हितोपदेश 4:23 (NNRV) 23. सबै कुराभन्दा बड़ी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।
@tenzingbhutia365611 күн бұрын
I was thinking about abesake joshi and i was praying for him this answer is from god bless him for ever praise the lord amen
@harishbalamimagar83112 жыл бұрын
अभिषेक जी बाट परमेश्वर पिता प्रती यतीसम्म भएपनि सकारात्मक सोच उहांको हृदय देखी नै हो भने उहांलाई धन्यबाद छ उहांको हृदयमा प्रभुले काम गर्नु भएको होस ।प्रभु लाई महीमा होस्
@dailekhitilak25452 жыл бұрын
Ho ni hjr Jaymashih
@abinlawatilawati75202 жыл бұрын
I don't like Nepali Kristian
@dhurbamukhia13072 жыл бұрын
@@abinlawatilawati7520 we feel very bless if u people hate us as jesus was hated by people .
@rajeshkarki11552 жыл бұрын
@@dhurbamukhia1307.... May bhagwan Sree Krisna bless you and ur jesus christ and johova
@robin80rai2 жыл бұрын
@@abinlawatilawati7520 if u don't like Christian so what? It's your concept.. We have nothing to say intead we thanks you for hating us
@sadrakthapa1082 жыл бұрын
धन्यवाद ,अबिशेक जि ,, सबैकुरा को समय छ ,अब हजुरको समय येसुको बढेर महिमा गर्ने र आंत्मा बचाउने हो। किनकी उहाको इच्छा नै हाम्रो इच्छा हो। तपाईं लाई हिजो ख्रिष्टियन हरूको चर्को बिरोध गर्न हृदय कठोर पार्नुभयो भने ,,पावल झै अब पुर्व र पस्चिम डुलेर येसु को लागि शाहासका साथ बढने हुनुहोस। धन्यवाद।
@bidhyathapa91622 жыл бұрын
Amen amen amen God bless you sadrak ji 🙏
@nordengolay60102 жыл бұрын
Sacral ji, tapai ko purka ko dharma yeti study garnu bhayo??? Christain bhayo pachi chai every Sunday ko study Lay maha gyani huncha hai, Abhisekh ji jasto study hunu parcha.
@rajeshkarki11552 жыл бұрын
Sadrak Thapa... May bhagwan Sree Krisna bless you and ur jesus christ and johova
@deepakgoletamang60912 жыл бұрын
वहाँको लागि मेरो पनि पहिले देखि नै प्रार्थना थियो र छ पनि। सबैले प्रार्थना गरौँ। वहाँलाई ईश्वरले अझै असल ज्ञान बुद्धि विवेक शक्ति सामर्थ्य आशिष दिनुभएको होस्। आज निकै नम्र देखियो अभिषेक जोशी सरलाई। गड ब्लेज् हिम्।
@Prlama1162 жыл бұрын
Amen thank you Jesus ❤️ Hamro prayer sunny vayo finally accepted Jesus Christ ❤️thank you thank 👍💚❤️ you JESUS GLORY TO GOD 😍🌼
@hinnalepcha34482 жыл бұрын
Every knee shall bow Every toung conface that's Jesus Christ is lord. Praise the Lord.
@rggamez80842 жыл бұрын
Yee😊
@smlbihani22942 жыл бұрын
कसकसले अभिषेक जोशीको लागि प्रार्थना गरिरहनुभको छ???? मैले गरिरहेको छु उसले ख्रिष्टयेशुमा उद्धार मुक्ति पाउन सकोस र साँचो परमेश्वरलाई पाउन सकोस्। अामीन🤲🤲
@prabinalama.tamang63242 жыл бұрын
Maile ni garirako xu
@uneetranhotra16402 жыл бұрын
Amen
@manishathakuri29312 жыл бұрын
Yes hami SAB la garnu par6
@purnagurung72312 жыл бұрын
🤚🤚🤚❤️🙏❤️Amen
@abinlawatilawati75202 жыл бұрын
But Nepali Kristian I he'd
@devendradangol83982 жыл бұрын
आज चाँहि जोशि जि को नम्रता देखियो। सुबुद्दि देउन प्रभुले
@bikrampawanpariyar60332 жыл бұрын
हावामा भिडियाे सुनेर अलिकति मनन गर्नु हाेस् । यसरी भ्रममा नबाँच्नुस् ।
@donerastrabadi9 ай бұрын
yo mugi firingi harule j bole pani laaj saram mando rainaxa
@jitbahadurkisan13342 жыл бұрын
परमेश्वरको वचनले उसको हृदयमा एक दिन काम अवस्य गर्नेछ।
@bikrampawanpariyar60332 жыл бұрын
हाहा कति भ्रममा बाँच्नु भएकाे?
@gopalsp40922 жыл бұрын
अति राम्रो बहस 🤝🙋♂️तर अन्य धर्मशास्त्रले येशु ख्रीष्टको बारेमा भनेको छ भनेर भानु त्यति न राम्रो कुरा चाहिँ होइन है ,,यूहन्ना 5:39-40 (NNRV) 39. तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, 40. तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ । येशु ख्रीष्टको भनाइ जस्ताको तस्तै ,,
@simongurung15842 жыл бұрын
Praise the Lord Thanks Heavenly Father Glory to Lord Jesus Christ Amen Christian faith if understood no body against peace and Love and help in society and development of Democracy We I understood Truth and truth set free all society
@rajeshkarki11552 жыл бұрын
May bhagwan Sree Krisna bless you and ur jesus christ and johova
@tikamanraitikamanrai4706 Жыл бұрын
Praise Gods
@timothybk67882 жыл бұрын
कलस्सी 1:16 (NNRV) 16. किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
@dilurai51032 жыл бұрын
Amen
@minchettri39482 жыл бұрын
The CAPTION is quite different than the main contains in the Vlog Hope it will not be offensive to Abhishekji . May our Lord God Jesus Christ use him mighty in the coming days for His kingdom. Christian community really need intellectual like Bho.Abhishekji .May God bless him abundantly. Amen 🙏
@chirmayatamang12862 жыл бұрын
जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।” “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्।” “सर्पको विष तिनीहरूका ओठमा छ।” “तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।” “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्। विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।” “तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन।” रोमी 3:10-18
@tejgurung38872 жыл бұрын
अबिसेक्जोषि लाई परमेश्वर ले सतब्दी पर्सस्सत दिऊन आमेन
