संगीत कला चलचित्रका महान समिक्षक अध्येता प्रकाश सायमी दाजु प्रती सत सत नमन 🇳🇵🙏🇳🇵
@prabhushrestha30564 ай бұрын
सुमुधुर स्वरका धनी,बहुमुखी प्रतिभाले सुसम्पन्न सिनेमा,संगीत क्षेत्रका सर्वज्ञाता अनि हाम्रो छिमेकी टोल मरुहिटिका स्थानीय प्रख्यात व्यक्ति कवि श्री प्रकाश सायमी नेपालबाट भियना भ्रमणमा परिवार सहित पाल्नु हुँदा हामीलाई पनि उहाँसंग भेटघाट गर्ने सौभाग्य मिल्यो।
@ShyamChhetri-gb7qyАй бұрын
नमन गर्दछु हजुर।
@premshrestha82333 ай бұрын
सोझो हिसाबले उहाँको क्षमताको प्रशंसा गरेर मात्र पुग्दैन किनकि वहाँ आयामिक व्यक्तित्व अर्थात् भनुँ बहुआयामिक व्यक्तित्व भन्नलाई कुनै हिचकिचाउनै पर्दैन ! उहाँ आफैँमा एउटा आश्चर्य हुनुहुन्छ !👍❤👌
@namuspradhanАй бұрын
प्रकाश सायमिज्यु को बारेमा भन्नू पर्दा मैले गुरु लाई सम्मान कसरी गर्ने भन्ने सिके। वहाँ को बारेमा अचम्म लाग्ने कुरा भनेको अहिलेको यस समय भन्नाले Google समयमा गुगल ले भन्दा छिटो छरिटो अनुशासित भइ सुमधुर रुपमा प्रकाश पारिदिनु हुने प्रकाश सायमी ज्यु को नामाकरण गरिदिनु हुने हरु साच्चिकै प्रकाश हरु हुनुहुदो रहेछ। प्रकाश सायमिज्यु सङ मेरो अनुरोध मेरो लेखाइ मा त्रुती भय मलाइ माफ गरि दिनुस। म मेरो तर्फ बात यो कार्यक्रम त सिनेमा जस्तै लाग्यो।