संखुवासभा, खाँदबारी र तुम्लिङटार । Sankhuwasabha, Khadbari and Tumlingtar Vlog || Arun Valley Tour

  Рет қаралды 835,350

PURVI BLUES

PURVI BLUES

4 жыл бұрын

Nepali Vlog in 4k. Arun Valley is the deepest valley in the world.
Vlogs
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 1 700
@deomanlimbu5852
@deomanlimbu5852 4 жыл бұрын
संखुवासभा खाद्य बारी भन्ने ठाउँ हरु सुनेको मात्र थिए तर प्रत्यक्ष देखिन पाईयो सारै राम्रो । धन्यवाद ।👌👌👌
@rameshbhandari84
@rameshbhandari84 4 жыл бұрын
मनकामना मन्दिरका पुजारी बा ले साह्रै मिठो बोल्नुभयो .मेरो तर्फ बाट सलाम बालाई
@muktimagarthapa6091
@muktimagarthapa6091 4 жыл бұрын
विशेष धन्यवाद जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो धेरै राम्रो रैछ हाम्रो देशको पुर्बी भाग ।।
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Rai Narayan Prasad Tamku 1, Sangkhuwa Sabha malai ta Nepal bhanepachhi junai Thau Pani pyaro LAGCHHA.
@tenzinbhai9709
@tenzinbhai9709 4 жыл бұрын
I am Tibetan born and grown up in Sikkim India, studied in Darjeeling and I spent my past 4 years in Kathmandu. I spent my 34 years with nepali brothers and friends I have special connection with Nepali. I am your subscriber and I enjoyed all your content, even here in Canada I watch your video with my family. Keep it up brother. God bless Nepal 🇳🇵 Jai Nepal Jai Tibat🙏🙏✌️✌️
@snehadawadi3341
@snehadawadi3341 2 жыл бұрын
verses @@
@sumitchettri7905
@sumitchettri7905 2 жыл бұрын
NEPALI maximum tribes like TAMANG, GURUNG,SHERPA, BHUTIA are TIBETAN origin. I am KHAS whose KINGDOM is UTTARAKHAND AND WESTERN NEPAL and even WESTERN TIBET was under KHAS KINGDOM. We had little Mongoloid features with WESTERN TIBET mix. This all Himalayan range have connected with TIBET CULTURALLY and genetically.
@keshabmahat5035
@keshabmahat5035 2 жыл бұрын
Love from Nepalese Brothers 😍😍
@yadavgiri7129
@yadavgiri7129 Жыл бұрын
🙏🙏tapai ko chitra haru dheri dheri ramro cha 🙏🙏 Delhi bat 🙏🙏👍👍
@rosungchhachannel9067
@rosungchhachannel9067 4 жыл бұрын
पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ
@shrinkalalama5653
@shrinkalalama5653 4 жыл бұрын
Beautiful Nepal
@jeelanijeelani2609
@jeelanijeelani2609 4 жыл бұрын
Rosungchha Channelk
@padamkhatri5006
@padamkhatri5006 4 жыл бұрын
क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵
@sabitarai7122
@sabitarai7122 4 жыл бұрын
यो संखुवासभाको भिडियो साच्चै मन पर्यो आफै पुग्न नसकेपनि भिडियोमा देख्न पाइयो खुसी लाग्यो
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Narayan Prasad rai Tamku 1 SangkhuwaSabha, hal Dharan 13 Shiwadhara. Hamro SangkhuwaSabha Tesai ramailo 😉😉😉
@mr.nirajthapa2526
@mr.nirajthapa2526 3 жыл бұрын
धेरै राम्रो छ नया ठाउको जानकारी पाउदा अति नै मज्जा आउदो रहेछ है यसको लागि धन्यवाद
@sundarrai4900
@sundarrai4900 4 жыл бұрын
लु पहिलो चोटि हेरे पनि मन पर्यो। प्रस्तोता दाइ झन मन पर्यो।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
राम्रो कामको मुल्यांकन राम्रै हुन्छ । यो च्यानलले सबै ठाउको ऐतिहासिक महत्त्व लाई बर्णन गर्दै राम्रो व्डो क्वालीटिमा निर्माण गरेको हुदा म सधै हेर्ने गर्छु । राम्रो काम गरेको छ सचिन न्यौपाने दाइले ।
@Nepaliyodda
@Nepaliyodda 3 жыл бұрын
सति ढुङ्गा अनि, रुद्राक्ष को व्यापार, र महत्वपूर्ण अल्लो र सिस्नुको को नेपाली कपडा उत्पादन क्प दृश्यले मन प्रफुल्ल भयो । नेपाली हामिले अब नेपाली उत्पादन अल्लो कपडा पहिरिने बानी बसाल्नु पर्छ दुख गरेर कमाको पैसा आफ्नै देश मा रहोस् धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajendrakarki9527
@rajendrakarki9527 3 жыл бұрын
एकदमै राम्रो र जानकारीमूलक । करिब २०४४ सालतिर तुम्लिङटार हुँदै खादबारी पुगेको थिये । तुम्लिङ बाट करिब ३-४ घन्टा हिड्नु परेको थियो ।
@yojanvlogs2235
@yojanvlogs2235 4 жыл бұрын
जिन्दगीमा सायदै देखिन्दैन थियो होला यो ठाउँहरु धेरै राम्रो लाग्यो धन्यवाद हजुरलाई
@goldenman8696
@goldenman8696 4 жыл бұрын
अहा अतिथिलाई कति मीठो सम्मान पुर्वेलिको💕💕💕💕 ठाउँको त झन के तारिफ गर्नु स्विजरल्यान्ड जस्तो ठाउँ त यहाँ चोक चोक मा छन। अति सुन्दर
@rudraprasadgiri8851
@rudraprasadgiri8851 3 жыл бұрын
nepalmavhagawankosowrgaho
@rudraprasadgiri8851
@rudraprasadgiri8851 3 жыл бұрын
nepalivhumisowrgasanchalskharumaharaxeshharurahechhan
@gangarai4659
@gangarai4659 3 жыл бұрын
@@rudraprasadgiri8851 k+++-
@gangarai4659
@gangarai4659 3 жыл бұрын
@@rudraprasadgiri8851 1
@bijayarajhada7690
@bijayarajhada7690 3 жыл бұрын
@@rudraprasadgiri8851 llll
@rameshthamsuhang3946
@rameshthamsuhang3946 3 жыл бұрын
Hajur sir khuse lagyou sankhuwasavako atihasek ठाउँहरू dekhaounu vo pheri धन्य अड chaw hajur लाई sarai खुसी लाग्छ मलाई
@rabudahal4163
@rabudahal4163 4 жыл бұрын
Thank you Vvvvvvvery muck पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ
@sameerraiyoutubechannel5368
@sameerraiyoutubechannel5368 4 жыл бұрын
मेरो प्यारो देश नेपाल! मेरो प्यारो पूर्वाञ्चल अझ भनौँ मेरो गृह जिल्ला संखुवासभा!!❤❤🌹🌹👌👌
@afjalaalam559
@afjalaalam559 4 жыл бұрын
गर्व लाग्छ मलाई नेपाली मुस्लिम हुनुमा ! हाम्रो सुन्दर देश नेपाल 🇳🇵🇳🇵🇳!!👍️
@madanachhami4667
@madanachhami4667 4 жыл бұрын
सलाम छ हजुर म हिन्दु हामी सबै येक जुट हुनुपर्दछ
@user-fi9sz9pj9p
@user-fi9sz9pj9p 4 жыл бұрын
🐖🐖🐖🐖🐖🐖🐖🐖 Nepali
@shyambhul9282
@shyambhul9282 4 жыл бұрын
Keho nepalai pani Islamic banane 🍌 🍌 bichar ho ki katles
@the_roblox_queen1349
@the_roblox_queen1349 4 жыл бұрын
Afjal Aalam Jay BajRaNGa BaLi Ji # ALL BEhappy SafeBE StronG 💪 # With. Happy 😆 SaTurDay
@the_roblox_queen1349
@the_roblox_queen1349 4 жыл бұрын
Afjal Aalam Bro ** sahi Kuro
@bimalrajparajuli7313
@bimalrajparajuli7313 4 жыл бұрын
राम्रो video.अनि मादल को तल झनै राम्रो दाजु।।धेरै जानकारिमुलक video👌👌👌
@IshworKc-by7mq
@IshworKc-by7mq 10 ай бұрын
यो भिडियो हेर्न पाउँदा असाध्यै खुशी लाग्यो ,यस्तै लामो लामो ब्लक बनाएर हाल्नु होला अरु भिडियो लामो छैन तपाई को भिडियो धेरै हेर्न गर्छु ,यो चै लामो लाग्यो।
@roshan20455
@roshan20455 4 жыл бұрын
i remember my old days which i spend in Sankhuwasabha, missing a lot .....
@premdorjisherpa1781
@premdorjisherpa1781 4 жыл бұрын
तपाई को प्रत्येक भिडियो हरु हेर्ने गरेको छु बाध्यता ले खाडी मुलुक को बसाइ भए पनि तपाई को भिडियो संगै आफ्नो देश म आफै घुम्न गएको जस्तो महसुस भै रहेको छ । म प्रेम दोर्जी शेर्पा हाल कतार बाट❤️❤️❤️
@nagarkancha952
@nagarkancha952 4 жыл бұрын
रमाइलो लाग्यो जान नसके नि भिडियो हेर्न पाइयो अझै नया नया ठाउँ को भिडियो हाल्दिनु होला सर
@ismitarayee6136
@ismitarayee6136 3 жыл бұрын
अाज सम्म युटुवमा हेरेकाे भिडियाेहरु भन्दा हजुरले बनाउनु भएको भिडियो धेरै राम्रो छ। हेर्नू मन हुँदा हुँदै सकिएको पनि थाहा नै नपाइने ...
@gangarai4659
@gangarai4659 3 жыл бұрын
^1^^11
@sandipadhikari4621
@sandipadhikari4621 4 жыл бұрын
तपाइले गरेको योगदानको मूल्य नै छैन कति मेहनेत गर्नुहुन्छ है ? पूरा जानकारी मुलक अनि सुन्दर सुन्दर दृश्यको लागि धन्यबाद ।
@ramtamang4541
@ramtamang4541 4 жыл бұрын
धन्यवाद दाइ , हजुरको भिडियो हेर्न सारै रमाइलो लाग्छ। Regular viewer from KSA
@birbahadurbishwakarma4570
@birbahadurbishwakarma4570 3 жыл бұрын
धन्नेबात सङ्खसभा को सम्पुर्न ईतिहास देखाइदिनु भेकोमा राम्रो लाग्यो
@anoozprawash
@anoozprawash 3 жыл бұрын
साँच्चै! सुन्दर ठाउँ र प्रस्तुति! नेपाली मन जोड्ने एक प्रयास ।
@dilkumarglaan5070
@dilkumarglaan5070 4 жыл бұрын
आहा मेरो जन्म थलो कति खुशी लाग्यो। भिडियो एकदमै राम्रो लाग्यो। हाल कुबेत
@tikaramkhanal760
@tikaramkhanal760 4 жыл бұрын
दिलकुमार जि मेरो पनि जमस्थल हो शन्खुवशभा
@dilkumarglaan5070
@dilkumarglaan5070 4 жыл бұрын
@@tikaramkhanal760 हो र हजुर
@dambarpoudel7681
@dambarpoudel7681 4 жыл бұрын
hii.. म कफी ब्यवसायी हु ।संखुवासभामा कफि रहेछ ।अाउन मन लागेकाेछ कसैकाे सम्पर्क छैन ।काेहि स्थानिय सहयाेगिमनले सम्पर्क नम्बर दिनुहाेला plz ( Dambar poudel) ilam हाल Mauritius
@sabinsigdel6228
@sabinsigdel6228 3 ай бұрын
Dharan bata 1 din ma puinxa hjr khadbari?
@limbumohenshigu1521
@limbumohenshigu1521 4 жыл бұрын
राम्रो लाग्छ ,बिशेस त ब्ल्गको एपिसोडको प्रस्तुतीहरु सटिक क्लियर छ थोरै समयमा धेरै चिजहरु देख्न र बुझ्न पाएको छ तपाईको बोल्ने शैली राम्रो लाग्छ तपाईको ड्रोन क्यामराले कती मिटर उच्चाइ र क्षेत्रफल सम्मको क्याच गर्न सक्छ सुनौनुहोला र ब्ल्गिङ्ग्का डेटहरु राखे झन राम्रो हुने थियो
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
खुसी लाग्यो सर प्राकृतिक ले भरेको तो ठाउँमा नपुगे पनि भिडियो हेरेर धेरै खुशी लाग्यो 💐🌺💐
@pbggyang3347
@pbggyang3347 4 жыл бұрын
प्रत्यक्ष जान समय ले साथ नदिएतापनी यही रमाईलो लगी रहेको छू बधाई छः। बाकी थुप्रै हेर्न पाऊँ
@sandhyasubba6256
@sandhyasubba6256 4 жыл бұрын
I'm from darjeeling.really Nepal can set up 👍 famous tourist destination.could more well development.best wishes
@krishnarai9725
@krishnarai9725 4 жыл бұрын
अनि दार्जिलिङ नेपाल कै हो आज किन कसरि भारत को नक्सा मा गयो त्यो खोज अनुसन्धान हुनेछ यो नेपाली ले खोजी गर्छन् कहि बाट इतिहास साच्चि हुन्छन्
@sandhyasubba6256
@sandhyasubba6256 4 жыл бұрын
@@krishnarai9725 but Nepal never say that is our land we wanted Darjeeling,they can not say if they did it. I will remember a great power behind us. Thank you for your reply 😊
@ganeshbastola5668
@ganeshbastola5668 4 жыл бұрын
हो एस्तो खाल्को भिडियो बनाउनुस अनि पो हेर्न पनि मज्जा आउँछ त हामी बिदेसी भुमी मा रहेका नेपाली लाई
@rpbhatt5585
@rpbhatt5585 3 жыл бұрын
एक दम राम्रो र जानकारी मूलक भिडियो छ यस्तै अरु भिडियो पनि बनाउनु होला किमाथानका को भिडियो बनाउनु होला
@sunil.patel_11s
@sunil.patel_11s 4 жыл бұрын
Purvi blues fan please😫🙏🙏💓 👇👇👇 👍👍👍 I am from Hetauda, Nepal
@taramaantamang7473
@taramaantamang7473 4 жыл бұрын
PURBI BLUES KO SABAI TEAM LAI HRIYADE DEKHIN DHANYABAAD XA.GREAT JOB SALAM XA.NICE VIDEO
@ramkrishna5669
@ramkrishna5669 4 жыл бұрын
देख्नु भयो संखुवासभा लि कति दयालु र मनकारी हुन्छ
@rudrakashyap1424
@rudrakashyap1424 4 жыл бұрын
Sankhuwasabha ko ghar baserei ser gare,khub Anand lagyo,dhanybad. Assamdmj.
@rameshpokharel118
@rameshpokharel118 4 жыл бұрын
साह्रै मज्जा आउँछ हौ ! अब खोटाङ हलेशी, ट्याम्के, रुपाकोट मजुवागढीको नि बनाउन पर्‍यो ।😍
@taramadirai3690
@taramadirai3690 4 жыл бұрын
हाल bahrain बाट सर। मेरो जन्म थलो sankhuwasabha. tamku गा. बि. स. सर एकदम राम्रो लाग्यो video.
@binodpratel5582
@binodpratel5582 3 жыл бұрын
अति राम्रो रमाइलो ज्ञान बर्दक thankyou
@asmitalimbu9355
@asmitalimbu9355 4 жыл бұрын
Aja afnai janma esthan video marfat herna paye khusi lagyo dherai ramro video banaunh vako rahex
@fabenthule4551
@fabenthule4551 4 жыл бұрын
त्यो नदीको किनारमा रहेको अनौठो ढुङ्गानै बास्तबिक मनकामना हो,किम्बदन्ती अनुसार सतिदेबीको झरेको मन नै त्यो अनौठो ढुङ्गा हो भनिन्छ।नदिको किनारमा बर्खा याममा बाढी आउने भएकोले अहिलेको मन्दिर चाहिँ सर्वसाधारणको सुबिधाको लागि बनाईएको हो।
@yadasaemalara5839
@yadasaemalara5839 4 жыл бұрын
Yoh honta satya kura..baluwale puri.A.ko dunga naii purano manakamana ho..paxii sarera mathii mandir banko hoo..teii va.A.ra manakamana mandir ghumnu jada suruma tyo dhunga laii puja garaxa...tespaxii khola anii mathii ko mandir ma
@indragurung8538
@indragurung8538 4 жыл бұрын
Nice video comparatively better than Okhaldhuga vblg. Good job bro keep it up.
@bluewhale629
@bluewhale629 3 жыл бұрын
सांच्चिके सुन्दर छ हाम्राे नेपाल । अनि सुन्दर संखुवासभा । साह्रै राम्राे लाग्याे । याे टिमलाइ धन्यबाद ।
@chandanmagar372
@chandanmagar372 3 жыл бұрын
कस्तो रमाइला लाग्यो पुर्ब को सुन्दर ठाउंहरु हेर्न पाउदा । म मध्धे पश्चिम नवलपरासी को भयपनी पुर्ब तिर को दृश्य हेर्न यकदम चासो हुन्छ मलाई ।
@d.bsanwalimbu9895
@d.bsanwalimbu9895 4 жыл бұрын
अति दुुखका साथ देशभित्रका स्थान र वस्तुको प्रचार गरेर देशको लागि केही टेवा पुर्याउनु भयो।
@nepaliboy4557
@nepaliboy4557 4 жыл бұрын
सारै राम्रो भिडियो हजुरले मादल बजाउनु भएको मन पर्यो अनि अल्लो को कपडाको गर्नुपर्छ जस्तो लाग्यो।❤️❤️
@chidipaniserofero1617
@chidipaniserofero1617 4 жыл бұрын
वारि जमुना पारी जमुना फेदैमा मनकामना।गित को बास्तविकता था पाइयो बुझियो झन गुनगुनाउन मन लाग्यो यो वास्तविक थापाउदा।अति राम्रो बृतचित्र।धन्याबाद सचिन सर।
@dhanamanandhar8105
@dhanamanandhar8105 3 ай бұрын
अति सुन्दर चित्रण नेपाली मौलिकताको। धन्यवाद हजुरलाई ❤
@parshuniroula9380
@parshuniroula9380 4 жыл бұрын
यो च्यानल लाइ कम्तिमा 1 m सस्क्राइब भएको देख्न पाइयोस बरु दोहोर्याएर हेर्छु तर कुनै छुटा उ दिन म तपाइ को video हरु
@aaron2032
@aaron2032 4 жыл бұрын
Parshu Niroula same bro
@Ragastry
@Ragastry 4 жыл бұрын
Non stop yo video heriyo maza lagyo from japan 🇯🇵 love our nepal 🇳🇵 heavenly Nepal 🇳🇵
@rishiramadhikari7846
@rishiramadhikari7846 3 жыл бұрын
Butwal dekhi herdaixu khushi lagyo bibhinna thauko darsan garna paiyo ajhai khem jile gayeko geet ko jhalko lagyo thank you !!!
@mdraees7352
@mdraees7352 4 жыл бұрын
लास्टै सुन्दर छ मेरो प्यारो जनमभूमि 🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अनि धेरै धेरै धन्यवाद दिन चाहान्छु सचिन दाई लाई
@sandipadhikari4621
@sandipadhikari4621 4 жыл бұрын
मनकामना का बारे जानकारी पाइयो , बिश्वको गहिरो उपत्यका का बारे थाहा पाइयो । त्यसै म तपाइको फ्यान भाको हैन नि सर ,
@surendrarai9045
@surendrarai9045 4 жыл бұрын
दाइ माने भञ्ज्याङ् सम्मा आउनु भको भए झन राम्रो हुन्थ्यो जे होस राम्रो छ 💕💕💕
@tikaramkhanal760
@tikaramkhanal760 4 жыл бұрын
शुरेन्द्र जि को मानेभञ्ज्याङ हो कि कसो ?
@kamalacharya7321
@kamalacharya7321 4 жыл бұрын
Ma chahi aayeko thiye sir 2 years agadi mane bhanjyang samma...
@prashanthlama9101
@prashanthlama9101 4 жыл бұрын
मेरो एउटा् खादबारीको साथी थ्यो तर खादबारी नै देखेको थिएन तर आज यो भिडियो हेरेर खादबारी देख्न पाइयो । तपाईंलाई धन्यवाद ।
@brindrapradhan4400
@brindrapradhan4400 Жыл бұрын
अाफु पुगेकाे ठाउँ पेरी हेर्न पाउदा अति खुशी लाग्याे धन्यबाद सचिन भाइकाे टिमलाई
@Saurabrai2009
@Saurabrai2009 4 жыл бұрын
This is my district sankhuwasabha I love my district after long time I see my birt place. Still I'm out country Kuwaut. Than you.
@uddapadhikari7212
@uddapadhikari7212 4 жыл бұрын
निक्कै राम्रो दाइको प्रतुत शैली राम्रो लाग्यो अनि दाइ मादल निकै राम्रो बजाउनु हुदो रैछ
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Rai Narayan Prasad Tamku 1 SangkhuwaSabha, ho mala i Pani tapaile Khadbari ko Madal pasalma bajaunu bhayeko Madal ko dhun manpareyo.
@shubhashissavingcredit5076
@shubhashissavingcredit5076 4 жыл бұрын
धेरै राम्रो लाग्यो . धन्यवाद vidio को लागी
@hiralalhiralal6469
@hiralalhiralal6469 4 жыл бұрын
अति सुन्दर आहा तुम्लिङटार ,खांदबारी नेपाल भिडियो बनाउने सचिन दाइलाई बिशेश धन्यवाद ।
@lokbahadur6963
@lokbahadur6963 4 жыл бұрын
Fantastic. ...superb. ....really impressive programme. .....outstanding. ....outstanding. ....Mr. Sachin
@rameshneupane2506
@rameshneupane2506 4 жыл бұрын
क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला धन्यबाद हामीले पनि देख्‍ने अवसर पायाै ।
@narayangurung809
@narayangurung809 3 жыл бұрын
संखुवासभा को तुम्लिङटार देखी किमाथांका संमको एउटा बनाउनु अति राम्रो हुने थियो सर तर यात्रा अली लामो र कठीन छ।करीब एक हप्ता लाग्छ होला सारै राम्रो ठाउहरु छन।म संखुवासभा खाँदबारी हुदै सुन्दर हरैचा नगरपालिका 6हुदै हाल लण्डन बाट हेर्दैछु।म पुर्बी बुलुज्जको फ्यान नै हु कुन पनी नछुटाई हेरी रहन्छु।नमस्ते 🙏
@binoddhungel926
@binoddhungel926 4 жыл бұрын
अविस्मरणीय यात्रा भएछ खुशी लाग्यो ।
@sureshdhanukofficial2095
@sureshdhanukofficial2095 4 жыл бұрын
देश त उसै राम्रो सुन्दर हो हाम्रो तर मलाइ दाजुको आबाज र फेस साह्रै मन परो ?? लब यु दादा ? ( पश्चिमिले ठिटो (😅
@gurungns
@gurungns 4 жыл бұрын
तपाइको सबै भिडियो हेर्छु । धेरै राम्रो छ । तपाइको जस्तो राम्रो र जानकारीमुलक भिडियो बनाउने युटुबर्स मेरो नजरमा अहिले सम्म जन्मेकै छैन । अरुले बनाको भिडियो बढी हल्लिएको र के बोल्नु पर्छ र कस्तो भाषा बोल्नु पर्छ । केहि थाहा नभाको जस्तो! अझै रामो बनाउने कोशीस गर्नुस र नया नया ठाउ देखाउनुस । यही हाम्रो शुभ कामना ।
@haritarashrestha5636
@haritarashrestha5636 4 жыл бұрын
I I
@MaheshKumar-zd1kc
@MaheshKumar-zd1kc 4 жыл бұрын
Verry nice so beautiful place Love you so much our 🇳🇵nepal 🇳🇵great nepal 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@ngawanggelisherpa3393
@ngawanggelisherpa3393 4 жыл бұрын
धेरै राम्रो लगेउ भिडियो।
@tekrajpuri5224
@tekrajpuri5224 4 жыл бұрын
खाँदबारी जान चैनपुर बाट भन्दा लेगुवा बाट जान सजिलो छिटो पर्छ। तपाईं हरु लाई गलत इम्फर्मेसन भएजस्तो लाग्यो। समग्रमा भिडियो अत्यन्तै सुन्दर छ हजुर लाई धेरै धेरै धन्यवाद !!
@jibankhadka1226
@jibankhadka1226 4 жыл бұрын
खेमराज गुरुङ को गित मा भनियको मनकामना गोर्खा को होला भन्ने भ्रम थियो मलाई पनि
@jodiyekosambandh1209
@jodiyekosambandh1209 4 жыл бұрын
अनि मनकामना मन्दिर गोर्खा मा त पर्छ नि माननिय महोदय ।।
@yadasaemalara5839
@yadasaemalara5839 4 жыл бұрын
@@jodiyekosambandh1209 manakamana mandir xa gorkha ma, tara khemraj gurung ko wari jamuna pari jamuna geet dedicated chaii sakhuwasava ko manakamana mandir ho
@jodiyekosambandh1209
@jodiyekosambandh1209 4 жыл бұрын
@@yadasaemalara5839 जानकारी गराई दिनुभएको मा हृदय देखि धन्यवाद सर।
@yadasaemalara5839
@yadasaemalara5839 4 жыл бұрын
khusii lago yoh video le dheraii ko vram chiredeko.ma...
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Maile ta suneko thiye khadbari tira ko manakamna mero baba momy ko gau thau huna le
@rijaltikaram8969
@rijaltikaram8969 4 жыл бұрын
यस्तै भिडियो बनाउदै जानू ,,,,धेरै राम्रो छ
@shyamlama7509
@shyamlama7509 3 жыл бұрын
धन्यवाद छ तपाईलाई जानकारीको लागि 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@bikramtamang4766
@bikramtamang4766 4 жыл бұрын
सर्वप्रथमतः sachin सर र उहाँले को टिमलाई धन्यवाद भन्न चाहन्छु हाल मलेशिया बाट हजुरको live भिडियो हेर्दै छु
@himalraj978
@himalraj978 4 жыл бұрын
म KSA बाट हेर्दै छु तपाईंको प्रत्येक भिडियो नछुटाइ हेर्ने गर्छु प्रदेश मा रहे पनि गाउँघर को रमाइलो भिडियो हेर्न पाउँदा एक्दमै खुशी लाग्छ !! धन्यवाद
@krishnaregmi1319
@krishnaregmi1319 3 жыл бұрын
भिडिओ अति सुन्दर लाग्यो।
@tekbahadurdarnal7181
@tekbahadurdarnal7181 4 жыл бұрын
विशेष धन्यवाद सर हजुर हरु लाई :: जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो गर्व लाग्छ मलाई नेपाली हुनुमा,, i watch this vidieo from al khobar saudi arabia
@BISHALZOGI
@BISHALZOGI 4 жыл бұрын
Nice One 30 min well spent
@jetharai3837
@jetharai3837 4 жыл бұрын
दामी भिडियो। मलयाबाट है हजुर।
@mohanmahata2701
@mohanmahata2701 3 жыл бұрын
अति रामो॔ नेपाल को रहस्य रहेछ भाई धेरै मन पयो॔ हाल मुम्बई बाट 🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵
@tilakgurung4682
@tilakgurung4682 3 жыл бұрын
यो भिडियो हेरेर मलाई अतिनै राम्रो लाग्यो.यसतै हाम्रो देश नेपाल लाई बिस्व भरि चिनाऊ.म भैरहवा देखि ल.धनयवाद.
@kchhetri5632
@kchhetri5632 4 жыл бұрын
Watching from Sikkim..very informative ..Khemraj Gurung Ko geet ko story nikai interesting lagyo..thank you..i would like to visit the place some day
@nabinrai8678
@nabinrai8678 2 жыл бұрын
मेरो तुम्लिङटार। सङ्खुवा सभा आफ्नो। गाउँघरको याद ज्यादै गहिरो आउछ।हाम्रो तुम्लिङटार बिश्वकै होचोँ अरुन उपत्यकाको दि्स्टि हेर्नु रमाइलो छ दुर्गम भएता पनि ७८ जिल्ला मध्ये ५ ईस्थान धनिमा गनिने नामाकरणमा चिनिन्छ। बिमान इस्थल र परटक्किय छेत्र लुमलिङटार कति आस्चरि्य लाग्छ मेरो तुम्लिङटार को द्स्य हेर्न नभुल्नुहोला । छितिज पारिको देश बाट नबिन खालिङ राई दोहा कत्तार
@sabinsigdel6228
@sabinsigdel6228 3 ай бұрын
Basne thau hotel ta jata gaya pani painxa hola ni hai?
@ishwarraut3292
@ishwarraut3292 4 жыл бұрын
बिदेसि भुमिमा बसेर नेपाली सुन्दर गाउँ घर हेर्न पाउँदा अतिनै खुसी गर्भ लाग्छ ? हवास तपाइलाइ धेरै धेरै धन्यवाद
@chndilaltamang7950
@chndilaltamang7950 3 жыл бұрын
राम्राे छा धन्नेबात धरान सुन्सरिबाट फ्याफुल्ला नमस्ते 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
जता हेरे नि पुर्ब रमाइलो हाम्रो धरान नि सुन्दर देखिएको छ। धन्यवाद video-taped को निम्ति ब्रो😎 दिपावलिकाे शुभकामना छ❣️❣️पनि
@raazk.bhattarai6266
@raazk.bhattarai6266 4 жыл бұрын
Gajjab x dai... tapaiko travel vlog sabai herxu..
@PURVIBLUES
@PURVIBLUES 4 жыл бұрын
thank you bro
@arunlama6860
@arunlama6860 3 жыл бұрын
Jai mankamna natki jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai
@khemrazkc6927
@khemrazkc6927 3 жыл бұрын
amazing video dherai man paryo so beautiful 5 minetmai sakie jsto lahyo
@tarachandraadhikari912
@tarachandraadhikari912 4 жыл бұрын
सङ्खुवासभा प्रत्यक्षरुपमा घुमेको आभास गराइदिनु भयो धन्यवाद तपाईं र तपाईको सबै युनिटलाइ दोहाबाट
@samirtmg1882
@samirtmg1882 4 жыл бұрын
Herirah xu pratek blog . Dherai ramrox 👍 Now i'm watching from Malaysia bro.
@davidrai3651
@davidrai3651 3 жыл бұрын
Yo pahar bhae paniati ramailo chha sangkha sabha.
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 жыл бұрын
अरुण देवता र वरूण देवतालई प्रणाम छ। हाजुरहरूलाइ पनी धेरै धेरै धन्यवादछ दुख र कष्टगरेर भिडियो बनावनु भएकपमा। मेरो शसुराली पनि संखुवा सभा मकालु गाँऊ पालिका हो। हाम्रो देश नेपाल विश्वमा सबई भन्दा सुन्दर छ। जय नेपाल।👍👍👍👍👍💟💟💟💟💟👌👌👌👌👌।
@binodlimbu1615
@binodlimbu1615 4 жыл бұрын
Thank you 🙏watching from 🇬🇧 love your Perfect presentation and explanation about each place ❤️
@janaktrital3266
@janaktrital3266 3 жыл бұрын
Proud To be Sankhuwasavali ❤️❤️❤️😎 Thanks for visiting our district ❤️❤️❤️
@sapmundhum1633
@sapmundhum1633 4 жыл бұрын
ऐतिहासिक, सास्कृतिक पक्षको जानकारी, स्थानिय उत्पादन र स्थानको प्रवर्द्धन धेरै राम्रो लाग्यो।
@beautyfulllife8151
@beautyfulllife8151 3 жыл бұрын
सारै रमाइलो गर्नु भएछ दाइ सचिन ले ।
@sagarjimee
@sagarjimee 4 жыл бұрын
mero janma bhumi😍🙏🏻🕊🇳🇵 ma jaha hunexu. . .timi sadhai mero mann maa hune xau❤😍😁
@yadasaemalara5839
@yadasaemalara5839 4 жыл бұрын
Hahahaha jatha tah nii xas 😀
@sagarjimee
@sagarjimee 4 жыл бұрын
@@yadasaemalara5839 ahh Dai😂😂😂
@yadasaemalara5839
@yadasaemalara5839 4 жыл бұрын
SaaGar Rai lol thik xa😀
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 10 МЛН
⬅️🤔➡️
00:31
Celine Dept
Рет қаралды 50 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 57 МЛН
Chewa Documentry Full Video II 2079 II Khandbari municipality
21:57
Sankhuwasabha movies
Рет қаралды 24 М.
Райымбек Нысанбек - Сүйдім аруды
3:39
Райымбек Нысанбек
Рет қаралды 86 М.
Көктемге хат
3:08
Release - Topic
Рет қаралды 189 М.
Sadraddin - Если любишь | Official Visualizer
2:14
SADRADDIN
Рет қаралды 739 М.
Say mo & QAISAR & ESKARA ЖАҢА ХИТ
2:23
Ескара Бейбітов
Рет қаралды 557 М.
Mona Songz - Erkelesi (Lyric video)
2:41
Mona Songz
Рет қаралды 68 М.