धरानको मात्र होइन देशकै मुहार फेर्ने रहर छ। हर्क साङ्पाङ् राई | Himalaya TV

  Рет қаралды 236,610

Himalaya TV

Himalaya TV

Жыл бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २४२ औं एपिसोडमा धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङ राईसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Harka Sampang
Presenter: Rajendra Baniya
Guest: Harka Sampang Rai (Mayor, Dharan Sub-Metropolitan City)
#himalayatvhd #yakshaprashna #rajendrabaniya #harkasampang #dharan #politice #interview
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 1 100
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*हर्क साम्पाङ प्रधानमन्त्री हुनु पर्छ भन्ने जति यता हाजिर गर्नुहोस*
@ramrai1271
@ramrai1271 11 ай бұрын
🎉
@laxmisinjali1606
@laxmisinjali1606 3 ай бұрын
🙋
@nardevoli7403
@nardevoli7403 Жыл бұрын
बालेन शाह को अन्तर्वार्ता हेर्न हतार भएका जति यता हाजिर हौ त 🤗🤗
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 Жыл бұрын
बालेन शाह ले अन्तरवार्ता दीदैन 4 बर्स सम्म
@bipinshrestha7592
@bipinshrestha7592 Жыл бұрын
😂😂😂😂
@Betterthanbeforem
@Betterthanbeforem Жыл бұрын
​@@rajeshsapkota3398सुतेकै मात्र देख्यो ?
@kamalkunwar8503
@kamalkunwar8503 Жыл бұрын
@@rajeshsapkota3398baa haruko jhola bokna xod vai
@nareshkumarrai5847
@nareshkumarrai5847 Жыл бұрын
बालेनले यस्तो बोल्न जान्दैन काम गर्छ तर दुई ओटैमा हर्क राज राई multi-talented मेयर सच्चा सपुत नेपाली छोरो हो।
@sadhanthakuri7331
@sadhanthakuri7331 Жыл бұрын
धरान का जनता भाग्यमानी छन जसले हर्क जस्ता सामाजिक नेता पाऊनु भयो।
@AshishShresthabrt
@AshishShresthabrt Жыл бұрын
यो राईको छोरो स्वाभिमानी र इमानदार हो । कहि कती बोल्दा हिड्दा केही तल माथी होला । तर यो मान्छेको नियत एकदमै राम्रो छ । म सलाम गर्छ हर्क जि ।
@tulgurung5652
@tulgurung5652 9 ай бұрын
💯% देश बिकास गर्नु जय हर्क जय सम्पाङ हर्क समम्पाङ🇳🇵🙏🙏
@rabindrabrai2352
@rabindrabrai2352 Жыл бұрын
मेरो देश र भुमीलाई यती धेरै मायॉ गर्ने मानिस भोली कहॉ पाउछु होला र? आज जे सुकै होस् जहॉ सुकै होस् प्राण रहन्जेल् , साथ दिने प्रण गरे! जय हर्क, जय मेरो प्यारो देश।
@salinalimbu2117
@salinalimbu2117 8 ай бұрын
⁰llllew8
@keshartamang560
@keshartamang560 8 ай бұрын
coment ले मन छोयो♥️♥️♥️
@shyamchhetri5386
@shyamchhetri5386 Жыл бұрын
पाथीभरा देवीको आशीर्वादले हामी सबैको कल्याण होस्।
@lismanrai5297
@lismanrai5297 Жыл бұрын
यति धेरै राम्रो बिचार रशिद्दान्त भिजन भएको नेता यो देशको प्रधानमन्त्री बन्नु भयो भने आउने भाबि पिडिहरुले सुख शान्ति समृद्धि प्राप्त गर्ने छन् जय हर्क बाद।
@nava-nabinrai3583
@nava-nabinrai3583 Жыл бұрын
हर्क साम्पाङको बाटो जब देश र जनताले पछ्याउँछ ! त्यो दिन देखि हाम्रो सबै वैदेशिक ऋण तिरेर सकिन्छ ! र एक बर्ष पछि बाटै हामी समृद्धिको बाटोमा लाग्छौं ! जय हर्क साम्पाङ 🙏!❤❤
@14-Peaks
@14-Peaks Жыл бұрын
यो देशको सच्चा नेता भनेको नै एकमात्र हर्क साम्पाङ हुन।जय हर्क साम्पाङ🙏🙏
@badalraiudayapur9432
@badalraiudayapur9432 Жыл бұрын
आँसु झर्न खोज्छ हौ हर्क दाजुको कुरा सुन्दा 😪😪😓😓🙏🙏🙏
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Жыл бұрын
एकदमै मलाई नि यिनको कुरा सुन्दा आसु आउछ तर यिनले बेला बेला हासछन बोल्ने शैली अली फरक छ त्यहीँ भएर केही हदसम्म आसु कन्ट्रोल हुन्छ
@tankamayakhokrelkhatri9301
@tankamayakhokrelkhatri9301 11 ай бұрын
@@haribahadurpokharel8186 qqaqaaaqqaaqaqaaqqaqaqqaqqqaqqqaaqaqaqqaaaqqqqqqqqqqqqaqqqqqqqqqqqqqaqaaqqqqaqaaaqqaqqaaqqqaqqaqqqqqqqqqqaqqqqqqqqqqqqqqqq1
@rajathapa946
@rajathapa946 10 ай бұрын
😢😢
@king-of-Darkness966
@king-of-Darkness966 Жыл бұрын
If the Whole world is against Harka sampang A Revolution. Still I will stand with him. "कट्टर समर्थक"
@aloklimbu2656
@aloklimbu2656 Жыл бұрын
As a same me too !
@parkrai777
@parkrai777 Жыл бұрын
🙌
@FootballLovers75739
@FootballLovers75739 Жыл бұрын
Same here ❤️💗
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
Me too 👌👌👌👍👍👍🙏🙏🙏
@rju419
@rju419 Жыл бұрын
हर्क साम्पाङ प्रती सधैं सहानुभूति छ। अनेक राजनीतिक नियति मार्फत धार्मिक ,जातीय आक्षेप लागिरहदा हर्क साम्पाङ माथी आरोप मात्रै हो भन्ने कुरामा स्पष्ट लाग्छ।
@maxmaxie1328
@maxmaxie1328 Жыл бұрын
हर्क लाई बिवादित बनाउन खोजिएको छ, सचेत नेपालीले बुझन जरुरी छ।
@dukpalimbu9343
@dukpalimbu9343 Жыл бұрын
Good kura garnu vo
@purnimalimbbu4666
@purnimalimbbu4666 4 ай бұрын
Sahi kura garnu vyo
@mohanlimbu7124
@mohanlimbu7124 Жыл бұрын
हिमालय टिभी मा धरान को मेयरको अन्तरवार्ता सुने एकदम मजा आयो हो १००% हर्क सॅाम्पाड॰ आगो हो सम्जेर गरेरै छोडनु हुन्छ सलाम छ मेयर सर
@zeevanshrestha1166
@zeevanshrestha1166 Жыл бұрын
हर्क जी तपाई अगाडी बड्नुस जनता तपाईं को साथमा छन्।
@bidurdangal1785
@bidurdangal1785 Жыл бұрын
हर्क देश बनाउँने मामलामा हिरॊ हॊ।र रहि रहनेछ भन्नॆ आशामा छौं।
@hemlaltuladhar
@hemlaltuladhar 10 ай бұрын
7:15
@maijukochannel613
@maijukochannel613 Жыл бұрын
हर्क साम्पाङ भनेको देश लाई एउटा दिशा मा लैजान सक्ने छमतावान व्यक्ति हो ।मेयर साबको जय होस्।
@mgr5776
@mgr5776 Жыл бұрын
जस्ले जे भनोस मेयर हर्क साम्पाङ always great हुनुहुन्छ ।उहाँको मन साफ छ।
@ZanakTamrakar
@ZanakTamrakar Жыл бұрын
हर्क साम्पाङ जस्तालाई काम गर्न दिइनु पर्छ, पक्कै देशले मुहार फेर्नेछ ❤
@starbodyfitness
@starbodyfitness Жыл бұрын
एक समयमा बडाे नेपालमा जङ्ग बहादुर राणा चाईयो चाईयो भन्थे लु हर्क साम्पाङ राई नै त्यो जङे
@raishara3136
@raishara3136 Жыл бұрын
चोखो दिल हुने हरु छिट्टो आँसु झर्छ । राई मेयेर को सच्चा दिल र चोखो दिल भयेको हर्क मेयेर ।।
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Жыл бұрын
एकदमै सहि भन्नु भयो चोखो पवित्र मन हुनेहरुको आसु आउछ छिट्टै
@dharan-11
@dharan-11 Жыл бұрын
मेयर साहेबको सोचै एकदम सहि र निस्वार्थ भावना छ । 🙏जय धरान जय श्रमदान 🙏
@devrai48
@devrai48 Жыл бұрын
अब पुर्बी नेपालमा हर्कवाद बाहेक अरु के के भन्ने वादहरुले काम लाग्ने छैन अबको युग हर्क वाद बाट मात्रै बिकास सम्भावना छ जय हर्क वाद।
@priyalamichhane1204
@priyalamichhane1204 Жыл бұрын
मनबाट होइन हिर्दय बाट निस्केको आँसुको मुल्य अमूल्य हुन्छ👊🙏🙏
@haribahadurpokharel8186
@haribahadurpokharel8186 Жыл бұрын
हर्क साम्पाङ भावुक पनि रहेछन
@Rishikakhadka
@Rishikakhadka 11 ай бұрын
​@@haribahadurpokharel8186❤
@suraz555
@suraz555 Жыл бұрын
हर्क बालेनको आची खुवाउनुपर्छ भ्रष्ट नेता र झोलेहरुलाई।। अब सबै जनताले आउने चुनावमा एकदमै सोचेर मत दिनुहोला नत्र जिन्दगिभर पछुताउनु बाहेक केही बिकल्प हुदैन चेतना भया।।।।।।
@tulgurung5652
@tulgurung5652 Жыл бұрын
Right हर्क सर देश बिकास परिबर्तनकोलागी यसरीनै लागि पर्नुस । अबस्य नेपालको बिकाश सफलता पूर्बकपरिबर्तन हुदैजानेछ । (धन्नेबाद)🙏🙏
@bidurdangal1785
@bidurdangal1785 Жыл бұрын
काम गर्ने मानिसको विरोधी पछी लाग्ने कुरा धुर्व सत्य हॊ।किनकी फलेकै बृक्षमा मानिसले ढुंगा हान्ने गर्दछन।
@ganeshmagar2541
@ganeshmagar2541 Жыл бұрын
💯
@sherbahadurlingden2556
@sherbahadurlingden2556 Жыл бұрын
Sahi bhannu bhayo.
@prajallimbu3276
@prajallimbu3276 Жыл бұрын
Wauo kati ramro bichar
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
Salute you bro
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
हर्क साम्पाङ जिन्दावाद✊ हाल देशमा राम्रो असल नेता भनेकै हर्क साम्पाङ हो उहाँ बाट सबैले सिक्नुपर्छ जनताको जनप्रतिनिधि कसरी भन्ने र बिकाश कसरी गर्ने भन्ने कुरा!
@user-nd6zm9mi2n
@user-nd6zm9mi2n Жыл бұрын
😂😂
@jayaanaj345
@jayaanaj345 Жыл бұрын
यीनको कर्मतिष्ठता प्रति सम्मान छ 🙏🙏 तर अन्त सम्प्रदाय प्रतिको यीनको सोचाई, बुझाई र अभिब्यक्ति यस्तै रहन्छन् भने यिनी एउटा कर्मठ नेपाली त ठहरिएलान तर कुशल नेतृत्व कहिलै बन्न सक्दैनन्...... अरु जाती र सम्प्रदाय प्रती यस्तै नै सोच बोकेर यस्तै गतिले हीन्ने हुन् भने चाडै नै यिनको पनी पतन निश्चय छ #लेखेर_राख्नुस्😏
@nogenn4357
@nogenn4357 Жыл бұрын
@@jayaanaj345testo sochai hjr ko ho harak ko hoina
@jayaanaj345
@jayaanaj345 Жыл бұрын
@@nogenn4357 1) लक्ष्मीपूजा जस्ता हिन्दु पर्था केही हैनन् अन्धविश्वास हुन भन्नु तर आफुले क्रिसमस धुमधामका साथ मनाउनु चाई मेरो सोचाइ हो कि हर्ककाे? 2) हिन्दूत्व अतिवाद हो भन्ने सोचाइ मेरो हो कि हर्केको हो? 3) "तिम्रा पुर्खा लाई मेरो पुर्खाले सरण दिएको हो" भन्ने सोचाइ र बुझाइ मेरो हो कि त्यो गुइँठे मेयर हर्ककाे हो?
@bishnutamang5916
@bishnutamang5916 10 ай бұрын
​@@jayaanaj345क्रिसमस मनाउने हरू ले निमन्त्रणा दिएर सम्मान साथ बोलाउनु हुन्छ र लक्ष्मी पुजा गर्ने हरू ले हाम्रो लक्ष्मी पुजा छ आउनुस भनेर निमन्त्रणा नै दिँदैन भने काम मा नगएर के गर्ने त के लक्ष्मी पुजा छ भनेर निमन्त्रणा दिनु भएको छ र क्रिसमस मनायो भनेर भन्नु
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
जनताले चाहे जस्तो खाेजे जस्तो नेपालकाे सच्चा सपूत भन्न रुचाउँछु म मेयर साहेबलाई हृदयदेखि नमन🙏 तपाईं जस्तो जनप्रतिनिधी नेपालमा पहिलोपटक देख्दैछु। अत्यन्तै उत्कृष्ट अन्तरबार्ता राजेन्द्र सरलाई उच्च सम्मान।
@sarinanortheasterngirl1293
@sarinanortheasterngirl1293 9 ай бұрын
Great salute to harka sampang sir.. Really u are excellent . and u Allways do work for the betterment of the people.. U are the real hero of a country .. In future we want to see u as a prime minister of nepal.. Really u are amazing , u are the example of everyone even other countries of the govt should learn from you sir. .. Lots of love and support from sikkim (india).
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
हकँजि जुगजुगसम्बाचेर जनतालाइबचाउनुस हजुरलाइ आसिरबाद
@light-1985
@light-1985 Жыл бұрын
यदि नेपाली जनताहरुले देश बिकास भएर सुखी र धनी भएर जिउन चाहान्छन भने हर्क साम्पाङ्गलाई प्रधानमन्त्री बनाएर देश बिकास गर्न दिनुपर्छ।हर्क साम्पाङ्ग संग भिजन छ,बुद्दी छ र ईमान्दार छ।
@anilrai8594
@anilrai8594 Жыл бұрын
धेरै धेरै धन्यवाद यक्ष प्रश्न ।
@harirai588
@harirai588 11 ай бұрын
हर्क साम्पाँग जिन्दाबाद❤❤❤राजेन्द्र वानेयाज्युलाई हार्दिक नमन गर्दछौं👌🙏🙏🙏
@rajendraitfofficial9324
@rajendraitfofficial9324 Жыл бұрын
यस्तो निस्वार्थ मान्छे हर्क दाजुलाइ कोइ गु हरुले धर्म बिबादमा ल्याइरहेका छन धुक्कार छ तिमिहरुलाइ😡
@KB17029
@KB17029 Жыл бұрын
Jholey vrasta haru ko kam ho Tyo Tara Kei khyasdaina Harka kam ma lageko lagei
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
Sahi ho bro
@14-Peaks
@14-Peaks Жыл бұрын
जय हर्क साम्पाङ्ग अघि बढ्नु होस।
@nepalthapa543
@nepalthapa543 11 ай бұрын
Salute Harkha Sir🙏🙏🙏🙏
@rajeshbishunkhe1306
@rajeshbishunkhe1306 Жыл бұрын
पूरा हेरियो कति मीठो कुराकानि🎉🎉🤘🤘
@subitajrai5935
@subitajrai5935 Жыл бұрын
सहि ❤❤❤
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I Жыл бұрын
असली निडर जनबादी नेता देश ले चाएको सच्चा सपूत हर्क साङ्पाङ राई ❤️ 💪🇳🇵
@sudipkhadka3011
@sudipkhadka3011 Жыл бұрын
special thanks for rajendra sir...for invite harka sampang
@gautamsagar4760
@gautamsagar4760 Жыл бұрын
कति राम्रो इंटरव्यू ❤ हर्क साम्पाङ ज्जु
@chandralimbu769
@chandralimbu769 Жыл бұрын
जो सुकैले जे भने ता पनि हर्क साम्पाङ जस्तो निस्वार्थ इमानदार र देश प्रेमी नेता नेपाल मा जन्मे कै छैन ।।
@ishworgurung4900
@ishworgurung4900 Жыл бұрын
हार्दिक बधाई अझै सफलता को कामना !
@bairagisahila7326
@bairagisahila7326 Жыл бұрын
बधाई शुभकामना मेयर जिउ लाई
@binayaupadhyaya3827
@binayaupadhyaya3827 Жыл бұрын
हर्क राई त्यो हो जो कम बोल्छ काम धेरै गर्छ । देशको लागि जन्मिएको मान्छे हो देशको लागि केही गरेर मर्छ।हामीमा हर्क दाईको जति देश भक्ति हुन जरुरी छ ।
@mixentertainment3m833
@mixentertainment3m833 Жыл бұрын
सबै भन्दा धेरै हर्के नै बोल्छ , उसको फेसबुक हेर्नू पहिला अनि थाहा हुन्छ कति बोल्छ
@user-bj5xj2ng4z
@user-bj5xj2ng4z Жыл бұрын
Bolnu ni dherei bolx ne 😂😂😂 kaam nagarne le yeti ko bolne lekhne vako vaye dhulai khanthyo 😂😂😂 but his dedication is wonderful so we still support him.
@nightyoutubechannel9032
@nightyoutubechannel9032 Жыл бұрын
​@@mixentertainment3m833बोल्नेमान्छेले काम पनि गर्छ
@bimochanadhikari1419
@bimochanadhikari1419 Жыл бұрын
​@@user-bj5xj2ng4zcristian haru le ta support garihalxa ni
@nogenn4357
@nogenn4357 Жыл бұрын
@@mixentertainment3m833 cristan sabai bahun desh khane damira sabai tapare xan harak sangpang kirati xora ho yalambarko santan ho bujha tapare ta kina jallxah sangpang ko ramro kam dekhera ha tapare???naramro comment sab tapare bahunle matrai gareka xan jaa sunurko gu kha taile kaihi khashdainash.tero sakha santannai yestai panauti hosh kasri desh bechum thiyo bhanda aru k sochaxash tai ho cristan bujhish katike tapare bahun💩💩💩kha chup laggerw bas
@ratnakumari4208
@ratnakumari4208 10 ай бұрын
हर्क दाई तपाँईको जीवनमा सबै समस्यहरुमा सफलताको कामना गर्दछु
@sugamyadonlinetv23
@sugamyadonlinetv23 Жыл бұрын
मेयरमा नेतामा हुनु पर्न् गुण १००% छ अति राम्रो बिचार सान्दार्विक जवाफ keep it up .
@arjunadhikari1294
@arjunadhikari1294 Жыл бұрын
सलाम छ मेयर साप राजेन्द्र सर अब अर्को हप्ता बालेन शाहा काे अन्तर बार्ता हेर्ने अासा छ।
@udimprai
@udimprai Жыл бұрын
We always support him and stand for him.
@rongkop1674
@rongkop1674 Жыл бұрын
❤️❤️🙏🙏🙏
@salalah655salalah3
@salalah655salalah3 Жыл бұрын
मेयर हर्क साम्पाङ्ग ज्यु, तपाईंले गर्नु भएको हरेक कार्य प्रशंसनीय छ तर देश ब्यापी रूपमा सत्ता पक्षले गरेको आर्थिक भ्रष्टाचार, बेथिति र बिकृती नियन्त्रण गर्न स्वतन्त्र प्रतिनिधि बाट सम्भप हुँदैन तसर्थ भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न 84 को चुनावमा बालेन शाह र तपाईं रा.स्व.पा.मा समाहित भएर रबि लामिछाने ज्यु सित सहकार्य गर्दै सिंहदरबारको यात्रा तय गर्नु होला यो हाम्रो सम्पुर्ण नेपाली जनता हरुको चाहना हो । पुरानो दल हरुले गरेको हालीमुहाली, बेथिति र बिकृतिको विरुद्ध रा स्व पा को जन्म भएकोले 3 जनाको सहकार्य र सहयात्राको अनुरोध गरेका हौं र गर्दछौं ।
@chandramaniadhikari119
@chandramaniadhikari119 9 ай бұрын
धेरै धेरै धन्यबाद छ हरॅक शाम्पाङ जि डटेर अघाडि बढनू होस तपाइ लाई शु ,कामना
@Mr.M848
@Mr.M848 Жыл бұрын
पत्रकार पनि यस्तै हुनु पर्छ राम्रो मान्छे संग राम्रो व्यवहार गर्नु पर्छ ❤ Both deserve salute Nepal really want like harka sir❤️🥺
@ajay-magar2058
@ajay-magar2058 Жыл бұрын
Yo ho leader....❤❤❤❤❤
@mitrachamlingrai
@mitrachamlingrai Жыл бұрын
याे देशकाे असल नागरिक र देश लाई माया गर्ने जतिले हर्क साम्पाङ लाई सपाेट गरिरहेका छन्। देश लाई विखण्डन मा लाने र देश बिगार्ने चाेर फटाहा हरुले चाहिँ बिराेध गरिरहेको छ। He is always best mayor UK le pani chineko mayor ho💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
@durgagc9997
@durgagc9997 Жыл бұрын
देश को मुहार होइन धर्म को नाउ मा राजनिती गर्न खोज्यौ भने तिम्रो नै मुहार गुमनाम हुनेवाला छ दाइ।
@ramlama6403
@ramlama6403 Жыл бұрын
फेरि पनि यछ प्रस्न हेर्ने मौका पायो बधाइ छ दुबैजानालाइ❤❤❤
@maharjandinesh1146
@maharjandinesh1146 Жыл бұрын
Sunil prajapati ‘ balen shah ,harka sampang are the real heroes of NEPAL
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यो देश हिन्दू, मुश्लिम, क्रिस्चियन, बुद्धिष्ट, लगायत सबै धर्मावलम्बीहरूको हो..!🇳🇵 हर्क राई लाई खेद्नेहरु आतंककारी हुन्☹️
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Timi ni Christian hou Kya?
@sajannepali987
@sajannepali987 Жыл бұрын
Hinduism is a kind of terrorist
@GangaRam-lt2wk
@GangaRam-lt2wk Жыл бұрын
Tero dharan ma hola hamro tarai ma testo xoina badi nabol vagaudi
@ishworkhadka-ut5pw
@ishworkhadka-ut5pw Жыл бұрын
आक थु
@deepakbhusal8024
@deepakbhusal8024 Жыл бұрын
क्रिश्चियन का कारण आज सन्सार भर अशन्ती घृणा अराजकता फैलियेको छ ।अफ्रिकी देश होस या बिश्व को अरु कुनै कुना को ठाउ ।जस्ले हतियार को मन्द बीस को मदिरा को मासुको ब्यापार गर्छ जातिको पहिचानको कुरा गरेर बिश्व भर अशान्ति अराजकता द्वन्द्व को खेती गरेर देश समाज र रास्ट्र लाई कम्जोर र अन्त्यमा बिभाजन को संघार पुर्याउछ ।भारत को मणिपुर ,कङ्गो सुडान,रुवाणडा आदि थुप्रै देश हरु धर्म परिवर्तन को चपेटामा परेर कंगाल पारिये देश हुन।युरोपेली देस हरु लगानीमा नेपाल मा धर्म परिवर्तन को खेल भयेको छ जुन दुख्द छ।
@pawan98709
@pawan98709 Жыл бұрын
yasto hunu parcha leader vanayko ( example of leader)❤❤❤
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
👌👌👌👍👍👍🙏🙏🙏
@duryousuk4525
@duryousuk4525 Жыл бұрын
Mr Mayor you should be the leader of this Nation! All the best!!
@rajendrabashyal3139
@rajendrabashyal3139 Жыл бұрын
आहा कति राम्रो कुराकानी ।
@sbrai8048
@sbrai8048 Жыл бұрын
वाह क्या मिठाे संवाद । अन्तरवार्ताले मानिसलाइ रमाइलाे गर्ला तर तथ्य बाहिर अाउन सक्दैन । संवादले हरेक सत्य कुरा बाहिर अाउछ । याे अन्तरवार्ता भन्दा पनि दुइ बाैद्दिकतावानहरूकाे मिठाे संवाद हाे । हिमालयन एचडीका वरिष्ट पत्रकार राजेन्द् बाँनियज्यू र धरान उपमहानगरपालिकाे मेयरज्यूकाे याे संवाद उच्चकाेटीकाे लाग्याे । शुभकामना छ ।
@utsabshrestha9668
@utsabshrestha9668 Жыл бұрын
धन्यवाद राजेन्द्र सर यती मिठो संवादको लागि।🙏🙏🙏
@subbaLimbu779
@subbaLimbu779 Жыл бұрын
एक सचा देस भक्ती ब्यक्ति हो हर्क। ग्रेट हिमालय टेलिभिजन ।
@saritalimbu9694
@saritalimbu9694 Жыл бұрын
उच सम्मान मेयर साहेब लाइ🙏
@mimbaduwal7772
@mimbaduwal7772 Жыл бұрын
Salute mayor keep it up good work!
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p Жыл бұрын
हर्क साम्पाङको लागि फुल्ली सुपोर्ट❤❤❤❤
@mohanlimbu9771
@mohanlimbu9771 Жыл бұрын
journalist Baniya has done really great work by taking interveiw of popular mayor of Dharan sub metropolitan Harka sampang
@DeepakAlisha
@DeepakAlisha Жыл бұрын
Great leader Harka sampang Big fan of of Harka sampang here ❤❤
@reshamkunwar7580
@reshamkunwar7580 Жыл бұрын
मिस्टर हर्क राई राम्रो लाग्थ्यो तर घमण्ड देख्दा प्रायोजित जस्तो लाग्दैछ।
@mankumariale1589
@mankumariale1589 8 ай бұрын
सहि पत्रकार सहि मेयर जियु हजुरको कामलाई सलाम छ
@aloklimbu2656
@aloklimbu2656 Жыл бұрын
Harka Sampang Jindabad he is the true leader & daring leader of the nation
@khawas93
@khawas93 11 ай бұрын
❤❤❤ this is real polutics of a leader with correct vision
@ghumantedipenkc8320
@ghumantedipenkc8320 Жыл бұрын
रातो खोर्सानि पिरो हो हाम्रो मेयर हिरो हो ✌️ एस्तै कडा नै हुनु प्रर्छ 😎
@prabinlimbu9492
@prabinlimbu9492 Жыл бұрын
Mr.Sampang is not a flower..he is like a fire❤❤❤❤
@binayaupadhyaya3827
@binayaupadhyaya3827 Жыл бұрын
देशले ले हामीले खोजेका नेता हर्क र बालेन ।
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
👌👌👌👍👍👍🙏🙏🙏
@bhimbaral741
@bhimbaral741 Жыл бұрын
यस्तो ब्याक्ती हरु देशैभर जन्म लिएको खण्डमा देषले अवश्य पनि मुहार फेर्ने थियो र देशलाई निकास पुर्याउन सकिने आशा पलाएको छ जय साम्पाङ जय हमाल जय बालेन।
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
👌👌👌👍👍👍🙏🙏🙏
@resammagar4481
@resammagar4481 Жыл бұрын
हार्दिक बधाई शफल्ता को सूभकामना मेयेर ज्यू
@crea5091
@crea5091 Жыл бұрын
Good person, we need leader like him in every household !!! Including balen, sunil prajapati !!!
@samayson3938
@samayson3938 Жыл бұрын
हर्क साम्पाङ्ग र वालेन शाह नेपाली इतिहासकै युग पुरुष हो 🙏🙏🇳🇵🇳🇵🌾🌾
@YakthungSaskar
@YakthungSaskar 11 ай бұрын
अबको आशाको दिप हर्क साम्पाङ प्रती हार्दिक नमन सलाम छ ❤❤
@gobindkc3272
@gobindkc3272 Жыл бұрын
हर्क एक योद्धा हो।लडदै अघि बढछ।सबैको साथ छ।तर अलिकति यो धर्मको कुरा मा ब्याक हुदा राम्रो ❤️❣️
@user-io2rs2sy2c
@user-io2rs2sy2c Жыл бұрын
Yo kuroni sabaile bistari bughanexa .oha le sramdanbata panitayangki banauna surugarda pandit bolayera pujagarera suru gareko nadekhane .palika ma pahunalai rudraxa ko mala lagaidiyeko nadekhane .tara mandir ra charch ko faisala ma garna sakdina vanda hindubirodhi dekhne sathi haru lai🙏
@jeevankami4214
@jeevankami4214 Жыл бұрын
yes harkaa is not a flower he is a firee.❤
@rajrai701
@rajrai701 Жыл бұрын
Great mayor hununxa❤️❤️❤ Ani Eha le Harka Sir lai Bolaunu vayeko thank you so much❤️❤️👏👏👏👏🙏🙏🙏
@kumarghale9223
@kumarghale9223 Жыл бұрын
मेयर हर्क सम्पन्गले भनेको देश बन्ने नै श्रमबाट हो भन्ने भनाइ छ धेरै साचो र सहि लाग्यो। श्रमले मानिस लाइ मेहनती र इमान्दार बनाउछ जसको परिणाम स्वाभाविक असल र राम्रो हुन्छ , यहि सत्य हो भन्ने मलाइ लाग्छ। मेयर हर्क साम्पाङ्ग एक नमुना नेताको रुप हो। देशको विभिन्न ठाउमा यस्तै नमुना नेताहरु र कर्मचारीहरु भैदिए देश र देशवासीको चाडै विकास र उन्नति हुनेथियो।
@madanpandey4772
@madanpandey4772 Жыл бұрын
यिनी कारयकारी पदको लागि योग्य छैनन् यिनी अभियान्तानै ठिक थियो।
@subaschhetri5401
@subaschhetri5401 Жыл бұрын
धेरै राम्रो अन्तरवार्ता, धेरै राम्रा विषय वस्तुको उठान , यर्थाथ परक र जवाफ देहिता त्यस माथी देश भनेको भुगोल मात्र होइन समृद्धी भनेको संरचनागत विकास मात्र होइन , भोलीका सन्तती को आधार भूमी हो, भविष्य हो , खुसी र संतुष्टि वाट पनि विकासको मापन गरिनु पर्छ । अति अव्वल सोच ।
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
👌👌👌👍👍👍🙏🙏🙏
@DhimalRai
@DhimalRai 8 ай бұрын
sahi point👍👍👍
@maheshrai1605
@maheshrai1605 Жыл бұрын
We all nepali janata are with you harka sir,
@surajadhikari2640
@surajadhikari2640 Жыл бұрын
हर्क को कामहरु अत्यन्त मनन योग्य र तथ्य परक छ्न। जनपृय छ्न । जननेता हुन । तर नक्सा पासै नभएको घर जुन घर लाई पार्टिप्यालेस बनाउने भनेर झुक्याएर चर्च जो बन्यो त्यो खेदजनक छ।।।
@bishnupaudel5607
@bishnupaudel5607 Жыл бұрын
यो देशमा म एउटा मानिस खोजिरहेको छु शिशिर योगिको गित जस्तै हर्क सम्पाङ जस्ता नेता हरेक जिल्ला जिल्लामा जन्मनु पर्छ पाटिका नेता यस्तै नेता बनुन बनाउन खुट्टा नतानुन आखिर सबैले बनाउने देश नै हो 47:57
@14-Peaks
@14-Peaks Жыл бұрын
👍✅❤
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
👌👌👌👍👍👍🙏🙏🙏
@hemprasadrai9111
@hemprasadrai9111 Жыл бұрын
Harka Sampang is not an ordinary rather he is an extraordinarily personality, multi talented, 100% right, satpratisat honest, fully dedicated and visionary, source of motivation and inspiration in the direction. In context Dharan basi and the whole Nepali are lucky aswel. Thank you sir for organising this conversation in this media.
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
बानियाजि हजुरलाइ धनेबाद
@surajsilwal640
@surajsilwal640 Жыл бұрын
हर्क सर,देश बनाउन र देश बनाउदा बौलाह भन्छन र बौलाह हुइन्छ भने जनतालाई तपाईं अझै बौलाएको हेर्न मन छ।र नेपाल आमाले तपाईं र बालेन गोपी हमाल जस्ता हजारौ अरु बौलाह कर्मनिष्ठा सपुतको जन्म दिउन। देश रहे प्रदेश रहला प्रदेश रहे जिल्ला र शहरहरु रहला।एसो भन्नुको तात्पर्य याहाले बुझिसक्नु भयो कि अहिले केन्द्रीय सरकारको सिस्टम र शैली कस्तो छ भनेर।तेसैले ८४ मा जति सकिन्छ याहाहरु बिचार मिल्नेहरु एक भई मुलुकलाई बचाउनुहोस।अहिले जनताको सेन्टिमेट एहि छ।फलाम तातेको छ ह्याम्मर हान्न ढिलो नगर्नुहोला। ,शुभकामना,
@mahendrarai3710
@mahendrarai3710 Жыл бұрын
I love harka sir❤❤
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
Very good interview congratulations 🎉🎉🎉🎉❤
@user-kv9xt8du5s
@user-kv9xt8du5s 11 ай бұрын
हर्क सबैको हर्ष हो । यो कुनै वर्ष मात्र होइन । फेरिपनि प्रधान मन्त्री सम्मको यात्रा सफल हुनु पर्छ । हार्दिक शुभकामना ।
@raeentertainment7845
@raeentertainment7845 Жыл бұрын
He is real hero of nepal..we salute our upcoming PM of NEPAL
@subwaystationery3707
@subwaystationery3707 Жыл бұрын
Real hero of our country, always salute for you.
@thechaser2973
@thechaser2973 Жыл бұрын
Whenever i see Mr Harka sampang Rai, my heart always melts away. I cannot see any other except this man better for this nation. Mr balen has a lot’s to learn from Mr sampang Rai. I definitely salute him with pride for this wonderful devotion. ❤❤❤ we love you Harka sir.
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 7 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3 МЛН
First Time in DHARAN🇳🇵| Meet Mayor HARKA SAMPANG | MANTRA BAND Live
30:50
Yo Nepali Shir Uchali EP 07 | Dadi Sapkota | Rajesh Hamal  | Sajha Katha | Himalaya Tv
53:55
Sajha Katha - साझा कथा
Рет қаралды 23 М.
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47