आचरणकाे प्रश्न उठाएर उपसभामुख हटाउने कसरत | Kantipur Samachar

  Рет қаралды 2,359

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

पदीय आचरण कायम गर्न नसकेको भन्दै सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने विषय सार्वजनिक गरेपछि राजनीतिमा नयाँ तरंग देखिएको छ । दलहरुका फरकफरक धारणा सार्वजनिक भइरहेका छन् । रानालाई हटाउन कांग्रेस र एमाले एकमत भएर उभिँदा प्रतिपक्षी दलहरु भने षडयन्त्रको संज्ञा दिन थालेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 8
@TekSingh-yd2hd
@TekSingh-yd2hd 5 күн бұрын
Good news kantipur
@Zanamtheeng
@Zanamtheeng 5 күн бұрын
good new
@KoshiBarrge
@KoshiBarrge 5 күн бұрын
जय जनमत जय सिके
@binodkhulal
@binodkhulal 5 күн бұрын
काग्रेस एमाले सहि छ्न भन्दिन, तर यहि काम काग्रेस एमाले को मान्छेले गरे रास्वपाले यसै गरि महिला , जनजाती भन्दै ढाक छोप गर्थ्यो त???
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 5 күн бұрын
दलालि माफिया चाेरहरु खवर्दार यदि इन्दिरा रानालाइ हटायाैभने तिमिहरु याेदेश छाेडेर भागेहुँन्छ
@kumbhatamang702
@kumbhatamang702 5 күн бұрын
कङ्रेस र एमालेको काम उपसभामुख निकाल्ने नियत हो अरु केही छैन। सानो गलत जो सङ्ग हुन्छ।
@binodkhulal
@binodkhulal 5 күн бұрын
काग्रेस एमाले सहि छैनन् तर के उपसभामुख को काम सहि हो??? यहि काम काग्रेस एमालेको ले गरेको भए यसै गरि बचाउ गर्थ्यो रास्वपा????
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 15 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 60 МЛН