Citizenship and LGBTIQA+ | Blue Diamond Society | Seven Star TV |

  Рет қаралды 554

Blue Diamond Society Nepal

Blue Diamond Society Nepal

Күн бұрын

The program dives into the status of citizenship in regards to LGBTIQA+ in Nepal along with various legal challenges in attaining one as per identity and preference.

Пікірлер: 2
@spsdhn
@spsdhn 5 ай бұрын
❤❤❤
@beendu_kaali
@beendu_kaali 5 ай бұрын
लिङ्ग (Sex) भनेको जन्मदा लिएर आउने योनाङ्ग हो जुन महिला , पुरुष वा अन्तरलिङ्गीको रुपमा हुन्छ। लैङ्गिग अभिब्यक्ती भन्नाले तपाईं कसरि बोल्नुहुन्छ, कसरी हिड्नुहुन्छ, हाउभाउ चालचलन लाई बुझाउछ । यो Masculine, feminine or androgenous हुन सक्छ । लैङ्गिक अभिमुखिकरणले हजुरको यौन आकर्षण वा झुकावलाई बुझाउछ जसले तपाईं को सङ्ग आकर्षित हुनुहुन्छ वा को सङ्ग प्रेम सम्बन्ध मा रहदा आनन्दको अनुभूति गर्नुहुन्छ भन्ने बुझाउछ । यसर्थ हजुर समलिङ्गी पुरुष ( Gay Man) , समलिङ्गी महिला ( Lesbian) , दिलिङ्गिय( Bisexual Man/women) , Pansexual, Asexual जे पनि हुन सक्नु हुन्छ । तर लैङ्गिक पहिचान भनेको हजुरको अन्तर मनको भावना, हजुरको मानव मस्तिष्क वा तपाईको सोच हो । यसर्थ तपाईको सोचले तपाईं महिला, पुरुष , पारलिङ्गी वा non- binary जे पनि मान्न सक्दछ । त्यसैले सम्बिधानमा ब्यबस्थाभएको पहिचान सहितको नागरिकता भन्ने कुराले " पहिचान" भन्ने सब्दले ; उसले आफुलाई कुन रुपमा लिएको छ, सोचेको छ वा कसरी बुझेको छ उसको धारना अनुरुपको नागरिकलाईइ पहिचान दिनु हो, उसको अधिकारको नागरिकता प्रदान गर्नु हो । यसमा दुईमत छैन । त्यसैले नागरिकता बहसलाई सहज गर्न सबै तेस्रोलिङ्गी एकजुट हुनु पर्दछ । पारलिङ्गी ले पनि महिलाको नागरिकता लिनु बाधक बन्नु हुदैन, किनकी लैङ्गिक पहिचान उसको मन-मस्तिष्क वा अनुभुतिको कुरा हो। Note: म चाहिँ आफुलाई तेस्रोलिङ्गी नै मान्दछु , र म आफ्नो छुट्टै पहिचान होस भन्ने चाहन्छु तर महिलाको (Female) नागरिकता लिन चाहने तेस्रोलिङ्गी/पारलिङ्गी महिलाको सोच, अनुभूति र चाहनाको सम्मान गर्दछु र उहाहरुको सोचको सर्बोच्च ले सम्मान गरोस भन्ने चाहन्छु । #BlueDiamondSociety Blue Diamond Society #rainbowyouthleader #ryl2024 #Rhrh2nepal
On Air With Sanjay #204 - Blue Diamond Society
2:01:46
Sanjay Silwal Gupta
Рет қаралды 144 М.
Think Fast, Talk Smart: Communication Techniques
58:20
Stanford Graduate School of Business
Рет қаралды 40 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 37 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 21 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 50 МЛН
सुनको कथा | Sunko Katha - Herne Katha EP04
28:18
Herne Katha
Рет қаралды 1,3 МЛН
Valentine's Day | Flash Mob | Blue Diamond Society
18:20
Blue Diamond Society Nepal
Рет қаралды 1,3 М.
Kolkata Doctor Case
32:57
Nitish Rajput
Рет қаралды 11 МЛН
Listening and Reading Practice - British English Podcast
25:33
English Like A Native
Рет қаралды 221 М.
Episode 25: Rookmangud Katwal | Sushant Pradhan Podcast
1:19:39
Sushant Pradhan
Рет қаралды 136 М.
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 37 МЛН