दिनदाहाडै कार्यलयमै आएर गंगालाई धम्की|पटकपटक फोन गरेर यस्तो धम्की|को हुन यी ब्यक्ति?Ganga lama|

  Рет қаралды 122,315

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Пікірлер: 832
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Ganga चेली एउटा निडर इमानदार हिम्मतवालि निस्पक्ष पत्रकार नारी हुन। पीडितले सबुत प्रमान लिएर हार गुहार माग्न आएपछि पत्रकारले आफ्नो पत्रकारिताको दायरा भित्र रहि घटनालाई सार्बजनिक गरेको हो । त्यो पनि निस्पक्ष ढंगले बिना स्वार्थ पत्रकारिता गर्ने चेलि माथि जो कोहिले गुन्डा गिरि सैलिमा दिन डाहडेे हप्काउने धमकाउने काम निल्कुलै नगरोस। यदि भोलि पत्रकार चेलि माथि कुनै पनि अप्रिय घटना घटेमा यो आफुलाई कलेजको लेक्चर हु पत्रकार हु भन्दै धम्कि दिने मान्छेले जबाफ देहि हुनुपर्छ। अन्यथा भोलि न्यायप्रेमि जनताले यिनि गुनडाहरु लाई छाद्ने छैनन् । चेतना भया।
@narupulami6654
@narupulami6654 2 жыл бұрын
Ganga lama लाई धम्की दिने को हो त्यो? त्यो चोरलाइ ठेगाना लगाउने काम हाम्रो अबो त्यो चोर धेरै बचेर हिड्नै अबो ।
@rajurijal5901
@rajurijal5901 2 жыл бұрын
0mmm on njmdxmmdnmnmdcďmxdmm8mmmmn MN m nm mmmmmmmm
@epika1734
@epika1734 2 жыл бұрын
l po l
@eshagurung4445
@eshagurung4445 2 жыл бұрын
⅝⅝5⅝5⅝⅝⅝⅝⅝⅝⅝⅝⅝⅝
@nirmalakhadka3992
@nirmalakhadka3992 Жыл бұрын
GangA Bana ndrana
@meroyoutubechannel589
@meroyoutubechannel589 2 жыл бұрын
यस्तो धम्किदेखी नडराउनुस गङा बहिनी सत्यको बाटो हिड्नुस तपाईको पछाडी लाखौ तपाईको शुभचिन्तकहरु छ।
@limbusiddhiman2420
@limbusiddhiman2420 2 жыл бұрын
Yo manchhe lai ramro bichar gari rakhanu hos Ganga bahini.tapai nadaraunu hos tapaiko pachhari dherai nepali daju bhai ra didi bahini babu Aama haru chhan.
@Binu364
@Binu364 2 жыл бұрын
गंगाजी म कालेबुङबाट,,नेपालकाे एक उच्च नारी पत्रकार हुनुहुन्छ गर्व लागछ तँपाईकाे पत्रकारितामा,,नडराउनुहाेस्,जित सदैव सत्यको हुन्छ 🙏🙏
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
साहसी पत्रकारिता को एउटा साहसी नारी हो गंगा लामा मिस इमान्दारिता र निष्पक्ष रुपमा पीडितको बुलन्द आवाज उठाउँदै आउनु भएको व्यक्ति हुनुहुन्छ धेरै लाई न्याय पनि दिसक्नु भएको छ तपाइलाई मनै देखि सलाम छ🙏❤️उच्च सम्मान छ🙏मिस तपाईको यो कार्य प्रति हाम्रो निरन्तर साथ समर्थन संयोग रहने छ 🙏❤️
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
आफ्नो आईडेन्टिटि मिडियामा भन्न नसक्ने अनि दादागिरी गर्न आउने काे हाे ?गँगा दिदी तपाईंले हरेक कुरामा बाेलेका र उठाएका सबै कुरा हेरिरहेकाे हुन्छ नबिराउनु नडराउनु,तपाईंको साहशिक कार्यकाे हृदयदेखि सम्मान गर्दछु।
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 2 жыл бұрын
यस्ता चोर झारेहरु सङ्ग डराउनु पर्दैन गङ्गा नाना अगाडि बढ्नु होला हामी तपाईंको साथमा छौँ।
