Waooo nice 👌 👍 👏 ❤ asto po dohori badhai cha dubai janalai 🎉🎉🎉❤❤❤❤
@kishanban40379 ай бұрын
प्यारो राज लामा भाई र प्यारी देवी आले बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ राज लामा र देवी आले बहिनीको गित धेरै मनपर्छ मलाई धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@kulmanbudha97539 ай бұрын
नब युवक गायक राज लामा लाई सफलताको कामना गर्द्छु !साथै असल हसिली गायिका देवि आले लाई पनि कला गलाको सम्मान छ ! साथै मिथो माया छ ! अब हेर्न सुरु गरियो ! ❤🎉🎉🎉🎉🎉
@gopalacharya81809 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤❤ ईन्देणी ❤❤❤❤
@Defender-du7gr9 ай бұрын
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा राज+ देबी को दोहोरी supperrr 👌🥰👍. जय ईन्द्रेणी 🙏❤🙏❤🙏❤।
@rohitranabhat55479 ай бұрын
नमस्कार देवि देखेपछि नछाेडि हेर्नमन लाग्छ उकुसमुकुस कता हरायाे
@jalandharkarki32239 ай бұрын
सबै टीमहरुलाई उच्च सम्मान छ जय लोक संगीत जय इन्द्रेणी ❤❤❤❤❤
@sahilale24357 ай бұрын
Aw
@AjirkotMusicKhabar9 ай бұрын
नमस्कार म लोक दोहोरी गायक राज लामा धेरै पछि फेरि एउटा फरक खाल्को दोहोरी लिएर आको छु हजुर हरुको प्रतिक्रिया को पर्खाइमा छु है❤❤❤❤
@rochanpaudel84949 ай бұрын
बबाल भाछ दाजि ❤❤
@anjalirana64019 ай бұрын
🙏दाजु,एकदमै राम्रो छ्👏
@sanchamantamang2459 ай бұрын
ekdam ramro lama g
@AjirkotMusicKhabar9 ай бұрын
धन्यवाद सम्पुर्ण भगवान रुपि शुभ चिन्तक हरुलाई❤❤❤सकारात्मक कमेन्ट को लागि
@padamtamang21189 ай бұрын
Rabina basshsel audina chahiyo
@bishalmahar259 ай бұрын
आहा एस्तो दोहोरी मा कृष्ण दाइ नि हुनुभाको भए कति रमाइलो हुथ्यो❤❤❤❤❤धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना❤❤❤ जय इन्द्रेणी ❤❤
@KarishmaGurung-y3n9 ай бұрын
सारै रमाइलो दाेहाेरी दुबै जनालाई धन्यवाद ❤❤
@pritamregmi9409 ай бұрын
भिम पौडेल हुदा धेरै सकृय थिन देबि बहिनी आजभोली बिस्तारै आउदै छिन जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@manigurung14699 ай бұрын
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@tejbahadursomare73129 ай бұрын
आह सारै रमाइलो कलाकार सबैलाई धन्यवाद
@kishanban40379 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर राज लामा भाई देवी आले बहिनी जय भगवान् ❤😂🎉🎉
@bhimbahdurbhandari61539 ай бұрын
❤❤❤ अती सुन्दर प्रस्तुती देवी आले र राज लामाकाे मलाई चाहि मन पर्यो। तपाई हरुलाई कस्तो लाग्यो...?❤❤❤ जय नेपाल जय नेपाली सबैको कल्याण होस् जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ ❤❤❤❤❤
@reshamghimire46259 ай бұрын
Nice
@asishshreesh77139 ай бұрын
Aja feri lokdohoriko king bhim paudel ji le lokdohoriko batoaghibadheki vocal n wordspower super creative mindki cheli DEvi ale dekhanageetsunnapahiyo salute salute salute sadhai subhakamana❤❤❤❤❤❤❤❤magar dressma thanks all teams❤❤❤❤❤❤