१ महिनादेखी सम्पर्क बिहिन श्रीमती सम्पर्कमा, फोन कुराकानीमा श्रीमान भावुक !

  Рет қаралды 249,195

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

१ महिनादेखी सम्पर्क बिहिन श्रीमती सम्पर्कमा, फोन कुराकानीमा श्रीमान भावुक !
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 547
@tilakbardewa1305
@tilakbardewa1305 3 жыл бұрын
मेरो सनिमाको छोरो हो यो खाते जिबन येस्लाइ छोडनु हुन्न र यो आइमाइ लाई नि लात हानेर यो दाजु लाई न्यान दिने अनि जति कमाको पोइसा लगायत सुन चादी सबै यो दाजु लाई दिनु पर्छ। यो दाइको साथमा म पनि छु🙏🙏 आफ्नो मान्छे भनेर हुदैन सहि लाई सहि गलत लाई गलत भन्न्छु म😊
@JpnNpl
@JpnNpl 3 жыл бұрын
Yo vailai neya delai dinu vai
@maxisky6305
@maxisky6305 3 жыл бұрын
हेल्लो महासय तिलक सर तपाईं लगाएत त्यहाँका समाजले आन्तरिक घर भित्रको रिन धन सबैकुरा थाहा हुन्छ भन्ने छैन नगर्नु गल्ती गरे अब त्यति धेरै पैसा लगेको हो भनेर चै म चै भन्दिन केहिन केही लोग्नेको प्रेसर बिना आइमाईले लोग्ने छोड्दैनन म चै जिबनको सपोर्टमा छु जे गरे जीवन र उहाँको नयाँ श्रीमतीले सहि गरे कुमार परियार इलाम हाल मलेशिया
@tilakbardewa1305
@tilakbardewa1305 3 жыл бұрын
अनि घर भित्रको सबै तपाई लाई चै थाह छ त्🤔 कसरी राम्रो गरे ती 2 जना ले। 2 घरको लथालिङ बनाइ दिए।
@gorkha8923
@gorkha8923 3 жыл бұрын
@@maxisky6305 yasta kulaggar haru lai saport garne timi ni tri dyang ko mula raixau samaj ka kira haru baru marnu ni xoriko bihey garnuparne bela chak ma kira parer hinne xixi
@maxisky6305
@maxisky6305 3 жыл бұрын
@@tilakbardewa1305 हो त्यही भएरत भनेको आन्तरिक घरको कुरा या लोग्ने स्वास्नी बिचको कुरा even सङ्गै घर हुने छिमेकी लाई नि थाहा हुन्न तर यति चै अनुमान लगाउन सकिन्छ कुनै पनि लोग्ने स्वास्नी छुट्नुमा एक आपसमा केही मन मटु नभै छुटिन्नन के बाँकी रह्यो महासय तिलक सर नगर्नु गल्ती गरे अबको आगामी दिनमा जेठी कान्छी स्वास्नी मिलाएर राख्नु पर्छ जीवन ब्रो ले र जिबनको अर्को नव दम्पती जिबनलाइ शुभकामना मेरो तर्फबाट र तपाईं पनि शुभकामना सन्देश दिनुहोस् तिलक सर है ???
@rokamadhav4209
@rokamadhav4209 3 жыл бұрын
यो दाईलाई न्याय दिलाई दिनुस किशोर सर
@begamthapa2688
@begamthapa2688 3 жыл бұрын
निकै राम्रो काम गर्नु भाछ किशोर सर यो दाइ लाईनि न्याय दिलाई दिनु है
@samikshyalimbu7515
@samikshyalimbu7515 3 жыл бұрын
Kasto harami imae raexas khup gatilo sita goko raexas abo chakxes
@himalbc1593
@himalbc1593 3 жыл бұрын
किशोर सर यि दाई लाई जसरी हुन्छ न्याय दिलाई दिनुस् 🙏 यस्ता महिला लाई खुल्ला चौकमा राखेर तड्पाई तड्पाई जिउँदै जलाउने कानुन छिटो भन्दा छिटो नेपलमा हुनु पर्छ जोडदार माग गर्दछु सरकार 🙏
@dbkhadka1164
@dbkhadka1164 3 жыл бұрын
श्रीमान :- मेरो मया लाग्छ कि लाग्दैन श्रीमती :- तेहि न लागेर त आएको नि 😡सोझो पोइलाइ रुहाइएको छ यस्को भलो त हुन्न
@kbloveentertainment6972
@kbloveentertainment6972 3 жыл бұрын
बिचरा यो बुबाको फोन समातेर बोल्दा नि हात कामिराखेको छ,किशोर सर न्याय दिलाइ दिनु है गल्ती गरेर पनि कति ठूलो कुरा गरेकी होके
@sarbatakaka7435
@sarbatakaka7435 3 жыл бұрын
विचारकदाई
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
👍️👍️👍️
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
बिचरा दाइ सिधा रहेछ माया लाग्ने भये छोडेर जान्थ्यो येस्ता लाई त
@kalagiri9901
@kalagiri9901 3 жыл бұрын
Yes tai vslurarulw gardanai ho corona jasto mshamari roga aaysko
@rukukoirala1756
@rukukoirala1756 3 жыл бұрын
छोराछोरी को बिहे गर्ने बेलामा आमालाई बैँस आएर थुक्क त जस्तो आइमाई
@tarakunwar5321
@tarakunwar5321 3 жыл бұрын
Tahe ta
@rajumoktan7331
@rajumoktan7331 3 жыл бұрын
भगाउने र भागेर जाने दुवैजनालाइ कालो मोसो दलेर डेश कटाउनु पर्छ अनि यो भाइले जति जे कमाको पैसा सबै फिर्ता गर्नु पर्छ
@laxmirai4719
@laxmirai4719 3 жыл бұрын
दुबैलाई जेल हाल्नुपर्छ,
@RekhaSharma-se4ow
@RekhaSharma-se4ow 3 жыл бұрын
बुडेस कालमा पनि कति सारै बैँस आको होला यो आइमाई लाई अब दुख का दिन सुरु भय छ पछि मर्नु न बाच्नु हुन्छ जिन्दगी यो आइमाई को
@ranasarita3829
@ranasarita3829 3 жыл бұрын
सासु हुने बेलामा अर्को पोई चाहिने आइमाई
@ritulamamoktan7676
@ritulamamoktan7676 3 жыл бұрын
Honi best vsyar yasto manxelaita bhat dinu parne
@anishrai6907
@anishrai6907 2 жыл бұрын
++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
@anishrai6907
@anishrai6907 2 жыл бұрын
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
@anishrai6907
@anishrai6907 2 жыл бұрын
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
@anishrai6907
@anishrai6907 2 жыл бұрын
P1111111111
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 3 жыл бұрын
यस्ता घटनाहरू मात्र अपलोड नगर्नु होला किशोर लुङ्वा कृपया ग्यानगुनको भिडियो रमाइला,रमाइला कूरोहरू पनि अपलोड गर्न आग्रह गर्दछु 🙏बेलायतबाट
@arjunpm5120
@arjunpm5120 3 жыл бұрын
साला दुबै जना लाई जेल कोचेर जरुरी छ
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
यस्तो महिला लाई के भन्ने छोराछोरी को बिवाहा गर्ने बेलामा आफै नठो लियेर हिड्ने कस्तो मति बिग्रेको येस्तै भयेर आवेश मा हत्या हुन्छ !
@manikumar9176
@manikumar9176 3 жыл бұрын
भालु राणीले ठुलाे माल भेटेछ, हगि 😂
@princepalthakuri4904
@princepalthakuri4904 3 жыл бұрын
बिचरा दाइ सोजो हुदो रहेछ त्यहि सोजो पन को फाइदा उठायो त्यो नकचरि आइमाई ले, यो दाइ लाइ न्याय दिलाउनु पर्छ
@sunilmalla4759
@sunilmalla4759 3 жыл бұрын
जसरि पनि बुढाले कमाकाे रकम तिरन परछ रडिले
@saritabhandari3302
@saritabhandari3302 3 жыл бұрын
बिचरा दाइ सारै सिदा हुनुहुदो रैछ न्याय दिलाइ दिनुहोश किसोर सिर्🙏🙏
@twoone1837
@twoone1837 3 жыл бұрын
Yo kukurnilai t jhundaunu parne ho
@shankaracharya3617
@shankaracharya3617 3 жыл бұрын
Naya dinu parosabai sampati phirtagarnu paro
@rudrabahadurranabhat9322
@rudrabahadurranabhat9322 3 жыл бұрын
एसको मालमा खुर्सानी दल्नु पर्छ
@user-cy1vl5qf8p
@user-cy1vl5qf8p 3 жыл бұрын
@rkbhomjan9035
@rkbhomjan9035 3 жыл бұрын
Kishor sar Ali kada bahas garnus hai yo patrakarita vayana hai haser kura nagarnus
@shamiprai4340
@shamiprai4340 3 жыл бұрын
यी सामाजिक भाइरसहरुलाई जिउँदै आगो लगाउनुपर्ने,,उल्टै लाज लाग्दैन भन्छ बा,,,,!
@kishoranjan.7524
@kishoranjan.7524 3 жыл бұрын
अपवाद बाहेक स्त्री को चरित्र बुझ्न धेरै गार्‍हो रहेछ ।
@jjbf4237
@jjbf4237 3 жыл бұрын
के गर्नु पुतीले दुख दिए पछि चिकाउन पर्याे पुती धेरै चिलाए पछि ठुलाे लाडाे खाेज्न गाकाे
@lilalimbu6858
@lilalimbu6858 3 жыл бұрын
😠😠😠😠😠
@binodbardewa1371
@binodbardewa1371 3 жыл бұрын
दाइ हजुर धेरै सिधा हुनुहुदोरहेछ ।
@narendramalla8795
@narendramalla8795 3 жыл бұрын
देउजा जी कता जानू भयो वहाँ कै जादुमय सक्षमता ले यस्ता कुरा मिलाउन सक्नु हुन्छ ! खासगरी सोझो ,पिन्चे ,रुन्चे का स्वास्नी पोइला गएको केस मा ! यो मेरो बुझाइ है
@dipendragurung2967
@dipendragurung2967 3 жыл бұрын
आईमाई ले घर बिगार्नै छ भने धेरै रणनीति गर्छ।
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अाफ्नाे घर बेयाभार बिभारिदियर श्रीमती लिने जार र अाफुलाई छाेडेर जाने चरित्रहिन श्रीमती लाई खुकुरिले काटेर सिधै जेल मा गयर बस्दा अति उत्तम हुन्छ । यस्ता चरित्रहिन महिला र यस्ता पापि पुरूषहरू ले ग्रर्दाखेरि पूरा समाज नै धमिलो भैसकेयाे ।
@cityshort
@cityshort 3 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित सग मिल्ने रै छ
@durgabasnet4761
@durgabasnet4761 3 жыл бұрын
आफ्नो जति लगेपनी अर्काको बुदि उडाउनेलाइ आजिबन जेल र 10 लाख जरिवाना जाक्नु पर्छ । समाज का नलायक खाते खातिनी धर्ती का बोझ हरु
@milandhakal2012
@milandhakal2012 3 жыл бұрын
pppppppppppppppppppppppppppppppppppppp
@saayaraamagar2280
@saayaraamagar2280 3 жыл бұрын
Um ni 10 laakh jariwaanaa ra 22 laakh kamaai firta garnai parx garaaunai parx vanna chahanchhu ma ni
@sarulongwa2044
@sarulongwa2044 3 жыл бұрын
Sahi ho
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
याे १० लाख त अझ थाेरै हुन्छ हजुर १ कराेड जरिवाना तिराउनुपर्छ।
@durgabasnet4761
@durgabasnet4761 3 жыл бұрын
@@OPPOA-ue2bd 10 लाख अनि त्यो कमाको 22 लाख अनि आजिबन जेल गर्दा त ठिकै हुन्छ ।
@kamanathapa5309
@kamanathapa5309 3 жыл бұрын
दाई दिल्ली कुन ठाउँमा होला म पनी यही छु यक पटक ठाउ पत्ता लगाउन पाए यसको थोपडा मैले कस्तो बिर्सेछु कसम बीचरा यी बुबा कती रुनु भयो 😭😭😭😭😭😭😭
@milannepali3638
@milannepali3638 3 жыл бұрын
Ho hai m pani dilli ma xu hjr kahoni
@ranjitmgrsl6006
@ranjitmgrsl6006 3 жыл бұрын
Ma pani Delhi xu hjr kata hununxa
@sureshbista9221
@sureshbista9221 3 жыл бұрын
Sahi vannu vo yestha papi aaemae laie jasla sajaya diya pani farak pardina
@kamanathapa5309
@kamanathapa5309 3 жыл бұрын
Um k
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
delhi hariyana ma xa
@poullimbu5464
@poullimbu5464 3 жыл бұрын
बिचरा दाइलाई न्याय दिलाउनुपर्यो
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
आईमाई हरुलाई ठोकाई नपुगेपछि येस्तै गर्नेरहेछ , येस्ता आइमाई हरुलाई आजिबन जेल हाल्नु पर्छ !😡😡
@Nitinchaulagain4558
@Nitinchaulagain4558 3 жыл бұрын
Sarai lamu basai ni aaba ko samaye ma garo xa hajur yesma pani dhyan dinu atyantai jaruri xa duri le garda ni anek samasya aauxan
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
@@Nitinchaulagain4558 हाहा हो है
@tankashahi4148
@tankashahi4148 3 жыл бұрын
आउनु भाे त अब महासय पुदि कनायर अब त चिलाउनु बन्द भयाे हाेला नि ??
@chandrakalamahat1645
@chandrakalamahat1645 3 жыл бұрын
Yo valunilai hadai sammako karbahi hun paryo
@heneryboy36
@heneryboy36 3 жыл бұрын
@@chandrakalamahat1645 ppppppp
@khantikhanti3220
@khantikhanti3220 3 жыл бұрын
येसरी बिदेस गएर कमाउदै पठाउने माया गर्ने श्रीमान पाएको भए कति भाग्यमानी हुने थिए म तर चाहे जस्तो कहाँ हुदोरहेछ र अब सम्पत्ति फिर्ता लिएर कानुन बमोजिमको जेल सजाय दिनु पर्छ
@dipendrabista2599
@dipendrabista2599 3 жыл бұрын
Yo dai sarai sida hunuhunx hami sangai yeutai company ma kam garne dai ho
@kedarnathbaskota847
@kedarnathbaskota847 3 жыл бұрын
कस्तो आइमाई होला थुक्क
@yammayapoudel4945
@yammayapoudel4945 3 жыл бұрын
Kasti rande rhixa budys kal ma pani jani
@radhikagiri6647
@radhikagiri6647 3 жыл бұрын
Yuwa man nepal ka sir haru hajur haru ko kam yak dam ramro chha. hamiharu hajur haruko vidio sadai herchhau.thank you. Sir haru.
@dhirenlimbu7778
@dhirenlimbu7778 3 жыл бұрын
Great 👍 job bro kisor shreetha
@gunaramgurung1774
@gunaramgurung1774 3 жыл бұрын
पाइल सुरुसुरुमा रोवाइ कराइ गर्छ अनि पछि पछि यस्तै यस्तै खोज्ने गर्छ्न के कारण हो बुझन गारो छ पहिल त्यै मान्छे ठिक हुन्छ पछि बेठिक हुने त्यसकरण ५०%मात्र माया गर्नु पर्छ यस्त आइमाइलाइ मज्जले हानेर चौकिमा हाल्नु पर्छ
@laxmishrestha5724
@laxmishrestha5724 3 жыл бұрын
एस्तो आइमाइले गर्दानै अरुको पनि बिस्वास गर्दैन हाम्रा दाजु भाइले हेरत कस्ति गतिछाडा हो यो केटा सित दुःख पाउछे अनि सम्जिन्छे पोइ नकचरि आइमाइ
@dipendragurung2967
@dipendragurung2967 3 жыл бұрын
फलोअप को प्रतीक्षा मा छु ल।
@chandrakalamahat1645
@chandrakalamahat1645 3 жыл бұрын
Dai dukha namannu hola hai yo valuni vanda ramri varjharki kti paunu hunxa xoddinu hos valulai miss u dai
@sompun5201
@sompun5201 2 жыл бұрын
कसैकाे बिस्वाश छैन हो सुन्दा सारै दुःख लाग्यो
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
अपराधीलाई कारबाही गर
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
यो अाईमाई लाई डेलि ठाडा खुट्टा पारेर दनक दिनुपर्ने रहिछ तेहि भयर भागेकि अाईमाई लाई पैसा मात्रै भयर हुदैन ठोकाई चाहिन्छ हजुर
@hrjoshi3972
@hrjoshi3972 3 жыл бұрын
हाे र छ हजुर
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
@@hrjoshi3972 😄😄 हो के हजुर पैसा मात्रै भयर हुदैन डेलि घोच्नु पर्छ
@bimalaachhami468
@bimalaachhami468 3 жыл бұрын
आईमाई हरुलाई बुढो बैंशको फेसनले सतायो!राम्रो कुरा भन्दा नराम्रो कुराको देखा सीकी गर्नेलाई के भन्ने? यत्रो बर्ष पालन पोषण गर्ने श्रीमानलाई छोडेर के को खोजीमा हिडेको होला?पैसा पनि चाहिने ,पोई पनि चाहिने?अर्काको मेहनेत गरेर रगत र पसिनाको कमै खाएर उडाएर जानेलाई ईश्वारले बादला दिने छन्!श्रीमान सारै सोझो भएर नै श्रीमति नखर्मौली बिग्रिएर गएको हुन!
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
जसरी पनि दाइले न्याय पाउनुपर्छ,त्यो रनडि ले रिन तिर्नुपर्छ। अर्को राणालाई जिबनभर जेल खोच्न्पर्छ।
@ashimthapa9703
@ashimthapa9703 3 жыл бұрын
लाज पचाकी रनमाया अझै ठूलो कुरा गर्छे😠😠😠😠😠😠
@tarakunwar5321
@tarakunwar5321 3 жыл бұрын
Tahe ta
@user-be4st8em6o
@user-be4st8em6o 3 жыл бұрын
आयेछी येस्लाइ किन र कसरी होनीसनभनी सुरुमाइ मुजीमा भाटालेघोचेर खोर्सानी कोचीदीनु जेपर्छ उहीटर्छ।
@cristianosuren
@cristianosuren 3 жыл бұрын
Sahamati✋
@kalagiri9901
@kalagiri9901 3 жыл бұрын
Thukka pataki aaimai tajasto aaimai lait yodhartima bachnakunai adhikar xain besya salavaluni tajastai valuni aaimaile gardsdherai kogharbarbat vayako xa thukka vesya vsluni bichar to aarksko budatiper januvandat phasilagayar marekivsyat boruramro hunthiyo holanibarut bichar gharkibudilai katipadavayako hola ta autaaaimai vayar arko aaimailaipidadine salavaluni thukka
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 3 жыл бұрын
HO ni sir
@manbdrmagar3908
@manbdrmagar3908 3 жыл бұрын
Right 👍 💯
@adilrai5722
@adilrai5722 3 жыл бұрын
Sahi hjur tapai ko kura
@jamunaghimire9434
@jamunaghimire9434 3 жыл бұрын
बुबा आमा लाई माया नगर्ने पैसा पनि नदिने गरि कमाएजतिको सबै पैसा बुडी को नाममा र बसेर खाउ दुख नगर भनेको सझाए अहिले सबै दाजु भाइ ले पाइ रहनु भएको छ होसियार हुनुहोस् नेपाल मा 80%दिदिबैनि को हालत यहि हो
@yambahadurthapa7540
@yambahadurthapa7540 3 жыл бұрын
बिचरा घर छोरा छोरी सबै बर्बाद बनाएर जाने यस आइमाईलाई र लानेलाइ दरो कार्वाही गर्ने पर्छ।
@ramchanda1259
@ramchanda1259 3 жыл бұрын
नानि बाबू सबै मिडिया मा नाठाे सबै यकै साथ ल्याउनु पर्छ
@karinaghimirebk3855
@karinaghimirebk3855 2 жыл бұрын
किसाेर सर दाई लाई निया मिलाई दिनुहाेला बिचारा
@saru5253
@saru5253 3 жыл бұрын
भालुनी र छ
@ramilachhetri6066
@ramilachhetri6066 3 жыл бұрын
Adam ramro dai sabai paica magnu hos
@rajeshsudedi9403
@rajeshsudedi9403 3 жыл бұрын
यो दाई साहारै सिधा रहेछन् दाईलाई न्याय nach दिलाउनु पर्छ हजुरहरुले यो आईमाई लाई जेलमा हाल्नु पर्छ
@ngimtembasherpa1950
@ngimtembasherpa1950 3 жыл бұрын
घरमा बुढी छ भने यो दुइ जान लाई नै लाने र जाने जेल हाल्नु पर्छ। सम्पुर्न नेपाली जो बिदेश छ होसियर पैसा पठाइएका बिल राख्नु । घरको बुढी को नो बिस्वाश हैत ।
@yambahadur6297
@yambahadur6297 3 жыл бұрын
दाइ सिदै छप्काइदिनु हो । सके दुबैजनालाइ नसके त्यो भालुनिलाइ । यो सरै बिकिर्ती भयो ।
@subasjhagad4817
@subasjhagad4817 3 жыл бұрын
के गर्नु सर नयाँ बेहुला र बेहुली आउदै रहेछ्न सर बस्दै भने डिकाेस गर्नु सर र हजुर को दु:ख पसिना ले अरु को देश मा कमाको पैसा चै ज्यान जाला तर नछाेड्नु सर सम्ती चै नछाेड्नु होला जति छ सबै पैसा लिनु होला सर माया धेरै भयाे खुशी धेरै भयाे मातेकाे हो यो आइमाई चै
@binaadhakari2194
@binaadhakari2194 Жыл бұрын
2 महिना माया को नाटक गरेर यो खाते ले धुलो हुने गरि कुट्छ अनि थाहा यो खातिनी आइमाई । यो पीडित दाइ लाई न्याय दिनु पर्छ
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
यो आइमाई ले जिन्दगि मा दुख बाहेक केहि पाउदैन
@kamalmani1453
@kamalmani1453 3 жыл бұрын
यस्ता समाजका धमिरा बइजेति नाठा नाठि लाइ गाउले सबै समाज मिलेर चरलकै अचानुमा छिनाइदिनु परछ।
@nplnp529
@nplnp529 2 жыл бұрын
Akdam ramro kam garnu vako xa sir🙏 salute
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 3 жыл бұрын
च्यार च्यार गर्छे नकती थु तलाई त थुक्दा नि घिन लाग्छ छोराछोरी हुर्की सकेका अब मजाले बुढाबुडी भएर तातो पानी तदाउदै खाने बेला दु:ख पाउन गाकी अब तेरा दु:ख दिन सुरु भो रुदै बस पापिनी दाइको पसिना को पैसा सब फिर्ता दिनुपर्छ
@kamalmani1453
@kamalmani1453 3 жыл бұрын
कति सारो किरापरेको आइमाई को बुदि छिया यति माया गरने श्रीमान् टुलठुला छोराछोरी। लाज सरम इजत खै।
@bhupendangi1568
@bhupendangi1568 3 жыл бұрын
किसोर सर इनि दाइलाइ निया दिलाइदिनुहोस तेयो रनडा रनडी लाइ जेलहालनु परछ
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
भावना मा कति चोट पुगेको छ
@khadikolaure8385
@khadikolaure8385 3 жыл бұрын
दाइ मुजि पनि नामर्दा रहेछ तै भालुनिको पछि के लागिरको
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
धेरै पैसा लगिछ तेहि भएर नि होला हजुर
@moonstar3919
@moonstar3919 3 жыл бұрын
यो पैसा सबै असुली गर्नुस्
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
छोरो मान्छे भएर नि कति कम्जोर यो दाजु लगेको सम्पत्ति फिर्ता पाउनु पर्यो स्वास्नि त त्यो भन्दा गतिलो पाउछ दाजु
@buddipbasnet6198
@buddipbasnet6198 3 жыл бұрын
पैसा नखाई अर्काको यस्तो सुद्दि भाको मान्छेलाई कसैले लान्छ यसले आफैले आफूलाई पैसामा बेचेको हो कस्तो नामर्द रहेछ अरूले दुःख गरेर कामको पैसा खाने यस्ताको त हात कतिदिनु पर्छ मूजी खाते
@baburai5173
@baburai5173 3 жыл бұрын
येस्तो सोझो बु डाको कमाई दिल्ली बसेर नाठालाई पोसाउने र घर्मा दुइजिउको बुडि छाडेर भाउजू भगाउने पातकी हरुलाइ 10-10 बर्ष थुन्नु पर्छ थुक्का
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 3 жыл бұрын
Rai jiu 👍👍👍👍👍👍👍
@prashnasibu
@prashnasibu 3 жыл бұрын
लाज पचेको नकचरी नकचरो हरु जो चोर त्यसैको ठूलो स्वर आफ्नै सिक्का मा खोट भएपछी दुस्मन चाहिन्दैन छोरा मान्छे लाई दुस्मन सङ होइन यहाँ आफ्नो मान्छे सङ पो जोगिनु सारो पर्योत गारो छ!
@dcrai7908
@dcrai7908 3 жыл бұрын
यो दाइले दुख गरेर कमाएको पैसा हो। एक एक हिसाब गरेर लिनु पर्छ ।
@kumarkhatri5493
@kumarkhatri5493 3 жыл бұрын
यो बुढेसकालमा पुति ले धेरै नै दुख पाउने भयो अब उस्ले पछि भकुरी बकुरी दोग्छ अनि पछि बल्ल थाहा पाउछ के हो यार छोरा छोरी यत्रो ठूलो हुदा सम्म पनि कस्तो पुती चिलाएको हो यार अचम्म छ यार जिन्दगी पनि
@ishworlove9470
@ishworlove9470 3 жыл бұрын
खाली काटिदैनन हो महिला का टाउका यस्ता यस्ता लाई पो हो काट्नु पर्ने
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 3 жыл бұрын
बिचरा दाइ नरुनुस भोलि तपाईंको आसुले त्यो केटाले पनि कति दिन राक्छ होला र??त्यो दिन तड्पिन्दै किरा त्यस्को चाकमा परेर मर्छ!
@bikashlimbu9498
@bikashlimbu9498 3 жыл бұрын
यस्तो आएमै लै लाइ वाता हान्नु पारछ
@mayapariyar1459
@mayapariyar1459 3 жыл бұрын
यक पोसा नछोटनु है भाइ खारिमा सय डिक्ररि घाममा बगाएको पसिना
@sbbogati724
@sbbogati724 3 жыл бұрын
जवानी चडेर बुडेसकालमा पाेइ चाइयाे सरररररररर सट
@kamalmani1453
@kamalmani1453 3 жыл бұрын
दुवै जना घारभाडा लाइ जेल को चनु नै पर्छ दिल्ली मा २ मैना होटलमा बसेर मजालिएको नसकने गरि। बुहारि ल्याउने बेला मा बुठिमाउ को बैस।
@yambk6594
@yambk6594 3 жыл бұрын
अब छाेरा काे विवाह गरेर नाति नातिना देखने बेलामा पाेईला जाने / यसकाे मालमा अगुल्टो काेचारनु पराेस / सिसनु पानी लाउनुपरछ यसकाे मुजि मा याैनि मा भालुनि 👹👹👹👎️👎️👎️✊✊✊
@khagindratigela4807
@khagindratigela4807 3 жыл бұрын
हैन त्यो आइमेलाई किन फर्काउने अरु संग गएको लाई
@tamangphurba
@tamangphurba 3 жыл бұрын
मर्ने बेला पोइला जाने थुक्क के नाप्छु भनेर हिडेकि
@mayagurung1574
@mayagurung1574 3 жыл бұрын
Derai ramro kam garnu vo daju 🙏
@nishanx2
@nishanx2 3 жыл бұрын
त्यस्तो आइमाई लाइ के सोद्नु भको सन्तोष देउजा ले जस्तो घोक्रायेर लायुनु परो पत्रकार ज्यु
@bikrambudhamagar4929
@bikrambudhamagar4929 3 жыл бұрын
मर्ने बेला हरियो काक्रा थुक्क यो आईमाई हेर त बि चारा दाइ हजुर हजुर ले न्याए पाउनु हुन्छ है दाइ न दराउनु ल दाजु मेरो सेद्😥😥😥😥😥😥😥😥
@chandralama4771
@chandralama4771 3 жыл бұрын
जाहा भयनी यो आईमाई लाई रा यो भगौने केटा लाई जेल हाल्नु पर्छ रा यो दाईको सबै सम्पती फिर्ता हुनुपर्छ रा छेती पुर्ती सोरुप यो केटा आजिबन जेल सजाय हुनुपर्छ
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 3 жыл бұрын
Yesko finally herna man lagirahekochha bhai kishor
@tombahadur9279
@tombahadur9279 3 жыл бұрын
यलै जसताे दाईले बुङा बनाछ तेसैले याे अाईमाईले दातिराछ काेरा लगाउनुर बलथाहुनच यलै पनि बुङा बनाउनु सर
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
दुइटै लाइ जिउँदो गाड्नु पर्यो के
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
के गरनु हाे गु खाने अाईमाई भयसी परेसी यस्तो लाई फाँसी हाेस् भगवान्
@saritarai6885
@saritarai6885 3 жыл бұрын
यो दिदीले बुढेस कालमा दुःख पाउने भो सासुको धनी हुने बेलामा किन बुद्धि बिगारेको होला?
@rambahadurbc5906
@rambahadurbc5906 3 жыл бұрын
नेपाल मा आईमाई हरु बौलाए त्यही भएर सरकार ले ३३%दिएको रहेछ
@laxmirana5455
@laxmirana5455 3 жыл бұрын
दाजु एक सुका पनि नछाेडनु है ।
@anjilathapamagar4835
@anjilathapamagar4835 3 жыл бұрын
लाज पचेको आइमाई । बुडा सोझो हुनुहुदो रहेछ।अर्को सँग पोइला गइसकेको बुडिलाई के सोध्नु र मलाई माया गर्छस कि गर्दिनस भनेर। माया भाको भए त छोडेर जान्थि होला र। अब हजुर आमा हुने बेलामा पोइला हाँसै उठ्यो 😁, लाज पनि लाग्यो 🤭। अर्काको पोइलाइ गोल हान्ने खेलाडी महिला 🐒।
@nirjanmagar8989
@nirjanmagar8989 3 жыл бұрын
यो आइमाई को चाक बाट मुख्मा निकाल्नु पर्छ बास्को भाला
@tilokkhatri2375
@tilokkhatri2375 3 жыл бұрын
Good
@durghadumre7940
@durghadumre7940 3 жыл бұрын
इन्डिया बाट आउन दिन हुदैन इ खानका काललाइ कोरोना सर्छ उतै बसुन।।।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 3 жыл бұрын
यक यक हिसाब लिनु होला दाइ बिदेशमा १ रियल खर्च गर्न नि हामि नेपालि यति हुन्छ भनेर सोचेर केहि खाने कुरा खान्छ्म मोज मस्ति गरेर हिड्ने लाई यक रुपिया न छाड्नु होला
@rambahadurrairai1711
@rambahadurrairai1711 3 жыл бұрын
यो महीला लाई दरो खालको माल चाहीको रछ येसको मुजीमा जीरे खोरसानीहालनूपरछ अरकाको बुडी लाने लाई पनी छोडनू हूदैन साले खाते भतुवा नेपाल मा महील रू केभाको बुडा हुदा हूदै कीन पोई खोजेर हीननू ईनडीया मा कुनटाउमा छ मपनी ईनडीया बाटहेरदैछू
@ghalegurungkokila2559
@ghalegurungkokila2559 3 жыл бұрын
यी दुबै जना लाई जेल आजीवन हुनु पर्छ कुरा सुन्दा
@champagautam9267
@champagautam9267 3 жыл бұрын
याे आईमाई मातेर पाेईल गाको रहिछे भनेपछि छाेरा कमाउने बुढा कमाउने अरु केही हैन कुकुरले नपाउने दुख पाउने भईस अब सुखले मातेर खाको अब हेर्लेस कसरी दुख पाउने भई बुढेसकालमा अब
@himalkunwar7108
@himalkunwar7108 3 жыл бұрын
यो योन पिसासु महिला ले दिल्ही मा कोठी खोलेर बस्नु नि अनि जिन्दगी भरी फेरि फेरि सृमान पाइन्छ"छोरा छोरी को बिहे गर्ने बेला मा "आमा लाई पोइ चहिय को "बुद्दी भरस्ट"
@rajanbaniya3946
@rajanbaniya3946 3 жыл бұрын
Kishor ko bole sarai mitho
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 151 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 5 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН