हर्क साम्पाङको दृष्टिमा समाजवादी मोर्चा-रवि-बालेन र विकासको मोडल | The News Maker | EP 15 |

  Рет қаралды 358,862

AP1HD

AP1HD

Жыл бұрын

Watch full episode tonight at 8 pm only on AP1HD.
On our show - 'The News Maker' popular host and journalist Mr. Bhupal Luitel presents his unmissable verdict on momentous events of the nation with almost an hour of fearless debate, straight-talking interviews with Nepal's leading figures and plenty more.
The News Maker
समाचार बनेको समाचार
#thenewsmaker
Subscribe to stay up-to-date on all 'The News Maker' content.
Presenter: Mr. Bhupal Luitel
Guest: Harka Sampang
Producer : Shreyash Bhattarai
Studio Camera person : Santosh K.C / Nabraj Adhikari
Editor : Nishesh Maharjan
Research : Ms. Sabika Shrestha
Social Media : Swaraj Bhatt
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hd #ap1tv #annapurnamedianetwork #thenewsmaker #bhupalluitel #shreyashbhattarai #nepalpoliticsnews #harkasampang #dharanmayor #prachanda #balenshah #rabilamichhane

Пікірлер: 607
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
"श्रमक्रान्तिको जिउदो पिता" अबको प्रधानमन्त्री र इतिहासमा कहिले नमेटिने अमर नाम हुन! मेरो कुरामा सहमत जतिले like गर्नुहोस्🙏☝️☝️🇳🇵🇳🇵
@subasrai638
@subasrai638 Жыл бұрын
Wow nice
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
​@@subasrai638thankyou
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj Жыл бұрын
१००% सहमत
@rongkop1674
@rongkop1674 Жыл бұрын
Agree
@LoyalNepali
@LoyalNepali Жыл бұрын
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
बालेन,रबि, ज्ञानेद्र साहिलाई हर्क साम्पङसङ्ग तुलना नगरेपनी हुन्छ! हर्क साम्पाङ त "श्रमक्रान्तिको पिता हुन" प्रधानमन्त्री भन्दा ठुलो इतिहास भैसके
@rajkumarstha83
@rajkumarstha83 Жыл бұрын
Right kura ti fataha harulai harka sampang sanga tulana garna mildaina kaha ko harka sampang ani yesta fataha janta lai ruwauni balen rabi gyanendra jasta gafadi lai harka sampang sanga please tulana nagarnu ❤❤❤
@lalitplimbu1143
@lalitplimbu1143 Жыл бұрын
💯 sahai ho
@bsalgauchan6077
@bsalgauchan6077 Жыл бұрын
Aru haru bolne matrai ho action ma chaina Tara harka sampang sir dherai boldina boleko kura Pura garnu huncha yestai leader chaheko cha Nepal Lai
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
रबि,बालेन,हर्क बिच तुलना गर्नु,कोहि एकलाई महान बनाउनु ठिक होइन वहाँहरु जस्तो थुप्रै थुप्रैलाई एकता बाध्नलाई प्रयास गर्नुपर्छ सारा देशप्रेमी नेपालीहरुले । १,२ हर्क,बालेन,रबि,ग्यानेन्द्र ले केहि हुनेवाला छैन।
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
@@wanemsaa1647 हर्क साम्पाङ श्रमक्रान्तिका पिता हुन भने उनिहरु एउटा नेता मत्रै हुन फरक
@amritbikramshrestha9962
@amritbikramshrestha9962 Жыл бұрын
हर्क सर राता रात हर्क भएको होइन अरु जस्तो । दशकौंदेखिको संघर्षको उत्पादन हो हर्क ।
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Жыл бұрын
सत्यको बाटो हिंड्ने मानिसले कहिले झुक्न पर्दैन तपाइँको साथमा सधैब हामी छौ यसरी नै राम्रो काम गरेर अगाडि बढ्नुस तितो बोल्ने संग मिठो बोलेर मन जित्नुस जल्नेहरु नि आफै आफ्नो बाटो लाग्नेछ्न । भगवान सदैब साथमा हुनेछ्न। स्वतन्त्र मेयर ❤🕉💪
@mohantamang6239
@mohantamang6239 Жыл бұрын
🙏🙏
@aloklimbu2656
@aloklimbu2656 Жыл бұрын
❤❤❤❤❤❤❤
@aloklimbu2656
@aloklimbu2656 Жыл бұрын
Yo desh ko Aasha ko dharohar bhaneko nai Balen Shah ra Harka Sampang Matra hun aru ko sabai dekhi sakim
@user-tx7fn4sm1i
@user-tx7fn4sm1i Жыл бұрын
हर्क साम्पाङ र बालेन साह both are legend ❤❤❤❤❤
@baburai5173
@baburai5173 11 ай бұрын
May be my comment comes late but the fact is expectations of general public is far beyond than what you both rising stars can imagine don’t put yourselves under pressure take one step at a time for the people and the country you won’t go wrong ❤
@devessharma8215
@devessharma8215 Жыл бұрын
गज्जब अब हर्कहरूले देशको नेतृत्व लिन पर्छ । भुपाल जी तपाइालाई पनि सलाम ।
@subasrai638
@subasrai638 Жыл бұрын
Wow good 👍👍👍👍👍
@raiganash5023
@raiganash5023 Жыл бұрын
100% right
@chandralimbu769
@chandralimbu769 Жыл бұрын
आज सम्म हर्क साम्पाङ जस्तो देश प्रति समर्पित नेता देखे कै छैन ।। वहाँलाई प्रधान मन्त्री भएको हेर्न पाउ ।।
@DeshThalang962
@DeshThalang962 Жыл бұрын
श्रम क्रान्तिका पिता मेयर हर्क साम्पाङ राई ज्यु जस्तो महान बिचार भएको ब्याक्ती को सम्बाद सुन्दा मनै शितल भयो यस्तो पबित्र सम्बाद सुन्ने अबसर प्रदान गर्नु भएकोमा भुपाल लुइँटेल सरलाइ धेरै धेरै धन्यवाद उहाँको कुरा सुन्दा दृढ़ सड्ढल्पका साइ काम गर्ने इच्छाशक्ति भए असंभव भन्ने कुरो दुनियाँमा केगि हुदैन रहेछ त्यसैले मेयर हर्क साम्पाङ राई ,मेयर बालेन शाह , साङ्सद मान्य रबि लामिछाने जस्ता १०० जना भए देश ५ बर्ष मै कायापलट हुन्छ।🎉🎉🎉❤❤
@rbgdhakal
@rbgdhakal Жыл бұрын
नेपालका कम्न्युष्ट सवै कमाउनिष्ट हुन, उहाँ चै साच्चिकै कम्न्युष्ट हुनुहुदो रहेछ❤❤❤
@bijayrai8720
@bijayrai8720 Жыл бұрын
अब हर्क बादको प्रतिपादन गरेर हर्क साम्पाङ्गको नेतृत्वमा नेपाललाई नयाँ मोडलमा लानुपर्छ !! जय हर्क साम्पाङ्ग
@kabinkhadka6808
@kabinkhadka6808 Жыл бұрын
यो देशको अन्तिम बिकल्प नै हर्कवाद र श्रम अभियान हूनेछ अनि मात्र देश आत्म निर्भर हून्छ तेसपछि कुनै नेताको आवश्यक पर्दैन मन्त्री भए पुग्छ राज्यको सम्पती पनि जोगिन्छ।जय जनता 🙏✊धराने मेयर ज्यु लोकतान्त्रिक मुलुकको ज्वलन्त उदाहरण हो 🤘🙏💞
@torankhadka9207
@torankhadka9207 Жыл бұрын
हक सामतम तपाईला लाखाैलाख बधाई छ धरान बनाउनु देस बनाउने काेसिस गरनु हाेला
@srinivasmylapilli4842
@srinivasmylapilli4842 Жыл бұрын
केही बर्श पहिला चीन नाजुक अबस्था मा थियो उस्ले यहि बाटो अपनायो यति मेहनत गर्यो कि कृषि बाटै महासक्ती बन्यो जय हर्क हर्क लाई पूरा देस बाट साथ छ
@mihangbantawarai1214
@mihangbantawarai1214 Жыл бұрын
जे होस AP1 tv को उहा पत्रकार एमाले काङ्रेसको झोले भन्दा टाढा निष्पक्ष हुनुहुदो रैछ जय देश जय हर्क साम्पाङ
@bhimkhatri4826
@bhimkhatri4826 Жыл бұрын
वास्तविक बिकासको मोडेल हर्क र बलेनको जस्तो कर्यान्योन पद्दती हुनुपर्छ हाम्रो देसको लागि अनि मात्र हामी अगाडी बढन सक्छौ
@arunrai9691
@arunrai9691 Жыл бұрын
हर्क ले गर्छ अरु ले भुक्छ,… हर्क नेपालको कार्यकारी प्रधान मन्त्री बन्नु पर्छ 👏👍
@khusbu305
@khusbu305 Жыл бұрын
अब आउने चुनाब मा प्रधानमन्त्री भयेर देशलाई बिकाश तर्फ डोरयाउन सबै जनता ले हर्क सामपाङज्यु लाई साथ र समर्थन गर्नुपर्दछ।वहाँ मा देश बनाउने vision छ।
@baburamrai7193
@baburamrai7193 Жыл бұрын
नीतिसहितको दृढ विश्वास भएको वास्तविक नेता हो हर्क साम्पाङ । नेपालमा राजनीतिको विकृत परिभाषा र कर्मलाई सल्टाउने उहाँको अभियान सफल होस् ।
@alizzeus9263
@alizzeus9263 Жыл бұрын
तेततिकै harka sampang a revolution भनेका रैनछ्न mayor sab एबम सम्पुर्ण धरानबासी लाई हार्दिक बधाई तपाईं जस्ता श्रमजिवि ; भुइँमान्छे ; कुरा भावनाअनुरुप काममा लग्ने ; जनताका आम गास बास कपास समस्या सम्बन्धि विषयमा आफै सधै केन्द्रित भइ मुलभुत रूपमा चाडो एबम revolutionary model ले बिकासका कामकारबाहीमा हमेसा सिखरमा रहने दुर्लभ ; एक सच्चा राजनेता हुनुहुन्छ हाम्रा revolutionary हर्क साम्पाङ ; एस्ता नेता अलि अलि मात्रै भैदिय पनि देशले कति फड्को मार्नेथ्यो होला ; vision attitude charisma एबम जनभावना सबै गुन समेटिएका सचचा leader हुन् हर्क जि ; सलाम छ ; अझै निरधक्क अगाडी बढनु होला जनता हजुरको साथमा छौ र छन र हुने छन !!
@schaudhary7665
@schaudhary7665 Жыл бұрын
Harka Sampang jiu ko bichar sabai sansar vari failiyos, Harka Sampang jiu ko interview jati sune pani aajhai sunau sunau lagcha! Jai Dharan Jai Harka Sampang!
@devrajrai9939
@devrajrai9939 Жыл бұрын
मेयर साहेब मिशन ८४ चाहिँ सफल पार्नु पर्छ यस मा तपाईं को ५०% हात हुनेछ जय देश
@LalSingh-vj5cy
@LalSingh-vj5cy Жыл бұрын
ap news maker मार्फत धरानका मेयर हर्क सर मा एक मानव संग हुनु पर्ने गुन देख्न पाईयो सुन्न पाईयो र निकत भबिश्यमा देशको कार्यकारी भएर देश हांक्दै गरेको हेर्न पाइयोस भगवान पसुपतीनाथ संग प्रार्थना छ ।
@bishnuregmi1148
@bishnuregmi1148 Жыл бұрын
यदि देश र परिवर्ति जन चाहना अनुरुप जाने भने हर्क ,रबि बालेन र गोपिहमाल यक हुनुपर्छ तर पुराना दलहरूका झोले कार्यकर्ताले ले लागेपुगे सम्मा मिल्न दिदैनन् सचेत भयर देश बनाउने अभियानमा लाग्नुपर्छ है ।🎉🎉🎉🎉
@arjunlingden
@arjunlingden Жыл бұрын
Rabi bahek hai ta.
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
"श्रमक्रान्तिका जिउदो पिता" जिउदो इतिहास हर्क साम्पाङ हाम्रो आखा अगाडि❤
@jeetmangurung4823
@jeetmangurung4823 Жыл бұрын
वास्तवमा प्र म त हर्क साम्पाङ्ग राई हुनुपर्छ 🙏 किनभने वहाँकाे धेरै फरक साेच र नेतृत्व गर्ने शैली भिन्नता छ 🙏
@narbhudha7589
@narbhudha7589 Жыл бұрын
अबको पर्धानमन्त्रि भयको हेर्न पाउ ❤
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
मेयर ज्यु , शुभ चिन्तक को नाताले मेरो अनुरोध- मिडिया बाट होशियार रहनु होला र मिडियामा कम लाग्नु होला रातारात छबी बिगारी दिन सक्छन!
@YMAGAR
@YMAGAR Жыл бұрын
यस्ता जनप्रतिनिधिहरु हर्क, बलेन, रबी देखिरहदा हर्षले छाती फुलेर आउछ के एक दिन हाम्रो देशले पनि कोल्टे फेर्छ, सलाम छ
@14-Peaks
@14-Peaks Жыл бұрын
सलाम छ हर्क साम्पाङजी ।
@subasrai638
@subasrai638 Жыл бұрын
Wow good 👍👍👍👍👍👍
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
हर्क साम्पाङ एक नेपाली आमाले जन्म दिएको एक सच्चा सपूत हो मेयर हर्क सङ्ग अपुर सङ्ग तुलना गर्न मिल्दैन हर्क धराने जनताले दिएको हिरा हो जय हर्क साम्पाङ्👍️🇳🇵🙏
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
प्रत्यक्षनिर्वाचित कार्यकारी देशको प्रधानमन्त्री हुने सिस्टम बनाएर मेयर हर्क साम्पाङ ज्युलाई कम्तीमा 10 वर्ष देशको नेतृत्व गर्नु दिनु पाए देश निकै अगाडि बढ्ने थियो
@udayrumba2484
@udayrumba2484 Жыл бұрын
हर्क राई जय होस हर्क राई जस्तो मन्त्री हुनुपर्छ 👍
@raihangkanchhaofficial
@raihangkanchhaofficial Жыл бұрын
काठमाडौंमा पनि पानीको एकदमै अभाव छ। सरकारले जोडेको पाइपमा पानी नआएर धेरै जसो जारको पानी प्रयोग गर्नु परिरहेको छ। कतिपय ठाउँमा त इनारको पानी फिल्टर गरेर उमालेर पिउनु परिरहेको अवस्था छ। पाइपमा पानी एक थोपा आउँदैन तर पानीको बिल भने महिनैपिच्छे आउँछ।
@birbahadursingar303
@birbahadursingar303 Жыл бұрын
गाउँ टोल देश बिकास भनेको श्रम नै हो भन्नी प्रमानित गरिदिनु भयो मेयर सम्पाङ जिले अब देशै भरी यस्तै सोच बोकेर उमेदवार बन्नुस अनि हुन्छ बिकास ❤❤
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
सबै नेपालीहरुले हर्क,बालेन,गोपल,ग्यानेन्द्र रा स्व पा मिलाउने तिर लाग्नुपर्छ।❤❤❤❤❤❤२०८४ कायापलट हुनेछ।
@devrajrai9939
@devrajrai9939 Жыл бұрын
नमस्कार मेयर साम्पाङ को अन्तरबार्ता सबै नेपाली ले हेर्ने अन्तरर्बार्ता र AP1 लाई धन्यवाद
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Bhupal luitel patrakar ❤❤jiule aaj majhale kura lai safa hisable mayor ❤❤ Hark sampang lai dhanebad ati khusi lagyo❤❤
@dibakarpant3390
@dibakarpant3390 Жыл бұрын
देशमा विद्यमान भद्रगोल र चरम बिकृति नेता भनौदाहरुको अकर्मन्यता,सत्तालिप्साको पराकाष्ठ,देश,जनता अनि लोकतन्त्र प्रतिको असम्बेदनशिलताको नतिजा हो । जय जननी नेपाल !
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z Жыл бұрын
देश बचाउन र नेपाली जनता गरिब मुक्त हुनको लागि हर्क साम्पाङ 84 सालमा प्रधानमन्त्री बनाउनै पर्छ हामी नेपाली जनताले र हर्क, बालेन शाह, रबि एक हुनै पर्छ।
@dambardc9584
@dambardc9584 Жыл бұрын
नेपालकाे जिउँदो सपुत हर्क sir ❤
@munapoudel6980
@munapoudel6980 Жыл бұрын
यदि नेतृत्व सही व्यक्तिबाट भए देश बन्न बेर लाग्ने थिएन।हाम्रो देश राम्रो देश भन्न पाइने थियो।तर विडम्बना त्यस्तो त सम्भावना नी देखिँदैन।हर्क बालेन जस्ता युवा आए भने सबै ले साथ र हात दिने रहेछन्,देशमा बस्न र देश बनियोस् भन्ने चाहना सबैको रहेछ।
@biddrohisaila2794
@biddrohisaila2794 Жыл бұрын
प्रतक्ष निर्वाचन प्रणाली नेपालमा लागू भए तपाईको प्रश्नको उत्तर 100% पूरा हुन्छ ।
@Rimal997
@Rimal997 Жыл бұрын
विश्वमा युगपुरुषको उदय विरलै हुन्छ। हर्क साम्पाङ नेपालको लागि एक महान युग पुरुष हुन । श्रम क्रान्तिका नायक मेयर हर्क साम्पाङ प्रति हार्दिक सम्मान। जय चन्द्र सुर्य, जय हर्क साम्पाङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhumirajrai6276
@bhumirajrai6276 Жыл бұрын
साह्रै सान्दर्भिक अन्तर्वार्ता 👍️
@Facttruth843
@Facttruth843 Жыл бұрын
इतिहास रच्न सफल देशभक्त मेयर हर्क राई..प्रति सलाम
@Dipe1991
@Dipe1991 Жыл бұрын
नेपाली माटो सुहाउदो अति दुर्लभ नेता हर्क साम्पाङ ❤❤❤
@surendra2110
@surendra2110 Жыл бұрын
Good luck harka sir 🙏 ramro bichar thanks for your love ❤❤❤❤❤❤❤❤ you all tim
@vijaybasant8441
@vijaybasant8441 Жыл бұрын
शलाम छ र्हक साम्पाकनं लाई
@14-Peaks
@14-Peaks Жыл бұрын
जय स्वाभिमान जय स्वतन्त्र जय देश 🇳🇵
@sumanbrvlogs
@sumanbrvlogs Жыл бұрын
Bikas देश प्रेमी मेयर जिद्दी गर्छु भनेसी गरेर देखाउन सक्ने मेयर हरेक क्षेत्र मा आव्स्यक छ
@raipkvlogs4801
@raipkvlogs4801 Жыл бұрын
जिउँदो सपुत हर्क साम्पाङ राई
@ghanlimbu9063
@ghanlimbu9063 Жыл бұрын
Awesome interview thank you mr reporter
@himallimbu7792
@himallimbu7792 Жыл бұрын
रवि हर्क र बालेन मिलेर देश को बिकाश गर्नु जरुरी छ
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
देशका लागि💎💎हुन् मेयरसाप
@rajkumarstha83
@rajkumarstha83 Жыл бұрын
Real hero nepal ko yesto yugpurush jaslai itihas le samjini cha saram saskirt ko ujagar garnu huni mahan harka sampang lai salute cha jay harka sampang ❤❤❤
@manlimbu5649
@manlimbu5649 Жыл бұрын
सम्पुर्ण नेपाली भाषिहरु ले अन्तरबार्ता सबैकाे सुन्नुै भाकाे हाेला तर धरानका मेहर साबकाे अन्तरबार्ता सुन्नुमा छुट्टै मज्जा आउँछ। मेहर साबकाे सरलता स्वाभाब र इमान्दारिता देश र जनता प्रतिकाे माया कति धेरै छ ।। र मलाई लाग्छ मेरह साब जस्ताे अन्तरबार्ता दिने नेपालमै छैना हाेला मलाई उहाकाे अन्तरबार्ता असाध्यै मन पर्छ । जय धरान जय नेपाल ।।
@muskantimilsina5768
@muskantimilsina5768 Жыл бұрын
बालेन रबि र हर्क अब फुट्नु हुदैन मिलेर अब 2084 मा नेर्तित्व गर्नु पर्छ।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
हर्क जी को काम कार्यलाई सलाम छ ।
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
True king of Nepal The father of labor revolution the history 🇳🇵☝️☝️
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
मियर हर्क साम्पाङ ज्युलाई हृदय देखिनै नमन मेरो 🙏
@arjunadhikari1294
@arjunadhikari1294 Жыл бұрын
नमन मेयरसाप।
@raihoki5317
@raihoki5317 Жыл бұрын
"श्रमक्रान्ति काे पिता" हर्क साव लाई सलाम छ ! साथै AP1 टेलि भिजन लाई पनि धन्यवाद सच्चा माहान ईमानदार ब्यक्ति काे बिचार लाई जनता सामु पुर्याई दिनु भएकाेमा 🙏
@rolpalibhai276
@rolpalibhai276 Жыл бұрын
हाम्रो रोल्पा तिरको काम त छोर्दिउ अहिले सम्म नाम नै थाहा छैन बालेन हर्क जस्तै मेयर पाउन लाई अझै बीस बर्स लाग्छ रोल्पाली हामी सबै पार्टी का अन्धभक्त हरुलाई
@milanlimbu12
@milanlimbu12 Жыл бұрын
हर्क साम्पाङ राई प्रधानमन्त्री बन्नू पर्छ जनताको विचार ❤❤❤
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
श्रम संस्कृति को पिता हुनुहुन्छ मेयर हर्क साम्पाङ्ग! उहाँको भिजनमा देश जाने हो भने देशले काचुली फेर्ने छ।🙏🌹🇳🇵
@mrtmg1247
@mrtmg1247 Жыл бұрын
Patrakar jeu aba Hami sabai milera HARKA jeu lai pradhamantri banaunu parchha 🙏
@rudrachemjong1347
@rudrachemjong1347 Жыл бұрын
जय हर्क सम्पाङ।
@ramsilwal3819
@ramsilwal3819 Жыл бұрын
Dhanyabad hark sanpang sir
@manjurai-bl4wi
@manjurai-bl4wi Жыл бұрын
Great leader hark sampang🙏🏼🙏🏼🙏🏼❤
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Жыл бұрын
उलाहरण बन्नुभएकाेमा शुभ कामना।🎉❤🎉
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
O ho mayor hark sampangh jiulai kati ramro trauma ❤antrabrata liyekoma M khusi cxu❤❤ dubaibat ❤
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
मुलुकका सच्चा सपूतलाई सलाम 👍️👍️🙏
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd Жыл бұрын
Balen,rabi,gyandra sahi never ever can not be compared with harka sampang.They are good but Harka sampangis the "father of labor revolution/ The founder of shramkranti" that generations and generatuons will read in the books. Agree Like👍️👍️
@nabindrathapamagar4622
@nabindrathapamagar4622 Жыл бұрын
हर्कवाद जिन्दावाद✊✊✊✊✊
@tourismnepal3397
@tourismnepal3397 Жыл бұрын
यस्ता त छन् पत्रकार थुक्क research khoi??? खोज पत्रकारिता भन्ने बुझेको छ????
@dibyagiri5861
@dibyagiri5861 Жыл бұрын
हर्कको सोच र कार्य नै महान छ । उनीजस्तै नेता धेरै चाहिन्छ नेपालको विकास हुन । केवल भ्रष्टाचारमा डुब्ने नेताहरूलाई अब ८४ मा पुरै विदा गर्नु अनिवार्य छ ।
@kabirai9222
@kabirai9222 Жыл бұрын
Jai Desh Jai Harka Sampang❤❤❤.
@janakbahadurshahi1816
@janakbahadurshahi1816 Жыл бұрын
श्रम संस्कृतीको देशब्यापी संदेश धरानले दिएकै हो त्यस्कोलागि हर्क र धरानी ती हाथहरुलाई धन्यवाद। एस्कै शिको गर्दै महेन्द्रनगरको गौशालाको लागि स्थानीय जनताले १००० को संख्यामा घाँस र बिरुवा रोपेको दृश्य हेर्न पाईयो त्यो सुखद छ।
@BishnuBdrThapa
@BishnuBdrThapa Жыл бұрын
सरल शालिनता साथै श्रमका माहान ब्यक्तित्व धरान मेयर ज्यु प्रती नमन ।
@raibspr7797
@raibspr7797 Жыл бұрын
Mr. Bhupal sir is finest journalist in Nepalese journalism and the guest Mr. Mayor awesome people’s leader !!
@surajrai2089
@surajrai2089 Жыл бұрын
श्रमको मात्र नभएर नेपालकै सबै कामको एक ज्वलन्त उदाहरण हुन मेयर साम्पाङ्ग।
@razulimbu197
@razulimbu197 Жыл бұрын
माक्सवाद, लेलिनवाद, माओवाद सब हेरि सक्यो..! अब "श्रमक्रान्त्तीका महानायक " हर्कवादको पालो हो नेपाल र नेपाली विकास हुनका लागी..!! 🇳🇵🇳🇵🇳🇵
@gangarajbanshi1632
@gangarajbanshi1632 Жыл бұрын
Great leader with good conversations ❤❤love it . Congratulations 🎊 go ahead mayor jyu. Respect and salute ❤
@vishnumaantamang3655
@vishnumaantamang3655 11 ай бұрын
🎉
@omshahi3443
@omshahi3443 Жыл бұрын
good information harka sagpan
@santakhadka6986
@santakhadka6986 Жыл бұрын
Imagine being for our nation Harka Sampang
@BirajYatri-vf4xy
@BirajYatri-vf4xy Жыл бұрын
सुझाव मेरो ck rahut ,हर्क ,बालेन , रवि ,रमेश एक हुनु जरुरी छ । साथमा गोपी हमाल पनि समावेस हुनु पर्छ
@ghanista.Kirati.sunuwar
@ghanista.Kirati.sunuwar Жыл бұрын
CK rahut कता हर्क साम्पाङ तुलना र मिल्ने कुरा नगर्नु
@rosekishor6391
@rosekishor6391 Жыл бұрын
Hark sampang is true leader Our real hero
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
सम्पूर्ण नेपाली हरु ले अनि नेपाल धर्तिमाता ले सदैब , सम्झने महान ब्याक्तित्व हो।धरानका मेयर हर्क साङ्फाङ सदैब ससम्मान गर्दछु।।।❤❤❤❤
@LoyalNepali
@LoyalNepali Жыл бұрын
@tirthachamlingrai22
@tirthachamlingrai22 Жыл бұрын
🎉🎉❤❤
@SivaKafle
@SivaKafle Жыл бұрын
​@@@@@
@arpanthapa5052
@arpanthapa5052 Жыл бұрын
झङ 44:58
@shyamgupta6389
@shyamgupta6389 Жыл бұрын
​@@tirthachamlingrai22❤
@jitgurung4599
@jitgurung4599 Жыл бұрын
हर्क साम्पाङ्ग मेयर साब यस्तो महान ब्याक्ती हुनुहुन्छ कि ( बाेल्याे कि पाेल्याे ) सहि बाेल्नु हुन्छ र बाेलेकाे पूरा गर्नु हुन्छ 🙏🙏🙏
@SunitaraiRai-zw5rj
@SunitaraiRai-zw5rj Жыл бұрын
नेपालको एक बहाबुर र साह्सि भावन भएको ब्याक्ति हुन,मेयर हर्क साम्पाङ जीउँ👏👏👏🙏🙏🙏
@ashalimburai5095
@ashalimburai5095 Жыл бұрын
Great leader hark sampag ❤👏👏
@kabindrashrestha1195
@kabindrashrestha1195 Жыл бұрын
श्रमक्रान्तीका महानायक, भविष्यकाे प्रधानमन्त्री नेपाली राजनीतिकाे मणि हर्क साम्मणी ज्युलाई हार्दिक सम्मान छ।
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
Very good interview Harka Rai is real hero congratulations 🎉🎉❤❤❤❤
@tamangsubash5105
@tamangsubash5105 Жыл бұрын
Harka sampaning rai mean Down to earth ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏great personality great leader
@khusirana7465
@khusirana7465 Жыл бұрын
Jay Jay Jay Harkha sir 🙏🙏🙏❤️❤️❤️👍👍👍
@umakantasitoula6562
@umakantasitoula6562 Жыл бұрын
जय हर्क साङ्गपाङ।
@maunata8669
@maunata8669 Жыл бұрын
प्रिय मेयर हर्क साम्पाङ ज्यू! जसले जति प्रशंसा गरेपनि त्यो सप्पैलाई बोरामा हालेर हरेक बिहान नगरपालिका को गाडी मा हालिदिनू होला। प्रशंसा को भारी ले कतै झूकेको थाकेको देख्न नपरोस्।
@keshabkaflay9075
@keshabkaflay9075 Жыл бұрын
The right man at the right place- Harka ji!!
@Nb77lim
@Nb77lim Жыл бұрын
धरान मा खानेपानीको लागि सरकारले बजेट दिएन भने खानेपानी मन्त्रलयमा धर्ना दिन जानू पर्छ।
@kabirajrai5933
@kabirajrai5933 Жыл бұрын
Deesakyo sir bajet xuti sakyko chha prdaesh sangiya baati natra meayr sab Lea dharan ko 3 kune ma photo sahit rakhni vanypxi k hahhaa
@martinkulung6346
@martinkulung6346 Жыл бұрын
वहाँ एउटा नयाँ आशा का किरण युक्त नेपाल र नेपाली नागरिकको जननेता🎉❤
@ramkrishnasubedi3048
@ramkrishnasubedi3048 Жыл бұрын
**
@ghanista.Kirati.sunuwar
@ghanista.Kirati.sunuwar Жыл бұрын
ऋषि धमला ले interview लिएर सकेपछि Ap1 ले पनि लिएछ असली देश प्रेमी पोलो पालो यहित हो मियर भए नेता त के प्रधानमन्त्री बन्नु पर्छ 😊😊❤❤😮😊😊😊🥰🥰
@surajrai2089
@surajrai2089 Жыл бұрын
जब कोकाहाको अभियान सफल् भयो अनि मात्र आए AP1 हरु। पहिले चाहिँ किन नआएको होला श्रम चलिरहेको बेला जंगल भिडपारा तिर रिपोर्टिङको लागि आउनु पर्थ्यो।
@ghanista.Kirati.sunuwar
@ghanista.Kirati.sunuwar Жыл бұрын
@@surajrai2089 हो नि 😊🥰🥰🥰
@wanemsaa1647
@wanemsaa1647 Жыл бұрын
बलेको आगो ताप्ने,भिउजको लोभमा लिप्त छन ठुला मिडियाहरु अब पुृरै फिल्ड रिपोर्टिङ गर्नेहरुको लहरमा आउनुपर्छ ठुला मिडियाहरु नत्र पत्ता साफ हुनेछन्।
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 400 М.
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 5 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 35 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 169 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 64 МЛН
Exploring DHARAN - The COOL 😎 city of Nepal!
56:03
Ghumante
Рет қаралды 164 М.
On Air With Sanjay #134 - Patri Das Swami
2:30:47
Sanjay Silwal Gupta
Рет қаралды 392 М.
Ek Class Cr.P.C. Khallas | Judiciary | Conceptual Study | Tansukh Paliwal | Linking Laws
3:56:17
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 5 МЛН