रबि दाइ लाई आट र तागत दिनुपर्यो। ८४ मा बहुमत दिनुपर्यो।
@BharatChhetri-d7yАй бұрын
Rabi
@manbahadurlimbu4163Ай бұрын
you are 100% right 😪😊
@bishnuprasadneupane853Ай бұрын
प्लेन एयर पेार्टकेा फ्युल ट्यांङ्क तर्फ गई ब्लास्ट भएकेा भए के हुन्थ्येा हेाला , समितिले अनुमान गरेास साथै भबिष्यका लागि यस्ता घट्नाकेा बारेमा बिचार गरियेास ।
@rewatipandit8668Ай бұрын
रवि निर्दोष छन् खसाउनु हुँदैन।
@ramkisun5194Ай бұрын
0:41 0:43
@kishworgandharba3105Ай бұрын
Yo sirsak anusar ko samachar vayena ni hajur!!
@kishorrana5037Ай бұрын
तेहि त ।सबै youtube views कै भोको।ठिक ठिक विषय शीर्षक अनि सम्बन्धित विषयको भिडियो राख्नु नि।
@KomalRawal-k1xАй бұрын
घडी बहादुर सभापति
@bishnuprasadneupane853Ай бұрын
बिभुषण चरम आपराधिक ब्यक्तित्व लाई दिईएकेा राम्रेा नै हेाला !
@user-ln7nn3gq9dАй бұрын
Sarkar bharaute. Haruko Hunxa kina army tainat gardaina berderma
@jillaptheeng3426Ай бұрын
घडी ⌛ खतिवडा झोले सभापति हैट ।
@jillaptheeng3426Ай бұрын
नेपाल भनेको एउटा यस्तो देश हो जस्ले गर्छन पाप उसैलाई फलिफाप जुन नेताहरु ले देशद्रोही राष्ट्र घाति काम भ्रष्टचार गर्न सकियोस् उति नै मान सम्मान पाउँछन् सरकार चलाउन पाउँछन् मन्त्री पद पाउँछन् कुनै बिषयमा छानबिन समिति आयोग गठन भए सभापति पाउँछन् त गाईज बिडम्बना हो ।