कमिसन खान महानगरका इन्जिनियरको यस्तो सेटीङ | अफिसमा लफडा, सेवाग्राही आक्रोशित |इन्जिनियरको साम्राज्य

  Рет қаралды 393,869

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 253
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 900
@tandonkazi827
@tandonkazi827 8 ай бұрын
अपिल त्रिपाठीको जस्तै पत्रकारि ता नेपाल् को सबै जिल्लामा स्थापना हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏
@khotangeriderac2002
@khotangeriderac2002 8 ай бұрын
Thik2
@jaskandangwa6920
@jaskandangwa6920 8 ай бұрын
अपिल त्रिपाटी ज्यउ सलाम छ जन्ताको चेतना दिदै जानु होला। तपाईको कार्यक्रम राम्रो लाग्छ।
@nirjaladawadi846
@nirjaladawadi846 8 ай бұрын
🙏
@devtamang-mr4pf
@devtamang-mr4pf 8 ай бұрын
Right Kuro sir harek jila ma hunu pariyo aapil sir ko temi🙏🙏🙏
@parasbasnet3520
@parasbasnet3520 8 ай бұрын
❤❤
@mahendrasapkota1724
@mahendrasapkota1724 8 ай бұрын
यस्ता डाँकालाइ छाला तरेर खुर्सानी र अमिलो दल्न पाए पीडितहरुको हृदय कति खुशी हुन्थ्यो होला !
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 8 ай бұрын
अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले माया र सम्मान गर्नु पर्छ ❤❤❤❤❤
@tankagurung1311
@tankagurung1311 8 ай бұрын
Of course we do respect his journalist
@rabindrathapa9659
@rabindrathapa9659 8 ай бұрын
Ho 😂😂😂
@simontamang5370
@simontamang5370 8 ай бұрын
सब भ्रस्टहरुलाइ यसरी नै सकाउनु पर्छ।
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 8 ай бұрын
Ho sir
@binarai1011
@binarai1011 8 ай бұрын
Ho sir ho❤❤
@jayantibasnet3142
@jayantibasnet3142 8 ай бұрын
राष्ट्रिय पत्रकार अपिल सर हाे अहिलेसम्म कुनैपनि पत्रकार अपिल जस्तो छैनन्।यी दुईवटा ठग भ्रष्टाचारी चाेर हुन यिनिहरु दुवैलाई जागिरबाट हटाएर जेल हालियाेस्।
@chhyoesanglama1337
@chhyoesanglama1337 8 ай бұрын
अपिल त्रिपाठीको जस्तै पत्रकारिता गर्ने सक्ने क्षमता भएको ब्यक्तीको आवश्यकता छ सबै ठाउँमा, सलाम छ अपिल सरलाई
@nirjaladawadi846
@nirjaladawadi846 8 ай бұрын
🙏
@山口アルケ
@山口アルケ 8 ай бұрын
Hunata ho e chor haru jail janna tei durvagyey
@durajduraj5069
@durajduraj5069 8 ай бұрын
अपिल त्रिपाठीको जस्तो पत्रकारिता गर्ने सक्ने मान्छेहरु आबस्यक छ । नेपालमा
@sajan_Dahal
@sajan_Dahal 8 ай бұрын
यो देशमा न सरकार छ!! न कुनै मानवअधिकार छ!!! छ त केबल आतंक छ!! लूट छ!! भ्रष्टाचार छ!! अराजकता छ!! अन्याय छ!! अत्याचार छ!!! अनि ज्यानमाराहरुको गठबन्धन छ!!!😢😢
@karkisuraj1480
@karkisuraj1480 8 ай бұрын
K garna sakinx hola bro yi Chor fataha harulai , ahile samma kati janabata ghus khayaka hola ganera nai sakidaina, nepalko kanun ta world kai Sabai bhanda najayaz bhayo
@sajan_Dahal
@sajan_Dahal 8 ай бұрын
@@karkisuraj1480 umm ho ne 🙄🤗
@mechanicalmns883
@mechanicalmns883 7 ай бұрын
Eslai never government job invalid garna parchha . ABA ESko ra 3 pustako sampatiko, sasurali pachheko sampati chhanbin garematra tungo lagchha.
@Rabimuskan321
@Rabimuskan321 8 ай бұрын
अपिल सर को कार्यक्रम नियमित हेर्ने जति यता हाजिर गरम❤❤🌏
@BishnuShakya-dm5xr
@BishnuShakya-dm5xr 8 ай бұрын
Ma.bishnu.mu.na.pa.gulmi.aapil.sara.salam.chha
@prataptamang1
@prataptamang1 8 ай бұрын
@manjuthapamagar8941
@manjuthapamagar8941 8 ай бұрын
🖐
@binodpradhan127
@binodpradhan127 8 ай бұрын
अपिल जि यो एउटा पोखराको वडाको समस्या होईन तो त नेपाल देशै भरको समस्या हो।हाम्रो देशमा यति भ्रष्टाचार छ यति भ्रष्टाचार छ सुनाएर साध्य छैन भनेर साध्य छैन।यो नेपाल देश भ्रष्ट र भ्रष्टाचारिहरुले घेरिएको देश बनी सकेको छ।
@shantikokhojima6040
@shantikokhojima6040 8 ай бұрын
राष्ट्रिय पन्छी => डाँफे 🦃 🤭 राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र 🙄 राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🇳🇵🥀🙏
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 8 ай бұрын
वा कमेन्ट चाहिँ खत्रा होउ 😆👌👍️
@Amar_aps
@Amar_aps 8 ай бұрын
दामि
@MankumarRai-iq3ks
@MankumarRai-iq3ks 8 ай бұрын
Wow Dami 👌👌👌👌👌👌💪💪💪💪
@BikashTamang-kh4dj
@BikashTamang-kh4dj 8 ай бұрын
सुरूमा रवि भन्थे अब अपिल😂😂😂
@niravbikramshah6223
@niravbikramshah6223 8 ай бұрын
सहि बिश्लेसण
@mahendradeepachannel6796
@mahendradeepachannel6796 8 ай бұрын
सारै मन पर्छ केही नछुटाई हेर्ने गर्छु साचै अति राम्रो पत्रकार अपिल त्रिपाठी सर🙏❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 8 ай бұрын
देशको चौथो अंग सच्चा पत्रकार बन्न चाहनेहरुले असल पत्रकारिता अपिल सर बाट सिकुन् 😊🙏
@Jay.timilsina
@Jay.timilsina 8 ай бұрын
😂😂
@dilbdrgrg277
@dilbdrgrg277 8 ай бұрын
सलाम सर!गण्डकी प्रदेशको 11 वटै जिल्लामा तपाई जस्तो पत्रकार भयो भने हरामि भ्रष्टाचार दलाल र जनता शोषसककि हरु नोकरी गर्ने इच्छानै हुन्न र जनताले सुख शान्ति र समृद्धि नेपाल बन्थ्यो।🤝🙏
@punraja
@punraja 8 ай бұрын
जो चोर उस्कै ठुलो स्वर !! यो भ्रष्टाचारी लाई जन्मकैद गर्नु पर्छ !! अब पोखरा महानगर लाई भ्रस्टाचार मुक्त घोषणा आजै बाट गरौं !!!
@ChesarPunmagar-tp5om
@ChesarPunmagar-tp5om 7 ай бұрын
🖕🖕101 xn Pokhara maa kalo gae goro aauxa tar sabai tyasai aauxa 😅😅
@harikumarpokhrel408
@harikumarpokhrel408 8 ай бұрын
धन्यवाद अपिल सर , यस्ता इन्जिनियर हरु लाई तुरुन्त कानुनी कारबाही गर्नु पर्दछ ॐ नम शिबाय
@jibanthapa7926
@jibanthapa7926 8 ай бұрын
हरेक शुक्रबार काे पर्खाइमा अपिल त्रिपाठी सरकाे पत्रकारिता❤❤
@ramgurung8516
@ramgurung8516 8 ай бұрын
बिचरा नेपालको कर्मचारी तन्त्र।😢 जय होस अपिल त्रिपाठी जि।❤
@PrakashRokaya-mn8yd
@PrakashRokaya-mn8yd 8 ай бұрын
अपिल दाइलाइ देख्दा र बोली सुन्दा किन यति धेरै आनन्द आउँछ के Love You Dai❤️❤️
@mongolianboy84
@mongolianboy84 8 ай бұрын
अपील सर नेपालको नम्बर १ पत्रकार हुनुहुन्छ।अपील सर हजुरको कामको उच्च सम्मान छ। हजुर लाई सेकेन्ड सेकेन्ड भगवानले साथ दिऊन भनि भगवान संग प्रथना गर्छु। त्यो डाका आईन्जिनियर ले हातमा सुन लाको जनताहरुको पसिना लुतेको पैसाको हो
@amitadhikari517
@amitadhikari517 8 ай бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤
@reshamkc8819
@reshamkc8819 8 ай бұрын
माकसम यस्तै अपिल सर जती को 10/15 जना भय देश बन्छ❤
@shristithapa3547
@shristithapa3547 8 ай бұрын
यस्ता घुस्याहा हरुलाई नेपालमै जागिर गर्न नमिल्ने गराउनु पर्यो अपिल सर
@bistadildilbahadur-pt2xu
@bistadildilbahadur-pt2xu 8 ай бұрын
सही कुरा गर्नु भयो 😊
@dhankumarilamgade6229
@dhankumarilamgade6229 8 ай бұрын
त्यही त यस्तालाई गधा गोरु जोताए झै जोताए था हुन्छ 55°घाममा अनि था हुन्छ अरुको पसिना ठगेर खाने भन्ने😡😡😡
@omgrg7245
@omgrg7245 7 ай бұрын
यो कार्यक्रम हेरेर सारै आनन्द आयो नमस्कार अपिल सर 🙏
@iloveNepal-A....
@iloveNepal-A.... 8 ай бұрын
अपिल सर 👉️एक सच्चा नागरिक अनि हजुर को पत्रकारिता लाई सात समुन्द्र पारी साउदी को मरुभूमि देखि मनै देखि सम्मान र सलुट छ👉️🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
@moneysir8051
@moneysir8051 8 ай бұрын
धेरै पढेर नापेउ इन्जिनियर सोच र दिमाख मा गोबर भरियपछि अपलि सर को जस्तो लियर हिड इन्जिनियर हुनुपर्दैन सलाम अपिल सर
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 8 ай бұрын
अपील त्रिपाठी जस्ता अझै अरु पनि पत्रकार हुनु भने देशमा भएका भ्रष्टाचारी हरु चाँडै निर्मूल (अन्त्य ) हुन्थ्यो होला ❤❤❤❤ सलाम छ अपील जी ❤❤❤❤❤
@shyamgurung7356
@shyamgurung7356 8 ай бұрын
चोर कर्मचारीको घाटीको टेटुवा समात्ने अपील त्रिपाठी लाई हृदय देखि सलाम।
@sangitasigdel6968
@sangitasigdel6968 8 ай бұрын
निडर पत्रकार कोहि छ भने अपिल सर मात्रै हो सच्चा नेपाली को छोरा 🙏🙏🙏🙏
@lamsaljagannath5374
@lamsaljagannath5374 8 ай бұрын
अत्यन्तै साहसी निडर ईमानदार पत्रकार अपिल त्रिपाठी सर लाई हृदय देखि नै धेरै धेरै धन्यवाद !!तपाईंको कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 8 ай бұрын
अपील जी को पत्रकारिता मन पराउनु हुने जति यता है ❤❤❤❤❤
@bishowkarmamobilerepaircen9115
@bishowkarmamobilerepaircen9115 8 ай бұрын
PROUD OF APIL DAJU
@karmarai1779
@karmarai1779 8 ай бұрын
Hami ta voice tir😂
@resammagar4481
@resammagar4481 8 ай бұрын
नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ 🙏👏❤️
@keshab2370
@keshab2370 8 ай бұрын
यस्तै समस्या प्राय सबै नगरपालिकामा छ हाम्रो कर खाएर haamilaainai नै अति दुःख दिन्छन्
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 6 ай бұрын
Good job apil sir, yasta vrsta des ra janata ko pasina sanga khelbaad garne tatwa haru lai thegann lagaunai parcha👏👏👏
@punraja
@punraja 8 ай бұрын
पोखरा नगरपालिका आफै भ्रस्टाचार ले लिप्त छ !!! श्याम कृष्ण नै भ्रष्ट हो !!! येस्को निरीह अवस्था देख्दा तिथ लाग्दो छ!! थुक्क मेरो देश का कर्मचारी हरु!!! तेसै हाम्रो देश को यो हालत भयेको होइन !! यी कपुत लाई निर्मुल गर्नै पर्छ!!
@villagerneplease
@villagerneplease 8 ай бұрын
देशमा बस्नै मन नलाग्ने राजनितिक कारण भन्दा पनि यिनै सरकारी कर्मचारी राँडाबानहरुले झुलाउने प्रवृत्तिले हो।
@prashantbhandari2102
@prashantbhandari2102 8 ай бұрын
अपिल सर🙏🙏🙏🙏🙏🙏भगवान ले हजुर को सधै रक्षा गरुन् 🙏🙏🙏💜💜💜
@krishnakumar-vo9ms
@krishnakumar-vo9ms 8 ай бұрын
हजुरले गर्नुभएको काम एकदम सररनिया छ हजुर यति इमान्दार पूर्वक पत्रकारिता गर्नुहुन्छ र सत प्रतिशत निष्पक्ष छानबिन गरेर भिडियो बनाउनुहुन्छ। हजुरले रबिलामीछाने भन्दा अझ अझ रबी लामिछाने भन्दा १० गुणा माथि उठेर हजुरले प्रोग्राम चलाउनुहुन्छ हजुर प्रति म धेरै आभारी छु स्यालुट छ हजुरलाई धन्यवाद।
@narajmalla8014
@narajmalla8014 8 ай бұрын
अपील सर लाइ सफलताको शुभ कामना
@ChandraRai-gm9ux
@ChandraRai-gm9ux 8 ай бұрын
यय्ता हरुले आमाको रगत् खाने रैछन्, यस्ताहरुलाई थाल्मा आचि, गलामा जुत्ताको माला ले स्वागत् गर्नै पर्छ, धन्न मिडियाहरुले पोल खोल्छन् ढुक्क छन् सेवाग्राहि हरु….. नेपालको कर्मचारि ८०/८५ % सबै चोर, लुट्, आमाको रगत पिऊछन्……पार्टिको आडमा सबै यस्तै हुन्… Weldone Apil trepathi jiu, salaam chha…..
@jibanlama7557
@jibanlama7557 8 ай бұрын
हारेक हप्ता युटुबमा अपलोड हुने बितिकै मैले हेर्ने एकमात्र कार्यक्रम धन्यवाद अपिल सर ।।
@BalRoka-jq6ez
@BalRoka-jq6ez 8 ай бұрын
अपिल सर जस्तै सबै जिल्ला मा हुनुपरो अनि बल्ल थिक हुन्छन अनि यौता कुरा अपिल सर सबै प्रोग्राम को फिनिसिङ चाहि हुनुपर्छ है पैसा कति खाको सबै हिसाब किताब किलियर अनि जागिरे लाइ जागिर चुवात भाको पनि हाल्नु परो है सल अझ ल
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 8 ай бұрын
उच्च सम्मान पोख्रेली हिरो , यो देशको एक शसक्त , होनहार, निडर, शाहसी, इमान्दार पत्रकार अपिल त्रिपाठी सर ! यहाँको हरेक कार्य सफलताको शुभकामना ! Salute to the entire team!!
@tikaramshrestha
@tikaramshrestha 8 ай бұрын
देश बिगार्ने चाहिँ वास्तविक कर्मचारी नै हो,,,यस्ता भुस्याहा स्यालहरुलाइ गलत्याउनै पर्छ।।
@168gunja
@168gunja 8 ай бұрын
यस्तो ईन्जिनीर लाइ त सरकारी जागिर बाट कहिले नफर्कने गरि बिदा गर्नु पर्छ।
@joglalpun9765
@joglalpun9765 8 ай бұрын
Very well done Apil Sir 👍 यसै गरि यी घुसखोरी अहंकारी कर्मचारि हरु को चाकबात ध्वा निकाली दिनुस ।
@dewangurung3311
@dewangurung3311 8 ай бұрын
अपिल सरलाई सफलता अनि दिर्घायुको शुभकामना !❤
@lalbahadurnepali8004
@lalbahadurnepali8004 8 ай бұрын
यो देशले खोजेको जनताले सोचेको सबैको ढड्कन मा बसेको एकमात्र राष्ट्रियता झल्काउन सफल कुशल पत्रकार आदरणीय अपील सर लाइ सलाम छ🎉🎉🎉
@naryanlamichhane8231
@naryanlamichhane8231 8 ай бұрын
यस्ता खान पल्केका कर्मचारी सबै तिर त होलान नि बरै सबै तिर पनि यस्तै अपिल सर जस्तै निडर पत्रकार को आवश्यकता हुनु पर्छ ।अपिल सर लाई सफल शुभकामना 🙏🙏
@rajukumal9329
@rajukumal9329 8 ай бұрын
पत्रकार होस् त यस्तो wow great job अपील सर ।
@madhughimire7603
@madhughimire7603 8 ай бұрын
आजको अपिल भाईको बोलीअफ द टु डे(voice of the today)“ नियमानुसार कार्रवाई भनेको के हो “ स्पष्ट पार्न परो हाकिम साब ।
@Ramjeeprasad-sw8mc
@Ramjeeprasad-sw8mc 8 ай бұрын
सरकारी कर्मचारीहरु सुध्रीनु नि ! यात्रो हुदा पनि सुध्रीदैनन् त ! सलाम छ अपील जी 👍🏼👍🏼👍🏼👍🏼👏👏👏👏
@AD-lx6kj
@AD-lx6kj 8 ай бұрын
जनताले पसिना बगाएर कमाएको पैसाको कर ले पाएको तलब ले नपुगेर अझै रगत नै चुस्न पल्केका ई दुई घुस खोर लाई त्यो कार्यलय बाट मात्र होईन समाज बाटै बहिस्कार गर्नु पर्छ । समाजका एस्ता भाईरस लाई अब कहिलै उठ्न नसक्ने बनाउनु पर्छ । जागौं सबै ।👏✍️सलाम छ यी महान पत्रकारलाई🙏👌।
@sharanshrestha9070
@sharanshrestha9070 8 ай бұрын
यस्तो समस्या अरू धेरै ठाउँमा छन, जस्ले मनलाग्दी पैसा असुल्ने गर्छन्| अपिल सरको काम परसअमसिनिय छ |
@devghartimagar9923
@devghartimagar9923 8 ай бұрын
हाम्रो सुर्खेतमा पनि यस्तै पत्रकार पठाइदेउ भगवान् ❤
@sharmasp262
@sharmasp262 8 ай бұрын
Hamro Surkhet ma esto pratakar janmina garo xa hjr
@dineshkhanal4327
@dineshkhanal4327 7 ай бұрын
Who...ghush sanchar....bhadai cha Nepal sarkar lai. Thank you Apil Bhai for your endeavor support.
@babinrai3541
@babinrai3541 8 ай бұрын
Nepal's Future Prime Minister "Sir" Apil Tripati, Real Hero🙏🙏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajkumarghimire9961
@rajkumarghimire9961 8 ай бұрын
यि भ्रस्ट कर्मचारी को चल् अचल सम्पत्ति बाट सेवाग्रही लाई दियको दु:ख सोरुप छेतिपुर्ति र बाँकी सम्पत्ति सरकारीकरण गरी यिनिहरु लाई आजीवन जेल सजायको माग गर्दछु ।
@supadeurali_entertinment
@supadeurali_entertinment 8 ай бұрын
जस्ले जेसुकै भनोस आफ्नो ज्यान लाई खुकुरिको धार मा राखेर स्वच्छ पत्रकारिता गर्ने पोखरेली ठिटो अपिल सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnaadhikari2942
@krishnaadhikari2942 8 ай бұрын
म नुवाकोटबाट हाम्रो जिल्लाका पत्रकारहरू सबै पार्टीका झाेले मात्रै छन्। अपिल सर सँग सिकुन् पत्रकारहरुले।
@mayagurung2021
@mayagurung2021 8 ай бұрын
Nepal ko no1 best apil sir good job salute xa God bless you ❤❤👍👍🙏🙏
@bidhyashrestha-nr9qg
@bidhyashrestha-nr9qg 8 ай бұрын
यो इन्जिनियर देखिएको पात्र मात्र हुन अपील सर नेपाल को सबै गाउँपालिका र वडा को इन्जिनियर सबै को नियत यस्तै छ।
@Saroj_Kumar_Karki
@Saroj_Kumar_Karki 8 ай бұрын
अपिलजी जस्तै पत्रकार १०० जना भए देश उभो लाग्ने थियो
@doremonnobita8792
@doremonnobita8792 8 ай бұрын
❤❤अपिल सर सलाम ,अब यो लुटेरा खातेलाई कालोमोसो दलेर बजार परिक्रमा गराई, जागिरबाट बर्खास्त गर्न कानुनी बाटो खोजौ,
@thakurbhusal8569
@thakurbhusal8569 8 ай бұрын
अघिल्लो एपिसोड हेर्न र सुन्न थोरै असुविधा भएको थियो किनकि बिदेश जानको लागी काठमाडौं नाईट गाडिमा हिहेको थिएँ अाज त मजाले सिरक ओढेर मज्जाले हेरिन्छ अपिल सर हाल साउदी बाट
@ganeshthapa5121
@ganeshthapa5121 8 ай бұрын
Great work Apil Ji! We support you.
@dalkumarkhadka
@dalkumarkhadka 7 ай бұрын
Nepali ko riyal hero apil tirpthi
@konkanlunchhome4345
@konkanlunchhome4345 8 ай бұрын
सलाम छ अपिल tirpathi sir को पत्र करितालाई ❤❤❤❤
@MaxDog-ro8ce
@MaxDog-ro8ce 8 ай бұрын
अपिल सर नमस्कार नेपाल अधिराज्य भरी यस्तै छ कहानी! अपिल सरले यस्ता एक जनालाई बर्खास्त गर्ने प्रकृया अगाडी बढाए मा जनताले धेरैनै अनुभुती गर्नेछन, शुभ कामना अपिल सर
@lalpertel6677
@lalpertel6677 8 ай бұрын
I love all gandaki chadke all ways good reporter Apil sir yes we need the journalists like Apil sir
@saru__rana
@saru__rana 8 ай бұрын
जन नेता हुने गुण भर्पुन छ अपिल सर मा ❤ जय होस
@aryanrai-z5q
@aryanrai-z5q 8 ай бұрын
पत्रकारनै ठिक छ नेता भयो भने रबिको जस्तो हालत हुन्छ नेपाली जनता भेडा छन
@kishnasherpa9539
@kishnasherpa9539 8 ай бұрын
राम्रो मान्छेले राम्रो काम गर्दा पनि डर लग्छ भगवान सदै दाहिना हुन अपिल जि❤❤
@narayankhadka2413
@narayankhadka2413 8 ай бұрын
अपिल सर हजुर को यो सहासी पत्रकारिता लाई सम्बोधन गर्नको लागि सब्द कोषका हजारौं हजार पाना पल्टाउदा पनि औचित्य शब्द भेटाउन सकिन। मनै देखि सलाम छ।❤❤❤❤
@ristaraiofficial
@ristaraiofficial 8 ай бұрын
GREAT WORK APIL SIR🙏
@prashantbhandari2102
@prashantbhandari2102 8 ай бұрын
अपिल सर जस्तो पत्रकार नेपाल को सबै ठाँउ मा हुन भय घुस्याहा को आन्त्या हुनि थियो 👍️👍️👍️👍️🙏🙏🙏🙏
@Pablodoxx
@Pablodoxx 8 ай бұрын
Mayor banxu vanne haru aabo side lagdei garda hunxx next mayor hamro pyaro apil tripathi ❤❤❤
@birugurung7800
@birugurung7800 8 ай бұрын
वाहो अपिल सरको प्रस्तुतीकरण 👌👌👌👌👌👏👏👏👏👏💐💐💐💐💐🙏🙏🙏🙏🙏
@manojgaire977
@manojgaire977 7 ай бұрын
आगो आगो आगो यार अपिल सर त कस्तो ज्यान नै सिरिङ्ग हुने हौ यो एपिसोड हेर्दा त
@amosnepal678
@amosnepal678 8 ай бұрын
एक सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤
@uttamyamphu
@uttamyamphu 8 ай бұрын
नेपाल बिग्रीएको नेताले मात्र भन्छन् नेता मात्र देश बिगार्ने कदापी होइन यस्तै घुस्याहा कर्मचारी नै हो अझै ठुलो ठुलो स्वार अनुहार कुच्चिने गरि हान्नु पर्ने
@Prem-xh8tp
@Prem-xh8tp 8 ай бұрын
निडर प्रत्रकार अपिल त्रिपाठी सरलाई सलाम 🇳🇵🔔🙏
@HikmatBhumik
@HikmatBhumik 8 ай бұрын
अति चाख लाग्दो कार्यक्रम अपील सर यस्ता नालायक कर्मचारी को भंडाफोर् गर्नै पर्छ कारबाही भयको सुन्न पाईयों स सर लाई मनै देखी सम्मान🙏🙏🙏🙏
@Bikashgatraj
@Bikashgatraj 8 ай бұрын
यस्ता डाका र लुटेराहरुले गर्दा नै देशले र जनताले दुख पाएको छ । यिनिहरुलाई कानुनी सजाय हुन्छ कि हुदैन याे देशमा 😢😢😢
@gjungkhanal4075
@gjungkhanal4075 8 ай бұрын
हामी जुन सुकै ठाउँ मा भय पनि गलत काम को बिरोध गर्न सिकौ जय अपिल सर जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakmalla6091
@dipakmalla6091 8 ай бұрын
यी भ्रष्टाचारीलाई भाटे कारबाही नगरे सम्म सुधारिने छैन्न।
@saraswotichaulagain3548
@saraswotichaulagain3548 8 ай бұрын
पत्रकार मित्र हजुर लाई बधाई छ सोझासाझा जनता लाई ठगा लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन इ भस्टचारि लाई
@magarpriya5677
@magarpriya5677 8 ай бұрын
जय देस कय अपिल ❤❤❤❤❤ दाङ्ग तुल्सिपुर बाट हजुरहरु काहा काहा बाट ।?
@himalkarki1458
@himalkarki1458 8 ай бұрын
यो इन्जिनियरलाई भ्रष्टाचार को मुद्दामा जेल कोची दिनुपर्दछ,यस्ता ले गर्दा आम नागरिक लाई दुख हुन्छ !
@suraz555
@suraz555 8 ай бұрын
यस्ता कर्मचारिलाई जिउदै जलाईदिएहुन्छ।।।।
@mahendrasapkota1724
@mahendrasapkota1724 8 ай бұрын
पीडितहरुको लगि भगवान हो अपील त्रिपाठि !
@manjupoudel6347
@manjupoudel6347 8 ай бұрын
Salute to your work Apil bhai 🫡
@bandanagurung5797
@bandanagurung5797 8 ай бұрын
भ्रस्ट चारी लाज पचेको कर्मचारी हरु को जरो उखालेर फाल्ने यक रास्ट को सपूत अपिल सर लाई सलुट छ
@ScrollwithSuzan
@ScrollwithSuzan 8 ай бұрын
One of the Best Apil Tripathi 💯👊
@ThapaChiran
@ThapaChiran 8 ай бұрын
Pride of Pokhara: Apil Tripathi
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 8 ай бұрын
गुड भ्रस्टाचार लाई मज्जाले नाङ्गो पार्नुस अपिल भाइ,,धन्यवाद तपाईं लाई गरिबको आशिर्वाद लाग्छ तपाईं लाई भगवान्ले रक्षा गरून् अपिल भाईलाई😘😘
@rajulama744
@rajulama744 8 ай бұрын
एक एक सरकारी कार्यालयको घुसिया कर्मचारी को कर्तुत निकाल्नु नै पर्छ।र निलम्बन गरि जेल कोच्नु पर्छ
@achyutchapagain4783
@achyutchapagain4783 8 ай бұрын
अपिल सर देश ब्यापी बनाउन पर्यो यो छड्के लाई ।🎉
@sonikabk8033
@sonikabk8033 7 ай бұрын
घुसकुरिको सातो ठाउँको ठाउँमा नै गराइदिनु भयो यस्तो पत्रकारिता को मान्यता छ।❤❤❤❤❤❤
@damodarsunar5977
@damodarsunar5977 8 ай бұрын
नेपाली जनताको बोली हो अपिल जि भरोसा पनि हो तपाईं धन्याबाद छ तपाईं जस्तो मिडियाकर्मी लाई ❤❤❤
@mohanthapa9365
@mohanthapa9365 8 ай бұрын
अपिल सर हजुर प्रति नमन अनि सम्मान छ।🙏🙏
@rudrarana408
@rudrarana408 8 ай бұрын
नेपालको न. 1 पत्रकार अपिल त्रिपाठी‌ सरलाइ मनैदेखि सलाम🙏🙏🙏
@phonthogsangbogurung7254
@phonthogsangbogurung7254 8 ай бұрын
Maha nagar ko pramuk kun dulo ma pasechha. Yo karmachari banaudo nafere samma Hami janta lai jaha gayeni dukhai dukha. Hare! Bagawan ! Salute Apil sir!
@rajendra_nakal
@rajendra_nakal 8 ай бұрын
उच्च सम्मान छ 🎉❤
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 4,7 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 45 МЛН