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
पाँच दिनको म्याद दिएर न्यायको लागि जुलुस वोलाउनुस ।हामी आउँछौ गङ्गा भगवानको पक्षमा ।
@ridumrai5966
@ridumrai5966 2 жыл бұрын
wow गङ्गा मेडम हजुरको कुरा एक्दमसइछ छोरिमान्छे भनेको हजुरजस्तो हुनुपर्छ नबिराउनु नडराउनु
@Sewaro777
@Sewaro777 2 жыл бұрын
सत्य को वकालत पिडीत को सेवा गर्दा उल्टै ज्यान को धम्की कानुन हामी सीधा सोझा लाई मात्र हो त ?? दिन दुखी को पिडा मा बुलन्द आवाज निकाली रहनुहोस हामी नेपाली जनता को साथ सदैब रहनेछ ! एउटा नारी तर निडर तपाईको साहास को लागी १०० सलाम
@cko2058
@cko2058 2 жыл бұрын
आज बाट गंगाजीको फ्यान भए म चाहिँ..अगाडि वड्नुस निडर भएर,हामी साथमा छाै ।
@buddhirampun5957
@buddhirampun5957 2 жыл бұрын
सलुट गङ्गा सिस ,हामी छौ हजुरको लागि ।
@mayamaglani5295
@mayamaglani5295 Жыл бұрын
Great work bahini
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
यसरी कसैको अनुमती बिना अपिस भित्र छिरेर ठुलो कुरा गर्ने थर्काउने कुन फटाहा हो यस्लाई कारवाहि गर्न जरूरी छ अनुहार हेर्दा पनि हरामी देखिन्छ है गँगा नाना सचेत रहनु होला है
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
राम्रो काम गर्ने लाई देख्न नसक्ने भय हाम्रो देशमा नडरायर अगाडि बढनु हजुर लाई सबै को साथ सपोर्ट पाईरनुहुनेछ❤️🙏🏼
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
Ganga Sister को हिम्मत लाई सलाम छ🙏🙏एस्तो धम्की देखि डराउनु पर्दैन तपाईंको पछाडी लाखौं जनता छ ।
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
यस्तै निडर शक्ति महिला गङ्ग सिस्ट सत्यको बाटो हिड्नुस सबै जनता साथमा छन यस्तो धम्की दिनेलाइ पर्दाफास गर्नु पर्छ यस्लाई छिटै कार्बाही होस मेरो तर्फबाट एक शेयर
@jampaljk1556
@jampaljk1556 2 жыл бұрын
आफ्नो सुरक्षाको लागि सिधै प्रहरीलाई फोन गर्नुहोस्
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
यो होनि सचेत जर्नलिस्ट गर्भ छ तपाईंको पत्रकारिता प्रती चेली 🙏शक्तिको आडमा देखियको दम्ब हो यो हामी छौ तपाईंको पबित्र पत्रकारिताका लागि बोल्ने🤞
@bivarai3031
@bivarai3031 2 жыл бұрын
यो कुरा मा मद्दत गर्नु खोज्ने गंगा बहिनी लाई त यस्तो भयो दुई चार दिन मै झन् पीडित लाई कस्ताे गर्दो हो यो मान्छेहरूले
@dipakthapa2736
@dipakthapa2736 2 жыл бұрын
यस्ता गुन्डा लाई कारबाही गर्नु जरुरी छ।
@bimaltheengtmg7866
@bimaltheengtmg7866 2 жыл бұрын
यो दुइटा लाई ठेगान लाउनै पर्ने रछ महिला भोएर हेपेको हो तपाईलाई, जिन्दागिमा एस्ता घाँसहरु त कति आउँछ कति जान्छ तर तपाईं नडराउनु होला तपाईको पक्छे मा हामी छ्म✊✊✊
@bishalrai5909
@bishalrai5909 2 жыл бұрын
We public all are with you ganga lama ji ,keep going on . We are proud of you.
@lhakpasherpa7371
@lhakpasherpa7371 2 жыл бұрын
Yolai khhurpa le hanu
@khemsubba8126
@khemsubba8126 2 жыл бұрын
खुशी लाग्यो गङ्गा ज्युलाई तुरुन्तै त्यो फटाहालाई बाहिर निकालिदिएकोमा स्यालुट छ
@dambarbishwakarma5793
@dambarbishwakarma5793 2 жыл бұрын
विनास काले विपरीत बुद्धि भनेको यही हाे। गंगा जि तपाई निडर हुनुहुन्छ। त्यतिकाे मान्छेलाई तपाईं अाफैले तह लगाउनु हुन्छ।
@suryalama7723
@suryalama7723 2 жыл бұрын
यो सालेलाई कार्बही गर्नु पर्छ । त्याती कै छाद्नु हुन्ना । धम्की दिना खिजेको छ ।
@hiraman7304
@hiraman7304 2 жыл бұрын
यो कुन काम ले आको हो दुवै जना , दुवै लाई खोज तलास गरेर कारवाही हुनु पर्छ।
@mayabasnet8878
@mayabasnet8878 10 ай бұрын
गङ्गाजि हजुर पिडितको आवाज सुन्नेर बोलदिनु भएकोमा बधाई अन्यायमा परेका मानिसहरुलाई न्याय दिलाइदिनुस गङ्गाजि यस्तो दलाली लाइ कारबाही गर्नुपर्छ 🙏🙏🙏
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 11 ай бұрын
सत्यको जीत हुन्छ. गङ्गा मेडम तपाई सधै पिडीतहरुको तर्फ बाट वकालत गर्दै आउनु भा छ.सलाम छ ।यो गुण्डा हो यसलाई सम्पूर्ण नेपाली हरुले ख्याल राख्नु पर्ने हुन्छ प्रशासन ले किन यसलाई बचाउ गरेको।
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सलाम छ गॅगा म्याडाम निडर भएर पिडीत दुखीहरूलाई सहयोक गर्दै अगाडी बडनु जन्ता साथ छन।नेडीया गॅगा लामा केही भयो भने यो मान्छेलै जिम्मा लिनु पर्छ
@gomagharti5596
@gomagharti5596 2 жыл бұрын
पिडित को भगवान् बनेर हिडिरहेकी एउटा शाहसी चेली माथी आक्रमण गर्न जाने लाई जेल हाल्नु पर्छ
@tankalama8637
@tankalama8637 2 жыл бұрын
strong 💪 lady, very good 👍 salute cheli
@Pradhhan
@Pradhhan 2 жыл бұрын
हजुर ले उजुरी दिनु गंगा नाना😥
@Anjali30304
@Anjali30304 2 жыл бұрын
आफ्नो नाम भन्न डराउने जाट्ठा अर्काको अफिस मा पसेर दादागिरी देखाउने डाका लाई खोजिखोजी कार्बाही गरौ
@makaryonjanmawongdlamamaka2049
@makaryonjanmawongdlamamaka2049 Жыл бұрын
गंगा बहिनी ल्हसो फ्याफुल्ला तपाई आफ्नो निस्वार्थ भावनाले प्रत्येक बेक्ति को पिर मार्क लाई बुझी न्यायको कठघरामा ल्याउन र ल्याऊने सक्क्षम नारी नेपाली हुनु भएकोमा धन्यवाद दिन चाहन्छु किनकी गद्दारी बेक्ती देखि नडराऊनोस तपाई लाई हामी साथ दिनेछौ ल्हस्सो फ्याफुल्ला
@bindupaien1688
@bindupaien1688 2 жыл бұрын
गंगा जी यो टिमलाई छिटो भन्दा छिटो कार्डबहिको दहेडमा ल्याउनैपर्छ किकी यो ब्यतित ठिक लागेको छैन
@viveksharma-my5rz
@viveksharma-my5rz 2 жыл бұрын
याे ताेरी लाहुरे मलेसिया बाट फर्केर रत्नपार्कमा पानीपुरी बेच्ने मान्छे हाे जस्ताे लाग्याे।
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
त्यही त । coat पनी कतै टीपटाप पारेर ल्यायको जस्तो छ जाठाले ।
@Surajgiri09
@Surajgiri09 2 жыл бұрын
याेघटनमा यहि मान्छकाे हात छ यस लाई हदैसम्मको कारवाहि हाेस
@rekhgrg468
@rekhgrg468 2 жыл бұрын
पत्रकार भनेको गंगा लामा जस्तो हुनुपर्छ
@KalpanaRa123
@KalpanaRa123 9 ай бұрын
निडर र हिम्मतवाली गङ्गा मेम।सत्य कहिले हार्दैन।।तपाईलाई केही हुदैन सत्य को बाटो कहिले नछोर्द्नु।।सदैब तपाईंको लाखौ सुभचिन्तक तपाइको साथ मा छ।तपाईंलाइ केही भयो भने यो दिउसै अफिस मा आएर धम्काउने हरु लाई लाखौ सुभ चिन्तकले छोर्दैन।।।
@connection842
@connection842 2 жыл бұрын
Gangaa lamaa hoinaa... yo cheliiii ....Nepal bhannee Desh ko Nidarr Aamaa, Didi bhahiniii..ra dhukhii pidit sabai ko aashaa ko diyo pani ho..luv u sister ..always be with u....
