Рет қаралды 58,348
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि राजनीति फेरि तरङ्गित छ । दुई नेताको छलफलपछि अनेक अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले पनि सक्रियता बढाएका छन् । तर, यो दौडधूपको खास अन्तर्य के हो त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts