म यस्ता कार्यक्रमहरु हेर्ने गर्छु कारण मलाई यस्ता कार्यक्रमहरु रोचक लाग्छन तर कहिले कहिँ दर्शक हरुको मन्तव्य पडदा दु:ख लाग्छ । उनीहरु सदा कलाकारहरुलाई समाजको पथ प्रदर्शकको रूपमा मात्र हेर्ने गर्छन अनि प्रत्येक कार्यक्रममा समाज सुधारक ले झै सन्देश दिएको हेर्न चाहन्छन तर कलाकारहरु समाज का प्रतिविम्ब हुन जस्ले समाजमा भै रहेका अनि घटि रहेका घटना अनि संगति अथवा विसंगतिहरुलाई आफ्नो प्रस्तुती द्वारा देखाउने अनि बुझाउने प्रयास गर्छन तर कहिले कहिँ ती प्रस्तुतीहरले कुनै सन्देश नबोकेर केवल मनोरञ्जन प्रधान हुने गर्छन। यसैले कलाकारको प्रत्येक प्रस्तुतीमा सन्देश नै खोज्नु चाहिँ गलत हो जस्तो म सम्झन्छु। कलाकार र उनीहरुको प्रस्तुतीलाई मात्र कलाको रूपमा लिएर सन्देश भए सन्देशलाई बुझ्ने नभए कलाकारितालाई प्रशंसा गर्ने गरे देखि उत्तम हुने थियो होला भन्ने मेरो व्यक्तिगत मन्तव्य हो बाकी तपाईंहरु स्वयम विज्ञ हुनु हुन्छ विचार गर्नु होला ।
@dipakthapa3065 Жыл бұрын
सारङ्गि सन्सार को आफ्नो भाका मा तयरि भए को यो गीत यि दुई अति चर्चित कलाकार चिज र बहिनि मन्जु को प्रसुति ले हामि बिदेश मा बसने लाई अति राम्रो मनोरञ्जन दिनु भए को मा कमल भाई को सबै कलाकार र टिम मा UK बाट शुभकामना छ ।
@kishankarki2763 Жыл бұрын
जति हेरे नि धित न मर्ने गीत 5-7 पटक हेरिसके उत्तिकै हासो
@NarayanRana-du4cg Жыл бұрын
सारङ्गि सन्सार लाइभ दोहोरि नभए त याहाँ यु के मा कसरि दिन काटिन्थ्यो होला ड्युटिमा अनि अरु फाल्टु समयमा खइ? बिशेष गरेर चिज बाबुको ठेट र ठट्टेउलि पाराको टुक्का सुन्न अति मन पर्छ। राजु परियार र मन्जु जीको ठाडो भाका पनि अति राम्रो थियो र फेरि दोस्रो भाग पनि हेर्नु र सुन्नु मन छ। नेपालको अरु भिडिओ (राजनिति वाला) त हेर्नै छाडियो। चिज बाबु, अनि सारङ्गि परिवार लाइ उत्तरोत्तर प्रगतिको शुभकामना छ। यु के बाट।
@jae2116 Жыл бұрын
नहास्ने लै पनि हसाउनुभो दुई जनाले। मन्जु बहिनी त मेरो number 1 favourite हो। चिज ङोलो त हामी सङै खै हिदेको thank you very much for such an entertaining performance. Thank you Kamal bhai. Grateful forever. Better than Indreni. Good job entire Sarangi Sansar. ❤❤❤❤
जहाँ चिज गुरुङ, चोटीलो र मौलिक शब्द सुन्न पाएर सबैको मन फुरुङ फुरुङ्👏👏👏
@Dipendra309balamimagar Жыл бұрын
लोकप्रिय गायक चिटिलो टुक्का प्रहार गर्ने चिज गुरुङ र लोकप्रिय गायिका स्वर को धनी मन्जु बि.क. बिचको दोहोरी ले आज निकै आनन्दित बनायो फेरि अर्को भाग पनि लिएर आउनुहोला ल। 👍️👍️👍️👍️👍️👍️
@tejbahadur-iv5zt Жыл бұрын
सचाइ यो दोहोरी को टुक्रा ले मेरो मान छोयो धेरै धेरै हार्दिक सुभाकमना चिज गुरुङ र मान्जु बिका लाई
@yubaraj3898 Жыл бұрын
चिज गुरुङका सबै दोहोरी गीत उत्कृस्ट हुन्छन , मन्जुको पनि दमदार छ , स्वर निकै मीठो छ , सारङ्गी सन्सार रोधिले सधै अब्बल गायक गायिका बाट निकै राम्रो प्रश्तुती दिदै आएकोमा धेरै धन्यवाद , शुभकामना 💐🙏
@keshabghimire2029 Жыл бұрын
मञ्जु नानी को स्वर राम्रो रहेछ, चीज जी संग यति राम्रो गरी गाउन सक्ने खुबी रहेछ, शुभकामना।
@चारआँखेАй бұрын
एक वर्ष अगाडि आएको रहेछ, अहिले हेरियो !! यसले हाम्रो समाजको तितो यथार्थ अनि केटा मान्छेहरुको मनोदशा पनी छर्लङ्ग देखाएको छ ।। साथमा जन्मिइसकेको बच्चा मारिनुपर्ने कस्तो समाज थियो र छ भन्ने तितो सत्य पनी सुक्ष्मतापुर्वक उजागर गरेको छ जस्तो लाग्छ यो गितले ।। तर साहित्य अलीकति धेरै भयो कि ?? गित चाहिँ असाध्यै मीठो छ फेरी ।। शब्द झनै मीठो ।। फुलको वासनाले - मन यसै बिग्रियो तिमी हाँस्नाले ।। धेरै धेरै धन्यवाद छ चिज जी, मञ्जु जी र सारंगी संसारलाई ।।
@BabuRamBk-d5u Жыл бұрын
कमल सर आज मेरो मन प्ररने कलकार चिज र मन्जु जि लाई लिआउनु भएयो यसमा आभरी छु र यो भाग 2पनि चाईयो सर मन्जु जि को त ठाढो भाका को त म यति फेन छु कि यो कम्मेट शब्द कोरनै सक्दिन र सबै सारङगी टिमलाई धन्यवाद छ
@govindaprasadgewali5056 Жыл бұрын
दुबै गायक द्वारा उत्कृष्ट गीतको प्रस्तुति। सालीन तर रोमांचक सब्द चयन।
@Saraswati952 Жыл бұрын
चिज संघ गितकोता खानि भयो चिज भाई अरु कलाकारक भन्दा सिदा देन्छु सफलता को कामना गर्दछु 👍👍♥️
@shantipun5469 Жыл бұрын
गित पनि उस्तै राम्रो शब्द उस्तै राम्रो साइडमा नाच्ने को नाच कडा छ है🙏🙏🌹🌹
@anilbc7404 Жыл бұрын
कति राम्रोसँग तुक्का मिलाएर गाएको हो दबल अर्थ ले बधाई छ सफलता शिखर चुमोस जय गित जय सङ्गित
@kumarkumarxettri1431 Жыл бұрын
🌹धन्यबाद सारंगी संसार संचालक समिति सदस्य लगायत होल टीम लाई संधै यस्तै मिठा मिठा गित संगीत सुन र हेरन पाईयोस❤️🥰 चिज गुरुङ र मन्जु लाई सफल्ता को शुभ कामना भन्दै विदा हुन्छु जय संगित🙏🙏🙏
@dppuri1982 Жыл бұрын
मन्जु बैनी कति राम्रो स्वर हो फिदा छु है अझै प्रगतीको शुभकामना छ तर हजुरलाई सुहाउने भाका चै ठाडो भाका नै हो जस्तो लाग्छ र अति सुन्न मन पर्छ ठाडो भाका धन्यवाद ल है हजुर
@mohanbp9062 Жыл бұрын
#Sarangi Sansar, एक फेर Mr.Chij Gurung र Ms.Nirjala Gurung गुरुङ गुरुङ भिडाउनु पर्यो कृपया
@rajendragajamer1929 Жыл бұрын
आहा सारै रमाईलो दोहोरी , दोहोरी नछुटाई हेर्ने गर्छु कमल दाइ अबो जडिया रबि कार्की अनि शुस्मिता छेत्री जाँड वाली लाई ल्याउनु पर्छ है घम्सा घम्सिको लागि
@chakgurung3175 Жыл бұрын
जति हेरे पनि हेरिरहन मन लाग्ने दोहोरी
@bhajindrabudhathoki8837 Жыл бұрын
लगभग चार महिना अघि सारंङ्गी संसार मा गाएको यो गीत जति सुने पनि अझ सुनौं सुनौं लाग्ने।
@mohangurung1181 Жыл бұрын
बुढीसँग खोज्दैछौ तिमी निहुँ, हुनु पर्यो गतिलो तिम्रो बिउ । हाहा राम्री मन्जु र चिज भाईको गीत सुनेर हाँस्दा हाँस्दा पेटै दुख्यो । well done guys. I loved n enjoyed it. Wonderful
@sandi_panche_baja Жыл бұрын
सिंह परियर
@dillipun2508 Жыл бұрын
मिलन भयो घाउ अनि मलमको त्रिपाल साईजको खुट्टा नी फलाम को हाहाहाहा निकै रमाइलो दोहोरी चीज का शब्द साच्चै चीज लाग्दा छन् मञ्जु बहिनी पनि वाउ तारिफ गर्ने सब्दनै छैन शुभकामन अझै प्रगति हुन्छ धन्यवाद सारंगी संसार यति रमाइलो दोहोरी का लागि।।।
@santoshsharma-gy4qt2 ай бұрын
😊😅😮😢🎉
@sanjittamang2064 Жыл бұрын
मलाई मन पर्ने गायिका मन्जु बि क
@chhetrisaroj2667 Жыл бұрын
मन्जु र चिज काे यहि भाकामा फेरि भाग दुई हेर्न काे काे हुनुहुन्छ यता हाजिर हुनु त
@madanthapa08 Жыл бұрын
निकै मर्मस्पर्शी शब्दकोष ले भरिएको यो गित ले निकै मन छोयो शुभकामना छ साराङी होल टिम अनि यी दुई हस्ती चिज गुरुङ र मन्जु लाई 🌹🌹🌹🌹🌹
@bhagawatichaulagai2411 Жыл бұрын
चिज र स्याम भाइको त हरेक मौलिक सब्दले मन छुन्छ।सबै कलाकारमा सम्मान 🙏🙏
@Dhangurung19 Жыл бұрын
दोहोरी अति राम्रो छ । यो जोडी को त ठाडाे भाका सुन्न पाए हुन्थ्यो हजुर ।
@Bharat35026 Жыл бұрын
चिज भाइ र मञ्जु काे लाईब दाेहाेरि हेर्न पाइयाे खुशी लाग्यो ।दुबै जना असाध्यै मन पर्ने कलाकार हुन🙏🙏🙏🙏🙏
@PrithviRai-h9y Жыл бұрын
कोई जवाब नै छैन चिज त दोहोरी को स्टार नै हो मन्जु सङग तगडा घम्सा घमसि भयो सम्पुर्ण टिम लाई आदर्श सम्मान गर्छु जय सारंगी संसार
@suryabahadursunar2747 Жыл бұрын
आहा कति राम्रो गीत हसाउने खालको स्वर मिठो ठट्यौली शैलीमा शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
@dilgurung3191 Жыл бұрын
साह्रै मिठाे दाेहाेरी गीत चिज र मञ्जुकाे यहाँहरुकाे साङ्गितिक यात्राको सफलताको शुभकामना ।
@myoppo3453 Жыл бұрын
आहा कति मिठो स्वर शब्द सबै जना हरू लाई सम्झना छ
@mohanpakhrin9263 Жыл бұрын
गीत गाउन जान्ने जान्ने भयो भने सवाल जवाफ मिल्दो रहेछ भन्ने यी दुई जोडी को दोहोरी बाट थाहा भयो
@avig731 Жыл бұрын
जहाँ चिज teha रोपिन्छ । romantic geet को बिजि
@lovelyrana3004 Жыл бұрын
सारंगी होल तिम लाई विशेष धन्यवाद र मलाई धेरै मन पर्ने चिज गुरुन्ङ मनै देखि पनि धेरै धन्यवाद अनि सबै गाएक गायिका लाई मनै देखि धेरै धन्यवाद सबै लाई i miss you hol tem
@homnathkhanal1954 Жыл бұрын
फेरि भाग २ पनि गाउन परो चिज+मन्जु को जोडीअति दामी छ यो जोडी 🙏🙏🙏🙏
@mayadeviadhikari6693 Жыл бұрын
😢😢😮😢😅😮l😊
@bibaslimbu6880 Жыл бұрын
आज भन्दा ३,४ वर्ष अघि ईन्द्रेणि कलाटिम धान्कुटा पुगेको पेलामा कृष्ण कडेल सर सँग गाउनुभएको थियोे तेसपछि आजमात्र देखेको छु मन्जु बहिनिलाई, / यस्तो राम्रो प्रतिभा भएको कलाकार निरन्तर आउनुपर्छ ,
@mohanpakhrin9263 Жыл бұрын
Guys यो दोहोरी अझै dreading 16 मा छ है.. बारम्बार हेरेर enjoy गर्नु होला tq
@jeevanshrestha2521 Жыл бұрын
तिमिले मन परायौ धन्न , को हुन्छ र सर्बगुण सम्पन्न ❤️❤️❤️
@rameshgurung6736 Жыл бұрын
लास्टको टुक्का है दई जनाको मन मिलेसी किन हुन्न बच्चा ओथारो बसेसी ....
@dhansaru3633 Жыл бұрын
सुन्दा सून्दै कतिखेर सकियो पत्तै पाईयन धेरै राम्रो लायो 😘😘😘😘😘😘😘😘🌹👏👏👏👏🙏🙏🙏🙏
@uttamgauchan7029 Жыл бұрын
😊
@uttamgauchan7029 Жыл бұрын
❤
@irathapa294710 ай бұрын
😊
@bamdevmagar7282 Жыл бұрын
आहा !कति मिठो गित अनि रमाइलो दोहोरी ।
@bishnusubedi1996 Жыл бұрын
चिज र मन्जुकाे दाेहरि राम्राे लाग्याे धन्नेबाद
@narchhantyal9116 Жыл бұрын
चिज र मन्जु को घम्सा घम्सी रमाइलो तुक्का हंसायो
@ramkrishna5651 Жыл бұрын
रमाइलो भाका अनि झन् रमाइला चोटिला शब्दहरू । हरियाली दुखीको जुनी भो चौतारीमा बस्या झैं हुनी भो धेरै रमाइलो लाग्यो बधाइ छ सम्पूर्ण टिमलाई जय सारंगी संसार जय लोक दोहोरी
@jaspaija2362 Жыл бұрын
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁💕
@mahitedangi9239 Жыл бұрын
धेरै रमाइलो दोहरी दुबै जनालाइ पर्गतिको सुभकामना
@dbgurung9475 Жыл бұрын
नमस्ते अति मार्मिक गित छ र गित गाउनु भयाे मेरो गाेर्खा बासि भाई चिज र छिमेकी जिल्ला बासि लम्जुङकाे चेलि मञ्जु बहिनी हजुर हरुकाे फेरि पनि याे साराङगी सन्सार दाेहाेरी साझमा फेरि याे जाेडि भाई बहिनीलाई कमल जि ले निम्तो गर्नु पर्छ भन्दै सम्पुर्ण टिमलाई सफल्ताकाे शुभकामना छ धन्यवाद 🙏🙏🙏🙏🙏
@ratnarana6688 Жыл бұрын
❤ hu
@ManmayaGurung-b3i4 ай бұрын
😢
@ManmayaGurung-b3i4 ай бұрын
😢
@gurungrajkumaro1 Жыл бұрын
निकै कडा दोहरी ...सफलताको शुभकामना सबैलाई नमन 🙏
@girthapa2952 Жыл бұрын
निकै चोटिलो सब्द तिम्ले मन परायौ धन्न को हुन्छर सर्बगुण सम्पन्न
@khemkumarpoon876 Жыл бұрын
सम्पुर्ण सारङ्गी तिमीहरूलाई सलाम छ र कमल शर मेरो स्यानो जिज्ञासा् छ तेस्लाई सह्र्स सुइकारनु हुन्छ भन्ने पुर्न आसाबादी छु म्याग्दीको मिलन बिस्वकर्मा बहिनीलाई नि सारङिग सन्सार मा ल्याउनु न शर हुनत म एति भन्ने लाईक छैना त्र नियमित दर्सक भयको नाताले हो
@KamalKumarBK Жыл бұрын
milan biswokarmako no pathai dinuhola
@baburamdawadi6456 Жыл бұрын
सुमधुर करूण रसबाट शुरूभएको गीत कता कता हास्यास्पद मा रुमलिदै टुङ्गियो त !
@rkudashi9803 Жыл бұрын
मलाइ त मन्जु बैनिले प्रहार गरेको बिउ गतिलो भएपो बच्चा पनि राम्रो हुन्छ भन्ने सब्दले मन छोयो
@RamPrasad-wl5zn Жыл бұрын
Good
@sajalgurung689 Жыл бұрын
@@RamPrasad-wl5zn %1 p p in jut
@krishnauprety70649 ай бұрын
😂@@sajalgurung689
@rudraacharya7004 Жыл бұрын
निकै राम्रो अनि रमाइलो पाराको दोहोरी बधाइ छ दुबै जनालाई
@bishnugaire7776 Жыл бұрын
सर्बप्रथम सारङ्गी सन्सार टिमलाई धन्यवाद दिन चाहान्छु र गाउले दिदी मन्जू बिक र चिज गुरुङ भाई को दोहोरी सुनेर सारै नै हाँसियो आगामी दिनमा पनि सुन्न पाइन्छ भन्ने आशा राख्ने छू धन्यवाद
@bebinagurung4655 Жыл бұрын
जति सुनेपनि कहिले नथाक्ने चिज भाइ र मन्जु बहिनी दुबै जनाको शब्द सोर एसै राम्रो। यो जोडीलाई धेरै धेरै शुभकामना। फेरि भाग दुई छिटै सुन पाम।❤❤
@bhagawatichaulagai2411 Жыл бұрын
मिल्नी भए 1000 लाइक गर्नु जस्तो शब्द।एउटा लाइक गर्न नमिल्नी।हेर्न कति चोटि हेरेँ गन्ती गरेर साध्य छैन।❤️❤️❤️❤️
@niranjangyawali3088 Жыл бұрын
अतेन्तेन्तै मर्मिक र ठट्टाएउलि चिज जि को मन पराएउ धन्न को हुन्छ र सर्ब गुन सम्पन्न अनि मन्जुको नखोज न निहु ......हुन पर्छ .......भन्नी शब्द मन पर्यो म कतार बाट सारङी सन्शार को सबै भाग हेर्दै आइराछु
@ARMYLOVERSGORKHA Жыл бұрын
चिज गुरुङको गित कति मीठो आह😱😱🙏🙏
@rounnythapa194 Жыл бұрын
चिज सोल्टी को त जो सङ्ग गाए पनि अति रमाइलो र छुट्टै आन्न्द आउँछ ।सबै टिम लाई शुभकामना
@dilgurung3191 Жыл бұрын
हरियाली दुखीकाे जुनी भाे,चाैताराेमा बसे झै हुनी भाे ।याे चिजकाे टुक्का अति राम्राे लाग्याे ।
@chetragurung1149 Жыл бұрын
आज पनि चिज भाइ र मन्जु बहिनी को दोहोरी सुना मजा आयो होल्ड टिम लाई बधाई छ
@purnaratna618 Жыл бұрын
धेरै राम्रो छ् मन्जु को भोइस कमल सर ठाडो भाका मा राजु दाइ सङ को अप्लोड गर्नु है
@ramgurung7804 Жыл бұрын
आहा कति मिठो सोर र शब्दले भरिपूर्ण भएको दोहोरी 🙏🙏💖💖
@teekaramjai24 Жыл бұрын
राम्रोछयकटुकाछाडाभयाे
@ganeshmaya1012 Жыл бұрын
Ĺ0@@teekaramjai241iq2ĺ
@kamalaadhikaripp6662 Жыл бұрын
@@ganeshmaya1012 Dr in no
@hiralalgurung2530 Жыл бұрын
Wow, very nice 👌👌👌 यो हाे नी दोहोरी, मलाई त एकदम मणपरियो। अब next मा दुई जना काे mix गोर्खाली र लमजुंगे ठाडो भाका दोहोरी हेर्न र सुन्न मन छ। सम्पूर्ण सारङ्गी संसार टिम लाई धन्यवाद छ। See you on next episode मा हैं त।
@Anishathapamagar04 Жыл бұрын
Lamjunge cheliko dohori Aajhai continue herna pam
@drishtithapa135 Жыл бұрын
आहा कति मिठो गित❤️❤️❤️❤️❤️
@devmagar4518 Жыл бұрын
यो गित अति मन पर्यो भाग दुई पनि छिटै हेर्न,,,,?
@rameshchidal5501 Жыл бұрын
त्यो कुनामा नाचने भाईको नाच सारै मन पर्यो
@pardipbhandari8561 Жыл бұрын
❤️❤️❤️❤️रोजाइ होइन विकल्प हो विदेश खुशी होइन बाध्यता हो विदेश छ्नोट होइन जरुरत हो विदेश गर्व होइन सम्झौता हो विदेश उदेश्य होइन परिस्थिति हो wow nice👌
@kedaroli4312 Жыл бұрын
हैट चिज भाइलाइ त मन्जुले दरो झटारो हाने जस्तो छ हात्तीको अगाडि बाख्रा जस्तो रे कति हास्नु
@heavenbluesinjali9380 Жыл бұрын
लन्ठु जि लाई टुक्का चाहिँ खत्रै आउँछ है
@chakgurung3175 Жыл бұрын
कति रमाइलो बाण जस्तै मिलेको गितको टुक्का हो
@dhurba3499 Жыл бұрын
आज भोली यस्तो भईसकेको छ की चिज भाई जाहां उपस्थिती हुने हो आज के हुने हो भन्ने आम दशॅकलाई जिज्ञासा लाग्न थालेकोछ।
@girthapa2952 Жыл бұрын
भाग 2 पनि यहि लयमा गाउनु पर्छ धेरै राम्रोसँग सुतगरेको छ
@ghanshyampun2198 Жыл бұрын
वाउ आजको दोहरी निकै रमाईलो छ है बधाई छ है सबै तिमलाई
@khadgagahatraj7979 Жыл бұрын
चिजलाई सजिलै हराइ दिइन् मन्जुले त ।हार्यौ है चिज हार्यौ
@bharatbahadur8855 Жыл бұрын
🙏🙏सम्पुर्ण टिमला❤️❤️चिजदाइको सब्दले, नहास्ने मान्छे नि हास्छन😀 आफू नहासी कति मज्जाले शब्द भन्नुहुन्छ😀😀👈️❤️
@narayankc2040 Жыл бұрын
मन्जु र चिज ब्रो को आर्को भाग पनि चाहियो।
@samsrigrg5039 Жыл бұрын
😮नध😮
@thakurpaneru1060 Жыл бұрын
उधुम रमाइलो।दुबै जना खप्पिस कलाकार।दुबै जनालाइ धेरै धेरै धन्यवाद ।रहर पुगेन।भाग २ तुरुन्त ल्याउन विशेष अनुरोध छ।
@bhekbahadursarumagar3246 Жыл бұрын
अती गहिरो माया मोहको शैलीमा दोहोरी गाउनु भयो दुवैलाई तथा सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद छ।
@padamgurung2952 Жыл бұрын
चिज र मन्जु को रमाइलो दोहोरी 👍️❤️💕
@gaurilaldhami8132 Жыл бұрын
बधाई छ भाई चीज र बैनी मंजू लाई 2 भाग 👌👌
@narbahadurgurung9057 Жыл бұрын
आहा कति मीठो दोहोरी।
@milangcyoutube Жыл бұрын
Chij dai rw manju didi ko fan kati hununxa hajir hum tw
@chiranjibiacharya9383 Жыл бұрын
दाहरि उत्कृष्ट छ,अब एक पटक जाेडि नै ईन्द्रेणिमा अाएर गाउन पर्याे।
कमल सर नमस्कार सार्है मिठाे प्रस्तुति भाग २ चाहियाे।
@thamansingdura1723 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️ दुबई बाट ।
@rajendra3825 Жыл бұрын
कती राम्रो रेछ गित दुबई लई शुभकामना
@bishwasthapa6482 Жыл бұрын
आहा राम्रो दोहोरी अतान्तै मन परो👌👌🙏🙏
@jalandharkarki3223 Жыл бұрын
सबैलाई मनैदेखी सम्झना ❤❤❤❤
@amarbalami2618 Жыл бұрын
मञ्जुको स्वर कस्तो हो छुट्टै छ यार
@durgamagar7990 Жыл бұрын
आहै कति रमाइलो ❣️❣️❤
@niranjangyawali3088 Жыл бұрын
मन्जु ktm तिर बस्नु हुन्न कि के होर उहाँ को लाइब दोहोरी अलि कम सुन्न पैन्छ सारै मन पर्छ मन्जु को गाउनी सैलि
@qatarking7107 Жыл бұрын
दोहोरी लाईभ म अलि आउनु हुन्न हजुर
@kamalgurung3016 Жыл бұрын
Shri .Chij gurung ji laai Hirdai dekhi nai atti atti Dhanyevad ra aabhari xu ma 🌹🥰 Ani Manju B K ji laai muru muri dhanyevad , Kinaki ma Manju ji ko Voice ko ta Diwana ho , Rup ta Jhanai bhannai garo 👌🇳🇵👌Ani Chij ji ka Geet ( jo dori ma) Haru laai maile Parkhera , Niyale ra baseko hunxu , ki katti khera waha ko geet Sunna ra dekhna paunla bhanera ❤❤ Sachchikai mero Sapna pura bhaye jastai bhayo 👏👏 Kinaki ma Chij ji ra Manju B K ji ko pani Uttikai Fan ho , Aaj Manko thhulo Dhoko puge jastai bhayo 🙏🙏 ra Kamal ji laai pani Utti Shreya janxa kinaki Duitai ko Yeuta Stage ma puryaunu bhayko ma , ❤❤Feri pani Yesta khalka Geet laai parkhine xu 😂😂Jai Nepal😊Pyaro Nepal ❤❤Mero Dhukdhuki ma base ko Nepal👌🕉️👌
@nandagurung5507 Жыл бұрын
आहा कति मिठो दोहोरि बधाई छ दुवैजना अनि संपुर्ण टिमलाइ 👍👌