आदिवासी जनजाति र दशै पर्व बीचको सम्बन्ध, हामी तामाङ जाती बाहुन बराबर हौ। Sitaram Tamang

  Рет қаралды 34,364

Rhythm online tv

Rhythm online tv

Күн бұрын

#Rhythmonlinetv #Sitaramtamang #Dashainhistory
Guest :- Historian - Sitaram Tamang
Host :- Sampada Yongya Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 177
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw Жыл бұрын
हामी तामङ सारै साेजाे इमानदारी सबै मानव जाति लाई समान रुप ले मानेका हुन्छाै👍️
@purnatulachan5032
@purnatulachan5032 Жыл бұрын
हामी हिन्दु होईनौ दशैग्रहण गर्दैनौ दशै अब बुद्धभूमिमा दशैमात्र निषेध गर्नु ज़रूरी छ जै मंगोल👍
@bijaylimbu3325
@bijaylimbu3325 11 ай бұрын
एकदम सही बाहुनहरूले धर्म कर्म देश जोगाउने हो भने बाहुन भएर धर्मकर्म राम्रो सिकाउनुपर्छ लोभी लाल्चि भ्रष्टाचारी हत्या हिंसा गर्ने लाई राम्रो बाटो देखाए बाहुनको ईज्जत् हुन्छ रहन्छ,बाहुन भनेको गुरु हो गुरु भएर बस्नु राम्रो?
@dambarsinghrai9084
@dambarsinghrai9084 Жыл бұрын
सम्पदा बहिनीको प्रश्न गर्ने शैली साह्रै राम्रो लाग्छ
@preetykulung5544
@preetykulung5544 Жыл бұрын
सीताराम तामाङ एन्ड सम्पदा लुुङा तरेमे ज्यु (दुबै) मा मेरो हार्दिक अनुरोध यो छ कि 'राई !' भनEको ''डिट्ठा, खरदार, सरदार, मोते, ढोके, डोके, हुक्के, सुब्बा, हबल्दार'...' जस्तै ''पद-पदवी-पगरी'' जस्तो हो । यो ''पद-पदवी-पगरी'' ''कुलुङ'' लगायत खम्बु र मेहवाहाङ आदिका सन्तानले पाएको हो ।
@sabinlimbu4395
@sabinlimbu4395 Жыл бұрын
एक दम सहि सत्य कुराकाे बहस गर्नु भएकाे छ सर सीता राम सर
@pradiprai1512
@pradiprai1512 Жыл бұрын
Sabai vanda purano dharna vaneko kirat dharma ho..kirat paxi matrai buddha dharma aako ho...buddha dharma paxi matrai hindu dharma aako ho...🙏❤️🙏🇳🇵🇳🇵👍️👍️💪💪💪
@sabinlimbu4395
@sabinlimbu4395 Жыл бұрын
जय मुल बासि जय मङ्गाेल जष भुमि पुत्र
@DalTamang-f7m
@DalTamang-f7m Жыл бұрын
सम्पदा सिस बिजय दसैको शुभकामना छ । तपाई ले सिताराम तामाङ ज्यु लाई एउटा प्रश्न गरि दिनुस । उहाँकै भाइ पर्शुराम तामाङ को धर्मपत्नी कृस्यान हो भन्ने सुनेको छु। होकि होईन कृपया प्रश्न गरि दिनु होला सिस ल ।
@KarishmaTmg-s6r
@KarishmaTmg-s6r 22 күн бұрын
यो दसै विशेष प्रसङ्ग धेरै राम्रो लाग्यो तर यो आदिबासि जनजाति नभनि मङ्गोल मुलबासि भन्नुपर्योहै अनि मात्र सहि मार्गदर्सन् बनिनेछ।
@chandrarai9475
@chandrarai9475 Жыл бұрын
हो ठिक बाहुन र दलीत एउटै जाती हुन एकदम हो अनुहारबाटै थाहा हुन्छ
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
बाहुन जाती दलित समुदाय हुन-
@kumartamang4136
@kumartamang4136 3 ай бұрын
नेपालको ईतिहास हेर्दा नाग बंश हुँदै गोपाल बंशी, महेशपाल बंशी, कीँरात बंशी, लिच्छिवी काल, मल्ल काल र शहा बंशीले राज्य गरेको देखिन्छ। अत: यी ऐतिहासिक समय देखि नै पशुपतीनाथ र मुक्तिनाथ को अस्तित्व रहेको बुझिन्छ भने दँशै पर्व केवल आर्य सम्प्रादयको मात्र हो भनेर भन्न मिल्छ होला र! दँशै भनेको दशमी तिथि हो, यो तिथि वैद्धिक सनातन मा मात्र नभएर बोन र वौद्ध धर्ममा पनि गन्ने र मान्ने गर्दछ।त्यस कारण दँशै समग्र नेपालीहरुको साझा पर्व हो, मन्ने र पुज्ने चलन मात्र बेग्लाबेग्लै हो। तामाङ्गहरुले दँशैमा दहि सँग चामल मिसाएर सेतो टीका लगाउने गर्छ भने आर्यहरुले बिजयको प्रतिकको रुपमा रातो टीका धारण गर्दछन्। यति मात्र फरक देखिन्छ।
@bijaytamang251
@bijaytamang251 11 ай бұрын
Right
@PhurpaSyangpaVlogs
@PhurpaSyangpaVlogs 20 күн бұрын
बाहुन कसरी हामी बराबर हुन सक्छ?? हामी मुलवासी हौ।। उनी हरु आप्रवासी कसरी बराबर हुन्छ।। ?
@rosangelysubba5197
@rosangelysubba5197 Жыл бұрын
Good job sir
@rabinnarden7757
@rabinnarden7757 11 ай бұрын
i agree with Sitaram daai. Analysis based on lateral thinking or crystal clear analysis.
@sabinlimbu4395
@sabinlimbu4395 Жыл бұрын
अासेवाराे लास्साे फ्याकृल्ला सीता राम तामाङ ज्यु
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
अादि वैदिक सनातन धमँ न्याय समाजमा सब एकसमान हो, ॐ शान्ति ,🎆🌍️🇳🇵❤😂🎉😅 माहान गेटर नेपालको जय,बामण पाखण्डि सँस्कारको भण्डाफोर गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,
@chandraale4455
@chandraale4455 Жыл бұрын
100/ sahi kura ho
@sankalpatv4165
@sankalpatv4165 Жыл бұрын
jankariko lagi dhanyabad sitaram tamang sr lai
@सिएमसावादेन
@सिएमसावादेन Жыл бұрын
100%सहि हो
@sabinlimbu4395
@sabinlimbu4395 Жыл бұрын
जय मुल बासि जय भुमि पुत्र जय मङ्गाेल
@rajprasain9663
@rajprasain9663 Жыл бұрын
मनगणन्ते कुरा गर्छ जाठो
@intention8101
@intention8101 7 ай бұрын
Bahun mula😂😂
@prithbilimbu5314
@prithbilimbu5314 Жыл бұрын
मिथक रे पूरा प्रमाण नै छ। किराँत ले कुनै समय दक्षिणमा गंगा नदी सम्म शासन गर्थे 37:12
@SurajMaskiRana9646
@SurajMaskiRana9646 Жыл бұрын
😮😮😮😅😅😅😂😂😂
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 4 ай бұрын
मैले सुनेको रएकलेखमा पाएको संसारकै पहिलो भिसी विजेता नै धनवाहादुर थापामगर थिए रे।
@dilkumar9029
@dilkumar9029 Жыл бұрын
Absolutely right appreciated 👍
@WanglamaWanglama-w3r
@WanglamaWanglama-w3r Жыл бұрын
सहि
@nirmalabista5692
@nirmalabista5692 Жыл бұрын
हामी चान्छौ, बाउन् मात्रै हैन ब्रम्हण बन्ने कोसिस गर्नु हजुर, स्वामी, काले राई जस्तै, सहि सास्त्रलाइ बुझेनौ भने, मास्सेउलानी, बुझ्नु पर्योनो, जात त के हो र ?, पुर्बिय सास्त्रका गतिबिधी गरन, भर्म पनि नमान्ने,, देसको कानुन्लाइनी नमान्ने ? थुक्क,😢
@ramkumartamang6906
@ramkumartamang6906 11 ай бұрын
जय मुल बासि ।❤️❤️❤️❤️❤️
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
भने पछी तामाङहरूकाे इतिहास २५सय वर्षदेखि सुरु भएको रहेछ।। जब कि यक्थुङ हरुको इतिहास १० २० हजार वर्षको इतिहास भेटिन्छ।। त्यसैले । याक्थुङहरू बुद्धिस्ट। पनि हैन हिन्दू। पनि हैन । प्रकृति धर्मी चाहिँ हो र अहिले सम्म प्रकृतिलाई पुज्दै आको छ।। किराँत कुनै धर्म हैन यो सभ्यता हो र महागुरु फाल्गुनन्द जुले किराँत सभ्यताका सबैलाई एकजुट बनाउन चालेको कदम हो । उहाँको मृत्यू। पछी। मात्र धर्म भनेर नामकरण गरेको हो।। तर मूल पूजा त प्रकृति पूजा नै बढी गर्छ।।
@bishalrai1992
@bishalrai1992 Жыл бұрын
आदी कालमा मानिस साह्रै मुखॅ थिए । कोहि कोहि बाठाहरूले यस्ताहरूको धेरै फाईदा उठाए अरूलाई मासे आफू राजा भए आफ्नै धमॅ संस्कृति अन्यलाई लदाउने गरे । न त्यो धमॅ सत्य हो न त मुक्ति छ न त भगवान सृष्ट्रीकताॅ हो न कुनै योजना नै छ । सबै मानिसले कल्पना गरेर बनाएको भगवान र धमॅ हो सत्य कुरा बाइबलमा छ । जे जति छ सबै येशू र परमेश्वरको हातमा छ । नपत्याए कुनै फरक पर्दैन तर तिमीहरू चाहि नकॅ अवश्य जानेछौ ।
@RazanSubba-pb1fm
@RazanSubba-pb1fm Жыл бұрын
Timi bolnu bhanda aghi itihas sammat. Huna jaruri xa !
@balubro3389
@balubro3389 Жыл бұрын
अनि दाजुको नामत हिन्दु सनातनी धर्म सङग जोडिएकोछत सीताराम कसरी रहन गयो यो नाम। कि यो नाम पनि जबर्जस्ति भिडाएको हो।प्रष्ट पारिदिनुपर्यो।
@prayicchyasharma1397
@prayicchyasharma1397 22 күн бұрын
😂😂
@jeevanraijeevanrai310
@jeevanraijeevanrai310 Жыл бұрын
कुरो सहि हो
@Rolajalimbu
@Rolajalimbu Жыл бұрын
Hami sabai mangol tatha aadhibashi janjati harule dashai tihar samuhik rupma bahiskar garnai par chh jay mangol jay mulbashi
@ganeshghale4597
@ganeshghale4597 Жыл бұрын
Ta muji tibbati nepal pasera sablai kasari mongol vanchas khate
@sukmantamang1465
@sukmantamang1465 4 ай бұрын
Very nice sir
@prithbilimbu5314
@prithbilimbu5314 Жыл бұрын
40:00 मुन्धुममा आधारित संस्कार संस्कृति नै मान्ने समुदाय किंरत हो। यद्यपि किराँत शब्द संस्कृत र हिन्दु हुन सक्छ
@BhubanSingh-vt2xg
@BhubanSingh-vt2xg Жыл бұрын
Shai ho
@narendrathapa1876
@narendrathapa1876 Жыл бұрын
100%Right👍️
@tikaramrc674
@tikaramrc674 Жыл бұрын
दशै तिहार नेपालीहरु कै पर्व हो , जहासम्म यो आयातित पर्व होइन ,अरु कुनै जाती पनि मासिएको छैन ,खस जाती मात्र मासिएर कोहि बाहुन खस भयो ,कोहि मगर भयो , कोहि दलित भयो ,कोहि ठकुरी ( मुखिया) भयो र अधिकाङस क्षेत्री बर्णमा मासियो । तसर्थ खस जाती मात्र मासिन्या र मासिएको जाती हो।😊😊😊😊
@durgaale3797
@durgaale3797 Жыл бұрын
Comment lahknu vanda aage laaj lagana talai history har buj timaru nepal aako 200 year vako xa magar ko naam na le hamro magar vasa vata banako thar thapa.rana thar leya basa ko xas timarla timaru nepal chernu vana aage nai magar haru mandir ma pujarai vayara basako jaat ho timaru magar ko naam chai la lahk bujes aabo
@ganeshbahadurthapa5792
@ganeshbahadurthapa5792 Ай бұрын
सबै जाती बराबर हुन कोहि पनि तलमाथी होइन आस्याङ्ग
@krishnagurung3559
@krishnagurung3559 Жыл бұрын
🌾☘️सहि 🙏🙏🙏
@preetykulung5544
@preetykulung5544 Жыл бұрын
सम्पदा लुुङा तरेमे, सीताराम सरले किरात इतिहास नै छैन...भन्दा क्स कोश्चन गर्नुपर्ने थियो कि ????
@sagarlama364
@sagarlama364 7 ай бұрын
Uncle great i want to meet you
@padamshreesmagar
@padamshreesmagar Жыл бұрын
बडादशै धार्मिक पर्व हाेइन सांस्कृतिक पर्व हाे !
@dilbahadur5875
@dilbahadur5875 Жыл бұрын
Good 😮😮😮
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Sahi kuro !
@VirkattaManish1996
@VirkattaManish1996 Жыл бұрын
बराबर होइन मूला साग क्षेत्री बाहुन हामी भन्दा तलको हो ।
@jagattamang67
@jagattamang67 Жыл бұрын
😂😂😂
@tirthabasnet7457
@tirthabasnet7457 Жыл бұрын
खाते मुजि तेरो सोचले गर्दा पनि कहिल्यै माथि उठ्न सक्दैनस । 😡🖕
@rohittamang6090
@rohittamang6090 Жыл бұрын
Khate Muji tero jhat vanda Tamang jhat thulo ho
@vanja12748
@vanja12748 Жыл бұрын
​@@tirthabasnet7457 त मुजि नि कहिले उबो लाग्दैनस🖕🖕
@RamRam-we4np
@RamRam-we4np Жыл бұрын
😂😂😂😂
@samtenlama2102
@samtenlama2102 Жыл бұрын
Ramro sanga dayan garnu hai sathi haru huwa Ko Kura ma ekdman important Kura haru bannu boye Ko xa so hamile bujnu porxa guys
@Rocket_League4569
@Rocket_League4569 Жыл бұрын
Thikcha magar, gurung ,rai ,limbu , newar Hindu karan vaye tara Tmro sitaram hindu name chai kashari vayo 😂😂😂😂😂😂
@bishnuthapa5843
@bishnuthapa5843 11 ай бұрын
This tamang ji taking benefits secular of Nepal so that Nepal sanatan and king resumes.
@sabinlimbu4395
@sabinlimbu4395 Жыл бұрын
प्रचारिका सम्पदा लिम्बू बइनि मा पनि अासेवाराे
@prithbilimbu5314
@prithbilimbu5314 Жыл бұрын
37:55 यो बुढा पनि पूर्वाग्रही इतिहासकार रैछ। किराँत लाई त मिथक पो भन्छ त्यसो भए गोपाल, महिषपाल भनेर कराउने लाई चाहिँ के भन्छ। किराँतको त बाकैद प्रमाण छ त।
@jitudonsolukhumbu8447
@jitudonsolukhumbu8447 Жыл бұрын
Ta muji India skim bata ako doti ho muji. Pahile ta hami goru khadina hami hindu ho vanera goru khane lai sino khako vanera bahut gali gartyo. Ahile ta hamro kul pujamai chahinxa banxa ta. Boli here pahila pahila kami damai jastho behora bantye ahile kami damai haina yo rai libu ko boli jastho
@SurajMaskiRana9646
@SurajMaskiRana9646 7 ай бұрын
Ho brother kirat kaal kalpanik nai ho
@WaibaTilakbahadur
@WaibaTilakbahadur 4 ай бұрын
namaste nana 🙏🙏
@AavashBudha
@AavashBudha 11 күн бұрын
मगर जाति ले गाई खादैन हो।पुज्दा नि पुज्दैन।
@haribahadurlawati474
@haribahadurlawati474 Жыл бұрын
संपदा बहिनी सेवारो ईन्टर भिउमा लिम्बु राजा बुढानिलकण्ठ चाहि किराँती राजा हाईना भने किना मुर्ति बनायो त ?
@laxmantamang5062
@laxmantamang5062 Жыл бұрын
Good 👍🙏🇳🇵
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
बुद्द धर्म। भारत बाट अशोक मौर्य सम्राट ले भित्राको भन्ने कुरा अझै थाह भयेन छ ।
@DalTamang-f7m
@DalTamang-f7m Жыл бұрын
प्रश्न गर्ने तरिका ठिक छ तर सीता राम जि को उतर अलि चित्त बुझेन ।
@gitarai7528
@gitarai7528 Жыл бұрын
पहिले जे भयो अब आईरहेको कुरा सबे आदिबासी ले बुझी दिए कती राम्रो हुने थियो,अझै पनी आ आफ्नो culture हॉइन हामी हिन्दु नै हौ भन्ने नै धेरै छन,अरु को लाई पनी हेला गरेको हॉइन तर सबै लाई हिन्दु हुनु परछ भन्ने चाही १०००% ग़ल्ती हो
@EvenGuess
@EvenGuess Жыл бұрын
Rai limbu yahako mulbasi kasari aadi basi bhayo
@trimhn
@trimhn Жыл бұрын
‘’Say some thing if you see something’’ this is quote So if documentted this way for finding the True history
@shambhurai5514
@shambhurai5514 Жыл бұрын
Prithbinarayn aafai magar kul ko thiy.kul mandir ko main pujari noi magar kul ko thiy ra ajhai x.but hindukaran vy
@Royal.shash1995
@Royal.shash1995 Жыл бұрын
Hami 81%ahindu mulbasi mongol haru 1 hau hamro chad dashain hoina, lochhar ho
@naturalfeel9447
@naturalfeel9447 Жыл бұрын
संसार कहाँ बाट कहा पुग्यो सोह्रौ शताब्दीमा का थोत्रा कुरा गरेर अह अह अह गर्दै महत्वपूर्ण समय खेर नाफा ले हुन्छ । पायो भने यूरोप अमेरिका चुचे नाक हुनेका देश जानलाई मरिहत्ते गर्छन् सबै गफै हुन ।
@NiruDongTamang
@NiruDongTamang Жыл бұрын
Lasso fyafulla mheme ❤❤❤
@DalTamang-f7m
@DalTamang-f7m Жыл бұрын
तपाई ले तामाङ भाशा बोल्न आउदैन । सीता राम जि अरु के भन्नु र ?
@bhimmagar6385
@bhimmagar6385 Жыл бұрын
Haina yesto ho kura dharma kinai jati bises hudaina hau manxelai dharmik sotantrata panitaxa tesaile kunai jatile yo dharma mannuparxa vanne galat afulai manlagne astha lagne dharma jasle jun dharmapani manna pauxa ho dashain hinduharuko hola srismast kristianko hola yo chadparba vaneko jati bises haina dharma bises ho tara dharmik sotantrata xa hainavane hindu dharma manine xetri bahun haru kina kristian hudaixanta aru jati harupani sabai nepali haru kristian ma ta dhamadham lagdaixan jatibises dharma hune vayeta rai limbu kirati dharma gurung tamang magar budist hunu parnethiyo xetei bahun hindu nai hunu partho ni kina vayenata ho jaba manxele afno dharmik sotantrata payo tei vayera sabai jatile afule chaheko manlageko dharma manidaixa
@praveenshrestha9525
@praveenshrestha9525 8 ай бұрын
Video ma chapters rakhnuna.
@wrangler1054
@wrangler1054 Жыл бұрын
कुरो र कुलो जता लग्यो तेतै जान्छ।
@smokestacklightning4191
@smokestacklightning4191 3 күн бұрын
Yaha samma ki.. dherai critic haruko version anusar Kumari Pratha pani JayaPrakash Malla le Buddhist Newar harulai hindukrit garney thulo sadyantra gareko bhanindo raicha. Ra yo kumari pratha suru bhayo pachi ta Newar Buddhism pani dherai dhamiliyo ra dilution bhayera Newar Buddhist weaken bhayo.
@prayicchyasharma1397
@prayicchyasharma1397 22 күн бұрын
Afnai kahani banauxa yo buwa le ta j payo tei😂😂
@IkshahangnembanglimbuIksha
@IkshahangnembanglimbuIksha 3 ай бұрын
Dasai tihar ma rato tika lagaera hodne t tamang magar gurung noi dherai dekhxu
@sadrakthapa108
@sadrakthapa108 Жыл бұрын
❤❤❤
@Mr.sanga.tamang
@Mr.sanga.tamang Ай бұрын
😮
@sushanttmg1736
@sushanttmg1736 Жыл бұрын
Hi. Na how aja samma hami koho bhanne kura nai thaha xaina Ki kyaho kasari adibasi janajati bhayo hami mul basi ho bhumi putra Ho
@4FINGERS-4FGRS
@4FINGERS-4FGRS Ай бұрын
Dasai culture ho ...
@haribahadurthapa5837
@haribahadurthapa5837 Жыл бұрын
यो बुढाले म​न​ग​ण​न्ते कुरा ग​र्दैछ।
@subasmansinghbasnet9086
@subasmansinghbasnet9086 Жыл бұрын
Rajya Ko 80% Karmacharitantra Ekal Jaat BramaRaches Danav Kul Bahun (Upadhya, Kumai, Jaishi R Barnashankar/Thima/Khatri Jaslai Hybrid Bhanincha) le Kabja garera Sarkari Sukha Bhogeko Cha R Nepal lai Sansar Kai Daridra Desh Banayera Aru Nepali lai Bhok Bhokai Desh Chodera hinnu Parne Awasta Maa Purayeko Cha ?? Yo Ekal Jaat Ko Bahun Yahudi Sasan Ko Sanghar garera Nepal lai Sabai Jaat Ko Sajha Phoolbari Banai Rajya Ko Sabai Chetra Maa Sabai Jaat lai barabari Sahabhagi Banaune ho !! Jilla Kaa CDO Sab Bahun, Sahayek CDO Sab Bahun, Police R Sasatra Ka SP, SSP Sab Bahun, Jilla Nyadhis Sab Bahun, Jilla Sikshya Adhikari Sab Bahun, Rastra Bank Ko Govener R Karmachari haru Sab Bahun, Nepal Army Chief Bahun, Patrakar R Media house Kaa Director Sab Bahun, Sarkari University Ka Dean, Professor Sab Bahun, Yo Bahun Ko Ekal Jaat Ko Danav Raj lai Jasari Kashmir Ma Miya Musulman le 4.5 lakh Pahade Bahun lai Jiudai Gardai, Katdai Mardai Ekai Raat Maa Bhagaye 50 hajjar Bhanda badi Bahuni lai Miya le Balatkar garyo Tyasari Nai Nepali Pahade Bahun lai Jiudai Gardne ho
@ashokkumartamang2260
@ashokkumartamang2260 22 күн бұрын
Hajur ko naam chahin kina Sitaram paryo?
@sherkumarlimbu7604
@sherkumarlimbu7604 6 ай бұрын
Nepal Ahinduko desma hambro purkhaharule pitrima Goruko masu charaothyo Aba Gorumasu charaonu parxa
@sunilkumarlama1396
@sunilkumarlama1396 Жыл бұрын
Tesohobhane Bharat ko sambar tyagyera mulbasi ko purano Nepal ko sambadcharai chalu garnuprcha.Aab sampurna mulbasi le bujnuparcha nutrabhane bharatle Nepal Mero bhannu berchaina.
@dronbikrammalla5665
@dronbikrammalla5665 Жыл бұрын
यो पत्रु कारी ले यस्तै यस्तै धुन्दुकारी हरु ल्याउछ मिमिडिया मा
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
आफुले ल्याउनु कि कुरा बुझ्नु। पुङ न पुच्छरको बिरोध !
@sherkumarlimbu7604
@sherkumarlimbu7604 6 ай бұрын
Sabai kura rambrolakyo tr Adi Basi janchati kirat maduwali Limbu yosabai Aryale diAko Nambo hami mongol mulbasuho
@drokpa1
@drokpa1 Ай бұрын
Tamang is called Lama!
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Жыл бұрын
नाम त सिताराम काम र बुद्धि त गए गुज्रेको पो देखियो नि , समाज भाँडा ,धर्म छाडा ....
@funghang3482
@funghang3482 Жыл бұрын
Tei bahun lae rakheko naam ho ne sitaram, tamang KO chora KO naam Mai rajneti gareko dekhinxa 😂
@kanchhakkongrenn6929
@kanchhakkongrenn6929 Жыл бұрын
लुकेको सत्य आज ओकाल्दा धेरैलाई अपच भइरहेको छ ।😅
@pascalyba574
@pascalyba574 Жыл бұрын
Hindu haruko bastsbik kura bujhera nai Sita Ram name nai Tamang ko kasari vhayo Hinduko ?
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ Жыл бұрын
ज्याबा ताम सुङ्जी आश्याङ्ले
@Ningmasherpa-s4k
@Ningmasherpa-s4k Ай бұрын
Tpaiko bhjma tpai aadihoki? Mulbasi?
@lwangbal8397
@lwangbal8397 Ай бұрын
माधवकुमार नेपाल kp oli lai sodda hudaina
@jeetpun1621
@jeetpun1621 Жыл бұрын
Sabai "Aasthaa (religion) samaan ho." Divyaupadesh "Nepal 4 jaat 36 barna ko saanjha fulbari ho. Ajhai pani Nepali haru le jaat-jaati, dharma ko kuro garnu bhaneko "nexus" ko direction maa 6hau bhanne kuro pramaanit hun6. Sabai ko Supreme God (can't be seen or sensed, don't know even the shape n size) le galaxy ra living creatures nirmaan gare. Sabai creatures ko 2 wata jaat-jaati banaye - male n female. Anya jaat-jaati manav dwara nirmit hun . Jaat-jaati, dharma haru "national interest " ra "vested interest " le gardaa hypocrisy (pakhand) maatra ho . Jaya Nepal 🇳🇵
@namangmagar
@namangmagar Жыл бұрын
Jay mongol
@SEWARO_OFFICIAL
@SEWARO_OFFICIAL 11 ай бұрын
Buddha vagawan ko vanda purano itihas xa kirati haruko
@sureshji8334
@sureshji8334 Жыл бұрын
तिमीहरु जस्तो मुर्ख सबै छैन त्यहि भएर दशैं तिहार मान्छ ।
@shantatamang4469
@shantatamang4469 7 ай бұрын
Dherai le man nu chodi sake her dai jaw tamang gurung magar Rai limbu etc Alik sal sab khatam kasaile mandaina
@shyaamukaka111
@shyaamukaka111 Жыл бұрын
Buda 40% matra correct xa hai alik research garnu paryo
@tirtharai642
@tirtharai642 11 ай бұрын
Sitaram ji, Please ! Buddha never come to Nepal. Indian emperor Ashok and his daughter Charumati came to Nepal in time of 7th kianti king Jitedasti. Ashok requested him to covert Buddhism but he refused it. In Sakela celebrations do not sluter any animals. You need to more study. Thanks.
@bibekbhatta8994
@bibekbhatta8994 Жыл бұрын
यो मान्छे लाई इतिहासको बारेमा कत्ति पनि ज्ञान छैन ! सम्पूर्ण कुरा हावादारी , मनगडन्ते कुरा गर्दो रहेछ ! कस्तो मूर्ख कुरा गर्छ गफाडी ???
@abrairai9993
@abrairai9993 Жыл бұрын
ब।हुनले पढ।को उस्को कुर। नगरे
@Meromaya
@Meromaya Жыл бұрын
Sewaroo haii
@rochettri9431
@rochettri9431 Жыл бұрын
Hoina timi haru le chahi dalita haru lai biveda gardainau bhanya? Khali bahuna chhetri lai matra dos dinu galata ho,
Yatra || Ep- 45 || Doma Hyolmo || Podcast with Sampada Limbu ||
1:40:39
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 116 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,3 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 32 МЛН
तामाङ जाति (Tamang) || History in Nepali
8:45
Infuse Pictures
Рет қаралды 101 М.
Who Is tamang ?  तामाङ को हो ?
46:49
VajraNTV
Рет қаралды 30 М.
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН