Kumar Rai Ko Katha -Mero Katha | बन्धनमा परेर आफ्नै बहिनीको नन्द सँग बिहे गरेका कुमारको कथा -Shrwan1

  Рет қаралды 71,959

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

Пікірлер: 207
@jayantibasnet3142
@jayantibasnet3142 3 ай бұрын
जेठी बुढि र छाेरिकाे आँशुले कहिल्यै राम्रो हुँदैन अपराधी
@RaazMagar-or2uz
@RaazMagar-or2uz 3 ай бұрын
Ma Pani yahi vanna lageko thiye
@jenuukc941
@jenuukc941 2 ай бұрын
जेठी बुडी र छोरी को स्राप र आसु लागे छ तिमी जस्तो अपराधी लाई कहीले भलो नहोस र तिम्रो प्यरी कान्छी पनी पोईला जावोस 😠😾र तिमी त्यही जेठी बुडी र छोरी को पाउ पर्नु परोस 😅
@PrasannaRai-ot8rr
@PrasannaRai-ot8rr Ай бұрын
Usko kura sunera pani testo sarap dinu ta timiharu lai po pap lak6 bujheu ni
@KingShahi-w9x
@KingShahi-w9x 3 ай бұрын
लल अब बुढीलाइ खाडी तिर पठाइदेउ राइमाइला यहाँ पठानी बङ्गाली धोती स्वागत गर्न एरपोट मा लाइन मा छ्न यो कथा पुरै सुने तिमी खासै गतिलो रैनरैछौ
@bigyanrai1990
@bigyanrai1990 3 ай бұрын
जेठी श्रीमती को श्राफ लागेको हो राई केटा तलाई कान्छी को पादै मिठो भनेको यही रहेछ
@Biker_Ishwar
@Biker_Ishwar 3 ай бұрын
म साउदी बाटा निरन्तर सुनिरहेको छु कहिले कहि डियर कल्याण ढिलो आउँदा सारै चिन्ता लग्छ
@SanitaShahiThakuri
@SanitaShahiThakuri 3 ай бұрын
म पनि यो कार्यक्रम 18 बर्ष पहिला नै सुन्दै आइ रहेको छु सारै मन पर्छ ❤❤❤❤
@lataghimire1747
@lataghimire1747 3 ай бұрын
बिचरा जेठी दिदिको माया लाग्यो😢😢निर्दोष मान्छेले सौता बेहोर्नुपर्यो😢
@srijankhawas6268
@srijankhawas6268 3 ай бұрын
This man is totaly rong than hegot too much hunter....
@Anzal-77
@Anzal-77 3 ай бұрын
गाईघाट सुबासकाे पसल नजिकैको छिमेकि म पनि सुन्दै छु।धेरै दिन पछि बल्ल आज फेरि सुन्ने माैका मिल्याे
@Santa968
@Santa968 3 ай бұрын
हजुरको आवाज सुन्दा मन आनन्द हुन्छ कथा सुन्यो रूवाउछ😢यो कार्यक्रमले सानो छदै देखि सुन्ने लत लागेको छ सर।साचै भन्नु पर्दा नया épisode नआउदा पुरानो épisode हेर्ने गर्छु।यो कार्यक्रम सदाबहर रहोस र प्रगतिको कामना गर्दछु🙏🙏यो कार्यक्रम हेर्न नछुटाउने को को हुनुहुन्छ☝️☝️
@kalaranamagar6654
@kalaranamagar6654 2 ай бұрын
म नि डियर कल्याण सुन्दासुन्दै बुढी भए स्कुल पढ्दा देखि सुन्न थालेको म
@himadeviraijayamatadi8482
@himadeviraijayamatadi8482 2 ай бұрын
कर्म अनुसारकाे फल भाेगेकाे।जेठीकाे आँसु लाग्याे।
@menukaghimire4764
@menukaghimire4764 3 ай бұрын
