चुडेली गाउँको कथा | Chudeli Gaunko Katha - Herne Katha EP21

  Рет қаралды 864,391

Herne Katha

Herne Katha

5 жыл бұрын

अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं ।
#HerneKatha #ChudeliGaunkoKatha
Support Herne Katha on Patreon: bit.ly/2BrQzlQ
Stories inside a small Muslim village called 'Chudeli Gaun' in Achham district in Western Nepal.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 1 200
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
जुन जाती धर्म पेसा धर्म भयनी नेपाली हरु सबै मिलेर बसेको देख्दा खुसी लाग्छ !!तर नेपाल का नेता हरुले डलरमा धर्म बेच्दा दु:ख लाग्छ।।
@qatardoha7156
@qatardoha7156 5 жыл бұрын
Kati mitho kura yo dajuko sabaiko mn yestai vae diy kasto hunthyo hola
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
@@qatardoha7156 धन्यवाद हजुर।।सबै नेपाली मिल्छ्न नेता भनाउदाले भाड्छन सिधा सोझा जनता लाई के गर्ने हजुर ।।
@kyamdinsamina2537
@kyamdinsamina2537 5 жыл бұрын
Sahi ho hjr
@nrtg3884
@nrtg3884 2 жыл бұрын
100%right
@elviserai1167
@elviserai1167 2 жыл бұрын
Ke ko jat pat dharam ko bisai ma kura garnu sapai Manish nai ho daya maya garera sapai Jana milera basnu parcha tai ho hamro dharma ra karma ..!!!
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
दिदी को हरेक कार्यक्रमले मेरो भित्री मन छुन्छ सम्मान छ दिदी हजुर लाइ
@sarmilagautam762
@sarmilagautam762 5 жыл бұрын
🤗😍😆😀🤣😅
@dilipxettri2001
@dilipxettri2001 2 жыл бұрын
Do u know what is islam some u know about islam
@islamicnepalichannelnepal6315
@islamicnepalichannelnepal6315 5 жыл бұрын
बिकट पहाडी मुसलमान समुदायको कथा हेर्न पाउँदा खुशी लाग्यो । एउटा सुन्दर बगैंचामा थरी थरीका फूलहरु हेर्दै र सुन्दै रमाइलो सबैको आफ्ना आफ्नै छुटै छुटै रंग र वासना तर एउटै बगैंचा । सलाम छ विद्या ज्युलाई
@milanraskoti2078
@milanraskoti2078 5 жыл бұрын
हेर्ने कथा नछुटाई हेर्ने कति हुनुहुन्छ हाजिर गरौ ..
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
✋✋✋✋✋✋✋✋✋✋
@khomonasimkhada3785
@khomonasimkhada3785 5 жыл бұрын
🤚
@karunarokaya8570
@karunarokaya8570 5 жыл бұрын
🙋‍♀️
@sita4072
@sita4072 3 жыл бұрын
Ma xu
@palsah9302
@palsah9302 2 жыл бұрын
म छु
@paaglofar2216
@paaglofar2216 5 жыл бұрын
हाम्रो नेपाल मा नि यस्ता ठाउँ अनि समुदाय छ भन्ने सोचेको थिइन मैले mam . हजुर लाई जति धन्यबाद दिए पनि कम पर्च । हजुर लाई भग्वान ले रक्षा गरून्।
@yankhatri7467
@yankhatri7467 5 жыл бұрын
ठाउ अनुसार बोल्ने भासाको लवज अनि लगाउने पहिरन देख्दा खुसी लाग्यो मुस्लिम भयनी हिन्दुको जस्तो ।
@beingsubass
@beingsubass 5 жыл бұрын
हेर्दाहेर्दै अन्तिम तिर यो मन कटक्क दुख्यो। लुकेका यी पिडालाई खोज्ने बिध्या दि प्रती आभार । भन्नू बाहेक के छ र मेरो। जय होस।
@dipajimi1492
@dipajimi1492 5 жыл бұрын
एकदमै सरल, अनी उस्तै राम्रो मनहरु, न त कुनै धार्मिक प्रतिष्पर्धा न त कुनै रिस राग, गुनासो रहीत जिवन हजुरहरुलाई अल्लहको सधै साथ मिली रहोस🙏
@yusufalimiyan
@yusufalimiyan 5 жыл бұрын
आज भन्दा लग्भग २२/२३ बर्ष पहिला मधुपर्क भन्ने एउटा पत्रीकाले चुडेली गाउँ तथा त्यहाँको गाउलेहरुको बारेमा लेखेको पढ्ने मौका पाएको थिए र अचम्म लागेको थियो कि त्यहाँको मान्छे हरुको नाम अगाडि कुनै हिन्दु धर्म मान्ने हरु जस्तो तर पछाडि मिया छ । अझ मधुपार्क मा त लगभग २०४६ भन्दा पहिला उनिहरु नामको पछाडि मिया चाहिँ लेख्थे तर इस्लामिक गतिबिधी न्यून थियो र सबै चाड्बाड एउटै तरिकाले मनाउथे र एक जना वृद्ध रोजगारिको सिलसिलामा भारत मा इस्लामिक शिक्षा हासिल गरि आएर यो गाउमा आफ्नो धर्म रिति रिवाज सिकाउनु भएको भन्ने लेखेको थियो । अचम्म लाग्थ्यो र कस्तो ठाउँ होला कस्तो त्यहाको रहन सहन होला भनेर जान्ने धेरै इच्छा थियो आज बिद्या चापागाइ ज्यु ले डकुमेन्ट्री मार्फत छर्लङ बनाइ दिनु भयो धेरै खुसी लाग्यो ।तर वहाँ हरुलाइ धेरै सहयोग को खाचो महसुस भयो । हामी सबै मिलेर सहयोग गर्न पाए जीवन स्तर केही सुधृन्थ्यो कि
@kpnischal8889
@kpnischal8889 5 жыл бұрын
धर्म भनेको मनमा हुनु पर्छ अामै,कल्चर नेपाली हुनु गर्वको कुरा हो।
@5thbrotherdubai966
@5thbrotherdubai966 5 жыл бұрын
पवित्रा मियाँ वाह कति राम्रो धार्मिक सहिष्णुता छ मेरो देशमा ।।।शम्भु मियाँ ।सुरज मियाँ ।।।यसले धार्मिक सहिष्णुता एक अनुपम् ऊधारण दिन्छ ।।।
@user-dv1xj4re4c
@user-dv1xj4re4c 5 жыл бұрын
चार जात छ्त्तीस बण भनेको एहि सर साझा फुलबारी ।।
@5thbrotherdubai966
@5thbrotherdubai966 5 жыл бұрын
@@user-dv1xj4re4c एकदमै सहि भन्नु भयो सर
@uttamadhikari4486
@uttamadhikari4486 5 жыл бұрын
woou super Bainee
@dewananish43
@dewananish43 5 жыл бұрын
अचम्म लाग्यो मुल भासा नेपाली भएका हरु मुस्लिम नेपाली हरुको कथा हेर्दा।राज्यले उहाँ हरुको संरक्षक गर्नु पर्छ।उहाँ हरु पनि हाम्रो सान गौरब हुन।
@bibasrigi6474
@bibasrigi6474 5 жыл бұрын
kati salin nepali nai vhasa poshak pani name ni shambu pabitra geeta xemeki rastabat aune musalman sattama xan jo nepalputra xa usko bechhalni kathai nepal malai ni khusi lago mitra
@amritkc5205
@amritkc5205 5 жыл бұрын
किन देश लाई अातंकवाद को अखडा बनाउन कि मुस्लिम लाई नचिनेर यस्तो लेखेको साथि
@arsadmama2580
@arsadmama2580 5 жыл бұрын
@@amritkc5205 कठै तपाइँको सोच
@dewananish43
@dewananish43 5 жыл бұрын
@@amritkc5205 खै मैले तपाइको कुरा नबुझेको होकि तपाइले मेरो तर यत्ती चै बुझेको छु ३० बर्ष अघि तराइ मा बिहार बाट बसाइ सरि आएको नेपाली नगरिक हु भन्ने भन्दा तन मन दिमाग बाट नै नेपाली गोर्खाली हु भन्ने यी अछाम का मुस्लिम परिवार सरउप्पर छ देश को लागि।न उहाँ हरुलाई छुट्टै राज्य चाहिएको छ न आफ्नो देश सङ्ग छुट्टिनु नै चाहान्छन।यहि नै हो असली देशबासी देशप्रेमी को पहिचान
@tilakchhetri7204
@tilakchhetri7204 5 жыл бұрын
+Return the land of my country 8131 ramro kura garnu vayo hajur
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
बिद्या दीदिको यो हेर्ने कथा नछुताइ हेर्ने जति दीदिलाइ सम्मान स्वरुप like ठोकुम त साथीहरू ।
@historyknowledge1851
@historyknowledge1851 5 жыл бұрын
“समाज भनेको त एस्तो होस मानबिय दुख समबेदना को पाटो अर्को होला दुख र सुख त सबै लाई एउटै उस्तै हो बिबिधता युक्त समाज तर पनि एउटै समाज एउटै आवाज बिबिधतामा यकता भनेकै एही त होला नि ,दुख लाग्छ बर्तमान जती धिकारे नि कहाँली लाग्दो छ तर कती राम्रो इतिहास हाम्रो कती गर्ब गर्न लायक तर इतिहास्ँ मा कती दुरदर्सी सासक द्वारा ससित हामी नेपाली रहेछौँ भन्ने पुस्ठी हो फरक धर्म ,सस्कृती र सस्कार भए हामी मनिस कोही आलग हैन सबै एक हौ भन्ने सोच कस्को थियो होला त्यो बेला ? ? ? समाज भनेकै बिबिधता बिच को एउटै बिचार त हो हैन र ? ? Proud to be a ‘Nepali भाषा धर्म सस्कृती को अनमोल देश मेरो हाम्रो अनि तपाईं हामी सबै को देश मेरो देश नेपाल 🇳🇵
@arcreationnepal8980
@arcreationnepal8980 5 жыл бұрын
विद्या दिदी र सम्पुर्ण टिमलाइ पहाडी मुस्लिमको बारेमा कथा बनाइदिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु । कथा हेरिसकेपछी साथीहरूको प्रतिक्रिया हेर्दा उहीँ स्कुले र कलेज जिबनको झझल्को बेसि आयो र कतिपय ठाउँमा अझै पनि येस्ता अनुत्तरित प्रश्नको सामना गरिरहेको छु जस्तै : मुसलमान भएरपनि कसरी सिकेको नेपाली बोल्न ? अहो गोरखा मा पनि मुस्लिम छन् है ? कति भयो गोर्खामा मुस्लिम बसेको ? मैले त हिन्दु भन्ठानेको, घर गोरखा हैन होला ! अनि तराई तिर होला पो बसाई भन्ठानेको ,,,येस्तै येस्तै । म आशावादी मान्छे , यी आखाले सन्सार देख्दछ तर शिक्षाले सन्सार भन्दा पनि परसम्म देख्दछ , केही बर्षअघिसम्म एकाध शिक्षित ब्यक्तिहरु भेटिने मेरो समुदायमा अहिले शिक्षामा नेपाली पहाडी मुस्लिमको पहुँच अन्य समुदायको जस्तै हाराहारीमा छ । आज क ,ख ,रा सिक्दै गरेका साना भाइबहिनी हरुले भोलि मेरो समाजलाई आफ्नो योगदानले समाज परिवर्तनको महशुस पक्कै गराउनेछन् । सन्तान शिक्षित हुनु त्यो भन्दा ठुलो सम्पत्ति अरु केही होइन भन्ने मान्यता बिकास हुनु त्योभन्दा ठुलो हाम्रालागि अरु के हुन सक्छ ? राज्यले नदेखेको पहाडी मुस्लिम समुदायको आफ्नै पिडाहरु छन् , सरकारी सेवामा प्रवेश गर्दा मधेसी भनेर प्रवेश गर्नुपर्ने ,यो समुदाय छन् भनेर कुनैछुट्टै बिशेष नीति आजसम्म राज्यले नलिदा हाम्रो समुदायले आफुहरु दोश्रो दर्जाको नागरिक भएको महशुस गर्दछौं ।बाकी त सबै दु:ख हामी नेपालीहरु सबैका बराबर छ्दैछन् अलि अकबर मिया गोरखा नगरपालिका ०४- डेरागाउँ , गोरखा
@nepalibro4486
@nepalibro4486 5 жыл бұрын
😍😍😍😍😍
@dewananish43
@dewananish43 5 жыл бұрын
अलि अकमर मिया जि तपाइको यो कमेन्ट पढ्दा दुख लाग्यो तर मलाइ चै थाहा थियो गोर्खा मा बस्ने गोर्खाली मुस्लिम को कथा पृथ्वीनारायण साह सङ्ग जोडिएको छ भन्ने कुरा
@lokbahadur1880
@lokbahadur1880 5 жыл бұрын
Malai ta jaman ma thavako gorkha ma Muslim cha vanera adamghat ma pani cha
@CoronaVirus-fu3zl
@CoronaVirus-fu3zl 5 жыл бұрын
Gorkha ko Muslim ta magar gurung sangai purba paschim samma ladeko ho ni paile.
@dewananish43
@dewananish43 5 жыл бұрын
@@CoronaVirus-fu3zl सहि भन्नू भयो १००% लडेको हामी सङै हो तर अहिले सबै एकै छौ
@govindaneupane7081
@govindaneupane7081 5 жыл бұрын
हप्ताको १ पटक चाहियो भन्ने को को हुनुहुन्छ
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
म पनि छु😍
@bilomjoshi1887
@bilomjoshi1887 5 жыл бұрын
Ma pani xi
@santoshghimire850
@santoshghimire850 5 жыл бұрын
Ma pani
@ishikalimbu7292
@ishikalimbu7292 5 жыл бұрын
म पनि छु।
@purbelionlinemedia3690
@purbelionlinemedia3690 5 жыл бұрын
✋✋✋✋👩‍❤️‍💋‍👨
@amanlimbu9825
@amanlimbu9825 5 жыл бұрын
स्वर्ग को काखमा अबस्थित मुस्लिम गाउँ , एउटा सुन्दर युबतिको सरिरमा सुसज्जित गहना जस्तै सुहाएको देखे मैले। मलाइ त नेपालका तमाम अल्पसंख्यक जात जाती हरु राज्यको गहनाझै लाग्छ। बिबिधता मा एकतानै हाम्रो पहिचान हो। जात धर्म जुनसुकै भएपनी गरिबी र अभाब दुख पीडाका बेदना उहीँ। अन्त्यमा, राज्यको बजेट को जिरो जिरो जिरो जिरो जोरो प्रतिशको एक हिस्सा मात्रै यस्तो ठाउमा लगाए कति सहज हुनेथ्यो होला त्यहाको जिबनयापन!!! अरुत के भनौर! बिध्या जि धन्यवाद तपाईं लाई। यो 27 जन डिसलाइक गर्नेको अनुहार हेर्न मन लाग्यो मलाइ
@dewananish43
@dewananish43 5 жыл бұрын
यी डिस लाइक गर्ने चोर चोर्नी चै हिन्दु रास्ट्र को माग राख्ने हाम्रो मात देश हामी मतै बस्ने हाम्रै मात्र शासन त बसिस भनेपनी हाम्रै धर्म हाम्रै कानुन मा बस्ने भन्ने खाले मुम्छे हुन लुङ्गा
@barshatpanthi8047
@barshatpanthi8047 5 жыл бұрын
नेपालीहरु मिलेर बसेको हेर्न नसक्ने आत्न्कारी हुन।।। Dislike गर्नेहरू ।।
@shyamalasharma8347
@shyamalasharma8347 5 жыл бұрын
बिद्या बहिनी म याे कार्यक्रम नछुटाइ युबटुबमा हेर्ने गर्छु ।हजुरलाई धेरै धेरै धन्यबाद छ।नया नयाँ कार्यक्रम हेर्न पाएकाेमा
@wochyu1
@wochyu1 5 жыл бұрын
Aman Limbu ji Kasto asal bichar lagyo hajur ko, completely moved with your besutiful thoughts, so respect! Biddhya is a "Golden gir"l of Nepal to me, at least!!!
@amanlimbu9825
@amanlimbu9825 5 жыл бұрын
@@wochyu1 thank u prem ji
@paritamang5045
@paritamang5045 5 жыл бұрын
हेर्ने आँखा भन्ने यो कथा हेरेपछि नरोएको कुनै पल छैन मेरो । very intresting story
@madanmainali8097
@madanmainali8097 5 жыл бұрын
roi nai deko ta
@dineshraut1500
@dineshraut1500 5 жыл бұрын
हरेक शृङ्खलाले मन मुटुमा चस्स रोपेर जान्छ .... तेहि भएर हेर्ने हैन रुवाउने कथा भन्ने गरेकोछु।
@krishnaghising8688
@krishnaghising8688 5 жыл бұрын
हेर्ने कथा लाई सबै मिडिया हरु ले पनि साथ दिनु पर्छ
@apsarakc7422
@apsarakc7422 5 жыл бұрын
" दुख सुख के भन्नू र?हर चिज भारी,टाउकैमा बोक्नु छ!" "पढ्या छैन,आँखा खोल्ने चाल मात्रै हो!" आमाहरुको यो उत्तर सित्ती बिम्बात्मक लागेन नि!❤️अनि त्यो छोरो समाएको दिदी 💘हेर्ने कथाले कति लुकेका कथाहरु अगाडी ल्याएको छ,अनि समाजिक विषयहरुलाई उजिल्याउने काम गरेको छ।नया जानकारी ,रोचक कथा।
@dipendrashahi9749
@dipendrashahi9749 5 жыл бұрын
😌😌
@BishnuChettriVlogs
@BishnuChettriVlogs 5 жыл бұрын
लाैन ती सात बर्षदेखि बिछाेड भएकि अामा र छाेरालाई भेट गराईदिनु पराे , हेर्ने कथाका टिमहरू । हरेक भाग हेर्ने गरेकाे छु , मनै कटक्क हुन्छ कुनै कुनै कथाले ।
@aakibbkhann
@aakibbkhann 5 жыл бұрын
हेर्ने कथाको सम्पूर्ण टोलीलाई मनैदेखी घेरै धेरै धन्यवाद। काठमाण्डुको वातावरणमा हुर्केको मैले सायद यो रमाइलो प्रसंग कहिल्यै थाहा पाउने थिइन। Hoping to visit west someday soon..
@mansoortv3979
@mansoortv3979 5 жыл бұрын
चुडाली गाँउको कथा को अर्को भाग पनि हेर्न मन छ।
@krishnadkt4604
@krishnadkt4604 5 жыл бұрын
मेरा पुर्खा हरु को ठाउँ अछाम मा मुस्लिम समुदायको बसाइ देख्दा अचम्म लाग्यो। खुसी लाग्यो पुर्खेउलि ठाउँ अछाम को जनकारी पाउदा
@orionitsolution1629
@orionitsolution1629 5 жыл бұрын
हेर्ने कथा वास्तवमै नेपालको वास्तविक कथा बोकेर आएको लाग्यो, लुकेर बसेका यथार्थताको धरातलमा आधारित यस्ता कथाहरूले पूरा नेपाल बोलेको आभाष हुन्छ | शहरी जीवनभन्दा पनि गाउँको यथार्थ जीवनमा आधारित यस्ता कथाहरूले नेपाल बोलेको छ | विद्या चापागाईलाई नौलो प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद !
@bhupendraadhikariofficials6577
@bhupendraadhikariofficials6577 5 жыл бұрын
Kasto best episode ho yo.malai atti man prxa yo show ani sanchalika dd ra dd ko sodhne tarika
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
हेर्ने कथा नियमित हेर्ने दर्सक हरु को को छौ😍😍😍😍😍
@bilomjoshi1887
@bilomjoshi1887 5 жыл бұрын
🙋
@sajjankc1094
@sajjankc1094 5 жыл бұрын
नामै हेर्ने कथा छ नहेर्ने त कुरै आऊदैन 😃😃
@saruhumagain1358
@saruhumagain1358 5 жыл бұрын
✋✋✋✋✋✋✋✋✋✋✋✋
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
म पनि छु
@sarmilagautam762
@sarmilagautam762 5 жыл бұрын
🤔
@narghisingtamang.8834
@narghisingtamang.8834 5 жыл бұрын
यि दृस्य हरु हेरिरहदा मन थामिन्न दिदी ।आखामा आशु भेल बहन थाल्छ । बिबश छौ हामी नेपाली ,बाध्यतता यही छ हाम्रो ।परिवर्तन हुँदै छ जस्तो लाग्छ नेपाल सायद यो दृस्य हरु हेर्नु पर्दैन कि भन्ने आशा गरौ भबिश्यमा । ।
@femasthakuri9537
@femasthakuri9537 5 жыл бұрын
मन छुने कथा! पहाड को गाउँ ठाउँ सबैतिर येस्तै दुःख !
@saurabhlamsal93
@saurabhlamsal93 5 жыл бұрын
अर्को निकै राम्रो भाग, अलिअलि रुवायो, धेरै सिकायो। जिन्दगिमा कुनै मिडियामा आएको कुनै शो यति मन परेको थिएन होला जति हेर्ने कथा मन परेको छ। टाई शुट लगाएर फररर अङ्ग्रेजि बोल्ने, शहर-बजारमा बस्न रुचाउने म जस्तै अल्पग्यानिहरुलाई जिवन सिकाउंदै छ, मान्छे बनाउंदै छ यो हेर्ने कथाले।कोटि कोटि धन्यवाद छ यहाँहरुलाई।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
जुन कथा हेर्दा नि आँसु आउछ
@durgeshkatwal7134
@durgeshkatwal7134 5 жыл бұрын
hotani
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
दिदी लाई सलाम छ
@krishnakoirala7481
@krishnakoirala7481 5 жыл бұрын
बिद्या दिदी हजुरलाई मेराे सलाम छ। यस्ता यस्ता खाेज कता बाट गर्नु हुन्छ।।
@kumarsherpali1772
@kumarsherpali1772 5 жыл бұрын
यति बिकट ठाँउमा गयर कथा बनाउनु भएकोमा धेरै धेरै धन्बाद छ बिद्या जि लाई ।
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
धेरै देशहरु घुमेको छु अरु देशको मुस्लिमहरु भन्दा हाम्रो नेपालको मुस्लिम हरुको बिचार चाहिँ निकै राम्रो लाग्छ,हाम्रो नेपालको मुस्लिम हरुले अरु धर्मलाई घृणा गरेको देखिदैन ! बिद्या जी अनि हेर्ने कथाका सम्पुर्ण टिमलाई धन्यवाद ! यस्तै-यस्तै कुना कन्दराको खोज गरि हरेक बिषय बस्तुलाई सम्प्रेषण गर्नु हुन्छ, अझै अगाडी बढ्नुस शुभकामना 😘😘
@wonderfullife737
@wonderfullife737 2 жыл бұрын
Yes me too, I find Nepali Muslim more calm
@govindasharma203
@govindasharma203 5 жыл бұрын
नेपाल हिन्दुरास्ट भएपनी सबै धर्मप्रति सम्मान नै रहेछ।धार्मिक स्वतन्त्रता रहेछ।सबैले आफ्नो आफ्नो धर्म मानेकै थिए,बिदेशी को इसारामा धर्म निरिपछ कसका लागि?
@zuubaid
@zuubaid 3 жыл бұрын
Nepal hindu rastra chaina ho vayapabi baal chaina
@balaramsharma1551
@balaramsharma1551 5 жыл бұрын
बिध्या जि को टिमलाई धेरे धेरै धन्यबाद।मलाइ हेर्ने कथा एकदम मन पर्छ , नछुताइ हेर्ने गर्छु।from Jajarkot ,currently in bangalore,india
@ashishpariyar5548
@ashishpariyar5548 5 жыл бұрын
गज्जब लाग्याे कति मिठाे शुद्व नेपालि बाेल्ने बरु अहिलेका युवा युवतिहरुले यतिकाे बाेल्दैनन सलाम हेर्ने कथा टिमलाई
@sangamchatrii4972
@sangamchatrii4972 5 жыл бұрын
२७:२७ सेकेन्ड को कथाले पूरा जिन्दगीमा आफुले भोगे भै अनुभव जस्तै हुन्छ ।।
@v4vinod143
@v4vinod143 5 жыл бұрын
Really appreciate this work, i'm from far west but still dnt know about muslims lives there since 100+ years. So wonderfully presented, heartly thanks. Ekdumai khusi lagera aayo, hamro desh ma ramro kura ko kadar huna time lagcha mam, be patience hajur haru le gareko contribute le awasya good results dine cha ra hamro samaaj ma kehi change hune cha, thanks again for sharing such wonderful story among us.
@govindtimilsina4119
@govindtimilsina4119 5 жыл бұрын
बिद्या बहिनीको पहिला बि बि सि को साझा सावाल बहुत राम्रो लाग्थ्यो यो हेर्ने कथा अझ राम्रो लाग्यो।तपाईं लाई धेरै धेरै धन्यवाद सेवारो नमस्कार देवीराज लोवा पान्थर।
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
विद्या जी कति मिठो हजुरको आवाज कति गरिबीहरु माझ पुग्नुहुन्छ सुन्नु हुन्छ सवैमाझ पुर्याउनुहुन्छ तपई महान हो महान मत सल्युट गर्दछु हजुरको महान विचारधारालाई 👋👋👋👋👋👋👋👋👋👋👋
@avelinakhadka8311
@avelinakhadka8311 5 жыл бұрын
दिदीको बोली कति मीठो बुहाउने तरिका त्यस्तै राम्रो दिदिको सबै इपोसिड हेर्दा आँसु नै झर्छ सलाम छ बिद्या दिदी हजुरलाई
@kiranrai7012
@kiranrai7012 5 жыл бұрын
सम्पुर्ण धर्म र जातहरु प्रती मेरो एकदम ठूलो सम्मान छ।
@bhumikaojha6578
@bhumikaojha6578 2 жыл бұрын
नेपालमा पनि यस्तो ठाउ रैछ देख्दा खुसी लाग्छ।
@salmanshah9800
@salmanshah9800 5 жыл бұрын
जसरी बिद्या दिदी लाई अचम्म लाग्यो , स्वयम् मलाई पनि लाग्यो , नेपाल को एउटा दुर्गम मध्यको एक पहाडी जिल्ला अछाम को यो सानो मुस्लिम बस्ती आफै मा प्रेरणादायी पनि , विभिन्न कठिनाई र समस्या हरु हुँदा हुँदै पनि मुस्लिम समुदाय को यो आफ्नो धर्म र आफ्ना रितिरिवाज लाई जगेर्ना गरेको देख्दा खुशी लाग्यो , मज्जिद मदरसा को हुनु यसले झन यो गाउँ को पहिचान राम्रो सगँ दिएको छ । भिडियो हेर्दै गर्दा यो गाउँ को ईतिहास पुरानो पनि रहेछ , सानो घरधुरी रहेको यो चुडेली गाउँको कथा ले मन छोयो र रमाइलो पनि लाग्यो । 🙏🙏
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
our target 1m subscriber 😍😍😍😍😋😋😋 bidhya sister is honest portion 😊😊😊😊
@nasiralikhan6339
@nasiralikhan6339 5 жыл бұрын
Thank you so much bidhya mam for your coverage on our Nepalese Muslim society.
@indirakatuwal8940
@indirakatuwal8940 4 жыл бұрын
कति राम्रो मीलेको समाज खुसी लायो दुख सुख आ आफ्नु सबै को हुन्छ भुगोल आनुसर तर जहाँ रहे पनि आफ्नु धर्म र सस्कार कसै ले नभुलौ आ आफ्नु सस्कार को रक्षा गरौ ।हेर्ने कथा धेरै मन पर्छ मलाई thank you बिधया सिस ।
@Sureshwambulay
@Sureshwambulay Жыл бұрын
Muslim vanda ghrina lagthyo aaja yo herne katha le garda kasam kati dherai maya lagyo yo thauko Muslim haru dekhera socheko pani tihyana ysto pani hunxan Muslim haru vanera aaja thaha vayo dhanyabad herne katha team harulai
@SAMIMKHAN
@SAMIMKHAN 5 жыл бұрын
Yo mitho mann chhune kathaa ko laagi dhanyabaad. ❤
@himal173
@himal173 3 жыл бұрын
Hats off to the entire team for bringing up such a unique story from far west. I was amazed by the cultural blending which was nice to see. There are lots of small stories inside the main story. I have no words to thank Vidhya ji and the whole team. Salute to you all.
@anuradhaprasai5126
@anuradhaprasai5126 5 жыл бұрын
हेर्ने कथा सबै हेर्दै आइरहेको छु।अत्यन्तै राम्रो लाग्छ , वास्तविक जनजिबन का गतिबिधी लाई हेर्ने कथा मार्फत प्रस्तुत गर्ने बिद्या चापागाईंको फ्यान कति हुनुहुन्छ?
@lovelyoli1269
@lovelyoli1269 5 жыл бұрын
चुडेलि गाउँ काे कथाले ले मनै छुयाे बिघा चापागाइ मेडम
@sureshpun4355
@sureshpun4355 5 жыл бұрын
Salut x dede .de ko bolni saili kati mitho x sarai mitho
@harttouch6630
@harttouch6630 5 жыл бұрын
दिब्य दिदी नमस्कार उजेली तामाङ लाई पनि भेत्नु होला एक चोती अहिले उनी के गर्दै छिन जान्न मन लागेको छ।
@kasimmiya675
@kasimmiya675 5 жыл бұрын
दिदी बिधा चापागाईं तथा तपाईंको टीमलाई धेरै धेरै धन्यवाद।अछामको बिकट ठाउँमा मुस्लिम समुदायको बसोबास रहेछ निकै खुसी लाग्यो। साथमा दुख पनि। ति बुढीआमाको आँखाबाट आँसु झरेको देख्दा मेरो पनि आखाँ रसायो। सारै दुःख रहेछ। सबका आ आफ्ना कथा र ब्यथा रहेछन्। पाहाडी क्षेत्रको गोरखामा पनि मुस्लिम समुदायको बाक्लो उपस्थिति छ। कमेन्टमा राम्रो प्रतिक्रिया दिने सम्पूर्णलाई धन्यवाद।
@arcreationnepal8980
@arcreationnepal8980 5 жыл бұрын
ब्यक्ति पिच्छे मोबाईल बोक्ने मेरो समुदायबाट न्यून प्रतिक्रिया आउदा दुःखि छु । आजको सन्चारका साधन शक्तिशाली भएको युगमा आफ्ना तिता मिठा अनुभव कथाको प्रतिक्रिया मा छोड्ने हो भने पक्कै पनि बिस्तारै मुस्लिमहरु प्रती आम जनमानसमा रहेको नकारात्मक धारणा पक्कै कम हुँदै जाने थियो दाजु । खै किन बोक्दा रहेछन् मोबाइल थाहा भएन ।
@prakashdubai4509
@prakashdubai4509 5 жыл бұрын
देश का जनता मिलेर बसेको देख्दा मज्जा लाग्छ नेता देख्दा वाक्क लाग्छ!!!!!!
@durgadairyfarm
@durgadairyfarm 5 жыл бұрын
Sarai maya lagdo innocent huda rahecha pahadi muslim haru
@milanprakashshah3850
@milanprakashshah3850 5 жыл бұрын
निहुन जिबनस्तर ,छुट्टै संसार जहाका अफ्नै वेदना ,भूगोल ले सस्कृतीमा पारेको अशर। अफ्नै देश देखाएदिनु भयो बिद्या मेडम। धेरै धन्यवाद ।
@yadavbk1631
@yadavbk1631 3 жыл бұрын
धेरै अचम्म लाग्यो मलाई। यस्तो पनि हुदो रछ। बिबिधतामा एकता। खुसी लाग्यो।
@beunknownh6965
@beunknownh6965 5 жыл бұрын
हामी पहाड़ी मुस्लिम भएर पनी आफुलाई चिनाउन नसकेको अवस्था छ। नेपालमा pokhara, Syangja, tanahun, lamjung, dhading, palpa, dhaulagiri, arghakhhanchi लगायत थूप्रइ ठाऊँ मा पहाड़ी मुस्लिमहरू छन। तर शायद आम नेपाली यसबारे अवगत छैन। यो विडीओ पहाड़ी मुस्लिम को अस्तित्वको जानकारी प्रदान गर्न कोशे ढुंगा साबित हुनेछ भन्ने बिस्वास मेरो हृदयमा उत्पन्न भएको छ। धन्यबाद छ यो च्यानल लाई ।
@maqboolali9669
@maqboolali9669 5 жыл бұрын
या अल्लाह तेरि रहमान फर्मा आमिन सुम्मा आमिन
@astikthapa2501
@astikthapa2501 5 жыл бұрын
Bihari saly
@abigurung6773
@abigurung6773 5 жыл бұрын
“Inko Bhannu paryo”? ,, pardaina ,,”teso bhaye Thik chha “ ,, loved it so innocent villagers 🙏❤️🇨🇦
@bodhaprasadtimalsina8323
@bodhaprasadtimalsina8323 3 жыл бұрын
l
@kabitabudhathoki8866
@kabitabudhathoki8866 5 жыл бұрын
tq दिदी हजुर् लाई यति राम्रो कार्यक्रम चलाऊनु भएकोमा हजुर्को कार्यक्रम हेर्दा जो कसैले नि आफ्नो दु:ख बिर्सिन्छ
@vedgiriofficial3379
@vedgiriofficial3379 5 жыл бұрын
सार्है खुशी लाग्यो दिदी एउटा मुस्लिम समाज भएर पनि नेपालिपन झल्काउने बोलीवचन सार्है मन पर्यो
@lalthing2758
@lalthing2758 5 жыл бұрын
कुर्दा कुर्दा बल्ला हेर्नपायो हैट
@narayanpoudel4499
@narayanpoudel4499 5 жыл бұрын
सर्वप्रथम विद्या जी मा अग्रेजी नववर्ष २०१९ को शुभकामना र नमस्कार म हाल मिडल इष्ट बाट यो कार्यक्रम ले दर्शक को सधैं माया मिलोस शुभकामना
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
विद्या दिदी हृदय देखिनै सलाम ! यस्तो दुर्गम जिल्लाहरूमा पुगेर पनि लुकेका कुराहरु देखाउनु भएको छ । जिवनमा नसाेचेका, नदेखिएका ठाउँहरु देखाउनु भएको छ । अछाममा पनि मुस्लिम समुदाय रहेछन् अाज थाहा भयो प्रायःजसो हिन्दु नामहरु रहेछन् ११कक्षा पढ्ने नानीलाई सहयोगकाे खाँचो छ अझै अघि बढ्ने थिइन् ।
@milanlamichhane9087
@milanlamichhane9087 5 жыл бұрын
विद्या दिदी को बोल्ने शैलि, जो सँग नि सजिलै घुलमिल हुन सक्ने अती सुन्दर छ।
@akg345
@akg345 5 жыл бұрын
गल्ति के हो खोजी हेर टुट्ने कुरा नगर भो ! कति माया गर्थ्यौ तिमी छुट्ने कुरा नगर भो ।। तिम्ले माया गरेकि थ्यौ र त उस्ले पनि गर्थ्यो निर्दोष ति जिन्दगीलाइ, लुट्ने कुरा नगर भो ।।
@NSvlog101
@NSvlog101 4 жыл бұрын
यस्तो भिडियो बनाउने र सुमधुर आवाजमा सबै ठाउँका दुख सुखका समाचार ल्याउने विद्या चापागाईं दिदिलाई धेरै धन्यवाद!👏🙏
@nabin2237
@nabin2237 5 жыл бұрын
वास्तविक गाउँ घरको ऐना हो हेर्ने कथा। बिध्या जि लाई एकदमा सलाम छ। यो प्रोग्रामको लागि।
@manojsaud3944
@manojsaud3944 5 жыл бұрын
बिद्या दिदिलाई हृदय देखि नै सल्युट छ। आगामी दिनहरूमा पनि यसरी नै रोचक बिषय बस्तुलाई समेटेर सबै माझ पुर्याउनु होला
@nepaliguy8376
@nepaliguy8376 5 жыл бұрын
So innocent people..love from USA
@raiprakriti5407
@raiprakriti5407 5 жыл бұрын
Huge respect to herne kath team.Every episodes are phenomena to me.
@sarjitrai4747
@sarjitrai4747 5 жыл бұрын
यो कायक्रम ढिलो हेरे पनि अति मन छोयो धर्म जाती जे भय पनि सामाजिक रूपमा मिलेर बसेका देख्दा अनि राम्रो लाग्यो आजादी मुक्त्ती नै human right ho मुख छोपेर हिन्दा मात्रै धर्म हुन्न्न
@jee1shrestha45
@jee1shrestha45 5 жыл бұрын
सबै भन्दा पहिला जय देश !! जय नेपाली !!! जुन धर्म,जुन जाती,जुन पेशा भएपनि आखिर त हामी सबै नेपालीनै हौँ / हरेकलाई आफ्नो देशको माया लाग्छ / बिध्या जी लाइ पुन: नमस्कार / विभिन्न समुदायमा पुग्नुहुन्छ अनि त्यहाँका सुखदू:ख , कथा व्यथा जस्ताको त्यस्तै केलाउनु हुन्छ / कतिपय रोमान्चक लाग्दछन भने कतिपय कुराहरुले भावविहोल बनाउदछन् /
@rupadixitjoshi
@rupadixitjoshi 2 жыл бұрын
watched this again.... touched the heart again.. thank you for telling and showing such stories from different corners of the country! :)
@zoyatamu1617
@zoyatamu1617 5 жыл бұрын
बिध्या चापागाईं दिदी हजुरले धेरै राम्रो कार्यक्रम ल्याउनु हुन्छ हजुर लाई धेरै धन्यवाद "! मन छुन्छ हरेक कार्यक्रमले।
@indra4530
@indra4530 5 жыл бұрын
अति धेरै दुखलाग्दो भिडियो तयार पर्नु भएको मा यहाँ लाई धेरै धेरै धन्यवाद
@premdhakal2626
@premdhakal2626 5 жыл бұрын
मेरो पू्र्खा बसेका ठाहुमा कति दुःखद् जीवन बितायेका रहिछन् कति मिलेर बसेको गाउ घर मुस्लिम गाउँ चापागाईं दिदि लाई नमस्कार येस्तो गाउँ को बरेमा सम्बन्धि निकायेको नजर पुगोस्
@pratimakarki9555
@pratimakarki9555 5 жыл бұрын
Thank you for bringing this story didi 🙏❤️
@MuhammadAli-fy9vw
@MuhammadAli-fy9vw 4 жыл бұрын
दिज्यू नमस्ते अनि माया .... हजुरलाई अन्तर हृदय देखि जीवन को अन्त सम्म धन्यवाद! यो सानो डकोमेन्ट्री हेरेर मलाई असाध्यै गहिरो सोच मा पुर्यायो| मैले अहिले फिल्हाल केहि गर्न नसकुला तर मन पोलेको छ| धार्मिक नजरिया अनि संसारीय नजरीया दुवै पक्ष बाट हेर्दा कोषौ कोष टाढा पिछडेका रहेछन्| म यँहा धेरै बोल्नु भन्दा व्यवहार मा म आफ्नो जिम्मेदारी निभाउन सकु जसको मलाई अल्लाह सुब्हानहु तौफिक अता फमाउन् र त्यस ठाँउका जनजीवन जुनकिरीझै उज्यालो र सुन्दर बनाउन|
@m.schhetri0778
@m.schhetri0778 2 жыл бұрын
आज सम्म को सबै bhanda उत्कृष्ठ एपीसोड, दीदी लाई धेरै समझना र माया छ। दीदी को मृदुल भाषा र विनम्रता को ठुलो फैन भयेको छू। Love you from India (uttrakhand)
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
couldn't wait to watch!!!😍
@udaymagarrolpali8611
@udaymagarrolpali8611 5 жыл бұрын
Very much exited and waiting 😳😳😳
@apara12345
@apara12345 4 жыл бұрын
सामाजिक मेलमिलाप मिलेर बसेको पहाडी मुस्लिम समुदायको भिडियो हेर्दा खूसी लाग्योIदिजु!हजुरलाई धन्यवाद!
@mamatakc5297
@mamatakc5297 3 жыл бұрын
म आफै सुदुरपश्चिम को भएर नि म लाई यो गाऊँ को बारेमा केही थाहा नै थिएन अझै मेरो मवाली अछामी , दंगपरे म त यो भीडियो हेरेर, तेसै त नभनिदो रहेछ नेपाल लाई चार जात छत्तीस वर्णन को फुलबारी thankyou for this beautiful video😊
@rajeshshahithakuri9149
@rajeshshahithakuri9149 5 жыл бұрын
Ramro cha
@bravetiger6589
@bravetiger6589 5 жыл бұрын
waiting
@rameshmahar1178
@rameshmahar1178 5 жыл бұрын
ल आज आफ्नै गृह जिल्ला को रैछ । खुसि लग्यो धेरै धेरै मिठो कथाको लागि धन्यबाद बिध्या दिदि ।।
@rameshbudha2219
@rameshbudha2219 5 жыл бұрын
तपाईंको यो मिहनत ले हामी न पुगेका नेपालका ठाउँ, त्यहाँ को रिति रिवाज को बारेमा विदेश बाट भएपनि आफ्नो मोबाइल स्क्रीन मा हेरेर नेपाल मैं पुगेको अनुभव हुन्छ।तपाईंको यो कदम लाई सलाम छ।✋✋✋
@kamalabhandari8666
@kamalabhandari8666 5 жыл бұрын
Aha kati ramro musalman basti Mashallah Allah meherbaan sab ko
@subhashbhatta2813
@subhashbhatta2813 5 жыл бұрын
waiting. ..
@thalraj1491
@thalraj1491 4 жыл бұрын
कति राम्रो हेर्दै आँसुआउँने मन छुने । think you very much sister
@rchettri736
@rchettri736 5 жыл бұрын
गर्व लाग्छ मलाई हाम्रो नेपाली मुस्लिम समुदाय प्रति जसले धर्म जे माने पनि नेपाली र नेपालीपन जात धर्म भन्दा माथि ठानेको छन। जसलाई मुस्लिम भन्दा नेपाली हुनु गर्व लाग्छ।
@sidtse7793
@sidtse7793 5 жыл бұрын
I am always waiting and exciting for your new episode. Your Herne Katha show is outstanding and worthwhile. Thank you.
@dewananish43
@dewananish43 5 жыл бұрын
हामी मुस्लिम भन्ने बित्तिकै धोत्ती अनि अर्कै देशको पो होकि सम्झन्छौ। तर हेर यहाँ त ठेट अर्गानिक तिमी भन्दा अर्गानिक नेपाली,गोर्खाली,पहाडी नेपालि मुस्लिम रहेछ,हाम्रै नेपालि
@uzoolgurung5966
@uzoolgurung5966 5 жыл бұрын
Haina testo hau bhau ani bholi chali ni huncha ni hami taha pauchau tessaile ho mero tah jigri haru nai muslim ho testo sochnu hunna fren 👍️👍️👍️👍️
@zentsent8020
@zentsent8020 5 жыл бұрын
kasto ramro Acham bajura ko bhasa bolda gauko yad aayo
@adityajung5779
@adityajung5779 4 жыл бұрын
@@zentsent8020 aru ko soch ma muslim bhanne bittikai k k sochxan tara achham ma chai local nai bolxan hai
@zentsent8020
@zentsent8020 4 жыл бұрын
@@adityajung5779 हो नि मलाई पनि सुरुमा त अचम्म लाग्यो नि। मैले पछिल्लो समय स्याङ्जामा पनि मुस्लिमको राम्रै स्थानीय प्रभाव देखि सारै खुसी लाग्यो। सबै जात,धर्म, वर्ण जे भए पनि मानवीयता मान्छेको मुल धर्म हुनु पर्छ। जस्तो लाग्छ यस्ता सन्देश पाउदा खेरि चाहिँ।
@adityajung5779
@adityajung5779 4 жыл бұрын
@@zentsent8020 ekdam sahi bhanu bho.
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 66 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
🤔Какой Орган самый длинный ? #shorts
00:42
Русалка
01:00
История одного вокалиста
Рет қаралды 4,9 МЛН