चाणक्य नीतिका अनुसार चरित्रहीन महिलालाई यसरी सजिलै चिन्न सकिन्छ | Chanakya Niti Full Explained

  Рет қаралды 355,971

itv NP

itv NP

6 ай бұрын

This video is based on Acharya Chanakya philosophy & its explained in Nepali to make easy to understand for our local viewers.
: All the rights of this video are reserved by itv NP
नमस्कार साथिहरु !!
हाम्रो चेनलमा upload गरिएका केही popular भिडियोहरु पुरा भाग हेर्नका लागी कृपया तलका लिङ्गमा click गरेर हेर्न नबिर्सिनु होला :
• राजा Pratap Malla र किचकन्नि को प्रेम सम्बन्ध। उनले स'हबासका लागी दरबारमा ३०० रखौटी राखेका थिए। part 1
• राजा Pratap Malla र कि...
• राजा Pratap Malla र किचकन्नि को प्रेम सम्बन्ध। उनले स'हबासका लागी दरबारमा ३०० रखौटी राखेका थिए। part 2
• राजा Pratap Malla र कि...
• राजा ज्ञानेन्द्रको गैडा का'ण्ड: दुई बर्समा ३७ गैडा गायब |यसरी डलरमा बिक्री गरिन्थ्यो| King Gynendra
• राजा ज्ञानेन्द्रको गैड...
•गरिब देशका धनि नेता: शीर्ष नेताका छोराछोरीहरुको रहस्य- कुन नेताका छोराछोरी के गर्दैछन् ?
• गरिब देशका धनि नेता: श...
•राजकाज भन्दा पनि केटी,चुरोट र मदिराको रमझममै रमाउने राजा त्रिभुवन-छोरा संग खटपट
• राजकाज भन्दा पनि केटी,...
•सित्तैमा हरण गरिएको नारायणहिटी दरबारको कथा - को हुन यो संग्रहालयका मालीक?
• सित्तैमा हरण गरिएको ना...
•पारस-हिमानी सम्बन्ध : पारसको ‘फ्रेम’ मा किन परिनन् हिमानी ?
• पारस-हिमानी सम्बन्ध : ...
•२०१७ सालमा राजा महेन्द्रले कसरी गरेका थिए 'कु' ? त्यो दिन के भयो- सेनाले के गरे?
• २०१७ सालमा राजा महेन्द...
•पृथ्वीनारायण शाहको रहस्यमय मृत्यू, के उनलाई बाघले खाएको थियो?
• के पृथ्वीनारायण शाहलाई...
• जंग बहादुरको स्त्रि मोह र महंगो बेश्यागमन
• Junga Bahadur को रासली...
• किर्तिपुरको गल्लिमा पृथ्वीनारायण शाहलाई झण्डै कसले मारेका थिए र कसले बचाए?
• Prithivi Narayan शाहला...
• बिरुपाक्षले झुक्किएर ओडारमा आफ्नै आमालाई स"म्भोग गरेको घटना
• बिरुपाक्षले झुक्किएर ओ...
• राजा Pratap Malla र किचकन्नि को प्रेम सम्बन्ध | उनले स'हबासका लागि दरबारमा ३०० रखौटी राखेका थिए
• राजा Pratap Malla र कि...
• राजा महेन्द्र अमेरिकाकै राष्ट्रपतिको जेट चढेर सिकार गर्न गए,खर्च नतिर्दा बदनाम भए
• राजा महेन्द्र अमेरिकाक...
यो Topics का भिडियोलाई हेरेर हाम्रो चेनललाई सब्सक्राईब गर्न नबिर्सिनु होला। म अलि फरक प्रबृतिका जानकारी तपाईहरुलाई दिने कोसिस गर्नेछु।
Thank You
iTV Nepal

Пікірлер: 311
@kamalakhanal8331
@kamalakhanal8331 5 ай бұрын
चलीत्र हिन पुरुसकाे कस्ताे बानी हुन्छ जान्न पाय हुने
@user-th7ow8dr4u
@user-th7ow8dr4u 5 ай бұрын
Malai thaha xa malai contact garnu ma bhanxu
@allcreationministriessaras150
@allcreationministriessaras150 5 ай бұрын
Purush ko pani vaneka xan.
@rakeshmgr262
@rakeshmgr262 3 ай бұрын
😂😂😂
@subarnalama5167
@subarnalama5167 3 ай бұрын
😂😂😂
@anautho-kura123
@anautho-kura123 3 ай бұрын
ho ra soltini teso bha fb ma join hum na tw love parxa ki
@chandrakumarikhadka1062
@chandrakumarikhadka1062 5 ай бұрын
महिला चरित्रहिन हुदैनन।प्राय पुरुषहरुको कारणले गर्दा नारी बदनाम हुन्छ्न। महिला देबिको रुप हुन आफ्नो परिवार छोराछोरीको लागि कठिनपरिस्थितिमा पनि जल्न सक्छिन।संस्कार ,धर्मले पनि यहि भन्दछ।
@anjilaoli1764
@anjilaoli1764 3 ай бұрын
Agree
@DREAMSTUDIO9
@DREAMSTUDIO9 2 ай бұрын
भुत्राको देविको रुप जबरजस्ती कस्ले गर्छ र आफ्नो इज्जत समाल्न नसक्ने नारी के देवी गाँजा भाङ धतुरो सेवन गरेर लेखेको होला😅😅😅😅
@samanapaudel9929
@samanapaudel9929 3 ай бұрын
अनि चरित्रहिन पुरुष चाहिॅ कस्तो हुन्छ लेखेको रैनछ त्यो चाॅणेले यो सब तिमीहरुको नारीलाई निचा देखाउने स्वर मात्र हो छ्या यस्तो
@usefullvideo7914
@usefullvideo7914 Ай бұрын
पुरुष गु हो चलाए गन्हाउँछ,चलाउन जाने मल बन्छ।😃😃चलाउने उसको प्रेमिका,अामा,दिदीबहिनी जो पनि हुन सक्छिन्।पुरषको ईज्जत् उसको सफलता र धनले नापिन्छ यहि लेखिएको छ।😃😃
@mayamalla7348
@mayamalla7348 21 күн бұрын
महिलाको चरीत्रमाथी येस्तो कुरा गर्नी अधिकार कोले दियो सर्🙏🙏🙏🙏🙏🙏🙏
@sapanaghimire7033
@sapanaghimire7033 4 ай бұрын
कुनैपनी महिला गलत हुँदै हुँदैन महिलालाई जबरजस्ती गलत बनाउने नरपिचास् पुरुष हुन्
@LuckyCartoonCat-co3ub
@LuckyCartoonCat-co3ub 2 ай бұрын
सबै महिला राम्रा हुन्छन भन्नु पनि गलत हो महिला ले केटालाई राम्रो संग फंसाई दिनछन मलाई के टीले चिकदिएका छन् 😢😢😢😢
@KhagendraBudha1
@KhagendraBudha1 2 ай бұрын
​@LuckyCartoonCat-co3ub😂😂😂
@binodphuyal2486
@binodphuyal2486 Ай бұрын
dekheko xa galat hunxan ya sahi jaba nari free hunxan........
@nirojrowudy3015
@nirojrowudy3015 Ай бұрын
पुरुष होइनन् हिन्दु धर्म होला नि?जहाँ देबि को दर्जा दिएर?खुट्टाको पानी खुवाइउदै सुरु हुन्छ,
@sapanaghimire7033
@sapanaghimire7033 Ай бұрын
@@binodphuyal2486 पुरुष चाहिँ काहाँको रिषीमुनी भएर बस्छन् र घरमा श्रीमती छैनभने हप्ता पुग्न नपाउँदै अर्को खोज्न थाल्छन्
@farakdrishya9943
@farakdrishya9943 5 ай бұрын
Gajab lageo
@gaubesiupdate
@gaubesiupdate 5 ай бұрын
Nice sharing❤❤❤
@rubikamallahotami3475
@rubikamallahotami3475 5 ай бұрын
Yo लेख्ने र भन्ने दुवै चरित्र हिन हुन ok?