बिचार जेठि श्रीमतिको र त्यो छोरिको पाप लाग्छ राई दाइ तपाईंलाई 😢😢
@MukeshMagar-pr4xk
@MukeshMagar-pr4xk 3 ай бұрын
कत्ति दिनको पर्खाइमा बल्ल आयो अब चुपचाप सुन्ने हो आहा यतिबेला धेरै होइन रातको ११:३६ 😂 भाछ तर पनि सुन्ने हो म त मन पर्ने डियर कल्याण 🙏🙏🥰
@SANUJ_RAI
@SANUJ_RAI 3 ай бұрын
डियर कल्याण सुन्दा सुन्दै budi हुन्छु होला म तर साह्रै मन पर्छ
@SurajMoktan-ps1jw
@SurajMoktan-ps1jw 2 ай бұрын
❤❤❤❤
@BHARATJANGMAGAR
@BHARATJANGMAGAR 3 ай бұрын
मनलाई शान्त पार्ने जिउन सिकाउने हरेस खाएको जिन्दगी लाई डियर कल्याण।ज ब जब मन खिन्नता हुन्छ उदास हुन्छ डियर कल्याण ले शान्त पार्छ मन।कोसिस गर्दै छु लेख्नु❤❤❤❤❤❤❤लाई
@ashoktamang9322
@ashoktamang9322 3 ай бұрын
मनि सुन्दै छु नेपालको बारा जिल्ला देखि सँधै सुन्दै आको छु
@rupamagar9385
@rupamagar9385 2 ай бұрын
अाेखलढुङ्गा माने भञ्ज्याङ बाट सुने रहेकाे छु । पहिला म रेडियाे नेपाल बाट सुन्ने गर्थ मलाइ धेरै मन पर्छ
@nagarkotekanxi5247
@nagarkotekanxi5247 2 ай бұрын
सुनिल सर हजुर साच्चिकै असल मान्छे हो हाजुर जस्तो मान्छे काहा पाहिन्छ र अहिले हजुरलाइ एकचोटि भेट्न् मन लाग्यो ह्जुरलाइ धेरै धेरै नमन छ सुनिल सर😢😢
@GopalSunar-u1n
@GopalSunar-u1n 3 ай бұрын
धेरै समयको पर्खाइ पछि आज नया कथा सुन्न पाइयो dear kalayan कथा सधै सुन्न गर्छु।❤❤❤
@samirrai-wu9qk
@samirrai-wu9qk 3 ай бұрын
कुवेत बाट सुन्दै छु म हजुर को आवज को पारखि हो म डियर कलयाण❤❤❤❤
@sayelrai6125
@sayelrai6125 3 ай бұрын
राईको बच्चा इमान्दारी हुन्छ भन्दै 2 बिहे गर्न सकेछ तर केही प्रगति गर्न सकेन रहेछ कुमार राईले अरु जातको भए त्यो समयमा काठमाडौमा आउनेले 3 जत्ति घर बनाई सक्थे😂
@shusilrai6513
@shusilrai6513 3 ай бұрын
😂😂😂😂😅😅😅😅
@tilta341
@tilta341 2 ай бұрын
लाज पचेको नकचरो
@gysyahwhshshhw3379
@gysyahwhshshhw3379 2 ай бұрын
Budi batulafi Dani vyexa rai😅😅😅
@rupalama7663
@rupalama7663 2 ай бұрын
😂😂😂😂😂😂
@Sanjoo1234
@Sanjoo1234 3 ай бұрын
नमस्कार दाई🙏🏽🙏🏽 हजुर को आवाज सुन्दासुन्दै बुढेसकाल लागियो 😂❤❤
@pratbhapunmagar
@pratbhapunmagar 3 ай бұрын
Mero Pani sachhikai sunda sundai budhes Kal lagisakexo
@galaxyj3pro890
@galaxyj3pro890 3 ай бұрын
Same to me
@dillidahal1160
@dillidahal1160 3 ай бұрын
हजुरकाे पिडादायि मार्मिक कथा ले हृदय छाेयाे ।म बिराटनगर बाट सुन्दैछु हजुर हरु छिटै एकसाथभएर हासि खुसि रहनु हाेस।❤❤❤
@kumarrai110
@kumarrai110 2 ай бұрын
🙏
@KsMs-hl3if
@KsMs-hl3if 2 ай бұрын
म पनि हाल मलेशिया बाट सुन्दै छु यो कार्यक्रम नसुनी निदै लाग्दैन
@Nirmal-cf8vo
@Nirmal-cf8vo 3 ай бұрын
मेरो पनि हजारौ कथा छन मन भित्र अनि मन लगायर सुन्छु डियर कल्याण
@SAGAR_JUNG
@SAGAR_JUNG 3 ай бұрын
मेरो जिन्दगानी को कथा कहिले प्रसारण हुन्छ त्यो त मलाई थाहा छैन। तर पनि म पर्खामा बसिरहनेछु। एक दिन त अवश्यक प्रसारण हुनेछ भन्ने आशमा।😢🙏
@SamjhanaDavi
@SamjhanaDavi 3 ай бұрын
Ho ra kaile hunxa malai vannu hai ma ni sunxu ni
@SAGAR_JUNG
@SAGAR_JUNG 3 ай бұрын
​@@SamjhanaDaviहुन्छ हजुर प्रसारण भयको दिन जानकारी गर्छु नि।🙏🙏 आदरणीय कल्याण सर जसरी हुन्छ छिटो प्रसारण हुने वातावरण मिलाइदिनु परो 🙏
@SanitaShahiThakuri
@SanitaShahiThakuri 3 ай бұрын
हुन्छ सागर जि हजुरको कथा पनि परसारण हामी पनि सुनमलानी
@SAGAR_JUNG
@SAGAR_JUNG 3 ай бұрын
​@@SanitaShahiThakuriहस हजुर 🙏
@SAGAR_JUNG
@SAGAR_JUNG 3 ай бұрын
​@@SanitaShahiThakuriहस हजुर।
@amritasunuwar7926
@amritasunuwar7926 3 ай бұрын
निरन्तर सुन्दै छु काम गर्दै म पनि यो कार्यक्रम काठमाडौ को रानिबन बाट 🙏
@amritgajmer4739
@amritgajmer4739 3 ай бұрын
म कतार बाट सुनि रा छु हजुर को यो कार्यक्रम सुने पछि जिबनमा १ कदम जिउने साहस बढछ❤❤❤
@rekhathapa1202
@rekhathapa1202 3 ай бұрын
अर्घाखाँची बाट सुनिरहेको छु ।। डियर कल्याण दाजु।।।
@rajendraitfofficial9324
@rajendraitfofficial9324 2 ай бұрын
गल्तिलाइ सुइकारेर त्यस्को प्रायचित गर्नु नै महान्ता हो कुमार सर यस्तै हो जिन्दगी हिम्मत नहार्नु होला र धेरै धन्यवाद डियर कल्यान साथै अल्लि छिटो छिटो अपलोड गर्नोस मेरो कथाहरु🙏
@padamlimbu8148
@padamlimbu8148 2 ай бұрын
एक मुष्टमा भन्दा , तपाईं महा पापी हो र ईश्वरले एक दिन अवश्य सजाय दिने छ कारण धेरै छ तर यहाँ निर्दोष नारीलाई जीवन भरी जिउँदै नर्क झै जीवन यापन गर्नु बाध्य बनाउनु , आफू केही दिन श्रीमती विदेश जाँदा रुनु
@bashantchy9636
@bashantchy9636 3 ай бұрын
जेथी बुदि को श्राप लागेको होला बिना कारण बुदि लाई छोदेको मा बिचरा कुन अवस्था मा जिन्दगी सङ्ग एक्लै सङ्हर्स गरीन होला त्यो पनि छोरी लाई हुर्काउनु पधाउनु भोग्ने लाई थाह होला यदि यसरी नै जेथी बुदि ले जिन्दगी को कथा लेखिन भने यो कथा भन्दा दर्द्नाक हुन्छ 😢😢
@tarabigu4852
@tarabigu4852 3 ай бұрын
Sai vanu vayo hajurla
@tarabigu4852
@tarabigu4852 3 ай бұрын
Yo pida ta maila pani vogadi xu😢😢😢😢😢
@SANUJ_RAI
@SANUJ_RAI 2 ай бұрын
