जेरीले हरेक दोहोरीमा सीमा नाघेको देखिन्छ..... जेरी सवाल जवाफ संगै अनुशाशनको पनि घेरामा बस्न जरुरि छ... रेशम निर्दोष, चीज गुरुङ्ग अनि मिना बुढाथोकी बाट पाठ सिक्नु अनि अर्को दोहोरीमा राम्रो गाएको सुन्न पाइयोस... चीज गुरुङ्ग, रेशम निर्दोष र मिना बुढाथोकी लाई हृदय देखिनै सलाम छ
@MaikalLamichhane-yi4tc6 ай бұрын
पहिलै मिना ले बैफले भनेको देख्नु भएन जेरिलाइ
@whitedevilyt13473 жыл бұрын
आहा सारै रमाइलो र मीठो सभ्दा भनु भयो रेशम दाजि ले र जेरि दिदी ले अब भाग 2 पनि गाउनु भयो भनु सुन मा सुग्दा थपिन्थो झनै र सबै टिम लाई सफलताको शुभकामना छ है विशेष रेशम दाजि को म एक दमै फेन हुम
@sumimagar76253 жыл бұрын
रेशम दाइको हासो👌👌👌
@sumitrabhujel45073 жыл бұрын
Yati ramro video mylord 😂😂😂😂
@loknathpudasaini16353 жыл бұрын
सन्देश मूलक, मिठाे प्रस्तुति । सलाम छ सबैसबैलाइ ।
@nanikajikc76753 жыл бұрын
मलाई मन पर्ने गायिका जेरि आइन गित गाउन है फेरि
@PremPrem-ow3eo3 жыл бұрын
रेसम दाई हजुरले कति राम्रो गित गाउनु हुन्छ हजुरहरुको टिमलाई शुभकामना छ
@badurbadur59823 жыл бұрын
Mero fen.kalkar.haru.chij.jeri.mina.my.fen.qatar
@राजश्रेष्ठ-त6ख3 жыл бұрын
दाम्म्मी दोहोरी😘😘
@bhimraj27963 жыл бұрын
मान्छे हान्नेहो😘 चिज भाइ खतरा 🤗
@gopalkc27633 жыл бұрын
सार्रै मजा आयो यो दोहोरी सुनेर 👍
@nishathapa2183 жыл бұрын
ni
@saraswatikoushal15483 жыл бұрын
खुब जमेको छ गित
@ashikaguragai70923 жыл бұрын
सारै मजा लागयाे सुनेर
@jotikunwar17293 жыл бұрын
Wow koti man xuni gitt sadai sunna pau
@rajushrestha99073 жыл бұрын
सबै जना उत्कृष्ट छ्न तर मिना को अझ उत्कृष्ट
@gokarnadevkota27043 жыл бұрын
Bbl dami bhaio
@littlepink27903 жыл бұрын
Kati mitho gaunu vayo sab jana le 🙏🙏🙏
@kantachaudhary36453 жыл бұрын
आहा बडो मज्जा आयो घर परिवार माआपसी समजदारी न आयपछी मेरो घरमा मात्र होईन गाउँ घरमा अक्सर हुन्छ यो भिडियो हेरेपछी मेरो सारै चित्त बुझ्यो मैले आफ्नो मोबाईल मा पनि यो भिडियो डाउनलोड गरिसके घरमा गयर छोरा बुहारी र बुढीलाई देखाउछु र यो तीज गितका सम्पुर्ण कलाकार टिमलाई हार्दिक धन्यबाद साथै आउदै गरेको तीजको हार्दिकशुभकामना
@newsnabaraj2223 жыл бұрын
कस्तो भलादमिदिदी चिज दाइ सग गाउने सस्कारी दिदि
@barshabasnet94913 жыл бұрын
R&%?uh listen what you
@okile90843 жыл бұрын
चिज गुरुङ का शब्द कहाँबाट फुर्छ हौ😁😁😁😁😁😁😁😁😁लास्टै उटपट्याङ हसाउने शब्द फर्काउने
@shankarkhadka41013 жыл бұрын
त भन्ने शब्दकाे ठाउमा तिमी भन्न पनि मिल्ने थियाे गितमा मिल्ने थियाे शब्द नमिल्दा त भन्नै पर्छ तर अलि हेला गरेकाे जस्ताे लाग्याे जेरि
@chhabilalkhatri62533 жыл бұрын
चिज रेशम मिना मलाइ मन पर्ने कलाकार
@nityanp29473 жыл бұрын
Noce
@samjhanag.c64963 жыл бұрын
Majja aayo
@ranjitaale40583 жыл бұрын
Gorkhali kada xan tukka sarai mitho lagxa chij ko
@नेपालकोनेपालीम3 жыл бұрын
जेरि दिदीले किन जर्जर गर्छिनके जहिले पनि केहिले काहीँ त सिर्यस बन्ने गर्नुस न जेरि बैस्कार अभियान चल्ला है जेरि दिदी होसियार अस्ति सिला आले दिदी सङग पनि एस्तै भो आज हेरे आज चिजदाइ ले कति नम्र हुदा झन उफ्रिन्छिन किन हो सधैं ठाडो बनेको राम्रो मान्दैन्न हाम्रो समाज ले
@MaikalLamichhane-yi4tc6 ай бұрын
जेरि दि ले बिषय अनुसार त गाउनै पर्यो नि
@bimalpaudel98713 жыл бұрын
चिज गुरुङ र रेशम निर्दोष नेपाली लोक दोहोरीको हिरा हो ! लाइभमा यत्तिको शब्द चयन भएको गायक /गायिका कमै हुनुहुन्छ !जेरि को अल्लि हेपाहा प्रवृत्ति छ !
@MaikalLamichhane-yi4tc6 ай бұрын
जेरि पहिला नै बाइफले अनि दमा भने सुनुभयन
@pashupatidumre38613 жыл бұрын
Nirdos ra chiz ta dohori ko king jo ho
@premkarkiofficial3 жыл бұрын
उत्कृष्ट पारिबारिक भिडन्त 😘😘🙏🙏
@mrspratimaa3 жыл бұрын
अहा कति राम्रो प्रस्तुति सबैलाइ बधाइ छ ! चिजा गुरुङ र साथिहरुको लनठु भाग 2 चाइयो😁
@Lalbahadurchhetrijora3 жыл бұрын
Wow ati nai mitho
@nirajansherchan55433 жыл бұрын
sabailaai तिज को सुभकामना अनि सङ्गीत चौतारी का सन्चालक जिउ लाई पनि पर्गती को सुभकामना
@sombk39143 жыл бұрын
सबै भन्दा पहिले त आदर्निय राम गगन दाजिलाइ नया कामको लागि बधाइ दिन चाहन्छु।
@kirankandel36363 жыл бұрын
Chij dai is legend of nepal 🙏🙏🙏🙏
@artistaawaj33153 жыл бұрын
अत्यन्तै राम्रो पारिवारिक जमघट एवं घम्साघम्सी । सुनेर आनन्द आयो फेरी फेरी पनि यस्तै गीत सुन्न पाईयोस संस्थाको प्रगतिको कामना ।
@shankarkhadka41013 жыл бұрын
जेरि जहिले पनि जुन ठाउमा पनि राम्राे गरेकाे छैन धेरै ठुलाे हुनु पर्ने जस्तालाई तस्तै बनाईदिएका छन चिज जीले ठुलाे हुनु पर्ने लाई तर मलाई जेरि नाेलाईक
@MaikalLamichhane-yi4tc6 ай бұрын
बिषय अनुसार त हुनु परेन जेरि दि जस्तो कोहि छैन
@gitarokka29593 жыл бұрын
Wow khatra
@sakshyamenmt3 жыл бұрын
चिजले रेशमले लन्डु भनेको अति मन परो लौ न अर्को भाग ल्याउ ।
@ITSME-vw6vi3 жыл бұрын
राम्रो छ धेरै धेरै सुभकामना सबैलाई
@kumaristha32493 жыл бұрын
आहा कति रमाईलो दोहोरि
@Ghetung3 жыл бұрын
वाहो! All is well 👍❤️ उत्कृष्ठ
@shivadolakha923 жыл бұрын
आहा,
@nareshbudhamagar73163 жыл бұрын
Meetho git
@anitabk83423 жыл бұрын
कति रमाईलो हो
@Khad62693 жыл бұрын
रेशम निर्दोष हाम्रो गल्कोट को शान 😍🙏
@rekhaadhikari8293 жыл бұрын
चिज गुरुङ ले अब को दशक आगो बाल्चन नेपालि दोहोरिमा
@gitagiri40203 жыл бұрын
आहा कति हास्नु बाबा
@Sitapanta-q1r3 жыл бұрын
हाम्राे गाेर्खालि हस्तिहरु जेरि र चिज काे जय हाेस
@mushkankhatka85073 жыл бұрын
सबै जना को बेस्ट छ मलाई चार जना कलाकार मन प्रछ सबै को गित सुन्छु अनि सेर पनि गर्छु
@bhupendragiri33403 жыл бұрын
अति राम्रो तीज गित छ यो त
@keshabmagar73593 жыл бұрын
आहा कती रमाइलो दोहोरी 🥀🥀🥀🥀🙏🙏🙏🙏
@khumkumarirana91023 жыл бұрын
असाधै राम्रो
@madhudhakal72813 жыл бұрын
चिज लाई दाजु र रेशम लाई भाइ बनायको भय सुन मा सुगन्ध हुन्थ्यो कि ्मेरो स्मरण 😎😎😎😎😎😎😎😎😎
@बिक्रमजी.सी3 жыл бұрын
पारिबारिक दोहोरी एकदम धेरै राम्रो लाग्यो सबै कलाकार धेरै राम्रो हुनुन्छ रमाइलो लाग्यो मलाई त
😀😀😀😀लास्टै हसायो यो प्रस्तुतिले बधाई छ दुबै टिम प्रती हा हा हा।जय सङ्गित
@dilulama71653 жыл бұрын
Wow very nice song 👌👌👌👌
@bikashpakhrin92373 жыл бұрын
Big fan chij grg
@magratimadan39403 жыл бұрын
चिज गाेरखालि कडा लाग्याे है।
@rupkhatri33613 жыл бұрын
रमाइलो भिडियो ।
@bhawanagurung63143 жыл бұрын
Dherai man parxa Chij grg ji ra Resham ji keep it up 👍🙏
@anishaadhikari92703 жыл бұрын
उहाँ कति रामौ दोहोरी गायक राजु
@binodchand66373 жыл бұрын
Chij gurung dai.. super
@tikatamang74463 жыл бұрын
Chij Gurung dohori ko raja ho
@deevikakhadkathoki43033 жыл бұрын
Chij ra Resham dada vayko thau ramro hunx
@neupaneneeru99133 жыл бұрын
अति मन पर्यो। घरझगडा पनि अन्तिम मा मिल्यो💜
@KaranSingh-vy9ru3 жыл бұрын
मलाई जेरी बहिनिको शब्द चयन अति मन पर्छ शुभकामना छ सबै टिम लाई ।
@khadgabhujel5783 жыл бұрын
घरमै बस आराम गर दुई जिउ कि नि भाकि छौ दमा जत्रो पेट हुदा नि कराई राकि छौ भन्दा पो हाँसो लाग्यो।। राम्रो छ गित ।
@upendrabasyal14813 жыл бұрын
अाहा अब म्याग्देलि राम
@Marriagevibes13 жыл бұрын
Dami
@dadhirajpaudel73933 жыл бұрын
जेठाजुलाई कसरी शन्मान दिने भन्ने शन्देशभयको मा धेरै धेरै धेरै धन्यबाद ।
@sanovai86813 жыл бұрын
वाव मेरो पियारो दिदी कति राम्रो हजुरको टुक्का हजुर लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद
@jitabahadurthapa44163 жыл бұрын
सब राम्रो मज्जा आयो।
@kidslearningapp66413 жыл бұрын
सार्है रमाइलो लाग्यो,सबैको घर मा मिल्ने कहानी
@jamunaneupane24753 жыл бұрын
Sabai janako ramro prastuti safal hudai janu
@kushalsapkota76073 жыл бұрын
राम बाबू कार्यक्रम संचालक भएकोमा साह्रै खुशी लाग्यो। keep rocking babu. Uma Kandel
@gagansunara88403 жыл бұрын
Thnk you madam
@ombishwakarma40203 жыл бұрын
😃😃😃रमाइलो दोहोरी
@aashiqchepang33143 жыл бұрын
आहा कति राम्रो सबै टिमलाई बधाई छ!
@ramparsadpoudel21823 жыл бұрын
बबिता बानियाँ जेरी बहिनी तपाईमा अनुशासनको कमि भयो बानि अलि सुधार्नु होला जय लोकदोहोरी😃😃😃😃😃
@bishnupariyar48833 жыл бұрын
Good
@devitimilsina45073 жыл бұрын
सहि हो।घमण्ड धेरै छ उहामा
@sanmayamagar2643 жыл бұрын
सराई मन पर्ने दोहोरी
@gyanukadhungel76533 жыл бұрын
Jeri di kada😍😍
@subhakharsapkota16843 жыл бұрын
एक दम राम्रो सवाल को जवफ
@bhuwanlamsal52223 жыл бұрын
Damii soing all the best ok m shanti lamsal kaplbastu bat ok
@kulbdrkulung37803 жыл бұрын
दोहरीको बादशाहहरूको पारिवारीक झगडापछिको मिलनले समाजमा राम्रो सन्देश दिएको छ। अझै यस्तै सामाजिक बिकृति विसङ्गति विरुद्द खरो झापड हुनेखालको भाग दुई पनि पस्कनुहुन्छ भन्ने आशा छ।
@babanandawula9763 жыл бұрын
Good🎎🎎🎎🎎
@durgakunwar41953 жыл бұрын
राम्रो लाग्यो !
@poonambishwakarmah46233 жыл бұрын
दोहोरि राम्रो छ अझै राम्रो उत्कृष्ट दोहोरि सुन्न पैयोस
@मौसमरावत-ग1स3 жыл бұрын
आहा सुपर छ सब्दहरु
@laxmirayamajhi86633 жыл бұрын
Kati ramailo ho ma ta hereko herai bhaya !!
@krishnabk27393 жыл бұрын
Sarai ramro xa 1nambar 10darma saixa all miss you
@Sanjita124143 жыл бұрын
सार्है राम्रो, सबै एक से एक छन्👏👏👏😍 all are perfect 🙏❤️