दलाल संग अफिसमै लफडा ! ठगीको मारामार | छड्के बोलाएको भन्दै धम्की ? मुख्यमन्त्रीकै वडाको यस्तो हालत

  Рет қаралды 417,828

Falano News

Falano News

Күн бұрын

Пікірлер: 1 000
@tandonkazi827
@tandonkazi827 5 ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल् को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏 धन्यवाद
@RamkumarRai-wp2vy
@RamkumarRai-wp2vy 5 ай бұрын
😄
@PrabhaXettri
@PrabhaXettri 5 ай бұрын
🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@bishalghimire933
@bishalghimire933 5 ай бұрын
ma bara jilla bata pAtrakaritA gardai xu hjr haruko saath chahinxa
@hellopokhara2004
@hellopokhara2004 5 ай бұрын
Paisa na pauna jel reporting garcha paisa pay pachi aani kata Jan cha kata jancha
@junamanoj3117
@junamanoj3117 3 ай бұрын
89
@mohansingjalimission_10
@mohansingjalimission_10 5 ай бұрын
सलाम छ अपिल जी ठगलाई कुनै हालतमा नछोड्नु । यस्ता ठगलाई तह लगाउनुपर्छ । ब्याज सहित चुक्ता गर्नुपर्छ ।
@Gitadarlami55
@Gitadarlami55 5 ай бұрын
नेपाल को एक मात्र निडर इमान्दार साहसी पत्रकार अपिल सर सलाम छ हजुरलाइ❤❤❤
@samirsrish1349
@samirsrish1349 5 ай бұрын
यो हो नि त अपिल जि देखेर किन सबै डराउछ्न किनकि सत्यको निडर हो अपिल जि सलाम छ
@suresh.chadara5693
@suresh.chadara5693 5 ай бұрын
हरेक कुरामा कति लथालिङ्ग छ नेपालमा थुक्क सम्झिदा नि बिरक्त लाग्छ। हत्या,बलात्कार,ठगि,लुटपाट,अनेकौं अपराध कति सजिलै चलिरहेको छ देशमा सरकार,अदालत, कानुन छ तर तिनै अपराधीले देश चलाउदा कुनै पार्टीको आस्था नराखेका सामान्य नागरिकले अपराधीको भन्दा धेरै दुख झेल्नु परेको छ यो देशमा बस्ने आधार छैन बाहिर जाउ सजिलो छैन कस्तो पापीहरुले यो देशमा राज गरिरहेका छन बिदेशमा बस्ने नागरिकले राम्रो ब्यक्तिलाइ भोट हाल्न पाउदैनन् नेपालमा भएकाले ती दलालहरुको चाकडी गर्न छाेड्दैनन् कसको आशा गरौं हामी नेपाली अहिले त भगवान लाई पुकार्दा पनि सहयोग मिलेको अनुभुती हुदैन हामी कहाँ जाने के गर्ने? हाम्रो अनि हाम्रा छोराछोरीको भविस्य कता छ? हे भगवान यति सुन्दर देशमा जन्म दिएपछि यहाँका केहि भ्रष्टहरुको बुद्धि पनि दिनुपर्थ्यो नि😓
@LoyalNepali
@LoyalNepali 5 ай бұрын
😢
@yabinpun
@yabinpun 5 ай бұрын
❤❤
@prashantbhandari2102
@prashantbhandari2102 5 ай бұрын
अपिल सर्🙏🙏🙏🙏🙏🙏🙏हजुर जस्तो निडर र ईमानदारी पत्रकार नेपाल भरि हुन जरुरी छ् 🙏🙏👍️👍️भगवान ले सदा हजुर को रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RammayaShrestha-g6g
@RammayaShrestha-g6g 5 ай бұрын
🎉
@dipak.thapa2736
@dipak.thapa2736 5 ай бұрын
ठग,भ्रष्ट,चोर,बलात्कारीको देश नेपाल भनेर बिश्वमा चिनिन मात्र बाँकी छ अब।
@BuddhaTamang-k9y
@BuddhaTamang-k9y 5 ай бұрын
योखालको ठगी अतिभयो आरुलाइभनेरकेगरने लौपिडित यस्तालाइ चवाटै पारेर यकजाना जेलजाओ
@DammarKumari-zw4ii
@DammarKumari-zw4ii 5 ай бұрын
​❤❤❤❤❤❤111111¹1¹1¹
@Action-Night
@Action-Night 5 ай бұрын
कारबाही भयको पनि हेर्नु पाए अज मज्जा आउने थीयो अपिल सर
@SubashKhatri-jk8mw
@SubashKhatri-jk8mw 5 ай бұрын
Apil त्रिपाठी सरको सच्चाई पत्रकार मन पराउने को को हुनुहुन्छ लाइक कमेन्ट गरम ❤The only truth journalist Gandaki Chadke with Apil Tripathi Pokhara Lakeside
@sarurai8634
@sarurai8634 5 ай бұрын
नेपालमा जनताहरु नै सही छैनौ। फेरी ८४ मा यही दलाल गद्दार नेतालाई भोट दिन्छन।
@harighimire7821
@harighimire7821 5 ай бұрын
पुराना त लुटतन्त्र चलाएकै मान्छे हुन् । नयाँ जोगी पनि सहकारी ठग परेछन् । भोट कस्लाइ दिनु ? 😢
@reshmalimbu1225
@reshmalimbu1225 5 ай бұрын
Sahie vannuvsyo
@sarurai8634
@sarurai8634 5 ай бұрын
@@harighimire7821 राप्रपा
@ampmskm
@ampmskm 5 ай бұрын
नयाँ जोगी सहकारी ठग लाई जिताउनु पर्छ।😢😮
@amritaryal1255
@amritaryal1255 5 ай бұрын
@@ampmskmmain thaglai paila hatau balla aru thaglai samauna sakxau kei ghusos timro bodo dimagma
@RameshBogati-i7e
@RameshBogati-i7e 5 ай бұрын
एउटै पोखरामा यस्तो बेथिति अन्याय र अत्याचार छ दलाल भ्रष्टाचारी ठग चोर हरु को बिगबिगी छ समग्र मुलुक कति होलान् सबै ठाउ मा अपिल त्रिपाठी जस्ता पत्रकार को आवश्यकता छ।
@-krishighar8492
@-krishighar8492 5 ай бұрын
गण्डकी छड्केको प्रतिक्षामा कोको हुनुहुन्थ्यो।।।
@dineshmalla7509
@dineshmalla7509 5 ай бұрын
My
@daanpun5489
@daanpun5489 5 ай бұрын
म पनि हाँजिर भए है
@rajutamang7494
@rajutamang7494 5 ай бұрын
M pani thiye hai parkhaima
@khagii0019
@khagii0019 5 ай бұрын
Tero bau rw tero aama machikney scammer
@madhavmelina3153
@madhavmelina3153 5 ай бұрын
म नि । आज अलि ढिलो हुदा हेर्न पाइदैन कि जस्तो लागेको थियो धन्न आइदियो
@rameshbudhathoki4692
@rameshbudhathoki4692 5 ай бұрын
गण्डकी छडके नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर गरौ त 🎉
@uttamkafle6836
@uttamkafle6836 5 ай бұрын
Ma
@Pardeshigopu
@Pardeshigopu 5 ай бұрын
Ma xu ekduami maan parxa
@ramilagiri9574
@ramilagiri9574 5 ай бұрын
✋✋✋✋
@LokendraPaudel-pj5bd
@LokendraPaudel-pj5bd 5 ай бұрын
M xu ❤❤❤
@gobindathakuri5318
@gobindathakuri5318 5 ай бұрын
Me❤
@garvegharti9474
@garvegharti9474 5 ай бұрын
भात र मासुमा नेताहरूलाई जिताएको नतिजा भेडाबाख्रा हुन जनताहरु
@Alone-q6d
@Alone-q6d 4 ай бұрын
Sahi vannu vyo
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
गण्डकी प्रदेशको एक मात्र साहसी प्रत्रकार आदरणीय अपिल सर प्रती हार्दिक नमन ।।🙏🙏
@bishalgautam3106
@bishalgautam3106 4 ай бұрын
Sir Nepal Kai vanda pani farak naparla
@shyambhattarai3731
@shyambhattarai3731 5 ай бұрын
कथित सांसद गुरुङ्ग नामक जन्तुलाई फाँसीको सजाय दिनुपर्छ।।।
@harikhadka7280
@harikhadka7280 5 ай бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ सलाम 🙏🙏🙏🙏
@rajaramghimire2599
@rajaramghimire2599 5 ай бұрын
जन आबाज स्पष्ट पेश गरिदिनु भएकोमा अपिल जी लाई धेरै धन्यवाद !
