प्रश्न सोध्दा गर्जिए हर्क साम्पाङ, फेसबुकबाट निरन्तर आक्रमण - NEWS24TV

  Рет қаралды 70,165

News24 Nepal

News24 Nepal

8 күн бұрын

SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 534
@user-hu3gt8id2e
@user-hu3gt8id2e 14 сағат бұрын
हर्कलाई खेदो खन्नु उचित होइन हर्कले जे गर्छ राम्रो गर्छ
@Bikash_Bichar
@Bikash_Bichar 14 сағат бұрын
नेपालका मिडियाको कुरा सुन्नु बेवकुफी हो, अनि कुरा पत्याउनु त मुर्खै बन्नु हो।
@CHIRANJIBI578
@CHIRANJIBI578 14 сағат бұрын
आइमाई को बोल्ने तरिका मिलेको थिएन जे गरे ठिक गरे
@kamalarai3600
@kamalarai3600 14 сағат бұрын
लर्छा पर्छा गरेको छैन मेयर ले बाहिरा नीकाल्नु भन्दा उआफै जर्ब जस्ती निस्कनु नमादा तेस्तो देखियेको हो गल्ति सन्चिता को देखिन्छ
@user-hg8ix2pv8z
@user-hg8ix2pv8z 14 сағат бұрын
अफिसमा आएर हल्ला गर्दा निकाल्नु पर्छु👌धन्यवाद हर्क सम्पाङ्ग जी🙏
@narayanbhusal5733
@narayanbhusal5733 14 сағат бұрын
ह्रक १००% सहि छन जनताको नजरमा हिराे हाे ।
@hemlalchenal
@hemlalchenal 14 сағат бұрын
कुरा नबुजी news24 ले समाचार बनायछ धमला बैनिको बोल्ने शैली राम्रो थियन news24 ले समाचार बनाउदा बुजेर मात्र बनाउदा राम्रो हुने
@angsangesherpa4616
@angsangesherpa4616 14 сағат бұрын
एस्ता पत्रुकार लाई सजाय दिनु पर्छ कि त प्रमाण सहिल बोल्नु परेओ नत्र कडा कर्बहि गर्नु पर्छ।
@ramkrishnashrestha6547
@ramkrishnashrestha6547 14 сағат бұрын
News24जस्तो मीडिया ले एस्तो नदेखे जस्तो गरेर अपुरो समाचार सम्प्रेषण गर्नु ठीक लागेन यो काण्ड को लाईभ टेलिकाष्ट हामीले पनि हेरेका छौं।यो पत्रकार भन्ने आइमाई अराजक शैली मै उत्रिएको देखियो।
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z 14 сағат бұрын
नैतिकहिन आइमाईलाई छोड्नु हुदैन ।त्यसले प्रमाण ल्याउनु पर्छ कि कार्यालयमा मनपरी बोल्नु पर्छ ?
@shreemayagurung1740
@shreemayagurung1740 14 сағат бұрын
यो निउज बनाउने निउज 24 बाहुनी भएको प्रष्ट भयो बाहुन बाहुनिको दिन गन्ती सुरु भयो देसका मुलबासी उठदै छ जुटदै छ पुरै मुलबसी उठेको बेला थाहा पाउने छ
@debendranembang3256
@debendranembang3256 14 сағат бұрын
यो मिडियालाई नै बहिस्कार गरौँ किनकि यहाँको कमेन्टहरू हेरौं र बाहिरी जनमतको सम्मान गरौं।
@reshambudha8814
@reshambudha8814 14 сағат бұрын
राष्ट्रिय टेलिभिजनले यस्तो समाचार बनाउनु लज्जास्पद हाे।सायद याे टेलिभिजनले यी पत्रुकारले
@shivasharma2609
@shivasharma2609 14 сағат бұрын
नितान्त गलत समाचार । सबै भिडियो हेरेपछि बुझिन्छ तथ्य के हो भनेर ! कठै तिम्रा पत्रकारीता ।
@Uttamsherchan
@Uttamsherchan 14 сағат бұрын
हरक ले धमलाकाे गाला फुटने गरि हानु परने हाे राम्रो मान्छे लाई खुट्टा तान सिपालु फटाहि पत्रुकार
@sabinmuktan4390
@sabinmuktan4390 14 сағат бұрын
हेर्नू मित्र हजुर एक पत्रकार होला हामी मान्छौ तर त्यो गुरिल्ला प्रजातिको मनुसलाई चै म सोमच नभएको आईमाई बतारा भन्छु
@chakrachakra7509
@chakrachakra7509 14 сағат бұрын
यो 24 निउज प्रस्तोता बुझेर निउज बनाउछकी नबुझी निउज बनाउछौ काठमाडौ कोठामा बसेर सन्सार देख्ने यो 24 निउजलाई बहिस्कार गरौ सन्जिता धमला कुन मेडियाको पत्रकार हो यस्को छानबिन गर्ने कि नगर्ने तेस्ले धरानको सार्बजनिक आवाजमा के सहि र बेठिक भन्नेको कुरा बुझेर समाचार बनायौ म पत्रकार हु भन्छ पत्रकारको बोल्ने तरिका यहि यो प्रश्न तिमिलाई नबुझी समाचार नबनाउ तिमिहरुको जस्तो मेडियालाई जनताले कार्बाहि गर्दा के हालत हुन्छ
@muraritimsina
@muraritimsina 14 сағат бұрын
Good job get out dhmala
@GomjarajTamang-np3ol
@GomjarajTamang-np3ol 14 сағат бұрын
बाहुनपत्रकार र बाहुनबादले हाम्रो मुलबासी मङगोललाई यसरी नै हेपेको हो
@rosnstha9509
@rosnstha9509 14 сағат бұрын
यो धमिरा लाई राम्रो सबक सिकाउनु पर्नी भयो।पुलिस प्रशासन देखि सबै लाई थर्काको छ, जे पायो तेहि बोलेको छ, पढाईको घमण्ड गरेको छ, मेयर जस्तो ब्यक्ति लाई सिदा पाखुरा सुर्केर निच हर्कत देखाको छ, यो एक्दम निच संस्कार मा हुर्केको चरित्र हिन केटी जस्तो देखिन्छ।
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 96 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,7 МЛН
Did Modi really kill black money in India? : Economic case study
27:40