@namarajshrestha8332
@namarajshrestha8332 28 күн бұрын
Hi
@jack_rider_aus_offical
@jack_rider_aus_offical 3 ай бұрын
Sai hou
@mayachamling209
@mayachamling209 2 ай бұрын
चाणक्य निती सिधै ग़लत छ महीलाको शारीरिक बनावट बाट उस्को चरित्र मूल्यांकन हुनै सक्दैन
@nirojrowudy3015
@nirojrowudy3015 Ай бұрын
hindu dharma ko niti
@allcreationministriessaras150
@allcreationministriessaras150 5 ай бұрын
Good 100% Right
@kailashpatirai
@kailashpatirai 5 ай бұрын
condition changes human beings so we cannot blame on the base of looks,,,, it's my opinion
@basantatamang7942
@basantatamang7942 5 ай бұрын
हैट यस्तो है ,,
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 5 ай бұрын
याे गलत कुरा हाे । चानक्यकाे यही र यस्तै आडम्बरले समाजमा विभेद भएकाे हाे । यस्ता नीतिलाई बहिष्कार छ ।
@bbgnitesh7070
@bbgnitesh7070 5 ай бұрын
Yesta kuraa haru bujdaina nepali veda haru le bahiskar haina lagu chahi garxa
@user-th7ow8dr4u
@user-th7ow8dr4u 5 ай бұрын
Malai thaha xa
@smritapoudel6381
@smritapoudel6381 5 ай бұрын
Chadakya le Diplomacies, Laws, values of Finance, Economic policies kasari mantain garni , ra Dashma vaiko Rana niti kolai kasti agadi badauni bari ka Dhundar bigya hun , ja payo tya hi vdo banauni?🤣
@iamrockrock9745
@iamrockrock9745 3 ай бұрын
Ta mugilae k galat layo temile ta bedeshi maho Lenin ko kura pada
@nissanissanbohara5708
@nissanissanbohara5708 3 ай бұрын
सत्य तितै हुन्छ भाइ दम हुने ले पचाउछ बुझ्छ मानव बन्छ जस्ले बहिस्कार गर्छ जस्ले स्वुकार गर्दैन त्यो डरपोक भाग्छ
@krishnagurung2618
@krishnagurung2618 Ай бұрын
Sahi ho
@laxmithapa5048
@laxmithapa5048 5 күн бұрын
यो लेख्ने र भिडियो पोष्ट गर्ने दूवै महिला का दुस्मन हुन तिम्रो सरिर मा कस्को रगत छ
@user-oi5pg5nx3u
@user-oi5pg5nx3u 6 ай бұрын
good
@anjanpari157
@anjanpari157 4 ай бұрын
😊😊😊
@angsherpasonam_TV
@angsherpasonam_TV Ай бұрын
चाणक्य नीति के रछ भनेको द्रुत बाहुन पोष्ने नीति रहेछ .. अन्तमा हाहाहा
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 2 ай бұрын
Agree
@minshrestha7182
@minshrestha7182 5 ай бұрын
Aaja ko manaba ma tasto aasa garnu kybal samjana matra hola hi hajur namaskar .
@zeenat-y2wl
@zeenat-y2wl 3 ай бұрын
Fataha bahun ho charankya.
@sangitadahal6871
@sangitadahal6871 Ай бұрын
😂😂
@user-mt1lt1jk9f
@user-mt1lt1jk9f 4 ай бұрын
पूरुषचाही जे गरे नी हुने जति वाटी लिएर हिडे पनि हुने अनि दोश जति केटीलाई तेही महिला चाहिने अनि दोश दिने महिला लाई
@mahendrakumar-lz1xm
@mahendrakumar-lz1xm 3 ай бұрын
तथ्य हिन कुरा। बैज्ञानिक दृष्टीकाेण हुनुपर्छ ! वाहयात कुरा ।बिलकुल बकबास।
@laligurashtravel
@laligurashtravel 5 ай бұрын
गारो रैछ जिन्दगी मा खुसी र दुख नहोस्।
@farmernepalapicultureguide2857
@farmernepalapicultureguide2857 2 ай бұрын
चरित्रहिन पुरुस हरु कसरी थाहा पाउने यो पनि भिडियो बनाउन पर्यो...