@nimagurung639
@nimagurung639 5 ай бұрын
अपिल त्रिपाठीलाई भगवानले रक्षा गरुन् सधै यसरी नै खट्ने शक्ति प्राप्त होस् 🙏
@matribhumiko-maya
@matribhumiko-maya 5 ай бұрын
बेकुफ जनताले ल्याएको यो घिन लाग्दो व्यवस्थाले गर्दा आज करोडौं नेताकार्यकर्ताहरु लाई पालनपोषण गर्ने बाहेक अरु केहि हुदैन।
@dineshmalla7509
@dineshmalla7509 5 ай бұрын
प्रतिक्षा गर्दा गर्दा अहिले आयो अपिल सर को काम को सलुट गर्छु 🙏🙏❤️❤️
@chandragurung6517
@chandragurung6517 5 ай бұрын
😊😊😊😊😊
@madansharmaa
@madansharmaa 5 ай бұрын
आज कार्यक्रम ढिला आयो १०० पटक त सर्च गरेर बसेको। सलुट छ हजुर लाई
@chandragharri-gf3kt
@chandragharri-gf3kt 5 ай бұрын
same
@MaheshKshetry-wm6hr
@MaheshKshetry-wm6hr 5 ай бұрын
Same ho mh pni
@madhavgiri2599
@madhavgiri2599 5 ай бұрын
Same
@ammarthapa2936
@ammarthapa2936 5 ай бұрын
Same
@arjundahal8558
@arjundahal8558 5 ай бұрын
हरेक हप्ता गण्डकी छड्के को प्रतीक्षा मा को को बस्नु हुन्छ अनि अपील सर को काम लाई सलुट छ पत्रकारिता हुन्छ त यस्तो ❤️
@YubrajDangi-p2m
@YubrajDangi-p2m 5 ай бұрын
Ma xu
@jhalakbaral409
@jhalakbaral409 5 ай бұрын
धन्यवाद अपिलभाई
@DipakMagar616
@DipakMagar616 5 ай бұрын
Good job 👏👏👏👏👏👍👍👍 apil tripathi sir and all GANDAKI CHHADKE teem ❤
@Ram-vj5ub
@Ram-vj5ub 4 ай бұрын
Congratulations 👏👏❤ apil jyu
@gaharbudathoki782
@gaharbudathoki782 5 ай бұрын
जानी बुज्झी ज्यानमाराहरू लाई भोट र चुनाब जिताहेर पठायो अनी फेरी त्योहत्याराले चुनेर हर निकायाको प्रमुख चुनेर बनाउनु पर्नेहून्छ भनी उसले चुन्ने मानीसपनीत जम्मै भष्टचारी बोलत्कारी बडे् बडे् गुन्डाहरूनै चुन्छन् भनी अबो भनुहोस ज्यानमाराहरूको गियाड. भनेकै काहाको सक्छीयाम मानीसहरू प्रछन् र देश र जनताहरूको भलाई हुन्छ त रत एती पनी नबुझ्ने जनताहरूनै अपराधीहरू हुन् हैत नत्र कसले कुन नेताहरूको भष्टचार र हत्या नबुझेका होलानत रत मत भन्छु कोक्रो को बालक देखी १०१५ बर्षे बीर्दा बुडा बुडीहरू लाई पनी ए टु जेठ थाहानैछ हैत
@udeshniraulakhatri1800
@udeshniraulakhatri1800 5 ай бұрын
धेरै राम्रो रिपोर्ट अपिल सर यस्तालाई छाेड्नु हुदैँन ।
@BhaktaKarki-y5q
@BhaktaKarki-y5q 5 ай бұрын
ल साथि हरु...अपिल दाइको काम र साहसी पत्रकारिता लाई सलाम गरम र लाइक गरौ त ।
@krishnakumarirai8655
@krishnakumarirai8655 4 ай бұрын
Good Jab Apil sar
@roshanghimire168
@roshanghimire168 5 ай бұрын
जनता नै भेडो अर्धचेत नागरिक भएको देश बार बार दलाल लाइ भोट दिएर जनता ले नै गुखाएसि बिचरा 2-4 जना चेतनशिल नागरिक भएर के गर्नु😡😡😡
@KPSvlogs-7777
@KPSvlogs-7777 5 ай бұрын
Good job sir
@punraja
@punraja 5 ай бұрын
सामाजिक संजाल मा पोइला जाने येस्तै हर्कत भयेका केटी हरु हो!! दोषी येहि महिला हो!!
