेछन,,
@jaabchams8471
@jaabchams8471 2 ай бұрын
खाली श्रीमति अर्को संग गएको श्रीमानले अर्को ल्याउने यस्तै खबर सुन्दा अनि हेर्दा उदेक लाग्छ हुन् सक्छ केहि कारणले परिवारमा खटपट होला र हुन्छ पनि तर एक अर्कामा असहज भए कानुनी रुपमा नै अलग हुनु राम्रो होला तर यसरी फुत्त घरै छोरा छोरीलाई चटक्क छोडेर हिन्दा पिडा हुन्छ कि जस्तो लाग्छ || ए परदेशी मित्र हो स्वदेश फर्कौ है अब नत्र त गाठे बुडीहरु नाठो खोज्दै हिन्नेक्रम भयो स्वदेश मै केहि गर्न सकिन्छ गर्न सक्नु पर्छ
@smile.rock.
@smile.rock. 4 ай бұрын
अरु दिन घरमा बस्ने जब श्रीमान परदेश बाट घर आईपुग्न लाग्दा घर बाट निस्केर जानू यहाँ रहस्यमय छ। दाल मे कुछ काला है बुझ्नुपर्छ दाजुभाइ दिदिबहिनी हरु कस्तो जिन्दगी हुन्छ सोच्न नि सकिँदैन उफ
@durlavalmafia9657
@durlavalmafia9657 4 ай бұрын
#CHAAK MAA #BOSO LAAKO HO YO AAIMAAI LAAI🙏
@shyamgurung7336
@shyamgurung7336 4 ай бұрын
गतिलो लोग्नेलाई अगतिलो स्वास्नी पर्ने ! अगतिलो लोग्नेलाई गतिलो स्वास्नी पर्ने ! अचम्म....😅😅
@gagansing3314
@gagansing3314 4 ай бұрын
Sai vnuvyoo 100% right ho
@mukhendralimbu8178
@mukhendralimbu8178 4 ай бұрын
Yasto ramro shree man Arko janma ma paudana hau baini
@luckygurung5174
@luckygurung5174 4 ай бұрын
Next part please 🙏🙏🙏
@copycat1061
@copycat1061 4 ай бұрын
मिल्छ भने म संगम लिम्बुसंग बिहे गर्न तयार छु मनि एउटा श्रीमान पीडित हुं र श्रीमानले अर्को लगेर मलाई डिभोर्स देको हो उस्को खुसिको लागि मैले हारिदेको हो
@l.bmagarofficialchannel.4811
@l.bmagarofficialchannel.4811 4 ай бұрын
यो बिजोग भनेकै पैसा जब हिनाबिना गरे पसि हुनि घत्ना हो जब पैसा पाउना साथै मोज मस्तिमा लागेसी अचानक भाग्नु पर्नी कैले सुदृनी हुन यी महिला हरु जब श्रीमानले कमाको पैसा सदुपयोग गर्न नजान्नी काम नलगाइ राख्दानी नहुनी,, कतिपयेउ दिदी बहिनी हरु बिचरा श्रीमान गतिलो नभयेर बिदेस मा दुख गरि राख्नु भाको छ। कोइ येस्ता छन केके सुन्नु पर्छ😢
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 4 ай бұрын
एस्तै हुन्छ र बिदेस बाट सबै पैसा सिरिमतिको नाम मा नहालुम भनेको
@user-wj7vv6jg5d
@user-wj7vv6jg5d 3 ай бұрын
खै के भाका हुन मान्छेले कति सहेर बस्नु पर्छ यस्तालाइ त बुदा को मायाको मात लागेर हो यस्तो माया गर्ने सोझो बुढा पायर दुख दिनेअब तेस्को दुखको दिन सुरु हुन्छ
@tikasawadeen2574
@tikasawadeen2574 4 ай бұрын
अर्को कुनै ल्वादेको नयाँ मिठो स्वादमा घरको पोइ र छोरा बिर्सिएर हिदेकी हुनुपर्छ।😂😂
@Sirjanavlog366
@Sirjanavlog366 4 ай бұрын
Maya le sansar Thamen ❤❤❤❤
@user-hc6wl9nv2h
@user-hc6wl9nv2h 4 ай бұрын
कति माया गर्ने रहिछन हाम्राे त घर बसेर राम्राे गरदा पनि मेराे कमाइ खाइस भात पनि न खा भन्छ मेराे बुडाेले
@susmitarai7151
@susmitarai7151 4 ай бұрын
रन्डि लाई खोर्सानी पिसिएर हाल्दिनु पर्ने सुखले मातेर कुन चै बोका को पछी लागेर
@KamalaRai-oq1fw
@KamalaRai-oq1fw 3 ай бұрын
@bimalabhujel3724
@bimalabhujel3724 4 ай бұрын
बिचरा दाइको माया लायाे
@surendrakhadka1234
@surendrakhadka1234 4 ай бұрын
हो यस्तै हुन्छ र मलाइ आईमाई जाठीको बीस्वास लाग्दैन, तेही भएरै मैले मेरा जग्गा जमीन आफ्नै नाम्मा र कमाएका ठुला पोइसाको कारोबार म आफै गर्छु?
@NarendraKNalbo
@NarendraKNalbo 4 ай бұрын
मान्छेको मन कति एकोहोरो के ? श्रीमानले आऊ ... आऊ भनेर त्यति बिन्ति गर्दा पनि नमान्ने 😡😡😡😡
@falcon2039
@falcon2039 4 ай бұрын
यस्तो आईमाईलाई चिरेर नुनचुक हाल्नु पर्ने परपुरुस सँग लागेकाले यस्तो गरिरहेको छ।
@sumitraamatya9518
@sumitraamatya9518 4 ай бұрын
So sorry yestai ho Nepal ma aba afno galti xaina vane darau nu pardaina
@mayasubba6868
@mayasubba6868 4 ай бұрын
मान्छेले धेरै कुराे सोच्नु पर्छ । कहिलेकाही हुन्छ तल माथी झगडा भयो भन्दैमा बच्चा श्रीमान छाेडेर जानू भनेकाे आलु दिमाग् हो। मिल्नु पर्च जो सुकै सग गये पनि कुरो तेहि हो
@SharmaGopal28
@SharmaGopal28 4 ай бұрын
Yo aaimai lai xito vanda xito khojera media ma liyera aaunu kishor sir plz update full end video pani update garnu asthi ko aauta video pani final video aayeko xiana bidesh baat ayera ktm baat harayeko tyo Dubai baat aako manxi ko video pani update garnu hola kishor dai
@mohanlimbu7124
@mohanlimbu7124 4 ай бұрын
यो श्रीमती माहा बाठी रहेछ यो सॅग अर्को केटा छ यो भाईले यो भालुनी श्रीमतीलाई छोडी दिनु यस्तो भालुनी
@ashokthatal7780
@ashokthatal7780 4 ай бұрын
जब छोरी मान्छे परपुरुष सङ्ग लाग्छन,बुडाले जतिनै माया गर्छु आइज मिलेर नानी छ मिलेर बसौ भनेपनि मरिगये फर्केर आउदैन
@innocentgirl5737
@innocentgirl5737 4 ай бұрын
पोइल गको लाई खोज्ने किन होर घर फर्किऊँ होइन डिभोर्स दिन पैसा बोकेर आइज भन्नु नि पोइल जाने ले डिभोर्स को पैसा नि दिनुपर्छ
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 4 ай бұрын
अाफनाे लागि बुडा कमाउना गकाे थाहा हुदा हुदा पापिनी अाइमाई हाे अाफनाे बुडाकाे माया तायगेरा नाठाेकाे माउा लागने अाईमाइ काे चाकमा किरा पराेस❤
@magarpun8919
@magarpun8919 4 ай бұрын
खतम रैछे याे खुट्टा भाँचिदिनुप्रने
@Apremrai
@Apremrai 4 ай бұрын
बोका को मुख मा कुभिण्दो अटेन भने देउताले खान्छ। यो आईमाई नराखेको राम्रो भाइ चोर्न पल्केको गाई फेरि चोरी खान हिड्छ्न। कमाको सम्पत्ति सबै खोजेर फिर्ता लिनु अनि छोडिदिनु। केही गल्ती नगरे बाउ र तेत्रो ठूलो भै सकेको छोरा ले किन गाल्ज गर्छ! 100% उस्को अर्को नाठो छ। थाहा पाउछ भनेर हिडेको।
@shrechanprabhat
@shrechanprabhat 4 ай бұрын
धोकेबाज महीला होस् पुरुष होस् कि खुकुरीले कि गोली हानेर मार्न पाउने कानुन बनाउन जरुरी ट। यो महिलासंग नाठो पनि संगै छ।
@rajusamundirya8195
@rajusamundirya8195 4 ай бұрын
Valu
@nismamagar-dm2rj
@nismamagar-dm2rj 4 ай бұрын
हन नबुजेको छोरो मान्छे लेचई बिहृे गरिजेल को छेति चाई रे अनि केटी मान्छे को 😂😂😂😂😂😂❤❤❤❤😂
@kajoltamang6146
@kajoltamang6146 4 ай бұрын
Chutine vaye paxi.....ta....usle kamayeko paisa sabai lera jana pauxa ta ......dd hajur...... Tei magirako hola ..ni... Budako kamai hoss ya budi ko.. dubai ko kamai ma ekarka ko hak lagxa ....
@user-yf4gb8tz7c
@user-yf4gb8tz7c 4 ай бұрын
पाेइला गयाे हाेला कता फर्केर आउछ😮
@user-ez4sp7cr7r
@user-ez4sp7cr7r 4 ай бұрын
Jathi keto sanga lageki hola ani pataki yeti hendaome buda xodera malai ta man paryo yo solti ❤❤❤
@purnimaranamgr6436
@purnimaranamgr6436 3 ай бұрын
लिम्बू भन्छ के सारो सोझो हौ मगर भन्दा पनि .. कति द्ग्व्रै माया गरेको यस्तो बुढा चाइ मलाई पर्नु नि म त मेला पात गरेर बनी गरेर बच्चा पाले अनि बिदेश आउने मौका मिल्यो बिदेशमा दुख गर्दा देखेन पनि मैले दुखगरेर नानी बाबू पढाए बढाए तर बुझेन न असल बाउ हुन सक्यो न र असल श्रीमान !!अरुको यसरी माया गर्ने बुडा देख्दा तिनिहरुलाइ मेरो बुडा जस्तो पर्नु पर्ने
@pushpagr5530
@pushpagr5530 4 ай бұрын
मोाईललेको दुरपयोगले तमासै देखायो,देशै भरि समाज अनेक अपराध बिकृतिले तनाबैछ ,दुखद खबर, सकभर मिलेर बस्नु, नत्र कानुनि उपचार गनुहोला
@shameshow6917
@shameshow6917 4 ай бұрын
खाई मात लागेको आइमाई लाई
@kalpanathap7163
@kalpanathap7163 4 ай бұрын
अब अर्काको थोत्रो कट्टु धुन गाकि होलिनि यति माया गार्ने वुडोलाइ छाडेर छि छि छि
@GorkhaNepal222-
@GorkhaNepal222- 4 ай бұрын
ए लुङागा,आफ्नो हिसाब,किताब गरेर यस्तो आईमाईलाई side लगाउनुस् ... के मरिहत्ते गरेको हो
@tarachamling5557
@tarachamling5557 4 ай бұрын
ई महिला ले दुखपाउने मेलो गरिन। बुददि सकेपछि कस्को केहि लाग्दैन अब आफ्नै ढंगले दुख पाउछ यो उमेर अर्कोले लगेनी दुखनै पाउछ बरु आफ्नो बुडा छोरासँग मिलेर बस्दा राम्रो यदि थोरै भयनी बाँकी बुदि फिरे नत्र दुख ग्यारेन्टी पाउछ ई महिलाले।आफ्नो परिवार भनेको परिवार नै हुन्छ। यदि बुडा गलत भय सम्बन्धित निकाय छ किन घर छोडेर हिड्नु।
@parwatakhadka3262
@parwatakhadka3262 4 ай бұрын
कति बहाना कहोजेको यो अाइमइ ले अर्को नागो सगलागेको छ के भकाे होउ मिलेर बसनु 😢😢😢
@rajankanxo6894
@rajankanxo6894 4 ай бұрын
केटो रन्केर आको थियो होला मार्छ होला भनेर भागेकी होला😂😂
@khimgarbuja8945
@khimgarbuja8945 4 ай бұрын
अहिले नेपालामा धेरै आन्तीहरलाई बैँस आएर भुतुक्क भएको घतना
@roshitarai621
@roshitarai621 4 ай бұрын
Garo xa ahile ko samay 😥😥 bikriti vanau ki kalyug ?😥😥
@chunupun-ol7vq
@chunupun-ol7vq 4 ай бұрын
नेपाल मा डिबोर्स चाहिँ एउता खत्रा रोग निस्के जस्तो भयो