@munabajgain5903
@munabajgain5903 5 ай бұрын
यस्ता बाहुनका कुराले त परिवार बिग्रीने भो यस्ताको पछि नलागौ है
@user-ib5sk7fd7w
@user-ib5sk7fd7w 4 ай бұрын
एक कुरा पनि ठिकलागन
@user-tg9xd3um3x
@user-tg9xd3um3x 5 ай бұрын
Good right
@ranjudhahal6386
@ranjudhahal6386 2 ай бұрын
चरित्र हिन पुरुस काे बारेमा पनि भनी दिय हुनेथियो
@jagatsinghmahat1672
@jagatsinghmahat1672 3 ай бұрын
वाइयात
@tulgurung261
@tulgurung261 2 ай бұрын
भिडियोमा भने जस्तो नहुने खोज्दै हिड्यो भने मेरो यो जुनीमा बिहे हुँदैन😂
@rambadahur4360
@rambadahur4360 Ай бұрын
😂ho
@prakritigurung85
@prakritigurung85 18 күн бұрын
Hahaha more Hou comments ley
@RajanThapa-gg6lr
@RajanThapa-gg6lr 13 сағат бұрын
सै हो ब्रो
@tulgurung261
@tulgurung261 12 сағат бұрын
@@prakritigurung85 है हाहा
@xxeroxgaming9873
@xxeroxgaming9873 5 ай бұрын
Hamro pallo gar ko xemeki bojaii bacheko thyo vnea chadagyaa vajea ko tuppi udaii dinthyo yestoo netii vanda😙😙
@mamatakhadka8580
@mamatakhadka8580 5 ай бұрын
हावा कुरा
@mayalimbuangla6828
@mayalimbuangla6828 5 ай бұрын
Fullko🌺🌺akhama fullai sansara kadako akhama kadai sansara…
@user-jg8zu4sc7x
@user-jg8zu4sc7x 5 ай бұрын
Charitrahin purushko chai chaiyo
@bhuwanbishwakarma6391
@bhuwanbishwakarma6391 Күн бұрын
अविश्वासी कुरा
@raipur27
@raipur27 5 ай бұрын
हैट चाण्क्य को पाला मा पनि मोबाइल चलाउने रहेछ्न 🤣🤣🤣🤣
@phulkumar4213
@phulkumar4213 5 ай бұрын
😆😆😆
@urmilakhatri.
@urmilakhatri. 5 ай бұрын
😂😂😂😂😂
@subarnalama5167
@subarnalama5167 3 ай бұрын
😂😂😂
@shailendrak.c.6542
@shailendrak.c.6542 5 ай бұрын
Purusa chai charitra xinna khoye ta book😊
@akashnembang9349
@akashnembang9349 Ай бұрын
चरित्र त हेर्ने आखामा हुन्छ, शारिरिक कुरामा हुदैन। कसैले धेरै खान्छ कसैले थोरै ।
@Yoliza-66
@Yoliza-66 5 ай бұрын
Waewat kura
@accountadhikari3238
@accountadhikari3238 4 ай бұрын
Arulai aulaune arkako kurakatne tyo jhana mahapapi Kodi hunxan yo lekhane gurusaga tyakai mildojuldo xa
@madansatyal7249
@madansatyal7249 5 ай бұрын
मलाइ त चाणक्य नीति फटाले बनाएकाे जस्ताे लाग्याे ।
@FuchinnaShorts
@FuchinnaShorts Ай бұрын
ए वक्ता ज्यू हजुरको आमा या दिदी बुइनिमा पनि यो मध्ये एउटा एउटा गुण हुन्छ।
@khusekanxi3033
@khusekanxi3033 5 ай бұрын
चरित्र हिन पुरुषलाई चिनिने कुरा चै लेखेको छैन ? आजभोलि आफ्नै बाउ बाट छोरी, आफ्नै दाई बाट बहिनी बलात्कृत भइरहेको छ !! महिला सृष्टि हो ! जगत हो !! सम्मान गर ! त्यहीँ महिलाको गर्भमा बसेर जन्मेर दुध चुसेर हुर्केको पुरुषले महिलालाई अपमान गर्न पहिले सोच्नु पर्दैन ?
@Rijaal.Tv1
@Rijaal.Tv1 3 ай бұрын
100% १००%
@nirmalagurung6819
@nirmalagurung6819 4 ай бұрын
पुरुष हरुले गर्दा महिलाहरु चरित्र हींन कहलिनछ महिलाको सुन्दरतामा लोभीएर बीभिन्न लालच देखाए आफ़नो जालमा पारछन अनि सबइ दोष महिला मा थूपरछान नारीलाई समान गरे कोहि नारी चरीत्रहिन बनदैन 🙏🙏🙏🙏🙏🙏🙏🙏
@lokkunwar5233
@lokkunwar5233 5 ай бұрын
Yo 100%sahi jasto lagen yesto kurale samaj ma galat sandesh dinx
@SumiRai-lg1xj
@SumiRai-lg1xj 5 ай бұрын
हावा कुरा नगर है पण्डित
@jaibhatt8503
@jaibhatt8503 5 ай бұрын
😢
@PawanSijaliMagar-uz2cl
@PawanSijaliMagar-uz2cl 3 ай бұрын
सबै कुरा ले पूर्ण संसार मा कोही पनि छैन यी सबै गुण हरु एकै मा देखिने पनि होइन सबै गुण हरु प्रतेक मा एक एक हुन्छन्।
@ritamagar3208
@ritamagar3208 4 ай бұрын
Sabai hawa
@richajoshi8513
@richajoshi8513 5 ай бұрын
Puruskoni jannpaya hunthyo
@ramrana1615
@ramrana1615 3 ай бұрын
समय अनुसार कुरा गरौं , सताब्दी पुरानो पुस्तक पढौं तर समानता नदिऔं। सबैलाई थाहा भएको कुरा बोक्सि, जादू, मन्त्र हो भनेर झाड फूक गर्ने की हस्पिटल पनि लग्ने? किनकि त्यति बेलाको समयमा हस्पिटल को व्यवस्था थिएनन् यसैले नारी को इज्जत पनि त थिएन। यसैले यस्तै कुरा लेखेका हुन् चाणक्य नीतिमा। अब लाइक त पक्का बन्छ मेरो? या म गलत हो?
@NimaLamu-bj6hg
@NimaLamu-bj6hg 5 ай бұрын
Hawo sabai charitrw hina raix 😌purusha nai raixa mahapurusha 😏😃😅😂😅😅🤣
@dipendrabasnet7753
@dipendrabasnet7753 3 ай бұрын
Waiyat
@lioness-sara
@lioness-sara 16 сағат бұрын
हो हो चरित्र महिलामा मात्र लागू हुने रहेछ हैन त😮
@Kalasi_Rokaya
@Kalasi_Rokaya 5 ай бұрын
चाणक्यले महिला को मात्रै हो पुरुषको हुँदैन व्याख्या😡😡😡😡😡😡😡
@PMV76
@PMV76 5 ай бұрын
Ani timmro aama baini pani yestaii khale cha bhane k bhanxau
@06Himaloli
@06Himaloli 5 ай бұрын
हो जस्तो पनि लाको छ
@thangmee1
@thangmee1 7 күн бұрын
Kasto manxeyalai charitahin vanxa jo jasto vaya pani bachan paunu parxa
@krishnasinghkshetri5720
@krishnasinghkshetri5720 5 ай бұрын
धेरै माया गर्दा पनि अटेरी गर्ने लाई के भन्छ्न जस्तै कुनै बेला माया देखाउने कुनै बेला झगडा गर्ने
@user-jk4vx7yi8r
@user-jk4vx7yi8r 4 ай бұрын
sankalu
@rojaiproduction9754
@rojaiproduction9754 Ай бұрын
पक्कै पनि चाणक्य ले आफ्नै आमा दिदी बैनी श्रीमती अनि उनको छोरी भान्जी भतीजीहरु को बानी ब्यवहार हेरेर देखेर भोगेर नै चाणक्य नितीमा यो कुराहरु समाबेश गर्नु भको होला !
@madhavisaud1789
@madhavisaud1789 Ай бұрын
यस्ता सोच भएका पुरुषको कारणले हो महिला चरित्र हिन देखिने
@PMV76
@PMV76 5 ай бұрын
Yeii karan le garda aajaa bholi mahila lai narammro artha lagaune naramro bhanne dalit jaati chuttaune ani purush lai chai khai k bhanne yo chadakya lai liyera j ni thanxa
@bishujoshi9285
@bishujoshi9285 5 ай бұрын
चाणक्यमा महिलाकै बारेमा भनेकाे पुरुष काे त केही छैन ।
@kamalkhatri9655
@kamalkhatri9655 5 ай бұрын
खासै चित्त बुझेन
@rajendraalay6175
@rajendraalay6175 2 ай бұрын
पुरुष न‌ै हो महिलालाई चरित्रहीन बनाउने।
@khemaryal9775
@khemaryal9775 3 ай бұрын
चाणक्य, याज्ञवल्क्य, विष्णु शर्मा नाम गरेका व्यक्तिहरु भौगोलिक इतिहासमा भेटिदैनन् । काल्पनिक कथाहरुमा भेटिन्छ !
@user-uu2db8us1y
@user-uu2db8us1y 4 ай бұрын
mahila kailaina charitrahin hunnan .purus le banaune ho charitra hin janakarivaya
@dilipbasnet8437
@dilipbasnet8437 2 ай бұрын
#Justicefor sandy25
@aachalkc4563
@aachalkc4563 4 ай бұрын
सबै कुरा पुर्ण भएको स्त्री त आफै कुदेर बनाउ चाणक्य
@user-prasai
@user-prasai 2 ай бұрын
Khoi yo pustak adhayan garna baki x
@MinaThapa-us9lu
@MinaThapa-us9lu Ай бұрын
Charitra hin purush ko barema
@basurimailokatuwal8097
@basurimailokatuwal8097 3 ай бұрын
शरीरमा भएको परिबर्तनले मानिसको आचरण नै परिबर्तन हुन्छ र ज्योतिषी बा🤔
@user-hn6ts4ug1c
@user-hn6ts4ug1c 5 ай бұрын
Vaile gaf chai lagako sakekoi ho
@bikashbk1501
@bikashbk1501 27 күн бұрын
हुन पनि सक्छ तर यी कुरा मा bisos गर्नु हुँदैन र यी कुरा ले कसैमा नकारात्मक सोच पैदा गर्छ त्यही vayar यस्ता भिडियो n हेर्न अनुरोध x
@ManishaRai-cb5cn
@ManishaRai-cb5cn 4 ай бұрын
Lou navako kura ho yota yaa j vaniyo sabmilena 😥😥k ho yesto yo kaliyug ho satteyug ko kura leune 😥😥😥
@shantithami4028
@shantithami4028 5 ай бұрын
गयाे यस्तो जमाना
@angdembesargam076
@angdembesargam076 5 ай бұрын
Mala jpt bhanxas🤐ghar jhagada lagaune boli bachan nasuna tw💔😭
@ritalimbu7162
@ritalimbu7162 5 ай бұрын
🤪🤣🤣🤣 Sioo Funny .
@pramilathapa7929
@pramilathapa7929 5 ай бұрын
Kunai pani milena jpt
@user-cj3cg5mj9h
@user-cj3cg5mj9h 6 ай бұрын
What you want to Say?
