दोरम्बा घ-टनाको त्यो दिन!!!सुरक्षा घेरा तोडेर बाचेका कमाण्डरको सम्झनामा ।।।।

  Рет қаралды 15,314

Top Nepal TV

Top Nepal TV

Күн бұрын

#यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#ramechhap_doromba
#रामेछाप_दोरोम्बा
------------------------------------------------
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
हामिलाई सम्पर्क गर्न--
Contact
__________________
🏠 --Gongabu,6 Kathmandu Nepal
🌎 --www.topnepaltv.com
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com

Пікірлер: 98
@TopNepalTV
@TopNepalTV 4 жыл бұрын
यो भिडियो हेरिसकेपछि तपाइको मनमा लागेका कुरा कृपया कमेन्टमा लेखिदिनु होला।।साथै कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरिदिनु हुन पनि अनुरोध छ।।हामिलाई सिधै सुझाब दिन 9802022933 मा सम्पर्क गर्नुहोला ।।
@royalsubba2036
@royalsubba2036 4 жыл бұрын
सुतिरहेको सेना लाई गयेर मार्दा चाहिँ ठिक अनि आफू लाई पर्दा चाहिँ क्रूर ????
@pradipshrestha8607
@pradipshrestha8607 4 жыл бұрын
Tai ta sir chor hun mawobadi. Desdrohi hun. Mawobadile garda des bikash huna sakena .
@sarojkhadka399
@sarojkhadka399 4 жыл бұрын
Yes I agree with you
@justjokingboy9979
@justjokingboy9979 4 жыл бұрын
देशलाई १00 बर्ष पछाडि धकेल्याे माअाेवादिले
@ammbarbahadur5952
@ammbarbahadur5952 4 жыл бұрын
Right kura garnu bho sir
@anishMgr-b3v
@anishMgr-b3v 7 ай бұрын
Ta randiko ban lai ke tha Soja jantalai Kati mareka xan senale tw sala saisenako jhol pris ki keho 12 jhanako
@rajendramangrati3181
@rajendramangrati3181 4 жыл бұрын
युद्दकाल मा माओवादी भन्दा पनि सेना को तर्फ बाट सोच्नै नसकीने जघन्य अपराध भएको रहेछ अझ त्यो पाच खाल मा १३ बर्सीय बालीका मैना सुनुवार लाई बलात्कार गरि मारेर गाडेको ठाउँ बाट रास्ट्र सघ ले उत्खनन गर्यो त्यो सम्झीदा त सेना भने पछी टाउको दुखेर आउँछ।
@ammbarbahadur5952
@ammbarbahadur5952 4 жыл бұрын
@Binaj Basnet right
@birahihiralalhira8200
@birahihiralalhira8200 4 жыл бұрын
साहि सेना पूलिस ले त धेरै आतंक मचायको हो दाई पूलिस म बहिनी लाई अरू पूलिस हरू ले नी बलत्कार गरेको पालै पालो सग त्यो घटन पनि सानै म सूनेको हामी ले
@dilli789
@dilli789 Жыл бұрын
hamro purba tir chai maobadi le dherai dukh diye. school jalayo ahile tyahi jalayeko schoolma purba maobadile afno xoraxori padaunxan chikne haru. k k na garxu vaner ufrinthe last prachande khulkayer dekhai diyo. Mero gaunko maobadi dai haru tas ra juwa khelaudai basxan ahile pahile chai tasjuwa khelnelai bhate karbahi garthyo
@bikashacharya5943
@bikashacharya5943 7 ай бұрын
नेताले हो यो गरेको
@nagendramalla7808
@nagendramalla7808 4 жыл бұрын
कामरेड अात्मासर्पण पनि नगर्ने ,अनि गोली नहाने के फुलमाला अनि अगरवत्ति लिएर पुजा गर्नु पर्ने ।तपाई हरु ले पनि निसशस्त्र विदामा रहेका क्रिया बसेका तत्कालीन शाही नेपाली सेनाहरु मरेकाे हो ।त्यसकाे बारेमा पनि बोल्नु पर्ने हाे कि।
@Padma_sharma
@Padma_sharma 4 жыл бұрын
यस हत्या को कारण सरकार होइन प्रचण्ड हो
@jooyee99
@jooyee99 4 жыл бұрын
आतङ्ककारीहरूले भोग्ने नियति भनेको नै त्यही हो !
@prtikmagar3483
@prtikmagar3483 4 жыл бұрын
वीर सहिदहरु अमर रहुन✊✊✊
@lilabdrshahi64
@lilabdrshahi64 4 жыл бұрын
शाही आतंककारी हत्याराहरुले बर्बरतापुर्वक प्रदर्शन गरेको त्यो कायरता ! प्रचण्ड बाबुरामहरुले ती हत्याराहरुलाई फुली थप्ने काम गरेका छन! राज्यले कार्वाही गर्दै गर्दैन त्यसैले त्यो हत्यारा मेजरको लोकेसन लिन जरुरी छ..अरु नोकरहरु त आदेश पालक मात्र थिए होलान कि??
@davidrai8749
@davidrai8749 4 жыл бұрын
Are bhai teti bela ko raja sojo raixa jhanga badur jasto va maobadhi siddhinthyo maobadi sidinu parene nai ho
@lilabdrshahi64
@lilabdrshahi64 4 жыл бұрын
@@davidrai8749तपाइको राजाले गर्दा सम्म गर्यो नि आफ्नै दाइ मारेर आफैलाई राजा घोषणा गरेर त्यत्रो जनता मार्यो अहिले नागार्जुन जङ्गलमा लुकेर बसेको छ। कुनै पनि हालतले माओवादी सङ्ग युद्ध जित्न सकिन्न र मुर्खता गरेर मृत्यु रोज्नु भन्दा हात उठाएर जिबन बचाउने उदेश्यले राजाले आत्मसमर्पण गरे। यदि केही समय मुर्खता देखाएको भए हजार होईन लाखको रगत बग्ने अवस्था थियो। माओवादी कुनै पनि हालतमा पराजित हुने अवस्था थिएन। किनकि माओवादीको एजेन्डा नै नेपाली जनताको जीवन थियो। जो सङ्ग हजारौं लालसेना थियो, ५लाख बढी मिलिसिया थिए, धेरै सक्षम नेता कमान्डरहरु थिए, चिनकै डरले पनि भारत र अमेरिकी सेना यहाँ प्रत्येक्ष आएर माओवादी सङ्ग लड्ने सम्भावना नै थिएन। कुनै एउटा ठुलो आर्मी क्याम्प कब्जा हुने बित्तिकै शाही सेनाहरुको भागाभाग हुने अवस्था थियो किनकि उनिहरु बिदेशी सङ्ग नलडेर केवल रोटीका लागि आफ्नै जनता मार्ने काम गर्थे र त्यो लामो समय चाहन्न थिए। शाही सेना भित्र पनि विभिन्न माध्यम बाट माओवादीले पहलकदमी बधाएको थियो र युद्धको समय केही बढ्ने बित्तिकै आर्मी भित्र ठुलो बिद्रोह हुने वाला थियो त्यहाँ भित्रका आधा भन्दा बढी शाही सेनाहरु नेपाली जनमुक्ति सेनाको अंग बन्नेवाला थिए। आखिर यो सत्य होकि उनिहरुको पैसा सङ्ग सवाल भएको र जनसेनाहरु उदेश्य सङ्ग सवाल भएकोले अन्तिम जीत जनसेनाकै हुन्थ्यो। कैयौं ठाउँमा मोर्चाबन्दी युद्धको अभ्यास गर्दा केही क्षती भए पनि लाखौंको लामबद्द योद्धाहरुले थप ३ देखी ५ वर्षमा नेपालमा जनवादी कम्युनिस्ट साशनको झन्डा फहराउने निश्चित थियो। जहाँ सम्म लाखको संख्यामा मान्छेहरुको रगत बग्न पनि सक्थ्यो। त्यो अवस्थामा राजा र अन्य अपराधीहरु कित मारिन्थे कि त बिदेश तिर भागेर सरनार्थी बन्नेवाला थिए। यतिखेर अरु माओवादीको समाप्ति चाहनेहरु कि त जेलमा हुन्थे कित जनवादी शासन भित्र हजुर हजुर गरेर बस्नुको विकल्प थिएन होला। शान्ति प्रक्रिया अगाडि बढ्दा केही मान्छेको ज्यान त बच्यो होला तर क्रान्ति अलपत्र परेको अवस्थामा लेखेर राख्नु मित्र आउँदा समयमा कुनै न कुनैले युवा पुस्ताले हतियार उठाउनेछ।
@davidrai8749
@davidrai8749 4 жыл бұрын
Sir tarka j garda ne hunxa raja birendra lai gyanedra le mareko hoina ho vane kina jail ma halna sakdainan Indian raw ko agent baburam hun vanxan sabaile raja marne plan raw ko thiyo na ta raja sana teti bela maobadi haru le vaneko jaati paisa nai raixa maobadi ko name ma soja saja jantalai brain wash garekai ko aaile samma ne hajurko braina ma chhap raixa
@davidrai8749
@davidrai8749 4 жыл бұрын
Srilanka ma jasto purai sakhap parnu parne thiyo teo bela maobadi lai gyanendra chai sojo nai ho baru marna tayar hunu parne na sakema tara xodna chai na hune ho aaile jhana raja rani dherai vae paila euta raja rani hunthiye aaile ta sabai party ma sabai raja rani xan
@lilabdrshahi64
@lilabdrshahi64 4 жыл бұрын
@@davidrai8749 राजा बिरेन्द्रको हत्यारा बिदेशीलाई देख्नु महा मूर्खहरु मात्र हुन। शाही सेनाको घेराभित्र रहेको राजालाई त्यही शाही सेनाले नमारेर अरुले कसरी मार्न सक्छ? राजा बिरेन्द्रका एक गार्डले भनेका छन " राजा बिरेन्द्रलाई उठाउन जादा दिपेन्द्र पनि ढलिसक्नु भएको थियो तर अर्को कोठा तिर गोलि चलिरहेको थियो। जहाँ पारस सरकार पनि हुनुहुन्थ्यो तर सकुशल हुनुहुन्थ्यो आफै बुझ्नुस अरु कुरा मलाई केही थाहा छैन"। मलाई लाग्छ पारसलाई हिरासतमा लिएर वा अपहरण गरेर २/४ झ्याप्पु लगाउने हो भने सबै भन्छ। तर यहाँ सबै नेताहरु सङ्ग त्यो गर्ने हिम्मत छैन। उनिहरु कायर छन। तपाईं कस्तो चरीत्रको मान्छे हो मलाइ थाहा भएन तर तपाइको राजदरबार हत्याकाण्ड बारे अभिव्यक्तिलाई आधार मान्दा लाग्छ तपाईं कसैको इसारामा कि त घटना स्थलको अवस्था बुझ्न र मुल्यांकन गर्न चाहनु हुन्न कि त हत्यारा ज्ञानेन्द्र पारसको असली नोकर हुनुपर्छ।
@semihangsubba9758
@semihangsubba9758 8 ай бұрын
shradanjanee bir sahid haruu pratee.!!!
@tikarammulicha6976
@tikarammulicha6976 4 жыл бұрын
सुगम जि! दोरम्बा पुगेर यो २१ सहिद्पार्क पुग्नु भएछ । तपाइँको यो जनयुद्ध सम्बद्ध जानकारी सन्कलन र प्रशारण्का लागि गौरब लाग्छ। निगरा निमा राख्नु भएको थ्रेट दिएपनी तपाईं येस युध्धलाइ केन्द्रबिन्दुबनाइ सामाजिकृत हुन पुग्नु भएकोमा यो सुझाकर्ताके तपाइँको सुधार भएकोमा गौरब गर्दछ ।बधाइ छ ।जिवित त्यागी जन्योद्धाका बलिदानी गाथाको महाभन्डार तयार गर्ने सङ्कल्पको सर्हाना गर्दछु ।अब तपाईं कति साझा सन्चारकर्मी देखिनु हुन्छ ? पहिले कस्तो आज कस्तो । ग्रान्ड स्लाम !
@chhabilalkc4159
@chhabilalkc4159 4 жыл бұрын
ठिकै गरेछ सेनाले
@hami4bhaih4b94
@hami4bhaih4b94 4 жыл бұрын
सहि भन्नु भो
@mr.samarth5187
@mr.samarth5187 4 жыл бұрын
देश मा आतंक मचाऊंने तँ हरू न्याय खोज्न पनि तँ हरू नै
@ganeshtimalsina5388
@ganeshtimalsina5388 4 жыл бұрын
@@KisanYogendra अझ पुगेन जाठा
@regalshah4103
@regalshah4103 4 жыл бұрын
@@KisanYogendra, chup muji khaubadi
@indigenouspeopleofnepal1883
@indigenouspeopleofnepal1883 4 жыл бұрын
हिन्दु आतंककारी बिदेशी सरणार्थी हिन्दु आर्य क्षेत्री बाहुन भनेको साच्चिकै आतंकबादी नै हो यिनिहरुको रुप व्यबहार बोल्ने शैली सोचाइ पुरै जंगली र आतंककारी शैली नै हुन्छ त्यसैले यी बिदेशी सरणार्थी हिन्दु आर्य क्षेत्री बाहुन आतंकबादी हो। यी आतंककारी हिन्दु आर्य क्षेत्री बाहुन जुनसुकै ठाउँमा जुनसुकै पार्टी जुनसुकै संघसंगठनमा सामेल हुन साथ त्यहाँ आतंक वाद फैलाउन सुरु भइ हाल्छ एमाले होस या माओवादी काङ्ग्रेस होस या राप्रपा नेपाल त्यो पार्टी हिन्दु आतंककारी बिदेशी सरणार्थीहरुको पार्टी हो। त्यसैले यी आतंककारी हिन्दु आतंकबादी हिन्दु आर्य क्षेत्री बाहुनपार्टी संघसंगठनमा नलाग्नु होला यिनिहरुले एकदमै क्रूरता पुर्बक षड्यन्त्र गरेर मार्छ । दस बर्से जनयुद्धको नाममा हाम्रो मङ्गोल समुदाय 95% मारेको सबैलाई सर्बबितितै छ । तर सम्मान छ ती महान जनमुक्ति सेनालाई किनकि निस्वार्थ भावना भएको देशभक्ति जनमुक्ति सेना हो उनीहरुको कुनै बस्ने ठाउँ जागिरको ग्यारेन्टी थिएन उनिहरु खान पाए खाने खान नपाए त्यतिकै भोकभोकै हिड्ने महान जनमुक्ति सेनाहरु हो उनीहरुको यति ठुलो त्याग तपस्या बलिदान योगदानको कदर संमान गर्नैपर्छ किनकि देशको परिवर्तन र जनचेतना फैलाउन आफ्नो छातीमा गोलि थाप्नु तयार हुने यो कुनै चानचुने कुरा होइन। गाली होइन सम्मान गर अलिकति पनि तिमिमा मानबता थियो अर्थात छ भने शाही सेनालाई पनि त्यति धेरै गाली गर्नुपर्ने आबस्यक छैन बरु उनिहरुलाई लडाउन भिडाउन मार्न मर्न पठाउने देश द्रोही सामन्त तानाशाही हिन्दु आतंककारी बाहुन क्षेत्री लाई चै गाली मात्रै होइन गोलि हान्दा पनि त्यो हिजोको पाप मेटिदैन किन त्यसरी भाइ भाइ भिडाएर मार्यो??? यी हिन्दु आतंककारी बिदेशी सरणार्थी क्षेत्री बाहुनले मान्छे उचाल्नु पचार्ने मार्ने भन्दा केही पनि जानेको छैन भन्ने यिनिहरुको दानबिय हर्कतले स्पष्ट पारिसकेको छ।
@laxmandhungana2011
@laxmandhungana2011 4 жыл бұрын
यसलाई किन बाँकी राखेछन्?
@Kalicharan138
@Kalicharan138 Жыл бұрын
माओवादि जस्तो मानव अधिकार वादिलाई अन्याय भको र छ।
@jayalaltamang4257
@jayalaltamang4257 8 ай бұрын
जनायुद्द गरेर के पायो त अहिलेको परिवर्तन हेर्दा मर्नुको निम्ति जनायुद्दा गरेको अवस्था देखियो!आत्मा समर्पण गारेको भए संसार देख्न पाइन्थ्यो!अहिलेको अवस्था हेर्दा प्रचण्डको निम्ति युद्ध गरेको फाइदा देखिन्छ!
@dineshpariyar7202
@dineshpariyar7202 4 жыл бұрын
ती शहिदहरु भनेका भगवान हुन् !वर्तमान नेतृत्व ले भगवानलाई लत्याएको देख्दा रगत उम्लिन्छ।
@kamalsahi3877
@kamalsahi3877 4 жыл бұрын
तेति धेरै लै बलिदान दिए आखिर खै के पाय ती सहिद परिवार घाइते अपाङ्ले।
@hylims546
@hylims546 4 жыл бұрын
आखिरमा के पायौ त?उहीँ छबिलाल दहालको गेडा?
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
❤❤❤❤❤❤ hera aja yo ganatantr le k diyo sabaitira bhrastachaari lutera yuwa bihin rajya thula lai chain sanalai kanun
@ROYAL_HD_ENTERTAINMENT
@ROYAL_HD_ENTERTAINMENT 4 жыл бұрын
Thikka vayo
@कार्किभाइ
@कार्किभाइ 4 жыл бұрын
बिर सहिदहरु लाल सलाम
@sanjaygharti2356
@sanjaygharti2356 4 жыл бұрын
मलाई केही दुख लागेन !!
@rbgurung3772
@rbgurung3772 4 жыл бұрын
यसतो जघनने हतयालाइ परचनडे भननी नामगरेको दानबरुपि लामचो बरणको फाइदाकोलागी सीधासाधा चेपटो बरणको इमानदार मानछेलाइ परयोग गरेकोहो भननी कुरा बुजनुजरुडिछ आउदो दिनमा यसतो सवारथी लामचोबरणभयको मानिसले फेरि झुककयाउनुसकछ होसगरनुपरछ
@dineshpariyar7202
@dineshpariyar7202 4 жыл бұрын
सहि दिनु भो।
@indigenouspeopleofnepal1883
@indigenouspeopleofnepal1883 4 жыл бұрын
वीर सहिदहरु प्रति श्रद्धा सम्मान
@laxmandhungana2011
@laxmandhungana2011 4 жыл бұрын
सहिदहरुप्रति उच्च सम्मान।
@rameshpokhrel8305
@rameshpokhrel8305 4 жыл бұрын
आफुले गरेको चाहिँ न देख्न अरू ले गरेको देख्ने ।
@Padma_sharma
@Padma_sharma 4 жыл бұрын
माओ बादी ले पनि त सेना हरु को कति ठाउँ मा निर्मम हत्या गरेको थियो नि
@ninjagamingninjagamer73
@ninjagamingninjagamer73 4 жыл бұрын
Timle dekheki hau??
@ganeshtimalsina5388
@ganeshtimalsina5388 4 жыл бұрын
ठिक्क पर्यो जाठा मुजिहरुलाइ
@milanmilan9698
@milanmilan9698 4 жыл бұрын
Chup laag bahun! Bahunbad le jhan dherai manis mareka chhan kukur! Sano dimag!!!
@sanjaygharti2356
@sanjaygharti2356 4 жыл бұрын
पिलिमा कसरी मारेथिस् राणाबानहरु
@मायाकायादहरू
@मायाकायादहरू 3 жыл бұрын
यो अन्तरबार्ता दिने कसरी बाच्न सफल भएछ यसलाई पनि त्यति बेला सिध्याउन पर्ने थियो अझैपनि आतंककारीको स्वभाव हटेको छैन के पाईस् तैँले 10 बर्षे जनयुद्ध बाट
@boharatej9821
@boharatej9821 4 жыл бұрын
बटिस गटे पनि। भाषा शुद्ध बाेल्दा अलि सुन्न पनि राम्रो हुने थियोे ।
@गौप्रसादसुवेदी
@गौप्रसादसुवेदी 4 жыл бұрын
राम्रो गर्‍यो त्यो भेला सरकार ले
@ashokranabhat1096
@ashokranabhat1096 4 жыл бұрын
नापिस अजै पनि के को फुर्ती हो कठै दया लागेर आउछ पुर्ब आतंककारी लाई देख्दा
@milanmilan9698
@milanmilan9698 4 жыл бұрын
Timle 100 juni fere pani uni haru ko den bujhdai nau
@prakashsharma879
@prakashsharma879 4 жыл бұрын
Aatankakari lai namarera k garne ta mala 📿 lagaera puja garnu
@fnfaraday5590
@fnfaraday5590 4 жыл бұрын
Patrakarharule satyata janataharulai bujhauchhan.
@LokendraSingh-gk9ex
@LokendraSingh-gk9ex 4 жыл бұрын
Khteharu thik gare senale
@rairukm6724
@rairukm6724 4 жыл бұрын
केटा केटी आए गुलेली खेलाए गए खोइ ति ज्यान आहुती बलिदानी दिएका सहिद हरुको सपना बाकि रहेका पानि मरुवा हरु केहि खुल्काएनन्
@shivashreemali7839
@shivashreemali7839 4 жыл бұрын
Khera gayo balidan kamred, Khali neta pariwar ra jhole lai matra aayo paribartan , Jai Nepal Jai Jai janbhumi
@gyanusomai777
@gyanusomai777 4 жыл бұрын
आज भोलि पनि भुतपुर्व आतंककारी देख्दा पारो तात्छ मलाइ त😠😠😠😠
@SocietyNepalTv
@SocietyNepalTv 4 жыл бұрын
सबै पानीमा गयो
@sangramrai6658
@sangramrai6658 4 жыл бұрын
बलिदान ले के हाम्रो जमिन फिर्ता आयो र?
@hami4bhaih4b94
@hami4bhaih4b94 4 жыл бұрын
जस्तो लाई त्यस्तै दिधोलाई निस्तै
@haripokharel4378
@haripokharel4378 4 жыл бұрын
के हालेको साउण्ड नै छैन त के भयो
@gauravacharya1552
@gauravacharya1552 4 жыл бұрын
Yai sansar dekhna recha
@ninjagamingninjagamer73
@ninjagamingninjagamer73 4 жыл бұрын
Gauleharule dekhxan vanera gaau dekhi tadha lager maryo sala sarkari bhatuwa kukur harle
@hami4bhaih4b94
@hami4bhaih4b94 4 жыл бұрын
देशमा आतंक मच्चाउने लाई गोली हैन गाटी रेट्न पर्ने
@reshammagar5199
@reshammagar5199 4 жыл бұрын
Ab gaf ngram k hunx
@indragurung4728
@indragurung4728 4 жыл бұрын
😥
@ujjwalrana7212
@ujjwalrana7212 4 жыл бұрын
maoist neta haru laai message pugne gari question sodnus
@reshammagar5199
@reshammagar5199 4 жыл бұрын
NetalI nabhanam dear
@dilli789
@dilli789 Жыл бұрын
lamo aatmasamarpan Gareko vaye vaihalthyo ta. Aakhir kehi ta khyasne thiyena x maobadi le. waiyat ma jyan balidan gare.
@govindadangi5991
@govindadangi5991 4 жыл бұрын
Satte hoina
@ramgiri4000
@ramgiri4000 4 жыл бұрын
Yo pani mau raixa sala kukur
@ammbarbahadur5952
@ammbarbahadur5952 4 жыл бұрын
Timi haru le pani kalikotko pili ma maraka thiyou ni k ko hiro banne khojako
@gauravacharya1552
@gauravacharya1552 4 жыл бұрын
Comread ne gadhi jastai nabadleau
@gauravacharya1552
@gauravacharya1552 4 жыл бұрын
Kai xena
@birahihiralalhira8200
@birahihiralalhira8200 4 жыл бұрын
आतंकवादी त साही सेना नै थियो यो घटना म भयको साही सेना जिऊदै होलान कि मरे होलान
@bhuwanbashyal594
@bhuwanbashyal594 4 жыл бұрын
अहिले के भयो त
@मायाकायादहरू
@मायाकायादहरू 3 жыл бұрын
तलाईपनि मर्न मन छ भने सम्पर्क गर् म जिउदै छु
@Mankodeuta246
@Mankodeuta246 7 ай бұрын
बिर सहिद लालसलाम!
@laxmandhamala6716
@laxmandhamala6716 7 ай бұрын
सहिदहरुप्रती उच्च सम्मान !!
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 13 МЛН
दुमी राईहरुको मृत्यु सँस्कार
30:33
लाम्दीजाका दुमी राईहरु
Рет қаралды 919
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 390 М.