गोरखाको ९ रूपैयाँको घर || दौडेर जो छिटो पुग्यो, उसैले जित्ने || LigLig Gorkha || द्रव्य शाहको राज्य

  Рет қаралды 503,531

PURVI BLUES

PURVI BLUES

Күн бұрын

9 रूपैयाको घर । गोरखा लिगलिगकोट । Gorkha Liglig kot, the history of Drabya Shah
Please watch our other videos
Gorkha Durbar
• Gorkha Palace | Mungli...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Mustang Part-1
• मुस्ताङको तर्सिन नमिल्...
Mustang Part-2
• मुस्ताङको हीरा | दिनमै...
Mustang Part-3 (Upper Mustang)
• Upper Mustang || पर्ख...

Пікірлер: 430
@manbahadurgurung6322
@manbahadurgurung6322 26 күн бұрын
पुर्ब को गाउहरुमा जस्तै यस जिल्लामा पनि सम्मान को साथ बोलिचाली गरिन्छ पुर्ब जिल्ला हरु र एक मात्र गोरखा जिल्ला उस्तै नै हो
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
इतिहास भएको ठाउँ देखाउनु भयो धन्यवाद हजुरहरुमा🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️🇳🇵
@milangurung4272
@milangurung4272 2 жыл бұрын
गोरखा पुगेर सुन्दर भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद सर
@kumargiri1478
@kumargiri1478 2 жыл бұрын
तपाइको भिडियो पहिले देखि नै हेर्ने गर्दथे, आज आफ्नै ठाउँ को हेर्न पाउँदा धेरै खुशी लाग्यो ! सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!
@kapurgurung9566
@kapurgurung9566 2 жыл бұрын
अाफैं जिल्ला बासी , तर पुगेकाे र नघुमेकाे ठाउँ , PURBI BLUE लागि धन्यवाद । खुसि र अानन्द लाग्यो ।
@sofiyamagar4320
@sofiyamagar4320 2 жыл бұрын
तपाईंले बनाएको हरेक भिडियो हरु राम्रो लाग्छ र तपाईं हरेक क्षेत्रमा घुम्न जादा तपाईंलाई सबैले सहयोग गरून् तपाईंले हाम्रो देशको पर्यट्किय भित्र्याउन को लागि जोड दिमे भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ ब्रो🙏🙏🙏🙏
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
आज लिगलिग कोट पुगियो सचिन सर मार्फत धन्यवाद।
@manpowerthapa7621
@manpowerthapa7621 2 жыл бұрын
तपाईंको जिन्दगी देखेर डाहा लाग्न थालि सक्यो घुम्दै हिँड्ने क्या राम्रो life style सधैं यस्तै देख्न पाउ नेपाल को हरेक ठाँउ को बारेमा जानकारी दिदै घुम्दै आहा ❤️❤️👌👌❤️❤️
@sirjanatamang5642
@sirjanatamang5642 2 жыл бұрын
A vanya hami ni paxi layr Jan payni hunthyo I😭
@Djroj1234
@Djroj1234 2 жыл бұрын
आहा कति राम्रो कति रमाइलो गोर्खा 😍
@aartiangl8678
@aartiangl8678 2 жыл бұрын
La time gako xayana ra thaiha hihihi ma nepal aaya paxe Jane la 😉😝I just killed you 🤗
@hgyi8fu144
@hgyi8fu144 2 жыл бұрын
सर हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ भिडियो एक्दम राम्रो हुन्छ साथै हजुर को बाचन शैली ले भिडियो मा सुनमा सुगन्ध थपियको हुन्छ 👍️🙏🙏
@ramchandrakatuwal6043
@ramchandrakatuwal6043 2 жыл бұрын
ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो सर। मलाइ तपाईंको भेडियो सारै मनपरेको छ। गोरखामा धेरै यस्ता भ्रमणयोग्य ठाउँ धेरै छन् सबैतिर पुग्नु होला र हामीलाई पनि देखाउनु होला धन्यबाद सर।
@prakashbk7633
@prakashbk7633 Жыл бұрын
मेरो जिल्ला गोरखा । तर त्यो सबै ठाँउ घुम्न पाएको थिएन हजुरहरुको मार्फत भिडियो मा भएपनि देख्न पाउँदा सारै खुशी लाग्यो । समय मिलाएर एकचोटि घुम्न जाने मन छ र सबैलाई अनुरोध छ एकपटक अबश्य घुम्न जाऔ ।
@bishnudevgiri940
@bishnudevgiri940 2 жыл бұрын
बहुत सुन्दर दृश्य देखाउनु भयो हजुरलाई लाखलाख धन्यवाद
@padamkarki6575
@padamkarki6575 2 жыл бұрын
सचीन सर म तपाईको नीयमीत दर्सक हु ! ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो ! धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा !
@sangitamagar8894
@sangitamagar8894 2 жыл бұрын
धन्यवाद सचिन सर हजुले रमाइलो र रचक जनक भिडियो देखाउनु भयो म संखुवासभा जिल्ला बाट 🙏🏻🙏🏻🙏🏻
@ajaypariyar8313
@ajaypariyar8313 2 жыл бұрын
Nepalgung karkado bata
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो यो भिडियो एक बर्ष अघि को रहेछ म सबै भिडियो हेर्ने कोशिस गर्दैछु स भिडियोमा अति नै सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाउँदा खुसी लाग्यो सफा रहेछ धेरै राम्रो लाग्यो धन्यवाद हजुरहरूलाई।
@rupashrestha9833
@rupashrestha9833 2 жыл бұрын
maile anurdh gareko thiya aaunu vayax gorkha ligligkot..so dherai dherai dhanyabad.
@parugurung4706
@parugurung4706 2 жыл бұрын
द्र्ब्ब्य साह ले मगर राजाहरुलाइ हराइ राज्य जीतेको देखाइएको छ राम्रो फिल्म बनेको छ सीमारेखा
@PremMagar-rz5pf
@PremMagar-rz5pf Жыл бұрын
त्यहीँ भएर फटाहा बाबुराम जस्तो जन्मिएको होला।
@parbatpresents5679
@parbatpresents5679 3 ай бұрын
ऐतिहासिक ठाउँको भ्रमण गराउनु भयो , ढिलै भए पनि भिडियो मार्फत पुगिएको अनुभूति भयो , धन्यवाद छ ।
@tirthagautam1393
@tirthagautam1393 2 жыл бұрын
धन्यवाद सचिन सर राम्रो तथा रोमान्टिक जानकारी अनि दृश्य देखाउनुभएकोमा।।
@Manjilsubedi123
@Manjilsubedi123 2 жыл бұрын
सुन्दर ठाँऊ हरु हेर्नु पाईरहेका धन्यवाद हजुर लाई नमस्कार ।
@bhimrajthapa813
@bhimrajthapa813 2 жыл бұрын
धन्नेबाद छ सबैटिम हरुलाई आफु पुक्ननसकेपनि हेर्न पाउदा मनै आनन्द आयो
@punyaprasadrai2468
@punyaprasadrai2468 2 жыл бұрын
नमस्कार हजुर गोर्खा को लिंक लिंग गडी धेरै रमाइलो गाॅऊ ठाँऊ रहेछ ।मैले लिंग लिंग को इतिहास पढेको थिए केही समयमा तर हजुरको भीडीयोमा हेर्न पाउँदा धेरै खुशि र रमाइलो ति किताब को याद आयो ।म पनि नेपाल लाई मनपराउने एक हो फुक्न नसके पनि युटुपमा हेरेर चित्त बुझेको छु जय नेपाल जय नेपाल ।,एक धन बिनाको जीवन, परको नेपाली दार्जीलिङ ।
@bimalarai2216
@bimalarai2216 2 жыл бұрын
भिडियो हेरेर रमाइलो लाग्यो आफै पुग्न पाए कति रमाइलो हुन्थियो होला
@jiwanrai556
@jiwanrai556 2 жыл бұрын
नेपाल का ओरिजिनल आदिबासी हरु जो अतिनै जनप्रेमी र इमान्दार सिधा साधा समाज र राज्य हरु माथी के भएको थियो को ज्वलन्त इतिहास हो यो लिग्लिक कोट् डाँडा । यसैको बिरासत मा चलेको छ आजको ब्राम्हन्बादी सरकार कम्युनिस्ट् र आदी इत्यादी नामकरनका पार्टी हरु ।लामो समय सम्म हेर्यौं हामीले तर जातिभेद र रङभेद को ईतिहास मा कुनै फरक आएन मुलुक को ईतिहास मा । आदिबासिय बिषय बस्तुका विद्वान हरुले भोलिको आदिबासिय ( aborigininal) मुल्बासी आन्दोलन, इन्डिजिनस् आदी आन्दोलन चलाऊदा आजसम्म अस्तित्वमा रहेको यिनै ऐतिहासिक स्थान लिग्लिग कोट् र अटल राइले अन्तिम चरण् सम्म खम्बुवान भुमी को रक्षार्थ समर्पण् हुनुभएको भुमी चौदन्डि को ईतिहास बाट सुरु हुनु पर्छ । भिडियो निर्माण् कर्ताहरु प्रती चै म आभारी छु ।
@ramkumarshrestha6579
@ramkumarshrestha6579 2 жыл бұрын
सचिन सर म तपाईकाे नियमित दर्शक हु एेतिहाशिक लिगलिगकाेट र गाेरखा राज्यकाे इतिहासबारे नगेन्द्व न्याेपाने सर बाट जानकारी अबसर सुन्न पाउंदा निकै राेचक लाग्याे र एेतिहाशिक स्थल लिगलिगकाेटकाे दरबार भिडियाे द्वस्य हेर्न पाउंदा राेमान्टिक लाग्याे सचिन सर लगायत सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
@anugrawrai5552
@anugrawrai5552 2 жыл бұрын
सचिन जि खोटाङ दिक्तेल जो रुपाकोट को पनि रिपोर्ट गरिदिनु भय सारै रमाइलो छ
@sumerushrestha45
@sumerushrestha45 2 жыл бұрын
नमस्कार सचिन सर यो बृतचित सारै राम्रो लाग्यो।यस्तै यस्तै राम्रो काम गर्दै जानुहोला।
@kulbahadur8961
@kulbahadur8961 2 жыл бұрын
सचिन दाजुको आवाज सुन्दा साह्रै आनन्द आउछ हेर्दै छु मलेसिया देखि दिन कताउदै छु भिडियोको क्वालिटि पनि उतिकै awesome thanks sachin dada keep going 🙏
@purnagurung3528
@purnagurung3528 2 жыл бұрын
हजुर को हरेक video सधैं हेर्छु रमाइलो लाग्छ आज त झन मेरै जिल्लाको video बनाउनु भाकोरहेछ
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा 2 жыл бұрын
आफ्नो देशको jhanda देख्दा खुसी लाग्छ मन पनि सारै सान्त हुन्छ हाल मचै ओमन बाट जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Uddinjsjjdhajajsjdj
@Uddinjsjjdhajajsjdj Жыл бұрын
Kaise hai 🤣
@KesharPariyar
@KesharPariyar 7 ай бұрын
म जन्मेको ठाऊ मैंलाई थाहा छैन। Thank you so much sir for wonderful and informative video.
@KrishnaPrasad-ob9dq
@KrishnaPrasad-ob9dq 2 жыл бұрын
हजुर हरु को भिडियो सबै हेर्छु हामी पुग्न नसकेको सुन्दर नेपाल हरेक ठाउ गएर भिडियो मार्फत देख्न पाउँदा सबै ठाउ को जानकारि पाउँदा निकै खुशि लाग्छ सर हजुर हरु को टिम लाई धन्यबाद छ हजुर को नम्बर पाउन सके निकै राम्रो लाग्थ्यो म कतार बाट हेर्दै छु
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 жыл бұрын
सचिन न्याैपाने सरकाे युटुव च्यानलबाट धेरैभन्दा धेरै जानकारि पाउनसकिन्छ यसकालागि धेरै धन्यवाद सरलाई
@yubarajparajuli1496
@yubarajparajuli1496 2 жыл бұрын
लिग् लिग् काेट् र पिंग् खेलियाे थेंक्यु सचिन् शर् बधाई छ
@antaryatranepal9577
@antaryatranepal9577 2 жыл бұрын
अहा कत्ती राम्रो एतिहासिक भिडियो । सारै राम्रो लाग्यो सर
@bhimghimire8860
@bhimghimire8860 2 жыл бұрын
सचीन सर म तपाईको नीयमीत दर्सक हु मलाई सुपा देउराली जाने ईछाछ सर सुपादउरालीको भीडीयो भए हामी सपरीवार खुसी हुने थीयु
@tulashapoudel8405
@tulashapoudel8405 2 жыл бұрын
मपनि सचिन भाइकाे भिडियो हरु हेर्ने गर्छु प्रायजसाे असाध्यै मनपर्छ
@thakurshrestha5244
@thakurshrestha5244 2 жыл бұрын
स्वागत छ सर हाम्रो गोरखा जिल्ला मा,
@rajugurung677
@rajugurung677 2 жыл бұрын
ईतिहास को बारे मा धेरै कुरा हरु जानकारी प्राप्त संगै नेपाल को एकिकरण भन्दा अगाडी को जन स्तुती पनि चाख लाग्दो रहेछ। यो गन्तव्य को मिठो छायांकन र जानकारी को निमित्त हार्दिक धन्यवाद सचिन जी लाई। म पनि एक पटक टिम लिएर पुग्ने छु।
@RadhaDevi-bd4sh
@RadhaDevi-bd4sh 2 жыл бұрын
थैंक यू भाई अच्छी-अच्छी जगह दिखाने के लिए वैसे तो मैं भी नेपाल से ही हूं पर मैं ऋषिकेश में हूं देहरादून ऋषिकेश में
@dhrubakhatri4475
@dhrubakhatri4475 2 жыл бұрын
शायेद मैले पुर्बि blues को भाग नहेरेको कुनै छुटेको छैन होला... सचिन जि को बोल्ने शैली अति मिठो छ.... धन्यबाद अल टिम लाइ
@laxmanshrestha225
@laxmanshrestha225 2 жыл бұрын
hami pani gayeka thiyou sarai ramailo xa vacchek ani namki bajar...feri pani gako jasto feel vayo tapai ko video herera.thnx
@as33db93
@as33db93 2 жыл бұрын
ढिलै भएनी कुवेत बाट हेर्दैछु सचिन भाई
@netragurung9965
@netragurung9965 2 жыл бұрын
धन्नेबाद,सचिनबाबु खुबमजाअायो
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
ऐतिहासिक लिग लिगकोट र गोरखा राज्यको इतिहास जान्ने अवसरमिल्यो !
@bibasgharti7803
@bibasgharti7803 2 жыл бұрын
Love u daai😍😍😍😍
@amritkandel1866
@amritkandel1866 2 жыл бұрын
धन्यवाद हजुरलाई हाम्रो गाउँ ठाउँलाई सबैको सामु पुर्याइदिनु भयकोमा
@rambahadurmagar4182
@rambahadurmagar4182 2 жыл бұрын
Namaskar, Sir ko prastuti ramro 6. Sampurna kurako jankari sahit Herda aananda lag6. Thank you.
@magardilip4383
@magardilip4383 2 жыл бұрын
हजुरको video हेरेर आफै घुमेको आभास हुन्छ , धन्यवाद सचिन सर 🙏🙏🙏 ।
@lalitmagar1260
@lalitmagar1260 2 жыл бұрын
मगर हरुको ईतिहास मेटेयको ठाउँ लिगलिगकोट
@bharatrajneupane386
@bharatrajneupane386 2 жыл бұрын
घर गएको अनुभुती भयो। धन्यवाद ।
@stmg3532
@stmg3532 2 жыл бұрын
Thank u sir aafai naghume ta pani yo video herera ghumna gako feel gariyo
@जिबनचाम्लिङ्गराई
@जिबनचाम्लिङ्गराई 2 жыл бұрын
जानकारी मुलक भिडियो सचिन दाई 🙏❤️
@चूडानिर्भीक
@चूडानिर्भीक 2 жыл бұрын
मेरो ठाउँ मलाई अत्यन्त प्यारो लाग्छ । यसको भिडियो बनाएर यूट्यूबमा राख्नुहुने व्यक्तिहरु धन्यवादका पात्र हुनुहुन्छ । जननी जनभूमिश्च स्वर्गादपि गरियसीः ।
@happyjojo7052
@happyjojo7052 2 жыл бұрын
sachin vai thank you so much सोची राको थियो एउटा भिडयो गोर्खा त्यो साईडको आवोस भनेर आज देख्न पाउदा खुशी छु सचिन भाईको पुर्वी भ्लग निकै रुचाउने म तपाईको सम्पुर्ण टिमलाई धेरै धन्यवाद ! अझै अगाडी बढ्नुस् शुभकामना 💐💐💐
@manisharaimanisharai1815
@manisharaimanisharai1815 2 жыл бұрын
Bhojpurdekhaunuhola
@manisharaimanisharai1815
@manisharaimanisharai1815 2 жыл бұрын
..
@manisharaimanisharai1815
@manisharaimanisharai1815 2 жыл бұрын
@
@Ramesh-tv1xj
@Ramesh-tv1xj 2 жыл бұрын
नेपाल एकीकरणको जग अति रमणीय स्थान
@chhatramanighimire740
@chhatramanighimire740 2 жыл бұрын
हेर्दै आनन्द आउने र ज्ञान् बर्दक भिडियो
@laucaforsi3091
@laucaforsi3091 2 жыл бұрын
सचिन सर तपाइले बनाउनु भएको हरेक भिडीयो को दर्शक हुं यो मेरो आफ्नो जन्म स्थलको पर्यटन ब्यवसाएको बारेमा बोलिदीनु भएको मा धेरै धेरै धन्यवाद
@shekharneupane6944
@shekharneupane6944 2 жыл бұрын
साचै रमाइलो लाग्छ हौ यस्तो दृश्य हेर्न पाउँदा दिन भरी डिउटी गरेर आएर हेर्दा लागेको थकान नै हराउने । बधाई छ सचिन भाइ लगाएत सबै टिम लाई अझै राम्रो काम को शुभकामना
@prazal1591
@prazal1591 2 жыл бұрын
विश्वको सबैभन्दा ठुला शिला शालीग्राम एैतिहासिक क्षेत्रको अवलोकन गर्न अनुरोध गर्दछु साथै नेपालको सबैभन्दा ठुलो जलविद्युत आयोजना कालीगण्डकीको पनि
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी अति सुन्दर दृश्य अबलोकन गर्न सकिने प्रस्तुति गर्नुभयो !!!घरमा बसेर गोर्खाको दर्शन गराउनु भयो अति मनमोहक दृश्यावलोकन !!! धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@manpowerthapa7621
@manpowerthapa7621 2 жыл бұрын
Wow i love gorkha धन्यवाद सर राम्रो र मिठो जानकारी दिनु भएकोमा
@chumitarai1107
@chumitarai1107 2 жыл бұрын
Hjur ko sandesh mulak video hunx dherai man parx sadhai naxutai herne garxu sadhai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dilusarbuja7833
@dilusarbuja7833 2 жыл бұрын
DHANYA*XA*SACHIN*SIR*ATI*RAMRO*RAMRO*VIDEO*LYAUNU VAYEKO MA🙏🙏
@ashmitapahadi8879
@ashmitapahadi8879 Жыл бұрын
अति सुन्दर अति उतम
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
सचिन सर भिडियो ले अति आनन्द बनायो झन तेसमा लक्ष्मी सरको कमिडी ले धेरै रमाइलो हुन्छ भिडियो हेर्दा आसा छ अझै यो भन्दा पनि बढी खुसी मिलोस 💐💐💐
@Manoj_Pokhrel
@Manoj_Pokhrel 2 жыл бұрын
धन्यवाद छ सचिन सर लाई!
@bhugolrc7731
@bhugolrc7731 2 жыл бұрын
ल भिडियो हेर्न सुरु गरियो है त दाइ🎄
@umeshchaudhary8214
@umeshchaudhary8214 2 жыл бұрын
दामी
@shaktigurung6009
@shaktigurung6009 2 жыл бұрын
आजत मेरै गाउँ ठाउमा पुग्नु भएछ खुशी लाग्यो किप इट अप ब्रो,,,☕️☕️💐💐🏅🎖️🚹️🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈
@spbagdash3145
@spbagdash3145 2 жыл бұрын
wow खुब राम्रो
@sampurnashakya9609
@sampurnashakya9609 2 жыл бұрын
Amazing job Sachin sir and the team
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@tejaswikhatiwada7395
@tejaswikhatiwada7395 2 жыл бұрын
Hami najikai aaunu vako raixa ta..tha nai vayena.. dherai ramro lagyo video ma herda
@dhurmusay
@dhurmusay 2 жыл бұрын
My family really appreciate and enjoying ur travel vlog videos, watching from Mandalay Myanmar, Nepal pugay jastai Anubhav hunxa after watching ur videos
@jitgr3043
@jitgr3043 2 жыл бұрын
हाल म बेलायत बस्दछु ! मरो गॅाउठाउको प्रस्तुती तपाई जसरी प्रस्तुति गर्नु हुन्छ नि कसम म शब्दमा बर्णन गर्न सक्दिन हजुर ! यति खुसी लाग्छ नि कसरी भनौ । हामी परिवारमा वसेर हेर्छौ अनि सबै आनन्दित महशुस गर्दछौ । 🙏🏻 Hats off Sachin Ji
@kamalpokhrel5198
@kamalpokhrel5198 2 жыл бұрын
साह्रै सुन्दर ठाउँ
@puranlimbu244
@puranlimbu244 2 жыл бұрын
कस्तो दामी हौ❤️❤️🙏🇳🇵
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
सर गोरखा को 🙄🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪बारपाक, र भुकमप बाट क्षति भयको ईषथान,लापराक मा बनेको नया भवन क्षेत्र को भिडियो बनाउन न
@kulthapa7650
@kulthapa7650 2 жыл бұрын
Malai Ati khusi lageyo, Nepal akikarnko pramvik sthan,dhaneybadh tapaiko team lai.
@paldentsheringsherpa6472
@paldentsheringsherpa6472 Жыл бұрын
Very informative vlog. Thank you. Ejoyed the vlog.
@santoshlama3869
@santoshlama3869 2 жыл бұрын
राजै राजा को देश गोर्खा जिल्ला 🙏🙏🙏
@bhimmagar1643
@bhimmagar1643 2 жыл бұрын
ati Sundar video UAE
@gamgurung7914
@gamgurung7914 2 жыл бұрын
Thaks sir mero gaupalika janu vayxa khusi lagyo hjrko sab video herxu derai ramro lagxa..
@visnukarki8611
@visnukarki8611 2 жыл бұрын
Nice Video Bro...Aaj Chahi Aaphnai Khar Biratnagar Baat Video Herdai.Dhanyawad
@nirajpandey7168
@nirajpandey7168 2 жыл бұрын
Thank you sachin jee for historical video of nepal watching from dubai🙏🙏🙏
@3212-v5wअनिश
@3212-v5wअनिश 2 жыл бұрын
थाहा नगरे बासि haru le yeta हाजिर गरम है 😉😉♥️♥️♥️♥️♥️
@namastebirgorkhali4660
@namastebirgorkhali4660 2 жыл бұрын
धेरै राम्रो भिडियो सचिन सर
@bhabindrasigu4204
@bhabindrasigu4204 2 жыл бұрын
Thank you sir, for information of many many historical places.
@jhamakbk6010
@jhamakbk6010 2 жыл бұрын
रमाइलो 😍😘
@nabin1122
@nabin1122 2 жыл бұрын
Dherai naya information tha paiyo thank you dai haru❤️❤️❤️🙏🙏
@sanjuthapa2092
@sanjuthapa2092 2 жыл бұрын
Thanks you sit. Beautiful pictures.
@mjpufgamming609
@mjpufgamming609 2 жыл бұрын
Wow yastai historical places herna janna painxa ra ma purvi blues sadhai herirahanxu❤️❤️❤️❤️
@suridpaudyal8946
@suridpaudyal8946 2 жыл бұрын
Awesome3.thank you sachin g n his entire team.
@vishwasherpa4213
@vishwasherpa4213 2 жыл бұрын
Wow mero gau sirandada.. dhanyabaad tapai lai..
@yatri-theexplorer5377
@yatri-theexplorer5377 2 жыл бұрын
Thank you for visiting Gorkha 😍😍😍
@surajrai4477
@surajrai4477 2 жыл бұрын
Sarai ramro sir hajur ko boli anai view haru
@DhitalPradip
@DhitalPradip 2 жыл бұрын
सुन्दर जानकारी
@dipendranembang2990
@dipendranembang2990 2 жыл бұрын
धन्यावाद छ
@dineshkanchha3606
@dineshkanchha3606 2 жыл бұрын
आधुनिक नेपाल निर्माणको ऐतिहासिक स्थल "लिगलिग कोट" भिडियोमै भएपनि हेर्न पाईयो यो भिडियो बनाउन लागि पर्नु हुने सम्पूर्णमा नमन।
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 20 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 4,1 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 6 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН