अहिंसा र जीव जन्तु संरक्षणको अद्वितीय उदाहरण सुन्दर चुम उपत्यका तान्जेन भेटिए । भावुक भइयो ...धेरै कुरा सिकियो !
Пікірлер: 131
@sunitagurung36236 ай бұрын
बिजय जी जस्तो टेलिभिजन पत्रकार अब आउने समयमा पाइन्छ के,,, साँच्चै हीरा हुन् हीरा। एसेट हो नेपाली समाजको। ❤ ❤
@shreekrishnatamang7 ай бұрын
नेपाल बुद्ध भूमि हो । नेपालको सबै ठाउँ मा त सम्भव छैन र हुदैन पनि। वास्तवमै यो ठाउँ बुद्ध बचनलाई अनुसरण गर्ने एक मात्र पवित्र ठाउँ रहेछ । आज थाहा पाईयो। 🙏💗💗💗
@shreeramthapa68857 ай бұрын
धेरै राम्रो ठाउँ रहेछ।कति राम्रो बिचार लामाजि को।
@deepakmoon56157 ай бұрын
चुम भ्यालीका सम्पूर्ण महानुभावहरु प्रति अहिंसाको पालनाका लागि गरेको उदाहरणीय महानकार्यका लागि हार्दिक नमन! 🙏❤️🙏
@thamansharma11597 ай бұрын
चुम उपत्यका का संपूर्ण मा आदपूर्वक नमन् गर्दछु 🙏🙏🙏🙏 यहाँ हरूको महान बिचार लाई सलाम छ जय चुम् उपत्यका
@bhimamagar69847 ай бұрын
बुद्ध भुमि नेपालकै एकमात्र पबित्र हिंसा मुक्त ठाउँ । चुम उपत्यका । नाम सुन्दा नै यति आनन्दले मन प्रफुल्ल भयो । बुद्ध को शिल अनुशरण गर्नु भएको मा चुम उपत्यका बासिन्दा लाइ नमस्ते
@dayaramregmi526 ай бұрын
Zzzz
@SubhadraTimalsina-cc7io6 ай бұрын
धेरै राम्रो साेच हाे जहाँ जानावर हरू लाई काटमार गर्नु हुदै न ।
@timilamaharjan91245 ай бұрын
धेरै राम्रो परम्परा। अहिंसा परम धर्म।
@rajukhatri45917 ай бұрын
सम्पुर्ण चुम उपत्यका बाशिमा नमन 🙏🙏अहिसाको यो पबित्र परम्परा सधै रहिरहोस
@GRK_ODEN.7 ай бұрын
अति सह्रानिय चुम बासिको।आदरणीय बिजय सरलाइ खोजमुलक पत्रकारिताको लागि नमन❤।
@mamtabaudha11486 ай бұрын
Very Very Very Very good 👍 katti ramro pavitra chum velly ani tyahaka basinda haru thanks a lot 🙏 god bless 🙌 🙏 always 🙏
@GorkhaKhukuri7 ай бұрын
कृपया यो पबित्र भुमिमा इशाई हरुलाई छिर्न नदिनु होला🙏🙏🙏जय बुद्ध भुमि शिव भुमि जनक सिताको भुमि नेपाल 🙏🙏🙏
@sabinrajshakya41346 ай бұрын
I really appreciate the effort of Bijay ji for bringing this valley into lime light. Great place and real Buddhism can be learned from here.
@surajkhadka46956 ай бұрын
सम्पूर्ण चुम बासीहरुमा उहाहरु प्रति उच्च समान अनि बिजय सरलाई पनि धेरै धन्यबाद यस्तो राम्रो भिडियो ल्याउनु भयो❤
@rajkumarrai70786 ай бұрын
My sincere respect to all the people and the living beings of the great Chum Valley.
@devagurung75297 ай бұрын
Kati Ramro siel palan garnu bhako Raheye xa Sadhu Sadhu Sadhu 🙏
@AnilEDITz-YT7 ай бұрын
Yahako guru ma koti koti pranam gardaxu 💙🙏💙🌹
@kumgurung21867 ай бұрын
आति नै मन छोयो सबै ले सिकुन धन्यवाद। नमस्कार ❤❤❤,🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 मेरो गोरखा।
@compassionatecloud7497 ай бұрын
जसरी गएकाहरुको याद आइरहन्छ त्यसरी नै गएकाहरुले पनि सम्झिरहन्छन् होला भएकाहरुलाई जिवनमा सधै दयावान हुनु प्रेमिल हुनु पानी जस्तै सहज र सरल हुनु, है जिन्दगी
@dreamscolourhouse32527 ай бұрын
अाहा! कति पवित्र ठाउ🙏💐अहिम्सा क्षेत्र🔔
@AmbikaNeupane-v7g7 ай бұрын
थाहा छैन जीवन मा सफल हुन्छु कि हुदिन। तर सफल भये भने बिजय सरको अघिल्तिर फर्केर दुई थोपा आँसु खसाल्न मन छ।
@suhannepali36977 ай бұрын
कर्म आफ्नो गर्नु बाटो सहि रोज्नु कसैको अगाडि आँसु झार्नु पर्दैन साथी आफू लाई तेति सस्तो पनि नबानुनु होला🙏
@बोधिसत्वराम7 ай бұрын
👍👍😊😇😇@@suhannepali3697
@shitalbudhamagar60417 ай бұрын
क्या गजबको भावना ब्यक्त गर्नुभयो। मेरो भावनाले पनि तेस्तै महसुस गर्छ।
@kedarSangket7 ай бұрын
Well said @@suhannepali3697 तर रिपोर्टरले आँफैले घोडा चढेर हिम्सा गरेको देख्नु भएन ?
@ahamnabin7 ай бұрын
Hridaya ma karuna vaye safal
@pradipsane527 ай бұрын
नेपाली साहित्यको, नेपाली पत्रकारिताको एक पृथक ब्याक्तित्व बिजय कुमार सर । निकै गहकिला शब्द अनि कथाले त मनै अमिलो बनायो ❤❤❤❤❤❤❤❤❤❤❤
@ghisingsuman22526 ай бұрын
मलाई विजय सर एकदम मनपर्छ
@lungbadai41165 ай бұрын
Dherai ramro lagyo
@AnilEDITz-YT7 ай бұрын
Thank you so much yogaule lai 🎉🎉🎉 ahingsa 😊😊😊❤❤
@omsharma74197 ай бұрын
सुन्दर ठाउँबाट अाएको अझ सुन्दर कथा,,चुमभ्यालीमा बस्ने सबैको शुभ होस्,भलो होस्।❤❤तान्जेनको लाम्बाको अात्माले शान्ति पाअोस्,ॐ मणि पद्मे हुम १०८
@helpingnepal16697 ай бұрын
खुब मन मस्तिष्क हल्लौनु भो बिजय जी। नमन।।
@AffectionateLake-op6xc7 ай бұрын
गर्ब लाग्याे मेराे देश मा येस्ताे ठाउँ पनि रहेछ एक दिन म अबसे पाईला टेक्छु चुम गाउँ मा
@rajendrakumarshrestha94577 ай бұрын
ओहो विजय दाई तपाईँले हामी याे काठमाण्डु खाल्टो काे भ्यागुता हरूलाई 😊😊साह्रै नै मानशिक र आत्मीय प्रेमको नगरी माँ हामिलाई याे अमूल्य भिडियो। मार्फत् अनुभव गराउनु भएकोमा कृतज्ञता प्रकट गर्दछु। धेरै धेरै धन्यवाद। के यहाँ घुम्न जाने व्यवस्था पनी छ। हाेला ? 💐🙏🥰🥰🥰🥰
@skyblue75326 ай бұрын
धन्यवाद छ बिजय सरलाई 🙏 ! यस्को अर्कों भाग पनि आउनु पर्यो बिजय सर नत्र त के के नपुगेको जस्तो लाग्यो ।
@dokahasang91847 ай бұрын
Human nd animal are Same Buddhahood ❤ proud to be Buddhism
@kalpanabastola74327 ай бұрын
चुम उपत्यकाका सम्पुर्ण इस्वरिय मन भएको उपत्यकाबासी लाई नमन अनि त्यो स्थानलाई सम्पुर्ण माझ श्र्ब्य सामग्री निर्माण गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण समूह प्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।बिजय सर प्रती साधु भात उत्कृष्ट प्रस्तुतीको लागि ।
I belong to Hinduism but Buddhista is the best religion in the world
@dawasalaka47256 ай бұрын
निरन्तरताको कामना गर्दछु ।
@gautamkafle99526 ай бұрын
अहा कति राम्रो परम्परा नेपाल नै पूरा यस्तो हुनु पर्छ।
@rajumalla41817 ай бұрын
Choom valley is as a like heaven there is not any massacre of animal.what a peaceful beautiful place!
@mohanpudasaini14577 ай бұрын
🙏किजय दाईले बनाउने वृत्त चित्रहरू अत्यन्त मन छुने र सोच्न बाध्य पार्ने खालका हुन्छन्। म उहाँलाई वर्षौंदेखि पछ्याइरहेको छु। पक्ष्याइ रहेको,अर्थात् उहाँले टेलिभिजन र पोडकास्ट मार्फत प्रदान गर्नुभएका श्रव्य र दृश्यहरू अत्यन्त सालिन र मनमोहक हुन्छन्। निडर निष्पाप र निष्पक्ष व्यक्तित्वका धनि एकमात्र पत्रकार बिजय कुमार दाइ तपाईँलाई चुम उपत्यकाको अर्को यो बहुमूल्य श्रव्य दृश्य सिर्जनाको लागि धेरै धन्यवाद 🙏🇳🇵
@vishalshahi80226 ай бұрын
आहा कती राम्रो ठॉंऊ अनी त्यस्तै राम्रो संस्कृति र यो मिठो डकुमेन्ट्रिको लागि हार्दिक नमन ❤🙏🏻
@rajyamfurai54917 ай бұрын
Malei sarei man Paro man rhyooo yestei hunu parxa mAnchyeko Kam...hatya garnu huna Maya garaw❤❤❤❤❤
@krishnaprasadbhandari80257 ай бұрын
कति पवित्र स्थान ।एकपल्ट पुग्न पाएँ हुन्थ्याे । कहिले पुग्न सकिएला है यस्ताे ठाऊ ।
@anjanapaudelanushruti72896 ай бұрын
सम्मान विजय सर अनि चुम उपत्यका वासीको अहिंसा को मार्गलाई सलाम।
@gurung.budaghare6 ай бұрын
आहा कती राम्रो ठॉंऊ अनी त्यस्तै राम्रो संस्कृति र यो मिठो डकुमेन्ट्रिको लागि हार्दिक नमन ❤️🙏🏻🇳🇵
@ramapalpar62027 ай бұрын
Proud of you young generation. Keep heads up. Vijay sir your are my favorite❤
@sureshbhandari26897 ай бұрын
नमन
@milangurung72447 ай бұрын
Proud to be Buddhism ✊✊✊
@shivaadhikari79597 ай бұрын
Samasta chum baasi haruma hardik naman ahimsa sybas jaye hoos sabai ko
@dalbahadurmagar94047 ай бұрын
Sabai nepali buddha dharma lai apanaunu parx ❤❤❤
@pasangkipalama57747 ай бұрын
Sabai praniharu dukha, pida ra rogbata mukta hos. Namo Buddhay🙏🙏🙏
@shitalbudhamagar60417 ай бұрын
सम्पुर्ण चुम बासी र बिजय सर प्रती उच्च सम्मान छ।
@Udabshah9507 ай бұрын
hamro desma ni aesto sorga rahexa gorkha jilla bhittara pani ahiksa ghau palika sorgale lai mero mn dekhi naman gadxu thuchexe❤❤❤❤❤
@ngawangsherab97247 ай бұрын
Beautiful and heart melting story👏👏👏👍👍👍
@adityabhujel11017 ай бұрын
Janai parne thau thank you Vijay dai 🙏🙏🙏
@buddhigurung46937 ай бұрын
I solute chum Valley people's❤❤❤
@subashmanandhar71477 ай бұрын
Thank you so much for this video. Feels good to know that there is a place with so much love for life and non-violence in culture from centuries.
@lawstalkswithkuberjaishi31427 ай бұрын
अब तपाईंको नया सामाग्रीकाे प्रतिक्षामा छाै । कि त वर्तमान राजनीतिकाे बारेमा संग सम्बन्धित भएर या अध्यात्मिक कुराहरूबारे सुन्ने राेचक ईच्छा थियाे । अध्यात्मिक जीवन त धेरै अध्यन अनि तपाईंको बारेमा बुझ्दा खुशि बाट अनि बाकि तपाईंका पुराना सामाग्रीभएपनि हेरेर सक्किन थाले त्यसैले कुनै नया विषयबस्तु यहि घटनाक्रममा आधारित भएर नया सामाग्रीकाे प्रतिक्षामा अब..बिजयसर❣️🙏
@dawalama79017 ай бұрын
I wish I was born in this heavenly place.
@rajushrestha62796 ай бұрын
हेलम्बु गाउँपालिकाको साबिकको हेलम्बु गाबिसमा पशु पन्छीको बध गर्न बन्देज छ।
@RameshRamu-t5v7 ай бұрын
I love my country
@Rai.chamsvlogs2 ай бұрын
Big fan sir
@tezinray84977 ай бұрын
“Be kind whenever possible, it’s always possible “ by his holiness Dalai Lama. People of Tsum are always blessed by Avalokeshvar🙏🏽💐🙏🏽
@puspaacharya85277 ай бұрын
Hardik naman 🌹🌹🌹🌹🙏
@samundrathapamagar147 ай бұрын
Msnxe lai chahine yestai khale documentary ho!
@Ganeshdev20247 ай бұрын
जय होस्।Thank You So Much Respected Bijay Sir And your Entire Team.❤❤🙏🙏
हिंसा अन्त्य गर्न पहिला हिन हिंसक भावना त्यागी नसक्नेले जति क्रूरता हिंसा हत्या फैलाउने जुक्ति बाहाना भक्षी गर्ने दुर्भावना षड्यन्त्र जन्जाल बनाउने गर्छन् हो त्यसै गरी सकारात्मक सोचले आरक्षण संरक्षण दिन पनि सकिन्छ सबै तिर सम्भव हुनेछ... अहिंसा सर्वधर्म समभाव 🕉️||हरि||🕉️ नमामी शदाशिव शम्भु महाँकाल उमामहेश्वर पशुपतिनाथ श्वयम्भू नमो नमः 🕉️🔱🔱🔱
@ritabaral9797 ай бұрын
Aaha sarai ramro lagyo
@sks94327 ай бұрын
❤❤❤
@ganeshrana80657 ай бұрын
जनावरको माया कस्तो हुन्छ चुम उपत्यकाका बासिन्दासङ्ग सिक्ने मौका पाइयो 🙏
@nirajkc84187 ай бұрын
Sluat xa hujar huro ma🇳🇵💐🙏
@krishnarajhamal23197 ай бұрын
मनमा हुने कोमलता प्राणीमात्रमा समान हुँदोरहेछ ।
@bidhyanirdoshpahadi2437 ай бұрын
गज्जप😍🙏😍
@balrajpradhan98816 ай бұрын
BIKASIT SAHAR KA NIRDOOS MANCHE HARU LE BISTARAI SIKHDAICHAN . DAIRYA GARNUS .
@kirankhadka73847 ай бұрын
Euta achamma ko attachment hudo ra6 manav ra janawar sang ko sambandh Ekpatak ghar sabai bolaune Suga lamo samaya samm upachar garda pani bachen. Mare pachhi seto kapada ma berer,puja garer,khalto khaner gade pachhi nuhae.1din chhak chhode...Mahinau samm roe.Tespachhi palnai chhodidie...Jiwan
@kishorgurung55447 ай бұрын
namaskar sir ❤❤❤❤❤
@AnilEDITz-YT7 ай бұрын
🙏💜
@engineerlama75486 ай бұрын
❤❤❤❤❤❤❤
@phoolamrit3636 ай бұрын
Bijaye sir, no victim bhane ko buddha dharmama je chhaa tesko advantages bhaneko scientific proof chaa, jastai eco system balance, no dieses, and freedom of nature.
@prembhujel97177 ай бұрын
❤❤❤
@Bindesh297 ай бұрын
I have seen this place on herny katha chum valley
@krishnakarki19597 ай бұрын
Thank you Vijaya dai
@romakhatiwada29477 ай бұрын
❤🎉🎉
@animalworld-mu7nj7 ай бұрын
❤❤❤❤❤
@mayathapa40376 ай бұрын
Sambhoo
@jaaloentertainment50877 ай бұрын
तपाईं लाइ सुनेर म सायद कैले अघाउदिन बिजय कुमार सर❤❤❤
@Santoshchams7 ай бұрын
पोड्कास्ट पनि चलाउनु पर्यो🙏
@hikmatsunar66627 ай бұрын
🎉🎉🎉❤❤❤❤ sundar
@AnilEDITz-YT7 ай бұрын
😭😭😭❤
@mamtabaudha11486 ай бұрын
Sadhai vari yastai rahos
@magarlaxmi4लक्ष्मी7 ай бұрын
चुम भ्याली जाने ठुलो चाहना छ
@amitthakuri62937 ай бұрын
great
@bindugurung54967 ай бұрын
बिजय सर नमस्कार 🙏🏻 भिडियो राम्रो छ भावुक पनि वनायो लाम्वाको कहानीले । video color अलि Dark जस्तो लाग्यो ।
@sagarpaudel83617 ай бұрын
❤❤
@ramhimrung18897 ай бұрын
good sir
@puspatamang60747 ай бұрын
ड्रुकपा रिन्पाेछेले करिब १०० बर्ष अघि पशुप्राणी हिंसा हत्या नगर्ने नियम राख्नु भएको भन्ने धेरै पहिले सुनेकाे थिए।