@dharaneygunda9544
@dharaneygunda9544 4 ай бұрын
हैन हौ आजकल यो धेरै मा चै श्रीमती हरु लाई चै भुत चढेको नै हो???? यस्ता हरु लाई अर्को सङ्ग जाने भन्दा सजिलो गरि नै जानू दिनु भाइ सुख पाउछौ यस्तो गयो भने। 100% दुख चै नराम्रो सङ ले पाउछ दुख ।
@user-ml1pr4qe3r
@user-ml1pr4qe3r 4 ай бұрын
रडि हरु यस्तै हुन
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb 4 ай бұрын
आइमाई लाई आलिकती पोइसा हुदा फुर फुर हे भगवन???
@bhimbahadurrai476
@bhimbahadurrai476 4 ай бұрын
सायत म मुकेश अम्बानि भएको भए यस्तो नहुने ।
@rabindrathapa7317
@rabindrathapa7317 4 ай бұрын
यो दुनियाँमा भगवान ले पनि सोझो बुढो लाई येस्तै भालुनि अाईमाई हरु मात्रै जुराईदिद रहेछ मेरो बिचारमा।
@asianmagar3622
@asianmagar3622 4 ай бұрын
यस्तो आईमाई हरुलाई किन कल ले लदैन होल
@keshabkarki9044
@keshabkarki9044 4 ай бұрын
यो नखरमालि लाइ घोगो नपुगेर भागेको हो😢😢😢😮😮😮😮😮
@kamalamagar5443
@kamalamagar5443 4 ай бұрын
खै के भनुम खै कसैको बुढा बिदेश बाट आउदा बुढी टाप कसैको बुढा बिदेश बाट आउदा आउदै उतै टाप के हुन लाग्यो यो देशमा
@user-mk9kz3io7c
@user-mk9kz3io7c 3 ай бұрын
😢😢
@anulimbulama
@anulimbulama 4 ай бұрын
यो आईमाई कुन केटा सँगै सल्केको छ अनि आफै ठुलो कुरा गर्छ भोली फेरी यो आईमाई रोडमा वा मिडियामा आउनु पर्छ भोली यो आसुले पिर्छ हेर
@chandrac.b.r.9894
@chandrac.b.r.9894 4 ай бұрын
यो कैहोईन बुढोस कालको बौस ले सतको हो ..!!
@magarkanchha9509
@magarkanchha9509 4 ай бұрын
भात खाने मुखले त भात खान्छ भात नखाने मुखले के खान्छ भन्थे बुढा पाकाले हो रैछ
@ottoturkmayapun7636
@ottoturkmayapun7636 4 ай бұрын
Ufff
@financeslf625
@financeslf625 4 ай бұрын
कुन चाँहि टिकटके लाहुरेले मन बहालायो अनि टाप कस्यो ।
@OppoA-mh3uw
@OppoA-mh3uw 4 ай бұрын
बिचरा दाजु लास्टै सिधा हुनु हुँदो रैछ तर यो नकचरी भालू लास्टै बेशेया रैछे यस्ता भालू आइमाई को mutuno मा त रातो खुर्सानी पिसेर कोची दिनु पर्ने
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 27 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,1 МЛН
Опасность фирменной зарядки Apple
0:57
SuperCrastan
Рет қаралды 2,1 МЛН
НЕ БЕРУ APPLE VISION PRO!
0:37
ТЕСЛЕР
Рет қаралды 157 М.