@mankamal2673
@mankamal2673 2 жыл бұрын
गुन्डा दलाल गन्गा बहिनी हजुरको को साथ हामी जनताहरू छाम
@netragurung9965
@netragurung9965 2 жыл бұрын
तिमिसहिछौ नाना।यसघटनाबारे पुलिसलाइ खबरगर्नुढिलानगरहै
@lkumarrai4661
@lkumarrai4661 Жыл бұрын
नडराउनू गंगा लामाज्यू यस्तो डाकाहरूलाई हातखुट्टा बाँधेर कडा कारबाही गर्नू पर्छ ।
@shambhuchaudhary9772
@shambhuchaudhary9772 2 жыл бұрын
satya ko jit hunxa do not worry🙏🌹👍
@lekhnathmppk
@lekhnathmppk 2 жыл бұрын
सबैले अनुहार चिनेर राख्नुहोस त्यसलाई नडराउनुस् गंगा हजुर
@abcreation1968
@abcreation1968 2 жыл бұрын
यसको घर कहाँ हो पत्ता लगाउँनु भोलिको उदाउने सूर्य देख्न पाउने छैन
@bikashbam8056
@bikashbam8056 2 жыл бұрын
Salute gang sis
@kopilalama6661
@kopilalama6661 2 жыл бұрын
@@bikashbam8056 yo raja rajendra vanni kamady garni ko dai ho yo 1 number ko jadyea ho ma yesko family sabai chinxu budi sanga divorce garera baseko ho yesko 1 xora xa..
@kopilalama6661
@kopilalama6661 2 жыл бұрын
Yesko ghar jhapa ho .
@deepakxetri6838
@deepakxetri6838 2 жыл бұрын
dekhda nai gunda jasto x kukur
@abcreation1968
@abcreation1968 2 жыл бұрын
यो बस्ने location पत्ता लगाउनु पर्यो । त्यसपछि यसको game over. मार्नु त हुँदैन यसलाई की यसको एउटा हात अथवा एउटा खुट्टा लिएर जानु पर्छ ।
@Jenishalimbu2024
@Jenishalimbu2024 2 жыл бұрын
गोरुको अनुहार हेर्दै चोर जस्तो छ लात हानेर निकाल्नु पर्ने
@lalbahadurbk2348
@lalbahadurbk2348 2 жыл бұрын
हैन हो यो देशमा के भाको जता ततै ठग र दलाल को बिगबिगि कानुन छैन यस्तालाइ तह लगाउने ?
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
सत्य कुरामा कहिल्यै पनि डराउनु हुदैन।असत्यकाम गर्नु हुदैन।सत्यको जित अवस्यक हुन्छ।
@sisirrai9351
@sisirrai9351 2 жыл бұрын
Sweet reply..salute for ganga mem
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
घोक्रे ठ्याक हानेर निकाल्नदिनु भयो खुसि लागो यस्ता सडक को खाते लात ले मात्र बुझ्छ सबक
@premrai4341
@premrai4341 2 жыл бұрын
people should stand right behind Ganga Lama. She does fair journalism in my knowledge.
@prakashrai9234
@prakashrai9234 Жыл бұрын
गंगा जि यस्तो धम्की दिनेहरू24जान लाई कडा कारभाई गरनु न आफैठिक लागछ
@bishallama1699
@bishallama1699 2 жыл бұрын
निडर लेडि गङा सिस हामी तपाई को साथमा छौ,तपाई एक रथी पनि पछि पर्नु पर्दैन हामी तपाई को साथमा छौ !
@sandiptamang2561
@sandiptamang2561 2 жыл бұрын
टाउको काटेर धोबि खोलामा फाल्नु।।।पर्ने मुला को दादागिरी देखाउछ
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
याे गुन्डालाई तहलगाउनु पर्छ काे गुन्डा हाे , गतीछाडाे ठग
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@ljs333
@ljs333 2 жыл бұрын
Yasko address patta lagaunu paryo
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
🧐, _____ “होईन त्यसलाई उत्ति नै खेर सात्/जन्म् सम्म गन्हाउने गरी सुँङघाई दिनुपर्थ्यो; गंगा म्याम् ।”✍️ ‘धम्की दिनेलाई गर्नुपर्ने सम्मान यही हो ।’
@pratimatamang5897
@pratimatamang5897 2 жыл бұрын
@@ljs333 yo white tshirt laune le mero pani 2 lakh fasako xa yasko name Shiva Buda ho koteshwor basxa yo ,,, ma sanga paper pani xa
@ljs333
@ljs333 2 жыл бұрын
@@pratimatamang5897 tapai haru jasto pidit ko saath sadaa rahanexau pratima ji🙏
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
गुट टिभीले धेरै पिडीत लाई नया दिदै आईरहेको छ भनी जबकी घटना सङग रिलीटीप छैनभनी मेय्म लाई थरकाउनु पाउदैन अनि नेपालको 1 पत्रकार चेलि गंगा मेय्मले राम्रो काम गरदै आउनु भाको छ भनी मेय्म डराउनु हुदैन हजुरको साथमा आम दरसक छनी गंगा मेय्म सलामछ🙏
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
तपाईंको साथ मा हामी सबै छाै🙋‍♀️
@premsherpa4230
@premsherpa4230 2 жыл бұрын
यस्तो गुन्डागर्दी गर्ने जो कोहिलाइ पनि कडा कार्बाही गर्नुपर्छ।
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
गँगा बैनि तपाइ सँग त एसरि बाेल्ने हरु ले ति पिडित चेलि काे ज्यान खतरा मा हुन सक्छ है बेला बेला कन्ट्याक्ट मा रहनु हाेला
@MR.Agrish
@MR.Agrish 2 жыл бұрын
hjur lea thik vannu vo didi mah pidit pachya ko aafanta hu yeni haru lea yati dukha deko xa ki sabda ma lakhera sakenna
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
@@MR.Agrish सिस् येदि तपाइ पिडित काे आफन्त नै हाे भने गँगा लामा बैनि काे नम्बर पनि हाेला गँगा बैनि धेरै बिजि निडर पत्रकार हुन उनले तपाइकाे कमेन्ट हेर्न समय नमिलेकाे पनि हुन्छ साे सबै कुरा काे जानकारि दिदै गर्नुस फाेन कल गरेर🙏 तर पनि नडराउनुस सिस् हामि पब्लिक हरुले पनि नियालि रहेकाछाै याे तिनि हरु काे हर्कत👍️
@karnakhadka8074
@karnakhadka8074 Жыл бұрын
गङा बैनी तपाईं नदराउनुस तपाइको साथमा हामी छौ यस्ता बेक्ती लाइ.....
@radhakhadka1106
@radhakhadka1106 2 жыл бұрын
सहासिला पत्रकार कुशलब केसी र गङ्गा लामालाई पटक पटक धम्की आउँछ ।हामी दर्शक पिडित सबैले साथ दिन जरूरी छ ।नडराइ अगाडी बढ्नु गङ्गा बैनी धेरैधेरै शुभकामना छ ।
@Babitabiswokarma
@Babitabiswokarma Жыл бұрын
माहान नारि गङगा 👍️👍️💐💐💐
@lilatamang3624
@lilatamang3624 Жыл бұрын
यो गुण्डा लाई छोड्नु हुँदैन, सबैजाना आगाडि आउनु पर्यो। यसलाई कारवाई गर्नु पर्छ।
@rashmithapa7185
@rashmithapa7185 2 жыл бұрын
very Nice dd big fan diju
@minagurungni4610
@minagurungni4610 Жыл бұрын
Ganga binee prabu tapai ko sathama cha state ko jeet huncha sahasi binee lai mero salam 🙋‍♀️❤️🙏🇳🇵
@harireule4467
@harireule4467 2 жыл бұрын
घमण्डको पराकाष्ठ छर्लङ्ग देखियको छ यो मान्छे कुनै अरुद्वारा संचालित भएको हुनु पर्छ !
@MR.Agrish
@MR.Agrish 2 жыл бұрын
thik vannu vo yeni haru chamcha matra hun main thug ko natra camera ma kina aauna sakdaina ta yadi tyo satya theo vani
@jayathapa7228
@jayathapa7228 2 жыл бұрын
गंगा great job🙏🙏🙏
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
सरकार को चोथो अङ! मानिने पीडित बक्तिलाई न्याय दिनको निम्ति दिन रात खटिने निडर पत्रकार गङ्ग लामा बहिनिलाई धम्कि दिने जस्ता काम जुन ब्यक्तिले गर्छ त्यो ब्यतिले ठुलो मुल्या चुकाउनु पर्ने निश्चित छ , गङगलामाको सपोर्ट्मा हामि हजारौं छोम।
@rishihangkhim7072
@rishihangkhim7072 2 жыл бұрын
गंगा नामै काफी,,,पवित्रतामा फोहोर फाल्नेको कमी छैन यो युगमा,, हजुरको बहाऊ समुद्रको गहिराइमा पुगोस्,,,शुभकामना छ,,,नेपालको lecturer पनि देखियो। watching from Darjeeling ,,, You are the real journalist,,,
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
नडराउनुस अाङा हामी छौ साथमा
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 2 жыл бұрын
गङगा दिदी नमस्कार येस्ता झाेलेहरु देखेर नडराउनु तपाई पनि शबेइ मिडिया शाथिहरुलाई खबर गरनुहाेला
@gyanendrarai8494
@gyanendrarai8494 2 жыл бұрын
Be strong गंगा जी
@manishthapa7013
@manishthapa7013 2 жыл бұрын
Good job Ganga sis we are with u yo gunda haru k ho thik parnu parxa
@rajbasnet1509
@rajbasnet1509 2 жыл бұрын
यो नानिको च्यानल मैले आजै subscribe गरे है साथीहरूँ, पक्का गोरखलि लाग्यो.. स्याबास
@lekhnathmppk
@lekhnathmppk 2 жыл бұрын
👍👍
@madhavigiribharati895
@madhavigiribharati895 2 жыл бұрын
God bless 🙏 Ganga Mam
@mohanshrestha2703
@mohanshrestha2703 2 жыл бұрын
गग्गा बैनि पछि न हटनुस तपाइकाे शाथ हामि छाै।
@baburamwagle3872
@baburamwagle3872 2 жыл бұрын
ganga लामा साहासी महिला हो।उहाँ ले पीडित को उद्दर गर्नु भयेको छ।
@sangyelodromgr4033
@sangyelodromgr4033 2 жыл бұрын
दादागिरी भएको हो जस्तो लाग्यो । पिडितको पक्षमा आवाज बुलन्द रहोस् गुड टिभिका गंगा लामा ला ।
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
your all social works n services are appreciated ganga mam go ahead n keep it up we all are with you n your good works 🙏🙏🙏🙏👍👍👍👍
@gopalgurung4227
@gopalgurung4227 2 жыл бұрын
को हो त्यो मुला छोरी चेली माथी सिधै आक्रमण गर्न खोज्ने कार्बाही हुनु पर्छ छिटो भन्दा छिटो।
@sanjaykunwar982
@sanjaykunwar982 Жыл бұрын
छोरी गगा म तपाईंको साथ मा छु हामी डराउनु हुदैन
@nepalexpress259
@nepalexpress259 2 жыл бұрын
नाश हुन छ भने मान्छेमा घमन्डा आउछ भन्थे बिचरा जाबो क्याम्पसको लेक्चर भनेर घमन्डाले थर्काउछ । तिमी जती त अहिले लाखौ पढे लेखेको छन । याद गरौ तिम्रो इज्जत त केहि खसिसक्यो अहिले ।
@sangitalimbu5376
@sangitalimbu5376 2 жыл бұрын
Ho Sahi vhannuvhayo.yasta college padaune katti hunchan hunchan,padeko vhanera ghamand le ufreko hola ni daka
@dipakthapa8040
@dipakthapa8040 2 жыл бұрын
Ms Ganga do not stop ur step which is u r doing for society n Nepali suffering people.I do salute n respect u.U r a brave n positive minded girl.Keep it up.God bless u.Good luck!Ms Ganga.
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
खाते चोर ले धम्काउने साहासी गङ्गा जि लाई हामी सबैको साथ छ न डराउनु होला।
@geetabhattarai702
@geetabhattarai702 2 жыл бұрын
Mm ganga we all Support U 😘
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
ठिक गनुँ भयाे गंगा जि चाेर रैछ बाेलनुपछँ गंगा जि पृचड काे ज्वाइँ हाे
@surendralingdam3787
@surendralingdam3787 2 жыл бұрын
Be strong Ganga Baini. We are with you.. 👍👍
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Good jobs ganga Baine
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 жыл бұрын
Excellent ganga lama ji hajur sahasi lider cheli khusilagxa
@blchannel1571
@blchannel1571 2 жыл бұрын
Don't worry sis be strong we always support u
@tamrup6500
@tamrup6500 2 жыл бұрын
सल्युट छ गङ्गा बहिनीलाई ।
@samjanasunar8563
@samjanasunar8563 2 жыл бұрын
Be strong ganga mam 👍👍❤️❤️
@nishansundash9098
@nishansundash9098 2 жыл бұрын
Be stronge gangaji
@buddhagurung7294
@buddhagurung7294 Жыл бұрын
Don't worry Ganga mam you're always right God is with you, everything will be okay be strong, have a great day ahead God bless you mam🙏🙏🙏🙏
@rajuthapa4686
@rajuthapa4686 2 жыл бұрын
Ganga baini Lai solut xa agadi badhnus sis Hami Janta xau ,ganga sis Lai Tala mathi kei bhayo bhane yini haru jimmewari hunu parxa
@bishallama1699
@bishallama1699 2 жыл бұрын
गङा सिस को पत्रकारिता नेपाल कै ( No, 1 ) निसर्थ पत्रकारिता हो !
@ramchandralama2989
@ramchandralama2989 2 жыл бұрын
को हो त्यो मान्छे आफ्नो परिचय नै नदिने त्यो दादागिरी देखाउने आफ्नो परिचय नदिएर आउने त्यसको कुण्डली खोज्नु पार्यो । हामीहरु सबैले त्यसको बाउको बिहे देखाइ दिनु पार्यो ।
@pratimatamang5897
@pratimatamang5897 2 жыл бұрын
Yo white tshirt laune le maha fatah manxe ho yasle mero ni 2 lakh fasako xa ,,, yasto name Shiva Buda ho ma sanga ta paper pani xa
@menukajoshi1477
@menukajoshi1477 2 жыл бұрын
be strong pyari dd..hjr kaile kamjor nprnu hola vagwan le save and safe grnu plz...hjr ko zit hos love you
@user-yi2ub2xv9k
@user-yi2ub2xv9k 11 ай бұрын
सलुट छ गँगा sis
@milanwaiba4688
@milanwaiba4688 Жыл бұрын
दुक्कसँग आफ्नोकाम गर्नुहोस् गंगा जी हजुरको लागि हामिछौ
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 14 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН