DarkFileअभियन्तामाथि कान्तिपुर र अन्नपूर्ण मिलेर गुण्डा लगाईयो गगन थापाको फाईल रवी लामिछानेको टेवलमा

  Рет қаралды 66,928

Nepal One HD

Nepal One HD

Күн бұрын

कान्तिपुर र अन्नपूर्ण मिलेर गुण्डा लगाईयो, गगन थापाको फाईल रवी लामिछानेको टेवलमा, श्रृङ्खला खतिवडापनि आफ्नै ससुराको लाईनमा
We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
Host:-
Camera:-
Edit:-
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com

Пікірлер: 357
@pawankarki1876
@pawankarki1876 3 ай бұрын
सार्बजनिक गर्नुस् तपाईंको पछिलाग्ने ब्यक्तिहरु जनताले जान्ने चिन्ने अबसर पाउन, तपाईंको हिम्मत लाई सलाम छ।
@Facttreasure7
@Facttreasure7 3 ай бұрын
😊😊😊😊😊😊😊😊
@rupthapa4074
@rupthapa4074 3 ай бұрын
GOOD JOB SIR..BE STORNG!
@nepalitube8750
@nepalitube8750 3 ай бұрын
राजकुमार सर को सुरक्षा गृह मन्त्रालय बाट हुन पर्यो ,र उहाँलाई केही भएमा उहाँले तोकेका नाम लाई नै दोषी करार गरी कारबाही गरिनु पर्छ र जनता उहाँको साथमा छ
@bharatbirrai9791
@bharatbirrai9791 3 ай бұрын
नेपाल आमा को सच्चा सपुत लाई सलाम छ।👍️🇳🇵
@ghanlimbu9063
@ghanlimbu9063 3 ай бұрын
नेपालको जीउदो महा पुरूष सलाम छ सर।
@ritukhadka100
@ritukhadka100 3 ай бұрын
सत्यतथा न्याय अभियान सहित
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
येस ❤
@priscasherpa7837
@priscasherpa7837 3 ай бұрын
हजुरलाई ३३ कोटि देबी दोउताले रक्षा गरून् ।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
स्याबास नेपाल आमाको सच्चा सपूत छोरा , भगवानले सधैं रक्षा गरून्
@BHAWANI-l8u
@BHAWANI-l8u 3 ай бұрын
हिजो राजा बिरेन्द्र शाह सरकारको स-परिवारको जघन्य हत्या भयो।खै भगवानले बचाउन आएनन् त?बचाउनेनै हो भने तपाइँ ,हामीले जनताले हो।आज सम्म भगवान आएर बचाएको थाहा छैन।🙏
@jawansinghtamang
@jawansinghtamang 3 ай бұрын
निडर हुनुहुन्छ तपाई जस्तो लिडर आवश्यक छ यो देशमा अब यो अभियान यथाबत राख्नु होला बालेन संग सहकार्य गर्नुस तपाइलाई सुझाब छ
@PurnaBahadur-n3v
@PurnaBahadur-n3v 3 ай бұрын
राज कुमार को हिम्मत लाई सलाम छ। यदि उहा लाई उहाले बताए को ले नै सो जिम्मा लिन पर्छ।जय नेपाल सरकार।
@samjhanalimbu5503
@samjhanalimbu5503 3 ай бұрын
तपाईको हिम्मतलाई सलाम जनता तपाईको साथमा छ।
@surendrabhandari7235
@surendrabhandari7235 3 ай бұрын
तेस्ता देशदोरही कोहुन बाहिर लयाउनु जन्ताले राम धुलाइ गर्छ्न तपाईंको साथमा हामी छौ
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 3 ай бұрын
सबै भ्रष्ट्रहरुको मिलोमतोमा यो देश लुटिएको छ।सही कुरा आउदा पनि कुनै कार्बाही हुदैन।
@krishnashrestha9353
@krishnashrestha9353 3 ай бұрын
अति भयो के अति भयो.........देशमा आमा छोरी दिदिबहिनी बलात्कारीहरुले देश बर्बाद पारे।।अब चेतिने बेला भो नेपाली जनता यिनलाइ सजाए दिनै पर्छ
@prasiddaswornakar6497
@prasiddaswornakar6497 3 ай бұрын
राजकुमार सरलाई सलाम छ सत्य तथ्य खबर को लागि ❤❤❤❤❤❤
@bharatthapa5283
@bharatthapa5283 3 ай бұрын
कान्तिपुर र गगन त आम नेपाल जनताले चिनी सके त्यो नेपाल प्रहरिको ssp के नामको हो र त्यसको नाम सर्बजनिक गरि सेबा बाट निस्कासन गर्नु पर्छ
@PATHIBHARAONLINEGROUP
@PATHIBHARAONLINEGROUP 3 ай бұрын
Dinesh acharya
@anitaghale6657
@anitaghale6657 3 ай бұрын
तपाई हरु जनताको साथमा हुनुहुनछ अधिबढनुस
@shivasharma2609
@shivasharma2609 3 ай бұрын
यसरी सबै मेडिया नामक युटुबे लाई अन्तर्वार्ता दिँदै हिड्दा तपाईंको अभियानको शाख घट्छ । जनताले नियालीरहेका छन् तपाईंको काम र मनन गर्दै छन् आफ्नो कर्तव्य । निसन्देह तपाईंको काम ऐतिहासिक र सम्मानयोग्य छ ।
@Lalbahadur53
@Lalbahadur53 3 ай бұрын
नेपाली भुइँ जनता तपाईँको साथमा छ तर तपाईँको सुरक्षामा पनि खतरा छ सलाखो भएर बस्नुहोला
@completenepal238
@completenepal238 3 ай бұрын
अब तपाईले यी दुस्ट सबको नाम, ठेगाना र फोटो सार्बजनिक गर्नु पर्छ बिस्तारै ! कैलाश सिरोहिया , रामेश्वर थापा र गगन थापा बाख्रेकजी नेपालको ठूलो समस्या रहेछ्न !
@pabitra62
@pabitra62 3 ай бұрын
जनताले ठुलोमुल्यांकन गर्ने छन।
@kailashupreti
@kailashupreti 3 ай бұрын
यस्तो देश भक्त नागरिकलाई सुरक्षाको व्यवस्था गृहमन्त्रालयले व्यवस्था गरियोस्। र उहाँलाई जानकारी भयको काम गर्नको लागि अनुसंधान/खोज गर्दाको खर्च नेपाल सरकारले बेहोर्योस्। सच्चा देशभक्त नेपालीलाई नमन्
@HangsamHangsam
@HangsamHangsam 3 ай бұрын
अब यी दादागिरीहरुको दिन गयो सर हिम्मत हार्नु हुन्न हामी जितको नजिक छौं ,हिजो जन्ताको हातमा मिडियाको पहुच थिएन त्यो बेला हाली मुहाली गरे अब जेलयात्रामा छन त्यो दिनको पर्खाइमा छौं नेपाली जन्ता ।
@SthaRajen
@SthaRajen 3 ай бұрын
नेपाल आमाको महान सपुत तिमीलाइ कतै अकाल मा मृत्युवरण गर्नु परे उल्लेखित नाम हरु जवाफदेही हुनुपर्छ ।
@suraz555
@suraz555 3 ай бұрын
हामी देशभक्त जनता तपाईको साथमा छौ झोलेहरुसग डटेर लड्नु
@angsangesherpa4616
@angsangesherpa4616 3 ай бұрын
जनता साथमा छ।तपाईलाइ अफ्ट्यारो पारेओ भने अब आगो बल्छ।सत्यको एक दिन जित हुन्छ।
@saritasaritu8248
@saritasaritu8248 3 ай бұрын
Good luck Raj Kumar sir God bless you 💖 🙏 ♥️ ❤️ 🙌 😊 💖 🙏
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
यो चोरहरुले जेपनिगर्छन्यो यो रन्डिलेधोँतिकोबुहारिहुनगैछयेरन्डिनेपालिपाईनस हुनतरन्डिजाँठिलाईकेजातकेभात थाप्नपायेभयो
@manrai9015
@manrai9015 3 ай бұрын
NEPAL MA KANTIPUR RA ANNAPURNA MEDIA RA GAGAN THAPA CHORHARU DADAGIRI NADEKHA NEPALI JANTAHARULE CHHALA KADNE DIN AUDAICHHA. NEPAL MA EUTA KIRTE NAGARIK LINE APARADHI ANI DUI BHRASTA THAPA CHORHARU LE NEPALI JANTA LUTERA APARADHI HARULAI THOKNU PARCHHA.
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 3 ай бұрын
राजकुमार भाई साहासिक कार्य गर्नुभएकोमा सलाम छ गुण्डा बाट जोगिनु।
@rajkumarpaija5376
@rajkumarpaija5376 3 ай бұрын
धेरै ठुलो हिम्मत राज कुमार बाबुको good luck 🤞
@panchulama5863
@panchulama5863 3 ай бұрын
सलाम छ हजुरको हिम्मत लाई देशको सच्चा सपुत ।
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
योकैलाससिरोहियारतेस्कोबुहारिलाईअनिछोरोसम्भव रामेस्वोरथापाचोरलाई रगगने अनि त्यो s p कुन्होचोरतेलाईसार्वजनिकगर्नुपर्छत्योभातेसालाआफुलेगर्निकागरिदिदा अजऊसैमाथि षनिनि
@haridhakal5596
@haridhakal5596 3 ай бұрын
Salam xa judo Nepal aama KO sachha putra Raj Kumar timaldina lai
@shyamgurung8618
@shyamgurung8618 3 ай бұрын
Raj kumar Ju को कुराहरू अतिनै महत्तो छ सबै जनताहरू मिलेरा अतिभक्ताा श्वागत नेपाल ज्यू लाई अगडि बडाएमा अतिनै राम्रो हुने थिए कि आासा राखाऊ ।
@DevidkushalKhati-hr6ed
@DevidkushalKhati-hr6ed 3 ай бұрын
Giriha manntri jeu ley suraxaya dinu pareyo uhalai ..please.
@tankakhanal1381
@tankakhanal1381 3 ай бұрын
राजकुमार तिम्सिना जी,तपाईंकाे अभियानलाई सलाम छ ।
@laxmibhattarai1244
@laxmibhattarai1244 3 ай бұрын
। कालाे काङ्ग्रेस कालाे कान्तिपुर दुबै चाेर डाका भ्रष्ट हुन,
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 ай бұрын
तपाईं राज कुमार तिमिल्सिना यो देश को सच्चा सपुत हुन धेरै धेरै धन्यवाद छ !
@poonamshrestha2980
@poonamshrestha2980 3 ай бұрын
Thanks for inform to public Nepal one hd 🙏
@Jun-mn9qh
@Jun-mn9qh 3 ай бұрын
Salam cha bhai lai.
@kajipariyar5065
@kajipariyar5065 3 ай бұрын
आफू संघ भको परमाण पेश गर्नु सर छिटो
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 ай бұрын
हक थु कान्तिपुर, अन्नपूर्ण, कांग्रेस, एमाले, माओवादी ।
@XxhhdkgxffzgGojci
@XxhhdkgxffzgGojci 3 ай бұрын
मेरो देश हामी ३ करोड नेपाली को देश याे देश को जनता अबो पनि हेरनी हैन ३ करोड उठा जागा अबो याे देश लुट्ने चुस्नी दलाल भ्रष्ट चारी लाई फासी दिने य जेल मा सधाउनी उठा जनता घेर्नी जनता हरू उठा अबो याे देश लाई बचाउनु पर्छ यो धमिरा किरा हरूले खयर सिधेउना लागि सके अबो पनि उठेना भनि याे देश नेपाल हैन बिदेश बनाउँछन्
@dipendragc2638
@dipendragc2638 3 ай бұрын
यि महान् व्यक्तिलई सारा नेपालीले साथ दिनुपर्छ्।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
We are all with you, good luck God bless you 🙏
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
Brave straight forward always fight for ultimate true 👍 God bless you 🙏
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
You are true nation lover, salute you 🙏 God bless you 🙏 ❤️
@seawilung400
@seawilung400 3 ай бұрын
सबैलाई जेल आजिबन कोचेर राख्नु पर्छ
@aavash____8600
@aavash____8600 3 ай бұрын
सरकार छिटो कारबाही गर्नुपर्छ चोरहरुलाई अनि यहाँको सुरक्षा गर्नुपर्छ छिटो
@johngajmer2836
@johngajmer2836 3 ай бұрын
One man Army. National hero of Nepal 🇳🇵
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 3 ай бұрын
इटहरी भन्नू भो तर कति नम्बर वडाको अध्यक्ष्य हो भन्नू भएन।
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 3 ай бұрын
त्यो कुरा पनि प्रष्ट उजागर गर्दिनुस तब हतोत्साहित गर्न टेवा मिल्छ।नत्र आरोप मात्र अलिक सुहाउदैन।
@seawilung400
@seawilung400 3 ай бұрын
कसरी माडे ले श्रृङखला खतिवडालाई भ्याएछ ? हैट देश द्रोहिको बुडि बुहारी रछ
@jyotirai547
@jyotirai547 3 ай бұрын
Great Salute xa, good luck. Always God Bless you 👍👍👍👍👍
@Permrajkoirala
@Permrajkoirala 3 ай бұрын
Very good hjr
@maheshthapa4463
@maheshthapa4463 3 ай бұрын
फुर्ती नगर सबैलाइ जेल हालेर देखा पैसा कमाउन अभियान्ता नबन्
@neetuthapa2197
@neetuthapa2197 3 ай бұрын
Timalsina ji great job
@MembarLama-xm7kr
@MembarLama-xm7kr 3 ай бұрын
Good luck 💪💪
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 3 ай бұрын
धेरै धेरै धन्यवाद तिमलसेना ज्यु। अब इमान्दार पार्टी मा आएर काम गर्नु पर्यो।
@deep.deep143
@deep.deep143 3 ай бұрын
देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏
@vikram1gurung684
@vikram1gurung684 3 ай бұрын
This man is very important. This man should be protected in any cost. And thanks for your hard work and information. Good job bro 😎 👍👍👍
@jimeenilam2451
@jimeenilam2451 3 ай бұрын
👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@binodmahato253
@binodmahato253 3 ай бұрын
Rabi Dai ka hunuhunxa Raj kumar sir Lai defince chahiyo
@komalgc
@komalgc 3 ай бұрын
Kati ramro bichar.
@dhruba6026
@dhruba6026 3 ай бұрын
जय होस हजुर ❤❤❤
@bhattarai1953
@bhattarai1953 3 ай бұрын
कान्तिपुर र अन्नपूर्ण जस्ता माफिया पत्रकार र पत्रीका लाई अब कसैले विश्वास गर्दैनन् ।
@TenzinDawa-eu8rs
@TenzinDawa-eu8rs 3 ай бұрын
नेपालको अभियानता भन्ने हरुको कुरा ठूला ठूला हुन्छं। पछि बार्गेनिङ मिले पछि चुप चाप हो
@komalgc
@komalgc 3 ай бұрын
Pade ka sichhita vane barga le yasto kam nagare pani uha ko socha bhaya matra kati ramro huni thiyo hola desha.
@aarojbk
@aarojbk 3 ай бұрын
सलाम छ सर हजुर लाई हजुर को पछाडी करोडौं जनता छन
@krishnaghale2175
@krishnaghale2175 3 ай бұрын
Great job sir yes I am with you financially and physically anytime you need let me know sir
@krishnaregmi4455
@krishnaregmi4455 3 ай бұрын
You are The ग्रेट लिडर,, जनता हजुर काे साथ छन् ❤❤❤
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
येदि तपाईंलाई तलमाथी भएमा कालो फाईलमा समावेश जती पनि छ्न तिनका अब अन्तिम पुस्ता पनि बाच्दैनन !
@rabindralimbu5766
@rabindralimbu5766 3 ай бұрын
राजकुमार सर 🙏🙏🙏 तॅंपाईलाई पशुपतिनाथ ले सधै रक्षा गरुन ! ऊॅं
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
तपाईलाई तर्साउने पुलिस तेस्को पनि नाम सार्वजनिक गर्नू है ?
@chandrasubba3813
@chandrasubba3813 3 ай бұрын
Rajkumar sir babu,hajur ko Nagerik avinyan prati shasie kam ko ligei koti,koti naman cha hamro.Hajur sir babu sadei shasie ra nirdakka sath agei bari rahanu hola. Hamro desh Nepal 🇳🇵 ko sabei rastra premi janta haru Vhagawan Pashupatei Nath ra sabei Vhagawan rupei shakti leira hajur li sath ma sath dinu hunch ra dinu parcha panei hi.Hamro sadei safalta ko subha kamana ra subha ashribhade cha hami bata.
@kamallotus5152
@kamallotus5152 3 ай бұрын
हेल्लो मिस श्रृङ्खला खतिवडाजि हार्वर्ड विश्वविध्यालय पढेर आयौ तर तिमिले तिमिलाइ नै पढेनौ रहेछ र ज्यानमारा , देश द्रोहि,राष्ट्रघातीको छोरोसँग बैबाहिक सम्बन्ध राख्यौ जो इण्डियन नागरिक हुन । तिमिले बिहे गर्नु अघि तिम्रो लोग्ने कस्तो हुनुपर्छ भनेर चिन्नु पर्दैन ? तिमिलाइ पैसावाला केटा भए हुने थियो? तिमि त ज्यानमाराको स्वास्नि बनेउ । अब तिमि इण्डियन बुहारी हुनु खुशी भयौ? अब नेपाललाइ के गर्ने क्षमता राख्छौ ?
@kashinathnepal74
@kashinathnepal74 3 ай бұрын
स्याबास बाबु। नडराई अगाडि बढ्नु, सत्यको जीत कसैले हर्न सक्दैनन् लामो समय सम्म।
@parajulibp
@parajulibp 3 ай бұрын
पुरै भिडियो सुनें असाध्यै मन पर्यो । आफुले केहि गर्न नसके पनि यस्तो अभियानमा सहयोग गर्न त सकिन्छ ।
@pradeepkarki462
@pradeepkarki462 3 ай бұрын
न बिराउनु न डराउनु भाई ॥ बिराएका भ्रस्टहरुलाई डामेर डन्डा चलाउनै पर्छ॥
@anilshakya9704
@anilshakya9704 3 ай бұрын
त्यो ssp को नाम पनि सार्वजनिक गरिदिनुस ।
@narayanlamichhane6309
@narayanlamichhane6309 3 ай бұрын
भ्रष्टाचारिहरुले अरु स्वच्छ छबिका मान्छेको ज्यानै लिनेगरि गुण्डाहरु परिचालन गर्दा उसले आफुमाथि पनि गुण्डा परिचालन गर्न सक्छ भनेर बुझ्नु पर्छ कि ?
@roshanshah651
@roshanshah651 3 ай бұрын
Good job Raj kumar ji.
@KramikTamang
@KramikTamang 3 ай бұрын
Ma tapai lae dherai samman garxu sir yesari nai agadi badbu hola🙏🙏. Kunai din ye chor haru ko kharab din aauxa😠😠
@completenepal238
@completenepal238 3 ай бұрын
🙏||ॐ||💐 हामी बेला बेलामा पुराना ३ ओटा दलका नेताहरुको मुखबाट सुनिन्छ "देशमा कसरी बिकाश गर्ने भन्ने कुरामा हामीहरु सङ्ग भिज्जन छ, हामीहरु सङ्ग बिचार छ सिद्दान्त छ, अनुभब छ, कार्य क्षमता छ, यी नया आएकाहरु सङ्ग नबिचार छ न सिद्दान्त छ न कार्य क्षमता छ त्यसैले यिनिहरु खहरे खोला हुन यिनिहरुलाई अबको चुनाबमा जनताले साईजमा ल्याउछ्न खुम्च्याउछ्न त्यसैले देश बनाउने भनेको अझै पनि हामी पुराना अनुभबी ३ ओटा पार्टिहरुले नै हो" भन्दै लाज पचाएर जिद्दी र जिकिर गरेको सर्बत्र देखिन्छ, सुनिन्छ देश कसरी कस्को कारण यो हालत छ भन्ने कुरा बुझी बुझी बुझ पचाएर ताली लगाउने, काग्रेस एमालेका नेतालाई अझ अप्राध, अझ रास्ट घात अझ बेथिती गर्न तिर उक्साउने लम्पट कार्यकर्ताको कमि छैन ! जय नेपाल !🙏
@Rita.mgt123
@Rita.mgt123 3 ай бұрын
हजुर लाई अबसे साथ दिनु हुन्छ rabi सर ले 🙏🙏🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵
@gobindakumarrai6493
@gobindakumarrai6493 3 ай бұрын
यो एस एस पी भन्ने चाहि को रहेछ।यसको नाम सार्वजनिक गर्नुपर्छ।को हो त्यो?
@countryexplore158
@countryexplore158 3 ай бұрын
You are really daring personality, dying for the nation ,for the freedom of people ,for the Truth is immortal
@AareanRai
@AareanRai 3 ай бұрын
Good work sir salut
@rajujirel1800
@rajujirel1800 3 ай бұрын
यतिको आट भयको मान्छे चाहिँ नेपालमा अहिले सम्म जन्मेको छौन र जन्मिने पनि छैन
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 3 ай бұрын
Good job hajur🎉🎉
@kabirai2776
@kabirai2776 3 ай бұрын
यशतै हाे भने श्रिलनका काे जनताहरुले जशताे नेता कमचारिहरुलाई धर अफिश बाट धिशारेर बाटाेमा जनता धुलाई गरने दिन एकदिन चाडै अाउछ
@bhimacharya7680
@bhimacharya7680 3 ай бұрын
ससुरा, लोग्ने को,बचाउ,नगरे,त,लखेटछन,
@magarpun8919
@magarpun8919 3 ай бұрын
ई साले देसराेहि हरुलाई छाेर्नु हुदैन र हार्नुपनि हुदैन सार राम्राेकामकाे लागि सदै जनता साथमा छाैँ अगाडि बड्नुहाेस
@OkOk-uz9yw
@OkOk-uz9yw 3 ай бұрын
Good luck sir tapai sang hamixau
@SaritaAcharya-p8y
@SaritaAcharya-p8y 3 ай бұрын
तिमी सँग सम्बन्धित फाईल छ भने जनता सामु प्रस्तुत गर जनता ले साथ दिने छन्
@RudranshJoshi-zd5hh
@RudranshJoshi-zd5hh 3 ай бұрын
Very good sir
@katakrai4344
@katakrai4344 2 ай бұрын
तपाई काे हिम्मत लाई सलाम छ सहि कुरालाई सहि ठाउ सम्म पुर्याउनु तपाईंको पछि नेपाली जनता छन
@shantiramghimire9462
@shantiramghimire9462 3 ай бұрын
रबिले सुरक्छ्या दिनपर्छ वहालाइ
@ramharirimal3577
@ramharirimal3577 3 ай бұрын
यस्तै ज्युदो रगत भयेका ब्यक्ती हरु चक्र ब्युह मा फस्ने अभिमन्न्यु होइन गान्दिब धारी अर्जुन बनेर शकुनि का जाल काट्नु पर्छ !
@BhimRai-e2i
@BhimRai-e2i 3 ай бұрын
Abhianta raj kumar sirlai rhiday dekhiko hardik naman❤❤❤❤
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 3 ай бұрын
बाख्रा चोर र अनेक भ्रष्ट चारमा मुछिएका गगन लाई अब जेल हाल्नु पर्छ । सरकार कहाँ छ के हेरेर बस्छ खै ??
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 41 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 46