चिनियाँ राष्ट्रपतिको गर्जन नेपाल भूपरिवेष्ठितबाट भूजडित देश बन्छ आयोजना शुरु गरेपछि पुरा गरेर छोडौ

  Рет қаралды 297,552

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

Пікірлер: 518
@sakshyamenmt
@sakshyamenmt 5 жыл бұрын
चिनका महामहिम राष्ट्रपतिले आफ्नै देशको भाषामा बोलेर बिश्व हल्लाएका छन् नेपालका इङलिस नजान्ने मन्त्रीलाई ज्ञात होस । नेपाली भाषामा नै बोल्दा पनि हाम्रो उचाइ र गर्व बढ्छ भनेर । इङलिस नजान्दा पनि कनि कनि इङलिस बोलेर देशको बेइज्जत मात्रै हुन्छ ।
@ownerbar5954
@ownerbar5954 5 жыл бұрын
exactly 100%
@nbmagar327
@nbmagar327 5 жыл бұрын
我们一定会做我们想做的事情。 他尊重尼泊尔和尼泊尔人,中国总统说,我的尊重也许更好。 他还谈到了尼泊尔和尼泊尔的传统和文化。 他向所有人解释了这个雄心壮志,他说:“我会尽力帮助。我们将永远加强我们的友谊。” 我们所有人尼泊尔人对他的话感到非常高兴和高兴。 我将永远尊重他的崇高思想。 We'll be sure doing what we thinking About. He respected Nepal and Nepalese, the President of China said that my respect may have been better. He also spoke about the traditions and culture of Nepal and Nepali. Explaining the ambition to everyone, he said, "I'll do whatever I can to help. We will always strengthen our friendship." All of us Nepalis are very happy and happy with his words. I will always respect to his high thoughts. हामी निश्चय गर्छौं कि हामीले के सोचिरहेका छौं। उनले नेपाल र नेपालीलाई सम्मान गरे, चीनका राष्ट्रपतिले भने कि मेरो सम्मान अझ राम्रो भएको हुन सक्छ। उनले नेपाल र नेपालीको परम्परा र संस्कृतिका बारेमा पनि बोले। सबैलाई महत्वाकांक्षाको बखान गर्दै उनले भने, "म जे गर्न सक्छु म गर्न सक्छु। हामी सबै नेपालीहरु उनीहरुका वचनबाट धेरै खुशी छौं। म सँधै उसको उच्च विचारहरुलाई सम्मान गर्नेछु।
@rajeevkarki3091
@rajeevkarki3091 5 жыл бұрын
Shahi kura
@jinkook7010
@jinkook7010 5 жыл бұрын
10000000%mero manko kura vannu vayo sirlay khan napayra hinnay nepaliharu english bolna toplinxa
@yamgurung3154
@yamgurung3154 5 жыл бұрын
जान्ने गम्किन्छ नजान्ने चम्किन्छ भने जस्तै छ। चाइना को राष्ट्रपति सि चिन फिङले एउटा राम्रो उधारण यसै कार्यक्रम देखि नेपाली राजनेता हरु ले पाठ सिख्नु जरुरि छ,सिखे होलान्।
@bijaymalla8656
@bijaymalla8656 5 жыл бұрын
चीन को राष्ट्रपतिले देश कसरी बनाउने चिन्ता छ भने नेपालका प्रधानमन्त्री र मन्त्रीले आफ्नो घर कति ठूलो बनाउने र कस्ले धेरै नेपाल आमालाई लुट्ने भन्ने छ ।
@Amrit-u4t
@Amrit-u4t 5 жыл бұрын
Sahi kuro daju
@ritoshchaudhary4660
@ritoshchaudhary4660 5 жыл бұрын
Ydem sahi kura garnu vayo sir g u
@ritoshchaudhary4660
@ritoshchaudhary4660 5 жыл бұрын
Gobin sir ko kura pani sahi nai ho sir
@pankajuprety9216
@pankajuprety9216 5 жыл бұрын
Nepal bikas hune bato ma xa,Nepal ko uchai sansar ma badako xa yo sarkarle
@rhstlama682
@rhstlama682 5 жыл бұрын
Sahi ho
@raihangkanchhaofficial
@raihangkanchhaofficial 5 жыл бұрын
वा वा आँखाबाट आँसु आयो मेरो चीन र जापानले आफ्नो भाषा र संस्कृतिलाई विषेश प्राथमिकता दिन्छन्। जहाँ गए पनि आफ्नै भाषाबाट सम्बोधन गर्छन्। आफ्नै भाषाद्वारा रुस अमेरिका जस्ता शक्तिशाली देशहरूलाई कुवाको भ्यागुतो बनाइदिएका छन्। तर आज नेपाल परनिर्भरताको सिकार भएर धेरै भाषाहरु जानुपर्ने बाध्यता आइपरेको छ। मलाई थाहा छ नेपालीहरुले चीन र जापानबाट केही पनि सिक्ने छैनन् तर २०७६ असोज २५ गते यो ऐतिहासिक दिन भने कहिले भुल्ने छैनन्।
@jeevangurung6626
@jeevangurung6626 5 жыл бұрын
Absolutely right bro
@dhirajgrng3
@dhirajgrng3 5 жыл бұрын
Sahi ho bro
@tejendrakarki2503
@tejendrakarki2503 5 жыл бұрын
sahi ho
@deepakrimal2389
@deepakrimal2389 5 жыл бұрын
100% sahi kura brother
@MrNepalChhanel
@MrNepalChhanel 5 жыл бұрын
@RaiHang Kaccha we have to thanks diliprai as well. diliprai is really a great visionary. diliprai have always wanted to see nepal become close to china. his dream is to see china and nepal connected by railway.