@AffectionateAnteater-ss6si
@AffectionateAnteater-ss6si 15 күн бұрын
अपिल त्रिपाठी को जय होस्
@DaisanKhadka-np4oo
@DaisanKhadka-np4oo 5 ай бұрын
त्यहाको नेतालाइ जिताउनु त्यहाका जनताको कमजोरी हो।आउदो निर्बाच्न्मा यक्जना पनि नगय हुन्छ लाज पचाको खेमराज
@JitJitbdr
@JitJitbdr 5 ай бұрын
नेपालको एक साहासि अपिल त्रिपाते निकै रामोृ काम गरनु भय को छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🎖️🎖️🎖️🎖️🙏🙏🙏🙏
@netrabhusal3418
@netrabhusal3418 5 ай бұрын
अपिल सर सच्चा देशभक्त पत्रकार हुनुहुन्छ। हजुरलाई सलाम छ।
@suryagc3878
@suryagc3878 5 ай бұрын
Apil bro great job ..
@IshworBhandari-oh5yb
@IshworBhandari-oh5yb 5 ай бұрын
यहा कस्को बिस्वास गर्नु, बिस्वास नगरऊ केहि काम हुदैन ,गरौ यो चाल हुन्छ 😡 हामी जस्ता सिधा / साधा को बिजोग , गारो छ बरै 😱
@ayushkcayushkc5566
@ayushkcayushkc5566 5 ай бұрын
Great job 👍 sir
@khambubohara1997
@khambubohara1997 5 ай бұрын
नेपालमा पत्रकार कोहि छ भने त्यो हो अपिल । जय होस ।
@kumar.gharti
@kumar.gharti 5 ай бұрын
Ja.vai.❤❤
@AaratiRai-rh7vz
@AaratiRai-rh7vz 5 ай бұрын
Sachha patrakaar 🙏
@yodenrai8861
@yodenrai8861 5 ай бұрын
युग ले जन्माएको एक असल पत्रकार अपिल त्रिपाठी नाम नै काफी छ 🇳🇵🙏🙏🙏
@prempariyar6227
@prempariyar6227 5 ай бұрын
म साउदी अरब देखि हेर्दै छु गन्डकी छड्के साह्रै ढिला आयो
@santakumartajpuriya2005
@santakumartajpuriya2005 5 ай бұрын
Me
@183Astropankaj
@183Astropankaj 5 ай бұрын
साउदी कहाँ सर म पनि साउदी वाट नै हो।
@roshankhati7185
@roshankhati7185 4 ай бұрын
अपिल त्रिपाटी सर सलाम❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@susmitarai7045
@susmitarai7045 5 ай бұрын
अपिल सर 🙏❤real hero 💪❤️ Great work Apil sir 🙏❤️❤️
@Phustoo
@Phustoo 5 ай бұрын
Good Job 👏 Apil Ji for helping the needy in fighting the corruption. Keep on fighting.
@गाउँलेदुखीजिबन
@गाउँलेदुखीजिबन 5 ай бұрын
सधै गण्डकी छड्के को प्रतीक्षा मा हुन्छु।
@Aayrathapa
@Aayrathapa 5 ай бұрын
पोखरा को सबै वडा मा निगरानी अनि रिपोट गर्नु पर्यो अपिल जि
@rameshuprety9340
@rameshuprety9340 5 ай бұрын
सरकार नै ठग छ दलेले भेटेको ठग्न के छोड्छ र आफू पनि बचौ अरुलाई पनि बचाउ ।।
@bisnubhatta5499
@bisnubhatta5499 5 ай бұрын
मुख बाट आची निस्किने गरेर निचर्न लगाउनुन अपिल जि मुर्दार लाई !
@sotantrashah3798
@sotantrashah3798 5 ай бұрын
प्रस्तुति राम्राे छ
@roshanghimire168
@roshanghimire168 5 ай бұрын
😭😭😭के भन्नु भनेर साध्य छैन। के बोल्नु बोलेर साध्य छैन। यस्तो अबस्थाले देश कहिले सम्म चल्छ?? यो ब्यबस्था र अबस्थाले देश को भबिस्य छैन।
@mongolianboy84
@mongolianboy84 5 ай бұрын
सर्वप्रथम त अपील सर र सम्पूर्ण टीम लाई उच्च सम्मान। नेपालको हरेक गाऊँ गाऊँ सहर सहरमा अपील सर जस्तो भईदिए आज नेपाल विकसित देशहरुको सुचीमा हुन्थ्यो होला। नेपालको १ नम्बर पत्रकार नै अपील त्रिपाठी सर र दिवाकर शाह सर नै हुन। यी दुई नेपाल आमाको छोराहरु लाई नेपाल आमाको आशीर्वाद ले सेकेण्ड सेकेण्डमा साथ दिने छ।
@kissnachhetri5034
@kissnachhetri5034 5 ай бұрын
देशको माथिल्लो तहमा रहेका मानिस नै जनता बेचुवा छन् अनि यी त केवल केही साना पात्र मात्र हुन्।यसको जरो माथि सम्मै पुगेको छ।🤔🤔🤔
@surendrakc6880
@surendrakc6880 5 ай бұрын
हफ्तामा 2वोता शुक्रबार हुनुपर्नेअनी 2गण्डकी छडके 2अपील सर हुनुपर्ने सलाम छ अपील जिउ!!
@RIP_LEGENDX
@RIP_LEGENDX 5 ай бұрын
अपिल सर म नियमित दर्शक हुँ हाल मकाउबाट अरु सबै राम्रै लाग्यो यो लास्टको सामाजिक संजालको केसले हाँसेर झण्डै मरिन चोक्टा खान खोजेको बुढी झोलैमा डुबेर मरेछ त्यसैले होसियार सित्तैमा आईलाग्यो भनेर अलकत्र खाँन खोज्दा के हुन्छ होस गरौं संदेशमुलक कार्यक्रम नियमित दर्शक ...😂😂😂😂
@krishnabasel8790
@krishnabasel8790 5 ай бұрын
हप्ताको २ दिन आउन पर्यो यो कार्यक्रम अपिल जि🙏🙏🙏
@KabirajBudha-kb4bh
@KabirajBudha-kb4bh 5 ай бұрын
गण्डकी प्रदेशकाे एक मात्र हिराे अपिल त्रिपाठी 💪🙏🙏🙏🙏🙏👀
@shivasubedi6780
@shivasubedi6780 5 ай бұрын
Gandaki pardes ko matra hoina sir sara nepal ko hiro hunuhunxa😍😍😍🎈🎈🎈🙏🙏🇳🇵🇳🇵🇳🇵😊😊
@gjungkhanal4075
@gjungkhanal4075 5 ай бұрын
सहासी हाम्रो अपिल सर 🙏🙏 सदैब निडर भयर अगाडी बढनु होला जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@jit7133
@jit7133 5 ай бұрын
धन्न दर्जी परेछ्न ठग बाउन भएको भए यो सामाजीक सन्जाल फाटी सक्थीयो
@yamanpunmagar7224
@yamanpunmagar7224 5 ай бұрын
Darji lai paesa uthauna lagayara khaneta tanshu tirakai bahun horetw😀😀😀 asta jat ko kura nagarauna ho sathi vai ho thag vastachari dalal haru ko jat hudaina
@bahadurpoudel123balpoudel7
@bahadurpoudel123balpoudel7 5 ай бұрын
दर्जी र बाहुन को कुरा किन गरिको या जात को कुरा छइन भाई
@resammagar4481
@resammagar4481 5 ай бұрын
सलाम छ पत्रकार अपील सर❤
@n.r.sentertainment7676
@n.r.sentertainment7676 5 ай бұрын
राजनिती मा छेउछाउ नभयको यक मात्र पत्रकार अपिल तिर्पाटि 🙏🙏🙏🙏🙏🙏👏🙏👏
@LokendraRai-x6p
@LokendraRai-x6p 5 ай бұрын
समकोशिमा रहेको सदिक्षा ओभरसिज बाट मलेसिया आउने कामदार पीडित छन्।अझै मलेसिया जाँदैछन्।कामदारले मलेसियामा दुःख पाएका छन्।अझै पठाइँदै छ।त्यसैले त्यसको बारेमा एक पल्ट बुझी दिए हुने थ्यो।मलेसिया बाट फर्केर गएको एकजना मान्छेलाई वैदेशिक रोजगार विभाग मा कुरा गर्दा एकजनाको उजुरी लिन मिल्दैन भनेर फर्काई दिएको रहेछ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 5 ай бұрын
very good apil
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 5 ай бұрын
फलानो न्युज को प्रतीक्षा गर्ने सबै एत हाजिर हुनु होला ल ❤❤❤
@EvanAdhikari
@EvanAdhikari 5 ай бұрын
❤❤😊
@Maiyadon
@Maiyadon 5 ай бұрын
​@@EvanAdhikari😂😊
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 ай бұрын
कति मिठाश हो यार अपिल जि को बोलि❤❤🎉
@kapilneupane5712
@kapilneupane5712 5 ай бұрын
❤ यो कार्यक्रम कुरेर बस्ने को को हुनुहुन्छ ??
@janarjanmudbari915
@janarjanmudbari915 5 ай бұрын
@prakashb.k4938
@prakashb.k4938 5 ай бұрын
Thank you sir
@erprakashc
@erprakashc 5 ай бұрын
सूर्यले चन्द्रमा लाई देखाउँछ..चन्द्रमाले तारा लाइ देखाउँछ... तारा ले सोझा जनता लाई तीन तारा देखाउँछन्....😢
@rameshrajbhattarai2870
@rameshrajbhattarai2870 5 ай бұрын
😂😂😂
@sugamgrg5896
@sugamgrg5896 5 ай бұрын
सक्छ त हाम्रो अपिल त्रिपाटि सर लाई💪💪
@parliamentnewsnp
@parliamentnewsnp 5 ай бұрын
कोरियन भाषा पढेर इक्जाम मा नाम निकाल्न पर्छ अनि जान पाइन्छ भन्ने थाहा हुदा हुँदै मलाइ ठगी देउ भन्दै किन गयको।पैला बुज्न पर्यो कुन देश जान पाइन्छ पाइदैन भनेर
@Dalyrknews
@Dalyrknews 5 ай бұрын
अपिल सर जिन्दावाद सारै राम्रो कार्य क्रम प्रश्तुत गर्नु भएको छ ❤❤❤❤❤❤❤❤❤❤
@krishnathapa118
@krishnathapa118 5 ай бұрын
त्यो सामसद लाई तपाई सिधै फोन गरेर सोध्नु पर्यो
@BirBhadurkarki
@BirBhadurkarki 5 ай бұрын
सलाम छ अपिल सर हजुर लाइ
@AnjanStha-tq3ib
@AnjanStha-tq3ib 5 ай бұрын
अपिल त्रिपाठी सर 🙏 Salute छ हजुरलाई । देशलाई हजुर अनि म जस्तै युवाको खाँचो छ । हजुरको कार्य शैली देखेर साहस आउँछ तर अवसर नपाउनाको कारणले आफ्नो प्रतिभा लुकाएर राखेको छु । यस्ता भ्रष्टाचारी हरू बाट नेपाली सोझासाझा जनताले अकालमै आफ्नो ज्यान गुमाएका छन् । देश निकाला गर्नुपर्छ यस्ता चोर हरूलाई ।
@karanthing1492
@karanthing1492 5 ай бұрын
सहि हो काम
@ShusmaLamichhane-z9y
@ShusmaLamichhane-z9y 5 ай бұрын
खगराजकाे त कुरै नगराैं उहाँ त केपी ओलीको दाहिने हात हुन्।उनी अरुसंग किन डराउछन् र ?
@rickyram7301
@rickyram7301 5 ай бұрын
Good job sir 🙏🙏
@LamaBaje-nz4ox
@LamaBaje-nz4ox 5 ай бұрын
प्रतीक्षा को घडी समाप्त भयो😊😊
@OmBaniyaBaniya-uc3dv
@OmBaniyaBaniya-uc3dv 5 ай бұрын
Yek sachha Nidar ra Imandar patrakar Apil Vai Lagayat Sampurna Team Parti Salute xa Kuwait Bata Herdai xu
@kumarpoon-n5z
@kumarpoon-n5z 5 ай бұрын
अब क्यारम पैसा तिर्नु कोरिया पठाउनु हुन्छ ........अपिल दाइ सलाम छ ज्याक्नि हरु लाई सात्तो जानि गरेर घचघचाउनु दाइ जय होस अपिल दाइ को
@premkhatriofficial
@premkhatriofficial 5 ай бұрын
नियमित यो कार्यक्रम हेर्दै आएको छु राम्रो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 👍️
@bhuwantripathee.b
@bhuwantripathee.b 5 ай бұрын
कडा ...
@renurai1032
@renurai1032 5 ай бұрын
You are right sir
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 5 ай бұрын
अपिल जि तपाइले उठान गरेका विषय ठिक छन। अहिले मुख्य इस्युहरु नै सहकारी र वैदेशिक रोजगारी सम्बन्धी छन तर राज्य मुकदर्शक छ।
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 5 ай бұрын
अपिल सरलाइ एउटा अनुरोध छ , हजुरको गण्डकी छडके कार्यक्रम हप्ताको एक पटकले नभ्याउला जस्तो लाग्यो , कम्तीमा हप्तामा तीन दिन ल्याउनु पर्यो सर , अनि भ्रष्टहरुको गाँड फटाउने गरि लाग्नुहोस हजुरलाइ तीन करोड नेपाली जनताहरुको सधैं साथ रहन्छ ❤️🙏
@RamaBahadur-m6p
@RamaBahadur-m6p 5 ай бұрын
Right.. Ho.. Yasti.. Reporter... Chahiyo... Nepal.. ❤❤❤
@BhojBahadur-i5s
@BhojBahadur-i5s 5 ай бұрын
तपाईं जस्तो आतिलो पत्रकार देख्दा खुसी लाक्छ हाम्रो दाङ मा पनि हजिरको कार्यक्रम संचालन गर्नु पर्यो सर
@rajubohora8764
@rajubohora8764 5 ай бұрын
Dhery ramro Apil sir thank you
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 5 ай бұрын
Salute to the real hero and the best journalist Apil sir ! Huge respect and all the best to the entire team 🙏❤❤
@BhaktaKarki-y5q
@BhaktaKarki-y5q 5 ай бұрын
अपिल दाइ, म काठमाडौं बाट हेर्दैछु। म तपाइँको नियमित दर्शक हो। आज शनिबार चिया पिउदै हेर्दैछु है। तर मेरो घर भने पोखरा नै हो। ......म अलि busy भयेकोले तपाईंको भिडियो Daunload .....गरेरै भये पनि हेर्छु। तपाइँ जस्तो पत्रकार नेपाल मा नै छैन भन्दा हुन्छ ल। तपाइँ येसरि नै निडर भयेर लाग्नोस। जनता तपाइको साथमा छन ।
@durbahakesh7395
@durbahakesh7395 5 ай бұрын
सम्मान छ अपील ज्यू
@prashantbhandari2102
@prashantbhandari2102 5 ай бұрын
अपिल सर 🙏🙏🙏हजुर जतिको साहासी र इमानदारी पत्राकार नेपाल मा सायद हजुर नै पहिलो हुनुहुन्छ 🙏🙏🙏हजुरको प्रस्न सोध्ने शैली एकदम राम्रो छ। सबै नेपाली को मनमा हजुर हुनुहुन्छ 🙏🙏🙏हजुर जस्तो साहासी पत्राकार नेपाल को सबै ठाउँमा भए देखि भस्टाचार कम हुनी थियो कि? सलाम छ हजुर लाई🙏🙏🙏🙏🙏श्री पशुपति नाथले हजुर को सदा रक्षा गरुन् 💟💟💟💟💟🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 5 ай бұрын
अपिल सर 1/2 जना तपाई जस्तो पत्रकारिता सिकाएर हर जिल्लामा पठाई दिनु न लौ न अपिल सर नेपाल भरि बाट चाहियो यस्तो समाचारहरु
@NanumayaRanabhat-f5h
@NanumayaRanabhat-f5h 5 ай бұрын
धेरै गजब काम गर्नु भयको छ अपिल भाइ
@Love-ys9zd
@Love-ys9zd 5 ай бұрын
Great news कडा भन्दा कडा कारबाही होस् यो यो दलाल लाई
@amitadhikari517
@amitadhikari517 5 ай бұрын
उत्कृष्ट अपिल सर❤❤
@billgeatsbm6290
@billgeatsbm6290 5 ай бұрын
Salam Sir.
@AaronKhadka-j4l
@AaronKhadka-j4l 5 ай бұрын
सलाम छ अपील सर❤🎉
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 5 ай бұрын
good job अपिल त्रिपाठी सर 👍️🙏
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,9 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 346 М.
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,9 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,9 МЛН