Dhago Uniko - Jhamtera Runalai - Basko Doli - Bishnu Khatri • Juna Shrees Magar • New Nepali Song

  Рет қаралды 438,249

Bishnu Khatri

Bishnu Khatri

Күн бұрын

Пікірлер: 415
@BishnuKhatri
@BishnuKhatri 7 ай бұрын
नमस्कार हजुरहरु सम्पूर्णमा म बिष्णु खत्रीकाे तर्फबाट🙏हजुरहरुले अडियाेमा अत्यधिक रुचाएकाे गीत*धागाे उनीकाे* पुन;नयाँ डिजिटल रेकर्डिङ र नयाँ भिजुअल सहित हाम्रो टिमले पस्केका छाैं।मन परे शेयर,कमेन्ट र लाईक गरि साथ दिनु हाेला।हजुरहरुकाे सुझाब सल्लाह सदा शिराेधार्य छ।आज भन्दा २४ बर्ष अगाडि अडियाेमा स्वर भर्नु हुने आदरणीय मितज्यु राजु परियार र आदरणीय दिदी लक्ष्मी न्याैपाने प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।हजुरहरुकाे जय हाेस🙏
@3idiotsnpls
@3idiotsnpls 7 ай бұрын
मैले ३-४ कक्षामा पढ्दा क्यासेटमा र पछि एफ. एम. रेडियेामा निकै सुनेकेा गित! निकै मार्मिक भाका! यस्तेा अर्गानिक भाका यतिका वर्ष पछि श्रव्यदृष्यमार्फत देख्न-सुन्न पाउँदा Feeling Nostalgic ☝️🙏💝💐🇳🇵☝️
@sascreation6049
@sascreation6049 7 ай бұрын
सफलताको शुभकामना दाई
@explorenepal5607
@explorenepal5607 7 ай бұрын
किन स्लो बनाको 🤔🤔
@krishnakhattri9691
@krishnakhattri9691 7 ай бұрын
सफलताको शुभ कामना दाई सारै राम्रो गीत 💕🥰Bishnu Khatri🖤 बाँसको डोलि गन्तव्य खोलिको!! कस्ले जान्यो त्यो यात्रा भोलिको!! धागो उनिको,झझल्को धेरै भो बिछोड हुनिको🥰
@ammarsarki2819
@ammarsarki2819 7 ай бұрын
ओके
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 7 ай бұрын
कस्तो मिठो के यो गित आहा❤
@junashreesmagarofficial
@junashreesmagarofficial 7 ай бұрын
नमस्कार! म यसै गितकि गायिक जुना श्रीस मगर आदरणीय बिष्णु खत्री दाईको यो कालजयि सृजना सङ्ग जोडिन पाउदा आफुलाई भाग्यमानी ठानेकिछु। हजुरहरुको माया र आशिर्बादको अपेक्षा गर्दछु 🙏 धेरै भन्दा धेरै प्रतिक्रिया हरु पनि पाएकिछु खुशि लाग्यो।म कहिले कसैसङ्ग आफुलाई तुलना गर्दिन र झन अग्रज हरु त मेरा लागि सम्मानका पात्र हुन उहाहरु लाई सदैब मेरो सम्मान छ्। दाई दिदिकै जस्तो न्याय गरेर गाउन नसकेपनि नया रेकर्ड गर्ने क्रममा सक्दो कोसिस गरेकि छु धन्यवाद बिष्णु दाई 🙏🙏 ।
@Krishna-yl1bh
@Krishna-yl1bh 7 ай бұрын
कोसिस गर्नु पहिला सबैको मनमुटुमा बसेको गित !रिमेकमा हराउला फेरि!!!हराउन दिन हुन्न!!
@rameshgirirolpa4978
@rameshgirirolpa4978 7 ай бұрын
आहा सारै राम्रो छ ❤❤❤❤हजुरको स्वरले पनि दामी म्याच गरेको छ यो गित लाई❤❤❤❤सफलताको शुभ कामना❤❤❤छ
@bishalbasnet1906
@bishalbasnet1906 6 ай бұрын
आहा! कति मिठासले न्याय दिएर गाउनु भएको छ जुना श्रीस दिदीले । मत दिदीको स्वर को फ्यान हुँ । तपाईंले जुनसुकै गित गाउँदा पनि न्याय दिएर गाउन सक्नु हुन्छ, मलाई पुर्ण आशा छ आगामी दिनको लागि अझै राम्रा राम्रा प्रस्तुति लिएर आउनु हुनेछ । भन्ने मन भरि पुर्ण आशा गर्दै । सफलताको धेरै धेरै शुभकामना छ, दिदी हजुर लाई?
@bijayasunar770
@bijayasunar770 7 ай бұрын
पहिले नै मन मुटु मा बसेको भएर होला अहिले को अलि खल्लो लाग्दो रैछ दाजी
@RajkumarNepali66
@RajkumarNepali66 7 ай бұрын
पुरानै दामी सुनिन्छ बरु👌👌
@Chhetri-or7le
@Chhetri-or7le 7 ай бұрын
यो गित क्यासेट सूनेको जति हाजिर हूम त
@nikeshlamagurung5571
@nikeshlamagurung5571 7 ай бұрын
🤚🤚
@HemlalSharma-tp1gg
@HemlalSharma-tp1gg 6 ай бұрын
ल मजा आयो पुरानो गित मरो फेब्रेत गायक बिष्णु खत्री दामी छ
@shreedharpanday4220
@shreedharpanday4220 6 ай бұрын
जति सुने पनि धित नपुग्ने गाना मैले धेरै पटक हार्मोनिम र बासुरीमा पनि बजाउने गरेको छु साच्चै भन्नू पर्दा अरु गाना बजाउदा पनि हार्मोनिम मा येही लय धेरै पटक अटोमेटीक आउँछ भन्या हजुरलाइ धेरै धेरै धन्यवाद bishnu khatri दाइ ❤
@laxmibaduwal1591
@laxmibaduwal1591 7 ай бұрын
धेरै राम्रो गीत❤❤ शुभकामना सम्पुर्ण टिमलाई🙏🙏
@surajraskoti4735
@surajraskoti4735 7 ай бұрын
सानो बच्चा उमेर मा दाइको वाकमेन मा क्यासेट फर्काई फर्काई सचनेको फेरि सुन्न पाउदा तेहि दिनको याद आयो❤❤❤🎉🎉🎉
@SusmaKandel-v7l
@SusmaKandel-v7l 4 ай бұрын
Kati mitho songs ho k jati haryo utai aakha rasauxa😢😢😢😢
@jitbahadurbc5716
@jitbahadurbc5716 7 ай бұрын
शुभकामना छ🎉🎉🎉 बिष्णु दाईलाई बागलुङ जिल्लामै मिठो सोर र मार्मिक मन छुने सब्द र धागो उनिको गित झन राम्रो बनेको छ दाई 🎉🎉🎉🎉🎉🎉
@RudrathapaThapa
@RudrathapaThapa 6 ай бұрын
उहीँ सोर उहीँ सरल सोर सरै मिठो लय तेति बेला म सानै मा सुनेको गित धागो उनिको र लडाइँ को लाउरे कार गिल भर्खरै जस्तो लागो यो गित सुन्दा त म सानै छु जसतो लागो दामि छ दा दा दिदी अजै य्स्तै यस्तै दित लेउदै गर्नु शुभकामना
@rajeshbanjade9956
@rajeshbanjade9956 6 ай бұрын
यो पुरानो भाका सुन्दा दिमाग र मन कता हरायो हरायो, धन्यवाद सर्जक तथा सम्पुर्न टीमलाइ।
@rajansanu1472
@rajansanu1472 7 ай бұрын
अहा जादुमय स्वोर बिष्णु दादा अनि जुना दिदिको 🙏🙏🙏
@rinabamsinger9427
@rinabamsinger9427 6 ай бұрын
बिस्नु खत्री दाइको गीतमा दमदार शब्द हुन्थ्यो तर यस्मा त्यति पाइयन
@HemrajAgr-mg1rd
@HemrajAgr-mg1rd 6 ай бұрын
हे बरै गाउ घर को याद आयो ❤
@thamansharma1159
@thamansharma1159 6 ай бұрын
अतिनै मिठो कालजाई गीत का सर्जक र गायिका प्रति कोटी कोटी नमन् एस्ता श्रृजना ले मात्र हाम्रो लोक परम्परा धान्ने छ 🙏🙏
@lalkumarmagar5635
@lalkumarmagar5635 7 ай бұрын
असाध्दै मन छुने गित्👌👌💞💞
@SabinPun-rd8fj
@SabinPun-rd8fj 7 ай бұрын
दुबई जना को स्वर उतिकै मिठो छ कालझै सृजना शब्द का खानी जनगायक आदरणीय बिष्णु खत्रीदाई लाई हादिक बधाई तथा शुभकामना छ
@KrishnaPrasad-db3yi
@KrishnaPrasad-db3yi 7 ай бұрын
गित राम्रो छ सफलताको शुभकामना अनि अभिषेक मामाको अभिनय पनि धेरेे राम्रो लाग्यो ।❤❤
@khetbdrnepali3972
@khetbdrnepali3972 6 ай бұрын
बनपाखामा घाँस दाउरा मेलापात गर्दा गाउदै हिडेको याद आयो पुराना याद ताजा बनाईदिनु भयो बिष्णु खत्री दाजुलाई ससम्मान सगै शुभकामना 🙏🙏🙏🙏🙏🙏
@grpkonlinecreation3260
@grpkonlinecreation3260 7 ай бұрын
राजु दाई र लक्ष्मी दिदिलाई सम्झिरहेको छु। मिठो गीत ❤ शुभकामना!
@fzre5di300
@fzre5di300 7 ай бұрын
धेरै मिठो गित 🎉❤❤
@Dhan-bp4ed
@Dhan-bp4ed 6 ай бұрын
❤यो गित क्यासेट मा सुन्दा पनि ४.५. अोटा किने र सुने साह्रै मार्मिक छ र यहि गित यहि भाकामा रोधि बसेर गाईन्थ्यो 💘🌹💕👍️🙏
@Funny_wala95
@Funny_wala95 7 ай бұрын
आहा कस्तो मिठो गीत❤❤❤❤❤❤
@durgapoudel7474
@durgapoudel7474 7 ай бұрын
यो गीत सुनिरहन मन लाग्छ 😮😮😮😮
@Dipakg.c-y7y
@Dipakg.c-y7y 6 ай бұрын
आहानी जति सुनो झनै सुन्न मन लाग्ने हार्दिक बधाई तथा ब्यावसायी सफलताको शुभकामना ❤️❤️
@lalitpremimagar6177
@lalitpremimagar6177 6 ай бұрын
कती चोती हेर्न सुन्न पर्ने होला यो गित मन भरिय पो! फाटेको जागे र बिना चप्पल स्कुल जादा देखी अहिले छोरा छोरी ले ल्यापट्प चलाउदा सम्म पनी जती सुने नी 👂👂👂👂👂👂💗💗💗👂👂👂थाक्दैन
@Harswbohora
@Harswbohora 6 ай бұрын
पुरानो नै घेरै रम्रो छ laxmi neupane दिदिसंगको
@basantkc6195
@basantkc6195 7 ай бұрын
अाज भनदा 15.20 बष पहिला काेहि बिदेश वा भारत बाट अाउदा बिषणु दाइ काे गित सुनदै अाकाे अाज पनि उसतै गित सुनदा खुसि लागछ🙏🙏🙏🙏
@narayanbhandari9253
@narayanbhandari9253 6 ай бұрын
साह्रै मिठो अनि मन छुने शब्द करोड क्लवको शुभकामना विष्णु दाई❤❤❤❤
@debuaryal3887
@debuaryal3887 7 ай бұрын
अलि सोलो भएछ पुरानो भनेको पुरानै हो ।। तर बिश्नु खत्रीको एकल स्वरमा मीठो नै सुनिएको छ ।। शुभकामना हजुरलाई 🙏🙏
@tikasapkota8553
@tikasapkota8553 7 ай бұрын
बाँसको डोलि गन्तव्य खोलीको कसले जान्यो त्यो यात्रा भोलिको🍃👌👌वाह!!क्या शब्द छ।🙏सफलताको शुभकामना होलयुनिटलाई।🌾💦🍃👌
@kiranshrestha4430
@kiranshrestha4430 6 ай бұрын
Lastko yo shabdle man xoyo
@chetmanrana5024
@chetmanrana5024 6 ай бұрын
अति नै मार्मिक गित❤❤
@AnupKhadka-eu3wg
@AnupKhadka-eu3wg 7 ай бұрын
मन छुने गित❤
@kiransubedi3763
@kiransubedi3763 7 ай бұрын
आज सम्म मैले थापाको जती विष्णु खत्री को गीत सबै सुनेको छु मलाई सब गीत शब्द सोर सारै मन पर्छ❤🙏🙏🙏🙏
@prabinthapa287
@prabinthapa287 7 ай бұрын
बिष्णु दाइ को शब्द नै मन छुने हुन्छ,❤❤❤
@sagarpaudel235
@sagarpaudel235 7 ай бұрын
बिष्णु दाईको सदावहार गित। करोड क्लबमा पुगोस् शुभकामना !!!❤❤❤
@laxmanbc6893
@laxmanbc6893 7 ай бұрын
सारै मारमिक गित ❤❤❤❤❤❤❤❤
@SaruKishan-z8w
@SaruKishan-z8w 6 ай бұрын
मलाई साह्रै मनपर्ने गीत
@BisauniHotel-dy6fw
@BisauniHotel-dy6fw 7 ай бұрын
पुराना दिए नफर्किए पनि याद दिलायो यो गीतले कति मिठो छ के गीत 2060साल तिरा फर्कियो यो मन ❤नमस्ते बिष्णु सर ❤
@BhagawanKhattri15
@BhagawanKhattri15 7 ай бұрын
बाँसको डोलि गन्तव्य खोलिको, कसले जान्यो त्यो यात्रा भोलिको ।। शब्द वाह 👌👌
@sagarregmi5282
@sagarregmi5282 7 ай бұрын
आज भंदा 15 बर्ष पहिला सुनेको गीत, कहिलै धित मरेन यो गीत ले,
@govindanek
@govindanek 7 ай бұрын
कालजयी सृजनालाई फेरि नयाँ जीवन दिनुभएकोमा आदरणीय विष्णु खत्री दाजु लगायतको यो टिमलाई भब्य सफलताको शुभकामना । 💞🙏💞🌺
@bihanipun3767
@bihanipun3767 7 ай бұрын
अभिनय र स्वर धेरै राम्रो लागो❤❤❤❤
@rabibudathoki4092
@rabibudathoki4092 7 ай бұрын
आहा दाजु फेरि उहि विगतको याद आयो 🙏🙏🙏
@bashantidhungana630
@bashantidhungana630 7 ай бұрын
स्कुल पड्दा मै पनि गिदायको थिय कछ्या 7मा पड्दा आज 37बर्ष भयछ। सारै ताजा बनायो
@aryal759
@aryal759 7 ай бұрын
२ दशक अगाडि अडियो मा सुनेको गित आज पुन रेकर्ड भै भिडियो मा हेर्दा र सुन्दा सारै आनन्द आयो।गितलाइ सफलताको शुभकामना
@BishnuKc-n3p
@BishnuKc-n3p 2 ай бұрын
यो गीत आउदा एस.एल.सी दिदै गर्दा लभ परेका र slc को अन्तिम दिन यो गीत सम्झिदै बिदाइ प्रेम पत्र र फोटो दिने कोको छम ???😢😢😢
@GangaLohaniOfficial
@GangaLohaniOfficial 7 ай бұрын
सायद यो गित सुन्दा सानै थिंए जस्तो लाग्छ।यो कालजयि गित पुनःसुन्न पाएर खुसी लाग्यो ।यस्ता गितहरू युगौं युग बांच्नु पर्छ।शुभकामना आदरणिय दाई बिष्णु र दिदी जुनालाई 🙏🎉🎉😍
@LalitTimilsina
@LalitTimilsina 7 ай бұрын
राम्रो शव्द राम्रो लयमा रहेको गित जति सुन्यौं सुनी रहन मन लाग्ने ..सफलताको शुभकामना ।।
@dhanikarki3504
@dhanikarki3504 7 ай бұрын
मन रोयो😢😢😢😢😢मेरोत
@Chhahari
@Chhahari 7 ай бұрын
आहा कति मिठो शब्द❤❤❤❤
@baburampanthee8619
@baburampanthee8619 7 ай бұрын
आहा बिस्नु दाजि 👏👏👏👏♥️♥️♥️ जुना बैनी कृस्न भाइको music direction👏👏
@YamlalGiri-km9xe
@YamlalGiri-km9xe 7 ай бұрын
यो गित पहिले क्यासेत मा मजाले सुनेको थिय आहा सारै राम्रो छ
@RameshKumar-on1kr
@RameshKumar-on1kr 7 ай бұрын
भिडियो बनाए पनि सोर त उहीँ पुरानो स्रस्टा को नै हुनुपर्ने थियो हैन र बिष्णु सर???
@shishirgiriaanshupremy2213
@shishirgiriaanshupremy2213 7 ай бұрын
कुटु कुटु यो मुटु खान्छ , यो गीत ले फेरि नि वहि लान्छ धागो उनिको सम्झन धेरै भो बिव्होड हुने को
@SiresandpPoudyal-kr5js
@SiresandpPoudyal-kr5js 7 ай бұрын
पुरानो गीतको याद आयो❤❤❤
@bishnuprasadghimire9207
@bishnuprasadghimire9207 7 ай бұрын
म ३ वर्ष हुँदा सुनेको गीत ❤❤
@RameshPariyar-g6e
@RameshPariyar-g6e 7 ай бұрын
बिगतको समयमा लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय अग्रज गायिका लक्ष्मी न्यौपाने दिदी को मिठो मनमोहित जायजुम स्वर मा निकै मिठो उत्कृष्ट गित आजा फेरि डिजिटल प्रविधि मार्फत लोकप्रिय गायक बिष्णु खत्री दाजु र लोकप्रिय गायिका जुना श्रीस ज्यु को मिठो मनमोहित जायजुम स्वर मा पनि निकै मिठो उत्कृष्ट लाग्यो पहिले र अहिले दुबै गित सृजना गर्नुहुने दाजु लगायत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🙏 पहिले र अहिले को दुबै गितलाई हेरौ मायाँ गरौ सबैजनाले 🙏👍❤️
@ReshamKshetri
@ReshamKshetri 7 ай бұрын
जमानामा टेप मा खुबै सुनियो दाजुको यो गीत। सायद जम्मू कस्मिरमा भन्ने थियो होला एलबम।
@deepabhattarai796
@deepabhattarai796 7 ай бұрын
Wow supper Dami 💞💕💕
@hutarajnyaupane1782
@hutarajnyaupane1782 7 ай бұрын
Subhakana dai bishnu
@rabinadhikari264
@rabinadhikari264 7 ай бұрын
आहा दाजी सफलताको शुभकामना❣️
@PaharaiMagar-ic6nv
@PaharaiMagar-ic6nv 7 ай бұрын
Gajb bisnhu ra junu g lai
@Guddu21949
@Guddu21949 6 ай бұрын
आहा❤❤
@RabinThakuri-ko7lw
@RabinThakuri-ko7lw 6 ай бұрын
Hamro golkote Shan bishnu khatri daju song always ❤❤❤
@miongiri5734
@miongiri5734 7 ай бұрын
Bishnu Dai ko sabda asaddai man parchha malai
@SureshThapa-xe9ci
@SureshThapa-xe9ci 7 ай бұрын
My best singer Nepali folk singer bishnu khatrri sir I miss you jhajalko dherai xa sir Hami 3 patti kheleko
@Computertechnology-w4p
@Computertechnology-w4p 24 күн бұрын
कस्तो मिठो के यो गित आहा❤ nice song
@surajsahani2581
@surajsahani2581 7 ай бұрын
गित जति सुनो उति आनन्द आउनि छ दाई सफलताको शुभकामना bishnu khatri dai 🙏🙏
@krishnabasnet5210
@krishnabasnet5210 7 ай бұрын
Congratulations bishnu Khatri sir ❤❤❤❤❤
@kalakharka4358
@kalakharka4358 7 ай бұрын
जुना सीरीषको सवोमधुर स्वोर आत्तिनै मिठो लाग्यो बिष्णु खत्रीको त् अब्बल छ |
@KhushiSharma-o5c
@KhushiSharma-o5c 7 ай бұрын
Dhraii ramro song 🙏♥️😊
@dipakbudhathoki2137
@dipakbudhathoki2137 7 ай бұрын
सबैभन्दा मन पर्नी कलाकार bishnu khatri🙏🙏🙏❤️❤️❤️
@youtubedayaram
@youtubedayaram 7 ай бұрын
आहा सानो हुन्दा पनि धेरै सुनेको गित हो दाजी ❤❤❤अहिले फेरी सुन्न पाईयो ❤❤❤
@narisworgautam620
@narisworgautam620 7 ай бұрын
राम्रो भावनात्मक छ गीत, भाका लय त पुरानै हो कि?🙏
@dipakprasad1173
@dipakprasad1173 7 ай бұрын
यो गित मैले १० वर्ष अगि सुनेकै हो आवाज राजु परियार र लक्ष्मी न्यौपाने एकदमै पुरानो लोक गित ।तपाईंको गित सुरुको दिनमा यो गित सुन्दा कता कता सुनेको थिए म अलमल परे एकछिन पछि याद भयो ।तपाईंको सृजना धेरै सफलता रहोस् शुभकामना ।
@LomashSharma
@LomashSharma 7 ай бұрын
सम्पूर्णमा नमस्कार, नयाँ गीत "धागो उनीको" सार्वजनिक गरेका छौं, मेरो कथा र निर्देशनमा रहेको यो ऐतिहासीक गीत हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछु, धन्यवाद।
@lalitpremimagar6177
@lalitpremimagar6177 7 ай бұрын
यो गितमा के चिज समावेश भयको छैन दुख सुख जवानी रमाईलो, न रमाईलो वर्णन गर्ने तरिका र शब्दहरु हेर्नु!!!!
@SaralaOjha-is1bf
@SaralaOjha-is1bf 6 ай бұрын
Aaha Kati marmik sabda Kati man xune song daju KO sabai git best🙏🙏🌺🌺❤️
@Bikashkhadka.
@Bikashkhadka. 7 ай бұрын
अति नै मार्मिक र यथार्थ परक गित संगित का खानी सर्जक गायक बिष्णु खत्री दाजु को यो उत्कृट सृजना फेरी सुनेर हेरर आनन्दित हुन पाए धन्यवाद दाजु । सफलता पाओस शुभकामना 🙏🌹
@rahulkhadka2780
@rahulkhadka2780 7 ай бұрын
Congratulation bishnu khatri dai
@jibanthapa1984
@jibanthapa1984 7 ай бұрын
wowo यो गीत सुन्दा मेरो बिबाह को याद आयो❤❤❤❤😢😢
@shyambishwakarma3093
@shyambishwakarma3093 7 ай бұрын
पुरानो जस्तो अल्लि नलाग्ने रैछ
@BishnuThapa-t1k
@BishnuThapa-t1k 7 ай бұрын
हजुरको शब्द रचना अति नै मन पर्छ हजुर श्वर सुनेर पनि कहिलै ठाक्दिन म
@Devendrapariyar1602
@Devendrapariyar1602 7 ай бұрын
🎉🎉🎉🎉🎉आहा कती मीठो गीत गाउनु भो नी दाइ हजुर लाई करोडौं करोडौं शुभकामना मनले सोचेको सबै कुरा पुराहोस🎉🎉🎉🎉🎉🎉🎉
@lalitpremimagar6177
@lalitpremimagar6177 7 ай бұрын
यो गीत ले अहिलेका माटिने र ऊष्ख्रिल दोहोरी गाउने हरुलाई झापड हानेको छ! झापड खायसी सुध्रिन कोशिस गर्नु ल
@ParbatiSapkota-fj6cl
@ParbatiSapkota-fj6cl 6 ай бұрын
lastai mn xune sweet video song i like so much thanks all of your team work
@BhagawanKhattri15
@BhagawanKhattri15 7 ай бұрын
आदरणीय दाजि प्रति नमन 🙏🙏 यो एउटा कालजयि गित ले फेरि बालापन सम्म फर्कायो| अग्रिम सफलता को शुभकामना 🇵🇹🇵🇹
@sabiraj9639
@sabiraj9639 7 ай бұрын
पैले नाम कमायो ऐले नाम दाम दुबै कमावोस ! अन्तरा दोहोर्याउदा केटा केटि दुबै जनाले दोहोर्याएको नै मीठो सुनिएको थियो , खैर पुनः सुन्न पाउँदा खुसी लागेको छ !
@tilakrambhusal159
@tilakrambhusal159 7 ай бұрын
कति राम्रो युनिक गित शुभकामना !
@TejashRegmi
@TejashRegmi 7 ай бұрын
❤❤❤aaha जिबन्त गीत
@QueenLovely-zc4fl
@QueenLovely-zc4fl 7 ай бұрын
आहा दाजू बल्या काल्को यात आयो•२०५५ ,साल तिराहोला सएत क्यासेट किनेरा सुनेको❤❤🎉
@magarhukum4262
@magarhukum4262 7 ай бұрын
सारै मन पर्‍यो !!आखा लाई सितल मनलाई आनन्द !!हेरिरहु सुनिरहु लाग्ने अत्ति राम्रो ❣️🙏❣️
@SureshThapa-xe9ci
@SureshThapa-xe9ci 7 ай бұрын
Miss you daju bishnu khatri ❤
@Krishna-yl1bh
@Krishna-yl1bh 7 ай бұрын
सुन्दैजादा यो पनि मीठो लाउन थाल्यो!!जुना श्रीषको आवाज सिधासिधा भयो !खिड्का पुगेन अल्लि !!बाकी बबाल छ!❤❤यर्फुन लगायर सुन्दात झनै मीठो लाग्यो!!
@PrakashKunwar-o7q
@PrakashKunwar-o7q 7 ай бұрын
निकै मार्मिक गित❤️❤️
@sureshlamsal148
@sureshlamsal148 7 ай бұрын
आहा बिष्णु जी - धन्यवाद हजुर को गीत ले आनन्दीत बनायो ❤
@humkuwar2174
@humkuwar2174 6 ай бұрын
मैले सुनेको हो
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Nisthurilai Bhanchhu Bhetera by Raju Pariyar &Bishanu Maji Old Lok Dohori Song Full Audio
22:38
Lok Geet लोकगीत संगालो
Рет қаралды 231 М.
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН