देशका महिषाशुरको बध कहिले होला ? दुई योद्धा नारी स्टुडियोमा । SIDHA KURA JANATA SANGA

  Рет қаралды 160,599

News24 Nepal

News24 Nepal

8 ай бұрын

देशका महिषाशुरको बध कहिले होला ? दुई योद्धा नारी स्टुडियोमा । SIDHA KURA JANATA SANGA
EPISODE 1073
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Пікірлер: 500
@basantagautam7575
@basantagautam7575 8 ай бұрын
शाहासि महिलाहरु लाई हामि सबैले साथ दिनु पर्दछ ।
@Pujacosmetic
@Pujacosmetic 8 ай бұрын
दुर्गा माताले भारती बैनी शक्ति प्रदान गरुन 💕🙏💕
@shantikokhojima6040
@shantikokhojima6040 8 ай бұрын
राष्ट्रिय पन्छी => डाँफे 😊 राष्ट्रिय जनावर => गाई 🐄 राष्ट्रिय बीमारी => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय पत्रकार => विरेन्द्र जैरु 🇳🇵✌️
@kanxavai2335
@kanxavai2335 8 ай бұрын
बिरेन्द्र जैरु को कार्यक्रममा राष्ट्रिय पत्रकार बिरेन्द्र जैरु ,अपिल त्रिपाठी को कार्यक्रममा राष्ट्रिय पत्रकार अपिल त्रिपाठी, ऋषि धमला को कार्यक्रम मा राष्ट्रिय पत्रकार ऋषि धमला खासम राष्ट्रिय पत्रकार चाही को हो हजुर
@rekharana1006
@rekharana1006 8 ай бұрын
100 💯 % true
@shantikokhojima6040
@shantikokhojima6040 8 ай бұрын
@@kanxavai2335 ऋषि धमला राष्ट्रिय जोकर हो🤒 कसले भन्यो पत्रकार ? 🤔😂
@kj3565
@kj3565 8 ай бұрын
मलाई नि मन परो
@Bajrangabaan
@Bajrangabaan 8 ай бұрын
​@@shantikokhojima6040risi jokarai hola ki ta bhusiya kartike xauri jasto bhatwi kukur thutune hoina hola.....kukur thutune bhatwi kartikke vusiya xauri
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 8 ай бұрын
नेपाल को हिरो पत्रकार हुन बिरेन्द्र जैरु
@anildiyali2474
@anildiyali2474 8 ай бұрын
Hero jairu salute 2 u
@lilanathpagenilila
@lilanathpagenilila 8 ай бұрын
जैरु सर जस्तो निडर पत्रकार लाई सबैले साथ दिनुपर्छ।
@samirsunarsunar359
@samirsunarsunar359 8 ай бұрын
भारती मानन्धरलाई जसरी भए पनि न्याय पाउनुपर्छ न्याय माेरेकाे देश हाे याे बिजय दशमीकाे हार्दिक मङ्गलमय शुभकामना🙏🙏🙏🌹🌺💐❤️
@user-tg3ec1er3d
@user-tg3ec1er3d 8 ай бұрын
बिरेन्द्र जैरु सर साच्चै देसको असली पत्रकार हुनुहुन्छ वडा दसैँको शुभकामना सर
@lokrajjoshi4349
@lokrajjoshi4349 8 ай бұрын
निडर, साहसी र कुशल पत्रकार विरेन्द्र जैरु जी लाई धन्यवाद
@tekendrabhatt8043
@tekendrabhatt8043 8 ай бұрын
सबैभन्दा निडर र कुशल पत्रकार विरेन्द्र जैरु । राष्ट्रको हिरो
@madhabrana1623
@madhabrana1623 8 ай бұрын
Birendra jeru rastra ko hiro❤
@kirtisudanjoshi1607
@kirtisudanjoshi1607 8 ай бұрын
मुलुकमा भैरहेको अन्याय अत्याचार को उजागर गरिरहनु भएका साहसिक पत्रकारहरुलाई २१ तोपे सलाम 🙏
@kapurlohar906
@kapurlohar906 8 ай бұрын
सिदा कुराका संचालक बिरेन्द जैरुलाई साहाशि र हिक्मत का लागि सलाम छ
@ishowrbhakta5808
@ishowrbhakta5808 8 ай бұрын
यी नारिहरुलाई दुर्गामाताले शक्ति दिउन।न्याय पाउनुपर्छ ।
@ramesharyal4811
@ramesharyal4811 8 ай бұрын
बिरेन्द जैरु साच्चिकै यो देशको असलि पत्रकार शुभकामना जैरु जी,
@kbchauhan4261
@kbchauhan4261 8 ай бұрын
कतिराम्रो शास्त्रीय उदाहरण दिएर ऐलेका राक्षसहरुलाई जनताका र देशका हितमा यथार्थ कडा चड्कन दिनु भयो जय होस् ।यी दुई नारिहरुले न्याय पाउनु पर्छ, भ्रश्टचारी नेताहरुले न्याय दिदैनन् ।
@fourgaming8530
@fourgaming8530 8 ай бұрын
Janthor aka honopaca
@nilamsiwakoti6230
@nilamsiwakoti6230 8 ай бұрын
सिधाकुरा जनता सङ् हेर्नू हुने सम्पुर्ण दर्सक हरु लाई यो बिदेस बाट कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@GopalSingh-ud3dr
@GopalSingh-ud3dr 8 ай бұрын
बिरे्नदृ जि तपाईं काे समाचार सम्परसेर गर्न तरिका दमलार छ,सलाम ,छ तपाईं लाई,
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 8 ай бұрын
धन्यवाद भाइ ।
@bhattarai4476
@bhattarai4476 8 ай бұрын
सहि कुरा हाे सिस रास्ट्रपति र मन्त्री राक्षस हुन यिनकाे अन्ते अब हामी जनताले गर्नु पर्छ र यी दुबैलाइ कानुनि दायरामा ल्याउनु पर्छ हिजाे 17 हजार मारेर तिनकाे खुनमा हाृलिखृर अाकाे मन्त्री अाज 8/10 जाना मर्दा त पशु झै लाग्छ छ अाफ्नाे छाेरा, बुडि काले मर्दा भाब बियाेग हुन्छ पापलएक दिन कराउछ अाफु पनि एक दिन परिवारबाे साेकमा या जेलमा मर्नु पर्छ पापिले
@Bajrangabaan
@Bajrangabaan 8 ай бұрын
Yo bidesine bhatuwa hali haru chai kina vukxan kulli haru....
@Bajrangabaan
@Bajrangabaan 8 ай бұрын
Randi ko xauro nepal ma kam garna ko dukha le bhatuwa hali basna gako xa kulli.....gu khanyera bhukeko bhatuwa
@mohangotame813
@mohangotame813 8 ай бұрын
मलाइ सबैभन्दा बडि मनपर्ने पत्रकार बिरेन्द्र जि धन्याबाद बरु रिसिलाइ आउट गर्नुपर्छ बरिस्ट पत्रकार भनेको यस्तो हुनुपर्छ
@bishnugurung7542
@bishnugurung7542 8 ай бұрын
news24 का सबै टिमलाई 2080साल बिजय दसमी पर्बको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🙏🎉🎉❤❤💐💐🇳🇵🇳🇵🇳🇵👮‍♀️👮‍♀️👮‍♀️
@amarkadayat8671
@amarkadayat8671 8 ай бұрын
बिरेन्द्र जैरु प्रति उच्च सम्मान छ साच्चिकै प्रत्रकार यो देशको
@parsupandit9597
@parsupandit9597 8 ай бұрын
सत्य पचाउन सक्दैनन् तर अहिलेका सासक देश र जनताका लागि हैनन् सब भस्मासुर राक्षस हुन। देश खोक्रो जनता कंगाल बनाइ सके अझ गर्दौ छौं भन्छन् ।सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा विजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना ।
@surajbogati9484
@surajbogati9484 8 ай бұрын
सत्यकाे साथ दिनु मानविय कर्तव्य हाे !
@dependralamichhane4727
@dependralamichhane4727 8 ай бұрын
न्याय लुटेका नेता र बिकाउ न्यायाधीश भएको हाम्रो नेपाल मा दोषीलाई मुक्ती दीइन्छ भने निर्दोषलाइ फसाइन्छ।
@ramailosathithelionking3417
@ramailosathithelionking3417 8 ай бұрын
नौ दुर्गा भवानी माताले बीरेन्द्र जैरू र एस्तै अशल पत्रकारहरुलाई अझै ऊर्जा प्राप्त गरीदीउन ! जय सीधा कुरा जय बीरेन्द्र जैरू जय माता दुर्गा जय नेपाल
@gurungkarna4868
@gurungkarna4868 8 ай бұрын
एकदम सहि कुरा sir ❤भ्रष्टाचार नेता जति लै जेल हाल्नु पर्यो ल❤🎉🎉🎉केपी ओलि , प्रचण्ड , देउवा , मकुने , बाबुराम , झलनाथ , अनी भ्रष्टाचार मन्त्री हरु र रास्ट्रपति कुकुर लै यो सबै लाई जेल न हाली हुदैन ल❤जनता अब चुपचाप बसेर हुदैन हो जागा अब युवाहरू🎉🎉🎉
@nishashrestha7509
@nishashrestha7509 8 ай бұрын
Rip Rip Rip दलाल ,भ्रष्ट ,रास्ट्रघाती अपराधीको राम चन्द्रे ,प्रचन्डे ,ओलेलाई फासी दे😥😥🇳🇵आज यति राम्रो देश कुन अवस्था पुर्यायो यि रास्ट्रघातीहरुले😥😥🇳🇵
@madhuduwadi343
@madhuduwadi343 8 ай бұрын
धन्यवाद बीरेन्द्र जैरू जी यी दुई शाहशीक महिलाको अावाज जनतासामु ल्याउने काम गर्नुभयो ।
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md 8 ай бұрын
बिरेन्द्र जैरू नेपालकै हिराे निडर पत्रकार सलाम छ
@milanmgr5756
@milanmgr5756 8 ай бұрын
यो गणतन्त्र चाहिदैन हामिलाइ राजा चाहीयको छ जय नेपाल
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 8 ай бұрын
राजाले पनि गर्न नसकेर ,यो बेथिति उत्पादन भएको पनि हो,यिनको छाडा भन्दा राजाको छाडा कम हो,तर ठिक चाहिँ होइन ।
@sadajiban
@sadajiban 8 ай бұрын
तिमीलाई त्यही हत्यारा ज्ञानेन्द्र चाहिएको हो र? यदि हो भने काँग्रेस माओवादी एमाले राप्रपा माकुने लोसपा जसपा जनमतपार्टी नागरिक उन्मुक्तिपार्टी र ज्ञानेन्द्र पारस कुनै फरक छैन यिनिहरू सब चोर हत्यारा तस्करी बलात्कारी विदेशी दलाल हुन्
@ratnamanchansi9640
@ratnamanchansi9640 8 ай бұрын
देश बनाउन नेपाली जनताहरुलाइ बनाउन यस्तो कानुन चाहिँदैन कानुन कडा हुनुपर्छ सबैलाई लागु हुने गरि चाहिन्छ
@yurajmahat3521
@yurajmahat3521 8 ай бұрын
बिरेन्द्र सरको सुरुव्ती को सोल्लोगन साच्चिकै एथार्थ तितो सत्य साबित सब्दहरु छ्न
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 8 ай бұрын
वीरेन्द्र सर हजुरलाई धेरै धेरै धन्यवाद छ ई मैसासुर हरुलाई दुर्गा माताले एक दिन पक्कै अन्त्य गर्नु हुनेछ
@nareshb.k.3926
@nareshb.k.3926 8 ай бұрын
पत्रकार विरेन्द्र जैरु सरलाई सलाम छ।
@nareshb.k.3926
@nareshb.k.3926 8 ай бұрын
दुर्गा भवानी माताले पीडित चेलीहरुलाई न्याय दिऊन।
@BLOXFRUIT9080
@BLOXFRUIT9080 8 ай бұрын
सबै भन्दा बिस्वास सिलो समचार हो यो सिधा कुरा जनता सङग आरु समाचार सबै नेता हरु को चर्चा मतरै बोल्छन्
@resammagar4481
@resammagar4481 8 ай бұрын
मलाई मन पर्ने पत्रकार बीरेन्द्र जैरू सर लाई सलाम छ
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 8 ай бұрын
नेपालको नेता हरु सबै मैसासुर हुन भारतको गोटिहरु
@khatrichhetri837
@khatrichhetri837 8 ай бұрын
न्याय मरी सक्यो नेपाल मा दानब लाई अब समाप्त गर्नुपर्दछ राजा ल्यायर जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤😂
@-Rr1990
@-Rr1990 8 ай бұрын
हामी आम जनताले यि महिलाहरुको पिडा र आसुको एक-एक हिसाब गरेर राखौ र २०८४ मा मत मार्फत कडा झापड दिऔ। गलत नेता र व्यवस्था परिवर्तन नहुदासम्म जनता सधै अन्यायमा पर्ने कुरा निश्चित छ।
@krishanathapa7428
@krishanathapa7428 8 ай бұрын
नमस्कार हेप्पि दशै सम्पूर्ण टिमलाई ❤❤❤❤ न्याय देउ सरकार
@rameshmandal7332
@rameshmandal7332 8 ай бұрын
अब सरकार हैन, न्याय देउ जनता भनुस।
@shreesapkota33
@shreesapkota33 8 ай бұрын
नेपालका अहिलेका महिषासुरहरू भनेको प्रचण्डे, शेरे, गगने, भारूरामे, माकूने, ओलेहरू हुन् । माता भवानीले यी महिषासुरहरूलाई पूर्णरूपमा बिनाश गरी नेपाल र नेपालीलाई मुक्त गराउन्।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 8 ай бұрын
100% सहि भन्नु भो बिरेन्द्र बाबू यी राक्षस हरु बाट देश र जनता लाई कसरी मुक्ती दिने हो?
@kedargyawali5858
@kedargyawali5858 8 ай бұрын
क्या सुन्दर प्रस्तुति ,शुभकामना जैरु सर।
@durgdherairamrochhetri5190
@durgdherairamrochhetri5190 8 ай бұрын
न्याय दिनाको लागि देशभरिका महिला यक हुनुपर्छ
@kinjalsharma6157
@kinjalsharma6157 8 ай бұрын
ढिलाे हाेला तर सत्यकाे जित अबस्य हुन्छ ,godbless you❤
@user-kt1mh4bc6o
@user-kt1mh4bc6o 8 ай бұрын
स्पष्ट वक्ता, निडर,आत्मविश्वासी,देशका होनहार ब्यक्तित्व, सादर नमन वीरेन्द्र सर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-mk6uz8eh8t
@user-mk6uz8eh8t 8 ай бұрын
शाही कुरा गर्नुहुन्छ भयो
@darchula649
@darchula649 8 ай бұрын
विजया दशमीको हार्दिक शुभकामना देश विकास तिर लाग्ने सदबुदी देउन दुर्गा माताले ।।
@chandrabahadurbk3493
@chandrabahadurbk3493 8 ай бұрын
न्याय कानुन नै नभएको देश म के को न्याय खोज्नु😭 अब न्यायको लागि आफैले हतियार उठाएर खुन को बदला खुन लिनु पर्छ!
@pradipsingh6132
@pradipsingh6132 8 ай бұрын
न्याय मारियको मेरो देश 😢😢😢
@user-wz6ny6hl5g
@user-wz6ny6hl5g 7 ай бұрын
बिरेन्द जैरु तपाईले यिदेशका महिसासुरहरूलाईकाबारेमा बोलनेआटगरेकोमा धेरै खुसीलाग्यो धन्यवाद
@sadhanthakuri7331
@sadhanthakuri7331 8 ай бұрын
बिरेनद्र जैरू- एक निडर पत्रकार अनि दमदार आवाज का धनि।
@bidhyabajracharya637
@bidhyabajracharya637 8 ай бұрын
हाम्रो देश मा पनि महिसासूर काे केही कम छैन ,,यी महिसासूर हरू काे पनि छिटै नै बद हुनु पर्छ ....
@singgurung7206
@singgurung7206 8 ай бұрын
Salute for news 24
@dibyadhojkarki5407
@dibyadhojkarki5407 8 ай бұрын
स्यावास विरेन्द्र जैरु 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🔱🔱🔱❤️❤️❤️
@user-ep2vv4tf7b
@user-ep2vv4tf7b 8 ай бұрын
हजुर जस्तो पत्रकारलाई सम्मान छ जयहोस सधैंभरि जनताको आवजमा साथ दिनुहोस
@VijuBawa-ye5hx
@VijuBawa-ye5hx 8 ай бұрын
सलामछ जैरु सर
@dabalbudha381
@dabalbudha381 8 ай бұрын
सलाम 🙏🙏 पत्रकार ज्यू
@rukminighimire5468
@rukminighimire5468 8 ай бұрын
सबैको साथ छ ।
@rajkumarkhadka3622
@rajkumarkhadka3622 8 ай бұрын
नेपालमा पुरै महिसासुरकाे हजुरबुबा हाेईन जिबाउ नै रहेछन् अहिलेकाे बुढा नेताहरु थुक्क
@prahaladthapa7961
@prahaladthapa7961 8 ай бұрын
बिरेन्द्र सर यो कार्यक्रमबाट धेरै अपराधी सतर्क भयका छन र अपराध रोक्ने काममा तपाईको भूमीका ठूलो छ ।
@shivarimal8011
@shivarimal8011 8 ай бұрын
नमस्कार सर🙏🙏🙏🙏♥️♥️♥️♥️राजा लियाउ जनताहरु लाई निया दिलाउ राजतन्त्र जिन्दबाद जय राजा जय जनता जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️💐💐💐💐💐
@dumikirantrankasu
@dumikirantrankasu 8 ай бұрын
अब चाहिँ पक्का पनि भारती र शारदा नानीहरूले गर्नेछन् र नवदुर्गामाताले शत्ती प्रदान गरून् र यी राक्षसहरुको नष्ट गर्नुहुनेछ भन्दै महाकाली मातालाई गुहार माग्नु चाहें । जय महाकाली माता जय दुर्गा माता सबै पीडितहरुको रक्षा गरिदिनुहोस 🙏🙏🙏🙏🙏🙏🙏
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 8 ай бұрын
सही कुरा गर्नु भयो बैनीन्याय मर्न दिनु हुदैन।सरकारमा रहेका अपराधीलाई छाडनु हुन्न।
@chandrabc1984
@chandrabc1984 8 ай бұрын
आन्दोलन छेड्नु पर्छ!जनता ले अब सडक आन्दोलन गर्न पर्छ उठौ जनता
@vikramthapa2821
@vikramthapa2821 8 ай бұрын
Janta la andolon garna hoina ramro ani talent neta xanna ho
@bishnuluitel9070
@bishnuluitel9070 8 ай бұрын
नेपालका सबै देबीहरु एक हुने हो भने आजका नेपालका महीषासुर सबै लखेटिने छन !!!!
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 4 ай бұрын
बिरेण्ड्र जैरु सर लाई धेरै धन्ने बात छ हजुर जस्तो पत्रकार आरु पनि होला त सर ठिक छ अरु पनि यस्तै पत्रकार्ले यस्तै गर्प्रस्तुत गरे र इ दाका कन्स हरु को नास सङार गरि दिनुस सर यहि बुधी मिलोश thank you sar
@user-mi4et6hz6s
@user-mi4et6hz6s 8 ай бұрын
विरेन्द्र सर धेरै धेरै धन्यवाद
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip 8 ай бұрын
न्याय हराएको मेरो देश,,
@arpanghale1641
@arpanghale1641 8 ай бұрын
नरसंहारकारी रेशम चौधरी र गुण्डा नाईके हत्यारा रिगल ढकालको बिषयमा अत्यन्तै उत्कृष्ट बिचार कुसल प्रस्तोता " बिरेन्द्र जैरु " सर अनि यी चेलिहरु को आवाज यो असफल राजयले छिट्टै सुनोस ।।
@pradeepchettri4067
@pradeepchettri4067 8 ай бұрын
नेपाल को न्यूज हरु मद्धे नम्बर 1 न्यूज न्यूज 24
@nishashrestha7509
@nishashrestha7509 8 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ 🙏💞🇳🇵 आफ्नो स्वार्थ लागी देश र जनता बेच्न पनि पछि नपर्ने बिदेशी कुकुर ,भ्रष्ट ,रास्ट्रघाती ,अपराधी नेताहरु भन्दा हजार गुणा राम्रो राजा 🙏💞🇳🇵 यिनिहरुको हातमा सत्ता हुनु हाम्रो दुर्भाग्य 😡जागौ अब ढिला नगरौ 😥🙏यस्तै अवस्था रहेमा देश नै नरहने भयो यसैले राजा आउ देश बचाउ 🙏😥🇳🇵🇳🇵🇳🇵😘
@fourgaming8530
@fourgaming8530 8 ай бұрын
Sri haro l nna ganopaha
@fourgaming8530
@fourgaming8530 8 ай бұрын
Nepal makanon cana
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 8 ай бұрын
राजाको शासन खराब भएर यो आएको होु शासन गर्ने राम राज्य हुनै सकेन।
@lilaramnepali8391
@lilaramnepali8391 8 ай бұрын
न्याय किनबेच हुने हाम्रो देशमा कसरी पाउँछन् पिडितले न्याय।अपराधी र गुण्डानायकेहरुले न्याय पाउँछन्।अत्यन्तै दुखकाे कुरा हाे यस्तै गरि अपराधीहरुलाई आममाफि दिने हाे भने अपराधीक क्रियाकलापहरु अझै बढ्ने देखिन्छ।खै कसरी भन्ने हाम्रो देशमा न्याय मरेकाे छैन भनेर।
@tejlimbu1583
@tejlimbu1583 8 ай бұрын
हाम्रो देशको सासकहरु वा महिसासुरहरु लाइ समाप्त नगरि हुन्दैन!
@kapilkatuwal7291
@kapilkatuwal7291 8 ай бұрын
Right जैरु जि
@chandeshwarmandal3580
@chandeshwarmandal3580 8 ай бұрын
कोटि कोटि धन्यबाद छ
@dhanbhadur3820
@dhanbhadur3820 8 ай бұрын
नेपाली का असल पत्रकार ज्यु
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 8 ай бұрын
प्रजातान्त्रिक ,गणतन्त्र लाई ल्याएर ,सत्ता प्राप्ति गरेर राज्य दोहन अपराध गर्ने सबै हुन,परिवर्तन गरेर पनि अनुभुति गर्न नपाउनु हामी नै अभागि हौ ,।
@durbahakesh7395
@durbahakesh7395 8 ай бұрын
यो घटना ले सारा नेपाली जनता काे चित्त दुखेको छ,,
@shahiroshan5609
@shahiroshan5609 8 ай бұрын
Wou कति राम्रा शब्द चयन यी दानबरुपी नेता भनौदा लाई दनक दिनु भो। वीरेन्द्र जी तपाई लाई पनि राज्यबाट खतरा होला विचार गर्नु होला। निर्डर पत्रकार। रवि दाई जतिकै खरो लाग्छ। शुभकामना ।
@nabarajpuri3083
@nabarajpuri3083 8 ай бұрын
सबैभन्दा निडर र कुशल पत्रकार विरेन्द्र जैरु
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
अन्याय गर्नेहरुकाे बिनास हाेस्।
@bishnugurung6298
@bishnugurung6298 8 ай бұрын
यो देशमा न्याय छ भने न्याय दे , हैन भने राज्य सत्तामा भाको जन्तुहरुको सात पुस्ताका सत्यानास होस |
@bharatdhamala8852
@bharatdhamala8852 8 ай бұрын
सबै लाई वीजयादशमी को शुभ कामना🙏🙏
@rajkumarkhadka3622
@rajkumarkhadka3622 8 ай бұрын
सर मलाई हजुरकाे प्रस्तुति साह्रै राम्राे लाग्छ
@santosholi6923
@santosholi6923 8 ай бұрын
बिजया दशमी तथा शुभदिपावलि २०८० को सम्पुर्ण लाई हार्दिक मंगलमय शुभकामना🙏
@buddhikafle8117
@buddhikafle8117 8 ай бұрын
राम चन्र्द पौडेल महिषासुर हो
@Khanal143
@Khanal143 8 ай бұрын
प्रखर पत्रकार बिरेन्द्र जैरु ज्यु! नमस्कार! यस कार्यक्रम राम्रो लाग्छ सकेसम्म समय मिलाएर हेर्ने गर्छु।
@myprem3520
@myprem3520 8 ай бұрын
यी नीहरूले गरेका बेतिथि बिसंङ्गति अपराध धेरै भयाे अब घाेप्टीन बाँकी छ अपराधिलाई ऊन्मुक्ति दिनेहरूकाे अब धेरैदिन बाँकी छैना
@aashis26
@aashis26 8 ай бұрын
यी दुई चेली को पुछिएको सिउदो र बलिङ्द्र आँसु ले यी अहिले का सरकार र राष्ट्र प्रमुख लाई अबश्य पनि श्राप लाग्ने छ ।
@rameshworthapa9952
@rameshworthapa9952 8 ай бұрын
Dashai ko suvakamana sabai laie 🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 8 ай бұрын
यसपालि रास्ट्रपति भवनमा सनातन वैदिक हिन्दुहरुको महान चाहड बडा दसैमा ठ्याटिएर औंला तेर्साएर बसेका आतंककारी रास्ट्रपतिको( कागती बाजे) हातबाट टीका लाउने भेडा जनता,चाकडिबाजहरु,उच्च स्तरका कर्मचारी, शैनिक पुलिस, कालाब्यापारी शिक्षक, समाजसेवी,बुद्दिजिबी,पत्रकार र कार्यकर्ता तछाड मछाड गरि अफ्नो स्वार्थको लागि तलुवा चाट्न पनि पछि नपर्न नेपाल आमाका कुपुत्र- सन्तान को-को हुन तस्बिर खिचौ है मित्रहरु!!! ती रास्ट्र घातीहरुको तस्वीरलाई ठूला- ठुला बनाइ रत्नपार्कमा झुन्ड्याउनु पर्छ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 8 ай бұрын
अहिले ज जस्ले अपराधीहरूलाई साथ सहयोग गरेकाछन नि भोली तिनिहरूको परिवारको गर्दनमा खुकुरी प्राहार हुँदा थाहा पाउछन एउटा भनाई छनि जब सम्म अाफुलाई पर्दैन तब सम्म चेत खुल्दैन मलाई चाँहि यी अपराधीहरू छुटेको देखेर धेरै रिस उठेको छ
@SanamThapa-so3uz
@SanamThapa-so3uz 8 ай бұрын
Good news happy dasai rabai sir is good leadear of nepal full support from chitwan
@sureshsubedi8141
@sureshsubedi8141 8 ай бұрын
यी सबै अपराधीहरु मिलेर बनेको सरकारले पिडितलाई न्याय दिने कुरा कल्पना सम्म गर्न सकिन्न,यी भ्रष्ट अपराधीहरुले यो ब्यवस्थालाई नौ बद्नाम बनाए
@pushpasharma5497
@pushpasharma5497 8 ай бұрын
सत्ताबाट तानेर फाल्नु पर्छ यी भर्ष्ट नेताहरुलाई जागओ नेपाली जनता हो
@ganeshbohara3278
@ganeshbohara3278 8 ай бұрын
नेपाल हेरो दाइ।
@keshabrai8064
@keshabrai8064 8 ай бұрын
बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्छन् कुनै दिन न्याय पक्कै पनि मिल्छ । त्यो दिनको प्रतीक्षामा बस्नुहोस ।
@leeshoot4796
@leeshoot4796 8 ай бұрын
जब सम्म सत्तामा नया शक्तिवा नया दल आउदै न्याय पाउन मुस्किल छ
@binodshrestha2524
@binodshrestha2524 8 ай бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@aass1774
@aass1774 8 ай бұрын
कानुन भन्दा माथी कोहि हुदैन। pm होस या president कुर्सी बाट थुत्नु बाकी छ्😡जागौ नेपाली।जय देश्🇳🇵🇳🇵
@user-eh9mc8uu4o
@user-eh9mc8uu4o 8 ай бұрын
बिरेन्द्र जैरु लाई बिशेष धन्यवाद र पिडीत लाई न्याय दिन राजा नै चाहिने हो त्यसैले यो गडतन्त्रका छोटेराजालाई बाई बाई गर्नै पर्छ । राजा आउ देश बचाउ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopaldhital1720
@gopaldhital1720 8 ай бұрын
धन्यवाद
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 4,6 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 13 МЛН
⬅️🤔➡️
00:31
Celine Dept
Рет қаралды 52 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 4,6 МЛН