कति पश्चिमि देशहरुको दादागिरी हेर्नू र सुन्नु अब पालो एसियाली देशको पनि शक्ति हेर्नू पर्छ।
@nayanepal7084Ай бұрын
चिन ले आज सम्म कुनै देशलाई फुटाउ र राज गर भन्ने सुनेको छैन।
@kiranrana5108Ай бұрын
Vietnam ko 59 square kilometer 1979 ma China ko kabza ma cha … ❤❤
@GobindaPoudel-f9fАй бұрын
Futau haina khancha sidai jasto. Tibbat
@yubarajprasai7939Ай бұрын
जो चीन बिरोधि भयो त्यो मात्रै फुटेको टुटेको छ्न ।
@prithub.c7173Ай бұрын
Futau nabhayeko tara byabahar ma garne gugushe desharu than darlagdo huncha. Philippines ko bhubhag , mangolia ko bhubhag kabaza bhaisakyo. Sabai uhi dyang ko mula hun kehi farak hunewala chaina.
@ramtimalsena4887Ай бұрын
ठिक हो
@dhanrajrajbanshi7691Ай бұрын
चिन विश्व शक्ती बनिसकेको छ उसले आफैंलाई घोषणा नगरेको मात्र हो ।उसलाई कसैलाई औपनिवेश बनाउनु छैन तर कसैको हेपाई पनि सहनु छैन ।
@YubrajGautam-wl7tmАй бұрын
चिन विश्व सम्राट बनि सकेकोछ। पश्चिममाहरुको दादागिरीको अन्त्य नजिक......
@RLP90Gdpy-qv8jtАй бұрын
खुलित्त मुल F35a को हुब हु copy J35a 😂😂तर इन्जिन चाहिँ तेइ made in china को कबडि 😂😂😂
@RojitRaeeАй бұрын
@@RLP90Gdpy-qv8jtजुन कुराको पनि कपि हुन्छ तिमीले खाको लको पनि अरूलाई कपी हो तर तिमी सँग तियो गर्ने क्षमता हुनु पर्छ ब्रो
@kumbakarnavlog6432Ай бұрын
bichara manda buddi@@RLP90Gdpy-qv8jt
@amritbk7022Ай бұрын
चीन सन्सार्को हेरो हो।❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@ramchandragm1142Ай бұрын
यो निकै खुसिको खबर
@pratishaLimbu-gk5nbАй бұрын
हामी नेपाली बिस्वमा गफ दिन मा 1 नम्बर मा छौ
@wowbeautifulworld4312Ай бұрын
Yo chai ho nepalilai guf chutna kasaile dakdaina
@devlimbu4746Ай бұрын
चिन कहां पुगि सक्यो- नेपाली नेताहरू पैसा र कुर्सीमा मस्त छन। देशको सिमाना सम्म कायम राख्न सकेको छैनान्।
@ThapastationeryNepalАй бұрын
चीन विश्व को नम्बर १ मा पर्ने होड छ। हाम्रो देश भने कमिसन र भ्रष्टाचार को दलदलमा फसेको फसै छ।
@amritbikramshrestha9962Ай бұрын
@@ThapastationeryNepal हामी जनता भनेकै पनि कम मापाकाे छाैं र ? भुटानी सरणार्थी प्रकरणकाे नाईकेकाे अाराेप लागेकाे मान्छेलाई परराष्ट्रमन्त्री बनाएका देउबा साहबलाई अस्ति भर्खर डडेलधुरामा हेर्नुस त कत्राे मालाले स्वागत गरेकाे ? अनि हामी नै यस्ता भएसी देशलाई के दाेष दिने हाे र ?
@bhagatthapa6115Ай бұрын
Good news
@netramasrangi5798Ай бұрын
इन्डियाको रुवाबासी सुरु हुने भो।
@sandimanasku3744Ай бұрын
चिन्ता नलिनुस् मित्र ... बलिउडले यो भन्दा एडभॉन्स डमी जहाज VFX बाट बनाएर ... धमॉकेदार एउटा मुभीबाट बदला लिदै दुनिया हसॉउनेछ ...😂😂
@netramasrangi5798Ай бұрын
@sandimanasku3744 😁😁गोदि मिडिया कोमामा पुगे होला😁😁
@lasthopethakuriАй бұрын
@@sandimanasku3744जानेको तेइ हो धोती ले चीन देखि जलेर मोर्नी छ्न धोती हरु।😬🤣
@DeepakKumar-ce5bzАй бұрын
चिन ले धेरै राम्रो काम गरेको छ
@BirendraRaja-d9wАй бұрын
अमेरिका र युरोपको दादागिरी अन्त्य
@prembhujel9257Ай бұрын
good china
@bikashbhusalbhusal6985Ай бұрын
धेरै खुसिकाे कुरा हाे
@jibanBomjan-xk5clАй бұрын
World king china
@LalitDhami-zw1lxАй бұрын
Very good news
@Raftaryoutube.channalАй бұрын
चीन हाम्रारही छिमेकि ले यति माथि पुगी सको हाम्रो भने भाष्ट ले दुनिया जिती सको चोरी भिकारी काम गर्न सिक्नको लागि इंडिया संग संगत गरिराछ चीन संग गर्नुछैन
@Samjhana20Ай бұрын
Great 👍👍👍
@bikashbhusalbhusal6985Ай бұрын
We love china
@youtubeoftheyoutubers200Ай бұрын
अब नेटो र अमेरिकी लाई चीन मात्रै पनि भारी परि सक्यो, रूस, उत्तर कोरिया, इरान को त गणना नै नगरी 🌷
@DineshPaudel-gf6csАй бұрын
छिमेकी देश नेपालको हात पनि अहम छ चिनको विकासमा😂😂
@MukeshKohar-h1yАй бұрын
Good 🇨🇳🇨🇳
@Ngima-l2qАй бұрын
अमेरिकि साम्राज्यबाद्को मथिङ्गल हल्लिने सुरुवात
@pradipRai-u4sАй бұрын
Great china👍
@mdraisrais9169Ай бұрын
Hamro best chhimeki China ho
@naraimazАй бұрын
'चीनले आधुनिक विमान बनायो । अ्मेरिकालाई ठुलो खतरा' भनेको के हो? '''अरुले केही बनाउँदा अ्मेरिकालाई के के खतरा? कसले भन्यो तपाईलाई ।
@baburamwaiba8359Ай бұрын
Supersonic hoina hola hypersonic hola
@juharyjuhary3425Ай бұрын
Great china
@KeshabXettry-xy1nwАй бұрын
Good 👍😊
@manish.rana.magarmanish.ra2699Ай бұрын
greatest
@kumarkumar-je1gtАй бұрын
Nepal chin ko hissa ho❤ chinma milaunu parxa
@bidurthebe8373Ай бұрын
अबको युग एसियाली हरुको हो
@NemrajGharti22 күн бұрын
अरु देश ले चरा हेरेर विमान बनौछ नेपाल ने गुलेली बनौछ्😋🤣
@lalsarkiАй бұрын
New dina aghi halka jankari linu hait
@begbasnet5890Ай бұрын
मेड इन चाइना, आज छ भोलि छैन।
@sonamlimbu172Ай бұрын
@@begbasnet5890 boula moto dimag
@Deepchaudhary00Ай бұрын
तिमिले चलाएको मोबाईल पनि चाईना को हो
@vertexlove495Ай бұрын
क्षेत्री बाहुनको त्यति बनाउने गिदि हुन परो नि
@raazhada4367Ай бұрын
Sasto ma ramro ra sabai feature's haru vako khojne haru le vanne ho yo China aaja xha voli xhaina vanera example ko laagi mobile haru nai xhan
@JitendraYangyaАй бұрын
भ्यागुतालाई कुवानै सन्सार!
@aratradegroup8612Ай бұрын
हाम्रो काम सुने र कमेन्ट 😅
@sudipchaudhary1191Ай бұрын
Derai slow news din6 .yo news channel le
@shishirpandey-p2jАй бұрын
🤣 अमेरिकन f35 को copy हो यो । डाईरेकट टेकअफ को फिचर छैन यसमा 😂😂
@JitendraYangyaАй бұрын
बिज्ञान जिन्दाबाद!के गर्ने हाम्रो देसमा त मेसिन हैन, मन्दिर र मुर्ति बनाउनमा मात्र ध्यान छ ,सारै दुख लाग्छ।
@veshrajshrestha3710Ай бұрын
Bhai China KO Mandir Pani newari Nepali le nai bana KO ho😂😂. Ta mula lai itihas k thaha. Nepal KO soft power vanekai newari architecture ho Jo China Japan Korea ra sabai Asian countries ma pride KO sath banaincha😂. Ta mula aris gardai bas😂
@kiranrana5108Ай бұрын
China le banayeko. Missile hatiyaar. Fake sabit bhai sakeko cha … western haru darayrko jasto garchan … ani hatiyaar pathayera china Bhanda powerful Russia lae dhara sayi gari Raheko cha ❤❤❤