चालक बिनाकै चल्ने यस्तो कार कहिले पुग्ला नेपाल ?? Driverless Car _ way mo Sanfransico_ Subash Karki

  Рет қаралды 34,589

Subash Karki

Subash Karki

Күн бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 41
@bimuktichapagain8667
@bimuktichapagain8667 3 ай бұрын
चाइनामा धेरै पहिले देखि नै छ बिना ड्राइभरको ट्याक्सी सर्भिस !!! चाइना अमेरिकाको टेक्नोलोजी भन्दा धेरै अगाडि पुगि सक्यो !!!
@tamangk
@tamangk 3 ай бұрын
अमेरिकी आविस्कारकाे विस्तार भएको कुरालाई धाक लगाइराकाे? इतिहास हेर। चीनको विकासको मुख्य आधार अमेरिकी कम्पनीहरु चीनमा स्थापित भएर हाे।
@namsanglimbu5925
@namsanglimbu5925 3 ай бұрын
ड्राईबर लेस कार चिन्मा दुई बर्स अगाडी देखि चल्दैछ कार ट्रेन बस
@iiiinnnn
@iiiinnnn 3 ай бұрын
नेपाल मा भए भगवान ले चलाको भनेर पुजा र पैसा चढाउनेको घुइचो हुन्थ्यो होला ।
@तार्किक_मान्छे
@तार्किक_मान्छे 3 ай бұрын
जबसम्म नेपालीहरूको गिदीमा भएको भूतले तर्साउँछ तब सम्म विज्ञान र प्रविधिद्वारा निर्मित यस्ता भूतहरूले नेपालमा स्थान पाउँदैन।
@Atochanal
@Atochanal 3 ай бұрын
सुवास दाइ गाजा खेती को बारेमा कुरा के हो नेपाली किसानले रगन्य मिल्छ त गाजा खेती जनता ले बुजने तारिका ले एउटा भिडियो बानाइदिनु सर सर्ब्य स्धार्न्री ले बुज्ने गारी म पनि एउटा किसान हो❤
@baburamthapamagar7814
@baburamthapamagar7814 3 ай бұрын
यो नेपाल आउदैन😅
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 3 ай бұрын
नेपालमा चल्दैन ! कोहि गाडीले भित्तामा जोत्छ, कोहि गाडी खोलामा फाल हाल्छन 😂😂
@X_Marks-u7r
@X_Marks-u7r Ай бұрын
Nepal Ma yo driverless gadi Ko mental breakdown huncha.
@GovinNpkc
@GovinNpkc 3 ай бұрын
Car automatic no driver new digital system car.
@rupaksubedi7797
@rupaksubedi7797 3 ай бұрын
Privacy vhane safe Huna hola for our personal purpose
@lastman9017
@lastman9017 3 ай бұрын
Bhut sut hoina vagawan diyako nirdesan ho hjur
@basudahal6225
@basudahal6225 3 ай бұрын
Sonfrncisco को कुनसिटिहो भाई? म पनि आंउदैछु,एकपटक चढ्ने रहर लागेकोछ
@mingaha4772
@mingaha4772 3 ай бұрын
यो नेपालमा कहिले पनि आउदैन जस्तो मलाई लाग्छ, अनि एउटा कुरा सोध्न मन लाग्यो यस्को टोकिएको आफ्नै लेन हुन्छ कि अरु नरमन गाडी जस्तो हिद्ने होला?
@dharmaranjita
@dharmaranjita 3 ай бұрын
मैले सानुमा चै कल्पना गरेकोथिहे
@PHULHAMU-VLOG99
@PHULHAMU-VLOG99 3 ай бұрын
Made in china
@mohankumardahal7823
@mohankumardahal7823 3 ай бұрын
good news
@DebBhadur-s9x
@DebBhadur-s9x 3 ай бұрын
जयहाेस् नयाँकुरा देख्न पाईयाे !
@dilipghising1015
@dilipghising1015 3 ай бұрын
सुभासजी भुतले चलाएकाे हाेेला है हाेसियार हुनुहाेस
@SimonGhostRiley-wq3qg
@SimonGhostRiley-wq3qg 3 ай бұрын
यस्तो गाडी नेपाल को बाटो मा कुद्छ होला त 😅😅 के हालत होला गाडी को 😂😂
@mirrorreflect14
@mirrorreflect14 3 ай бұрын
pugna ta pugi halxa ni, k thulo kuro bho ra. Nepal ma chai kaile banne yesto bhanne po mahatto purna kuro ho ni. Patrakar ko manasikta.
@dipeshraila123
@dipeshraila123 3 ай бұрын
🙏🙏🙏
@nishanthapa6587
@nishanthapa6587 3 ай бұрын
न तिमी नेपाल farknxau
@SunilTeachNepal
@SunilTeachNepal 3 ай бұрын
Gazzab ❤
@pratikshathapa2481
@pratikshathapa2481 3 ай бұрын
Lu Ramro....
@NabarajRanamagar
@NabarajRanamagar 3 ай бұрын
वेराेजगार थपिने भयाे😮
@prpp688
@prpp688 3 ай бұрын
जापानमा पब्लिक बस छ त३/४ बर्स अघि बाट शुरू भयको
@swarajthapa5798
@swarajthapa5798 3 ай бұрын
Sanfranciso ma 6 years bhai sakyo public Taxi tara bus chhaina.
@jbnepal3038
@jbnepal3038 3 ай бұрын
एस्को इपेत कति सम हुदोरहेछ सर
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 3 ай бұрын
कस्तो अचम्म देखीयो
@kulrajthami6907
@kulrajthami6907 3 ай бұрын
सारै रामो लाग्यो सर
@bikashdhakal2278
@bikashdhakal2278 3 ай бұрын
Nepal ma possible chaina, traffic light nai chaina
@nanchusherpa9055
@nanchusherpa9055 3 ай бұрын
Tarzan movie hereko yaad aayo sano ma 😂😂
@harkarai6676
@harkarai6676 3 ай бұрын
मुला बाहिर के नाटक देखाएकॊ 😊
@pramitthapa283
@pramitthapa283 3 ай бұрын
timi mula duku haru nepal mai basera tehi Sher B., Khadka P., Pushpa K. haru lai neta/bhagwan manera natak dekhauchhau
@bikashtmg9180
@bikashtmg9180 3 ай бұрын
Yo pugna karib 200 barsha lagxa
@loknathtimalsina4888
@loknathtimalsina4888 3 ай бұрын
very good
@nishanlamaofficial1638
@nishanlamaofficial1638 3 ай бұрын
😮😮😮😮
@budhatamang4591
@budhatamang4591 3 ай бұрын
तपाईहरु जस्ता सितक्षित युवाहरु विदेशीको वाउ भन्दै गर्दै ठिक्क हुन्छ त हजुर अनि कसरी नेपाल मा चाई विकास हुन्छ त ?
@pramitthapa283
@pramitthapa283 3 ай бұрын
testo hoina hajur. bahira yasto chha bhanera tapai hami lai samjhaunu ni euta yogdan ho, taki chunab ma jhole bhayera hoina ki bibek prayog garera neta chhanna paryo bhanera jhaskaaune kamm garchha tasto content le. Hernus ta, ajhai Sher Bahahadur, Khadka Prasad, Pushpa Kamal ka bhakta haru kati chhan!
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,9 МЛН
I Tried Waymo - The Real Driverless Car (MindBlowing) 🤯
19:37
Harry Bhai Vlogs
Рет қаралды 162 М.
"I Bought the Avatr II Car: Review vlog!"
11:19
jajan shrestha
Рет қаралды 1,3 М.