तर जेठी बुढीको छोरी प्रहरी मा duty गर्दै रछ उसले बुझ्यो भने उसको आमालाई राम्रो सँग राख्न सक्छ
@kalaranamagar6654
@kalaranamagar6654 2 ай бұрын
​@@tarabigu4852जे छ मन मै छ यसरी पब्लिक मै सुनाउनु हुदैन सय सत्रु सय मित्र भन्छ्न
@drenirai4107
@drenirai4107 2 ай бұрын
धेरै धेरै धन्यवाद डियर कल्याण 🙏🙏🇳🇵...! हजुर को आवाज मार्फत सुन्न पाउँदा मेरो कथा सुन्दा हजारौं पिडा भुलि दिन्छु म 😢😢 समय ले बाघ्यताले कहाँ कहाँ पुराउछ समय सँग सँगै जिन्दगी चलाउन पर्दो रैछ आज म दुवै मा छु ...😢 डिउटी को समयमा पनि हजुर लाई सम्झन्छु ....? र अहिले म सुनिखाखेको छु ...? आज यो कथा सुन्दा नरमाइलो लाग्यो मलाई 😭😭....?? किन कि एउटा षुरुस भएर जिम्मेवारी काधमा भोकेर हिड्नु पर्ने मा पछाडि सरेर हिँड्नु भएछ हजुर त बिचरी सोजी जेठी बुडि 😭....? कहि पिडा भयो होला .... ? तेस्मा पनि अन्पड् भएर नै छोडेको होला हजुर ले...? तर उ एउटा छोरी हेरेर यति वर्ष बिताउनु भएछ उहाँ महान आमा हो 💪🙏💪...! अरुलाई रुवाएर आफ्नो रुने पालो आउदैन भनेर नसोचौँ किन कि यो २१औँ सताब्दी हो भोलि रुने पालो आउछ आफ्नो ..! तेसैले कसैले कसलाई लाई नराम्रो नसोचौं ... तैई २ दिनको जिन्दगी लामो छ
@Safalluitel2013
@Safalluitel2013 2 ай бұрын
Jhapa bata Sundaixu dear kalyan hajur li ❤
@DiNesh-t7y6c
@DiNesh-t7y6c 3 ай бұрын
डियर कल्याण कार्यक्रम मेरो जिन्दगी को चौतारी हो ।❤❤❤
@pushpachaudhary3571
@pushpachaudhary3571 2 ай бұрын
ramro lagyo sir tapaiko harek episode nachhutai sunxu sir.
@bemlabemla9842
@bemlabemla9842 2 ай бұрын
Sarai mitho aawaj ♥️♥️♥️♥️hal bahrain dekhi suni rakoxu
@AkshayYadav-ic5ew
@AkshayYadav-ic5ew 2 ай бұрын
सुजिता गिरी र मेरो पनि मेरो कथा लेख्न मन छ कसरी कन्ट्याक गर्ने होला
@समयरभाग्यलेठगेकोमान्छेहुम
@समयरभाग्यलेठगेकोमान्छेहुम 3 ай бұрын
म पनि रामेछापबाट सुन्दैछु
@Bhupal-chhetri
@Bhupal-chhetri 3 ай бұрын
❤❤❤
@PrabinOli-qd9gp
@PrabinOli-qd9gp 3 ай бұрын
मलेसिया बाट सु्न्दै छु हजुरहरु कहाँ बाट होनि ❤
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy 3 ай бұрын
राईको छोरा त्यो पनि सारै सिदा सारै सिदा हुनाले बिताएछ जिन्दगी । सबै कुरा सहरमा पाइन्छ भनेर खाली हात काठमाडौंमा घुसेर हामीले सबै कुरा काठमाडौं सँग आशा गर्नु बेकार हो । गाउँमा घर छ सबै छ । सु सम्पन्न छ । अरु जिल्ला पनि थिए अरु ठाउँ थिए । आफ्नो जिन्दगी मा केही गर्नका लागि । तर सबै कुरा राईको छोरा सारै सिदा हुनाले बिगार्यो । सदैव ध्यान दिनु रिसले जय गर्दैन । रिसले हामीलाई नै खान्छ । पानी बिदो भएपछिको छाता र गल्ती पछि मागिएको माफीको कुनै अर्थ छैन । यहाँ त जानबुझेर गरिएको गल्ती देखिन्छ । जय होस सबैको । भलो होस सबैको । सबै सकुशल रहुन । मनले चिताएको पुगोस । हाँसीहाँसी जिउन सबै । भाग्यमा भन्दा कर्ममा विश्वास गरौं ।
@mayalingdam2849
@mayalingdam2849 2 ай бұрын
जेठी लाई रुवाएर के सुख मय हुन्छ र यो कथा ठिक लागेन
@KebalDanuwar-gt9mp
@KebalDanuwar-gt9mp 3 ай бұрын
Tar yo katha ma khasai like lagen dear kalyan khoi kin ho kin😮
@sumitrabc2982
@sumitrabc2982 3 ай бұрын
मलाई मन पर्ने मेरो कथा 12 बर्ष को उमेर देखि सुन्दै आयकि म अहिले 43 बर्ष म कुबेत छु तर एहि दुःख पीडा माया प्रेम मेरो कथा सन्दै कुबेति को घर मा काम गर्दै योमन एति आन्नदा हुन्छ 😢😢😢😢😢😢😢😢
@lataghimire1747
@lataghimire1747 3 ай бұрын
मैले पनि 12 बर्षको उमेर देखि सुनेकी ❤
@saritatamang8138
@saritatamang8138 3 ай бұрын
Molai derai man parne mero katha❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Chandary-nd2dj
@Chandary-nd2dj 3 ай бұрын
म बहराइन बाट सुन्दै छु दाइ ❤🙏
@manshilarai-b9q
@manshilarai-b9q 2 ай бұрын
Mero fepret katha diyar calen❤❤❤❤
@JunaRai-l1b
@JunaRai-l1b Ай бұрын
काम संगै dear कल्याण सुन्दै म मात्र होला😂
@KarnaPariyar-m1p
@KarnaPariyar-m1p 3 ай бұрын
Saudi Arabia 🇸🇦 bta sundai xu ma🙏Deyar Kalyan
@loveumom2530
@loveumom2530 Ай бұрын
ma ni dubai bat sundae xu nepal ma huda dherai sunthya tar yo khata bujna sakina
@galaxyj3pro890
@galaxyj3pro890 3 ай бұрын
🎉❤Namaste dear kalyan sir ❤🎉
@mitrako6b
@mitrako6b 3 ай бұрын
म यो जिन्दगीको कथा रेडियोबाट सुन्दै हुर्केकी सारै मन पर्छ यो कथा सुन्दै सुत्न मज्जा निन लाग्छ❤😊
@rahulkanxa413
@rahulkanxa413 3 ай бұрын
म पनि उदयपुर को हो हाल चाहिँ कुवेत बाट सुन्दै छु है
@ramamagar4321
@ramamagar4321 3 ай бұрын
Ma sindhuli bata sundai xu dherai man parxa 10 barsha agi dekhi suneko
@SurajMoktan-ps1jw
@SurajMoktan-ps1jw 2 ай бұрын
❤❤
@ChhitijRai-i8p
@ChhitijRai-i8p 2 ай бұрын
होइन यो कथा दुख ले सुन्ने कि खुसी ले सुन्ने कि मैले केही बुझिन बरु रिस उठेर आयो मलाई बिचरा ती जेठि श्रीमती को के गल्ती थियो र? त्यत्रो धोका दिएको अनि पहिलेकि छोरी को जिन्दगीमा बाउको माया र साथ कस्तो हुन्छ थाहा पाइनन तर पनि उनी राम्रो काम गरे छिन अब आमालाई खुसी सगै खुसी दिन्छिन त्यो भन्दा ठूलो कुरो के चाहियो तर यस्तो बाउ कसैको नहोस आफुले जानी जानी बुझेर पनि छोरिको लागि सानी आमा ल्याइ दिने बाउ यस्तो बाउको के कुरा सुन्नु छोरिले अर्को कुरो राईको छोराको इत्ज्यात माटोमा मिलाउने कथा😮😮😮
@PurnaDiwali
@PurnaDiwali 3 ай бұрын
Hora hjr
@AnilaRai-l9z
@AnilaRai-l9z Ай бұрын
Dherai nakham daju vai jad, hamro gauma dherai jad khayer kattu muteko x, hos nai nahune gari chahi nakham hai 😅
@Bkvlogs20114
@Bkvlogs20114 3 ай бұрын
finally waiting is over❤️
@RajendraBk-cy8ke
@RajendraBk-cy8ke 3 ай бұрын
Yo katha le mero dil xoyenaa
@bishnuthapa8612
@bishnuthapa8612 3 ай бұрын
i am listened from south korea 🙏❤️
@bemlabemla9842
@bemlabemla9842 2 ай бұрын
Sabai ko aafno aafno katha mero pani pidai pida ko kathaxa kasari vannu😢
@nightyoutubechannel9032
@nightyoutubechannel9032 2 ай бұрын
घन्टा को बोली को पक्का पाप लाक्छ
@SitySity-c4n
@SitySity-c4n 3 ай бұрын
Dai hjr 🙏🙏🙏🙏tq so much dai hjr
@chhunkusherpa882
@chhunkusherpa882 2 ай бұрын
Chori le vetnu ayexa mo vako vaye ta ferkera pani herdina thiye 🙁
@asmitarayyye9799
@asmitarayyye9799 2 ай бұрын
😢😢😢jethi budhilai ekchoti nasamjhane..😢😢aruko jindagi kin barbad garnu imanadari rai dajai...timlai kahile khusi aaudain😢😢😢
@mahadevsaud1234
@mahadevsaud1234 3 ай бұрын
Very good song
@pandakarki6274
@pandakarki6274 3 ай бұрын
Yo katha sunera aauta kura sikiyo shojo manxe le jahile Pani dhokaa ra dukha matra pauxa😢
@parbatilama5149
@parbatilama5149 3 ай бұрын
Maile yo mero khatha suneko 20 barsa vayi ydi dherai man parxa jati jati. Sunxu teti mero aakha bata aasu jharxa mero pani ystai pida xa dhuka xa tehi vayra hola 😢😢
@rejinagurung-kw9km
@rejinagurung-kw9km 3 ай бұрын
Jay hos
@mayalingdam2849
@mayalingdam2849 2 ай бұрын
म झापा घर भै हाल न्यु दिल्ली ईन्डीया बाट सुन्दैछु 🙏🏽मलाई यो राई दाजु को कथा ठिक लागेन डियर कल्याण जति खेर पनि कान्छी को माया लाग्छ भनेको छ छि बिचारा त्यो जेठी र छोरी कसरी बाचेको होला गाउँमा 😢 कान्छी सँग मस्त अनि दुख पाए भन्दै कथा लेख्दो रैछ मेरो जिन्दगी मा कति नराम्रो नराम्रो घटना हरु घटेका छन् तर पनि मैले सुनाको छैन 🙏🏽जेठी भै भै कान्छी ल्याएर दुख पाउने को के कथा पढ्नु भको होला मन परेन मलाई अनि कुमार राई सर तपाईँले मेरो कमेन्ट हेर्नु हूदै छ भने ठिक गर्नु भयेन कान्छी ल्याएर जेठी लाई दुख दिएर तपाईं ले एक चोटी पनि जेठी र छोरी भेटेको कुरा गर्नु भयेन 🙏🏽🙏🏽 Maya Limgdam
@SabakaOne-so5ib
@SabakaOne-so5ib 3 ай бұрын
यस्तै हो जिबन को लेखा जोखा सर म पनि अहिले कुबेत म घर म काम गरछु ❤❤❤❤❤❤❤❤❤सात बरष भयो तर नेपाल फरकेकी छैन 😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@SemLama-sk1xj
@SemLama-sk1xj 3 ай бұрын
Thank you sir 😢
@HimalShuvaprabhaRai
@HimalShuvaprabhaRai 3 ай бұрын
म जन्मेको साल को कथा रैछ तर कान्छी सिर्मती माया लाग्छ बर जेठि सिर्मती को माया लाग्दैन हैन त हजुर धोके बाज हो मेरो मामा ले पनि सेम गर्नु भएको थियो म आज सम पनि जेठि माईजु हरेको कुरामा सपोट गर्छु भनाई म र भोगाई फरक पर्छ हजुर म आज सम मामा संग राम्रो बोल्दिनी बोचाल भए पनि आरु मामा हरु जस्तो छैन किन भने गलत मान्छे लाई कहिले साथ दिनु सक्दी तेसैले मैले सानो उमेर पनि मामा माथी आउला उठाएर होला मामा ले पनि आजा सम राम्रो मन देखि मलाई हेनु हुन जस्तो लाग्छ जेठि माईजु भाइ बैहिनी हरु कम्ता दु:ख पायो झल झल आँखामा देख्थे आज भाई बैहिनी कमाउने ठाउँमा छ खुसी लाग्छ आमा लाई मात्र घर किनेर राखेको छ बेला बेला बुबा लाई भेट्न् आउँछ भाइ बैहिनी हरु पनि मैले पैसा धेरै कमाउथे होल पैसा छैन माया मात्र कमाए आफन्त हरु दु:खमा परेको आखाले मात्र हेर्ने बानी नभए होला पैसा बचत भएन मेरो त
@liloaakash3485
@liloaakash3485 3 ай бұрын
यो स्वार्थमा डुबेको कथा छ्या मान्छे को मुटुनै छैन।त्यो जेठि र छोरिको के दोस यो पाप मरेर जादा नि प्राय्सचित हुदैन ।र नहोस् पनि
@so-omrghale1612
@so-omrghale1612 3 ай бұрын
I'm Listening From🇧🇭🇧🇭
@ffvloggeryt9412
@ffvloggeryt9412 3 ай бұрын
सर मिसहरू बताईदिनुस् न कथाहरु कहा कसरी पठाउने😢😢
@ramamagar4321
@ramamagar4321 3 ай бұрын
Aalu jasto K ko bachanko pakka hunu
@GitaMagar-f3s
@GitaMagar-f3s 2 ай бұрын
👏👏👏👏
@gitapoudel6659
@gitapoudel6659 2 ай бұрын
kati vneko hola raiko xora raiko xora dikka lagdo dokebaj
@minakhatri2026
@minakhatri2026 3 ай бұрын
Chinnai bata sundai xu
@RinkuraoRinkurao-tq7rx
@RinkuraoRinkurao-tq7rx 3 ай бұрын
Ma pani chennai bata sundai xu
@samirrai5119
@samirrai5119 3 ай бұрын
Hjur ko Aabaj sharai ramro xa tar .ayo manxe ko katha manparyo na hai kina.vane kanxi budiko chai maya jethi chai ke ho khelaunu ho shale
@dikshyaraee1853
@dikshyaraee1853 3 ай бұрын
Kasari samparka garnu parne mero katha lekhera pathaunuparda?
@homrajhomrajbai3667
@homrajhomrajbai3667 2 ай бұрын
देयर कल्याण कसरी हो कथा पठाउने ..??
@yasodakhadka7966
@yasodakhadka7966 3 ай бұрын
मेरो नि छ कथा कसरी पठाउनी हो
@RaazMagar-or2uz
@RaazMagar-or2uz 3 ай бұрын
तपाईंको भोगाई बाट खासै केही प्रेरणा मिलेन किन कि यो त सब तपाईं ले जाँडको तालमा लथालिङ्ग पारेको‌ एक जना को होईन ३-३ जना को सपना हरु मा खेलवाड गरेको छ। अनि जेठि श्रीमती ले विहे गर्नुभएको छ या छैन यो पनि स्पष्ट रुपमा जानकारी दिनु भएन,,,जे हो ठिक्कै छ जिन्दगी यस्तै हो।
@Fulmaya-th8pu
@Fulmaya-th8pu 3 ай бұрын
🙏🙏🙏
@sherbahadurtamang9001
@sherbahadurtamang9001 3 ай бұрын
Malaysia bata sundai xu ma
@tilta341
@tilta341 2 ай бұрын
यस्तो कथा अब आउदैन होला भन्ने आशा राख्दछु प्लिज Do not motivate bad people its too much
@Chandary-nd2dj
@Chandary-nd2dj 3 ай бұрын
६२/६३ साल मा त जन्युध्द सुरु भयेको😅 थियो आर्थिक संकट थियो भयेको भये हुन्थियो
@SaruRai-s8m
@SaruRai-s8m 3 ай бұрын
Malaii ni mero katha sunaune rahar xa ❤❤❤
@SleepyMeadows-vs2sj
@SleepyMeadows-vs2sj 2 ай бұрын
जेठी श्रीमतीलाई पनि माया गरेको भए हुन्थ्यो छोरीलाई हेरेको भए हुन्थ्यो कसैले चाहिँ माया पाउने कसैले चाहिँ नपाउने जेठो सन्तान भगवानको कृपा हो एकदिन जेठी श्रीमती र नाच छोरीको सराप लाग्छ निर्दय बाउ शिर मध्य मन नपरे पनि छोरी चाहिँ हेर्नुपर्थ्यो। मेरो छोरी भन्न लाज लाग्दैन अहिले
@PratapTamang-gc2xj
@PratapTamang-gc2xj 3 ай бұрын
Mailepani katha lekhana man chha
@pandakarki6274
@pandakarki6274 3 ай бұрын
Yo katha sunera ultai ris uthyo
@priyadc8743
@priyadc8743 2 ай бұрын
कान्छी श्रीमतीको माया कस्लाई नलाग्लार त्यही कान्छीको मायाँलेत आफ्ना सन्तान विर्साउँछन, ती सन्तान😢😢त्यो छोरीको के दोष थियो र?🥺 बैनीको श्रीमान र हजुरमा खासै भिन्नता पाइएन😳
@ApsaraThapa-zc5yq
@ApsaraThapa-zc5yq 3 ай бұрын
Barsu dekhi sundai aairaxu mero ni yo vanda kahali lagdo kathax sakexu vane abasye hajur ko aabaz batw sunexu dear klyan hits fm dekhi aaja KZbin sama sundai xu
@kumarneupane9859
@kumarneupane9859 3 ай бұрын
🙏🙏Ma saudi bat sundai xu
@raipradip2692
@raipradip2692 3 ай бұрын
तिमि ताइलाडे रहेछौ आफ्नै कारणले दुख पाएका हौ।
@ashimlama8426
@ashimlama8426 3 ай бұрын
👍
@prakashthapa8729
@prakashthapa8729 2 ай бұрын
एउटा काम मा लगनशील भएर काम नगर्दा र पहिले बिहे गरेको श्रीमति लाई धोका देको कारण राम्रो नभएको हो तिमलाइ राई काका ।
@DolakhaAnuja
@DolakhaAnuja 3 ай бұрын
Ma mero katha sunirahanxu asadhe man parxa Hal Kuwait bata sunirako xu
@HimalShuvaprabhaRai
@HimalShuvaprabhaRai 3 ай бұрын
म पनि सुनु सुरु गरे अबो कहिले कहि त एक दिनमा 2,3 वटा कथा पनि सुने गर्छु मेरो पनि कथा छ तर पथाउने कसरी हो म हल मलेशियामा छु पुरा सुनेर कथा फेरि कमेन्ट गर्ने छु म
@jenuukc941
@jenuukc941 2 ай бұрын
जेठी बुडी र छोरी को आसु र स्राप लागे छ तिमी जस्तो अपराधी लाई कहीले भलो नहोस 😠😡तिम्री प्यरी कान्छी पनी पोईला जावोस र पछी जेठी र छोरी को पाउ पर्नु परोस😊
@manshilarai-b9q
@manshilarai-b9q 2 ай бұрын
Tar kasto khalko rai hau hamrota rai harukota aafno dd bainiko nandha aamaju ta leunu mildeinata aafno maiti haru le satasat hunxata😂😂😂
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 18 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,7 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН
शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
34:58
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 18 МЛН