@maheshthapamagar5397
@maheshthapamagar5397 5 жыл бұрын
अब त हाम्रो देशका नेताहरुले पाठ सिक्न जरुरि छ चिनका रास्ट्रपति बाट जय नेपाल
@jayrajrokka8458
@jayrajrokka8458 5 жыл бұрын
देश कसरी बन्छ भन्ने कुरा यी चिनियाँ राष्ट्रपति बाट सिकुन
@kkg8785
@kkg8785 5 жыл бұрын
अमेरिका पढेका चिनियाँ राष्ट्रपति सक्षम अंग्रेजी भाषाका विद्वान हुदाहुदै आफ्नै मातृभाषामा भाषण दिन्छन् यो कुरा हाम्रा नालायक नेताहरूलाई चेतना भया....
@parithapa9600
@parithapa9600 5 жыл бұрын
नेपाल को नेता हरु भिक माग्न माहिर छ्न। चीन ले जस्तो भ्रष्टाचार लाई फाँसी को सजाय को कानुन ल्याउ देस तु बन्छ।
@sarojgurung4521
@sarojgurung4521 5 жыл бұрын
Up-to-date garnoos tapaiko General Knowledge lai. "Fasi"chai hoina, sidhai "Goli" thok chhan, China maa tah.
@SinghJitendrabikram
@SinghJitendrabikram 5 жыл бұрын
तपाइको बिचारलाइ समर्थन छ ।
@anjwanbin1540
@anjwanbin1540 5 жыл бұрын
हाम्रा राष्ट्रिय पिता वा मा बिध्या भनदारि को निमन्त्रणा मा माहान ब्यक्ति सजिनपिङ आउनु भएको मा बधाई टक्र्याउँदछु
@mingmatamang743
@mingmatamang743 5 жыл бұрын
badai takrayera k garnu desh afai banaunu nasakera arko desh snha vikkh magda laza po lagnu parney tah feri ultoi badai dinu bho abo badad diye bapat hamro tauko ma rin kati thuparidiney ho ajai badai didai garnu hami tirihalxum ni ailey samma tah tirekoi tah honi
@binodlama7512
@binodlama7512 5 жыл бұрын
अब नेपाली एकजुट भै रास्ट्र निर्माणको पक्षमा लाग्नु को कुनै विकल्प छैन । सधैं,निराशा र नकारात्मक सोचले मात्रै मुलुक बन्दैन,सकारात्मक बनौं र सोचौं ।
@labkumarshahi3509
@labkumarshahi3509 5 жыл бұрын
नेपालीको असल छिमेकि मुलुक चिनका रास्ट्रपतिकाे नेपाल भरमण नेपालकालागि फलदायी हुनेछ
@bbgrg4037
@bbgrg4037 5 жыл бұрын
अायोजना पुरा गरन नसकने नेता वा कर्मचारी लाइ कारवाही होस नेपाल आफै बनछ
@karansingh208
@karansingh208 5 жыл бұрын
अरु देशका नेता, अरु देशको बिकास र नेपालको बिकाश तथा नेपालका नेताहरुको गतिबिधी र व्यवहार देख्दा आखाबाट आँसु चुहिन्छ । कसम! कहिले काहीँ त जंगबहादुर बनौ जस्तो लाग्छ😊😊😊
@resmathapa483
@resmathapa483 5 жыл бұрын
Same fellings
@dhirbickrammalla4161
@dhirbickrammalla4161 5 жыл бұрын
चिन विश्र्वको एक विशाल राष्ट्र विशाल जनसंख्या भएको विशाल देस विशाल देसका विशाल हृदयका धनी चिननिया जनताका अाशा भरोसाका केन्द्र महामहिम राष्टपति श्री सि जिन पिङ्ग ज्यूमा सुस्वागतम ३🎆🎆🎆🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳
@troubletimenoob8794
@troubletimenoob8794 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤नबरवनचॐ❤❤❤❤
@avijitkoirala6754
@avijitkoirala6754 5 жыл бұрын
सि जिङ पिङ बिश्वकै पहिलो नम्बरको नेता हुन।भ्रष्टचारलाइ शुन्य सहनशिलतामा राखेर तुरुन्तै मृत्युदण्ड दिइहाल्ने कडा नेता भएकाले नेपालका यि भ्रष्ट नेताहरुले सि जीङको अलिकति गु खाएर आत्महत्या गरेमात्र उनको सच्चा स्वागत हुन्थ्यो।
@rajumagar9687
@rajumagar9687 5 жыл бұрын
🤣😅😄😃😆😀😁
@dharmanandrabhatta4012
@dharmanandrabhatta4012 5 жыл бұрын
Sahi
@sagarkhatri534
@sagarkhatri534 5 жыл бұрын
अब चाइना भासा पनि सिक्नुपर्ने मन भयो भासा भनेको जति जान्यो उति राम्रो बास्तबमा भन्नेहो भनी चाइना रास्ट्रपति सि जिङ पिङ को हरेक बोल्ने शैली सारै मिठास देखिन्छ नेपाल्को माया लागेर सहयोग गर्छु भन्या छन् तर नेपाल का मन्त्री भनाउदा हरु आफ्नै स्वार्थ पूरा गर्ने तर्फ मात्रै लम्कन्छन "आयोजना सुरु गरेपछी पूरा गरेर छोडौ" ।। सबैलाई चेतना भया।।।
@pramishasundash5244
@pramishasundash5244 5 жыл бұрын
चीनको रास्ट्रपति ले नेपाल लाई कसरी अगधी बदाउने भन्ने सपना देख्छन तर हाम्रो नेपाल को नेता ले कसरी जनता लाई रित्ताउने भन्ने र कसरी घुसिया खानु भनेर सपन देख्छन
@deethapper5975
@deethapper5975 5 жыл бұрын
Wow this Chinese interpreter is so good in Nepalese... Welcome mr.President.