@user-su2ov5dz4t
@user-su2ov5dz4t 5 ай бұрын
चाणक्यले 7:40 त आईमाई काे चर्चा गरेरै जिवन बिताएछ क्या हाे
@user-su2ov5dz4t
@user-su2ov5dz4t 5 ай бұрын
पुरुषहरुकाे त गनेर साध्य भए पाे लेख्थ्याे , आफु पनि पुरुषै पर्याे मिस्टर चाणक्य ।
@ushanepali598
@ushanepali598 4 ай бұрын
😂😂😂😂😂😂
@sunitamagar4554
@sunitamagar4554 5 ай бұрын
sabai vnda derai ta purus ni hunxa charitrahin kin xori manxe lai mtr j ma ni khot laghaune
@rohitbanjara8502
@rohitbanjara8502 2 ай бұрын
यहाँ कुरा आएको छ । पुरुष चाहिँ सबै असल हुन्छन र पक्कै हुदैनन । पुरुष को बारेमा चाणक्री नीति ले के भन्छ त ?
@saraswatichudal5119
@saraswatichudal5119 5 ай бұрын
Gharki shrimatile matra napugera bahiraka mahilaharu Pani navanne puruslai chahi k vanne ni yasma chahi chanikya niti kasto hola.
@SadhanaUpreti
@SadhanaUpreti 3 ай бұрын
Mahila taba charitrahin hunxin jaba unle yesto kuroute mukhoute danab lai janmauxan
@MayaThapa-mw7th
@MayaThapa-mw7th 2 ай бұрын
चरित्र हिन् पुरुषको कारणले गर्दानै हो हामी महिलालाई चरित्र हिन् बनाएको त 😂😅😁😀मेरो विचारमा कि कसो महोदय🙏🙏
@chpuspalata2606
@chpuspalata2606 5 ай бұрын
Nari lai paxadi parne dharana vayko chhanakyako galat niti
@anupadhikarop
@anupadhikarop 2 ай бұрын
Bastabik huna Pani sakchha Tara chhutaune kasari
@anillama5061
@anillama5061 6 ай бұрын
के हो चरित्रहिन भन्नेचाहिँ महिला मात्रा हुन्छ्न र ? अनि पुरुषचाहिँ नि त? पुरुषको पनि भिडियो बनाउनुपर्यो हजुर पक्षपात गर्न भएन
@srai4725
@srai4725 10 күн бұрын
Khai k Khai aba adhdhe धेरै banche 30 barsa hola 30 barsa भरी kk dekhna paine होला kk bhognu पर्ने हो आगामी dinle बताउला
@gangabasnet7340
@gangabasnet7340 4 күн бұрын
bhagwan le jasto janam diyo testai ta huni ho nqvayeko kura
@SanjuGotame-nm3ix
@SanjuGotame-nm3ix 3 ай бұрын
Every purush is characterless
@preciousopal6582
@preciousopal6582 3 ай бұрын
चरित्र नारीको मात्रै हुनेरैछ कि पुरुषको पनि हुने रैछ?
@user-qw1fe9vm6k
@user-qw1fe9vm6k 3 ай бұрын
चरित्रहिन पुरुष पत्ता चाहि कसरी लाउने?
@user-zh5zd7ig1c
@user-zh5zd7ig1c 12 күн бұрын
कुनै पनि स्त्री राम्रो होइन रहेछ, तिम्रो कुराको हिसाबले finally 😂😂😂
@Laure-cf6yy
@Laure-cf6yy Ай бұрын
ठ्याकै मिल्यो जस्तो लाग्यो
@MarminLama
@MarminLama 4 ай бұрын
J payo tei
@Anglejaslin
@Anglejaslin 5 ай бұрын
Testo vay mahila Nai nahunu paryo ta yo manxey vayasi hunx ni. Aafulai kasari improved garne vanne aafno hat ma hunx Aru le judge Garnu jaruri xain
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 158 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 51 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 46 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 65 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 158 МЛН