देशै छोडेउनी प्यारा भाइ बुहारिको अमेरिका यात्रा सङै यो गीत पस्केका छौ।गणेश अधिकारिको सब्दमा मखमली आवाजकी आदरणीय चर्चित गायिका शान्ति श्री परियार र मेरो आवजमा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।।
@Deepikaramdamvloges8 ай бұрын
Khoi aafno man mutu ma basako manxa saga tada vayara basanu parako vayara pani hola jhati suna pani sune rahu jhasti laune yo geet mutu mai teach gayo yo geet ko all teams lai congratulations n best wishes ❤️❤️❤️❤️
@binodsanjal27998 ай бұрын
मन छुने बनेको छ गित सुभकामना सम्पुर्ण टिमलाइ ❤️❤️
@chetansharma4778 ай бұрын
मन छुपे लय भाका र सब्द रहेको यो गित जति सुनेपनि सुनौं सुनौं लाग्यो
@BhaktaChand-s6o8 ай бұрын
❤❤
@thapabirahi96977 ай бұрын
जय घन्टी
@Sarojbk20556 ай бұрын
केही छुटेयो कि भन्थ्यो नि थाहा पाईनौ र तिमी छुटेको आहा कति राम्रो गित मनै छोयो धन्यवाद सम्पुर्ण टिमलाई miss you Amit dai❤❤
@vlogwithbhuwan30648 ай бұрын
टिक टक बाट सुनेर यता सुन्न आउने हाजिर हुमत
@asmitabashnet4222Ай бұрын
Nice song
@haribashyal724122 күн бұрын
Ma ni ho
@rameshgiri5292Ай бұрын
यतिराम्रो गितको यस्तो भिउज लेख्दा दुख्लायो दुनियाले बाहिर बाहिर छाडा गित भन्छ भित्र भित्र तिनैगित हेर्छन् भन्ने यसको भिउज हेरेपछि थाहाँहुन्छ गित उत्क्रिस्टछ सबैलाई धन्यबात।
@nabinbc4826Ай бұрын
Ho ni ykdamai ramro kura moh ni yahi vanxu ❤❤
@milansharma84608 ай бұрын
सारै मिठो गीत ❤❤
@kharalmahesh8 ай бұрын
धेरै पूरानो माया थियो हाम्रो तर यहि पापी गरिबिले गर्दा म पर्देसिन बाध्य भय सधै कुरा कानी हुन्थ्यो तर एक दिन अचानक उन्को म्यासेज आयो आज मलाइ हेर्न केटा आउदैछन रे मलाइ लिन आउनु 😢😢तर भने जस्तो काहा हुने रैछ र नेपाल मै भयको भय त जसरी तसरी जान्थे होला म त आफ्नो पास्पोर्ट पनि साहुले राख्दिने देस मा थिय हाम्रो साथ छुट्यो उन्को बिहे भयो पछि पछि नि कुरा त हुन्थ्यो तर उनको र मेरो साथ छुटेको थाहा पाइयन आज यो गित ले फेरि उहीँ घाउ बल्झायो ❤❤❤❤
@MansinghDhami-cl5yr6 ай бұрын
गित जस्तै हजुरको कमेन्ट चार चोटि पढ्न मन लाग्यो ❤❤❤❤
@subashbogati42255 ай бұрын
same 🥹
@NishaBk-n6j3 ай бұрын
Sem rahix😢😢😢
@NishaBk-n6j3 ай бұрын
Hajur le je lekhanu vako xa mero pani ahi kaha ni ho
@SagarChettri-fx2nwАй бұрын
❤❤
@minbahadurbayalkoti73338 ай бұрын
याे गित टिक टक बाट हेरेर तीन चाेटी सर्च गरेर बल्ल निस्कीयाे असधै राम्रो छ म जस्तो धेरै परदेशीलाई मन छुन सफल भएको छ याे गितका लेखक तथा गायक गाईका धेरै धेरै धन्यवाद र सफलताकाे शुभकामना 🎉🎉🎉🎉❤❤❤❤
@chhabi_vlogs8 ай бұрын
जति हेर्दा र जति सुन्दा पनि झन् सुन्न र हेर्न मन लाग्ने अाहा कति राम्रो शब्द संगीत स्वर ❤भिडियो ❤बधाई तथा शुभकामना ❤।।
@prakashsagar35678 ай бұрын
अत्यन्तै मार्मिक शब्द संगीत मा सजिएको गीत बिशेश गरि मनै छोयो शब्द ले निकै राम्रो बनेको छ vedio सम्पुर्ण टिमलाइ सफलता को शुभकामना
@khyam928 ай бұрын
कोरसले असाध्यै मीठो सुनियो गीत आहा यस्ता वियोगान्त गीतलाई धेरै माया गरौ😭🙏
@dipakbk68417 ай бұрын
समय परिस्थिती अभाब र बाध्यता लाई यो संन्सारमा आजका दिनसम्म पनि कसैले जित्न सकेको पाइयको छैन जुन यथार्थ टपक्कै टिपेर संगित मार्फत प्रस्तुत गरीदिनु हुने सर्जक साथै सम्पुर्ण समूह प्रती नमन टत्राउदै यो मार्मिक गितले संगितको क्षेत्रमा छुट्टैपहिचान बोकेर उचाइको सिखर चुम्न सफल होस लाखौ लाख सुभकामना व्यक्त गर्दछु !! 🙏🙏🙏👍️❤❤❤❤👌👍️
@Anju-BishowkarmaАй бұрын
केही छुट्यो कि भन्थ्यौ नि, थाहा पाईनौ र तिमी छुटेको, कति मिठो शब्द समायोजन , नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को 🙏❤️
@KP_1408Ай бұрын
यो समाजलाइ बिस्ताराले पोल्यो गित मै रमाउने समाज हो अनि एति राम्रो कलागला को के भिउज आउथो र किन हेर्थे र मैले पनि धेरै दिन पछि आज भेटेको पसलको DJ मा 5 पटक लगाए नि आज❤❤❤ दाम्मी छ सबै टिमलाइ धेरै धेरै बधाइ अगामी दिनमा नि एद्तै गित बनाउनु कामना छ्🙏🙏
@nabinbc4826Ай бұрын
Same ❤
@yambahadur12737 ай бұрын
गीत धेरै राम्रो छ मेरो त आरुनै आयो ❤️😭😭 सफलताको शुभ कामन ❤🎉❤🎉
@bimaltamang52428 ай бұрын
😢😢😢हैट सुत्ने बेला मा भेट्टायौ यो गित कस्तो मन नै कस्तो कस्तो भो❤❤ यो मरुभूमि मा😢😢
@rajendrarajendra93406 ай бұрын
❤❤❤❤❤❤❤❤ धैर धैर धन्यवाद गाया गायाका लाई
@rajankunwar4728Ай бұрын
कति राम्रो सब्द ,,तेस्तै राम्रो आबज ,, यो गितलाई सबैले सुन्नु होला ,, म त भर्खर सुन्न आयको छु !!सबै प्रदेसीले हेरिदिनु होला !! सफलताको शुभकामना 🙏🙏🙏
@bkrajendra98088 ай бұрын
के भनौ खै जति सुने पनि मन कहिले भरियन यो गित ले जति हेरे पनि हेरौ लाग्छ लाग्छ !तर खै किन यति कम भियुज दङ्ग पर्छु म त कस्तो गितको खोजीमा होला हाम्रो जमाज!छेउ न टुप्पोको शब्द लय भयको गित को भियुज बढी आउछ तर यस्तो मन छुने लय शब्द अनि भिडियो भयको गित को भियुज यती मात्र !!सलाम छ यो गित भिडियो निर्माण युनिट लाई!!!!
@BikrambabuVishwokarmaOfficial8 ай бұрын
सफलताको शुभकामना मित्र नन्दु परियार संगै शुभयात्रा यति मीठो गीत उपहार दिएर जानुहुने मेरो प्रीय भाइ अमित र बहिनी बिजया !!❤
@ekraj90747 ай бұрын
आहा कति मिठाे लय शब्दमा सझियको गीत मन मुटु छिया छिया भयो आमित भइ को अभिनय झनै राम्रो बधाई छ सम्पूर्ण टिम लाई 🎉
@bharatrumbaАй бұрын
नन्दु सर को इन्टरभ्यु हेरेर आको यति मीठो आवाज को धनी नन्दु सर good luck
@harilalbk9291Ай бұрын
पर्देशीकाे लागि समेटियो याे लाेकगीत अति मार्मिक छ खुशी लाग्यो
@jhalaksunar9085Ай бұрын
हरेक दिन यो भिडियो हेर्दै गाउँ घर सम्झीदै बस्न पर्छ अरुको देशमा सारै मार्मिक गीत बधाई छ अल अब सन्देश मुलुक गीत बजारमा लेउनु पर्छ लय थेगो म संघ छ
@GangaRamjali-o4h26 күн бұрын
नमस्ते मेरो तर्फ बाट आदरणीय सर्जक हरु प्रति मिठो प्रस्तुति को लागि
@chhabi_vlogs8 ай бұрын
यत्ति राम्रो शब्द संगीत गीत किन न चलेको होला । हुन त कट्टा भन्ने जस्तो गीत भाको भए भाइरल हुने थियो होला ।।😭😭 जति ले हेर्दै हुनुहु्छ सबै ले शेर र लाइक कमेन्ट गरेर ❤संयोग गर्नु पर्छ ।।यत्ति राम्रो गीत यत्तिकै मर्न दिनु हुँदैन 🙏🙏🙏🙏🙏🙏💖💯💓
@Nirutapariyar1234Ай бұрын
Umm k khoiii k ho yati ramro songe haru chaldoina but katta hanxu jasto songe haru ta saboi ko najar ma pugxa but yati ramro songe pugna time lagne kasto k sab le support garnu hola yo mitho songe lae❤🙏
@MadanMajhi-m3cАй бұрын
Sai vannu vayo sabda sunera aashu nai aayo
@chhabi_vlogsАй бұрын
❤❤❤❤
@chhabi_vlogsАй бұрын
@Nirutapariyar1234 ❤❤❤❤
@chhabi_vlogsАй бұрын
@@MadanMajhi-m3c❤❤❤❤
@mahenderamahi12924 күн бұрын
❤ निकै राम्रो छ मनै छोयो मेरो त
@mayalupuran247526 күн бұрын
अझै सुनौ सुनौ लाग्ने गीत एकदमै मन पर्यो।
@rahul-xettri8 ай бұрын
कति मार्मिक शब्द थाहा पाईनौ र तिमी छुटेको ?? सम्मान छ सर्जक प्रती
@sonupariyar58508 ай бұрын
अतेन्तै मार्मिक मेरो त ससिर भरी kada उठे शुभकामान छ सम्पुर्ण मा
@choodamani-lw2yp8 ай бұрын
कर्मै फुटेको।।केइ छुट्यो कि भन्थेउ नि थाहापाइनौ र तिमी छुटेको।।।
@MohanBabu-tu9pn27 күн бұрын
सन्चै श्री परियारको दिदीको गीत सुन्दा त मनैर हुन्छ।
@KhaTreevlog27 күн бұрын
बुढा बुढी मात्रै नै भएर छुटेका कति पएका सम्बन्ध लाई झल्काउने गित कता कता मन भकानीयो। एक दिनमा 3/4 पट्क सुन्छु। गित मात्रै नभएर एउटा जिन्दगी साच्चिकै कथामा समर्पित यो गित साच्चिकै मेरो जिन्दगीमा मेल खाएको छ।😢🙏🙏
@sherbahudar616828 күн бұрын
समय सन्दर्भ ले मागेको गित सुमधुर सोर का धनि नन्दु परियार लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना 💐🌹🥀
@rajushrestha9941Ай бұрын
गित सुनेर आँसु नझार्ने को होला र पर्देसी को कहानी 😢😢😢😢😢
@pabitrasharma66198 ай бұрын
आहा कस्तो मिठो गीत ❤
@BhabiramBiswakarmaАй бұрын
जति सुने नि अझै सुनिरहौ जस्तो गित सम्पुर्ण टिम मा एकमुष्ट हार्दिक नमन
@Pradesi7508 ай бұрын
अति मन छोयो यो गित ले यस्तै छ मेरो देश
@KumarDinesh-u3p8 ай бұрын
सारै मन छोयो 😢
@BimalAryal-p1yАй бұрын
पिठो बिक्ने सहर मा चामल बिकेन सायद ! शब्द लेख्ने सर्जक लगायत सम्पुर्ण टिम लाई नमन!!
@rock-cmediasolution7 ай бұрын
यति मिठो शव्द गणेश अधिकारी वाहेक अरू कसैको हुनै सक्दैन ❤
@RamBishwakarmaofficial_20138 ай бұрын
कत्ति मिथो गित आहा❤❤❤🎉
@jhawlasonijhawla6584Ай бұрын
कति मार्मिक गीत सबै परदेशी दाजु भाई दिदी बहिनी को कथा बेथा समेटेको अनि मलाई एकदमै भावुक बनायो यो गीतले आँसु झरेको थाहा नै भएन 😭😭
@PabitraSijali-kk8er7 ай бұрын
कति मार्मिक गित मेरो जीबनमा घटिरहेको घटनाहरू यो गितमा पाए 🎉🎉🎉🎉🎉❤
@daldanadur8 ай бұрын
आहा कति मीठो गित सबैटिम्लाइ बधाई छ 🎉🎉🎈🎈
@basantarajbk48118 ай бұрын
आहा कति मिठ्ठो गित के तेहि माथी सबै मेरा प्यारा मान्छेहरुको सहकार्य झनै मन छुने nandu दाइ आवाजको बयान खै कसरी गरम धेरै सम्झना दाइ अनि अमित बिजया दुबै जनालाइ अमेरिकाको यात्रा सफल सुखद रहोस कामना छ ❤❤❤❤❤❤❤❤
@TankBk-gj5moАй бұрын
एकदमै मार्मिक चित्रण हार्दिक बधाई तथा शुभकामना सर
@gangamote591Ай бұрын
सारै मन छुने गिद ❤❤❤😢😢😢😢मेराेत अाशूनै अायाे गाऐनकाे लागि धन्येबाद नन्दु परियार भाई❤❤❤❤
@chhabi_vlogsАй бұрын
फेरि हेर्न आइयो है 20/25 फेरि हेरियो होला ❤ साहेड विदेशी भूमिमा भएर होला यत्ति धेरै मन परेको आहा शब्द स्वर ।भिडियो ❤सबै अतिन्नै राम्रो छ कुनै ठाउँ कम छैन❤❤😭😭🙏🙏🙏🙏
@Minakcgc1234Ай бұрын
अति राम्रा शब्दहरू सिर्जना गरिएको छ। हामी नेपालीहरूको वास्तविक जीवनसँग मेल खाएका शब्दहरू छन्। यो यो गीतका शब्द सिर्जना गर्ने र गाउने भिडियो बनाउने सम्पूर्ण टिमलाई सधन्यवाद जहाँ होस् मेरो तर्फबाट।
@kumarmagar298Ай бұрын
टिकटकमा देखेर यता हेर्न आउने जति हाजिर गरम है।
@Tigerkumar-g5f8 ай бұрын
हैन यो समाज ले कस्तो गित खोजेको हो थाहा पाउन सकिदैन । एति मिठो स्वर शब्द को त झन कुरै नगरम तर भिउज चाहिँ छैन ।❤
@Ganeshmagar-ml2nt8 ай бұрын
6 day ma 64k aako xa ramro ho.
@abhash4657 ай бұрын
10 पटक हेरेँ हुम्ला अझै मन भरेन।आहा कति मार्मिक शब्द,कति मीठो लय र स्वर,अभिनय पनि उस्तै,सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।
@HansarajSingh-w6eАй бұрын
नन्दु सर को आवाज अनि गित धेरै मन पर्छ मलाई सबै होल टिमलाई धेरै धेरै धन्यवाद ।
@DipsanBishworkarma7 ай бұрын
Facebook मा हेरेर आको मत यो गीत ले मन छोयो best of lock daju 💞💞
@chetansharma4778 ай бұрын
अत्यन्तै मार्मिक
@netramaniadhikari50907 ай бұрын
धेरै राम्रो गित छ
@PradipSunar-nv1eg7 ай бұрын
याे गितले मेराे सारै मन छाेयाे समाजमा यस्तै किसिमको समस्या धेरै आउछ बधाई 🎉❤ छ यो गितले पुरा रूपमा राम्रो सफलता पाओस 🎉🎉
@roshanghimire3888 ай бұрын
चलेको चियानल बट हाल्नु भयको भय राम्रो चल्थियो यो गीत राम्रो शब्द लय रहेछ❤
@lokeshkhati22168 ай бұрын
साच्चिकै हाम्रो बास्तबिक यथार्थलाइ जस्ताको त्यस्तै चित्रन गरिएको छ कथै मेरो देश😥न चाहदा नचाहदै पनि आफ्नो बाल बच्चा र घरपरियार पाल्न कै लागि भए पनि देश छोडनु बाध्यता छ !अति नै मिठो शब्द सङ्गितमा मनै बिझाउने गित बनेको छ पक्कै पनि दर्शक स्रोताको मन मुटुमा बस्न सफल हुनेछ बधाई अनि सफलताको अग्रिम शुभकामना ❤
@BhawanaKhatri-xc8kbАй бұрын
हामि प्रदेसि को बुडिलाइ कति गाह्रो छ मेरो जिबन सङ्ग मेल खाको गित यो गित सुनेर कति रोय राति 2 बज्यो आफै भक्कानिय 😢😢गरिबि ले गर्दा परिवार को खुसि किन्न प्रदेशिएका मान्छेलाइनि गाह्रो छ चाड बाड दिन डिउटि छु भन्दा झन मन समाल्न गाह्राे हुन्छ 😢😢😢😢😢😢😢😢😢😢😢
@sunamsunil97558 ай бұрын
आहा कति मिठो सब्दले भरिएको गित देसै छोड्योनि❤कति मिठो सब्द केय्हि छुट्कि भन्थ्यो नि थाहा पहिनोर तिमि छुटेको❤❤❤कस्को मन न छोला र बधाई छ सान्ति श्री नन्दु परियार यो गित मा आबद्ध हुनु हुने सम्पुर्ण मा एक मुस्टा मा बधाई छ हाल साउदि अरेबिया बाट हेद्रै ❤जय गित जय सङ्गित 🙏🙏🙏🙏🙏🙏अब देश खाने गित
@harkbahadurkhatri9878 ай бұрын
❤❤❤❤❤❤❤कठै बरै❤️❤️❤️❤️
@rajiblalchan90668 ай бұрын
सान्दर्भिक गित 🙏🇳🇵🙏
@pujashahi9089Ай бұрын
हेर्दा हेर्दै कति बेला आँसु खस्याे पतै पाईन
@sunitabibashАй бұрын
अति मार्मिक गित ❤❤❤❤❤
@takmansunar86508 ай бұрын
दाई वास्तविक यथार्थ दर्सायर देश छोड्नु भो शुभ यात्रा अमेरीका फलोस फुलोस म भावबीहोल छु....😭😭 देशमै केही गर्छु भन्नेलाई नी केही भयन शुभ यात्रा
@nandurana5893Ай бұрын
अति मार्मिक हामी प्रदेशीहरुको कथा ब्यथा समेतेको गीत ❤❤ जय गीत जय सङ्गीत
@binodchaulagain82767 ай бұрын
प्रिय को साथ छोडेर प्रदेश आएका हामी हरुको मनै छिया छिया पार्ने गीत यस्तै हुन।
@sammanff2752Ай бұрын
साच्चिकै बुढाबुढि हाेकि जस्ताे लाग्याे, अभिनय असाध्यै राम्रो
@suryathapa3261Ай бұрын
आहा यो पो हो शब्द लय स्वर।मुटु चस्क्का हुने रौ जिरिङग हुने।भोजराज थापा सर सङग को ईन्टरभिउ हेरेर आको यता शुभकामना ढिलै भय पनि नन्दु परिवर भाइ।
@SavitaSunar-f4lАй бұрын
धेरै मार्मिक गितसबद संगित ले एकदमै मन छोएको छ सरोवरको त कुरैनगरौ दिनमा एकचोटी नसुनेको लाग्छ मलाइ केभुलेकि जस्तो
@puskalsharma2938 ай бұрын
साचिकै कै हामी गरिब दे अाफ्नु देश छाेरदा काे पिरा धेरै राेय 😭😭😭👌🇳🇵💔
@krishnashrestha35636 ай бұрын
हामी नेपालीले जे भोक्नु परेको छ तेहि यो गितमा मिलेको देखिन्छ यती मार्मिक गित सुन्न पाइयो सम्पूर्ण टिम लाई सफलताको शुभकामना
@pujashahi9089Ай бұрын
जति हेरेनि मनै अघाईन सारै मन छाेयाे कति मिठाे गित❤
@Harijioli8 ай бұрын
खै के लेखम यहि पैसालाइ ठुलो देखेर बिदेश आइयो एक महिना पछि 💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭मुटु उसैलाइ छोडियछ अहिले तेहि मुटु नहुदा बाच्न गारो भाछ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏यो गित किन सुन्न पुगे थहा छैन 😭😭😭😭😭
@KopilaPanthi-e1m8 ай бұрын
कति मार्मिक गित 😢😢
@ritarawat45078 ай бұрын
थाहॅा पाईनौ र तीमी छुटेको🥲शब्द लय अभीनय सबै राम्रो अती मन छुने गीत बधाई तथा शुभकामना सम्पुर्ण टीम लाई🥰🙏🇳🇵
@ThakurGurung-k6t8 ай бұрын
एति मार्मिक लय कसरी निकाल्नु भो होला ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉नमस्कार छ सबै टिमलाई सफलता को सुभकामना
@A.Rchannel-r3mАй бұрын
म भने यो गीत खोजेको खोजेइ भय आइसकेको रहिछ । wow यस्तो मर्मिक शब्द लेख्ने मन्छेलाइ salut छ मेरो तर्फ बात ❤❤
@AmritaKhadka-d5t8 ай бұрын
कति राम्रो gita हो
@subinsunar58206 ай бұрын
जे अहिले बिताईरहेकाे छु बिरानो देशमा मेराे वास्तविक संगितले बाेल्दा त झन मन थाम्न सकिन अनि मुटुभरि मेरि उनी काे माया अनि सम्झान बाेकेर प्रदेश हिडेकाे पनि अाजा एक साल भैसकेको रहेछ ।हासाे भन्दा बढी अाँसुमा बिताउन पर्न ठाउलाई प्रदेश भनिदाे रहेछ। धेरै धेरै शुभकामना हजुरहरुलाई ।😢
@BasudevBk-k8q8 ай бұрын
खै कुनशब्द मा बयान गरौं यो गिदलाई बयान गरिसात्दे नै छैन निकै भाबुक बनायो सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉🎉😢😢😢
@Rknepal_vlogs8 ай бұрын
❤माया लाग्यो❤ रुन आयो😢😢 सायद भगवान जुराएका युगल जोडि❤ मनै खिन्न भयो।
@TikaramBagale-pw8mxАй бұрын
आहा !!! कति मीठो गीत !!! जति सुन्यो उति सुन्न मन लाग्ने !!! ❤❤❤❤❤
@GyanuBk-u5w7 ай бұрын
जब जब मेरो परदेशी माया घरदेश आएर जाने दिन हुन्छ यस्तै यस्तै गीत आइदिन्छ र मन सम्हाल्न गार्हो हुन्छ मात्र तिन दिन भयो मेरो राजा हजुरलाई बिदाई गरि परदेश पठाएको धेरै माया मेरो परदेशी मायालु 😭
@RanbahadurBk-il1iuАй бұрын
कति मीठो गित्त
@बद्रीरिल्लीघलेАй бұрын
धेरै मार्मिक गित सफल्ताको शुभकामना छ
@DiBa-op5toАй бұрын
आहा कति मिठो गित साथमा हजुर उत्कृष्ट पतिभा झनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय संगित ❤❤ उज्ज्वल भविष्य शुभकामना सम्पुर्ण नन्दु परियार❤❤🎉
अत्यन्तै मार्मिक शब्द भएको हृदय स्पर्शी गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🤸💃👏👏👌👌👍️👍️👉️👉️🌺🌺
@nabinbc4826Ай бұрын
मेरो त मनै कस्तो कस्तो भएर आयो सुनि राख्छु रोय पनि मेरो पनि प्यारो मान्छे प्रदेश मा छन् ❤❤❤
@binodsanjal27998 ай бұрын
मेरो निजि बिचार यकदिन पालो आउँछ भन्थे हो रैछ अब पालो भनेकै नन्दु परियारको सुभकामना सम्पुर्ण टिमलाइ ❤❤❤❤❤
@bhojrajbk3290Ай бұрын
❤❤❤आहा कति राम्रो गीत हो के यस्ता यस्ता राम्रा गीत यतिकै हराएर जान्छन चल्दैनन उच्छिङ्खल छाडा टाईप का गीत हरु लाखौं लाख भिउज पाउँछ यस्तै छ हाम्रो नेपाली समाज । अझै धेरै सफल्ताको शुभकामना व्यक्त गर्दछु सम्पुर्ण टिमलाई
@Rknepal_vlogs8 ай бұрын
अन्तिम को डवल आवाज- कोरस अति मन छोयो❤
@MadhuKc-ro2bk8 ай бұрын
मनै छोयो😢😢😢
@santoshpariyar52306 ай бұрын
यो गितको views देख्दा नरमाइलो लाग्यो यस्तो गहकिलो शब्द अनि हामी नेपाली हरुको वेदना बोकेको छ मन नै च्वास्स हुन्छ गायक गायिका सर्जक र मोडेल लगायत सम्पूर्ण टिमलाइ अग्रिम शुभकामना ❤❤
@suroojshahi19468 ай бұрын
आहा शब्द❣️
@SameerParyiarАй бұрын
Sabai le sapoot garnu parxa saroi mitho sabda xa manai xune 🎉🎉🎉🎉congratulations all tim
@harshaprasadchaulagain9194Ай бұрын
फेरि किन आयो यो मन रुवाउने गित ❤❤❤ आफुले गित गाउने अनि मलाई रुवाउने
@bishnuchand34358 ай бұрын
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको वियोगान्त शब्द संगित ले अत्ति नै मन छोयो सम्पुर्ण टिमलाई धेरै शुभकामना साथै शुभ यात्रा भाइ बैनि 🙏💓👏✈️