Рет қаралды 6,037
धादिङको पुरानो सदरमुकाम सुनौला बजार घुमघाम || Secrets of Sunaula Bazar, Dhading #vlog
यस भिडियोमा धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौला बजार र भैरवी मन्दिर वरीपरीका दृष्यहरु उल्लेख गरिएको छ । साथै यस भिडियो सुनौला बजारको इतिहास र यसको सम्भावनाको बारेमा समेत उल्लेख भएको छ ।
#dhading_tv #dhading #sunaulabazar #bishnuprawa #ramjhamnepal
धादिङ, सुनौला बजार, धादिङ पोष्ट, धादिङ खवर, भैरवी मन्दिर, धादिङ भैरवी मन्दिर, धादिङको पुरानो सदरमुकाम,
सुनौलाबजारको इतिहास, dhading besi,pashupati mandir dhading,dhading besi view