@SujanTigelaLimbuOfficial
@SujanTigelaLimbuOfficial 5 жыл бұрын
Wow very Nice.
@प्रगतिप्राप्ती
@प्रगतिप्राप्ती 5 жыл бұрын
नेपालमा chinese tv channel पनि शुरु गर्नुपर्छ । छिमेकि देश भएपछि यो अनिवार्य हो, chinese भाषाको scope भविष्यमा धेरै छ । यो कुरा अहिले बुझिहाल्नु सबै नेपालीको लागि फाईदाजनक छ ।
@MrNepalChhanel
@MrNepalChhanel 5 жыл бұрын
diliprai is really a great visionary. thank you diliprai for your vision and dreams to make nepal closer to china. your dream is coming to be true.
@gurkhadurbarfeltham6787
@gurkhadurbarfeltham6787 5 жыл бұрын
रास्ट्रपति सि लाई मेरो ह्र्दयदेखी स्वागत छ हाम्रा रास्ट्रपति बिद्या भन्डारी ज्यु P.M. k.P. Oli ज्यु लाई धेरै धन्यवाद । चिन जस्तो सक्तिशाली देशको नेता हाम्रो देशको भ्रमणमा ल्याउन सक्नु ठुलो अबसर हो यस्लाइ उपलब्धिमा परिणत गर्नलाइ हामी जनता र नेता सबै इमान्दार हुन जरुरिछ।
@jhojhorai368
@jhojhorai368 5 жыл бұрын
अस्ति हाम्रो राष्ट्रपतिले चिनमा गएर नेपालीमा समोदन गरो नेपालको बेज्द गरो भनेर विरोध गरेको थियो अाज चिनको राष्टपतिले अाफुनै भासामा समोधन गरे अब के भन्ने विरोध गरुम कुरा बुझेर मात्रै हरेक कुरामा विरोध गर्नु राम्रो होइन ।
@metalhead9077
@metalhead9077 5 жыл бұрын
सधै मागेर देश बिकास हुदैन, चेतना भया ।
@ladybishnu8327
@ladybishnu8327 5 жыл бұрын
खुसी लाग्छ यसरी छिमेकी देशका अनुवादकले नेपाली सिकेको देख्दा। चीन नेपालसंग मैत्री सम्बन्ध स्थापित गरेर दक्षिणतिर आफ्नो व्यापार बिस्तार गर्न चाहन्छ र त्यसका लागि नेपाललाई आर्थिक विकासमा सहयोग गर्नु नै अहिलेको आवश्यकता हो भन्ने उसले बुझेको छ।
@harichandradharel3734
@harichandradharel3734 5 жыл бұрын
thanks for everybody
@binodakbinodak3477
@binodakbinodak3477 5 жыл бұрын
नेपाली नेताहरू सुबिधा भोगी भय
@ramman3151
@ramman3151 5 жыл бұрын
केपीको हेराई हेरन कैले आऊछ कतीआऊछ कतीखाऊला भनेर सोचमा छ केपी बाजे
@muhammedarit6593
@muhammedarit6593 4 жыл бұрын
Good China मत भन्छु चीन सग सम्बन्द राम्रो कूरा हो भारतीय बिस्तार बाद मूर्दाबाद जय नेपाल
@sumanbishwokarma3634
@sumanbishwokarma3634 5 жыл бұрын
आज धेरै खुसी लाग्यो चिनियाँ रास्ट्रपति को भासण सुनेर
@ramlama6077
@ramlama6077 5 жыл бұрын
Good we are fully support china goverment good
@karansunar4320
@karansunar4320 5 жыл бұрын
Ur great presented welcome Nepal and love u chaina
@troubletimenoob8794
@troubletimenoob8794 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤नबरवनचॐ❤❤❤❤❤❤❤❤❤
@menukapomu7831
@menukapomu7831 5 жыл бұрын
If there is one nation in the world that truly and heartily supports and loves our country is china. We are so grateful to welcome you Mr. President. Long live Nepal and china relationship.
@AshishPanthee62
@AshishPanthee62 5 жыл бұрын
Even japan ni ho bro
@indrakumariadhikari3408
@indrakumariadhikari3408 5 жыл бұрын
अरूदेसको नेताले देसबीका गरे र नामकमाउँछन हाम्रो देसको नेताले भ्रष्टचार गरे र धनकमाउँछन
@rammiramirami7314
@rammiramirami7314 5 жыл бұрын
अर्को राष्ट्र ले बिकास गर्न दिन्छु भान्दैई भाषण दिन्छन् नेपाल को नेता हरु अफ्नो घर बनाउने बिचर गर्छन्
@roshanimahat5497
@roshanimahat5497 5 жыл бұрын
Great honour 2 have u as a guest of Nepal. We heartily welcome u n its a dream of Nepalese.
@ratankotethito2293
@ratankotethito2293 5 жыл бұрын
अर्काको कहिल्यै नअप्नाउने आफ्नो सधै प्रयोग गर्ने चीन आज बिश्व को पहिलो बन्ने होड्मा दौडी रहेको गणतन्त्र चीन को महामहिम रास्ट्रपति xi jhingping ज्यु लाई मेरो जन्म भुमी नेपालमा हार्दिक हार्दिक स्वागत छ्🌷🌷🌷🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹
@VinodSharma-jw4xg
@VinodSharma-jw4xg 5 жыл бұрын
ओलि जी चिनियाँ राष्ट्रपतिले उट्पट्याङ्ग कुरा गर्नु भएन त !
@punkrd1961
@punkrd1961 5 жыл бұрын
उता छिमेकि भारत जलेर आगो भए होला भन्नी को को हुनुहुन्छ यता हाजिर गरम त 😅😅
@sanjuthapamoger3908
@sanjuthapamoger3908 5 жыл бұрын
😃😂😁
@jagatlama4645
@jagatlama4645 5 жыл бұрын
Jalnetwa vaihalyoni chiniya mahamahim rastapati le buddha nepalko lumbini ma janmeko vandiyo
@bukeshmudbari2037
@bukeshmudbari2037 5 жыл бұрын
बुद्धम शरणम गच्छामी । असतोमा सदगमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतम गमय अतिथि देवो भव
@locklock2706
@locklock2706 5 жыл бұрын
Atyantai ramro,jaya hos yaha ko, Om....
@ashimgc3315
@ashimgc3315 5 жыл бұрын
Praise the lord i am the way the truth and the life
@rajumaharjan2655
@rajumaharjan2655 5 жыл бұрын
Bbbbbbn xzzxfxgaazfc xllĺlllĺllkjjjjjjnnbbbvbv. Ə@local place and culture
@reeteshtimilsina5249
@reeteshtimilsina5249 5 жыл бұрын
मनोज गजुरेल दाईले चिनिया राष्ट्रपति ज्युको मिमिक्रि गरेर कर्यक्रम लियाउनुपर्यो !
@gauravkcvlogs9553
@gauravkcvlogs9553 5 жыл бұрын
चिनका महामहिमले जस्तै हाम्रा मंत्रीले नि आफ्नै मातृभाषाको प्रयोग गरौं।
@rashtriyarashtriyaswayamse436
@rashtriyarashtriyaswayamse436 5 жыл бұрын
हाम्रा नेताहरुले यो भेटघाट र चीनका राष्टपतिको यो भासनबाट केहि सिकोश। आफ्नो भासमा गौरभ गर्नु पर्छ भनेर।
@bikashghale3656
@bikashghale3656 5 жыл бұрын
Desh banaune vaneko Yasto neta ho. Dhyan diyr sunnu brastachari haru. To chiniya rastra pati batA Ramri gyhan siknu.
@rupakdhakal8925
@rupakdhakal8925 5 жыл бұрын
धनी मित्ररास्ट्र चीन सङ्गको सहकार्यमा नेपालले बिकासमा फड्को मार्न सक्छ तर नेपाल सरकारले इमानदारीपूर्वक कामकारबाहीमा साथ दिनु आवश्यक छ ।
@anukuldahal3913
@anukuldahal3913 5 жыл бұрын
कैले एसियाली मापदण्ड , कहिले सिङ्गापुर अनि स्विट्जरल्याण्डका सपना बाड्दै अब सन २०३० सम्मको बिकासको नयाँ अबधारणा आये।जनतालाइ धोका मात्र । पुरानो अपेक्षाहरु पूरा नभये पनि नयाँ अबधारणा पूरा होउन। फेरि पनि धोका नहोस। आशावादी हुनुपर्छ । जय होस।
@purnabahadurphagupurna3175
@purnabahadurphagupurna3175 5 жыл бұрын
Well...Mr ..Xi jin ping vvv thankfull we Neplesae proud of you & china peolpe 💖👏👏
@anilkc8479
@anilkc8479 5 жыл бұрын
के गर्नु हाम्रो नेपालमा चिनिया भाषा बाेल्न जान्ने एउटा पनि ब्यक्ति नरैछ।
@tamangdil3694
@tamangdil3694 5 жыл бұрын
Anil Kc Nepali ramrari padna aaudaina 😂😂kaha ko Chinese 🤭🤭🤭
@karansunar4320
@karansunar4320 5 жыл бұрын
Ani Nepali neta haru Lai Indian dhoti ko gulami Garda nai furshath xaina
@anilsah767
@anilsah767 5 жыл бұрын
Bolan aauxa hola tar sahi tarika le bolan aaudai n hola
@anjalraut2928
@anjalraut2928 5 жыл бұрын
आफ्नै देशको भाषा सिके त भै हाल्योनि किन अर्काको देशको भाषा सिक्न पर्यो र
@rohitneupanechhetri3058
@rohitneupanechhetri3058 5 жыл бұрын
इन्जिन लाई धोती रे जस्को जौ खानु उसेइको जुङ्गा मोल्नु
@jitendramaharjan1970
@jitendramaharjan1970 5 жыл бұрын
Great speech by hon.president xi....great leader too
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
अब चिनसंग हात मिलाऊ र नेपालको सिमामा तारबार गरौ । चाईना को great wall Npl great wall बनाउ नत्र भारतले नेपाली भुमी सिध्याउने छ ।
@partaprana2532
@partaprana2532 5 жыл бұрын
Right mitra
@asmitamagarni2851
@asmitamagarni2851 5 жыл бұрын
soi ho
@aitabahadur-p9p
@aitabahadur-p9p 10 ай бұрын
शमजानुभयेकाेलागिधननेबात खुशिलागाे ❤❤❤❤❤❤
@nepalmusic8702
@nepalmusic8702 5 жыл бұрын
चाइना का नेता सुन हो, नेपाल का नेता गु हो,
@pravhatdip28
@pravhatdip28 5 жыл бұрын
中共尊敬的主席兼秘书长🇨🇳🇨🇳习近平先生🇨🇳🇨🇳🇨🇳欢迎您🙏🏼🙏🏼🙏🏼尼泊尔的“佛祖”国土 .🇳🇵🇳🇵🇳🇵 Honourable Excellency President & General Secretary of the Communist Party of China🇨🇳🇨🇳 Mr. Xi Jinping🇨🇳🇨🇳🇨🇳 warmly welcomes🙏🏼🙏🏼🙏🏼 you to the LAND of "LORD BUDDHA" Country in🇳🇵🇳🇵 NEPAL.🇳🇵🇳🇵🇳🇵 चाइनाका माननीय महामहिम राष्ट्रपति श्री सी जिनपिङ ज्यु अन्तर मन बाट हार्दिक स्वागत छ बुद्धको देश नेपालमा हजुरलाई। यो भर्मण दुवै देश नेपाल अनि चाइना को लागि एउटा कोसे ढुँगा बनोस्, हरेक सम्झौता दुवै देशका हितमा हुने निस्वार्थ सम्झौता हरु गर्नु होला।। हरेक सम्झौता हरूले युग्यौं युग सम्म दुवै देशहरूलाई फाइदा पुराउन।। चाइना अनि नेपालको मित्रता अझै प्रगाड हुँदै जाओस् यही चाहना छ हामी सम्पूर्ण नेपाली नागरिक बाट।।
@locklock2706
@locklock2706 5 жыл бұрын
Bharat vanda chain hamro asal ximeki ho,Bharat vaneko hami lai bela belama dukha dine dusta ximeki ho.
@sajangurung4512
@sajangurung4512 5 жыл бұрын
I am so grateful to our current government for conducting this great visit.... most welcome Mr. President Xi & we hope for better relationship ahead
@rajlimbu4051
@rajlimbu4051 5 жыл бұрын
You are great Mr precedent xi, i love china and chinese people
@bhaktatamang1229
@bhaktatamang1229 7 ай бұрын
What a great friend China is for Nepal. Nepal gives nothing to China but still the way assurances are given by the Chinese President seems big and open hearted towards Nepal's development.
@rkmnepal2970
@rkmnepal2970 5 жыл бұрын
कुनै पनि नेपाली नेताहरूले अाफ्नै भाषामा बाेलेर नेपाली भाषाकाे गाैरव विश्वमाझ राख्ने काेशिस गराेस्, बरू नेपाली भाषाबाट उनीहरूकाे राष्ट्र भाषामा भाषा परिवर्तन गर्दा उनीहरूकाे भाषाकाे पनि गाैरव विश्वमाझमा जानेछ । चिनियाँ भाषामा मात्र हैन, याे सम्बाेधन नेपाली भाषामा पनि गरिएकाे छ । यसले चिनियाँ हरेक नागरिकले तथा नेपाली हरेक नागरिकले सम्बाेधनकाे मर्म बुझ्नेछन् भने विश्वमाझ चिनियाँ भाषा र नेपाली भाषाकाे गाैरव बढाएकाे छ ।
@RajumjkRajumjk
@RajumjkRajumjk 5 жыл бұрын
एति राम्रो सोच चीन रास्ट्रपति को देश कसरी बनाउने भन्ने छ हाम्रो नेपाल क नेताकार्यकर्ता को सोच भने आफ्नो घर र पुस्ता हरु लाई कसरी भ्रष्टाचार गरेर सम्म्पती जोडेर राख्ने भन्ने सोच मात्र हुन्छ ??
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 5 жыл бұрын
पैसा चाहिएन बस चाईनाले नेपालमा कम्पनीहरु खोल्दिएर नेपालको मान्छेलाई रोजगार दिनु परो
@nirojbhujel1444
@nirojbhujel1444 5 жыл бұрын
Best speech by Mr. President! Thanks you !
@ujjwaldc3023
@ujjwaldc3023 5 жыл бұрын
Mr.Ping.Looks like the most honest person in world politics.
@lakeraj5305
@lakeraj5305 5 жыл бұрын
नेपाल को प्रधानमन्त्री लाई कसरी भ्रष्टाचार गर्ने आफ्नो घर कत्तिको ठुलो बनाउने भन्ने चिन्ता छ, चाईनाको प्रधानमन्त्री लाई देस र जनता कसरी समृद्धि को बाटोमा लाने चिन्ता छ,
@जिन्दगीअचम्मको
@जिन्दगीअचम्मको 5 жыл бұрын
यो भाषा त पक्कै बुझिन होला रास्ट्रपति ले
@kmalrashid7435
@kmalrashid7435 5 жыл бұрын
Chutiya rastrapati
@khemsaud5591
@khemsaud5591 5 жыл бұрын
आज बाट नेपाल का नेता हरू सि जिन जि को गु खाउ नतर केहि सिक
@batoharayekopunte1602
@batoharayekopunte1602 5 жыл бұрын
sahi ho
@kopilaglan4778
@kopilaglan4778 5 жыл бұрын
K ko bujnu yo rasta pati nai haina pati Marni chahi ho
@जिन्दगीअचम्मको
@जिन्दगीअचम्मको 5 жыл бұрын
@@kopilaglan4778 Sahi ho hjr
@sudhangYT
@sudhangYT 5 жыл бұрын
पैसा कति खर्ब दिई राखे र फर्किने हो भन्दै मुख ऑ पारेर सि जिड; पिंड;को स्पिच सुनेर बसेको हेर त नेपालका अभिभावक भनाऊदा नेताहरू ।
@bharattamang91
@bharattamang91 5 жыл бұрын
ह ह ह 😂😂😂 सारै चित्त बुझ्दो कुरा गर्नु भो 👍️
@duradilip1463
@duradilip1463 5 жыл бұрын
मनाेज गजुरेल ले हेर्याे कि नाई
@jeevangurung6626
@jeevangurung6626 5 жыл бұрын
Ulle abo copy garxa bro ..herdai zaau
@allegorigorkhali7140
@allegorigorkhali7140 5 жыл бұрын
Malai ta ahile nai has uthi sakyo
@prakashbudhathoki9840
@prakashbudhathoki9840 5 жыл бұрын
😆😆😆😆
@hawaakura9420
@hawaakura9420 5 жыл бұрын
Hey Online , timro vai ho ki saalo ho manoj gajurel?? Sodhana uslai😀
@nishasedhai4402
@nishasedhai4402 5 жыл бұрын
🤣🤣🤣🤣🤣
@nandurajranabhat6542
@nandurajranabhat6542 5 жыл бұрын
नेपाल राष्ट्रपति र चीन राष्ट्रपति लाई स्वागतम्
@oneworldonemarke7004
@oneworldonemarke7004 5 жыл бұрын
चीन को माहामहिम रास्ट्रपति ज्यु को मन्तव्य सुन्दा मेरो छाती फुलेर आयो आखाँमा आँसु आयो नेता त सि जिङ पिङ हजुर जस्तो हुनु पर्छ जस्को कारण जनता ले बिस्वमा सिर ठाडो पारेर हिड्न मदत गर्द छ।
@aitabahadur-p9p
@aitabahadur-p9p 10 ай бұрын
माेधननेबात दिनाचाहनछु अाशाछ शबौदेशले चुनेकाे केनरा शमेदान काेअाशाछ अामेन माेहिमाहाेश
@समिरमगरकान्छास्याङ्जालि
@समिरमगरकान्छास्याङ्जालि 5 жыл бұрын
जब सम्म भष्ट्राचार लाई सखाब पर्दैन जब सम्म देश बन्दैन येदि ज्ञानेन्द्र शाही ले उठाएका विषय हरु लाई लिएर अगाडि बढ्यो भने पक्कै देश बन्छ हैन भने इ प्रचण्ड र केपी बजेको बुद्धि ले कहिले देश लाई उभो लाग्दैन
@MoonChamling
@MoonChamling 5 жыл бұрын
आफ्नै भाषामा बोलेर विश्व हलाएको यति दर्बिलो प्रमाण चीन आफ्नै मित्र हुदा हुदै पनि नेपालीहरु भने इङ्ग्लिस नजान्नेलाई गिज्ज्याउनमै फुर्सद नभएको देख्दा दुःख लाग्छ...
@tulakanta
@tulakanta 5 жыл бұрын
Xi phd holder ni hunn ,, unlai english majjale aaunxa tara tyo desh ko niyem palana gareka hunn... Tara nepali netaharu ko kura aarkai xa .
@being_Authentic
@being_Authentic 5 жыл бұрын
Nepali nai na aayera po maaryo ta yaa
@bharattamang91
@bharattamang91 5 жыл бұрын
सुको सहयोग नगरे पनि हुन्छ।
@princesshridishna7059
@princesshridishna7059 5 жыл бұрын
Netako dhokro varni tw ho ni hami janatalie sadhai dukha hoo
@dhirajmahat4743
@dhirajmahat4743 5 жыл бұрын
Welcome to nepal you are geart person hope nepal going good way 🇳🇵🇳🇵🇳🇵
@tanjenmoktan2708
@tanjenmoktan2708 6 ай бұрын
Good china jay Nepal 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳🇳🇵🇨🇳
@PahiloKhabar
@PahiloKhabar 5 жыл бұрын
*हाम्रा नेताले जानीनजानी अङ्ग्रेजी भासा बोलेर बेज्ज्त गर्नुभन्दा सरल तरिका बाट आफ्नै मातृभाषामा बोलेर translate गरेकै राम्रो सिकुन पाजिहरुले*
@padamyonjan2422
@padamyonjan2422 5 жыл бұрын
नेपाल को नेता ले एक कान ले सुन्छ अर्को कान ले उडाई दिन्छ लाज स्रम छैन देश र जन्ता को नाम बिकाएर भिक मागेर आ आफ्नो भुँडी भर्ने तिर ब्यस्ता !माहा महिम रास्ट्र पति ज्यु सि. जिन पिङ ज्यु ले एउटा कुरा प्रस्ट रुपमा भनी बक्सिनु पर्ने थियो हाम्रा लाज घिन पचेका भ्रस्टखोरी नेता हरु नाक भाचिने गरि यसो भनी बक्सिनु पर्ने थियो तिमी हरु ले जब सम्मा भ्रस्टचार गरि रहन्छौ भ्रस्टचारी जस्ले गर्छ तेस्लाई ठाडो कारबाही मिर्तु डन्डा दिनु सक्दैन तब सम्मा मुलुक बिकाश र जन्ता आसा आकाङ्छ्या पूरा गर्नु सक्दैन भनी बक्सिनु पर्ने थियो ! र नेपाल अगाडि बढ्नु नसकेको जन्ता ले दुख पाउनु बेरोजगारी बढ्नु त्यो सब देस ले सहि लिडर नपाउनु हो भनी बक्सिनु पर्ने थियो
@sunilchhetri7794
@sunilchhetri7794 5 жыл бұрын
China is a new superpower in world economy. If we can show our commitment I m sure they will help us n the two countries relations get even better and better. Thanks for coming in Nepal, Mr. President Xi Jinping
@arjungurung9559
@arjungurung9559 5 жыл бұрын
सिक सिक देश कसरी बनाउने जनता कसरी खुशी राख्ने बिकाश कसरी हुन्छ र देश लाइ र जनता लाइ विकसित र शिक्षिक कसरी बनाउने केपी ज्यु जहिल्यै उखान टुक्का ले मात्र देश बन्दैन र चल्दैन पनि सिक सिक अब पनि सिकेनौ भने कहिले सिक्दैनौ । तेहि भारत को मोदि संग हासेर मात्र हुदैन।
@tikakalupandey1895
@tikakalupandey1895 5 жыл бұрын
Great job....
@rajanrai1287
@rajanrai1287 5 жыл бұрын
One great example of own language and Nationality
@arjungurung9559
@arjungurung9559 5 жыл бұрын
आज हिमालय पर्बत सगरमाथा भारत को बोर्डरमा भको भए ईन्डिया ले त्यो पनि मिचिसक्थ्यो होला या किनिसक्थ्यो होला धन्न चिन को बोर्डर मा पर्यो र आज सम्म एक सब्द पनि चर्का चर्की हुन परेको छैन
@limbusamser7250
@limbusamser7250 5 жыл бұрын
नेपाल बिकास नबन्ने त होइना तर यी बिसालु कितानु हरुको कारन देस बिकास पनि हुनु सकेको छैना जनताको सेवा त के कुरा गर्नु र नेता लुटतन्त्र मात्र छ नेपाल लाई हानिनोक्सानी पुराउने एउटा माहा भारत पनि हो तेसैले नेपाली हरुले एकदमै सोच्नु पर्ने कुरा छ यहाँ
@विदेशीकान्छो
@विदेशीकान्छो 5 жыл бұрын
I respect China, the very best President
@pabitrakumal4694
@pabitrakumal4694 5 жыл бұрын
भ्रस्टचार तिमी अफै बाट भएको छ मिठा कुरा अरुको अगडी गर्नु भन्दा पहिले तिम्रो ब्यावाहार मा उतार अनि देश बन्छ ।
@surajmainali29
@surajmainali29 5 жыл бұрын
खाते चोरहरु कति भिख पाइएला भनेर हेर्दै छन् ।
@bharattamang91
@bharattamang91 5 жыл бұрын
हो भनेको 😂😂😂
@prakashbudhathoki9840
@prakashbudhathoki9840 5 жыл бұрын
😀😀😀 sahi kuro bro ...
@Rampjoshi
@Rampjoshi 5 жыл бұрын
Thik kura🤣🤣🤣🤣
@pawanshrestha3609
@pawanshrestha3609 5 жыл бұрын
Ta chaI kun desh hor.....nepal xasss rw ta garba le bacheko xass
@dannygurung5210
@dannygurung5210 5 жыл бұрын
😆😆😆
@amarkarki4172
@amarkarki4172 5 жыл бұрын
Good चिन भारतीय गदार हरु होसियार
@tenzinyeshi5160
@tenzinyeshi5160 5 жыл бұрын
It’s really good for the living standard of Nepal n Nepali citizen . For that I can say that Chinese party will effort to join in Nepalese party. That translator in both language is quite good . Slowly there will be more Chinese people than Nepali people at Nepal administration. 👏🏻👏🏻👏🏻👏🏻 Nepal have very good source of water which they will help to make it . Lots of hydro . They are god for us .
@laxmanacharya1883
@laxmanacharya1883 5 жыл бұрын
अार्काकहि भरमाछ विलकुल खुवि अाफुमा सुन्ने छ, अाशा इछ्या राख्छ अारवअौकाे के पि भने अालस्यका दास छन।
@yabinneupane8283
@yabinneupane8283 5 жыл бұрын
आफ्नो भासा आफ्नो मलिक्ता बिर्सेर अरुको भासा बोलेर ठूलो भैदैन भन्ने गतिलो झापड हो यो (नेता हरु लाई)
@rajulama7690
@rajulama7690 5 жыл бұрын
मित्र देश चीन सङ्गको बिकासको सम्झौता हुनु गर्बलायक मुद्दा हो तर जति चीन सम्झौतामा इमानदार हुन्छ त्यति नेपाली नेता मन्त्री इमानदार र जिम्मेवार छैन तर नेपाल र नेपालीको निम्ति निस्वार्थ भएर भएको सम्झौतामा चीन जस्तै सक्रिय होस् नेपाली पक्क्षबाट काममा छ ।
@motiramtimalsina3578
@motiramtimalsina3578 5 жыл бұрын
Sahi ho
@ranjukumarirai9943
@ranjukumarirai9943 5 жыл бұрын
Nepal ma China rastapati lai hardik swagat x. We love u
@sundarrai4900
@sundarrai4900 5 жыл бұрын
भासा नै गार्हो हो। तलतिरबाट आकाहरुको मज्जाले बुझिन्छ माथिबाट आउदा यस्तो समस्या।
@rajustha4300
@rajustha4300 5 жыл бұрын
Very good president
@troubletimenoob8794
@troubletimenoob8794 7 ай бұрын
❤❤❤❤❤❤❤❤नेपाल❤❤❤केवलागि❤❤चिन❤❤❤❤नबरवनचॐ❤❤❤चिन❤❤सगमिलेर❤डेसॐगेबडनुपरच❤❤❤❤
@somgurungsomgurung5053
@somgurungsomgurung5053 5 жыл бұрын
हाम्रो देशको नेता मन्तरी लाई राष्ट्रपतिलाई कति पनि सरमै छैन अर्काको देशको राष्ट्रपति आएर देश बनाएर अघि बढ्ने कुरा गर्ने हाम्रो चहि आफ्नै पेट भुडी भर्ने तिरा जाने
@priyashpandey7500
@priyashpandey7500 5 жыл бұрын
नेपाल को सामसद लाई खाली चोर्ने मात्र छ दिमागमा
@sanjeevban8077
@sanjeevban8077 5 жыл бұрын
Waau love a lot frm nepl ❤️❤️❤️🇨🇳🇳🇵
@tulkasen6150
@tulkasen6150 5 жыл бұрын
Dherai ramro diju
@chaukote
@chaukote 5 жыл бұрын
हाम्रा नेताले कसरी लुटौ मात्र भन्ने जानेका छन्
@rajurokaha5439
@rajurokaha5439 4 жыл бұрын
Nepalka netaharule Chinako manxiharu bat bikash kasri sikan vani bujunu parxa pad sikauu Nepali jantaharu jaguu jay Nepal
@takenarayanrimal191
@takenarayanrimal191 5 жыл бұрын
भारतको भावना नेपालप्रति उदार थियो भने उहिल्यै नेपालले समुद्रको उपयोगद्वारा सुविधा उपभोग गर्न सक्ने थियो।
@durgabhandari1971
@durgabhandari1971 4 жыл бұрын
Jai Nepal jai china
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
Manoj Gajurel - मन झाँक्री (Gaijatra 2076)
8:23
Gajureal Channel
Рет қаралды 850 М.
No FAP and Mind Power || Dr.Yogi Vikashananda | Manokranti | 2022
31:15
Manokranti Centre
Рет қаралды 1,3 МЛН