@amoshgautam6322 жыл бұрын
अभिशेक जोशि पहिला देखिनै धर्म प्रति बिश्वास गर्ने मान्छे हुन , तर फरक यति हो कि उनको भनाइ अनुसार सबैको आ आफ्नो धर्म हुन्छ भन्ने हो। त्यसै कारण अब उनि इसाइ प्रति अलि सकारात्मक देखिएको हुनाले अब उहाको लागि निरन्तर प्रार्थाना गरौ।
@byanjankarprabesh2555 Жыл бұрын
Praise the Lord 😊🙏👍👍. Welcome to family Avisek Brother 😊🙏
@timothybk67882 жыл бұрын
भजनसंग्रह 14:1-2 (NNRV) 1. मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ। 2. परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? यूहन्ना 14:6 (NNRV) 6. येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। प्रेरित 4:12 (NNRV) 12. अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।” फिलिप्पी 2:10-11 (NNRV) 10. कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, 11. र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
@you52562 жыл бұрын
परमेशरले अाफ््नाे श्रीसटीमधे सबैभन्दा बढी अबीषेक जाेषी दाईलाइ पेम गरनु भएकाे छ।
@gloryblone65752 жыл бұрын
उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। -उपदेशक 3 : 11 म जान्दछु कि मानिसको निम्ति आफू जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन। -उपदेशक 3 : 12 परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्। -उपदेशक 3 : 13 मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ। -उपदेशक 3 : 14
@rebicalama9807 Жыл бұрын
Thank you Sir yesta byakti haru ko nimti prathna garna payeka Chaw hajur dwara
@bishalrai19922 жыл бұрын
परमेश्वरलाई नखोज्नु ,नमान्नु या नपूज्नु एउटा मुख्य पाप हो । किनकि मानिसलाई परमेश्वरले ज्ञान, बुद्धि , धमॅ शास्त्र बाइबल दिनु भएको छ ।येशूख्रीष्टलाई कलभरी डाड़ामा सबैको साम्ने खुल्लम खुल्ला पाप मोक्षको निम्ति वलि चढाउनु भयो †यो कुरा कसैबाट लुकेको छैन । परमेश्वरको आचॅयलाग्दो कामहरू सबैको साम्ने प्रस्ट छ । विश्वासीहरूले प्रचार गरीनै रहेको छ ।समय समयमा परमेश्वरले क्रोध कोरोना महामारी, भुइचालो, अनिकाल, अचानक मृत्यू अनि लडाईहरू द्वारा प्रकट गरीनै रहनु भएको छ ।शैतानले अन्धा बनायो भनदैमा माफि पाउनेवाला छैन । आफ्नो जीवनको जीम्मावारी आफै बन्नुपर्छ ।
@MinistryTelevision2 жыл бұрын
Good
@mohanlimbu34762 жыл бұрын
पावल शाऊलको रूपमा चिनिन्थ्यो र "फरिसीहरूका फरिसी" थिए, जसले येशूका अनुयायीहरूलाई "तीव्र सताए"। अन्तमा उनी क्रिस्चियन बन्छन् जसरी अविसेक जोशीले येशू ख्रीष्टलाई चिनुन
@soniyarai10402 жыл бұрын
Parmeshwar lay hajur haru lai dherai aashish duen🙏🏻🙏🏻🙏🏻
@bigthink232 жыл бұрын
सबै भन्दा ठुलाे चेतना नै अध्यन बाट अाउछ हामिले धेरै कुरा अध्यन गर्न अझै अावसेक छ।अभिषेक जि काे अध्यन यकदम गहिरिनु नै उनकाे सिस्टता र उच्च स्थरले सब्य सब्दकाे इन्टरव्यु दियका छन ।यथार्थ कुरा हाे।
@ribekarai81342 жыл бұрын
अभिषेक जाेशिले प्रभु मात्र सत्य हुनुहुन्छ भन्ने कुरा बुझनुहुदै छ प्रभुलाइ महिमा हाेस
@rajeshkarki11552 жыл бұрын
May bhagwan Sree krisna bless ur jesus and johova
@कमानतामाङ2 жыл бұрын
शाउल पनि मंडलीलाई सताउने ब्याक्ती थियो शाउल जस्तो ब्याक्तीलाई त परमेश्वारले परिवर्तन गर्नु भयो भने अभिषेक जोसीलाई एक न एक दिन परिवर्तन गर्नु हुने छ, यो पक्क हामी परमेश्वारमा सबै कुराको सम्भव छ सबैको प्रार्थना छ
@saamlimbu30032 жыл бұрын
😮😮wow dhanybaad xa parmeshwar lai maile pani parthana gareko the joshi ko nimti parmeshwar lai chinna sakos vanera
@bluesky21182 жыл бұрын
बल्ल नम्रताको शब्द हरु निस्कदै छ । अबिसेक जोसि सर बात हामी लाखौं बिश्वसी हरुको प्रथ्ना ले काम गर्दै छ ।
@ycchandthakuri9002 жыл бұрын
म सधै अभिषेक जोशी जि को लागि ईश्वरले स्वर्गीय ज्ञान् दिनु होश भनी प्रार्थना गर्दछु।
@barnatho83312 жыл бұрын
अभिषेक जोशि को सकारात्मक सोच को लागि येसु लाई धेरै धन्यवाद।
@bimalathapa91912 жыл бұрын
Preais da lord 🙏🙏🙏🙏❤️❤️
@dipensenehang20472 жыл бұрын
जसरी सावल ले प्रभुका जनहतुलाइ अत्यन्तै दर्दनाक तरिकाले सताउथे पछि प्रभुले उसैलाइ प्रभुको महिमाको निम्ति चलाउनु भो र सावल बाट पावल भै धेरै पर्मेसोर्को काम गर्नु भो त्यसैनै अभिसेख जोशी बाट पनि धेरै पर्मेसोर्को काम हुन सकोस प्रार्थना छ
@2Basnet2 жыл бұрын
प्रभुको ज्ञान् बुद्धि बिबेकले भिरियोस
@bireshmaanlama24482 жыл бұрын
चर्चमा सिकाउने सबै कुरा यिनैले सिकाउने भाे । अब धन्यवाद येशु।
@gyanopumarai629 Жыл бұрын
तपाईंको प्रस्तुत ठिकै लाग्यो तर पर्मेश्वर पितालाई नमान्नु पाप हो भनेर संसारका मानिसलाई भन्नू भयो भने तर्क बितर्क बढेर जाला किनकि उनिहरुले यसरी बुझ्ने वाला छैन !
@manojshankar61242 жыл бұрын
जसले जे भने पनि ,,अभिषेक जि भनाइ चै सान्दर्भिक छ है,,
@thulokanchhalama8470 Жыл бұрын
Congratulations today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you
@you52562 жыл бұрын
अिबषेक दाईलाइ परमेशरले धेरै अािशष िदनुभएकाेस ।
@gracerai66402 жыл бұрын
Glory to living God.jesus loves you Abishek ji
@MinistryTelevision2 жыл бұрын
Amen
@you52562 жыл бұрын
हामराे साथमा शावललाई पावल बनाउने परमेसर हुनुहुनछ ।
@pabitrarai81452 жыл бұрын
आमेन
@thapadanieldanielthapa68792 жыл бұрын
AMEN PRAISE JESUS
@baburam9262 жыл бұрын
अब अबिशेक जोशि जि को हृदय परिवर्तन भयेछ. येशु प्रभुलाइ धन्यबाद
@dawasherpa57852 жыл бұрын
Amen
@hiramanighimire12402 жыл бұрын
धर्मका समानताको बारेमा बोली राख्नु भएको छ,खृष्टियन हुनु भएको होइन,भ्रम नफैलाउँ
@MinistryTelevision2 жыл бұрын
Aarko Vaag wait garnu hoos
@sandeepshahi42622 жыл бұрын
बातो सत्य र जीवन मनै हु। भन्नू भयो प्रभु येशु ले
@pradhanchristpriscilla5798 Жыл бұрын
Dharma ko adhyan garna baktilai parmashwar la pream grnu huncha ra tapaila parmashwar lai chitoi chiinu huna cha .dhanya tyo manish jasla satya ko khoji grcha may jesus be with ur all study we love u brother .
@chunnuchamling6497 Жыл бұрын
भविष्य को नेपाली ईसाई जगत को "पावल" हामी सम्पूर्ण नेपाली प्रभूको सन्तान हरूको विश्वास सहित को प्रार्थना निश्चय नै खेर जाने छैन। हाम्रो परमेश्वर बहिरा,लाटा,अन्धा र मृत हुनुहुन्न, वहाँ उत्तर दिने परमेश्वर हुनुहुन्छ।
@devqazxcvbnm562 жыл бұрын
देसबनाउने लाई न समान उपादि चाहिनछ न पाटि चाहिनछ सिरिफ बिकासको मुल अधार मातर खोजद छ,
@simonmardi52992 жыл бұрын
परमेश्वरले करोडौंको prey सुन्नु हुन्छ र पुगेको हुन्छ जस्तो आज
@chirmayatamang12862 жыл бұрын
मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र? “हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।” यर्मिया 17:9-10
@karnabahadurkc81087 ай бұрын
येशूमा परिर्वतन गर्ने ईश्वरीय आश्चार्य शक्ति भएकोले अब अभिषेक जोशी सत्य मार्गमा डोरिदै गरेको भए प्रमेश्वरको . आशिष आउँदैछ ।
@binny18452 жыл бұрын
Parmeswar pita lai mahima vayeko hos 🙏❤️
@jenirai59182 жыл бұрын
Praise the Lord 🙏✝️🙏 Amen 🙌🙌
@krishnabahadurraut3608 Жыл бұрын
अभिशेक जोशी जी नमस्कार तपाईले समयमै बाटो बदल्नु भएकोमा द 7:09
@user-mgr.s Жыл бұрын
उदारताबादी सोच बिचार नै मानव जीवनको लागि सबैभन्दा उत्कृष्ट उच्च सर्बप्रिय र लोकप्रिय बिचार हो, अभिषेक जोशी ज्यु आजको दिनमा, कट्टरताबादी सोचबाट उदारताबादी सोचबिचारमा ट्राँन्सफर्मर भएको देखिन्छ, सायद अभिषेक सरको निम्ति कृश्चियन समुदाएको बिहान बेलुकिको प्राथनाले काम गरेकोहो भन्ने मलाई लागेकोछ, धन्यवाद🙏
@goodwiii84772 жыл бұрын
praise be to holy name of the lord
@robin_jung_dai2 жыл бұрын
कुनै अदृश्य शक्ति छ भने किन अरु ग्रह ब्रह्माण्ड र पशु हरुमा लागू हुदैन मात्र यो पृथ्वीको मानव जातिमा मात्र लागू हुन्छ।धर्म भन्ने कुरा मान्छेले नै जीवन जिउने तरिकाको लागि बनाइएको हो।यो ब्रह्माण्ड र पृथ्वीको सृजना बिज्ञान को bigbang बाट भएको भन्ने कुरा दुई मत छैन।
@PawalSangTmg2 жыл бұрын
सबै अध्ययन गर्दै गरेको मान्छेले एकपटक राम्रोसँग येशुको जीवनलाई पनि हेर्नुपर्छ तब वास्तविक सत्य इश्वर को हो र के रहेछ थाहा पाउने थियो मात्रै अरुको दोष देखाउन अरु धर्म ग्रन्थ पढेर के गर्नु सत्य जान्नु छ भने साचो मनले बाइबल भित्र भएको येशुलाइ हेर हुन्छ
@sureshbahadurmasaragri Жыл бұрын
Saraa sristiko maalik parmesor pitalale ajai dherai satte janne ra bujne geyan ra buddi diun hami makdaxau parbu eyshuko naumaa Amen🌱
@indrasunuwarrai44702 жыл бұрын
जाेशि ज्यु तपाई पृथ्वीको सारा जगतकाे धर्मशास्त्र अध्यान गर्नुहाेस , सबै धर्मशास्त्रकाे ज्ञान प्राप्त गर्नुहाेस , तर मुक्ति चाहिँ येशुमा बाहेक कुनै इश्वरमा छेेेेेन हामी ग्यारेन्टीका साथ ठाेकेर भन्न सक्छौं ।
@rambahadurrumba24785 ай бұрын
भजनसंग्रह ५१:५लाई रोमि ३:२३ ले मानिसलाई के कस्तो बिचार गर्नु भएको जस्तो लाग्छ । हजुरहरुलाई।❤
@Madantaman-z3s5 ай бұрын
Amen haleluya abisek pastar hunu parxa babise ma thank you sir Amen
@gobindagc5927 Жыл бұрын
पर्मेश्वरले अभिषेक ज्यू लाई प्रशस्त आशिष र अनुग्रह दिनु भएको होस्। उहाँ ले जिवित पर्मेश्वरले चुन्नु भयको होस् प्राथना गर्दछु।
@laxmichetry5403 Жыл бұрын
Mori sakeko timerko jishu k ko jibit prabhu vayo 😂😂😂😂😂😂
@Royalbaby-e4c8 ай бұрын
अभिषेक ले भनेको ठिक हो।तर माधब उपाध्य सिपी शर्मा तिमोथी न्याैपाने रेशम राज पौडेल ज्यु हरु पनि सत्य छ। ताकी उनिहरु बैदिक शास्त्र बाट बोलेको सत्य कुरा नपचनु को कारण धर्म सकिन्छ भनेर रहेछ। यथार्थ यही हो।
@alam_raiy Жыл бұрын
Abishek jiew True Living God is Omnipresent which means he is present in America n he is present in Nepal at the same time.....he knows everything brother 🙏🎈
@sobapgamer72612 жыл бұрын
जै मशीआमेन
@mycreationkota12412 жыл бұрын
praise the lord
@Gangatamang-jz6ey Жыл бұрын
Amen hallelujah
@manisharana79932 жыл бұрын
Wow very good haleluya amen amen thank you so much good beles you
@jagatsewa82462 жыл бұрын
Amen prise the lord
@uttamkcbanibhajans.912 жыл бұрын
You have accepted the universal concept of supreme existence. Your analysis is highly appreciated. You might have studied all the scripture of this entire world but I am sure you haven't gone through Taartam philosophy. I simply request you to go through that without any prejudice or without any preconception about religions Neither Hinduism, Christianity, Islamic nor any religions practiced in this world.
@prazbaja123 Жыл бұрын
Video rakhepaxi purai rakhnu ni .. k kaati kaati.. addhi video rakhya hola
@tenzingbhutia365611 күн бұрын
Berode lae prabu la chalaunu huncha One short testomeny about my sasura he was berode pache prabhu lay chalaunu bayo he be came a paster in hindu he was narayan lal shrestha and after beliveing in god he be came abram shrestha of branch of ganaysour church
@syanugrg3302 жыл бұрын
भोलिको दिनमा राजनितिमा प्रतिस्पर्धामा निस्किने बिचारले यो कुरा बोलिरहेको जस्तो लाग्यो किनकि इसाइ हरु धेरै भैसकेको कारण पछिको दिनमा भोट बटुल्ने सोच मात्र हो कि
@ranbahadhur30072 жыл бұрын
Prmeshar ko mhima hos
@nepalagventureandmultipurp96412 жыл бұрын
यसको चुनावी स्वार्थ हो प्रिय हो! यो त्यो मलसाप्रो हो जसले येसु र येसुको चेलालाई दोसराहोण गरीरहने गर्दछ! यसको भनाईले नै यसले ख्रिष्टीय जनलाई कति दु:ख दिएको छ ।
@sunitatamang41462 жыл бұрын
amen✝️✝️✝️🛐🛐
@bharatbirrai97912 жыл бұрын
हामी नेपाली हरु हाम्रो संस्कृति धर्म हरु प्रती लाचार भयेको मसुसश हुदैछ।किन हामी हाम्रै धर्म लाई अझ बलियो गरि अङाल्न सकिरहेको छैनौ, यथाबतै छन त बौद्ध, किरात अनि सनातनी हरु लगायत अन्य पनि हुन सक्छन, मैले ब्याक्तिगत रुप मा देखेको बिगत ३०/३५ बर्ष यता हामि नेपाली हरु कृष्टियन तर्फ परिणत हुँदै गरेको। कतै आधुनिकता को नाम मा हामी।।।।।।।कृपया मनन गर्नु होस।रिस उठे गाली नगर्नु होला।जय होस।
@tejushrestha81222 жыл бұрын
Praise the lord aamin 😇
@simiyonsewa2042 жыл бұрын
Amen❤
@tilakbache10352 жыл бұрын
Amen 🙏
@raestimothy19602 жыл бұрын
Jesus loves you all
@ezekielthapa7987 Жыл бұрын
प्रभुले काम गर्दै हुनु हुन्छ।प्रभुको महिमा होस्।❤
@Santoshkafle2 жыл бұрын
मिसिनरीहरुले हौवा बनाएछ्न ! नेपालको धर्म भनेको सनातन हो । आयातीत धर्महरु प्रयोगहरु हुन मिसनहरु छन ।
@PawalSangTmg2 жыл бұрын
यो मानवले खोज्नु नै चाहादैन सत्य के हो उसलाई मात्रै लाग्छ हिन्दु र वेद मात्रै सत्य हो र सबै नेपाली हिन्दु नै हुनुपर्छ भन्ने सोच राख्ने गर्छ वास्तविक कुरा हिन्दु र वेद नेपाल देश पसेको कति सय वर्ष मात्रै भएको छ त्यो भन्दा के नेपालमा अरु केही थिएन?
@shivabhusal29012 жыл бұрын
अरु धर्मसात्र को सहायता लिन खोजेको हैन सम्पुण धर्म सात्र ले देखाएको मुक्तिको बरेमा पनि त बुझ्नु परोनित सर
@rupenmangar20552 жыл бұрын
Praise the lord always praying him.
@meennepal92632 жыл бұрын
Jesus will make you bless... Josi ji...
@indurai56112 жыл бұрын
One day he will be delivered from all the mystery and the trap of power of darkness.God will work for him who is spiritually blind.
@MinistryTelevision2 жыл бұрын
Amen 🙏
@pitambarkhanal6562 жыл бұрын
गायत्री मंत्र मा जति शक्ति छ अरुमा छैन स्वंय येसु ले पनि मेरो पिता को पास मा जानुपर्छ भनेर भन्नुभएको छ
@paulsawa33272 жыл бұрын
उहाँले साच्चै विश्वास गरे प्रेरित पावल हुन्छ है
@keshavluitel6692 жыл бұрын
प्रभुको महिमा होस।
@MinistryTelevision2 жыл бұрын
Amen
@hinagautam73062 жыл бұрын
Aman brother bless you
@phulmayagurung56462 жыл бұрын
अब अभिषेक जोशी ज्यु को बल बुद्धी आएछ प्रभु लाई महिमा होस आमेन
@managekanxa9474 Жыл бұрын
धन्यवाद छ जोशी जी तपाईँले प्रभु मात्र पाउँनु भयो भने हजुर तुरून्त परमेश्वरको सन्तान बन्नु भयो।र पछि आफै बुझ्दै जानु हुनेछ।
@prashantpradhan5136 Жыл бұрын
ॐ शान्ति
@MinistryTelevision Жыл бұрын
Jaya Yashu
@himalirasaili3262 жыл бұрын
Hallelujah Amen 🙏
@rubinpatel15762 жыл бұрын
अलि सत्यतथ्य हेडलाइन राखौन हजुर! भिउज तान्नलाई जे पनि लेख्दिने ??
@dilippradhan89092 жыл бұрын
अभिषेक जी लाई मेरो प्रश्न तपाईं लाइ थाहा छ यो सन्सार मा पाप छ त्र यो पाप कहाँ बाट आयो र कस्ले जन्मयो र यस पाप बाट मुक्त कस्ले गराउछ ?
@sanumaya73192 жыл бұрын
Hallelujah
@bunukami60392 жыл бұрын
Prabhu lai dherai dhanyabad hos
@kesharsinghrana97852 жыл бұрын
साँचो ईश्वर खोज्न सबै धर्मशात्र पढ्नु पर्छ र महशुस अनुभब जरुरी छ।