Exclusive:माल्टा पठाउन लाखौं लिएर फरार एजेन्ट पक्राउ|पीडितले हाने झापड|भिडियो नलाउन गंगालाई दबाब|

  Рет қаралды 824,882

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 2 500
@ilamresmi5734
@ilamresmi5734 3 жыл бұрын
गंगा बैनि जस्तो केटि पत्रकार मैले आज सम देखेको थिईन सलुट छ बैनिलाई
@bishnuchaudhary9738
@bishnuchaudhary9738 3 жыл бұрын
जयहोसगङादिदिको
@rajuthapamagar4430
@rajuthapamagar4430 2 жыл бұрын
1b
@reemareema4166
@reemareema4166 2 жыл бұрын
सलाम छ गङगा नानि पत्र कारलाई 💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@dilkaf6400
@dilkaf6400 2 жыл бұрын
@@bishnuchaudhary9738 ĺ
@devbudha2085
@devbudha2085 2 жыл бұрын
@@bishnuchaudhary9738 too right now I don't0p want putt putt putt putt putt golf course putt in the
@DINESHbabu-kk8yz
@DINESHbabu-kk8yz 2 жыл бұрын
हाम्री चेली राम्री चेली गंगा सिस जिन्दावाद 🙏❣️🙏 यसरी नै एउटा् सच्चा पत्रकारको काम निरन्तर निभाउनु होला धन्यवाद 🙏i really salute you🙏
@rajraj-vb1ir
@rajraj-vb1ir 3 жыл бұрын
ठोक केटा हो छोड्नु हुदैन यस्ता दालाल ठाग हरुलाइ निर्मुल नै पार्नु पर्छ गाङ्गा मिस लाई धेरै धेरै धन्यवाद
@sushantpoudel6438
@sushantpoudel6438 3 жыл бұрын
Back ground ko sound na bajayu nu na ganga dd clear sunedaina
@salishsalish6845
@salishsalish6845 3 жыл бұрын
खोजी खोजी ठोक्नु पर्छ येस्ता सबै चोर हरु लाइ
@JpnNpl
@JpnNpl 3 жыл бұрын
Tyo gundalai marudinu vai yastako bachna.payuna yadekar 6n
@rohanshrestha4158
@rohanshrestha4158 3 жыл бұрын
येस्ता चोर हरु लाई हात खुट्टा भाचेर राखनु पर्छ
@jaichand8999
@jaichand8999 3 жыл бұрын
Good job 👌 thok xaito
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
जय होस नेपालको सच्चा नारी महान पत्रकार गङगा बहिनी 🙏🙏
@sitapanthi9460
@sitapanthi9460 3 жыл бұрын
Good ganga jee
@JpnNpl
@JpnNpl 3 жыл бұрын
good gaga sis
@tmggyanu2088
@tmggyanu2088 3 жыл бұрын
good ganga baini,,yo honi ta tarikaa
@kpjhjlokom6268
@kpjhjlokom6268 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भाछ सिस्टर गङाले
@guragaibandu1294
@guragaibandu1294 2 жыл бұрын
Xodnu hunna bhai bahini yo dakalai.
@rajkumartiwari5128
@rajkumartiwari5128 2 жыл бұрын
यस्ता ठगहरु को पर्दाफास गरिदिनुभएकोमा पत्रकार म्याडम लाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि बिकृति र विसंगतिका बिरुद्ध तपाईका पाइलाहरु लम्किरहेको देख्न पाउँ। साथै त्यस भाईले ठगिएको रकम पाएको समेत हेर्न सुन्न पाउँ। धन्यवाद। ।।
@Readymadedoor
@Readymadedoor 2 жыл бұрын
बहिनी प्रती उच्च सम्मान छ । 2 बर्षको सावाँ ब्याज सहित असुल गर्नुपर्छ ।
@krishnaadhikari2942
@krishnaadhikari2942 3 жыл бұрын
२ बर्षकाे साँवा ब्याज सहित असुल गर्नु है भाइ नछाेड्नु।
@kyalbutamang9881
@kyalbutamang9881 2 жыл бұрын
ho ho 4 barsa aagadi mero ni 1 lakh yestai gareko malta ko lagi but 1yrs lagayera uthaye
@kyalbutamang9881
@kyalbutamang9881 2 жыл бұрын
haan vhai debre haat le
@kdswetafamily3241
@kdswetafamily3241 2 жыл бұрын
Yeska sabai team Lai thoknu parcha
@ramsinghthapa97
@ramsinghthapa97 3 жыл бұрын
धन्यवाद महान नारीको महान काम गंगा जी सफलताको शुभकामना अघि बढ्दै जानुस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sanjaykumarurawsanjayuraw5110
@sanjaykumarurawsanjayuraw5110 3 жыл бұрын
Good job
@Nepal1985
@Nepal1985 3 жыл бұрын
निडर सच्चा महिला पत्रकार गङ्गा लामा लाई नमन । गङगा लामा, अपिल , अनि रवि लामिछाने जस्तो पत्रकार लाई जन्म दिनु हुनु आमा हरु लाई पनि नमन !
@bantawarai4463
@bantawarai4463 2 жыл бұрын
दलालहरुलाई यसरीनैई पर्दाफास गर्दैई जानु पर्छ दिदी हामिछौउ हजुरको साथमा। अझैई हिइमत र आँट लियर अघि बद्नुहोस्स।
@dalbahadurmithe4111
@dalbahadurmithe4111 2 жыл бұрын
पत्रकार भनेको एस्तो हुनु पर्छ हिम्मत छ बहिनी को बधाइ छ
@langhalimagar5596
@langhalimagar5596 3 жыл бұрын
गङ्ग लामा जि हजुर ले सहि काम गर्नुभको छ पीडित जन्ताको लागि।salute छ
@Man_tmg
@Man_tmg 3 жыл бұрын
अति राम्रो कार्य गर्नु भयो गङ्गा मम र उहाँको सम्पुर्ण टिमले भित्री मन देखि सलाम छ।
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 жыл бұрын
गङ्गा बैनी तपाइ लाई सलाम छ तपाईं र आपिल सर जस्ता पत्र कार को खाचो छ बैनी
@Babitabiswokarma
@Babitabiswokarma Жыл бұрын
हाम्रो पत्रकारी ता गङ्गा बहिनी लाई धेरै धेरै धन्यवाद
@kdbasnet3927
@kdbasnet3927 2 жыл бұрын
यो कामसफल बनायकोमा र पिडित लाई उदार गरिदीनु भयकोमा मेरो तर्फबाट गंगालामा ज्यु लाइ सलुट छ र दाया बाया का दाजु या भाई हरु लाइ धन्यबात भन्न चाहान्छु
@bijayalakshmibadal7744
@bijayalakshmibadal7744 2 жыл бұрын
झापड हान्दा त कति स्वाद पर्यो आहा यसै गरि हानु पर्छ ठग लाई ।गङा म्याम लाई सलाम छ 🙏🙏
@trilokvlogs8388
@trilokvlogs8388 3 жыл бұрын
तरिका हो गंगा मेमको यो भनाई साह्रै गज्जब लाग्छ।सलाम छ हजुरको यो कामलाई दुखि पीडितको साहारा बन्नु भएकोमा धेरै धन्यवाद।
@sitaramtimalsina7512
@sitaramtimalsina7512 3 жыл бұрын
गङगा लामा भनेको सच्चा पत्रकार हो के माने बाबा मैले
@migmalama6107
@migmalama6107 2 жыл бұрын
She must be lawyer as well.She is very brave and honest girl
@dbbudhathoki9792
@dbbudhathoki9792 2 жыл бұрын
मिडिया भनेको यस्तो हुनुपर्छ गगा म्याम धेरै धेरै धन्यवाद
@madhushahi8583
@madhushahi8583 2 жыл бұрын
Omg the climax is so relieving, salute to Ma'm Ganga Lama for her bravery & courage, I appreciate the whole show even a hit on that agent's head, thanks for the show every common Nepali applying for foreign jobs through man powers must watch
@sirjanamamanoramaavas7621
@sirjanamamanoramaavas7621 3 жыл бұрын
पछाडीको धुन आवाजले सारै असर गर्यो सुन्नमा
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Right yo sound narakheyma best hunthiyoo
@kbthapa4549
@kbthapa4549 2 жыл бұрын
ho soun kina
@dilipshrestha3735
@dilipshrestha3735 2 жыл бұрын
बधाई छ गंगा नानी,धेरै सह्रानिय काम।
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
एस्तोठगलाइ एस्तैगर्नुपर्छ गङग मिस Good joba 👍️👍️
@yambahadurthapa1334
@yambahadurthapa1334 2 жыл бұрын
very good job पत्रकार ज्यु पिडित पक्षमा काम गर्दै यो नै महान सेवा हो पीडितहरुको लागी । यस्ता कुख्यात गिरोहहरुले भोलि हामीलाई पनि डुबाउन सक्छन् । we are saluet u पत्रकार ज्यु !
@Ramrajkarki
@Ramrajkarki 2 жыл бұрын
सबैले गफैले ठिक पार्ने हो, राम्रो मान्छेले गफ हान्दैन, ठोक्नु पर्छ योस्तो मुलालाइ।।
@shankarthapaofficealchanne3783
@shankarthapaofficealchanne3783 2 жыл бұрын
प्रत्रकार बहिनि लाइ सलाम छ यति राम्रो काम गर्नु भाको मा यसरि अगि बचनु हाम्रो साथ सदैछ
@Sumanlama40
@Sumanlama40 2 жыл бұрын
Thank you so much for helping the poor and innocent people. Big respect to Ganga Lama and team.
@chandarbahadur7683
@chandarbahadur7683 2 жыл бұрын
Tapai angrej ko biu ho ki keho English saharai ramro bolnu hudo rhex
@chandarbahadur7683
@chandarbahadur7683 2 жыл бұрын
Tapai angrej ko biu ho ki keho English saharai ramro bolnu hudo rhex
@madhushahi8583
@madhushahi8583 2 жыл бұрын
When there's no bodies care in troubles in Nepal, Ma'm Ganga Lama is truly an inspiration for so many amongst, admiring is her courage & helping hands
@yamjung408
@yamjung408 2 жыл бұрын
ठाउकाे ठाउ कि क्यास कि हतकडि भनेर यउटा गाउकाे पिडित काे पक्क्ष मा बाेल्ने माहान चेलि उच्च समान छ 💕💕💞 गङ्गा जि great work salute
@ramgurung2135
@ramgurung2135 3 жыл бұрын
यस्तो अपराधी हरु लाई पिडित लेनै कार्वाही गर्नु पर्छ नेपाल को कानुन ले न्याय दिलाउला भनेर आशा नगरे हुन्छ एकदमै राम्रो गर्यो
@sunitasyangbotamang293
@sunitasyangbotamang293 3 жыл бұрын
Salute Ganga Mem🙏🙏Ganga Jasto Ajjai 5-6 jana Arko Pani Patrakaar bayo bane Nepal ma Esta Brastachaari Haru Sabai Khor ma Hune Xa 🙏🙏Jai Hos Ganga Mem Ajjai Pragati ko Kamana Ra Ajjai Nidhaar bayera Aghadi Badnu hjr Ko Hami Xa Saath Ma 💪💪💪
@rameshshresth7813
@rameshshresth7813 3 жыл бұрын
12th sees a@q%%%@@@qwerty a adda we aaw aa@a@a@ x z
@All1988
@All1988 3 жыл бұрын
Episode hernu chae man xa tara yo back ko music le kaan dukhyo ramari sunnu volume thulo parda jhan gd lagyo 🤯🤯
@jamthum8504
@jamthum8504 3 жыл бұрын
@@All1988 Badaixa Ganga Madam lai
@manisharai1818
@manisharai1818 3 жыл бұрын
I'm see 10
@दोबबहादुरपून
@दोबबहादुरपून 3 жыл бұрын
Kilbpxom
@homsamrat6385
@homsamrat6385 3 жыл бұрын
अति उच्चस्तरीय उच्च कोतिको काम गङ्ग्गा मेदम दलाल र थग हरुलाई नेपाल देशै भरिबात छानिछानी कार्बाही गर्नुस 3 करोड जन्ता तपाईंको साथमा छौ
@rajgutam6958
@rajgutam6958 2 жыл бұрын
ठोक्नु पर्छ सर यस्तो मान्छेलाइ फेरि दिन यस्तो काम दोबरा नहुने गरि चेताबनि दिनुपर्छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏💪💪💪बिदेसि युवा जाग्नु पर्छ🇳🇵🇳🇵🇳🇵
@sanjuojha7378
@sanjuojha7378 2 жыл бұрын
धन्यबाद गंगा बैनी‌ ईऊरोप पठाउँछु भनेर‌ठगेर गरीब जनता लाई ठगीगर्ने लाई यस्तै गर्ने पर्छ
@langhalimagar5596
@langhalimagar5596 3 жыл бұрын
दलालिलाइ अब फाँसी कि कानुन बनाउनुपर्छ।ठोक ठोक साथिहरु।एस्ता दलालिलाइ बाकी राख्नु हुन्न । नमार्ने तर ४ वटा हात खुट्टा काटेर रोड मा फाल्दिनुपर्छ ताकी दलाली ले दुख पाउस।
@anushagautam327
@anushagautam327 3 жыл бұрын
Salute to Ganga mam .God's job and God luck.our country need a people like you.
@ramsubba2579
@ramsubba2579 3 жыл бұрын
नेपालि चेलि भनेको यस्तो हुनु पर्छ म गग्गा लामा ज्युको काम लाइ सधै सेलुट गर्छु महान नारि हुनु हुन्छ यस्तै पत्रकारहरुको खाचो छ हामिलाइ यस्तो चोर हरुलाइ यस्तै गर्नु पर्छ सालेको त्यो झरेको दात अझै पुरै झार्नु पर्थ्यो ...
@tulpsdmagar1584
@tulpsdmagar1584 2 жыл бұрын
धन्यवाद पत्रकार ज्यु यस्ता अपराधिहरुको नाङ्गेझार पार्नु पर्छ।अझै साहस गर्नु होला शुभकामना छ।
@deepakchettri3013
@deepakchettri3013 10 ай бұрын
मेम तपाईलाई सैलुट छ र यस्ता ठगहरूलाई यसरी नै तपाईले हाम्राे समाजबाट हटाउनु होस यो एकदमै राम्रो काम गर्नु भएकोमा सैलुट छ
@kamalchandofficial728
@kamalchandofficial728 3 жыл бұрын
महान चेली गगा बहिनि प्रर्ति उच्च सम्मान तथा सलुट छ 🙏
@pawanmabo7166
@pawanmabo7166 2 жыл бұрын
यो मिडिया कर्मिको सम्पुर्ण टिमहरुलाइ सल्युट छ,जति पनि ठग गिरोह छन सबैलाइ यसरी नै कार्बाही गर्नु पर्छ,र फेरि अर्को दलालले यस्तो गद्दार नगरोस,अरु पिडामा नफसुन।
@zyxuvw1171
@zyxuvw1171 2 жыл бұрын
Gagaa haina ho laati tyo Media Reporter Ko Naam Ganga Lama ho 🤷‍♀️🙇‍♂️😃😃😃
@ranamagar7093
@ranamagar7093 2 жыл бұрын
गङ्गा जि हजुरको साहसी काम प्रती अति सम्मान छ।एस्ता ठगि धन्दामा लाग्नेहरु अरुको पनि सात्तो जावस
@shekharsubedi5961
@shekharsubedi5961 3 жыл бұрын
गंगा र कुशलभ को रिपोर्टिङ चाहिँ मान्नैपर्छ, खतरा खतरा केश लिनु हुन्छ,🙏
@deuparsad7896
@deuparsad7896 2 жыл бұрын
Good tv .athawa Ganna dd .lai dherai dherai dhanabaad .. yesto mahan cheli .kunai .medeya .ma xainn
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
गङा बैनिलाई महान कार्यको लागि सलाम गर्दछु//
@SuperBhairaja
@SuperBhairaja 3 жыл бұрын
हाथ मात्रै हाल्ने हैन यस्तो दलालको त सबै पीडित हरुले मिलेर हाथ- खुट्टा भाँचेर ७-८ महिनासम्म अस्पतालमा भर्ना हुनेगरी बनाउँनुपर्छ! यस्ता दलालहरुले गर्दा नेपालको बेईज्जत हुन्छ श्रम बजारमा
@kiranpata2376
@kiranpata2376 2 жыл бұрын
धेरै धेरै न्यायको काम साथै साँचो पत्रकारिताको काम बहिनिलाइ सलाम
@purushottamrai8786
@purushottamrai8786 3 жыл бұрын
👍la vete6 Dale le.. tesko karang vachnu par6...Mahila patrakar Gangga sis lai Salute... 👍
@jokerj4528
@jokerj4528 2 жыл бұрын
गंगाजी लाई धेरै धेरै धन्यवाद, यस्ता पिडीत लाई प्लेटफर्म दिनुभएको मा🙏🙏🙏🙏
@jeevangurung5643
@jeevangurung5643 2 жыл бұрын
GOOD गॅगा सलाम छ छ छ
@ohmrai4255
@ohmrai4255 3 жыл бұрын
Ganga ji I’m watching from the USA. I’m one of your regular viewer .You are a brave lady reporter. What you are doing is great. I salute you.
@purnab.p5145
@purnab.p5145 2 жыл бұрын
Ganga.sis..good..morning.alort.of.thank.for.u.good.message.in.the.soceity..dont.left.this.dalal
@sapanamsimkhada9429
@sapanamsimkhada9429 3 жыл бұрын
Ganga baini we are always with you great job really appreciate.
@sudinlama5482
@sudinlama5482 2 жыл бұрын
जय होस एक साहसी युवा पत्रकार गंगा लामा ब‌निको।
@tararai98
@tararai98 2 жыл бұрын
कास्की जिल्लाको अपिल त्रिपाठी सर र काठमाडौमा गङगा मेम हजुर हरुको साहस देखेर मन एक्दम सन्तुष्ट हुन्छ दुबैजानालाइ हजार हजार सलुट मेरो तर्फबाट ।
@babudeepakpariyar7353
@babudeepakpariyar7353 2 жыл бұрын
गङ्गा दिदी लाई मन देखि धन्यवाद पत्रकार को पाठ हजुर ले निभाउनु भको छ खुसि लाग्छ
@chandiprasadkandel7213
@chandiprasadkandel7213 3 жыл бұрын
धेरै पत्रकार मद्धे गंगालामा यक नम्मर साहसि पत्रकार हुन यिनले दुधको दुध पानि को पानि छुट्टायर काम गरेको पाइन्छ जुन सुकै अबस्थामा पनि।
@sui3888
@sui3888 2 жыл бұрын
KZbinr hun patrakar hain
@sumitralama1767
@sumitralama1767 2 жыл бұрын
मलाई तामाङ हुनुमा गर्ब यस कारणमा छ जुन Gangaa दिदी जस्तो चेली भएको मा। Go ahead nanna 😘
@khadkagrg1742
@khadkagrg1742 3 жыл бұрын
् महान पत्रकार बहिनी तपाईको ईमानदार कामको सलुत
@news20chitwan43
@news20chitwan43 2 жыл бұрын
Good garnu vo didi la
@kiranmagar2452
@kiranmagar2452 2 жыл бұрын
Tadai gari aparadhi patta layara kanunko dayara ma laune Ganga DD lai lagayat sampurna team lai thanks for all team
@bharatbahadurgc5038
@bharatbahadurgc5038 2 жыл бұрын
गङा बैनी को महान काम लाई सोलोट छ
@nabinrai5487
@nabinrai5487 3 жыл бұрын
माल्टा हैन खाल्टामा पसेछन् सोल्टाहरु, दैनिक जसो यस्तो घटना घटिरहेको छ, सामाजिक सञ्जाल मा छरपस्ट स्पष्ट छ, तेसैले १००चोटि सोचेर मात्र पाइला चाल्नु उत्तम होला।
@kabitagrg4253
@kabitagrg4253 3 жыл бұрын
म पनि यसरी नै ठगे के गर्ने यस्तो ठग हरू contact बिहिन हुन्छ गंगा बहिनीलाई धन्यवाद ठगीहरूको पर्दाफास गर्नुपर्छ त कि अरू नफशोस🙏
@sadikxyaagr1496
@sadikxyaagr1496 3 жыл бұрын
Ma pani yestai thagi ma pareko xu
@ThapaSailesh224
@ThapaSailesh224 2 жыл бұрын
Contact with me
@R...A...I...GAMING
@R...A...I...GAMING 3 жыл бұрын
Chor haru lai media bolayera bejat garnu parxa agent lai
@ambarbista481
@ambarbista481 2 жыл бұрын
पत्रकार भनेको यस्तो निडर पिडीत हरूको सहयोगी हुनुपर्छ धन्यवाद वैनी हजुर लाई 🙏
@akashkunwar1731
@akashkunwar1731 2 жыл бұрын
Great work didi really appreciate your work and thank you for helping him ❤❤🙏
@selinakarki2539
@selinakarki2539 2 жыл бұрын
हजुरको काम सधैंव यस्तै रहोस दिजु❤️❤️❤️
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
खुचिङ्ग पर्याे यस्तो ठग दलालहरुलाई ठाेकि देउ दाइ हाे राम्रो गर्नु भाे हाम्रो जमानामा त मिडिया पनि थिएना मेराे नि धेरै पैसा खाएर भागेका छन् ।
@purnagurung9889
@purnagurung9889 3 жыл бұрын
Great work ganga sister hjr ko jai hos
@sabitripulami9772
@sabitripulami9772 2 жыл бұрын
brainy beautiful with brave ! wel done and keep it up.
@jerysolti6627
@jerysolti6627 2 жыл бұрын
Ganga baine salute for good job
@choekyidakpa2490
@choekyidakpa2490 3 жыл бұрын
Background music disturbs for clear hearing...
@suryakc1165
@suryakc1165 3 жыл бұрын
हिर्काईदिम मात्र भनेर हुन्छ झ्याम दिनु पर्छ नि देब्रे हातले भाइ पनि😀
@chandrasinjali643
@chandrasinjali643 2 жыл бұрын
😊
@narayanpun7276
@narayanpun7276 3 жыл бұрын
गङ्गा बैनी सच्चा निदर पत्रकार हुनुहुन्छ
@dhurbagurung8022
@dhurbagurung8022 2 жыл бұрын
गङ्गा बैनिको स्टिङ अप्रेसन अत्यन्तै महत्त्व पुर्ण रहेको छ।एउटा महिला को साहसी पुरुष को भन्दा बिल्कुलै कमि छैन।यस्ता साहसी पत्रकार बैनिलाइ सदैब हाम्रो साथ र सहयोग हुनेछ।राम्रो काम गर्ने ब्याक्तिलाइ जहिले पनि सम्मान ठोक्नै पर्छ।र चोर डाका फटाह भ्रष्ट ठगि हरु लाइ पक्ष्याउनु र नाङ्गेझार गर्नै पर्छ।देसमा अति नै सोझो सिधा हरुलाइ अनेकौं प्रलोभन मा पारि दुख अनि पिडा दिएको हुँदा यस्ता ब्याक्तिलाइ सख्त कारबाही गर्नैपर्छ।सभ्य नागरिक र सभ्य देसको सकारात्मक भुमिका खेल्नै पर्छ।अन्य हाम्रो देशका समुदायबीच हार्दिक अपील गर्दाछु।
@birbahadurkc9024
@birbahadurkc9024 2 жыл бұрын
दलाल लाई राम्रो संग बनाउनु पर्छ एस्ले कसरी फोन बन्द गरी कन्ट्याक मा आएन लगडाउन भय पनी कन्ट्याक मा आउनु पर्ने गंगा बैनी यस्ता दलाल लाई छोड्नु हुदैन
@chamlingoffice
@chamlingoffice 3 жыл бұрын
सम्मान छ गङ्गगा लामा मिस्💘🌹👍️👌👈️
@santoshpariyar9243
@santoshpariyar9243 2 жыл бұрын
नेपाल आमाकि एक सच्चा होनाहार हिम्मतवाली सुपुत्री गंगा बहिनी लाई हृदय देखि नै सलाम छ है यस्ता दलालहरुलाई छोड्नु हुन्न
@khimaram3979
@khimaram3979 3 жыл бұрын
गङा मिस ह्जुर हरु को बोली भन्दा धेर्है मिउजिक को सावन्द आयो
@deepakkhadka7184
@deepakkhadka7184 Жыл бұрын
Vote ko xori ho always voteni hunu sis god bless you tapaiko kadam kaile na dagmayos we are always saport you sis bikne hoina hai!!
@rameshpaudel8442
@rameshpaudel8442 2 жыл бұрын
नेपालकी महान नारी यिनै गंगा हुन!!🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashman7068
@prakashman7068 2 жыл бұрын
धेरै राम्रो काम गनु भएको छ पिरित नेया दिलाउनु भयाे सलाम छ दिदी हजुर लाई गग
@xerglalungbatamang7303
@xerglalungbatamang7303 3 жыл бұрын
very good job ,ganga baini ❤️❤️🙏🌹👍️👍️👍️
@gopalrai907
@gopalrai907 3 жыл бұрын
ह्जुर एक साहसिक पत्रकार हुनुन्छ माम ...🙏
@shyamadhikari3704
@shyamadhikari3704 2 жыл бұрын
Tq So Much Ganga Sis...Very Very Great Work
@yogendraacharya5838
@yogendraacharya5838 3 жыл бұрын
Good job ganga mam,, don't worry public always appreciate your hard work and your team,, so heartly thank you mam!!!
@lawrencelepcha8959
@lawrencelepcha8959 3 жыл бұрын
Beautiful, smart, brave and good journalist miss ganga lama.
@durgabalami136
@durgabalami136 3 жыл бұрын
गारो छ हो दले बन्नु नि 😂😂😂😂😂सलाम छ Ganga G..दलेले घर थराउने हाम्रो भको घर नि भत्किनी थोक केता हो थोक।।।
@santoshghimire7836
@santoshghimire7836 2 жыл бұрын
Good job ganga maam Keep it up.
@purnasir2811
@purnasir2811 2 жыл бұрын
सबै भन्दा धन्यवाद बैनि लाई
@indrakumarrai2295
@indrakumarrai2295 3 жыл бұрын
Ganga Sister को कामलाई सलाम🙏🙏🙏
@karnakhadka8074
@karnakhadka8074 3 жыл бұрын
जय होस गङा जि को 🎖️🏆️🏅😍🤩
@chandrasinjali643
@chandrasinjali643 2 жыл бұрын
अति भए पछि हात हाल्नु स्वाभाविक हो नि आज सम्मको रिनमा लिएर बुझाएको पैसाको ब्याज कसले बेहोर्छ
@nirmalbhujel3437
@nirmalbhujel3437 2 жыл бұрын
good job
@jamunakc7819
@jamunakc7819 Жыл бұрын
गँगा नानी हजुरको भिडियो दिनकै हेर्छु एकदमै मनपर्छ पिडितलाई राम्रो नयाँ दिनु भछ बधाई छ हजुरलाई
@mamatavlogs9178
@mamatavlogs9178 2 жыл бұрын
Sis hjr le dheri ramro kam garnu vayo aja 💗💗🙏🙏
@दङगालिमन
@दङगालिमन 3 жыл бұрын
salute छ तपाईंलाई 👍️
@samgugcgu9
@samgugcgu9 3 жыл бұрын
Wow ganga di Jasto bahir sudarta tyatinai dherai ramro,Ashal Kam! 😲 Wow
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
Thanks a lot for this amazing video!
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb Жыл бұрын
गङ्गा दिदि हजुर धेरै राम्रो काम गर्दै अगाडि बडि रनु भको छ अझै पनि एस्ता ठक हरु धेरै छन घिसारे र लेऊ नि Besf of Luke ganga dd
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 3 жыл бұрын
पड्काउ केटा हो पड्काउ एस्ता चोर लाई🤣🤣🤣🤣🤣🤣ब्याकग्राउन्ड म्युजिक चै अलि कम गरे हुने
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 9 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 21 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 9 МЛН