चितवन आएर रबि लामिछाने र केपि ओलिले मेयर रेनु दाहालको गर्नु सम्म तारिफ गरे

  Рет қаралды 157,864

Namaste Filmy TV

Namaste Filmy TV

Күн бұрын

Пікірлер: 260
@santarai5728
@santarai5728 7 ай бұрын
हर्क सर जस्तो सच्चा देशभक्ती मन्छे अहिलेसम्म मैले देखेको छैन। 😢 तर कसैले साद दिदैन। उसमा पाप छैन। ऊ भित्र देशको अथाहा माया 😊 सबै मुलबासीहरूले कसैको कुरा नसुनी साद दिनु पर्छ। Please 🙏 😢
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 7 ай бұрын
प्रचण्ड को शक्ति सबै दल का नेता हरु लाई एकै ठाउँ म ल्याउनु माहान नेता
@rameshkc1141
@rameshkc1141 7 ай бұрын
केपी प्रचण्ड शेरबहादुर देख्ना साथै को को लाइ रिस उठ्छ
@dhanishathakuri
@dhanishathakuri 7 ай бұрын
यो रबि को भासण मात्र हो । काम गर्दैन यो झोले हो यस्को कुरा कसैले नपत्याय हुन्छ। यस्ले भुत्लो भाङ केही गर्दैन । हर्क ,ग्यानेन्द्र साही,बालेन सङ्ग यो रबि लाई तुलना नगरम ।
@DhanChidi
@DhanChidi 7 ай бұрын
जनावर बस्ने ठाउको राक्षेस हरुको भेला भयको रहेछ हासो लाग्छ त्याहा आखाअगाडी क्रीकेट मैदान रुदैछ तर यी अन्धा राक्षेस हरुको आँखा अन्धो छ
@buddhisagar5778
@buddhisagar5778 7 ай бұрын
रबि लामिछाने दाई हाम्रो देश नेपाल काे प्रधानमन्त्री हुनु पर्छ
@1125RAVI
@1125RAVI 7 ай бұрын
लाजै लाग्यो ... हैट ... रवि जी ... सुहाएन यस्ता ज्यानमारा हरूको बिचमा
@तामाङ्ग
@तामाङ्ग 7 ай бұрын
यो दृश्य भनेको देश सिध्याउने भ्रष्टाचार हरु फेरि अलि अलि बाँकी रहेको सबै सिध्याउने विचार लिएर मिलेको दृश्य हो।
@dilbahadur8060
@dilbahadur8060 7 ай бұрын
बिकास गर्छौ तिमि फटाहा नेता हरु ले थाहा पाउदैछन नेपालि जनता ले
@magarhetauda
@magarhetauda 7 ай бұрын
भारतपुर राम्रो त भैहाल्छनि प्रचण्ड मन्त्री छोरी रेनु दाहाल नगर मेयर प्रमुख छ बजेट जति पनि ओइराउनु भाको छ यति त गर्नु पर्यो नि
@YAKHADIPENDRA
@YAKHADIPENDRA 7 ай бұрын
काम छैन भ्रष्टाचारहरु सब का सब खुङ्खार चोर हरु
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj 7 ай бұрын
रबि आउ भ्रस्टाहरुसग मिलेर जाऊ अनि सहाकारी पनि सिध्याउ उखाने टुक्के केपि तिम्रो काम छैन अब गुन्डाहरुलाई संरक्षण गर्नुबाहेक
@khatriruk4773
@khatriruk4773 7 ай бұрын
सबै यउटै जुन जाेगि आय पनि कानै चिरेकाे सबै भनदा राम्रो ठिक बालेन मात्रै अरु सबै कुरा मात्रै केही गरदैनन नाटक भत्ता पकाउने हेर जनता लाई मुर्ख बनायर भाेट लाने जाग जनता अब सधै गुलामि भयर जिउने भात खायर भाेट दिने अब जाग जनता यस्तै लाई भाेट दियर घरै बस भाेट नहाल है
@devmagar4518
@devmagar4518 7 ай бұрын
यस्तलाई भनिन्छ दहि चिउंरे जता पनि ठिक्का हेर त रबिको चल प्रतिनिधी साभामा बिरोड गर्ने घाँटी सुक्ने गरि कराउँ ने प्रचन्द लाई थर्काउँने अहिले रेनुको गुनगन गाउँन्दैछ,के यस्तो पारा रबिको,हुन त के कति कान्डा छ भनेको थियो त्यसलाई जोगाउँनको लागि होला आज गित गाउँन्दै छ रेनु दाहालको
@kunwarkamal9104
@kunwarkamal9104 7 ай бұрын
प्रचण्ड को इसारा मा सबै कठपुतलि भय
@mayasubba6868
@mayasubba6868 7 ай бұрын
एता धरान आउ ढुङगा बाेक्नु तिमिहरुको भाषणले दिमाग हेङ हुन्छ है भाषण गर्ने होईन
@ramharishrestha7836
@ramharishrestha7836 7 ай бұрын
चोरहरु सबै एक ठाउँमा जम्मा भएछन।भागबण्डा नमिल्दा मात्रै हो यिनिहरु आँखा तरातर गर्ने ब्जाग मिल्यो भने जिब्रो चाटाचाट गर्छन चोरहरु।चोर चोरै हुन्छ।चोर चोरै सग मिल्छ।अरु बयान किन?
@magarhetauda
@magarhetauda 7 ай бұрын
आफ्नै बाहु मन्त्री भय पछि रेनु ले जति मागेको पैसा बजेट पारेको छ परिबर्तन त हुनै पर्छ नि
@duganaa7315
@duganaa7315 7 ай бұрын
केपि ओलि,प्रचण्ड,शेरे,रबि लामिछाने,राजेन्द्र लिङ्देन, मुर्दावाद,,
@sbrai8048
@sbrai8048 7 ай бұрын
नयाँ पुरानो केहि फरक छैन ।
@BhawanaChamling-h4p
@BhawanaChamling-h4p 7 ай бұрын
नयाँ होस या पुरानो कुनै दलहरुको काम छैन। योउ देशमा काम छ मात्र हर्क र बालेनको❤❤❤🙏🙏🙏🙏
@binobinod8217
@binobinod8217 7 ай бұрын
हैन हामी कुन देश मा छम र 2024 लेखेको छ त हाम्रो नेपाल मा त २०८० पनि सकिन लागि सक्यो के देख्न परेको छ यो ?
@suryathapa5785
@suryathapa5785 7 ай бұрын
निम्तो आए पछी दुश्मनको मा पनि जानुपर्छ फेरि रबिको चितवन आफनै चुनाव लडने क्षेत्र पनि परेयो सकारात्मक सोचले हेरौ फेरि जहाँ पायो त्यहीँ प्रश्न गर्ने ठाउ पनि होइन रबिले सनसदमा आफना मुद्दाहरु कडाइको साथ राखेकै छ नि ?
@binodregmi2978
@binodregmi2978 7 ай бұрын
What an active performance of kp baa body guard .. impressed.
@financialfreedom458
@financialfreedom458 7 ай бұрын
भासण गर्ने बाहेक केही छैन यो चोरहरुको ।
@mayagurung2021
@mayagurung2021 7 ай бұрын
Good job salute xa good luck rib sir God bless you ❤❤👍👍🙏🙏
@khukurinationx648
@khukurinationx648 7 ай бұрын
शालीन पोख्रेललाई न्याय दे सक्छस् भने नत्र अरु फुर्ती नलगा, एउटै डीयांगका मुलाहरु!!!! मौका पाए सबै उस्तै जाँठा हरु॥!!! ब्यवास्ता मात्र हैन अबत अवस्था पनि ठीक लाग्न थाल्यो जस्तो छ।!! साब चोरहरु नई रहेछन आखीर।!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!1
@rohitshrestha2905
@rohitshrestha2905 7 ай бұрын
के पि बा जंगली जनावरहरू त चितवनमा पनि रैछ १३ बर्षको नाबालिकालाई बलत्कार गरि हत्या गरिए छ त पिडितलाई न्याय दिन सक्छौ?
@PukuIsha
@PukuIsha 7 ай бұрын
बाहुनहरु राईलिम्बुहरुलाई बाझेको नाटक गर्दै लास्टमा मिलने हो बाहुनहरुको पराकाष्ठा
@chudamadikoirala1246
@chudamadikoirala1246 7 ай бұрын
Tesai vndai bas ani tero ramro pragati hunxa matwali
@BhurtelRamprasad-mo9up
@BhurtelRamprasad-mo9up 7 ай бұрын
तेराे जुनि अरुकाे कुरा काटेरै जाने भयाे नि
@RAILAKH2050
@RAILAKH2050 7 ай бұрын
Rabi ko guff mtra rmro ho kam kehi xoina
@rajendrayt7086
@rajendrayt7086 7 ай бұрын
kasaiko gharma pocha launulai gayena vandaima kam garena vannu millarw?
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 7 ай бұрын
यीती सारो भेडा ​@@rajendrayt7086😅😅😅
@GovindaNembang
@GovindaNembang 7 ай бұрын
Yo rabi Pani abo Kam xoina
@a.n.b.chanal603
@a.n.b.chanal603 7 ай бұрын
नेपाल म 2080 छ भरतपुरमा 2024 रहेछ
@ChandraBhadurBasel
@ChandraBhadurBasel 7 ай бұрын
PM rabi dai coming soon......
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 7 ай бұрын
Good luck Rabi dai 🤞🍀🍀
@dfgvvv1267
@dfgvvv1267 7 ай бұрын
बेशर्म र बेइमान नेताहरु सबै भित्रभित्रै सबै मिलेका हुन्छन् जनताहरु भेडाहरु भएपछि, कार्यकर्ताहरु झोले भएपछि, यिनिहरुले बारम्बार जित्छ्न र मोज गर्छन् ?
@kumargole2091
@kumargole2091 7 ай бұрын
Jaya Rabi sir jay 🔔🔔🇳🇵🔔
@dependralamichhane4727
@dependralamichhane4727 7 ай бұрын
आहा कति महान बिचार तर के गर्नु तीनिहरुले खेदो खनिराको हुन्छ।
@NirmalHumagain-o2h
@NirmalHumagain-o2h 7 ай бұрын
रबि माओवादी को प्रबक्ता भएको हो?
@brlbibek3172
@brlbibek3172 7 ай бұрын
हुम्ला ,जुम्ला ,मुगा दोल्पा कालिकोट , कर्दलि, जस्ता विकट थाउ को बिकास गर कति दुख छ त्यहाँ 😢😢😢😢
@pasangtenzisherpa3703
@pasangtenzisherpa3703 7 ай бұрын
भुक्दै भुक्दै जान्छ जिन्दगी 😅😅
@rajlimbu5997
@rajlimbu5997 7 ай бұрын
Ani k navukira basnu ta
@sajankumarchaudhary4735
@sajankumarchaudhary4735 7 ай бұрын
रबि पनि गयो सांसदमा गाली गर्ने अनि चितवनमा आएर तारिफ गर्ने
@nandeshshah4100
@nandeshshah4100 7 ай бұрын
Rabi pani politics ma xirer jhole vai skya x
@krishnadhungana7688
@krishnadhungana7688 7 ай бұрын
सबै चोर दलाल,केपी वली सेरे परचनड माकुने,भारु राम,मुरदा बाद,
@RajKumarsailo
@RajKumarsailo 7 ай бұрын
जुन जोगि आय पनि कानै चिरेका आय त नेपाली जनता हो
@bikashgyawali1208
@bikashgyawali1208 7 ай бұрын
केपी ओली 🎉
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 7 ай бұрын
रवि दाई कति आशा बोकेर बसेका छौ हामी नेपाली जनता।एसरि घरि घरि बोली नफेर्नु होला।
@santarai5728
@santarai5728 7 ай бұрын
यी सबै एउटै हो। रबि राजनितिकमा आउनु भनेको हर्क र बालेन आए पछि। पछि कतै मुलबासीहरूले पाटी खोले भने हामीहरूलाई समस्या हुन्छ। हामीहरूले अहिलेसम्म चलाई रहेको ठाउ अरूले लिन्छ भनेर। रबि , ओली, शेरे, प्रचण्ड मिलेर नै रास्पा पाटी खोलेको हो। म कुटे जस्तो गर्छ तं रोहे जस्तो गर्नु भन्ने जस्तो हो। तर मुलबासीहरू कुवाको भेगुता नै भए। १००० बर्ष भए पनि यी मुलबासीहरूले कहिलै बुझ्दैन। 😢
@suneelthapa9758
@suneelthapa9758 7 ай бұрын
नया लुटेरा पुराना लुटेरा एक हुदैछ
@KrishnaTiruwa-p8m
@KrishnaTiruwa-p8m 7 ай бұрын
गठबन्धन गर्ने आन्तरिक सल्लाह भएको ले होला
@urhero4507
@urhero4507 7 ай бұрын
Haina SATHI ho chitwan mai vayeko 14 barsa ki na balika ko hatya ko lagi Sara Nepali ek hunu parcha hai
@Vintage_mike797
@Vintage_mike797 7 ай бұрын
Harka sangpang lay manxay xito chinxa hamilay chinu time lagnu sajxa
@nirajchaudhary3670
@nirajchaudhary3670 7 ай бұрын
साला चोर-फटाहाहरु नयाँ पुरानो भनाउदा पार्टी का नेताहरु मिलेर जनताहरुलाई लुट्न लुट ठगिको पराकाष्ठा सोझो साझा नेपाली जनताहरुलाई कति झुक्याउछौ एक दिन नियम - कानुन पक्कै परिवर्तन हुनेछ र यिनीहरूले सजायँ पाउनेछन् आशा छ।🇳🇵
@bhairammaharjan2411
@bhairammaharjan2411 7 ай бұрын
यो नेताहरु गाली गर्ने मिल्ने अनि आफै मपाईं बन्ने थु..
@Gulmelikaran4241
@Gulmelikaran4241 7 ай бұрын
जुन जोगि आयनि कानै चिरेको भन्ने उखान साचिकै है छ नेपाल मा
@suneelthapa9758
@suneelthapa9758 7 ай бұрын
सब नया आएका लुटेरा र पुराना लुटेरा हरु एक हुन्छ अनि जनता लाई बेकुफ बनाएर मीठो मिठो बोलेर लुट्छ ।। जनता मुलाहरु झोले बन्न आत्तुर हुन्छ
@vishnukumarkumar8249
@vishnukumarkumar8249 7 ай бұрын
Good Luck rabi sar 🇳🇵🔔🙏
@kritanbalami3780
@kritanbalami3780 7 ай бұрын
Umer sanai xa rabi dai. Koshish ramro thiyo. Jun kaam ma ramro xa tetai lage ramro. Natra yeta na uta vaiyela
@tukmaanmagar4515
@tukmaanmagar4515 7 ай бұрын
❤❤ kp बा ✊✊👏👏
@BishnuBishnu-x8b
@BishnuBishnu-x8b 7 ай бұрын
जे हाेस रबि पनि जंगली हरु संगकाे मित्रता बड्दाे छ साला खाते नेताहरु😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@manupariyar9507
@manupariyar9507 7 ай бұрын
rabi sir salim ko gatna pni chaso rakhadinu hola 🙏kina ki hjurko chunab xettra ma vyako ho salim Pokharel ko gatna😢😢
@rajsaruadhikari2258
@rajsaruadhikari2258 7 ай бұрын
Ravi sir 🙏🔔🔔🇳🇵जय रवि जय 🎉घण्टी
@nitaraut3710
@nitaraut3710 7 ай бұрын
जय नेपाल 🇳🇵
@AshishPanthee62
@AshishPanthee62 7 ай бұрын
Kp oli ko matiyar vayera hinna raswapa lai usko niti le didaina Esle janata samu kasto sandesh janxa tyo rabi ji le bujhnuparne ho Bhariya vayera tinkai siddhanta ma chalna thale naya ra Purana ma farak k ??
@raijalahang8893
@raijalahang8893 7 ай бұрын
❤❤❤❤hune bela sabae aathiti banera jado rahexa angasbanda vag banda milema tarif tarif
@laxmishrestha6681
@laxmishrestha6681 7 ай бұрын
Hoina Hou Rabi Ji Pane Hawa Ney Rahya chan Ne Hoina
@KishorAryal-p3d
@KishorAryal-p3d 7 ай бұрын
डाकाहरुकाे भेला😂😂
@baindrathapamagar8584
@baindrathapamagar8584 7 ай бұрын
रवि काँको के हो र त्यो पनि द्याङ्को मुला न हो
@PranishBabu-c4m
@PranishBabu-c4m 7 ай бұрын
Chitwanma bhayeko hostelko ghatanako kura gar!!!
@baburamshresthavlog789
@baburamshresthavlog789 7 ай бұрын
wawawa rabi sir hjur nai ho vabi pm jaya rabi sir jaya ghanti
@PurusottamBasnet
@PurusottamBasnet 7 ай бұрын
😅😅ha hà ha😅😅
@rajustha4300
@rajustha4300 7 ай бұрын
जय घण्टी 🎉🎉
@paremtamang2421
@paremtamang2421 7 ай бұрын
मलईलागथे रबिनराम्रो तर खैके खेकेभनेकोजसतैभयो
@amritghotaneey3364
@amritghotaneey3364 7 ай бұрын
THUKKA,,, BHEDA JANTAHARU ,,,,
@minkumar5404
@minkumar5404 7 ай бұрын
ilam ma rabi lai bahiskar garau
@meecva
@meecva 7 ай бұрын
नेता आउदैमा र माहोल देखेर बिकास हुन्छ भन्ने कुरा गर्ने कुनै पनी ब्यक्ति बिकाउ हुन, जाग है चितवनका जनता तिमी हामीलाई कोसैले फकाएर त कोसैले त्रासमा बलात्कार गरिनैरहेको छ। दुर्भाग्य भोलिका दिन सिङ्गो चितवननै निर्मला पन्त र साइना नबनोस। होसमा आउ चितवनवासी
@chandrakc3750
@chandrakc3750 7 ай бұрын
Good luck rabi sir
@barathbarath353
@barathbarath353 7 ай бұрын
yo dirsaya le garda kheri rabi lamicchane ra kp ba ko sacho pani parchandakai hat ma xa kinaki rabilai dar xa sahakariko
@pkarmach
@pkarmach 7 ай бұрын
आफ्नै देशलाई लुट्ने यी भ्रष्ट राजनीतिज्ञहरूले प्राथमिक विद्यालयका शिक्षकबाट निस्वार्थ राजनीतिको सिद्धान्त सिक्न प्राथमिक विद्यालयमा जानुपर्छ ।
@laxmansapkota4508
@laxmansapkota4508 7 ай бұрын
Ravi ji sahi kura garnu vayo
@prembikram4205
@prembikram4205 7 ай бұрын
तारिफ गरेपो प्रधानमन्त्री भइन्छ 😅😅😅😅
@gurung-iq4sq
@gurung-iq4sq 7 ай бұрын
दही चुउरे जाठा
@mishrashakya8910
@mishrashakya8910 7 ай бұрын
Very good
@Dj_bard-fy3ex
@Dj_bard-fy3ex 7 ай бұрын
Dekhiyo dekhiyo junai jogi aaye pani kaanai chiriyeko.jay harka sampang
@amritpangenhang5876
@amritpangenhang5876 7 ай бұрын
Rabi ko kam xaina
@kumarbardew4232
@kumarbardew4232 7 ай бұрын
Rabi sir jinda bad
@humbahadur8442
@humbahadur8442 7 ай бұрын
Parchanda ko power
@PurusottamBasnet
@PurusottamBasnet 7 ай бұрын
😅😅ha hahà😅😅
@matrikashrestha268
@matrikashrestha268 7 ай бұрын
yo rabi ko pani kaam xaina eni pani lastai gafadi rahexan
@atozramailo4364
@atozramailo4364 7 ай бұрын
Paila aafu bacher des bachauni ho teo tecnik good rabi g
@Tgrsl-n9u
@Tgrsl-n9u 7 ай бұрын
Rabi Muji kra kha kalaute .. aruta kalaute thiyo thiyo
@BuddhiYdv-o1v
@BuddhiYdv-o1v 7 ай бұрын
Sab eutai khet ka mula hun..... Kathai mero desh 😢😢
@PitamberSoti-pm1kh
@PitamberSoti-pm1kh 7 ай бұрын
Rabilamixane ab skkinebatoma lagyo ab rasopa kamxain
@somaimagar-dd8lg
@somaimagar-dd8lg 7 ай бұрын
नेताका कुराहरू सुन्दा वक्क दिक्क लाग्छ
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 7 ай бұрын
मन नलाई नलाई के तारिफ गर्नु।
@BaburamBhattarai-vs9yq
@BaburamBhattarai-vs9yq 7 ай бұрын
धन्कुटा चाइ बेवारिसे भाको जस्तो नेता ज्युसप्पै लाई लाग्छकि लाग्दैन होला
@lohanidinesh9781
@lohanidinesh9781 7 ай бұрын
salin pokhrel Nanu lai niya de gafadi Chor rabi 👿👿
@bishnugurung763
@bishnugurung763 7 ай бұрын
Prachandey kp oli sere jasto manxe sanga doshti vako manxe rabi pxi gayera tehi cahl ho shwatantra hunuparyo tei budakhada sangai laigirako raixa k aash garnu testako
@tekkadayat6851
@tekkadayat6851 7 ай бұрын
Old lae neta haru lae ab aarma den paro des banaudha banaudha thaki saki❤ jay ghanti
@rameshlama
@rameshlama 7 ай бұрын
जय घण्टी
@NabinBk-x8w
@NabinBk-x8w 7 ай бұрын
Good
@manjupoudel6347
@manjupoudel6347 7 ай бұрын
Action speaks louder then speech....that is done by Renu Dahal. Many many Congratulations Renuji❤🙏
@homnathdhakal6962
@homnathdhakal6962 7 ай бұрын
सब कुरा side ma राख्नुहोस् र तेहि चितवन जिल्लामा 14 वर्षकी बालिकाको बलत्कार पछि हत्या भएको छ हत्यारालाई कारबाही गर्न तिर लाग्ने हो कि भाषनले मत्र केही हुदैन महोदय यदि तिमीहरुले साच्चिकै देशको लागि केहि गर्न चाहान्छै भने त्यो बलत्कारी लाइ यस्तो सजाय देउ कि ताकि आगामी दिनमा बलत्कार गर्ने सोच कोहिमा न आवस
@HemRaj-x6z
@HemRaj-x6z 7 ай бұрын
Vako jati ba lai aba aram dinu parxa vanne manxe ahile sangai xata yo parale hudain Rabi ji
@sajankumarchaudhary4735
@sajankumarchaudhary4735 7 ай бұрын
छोटे राजाहरुपनी नरेन्द्र मोदि जस्तो सुरक्षा 😂😂
@cristincol6672
@cristincol6672 7 ай бұрын
अलिबाबा अनि ૪० चोर.......
Comedy Champion Season 3 || Episode 5 || Super 30
1:18:49
OSR Reality
Рет қаралды 615 М.
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,9 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Israeli Army Special Forces
1:00:36
Investigations et Enquêtes
Рет қаралды 594 М.
India's Richest Tycoons Are Worth More Than $1 Trillion
4:52
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 3 МЛН
President Obama Makes Historic Speech to America's Students  -  English subtitles
16:34
Cold War 2.0 | FT Rethink
3:27
Financial Times
Рет қаралды 9 М.
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,9 МЛН